प्रतिमा अर्यालको स्वर सुन्दा को फिदा नहोला ? राजेन्द्र भण्डारी सँग कडा दोहोरी । २४.१०.०७८ ।। HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ก.พ. 2022
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #RajendraBhandari_PratimaAryal #LiveShow
  • บันเทิง

ความคิดเห็น • 374

  • @user-ry9lu6qt1l
    @user-ry9lu6qt1l  2 ปีที่แล้ว +59

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

    • @mafgggghh2648
      @mafgggghh2648 2 ปีที่แล้ว

      i😙oh

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 2 ปีที่แล้ว +1

      Long Live Krishna Kandel Indreni FOUNDATION:
      Long Live Indreni family with your noble Service:

    • @khatripuja1942
      @khatripuja1942 2 ปีที่แล้ว +1

      Mero प्यारो कार्यक्रम हो यो किस्न दाइ मलाई मौका डिनु न मलाई नि हजुरको यो ठाँउमा गयर मिठो आफ्नो प्रतीभा देखाउन मन छ 😍😍😍🥀🥀🥀🥀🥀🥀🥀मलाई किन नदेखिएको जस्तो गर्नु हुन्छ 😭😭😭😭

    • @ssharmasabin7309
      @ssharmasabin7309 2 ปีที่แล้ว +2

      Sanu KC kahile ho liyauni

    • @rupakraut946
      @rupakraut946 2 ปีที่แล้ว +2

      💞💞💞💞💞💞💞💞💞💞🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @gautamaayusha8567
    @gautamaayusha8567 2 ปีที่แล้ว +35

    आहा आज काठे गीत ले इन्द्रेणी गुन्जियको रैछ ।नाचु नाचु लाग्यो प्रतिमा आन्टी राजेन्द्र अन्कल को दोहोरी झन खतरा लाग्यो। इन्द्रेणी हेरेर बस्नु भयका हजुरहरु सबैमा मिठो सम्झना ❤️❤️🙏

  • @pratimaaryalofficial4260
    @pratimaaryalofficial4260 2 ปีที่แล้ว +36

    नमस्कार म प्रतिमा अर्याल आज हजुर हरुको चाहाना साथै मेरो चाहाना पूरा भयको छ कस्तो लाग्छ् कमेन्ट गर्दिनु होला साथै सम्पुर्ण इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद साथै विशेष धन्यवाद राजेन्द्र भण्डारी दाजु

    • @bishnusunar945
      @bishnusunar945 2 ปีที่แล้ว +3

      Aha Partima sis aaja pahilo vetmai ma hjrko sorko big fan vaye manxe ni👌👌👌👍👍👍👏👏👏

    • @pratimaaryalofficial4260
      @pratimaaryalofficial4260 2 ปีที่แล้ว

      @@bishnusunar945 धन्यवाद

    • @bhawanipathak9986
      @bhawanipathak9986 2 ปีที่แล้ว +1

      अगि आउनु दिदि स्वर राम्रो छ

    • @basubhattarai1607
      @basubhattarai1607 2 ปีที่แล้ว +1

      तपाई को स्वरमा जादु छ। दोहोरी प्रतिकात्मक भएको भए अझ झकास हुने थियो। तर तपाईं रक्षात्मक बढी हुनु भयो। एक टुक्का प्रतिकात्मक थियो, "रोडमा थियौ सानु रोडैमा झार्दिन्छु " सुन्दा मज्जा आयो।।

    • @user-wd9ch7mv7n
      @user-wd9ch7mv7n 2 ปีที่แล้ว +1

      प्रतिमा जि गायकि को कुनै सिमा छैन हजुर को ब्यस्तता बडेकैछ गित अझै राम्रो राम्रो निकाल्नु हामि हेरेर सुनेर मज्जा लिन्छ्म

  • @hariacharya6034
    @hariacharya6034 2 ปีที่แล้ว +14

    धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार हरु मा

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 ปีที่แล้ว +15

    प्रतिमाजीको स्वरलाई मान्नै पर्छ

  • @kumarbogati4516
    @kumarbogati4516 2 ปีที่แล้ว +13

    दोहोरी स्वर राम्रो छ ।अरु च्यानलहरुमा पनि गाउनु होला प्रगतिको कामना छ ।👍️👍️🙏🙏

  • @keshabthapa8168
    @keshabthapa8168 2 ปีที่แล้ว +12

    धेरै राम्रो छ दोहोरी शुभकामाना ❤️❤️🙏🙏❤️❤️

  • @minakhadka6316
    @minakhadka6316 2 ปีที่แล้ว +12

    धेरै रमाईलो दोहोरि साथमा दिपक थापा भाईको बासुरिको धुन सुन्न पाईयो खुसि लाग्यो अबका दिनहरुमा सधै ईन्द्रेणिमानै देख्न पाउ

  • @khanalofficial2001
    @khanalofficial2001 ปีที่แล้ว +3

    जति सुनेपनी सुनिरहौ लाग्ने प्रतिमा दिदीको कति मिठो स्वर ❣️

  • @balchandraghorasainee2045
    @balchandraghorasainee2045 2 ปีที่แล้ว +20

    आहा बधाई छ सम्पुर्ण टिम राजेन्द्र सर प्रतिमा मिस जय इन्द्रेणी कति रमाइलो दोहोरी 💞💞💞💞

    • @sandipnepal6787
      @sandipnepal6787 2 ปีที่แล้ว

      प्रति मा अर्याल को गित सुन्ने पाइयो खुसी लाग्यो

    • @saraswotibaral8592
      @saraswotibaral8592 2 ปีที่แล้ว

      Pratima bainiko swor geet sarai man chhoyo

  • @mitralimbu6876
    @mitralimbu6876 2 ปีที่แล้ว +10

    धेरै दिनको प्रतीक्षा अाज पूरा भएछ इन्द्रेणिमा,प्रतिमा जिलाइ इन्द्रेणिमा देख्ने रहर पूरा भयो।जय इन्द्रेणि💕🙏🇴🇲

  • @padamshrestha8976
    @padamshrestha8976 2 ปีที่แล้ว +3

    wawa prtima bahini le gaayako sabai git sarai ramro pahilo choti dekhyo yasai gari sadai ramailo didai janu bahini

  • @punamshrestha4063
    @punamshrestha4063 2 ปีที่แล้ว +32

    प्रतीक्षाको फल मीठो हुन्छ भने झै
    आज बल्ल प्रतिमालाइ देख्न पाइयो ।
    खुसी लाग्यो। नयाँ नयाँ प्रतिभालाई देख्न पाउँदा।
    जय इन्देणी
    जय संगीत
    🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @achyutmahat5027
    @achyutmahat5027 2 ปีที่แล้ว +11

    स्वर चाहिँ ज्यादै राम्रो प्रतिमा बहिनी को जय ईन्द्रेणी कार्यक्रम 🙏🙏

  • @milanwagle1035
    @milanwagle1035 2 ปีที่แล้ว +3

    सुमधुर स्वरकि धनी प्रतिमा दिदी र राजेन्द्र दाजु लाई बधाई तथा शुभकामना सम्पूर्ण युनिटलाई

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 ปีที่แล้ว +3

    प्रतिमा जि को सोर मा कया दम छ सम्मान छ जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @birendrathakulla3187
    @birendrathakulla3187 2 ปีที่แล้ว +9

    आहा गजब को सोर हजुर को👌☝️❣️❣️

  • @khumraj5858
    @khumraj5858 2 ปีที่แล้ว +17

    इन्द्रेणी मा नयाँ नयाँ कलाकार देख्न पाउदा खुशी लाग्छ कति रमाइलो आजको कार्यक्रम

  • @dumarsingh767
    @dumarsingh767 2 ปีที่แล้ว +3

    वाउ मेरो मन पर्ने गायिका प्रतिमा जि र राजेन्द्र दाइ लाइ आज इन्द्रेनी मा देख्दा सारै खुसी लागेको छ।सफलता को कामना रमाइलो भो आज त।

  • @chandrakhatri7395
    @chandrakhatri7395 2 ปีที่แล้ว +12

    म प्रतिमाको फ्यान भएँ, गीतका शब्द संयोजन, स्वरको जादु, हर्कतको चमत्कार, खिड्काको जादु ! यो सोर फेरि पनि सुन्न पाइयोस् !

  • @bashantachamling1183
    @bashantachamling1183 2 ปีที่แล้ว +7

    प्रतिमा दिदिको big fan😘

  • @pujaralokeshpujaralokesh65
    @pujaralokeshpujaralokesh65 2 ปีที่แล้ว +5

    हार्दिक नमन इन्द्रेणी परिवार ❤️❤️🙏🙏

  • @Rameshrajbaraili1
    @Rameshrajbaraili1 2 ปีที่แล้ว +3

    निकै रमाइलो आहा शुभकामना छ सम्पुर्ण टिम लाई

  • @user-mx4sb2vl4q
    @user-mx4sb2vl4q 2 ปีที่แล้ว +2

    प्रतिमा बहिनीलाई इन्द्रेणि देख्न ठूलो मनलागेको थो इच्छा पूरा भो खुसी लाग्यो।।।।।।।

  • @homrijal7523
    @homrijal7523 2 ปีที่แล้ว +3

    यही दिनको परखाई मा थियोै आज इदेणी ले पुरा गरि दियोै धनवाद

  • @durgagurung6507
    @durgagurung6507 2 ปีที่แล้ว +3

    निकै रोचक उत्कृष्ट तुक्का जोडन सिपालु साथै निर्धक्क विन्दास पाराले प्रस्तुति दिने गायिका लाई 👍 गायक सर पनि नम्बर एक ☝️💪 मज्जा आयो दोहोरी गीत सुनेर !

  • @rabighimeri1093
    @rabighimeri1093 2 ปีที่แล้ว +4

    aaha katti ramro sangit miss you all indreni🙏🙏❤️❤️

  • @homrijal7523
    @homrijal7523 2 ปีที่แล้ว +6

    अब सानु कसी दाई लाई एक चोटी लयाउनु परियो है ईनदणी टिम

  • @suvatrathapa7357
    @suvatrathapa7357 2 ปีที่แล้ว +1

    वाउ क्या तेज छ सोर मा दम सहिछ बधाई छ हेटौडे को तहल्का दाम्मी छ प्रतिमा 🤚👌👌

  • @anilshrestha7156
    @anilshrestha7156 2 ปีที่แล้ว +6

    प्रतिमाको स्वोरनै मिठो 💕!

  • @buddhiman2627
    @buddhiman2627 2 ปีที่แล้ว +2

    कृष्ण दाई लगाईत सम्पूर्ण इन्द्रेणी टिमलाई सम्मान छ राजेन्द्र जिर पर्तिमा जि को कला र गला लाई सम्मान छ

  • @bishantyt53
    @bishantyt53 2 ปีที่แล้ว +6

    हेटौंडाको सुमधुर स्वर कि धनी प्रतिमा दिदी अनि सम्पुर्ण मा उच्च संमान छ

  • @buddhisagar5778
    @buddhisagar5778 2 ปีที่แล้ว +1

    ईन्द्रणी टिम प्रति उच्च सम्मान सेलुट गर्दछु ॥

  • @deepakgiri8007
    @deepakgiri8007 2 ปีที่แล้ว +1

    राजेन्द्र र प्रतिमा मलाई सारै मनपर्ने कलाकार हुन

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 2 ปีที่แล้ว +1

    प्रतिमा जि को सोर मा जस्तो पावर पहिलो पल्ट सुनियो शुभकामना ।जय इन्द्रेणी 🙏🙏🙏

  • @gokarnabista5256
    @gokarnabista5256 2 ปีที่แล้ว +2

    आज , प्रतिमा इन्द्रेणी मा गाउनु भयो ,मेरो मनको धोको पुरा भएको छ, धेरै धेरै धन्यबाद इन्द्रेणी टिम लाई

  • @nitakhatri6886
    @nitakhatri6886 2 ปีที่แล้ว +2

    ल आज भने प्रतिमाको आगमन भएछ धेरै भयो you tube तिरनी आवाज सुन्न नपाएको ।हसिली रसिली तिखो कडा स्वरकी धनी गायिका😍😍😍🙏

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 ปีที่แล้ว +2

    अाहा कति रमाइलो हाे।
    राजेन्द्र भन्डारी जि प्रतिमा अर्याल जि काे सुमधुर अावाजमा मिठाे काठे भाकामा दाेहरी गित निकै राम्रो दमदार ,दामी छ ।जय इन्द्रेणी सम्पूर्ण टिमलाई बधाई छ।।

  • @pangalinabraj8860
    @pangalinabraj8860 2 ปีที่แล้ว +1

    नयाँ - नयाँ प्रतिभा हेर्न पाउदा ईन्द्र्णि लाई धेरै धेरै बधाई दिन चान्छु,साथै कलाकार हरु लाई पनि ,,,

  • @dipakkhanal4034
    @dipakkhanal4034 2 ปีที่แล้ว +2

    प्रतिमा अर्याल को अतेत्न्तै सुरिलो स्वोर अनि टुकडी ले सारै मन छुन्छ ।पैले देखि मन पर्नी गाइका हुनु हुन्छ।उत्तर उत्तर प्रगतिको सुभकामना छ हजुर्लाइ।

  • @khumraj5858
    @khumraj5858 2 ปีที่แล้ว +3

    गाउँ घरमा लुकेर बसेका कलाकार हरुलाइ इन्द्रेणी ले अगाडि आउने मौका मिलेको छ

  • @santoshghalan3936
    @santoshghalan3936 2 ปีที่แล้ว +1

    जिल्लावासी प्रतिमा बहिनीको जादुमय स्वरमा लट्ठै भएॅ।बधाई तथा शुभकामना।

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 ปีที่แล้ว +3

    नमस्ते इन्द्रेणी 🙏🙏नयाँ नयाँ कलाकार देख्दा कति रमाइलो लाग्छ।।।जाडो धेरै बड्दो क्रममा छ अलि न्यानो न्यानो कपडा लगाउनुहोला आफ्नो सरिरको सुरक्षा राम्रोसँग गर्नुहोला !नत्र रुघाखोकी लागेर डाक्टर गयो भने सिधै कोरोना भन्दिन्छ।।ल अब सबै मिलि इन्द्रेणी हेरौ!यक घन्टा सम्म

  • @krishnakhadka277
    @krishnakhadka277 2 ปีที่แล้ว +1

    प्रतिमा को स्वर धेरै राम्रो छ मलाई साह्रै मनपयो स्वर दोहरी दुवै जना को ठिकै छ धन्यवाद छ ।।

  • @pariyarpariyar3587
    @pariyarpariyar3587 2 ปีที่แล้ว +1

    कति मिठो गाउनु हुन्छ दिदी हजुर ले कति हेर्छु म उहाँ को दोहोरी i miss you my sister

  • @bishnutimsina976
    @bishnutimsina976 2 ปีที่แล้ว +1

    सारै राम्रो र रमाइलो लाग्यो साउदी देखि हेर्दै छु

  • @thirendrakc1353
    @thirendrakc1353 2 ปีที่แล้ว +2

    मलाइ अतिनै मन परेको गित गैरी पिपल लर्के वर डाडैमा हो अरु पनि राम्रो छ प्रतिमाको स्वर र गाउदाको हाउभाउको त बिग फ्यान हु ।

  • @arjunhumagain771
    @arjunhumagain771 2 ปีที่แล้ว +1

    नेपाल को नम्बर वान दोहोरी कलाकार प्रतिमा अर्याल जादुमय स्वरकी धनी सलुट र नमन गर्न चाहान्छु।

  • @nitakhatri6886
    @nitakhatri6886 2 ปีที่แล้ว +1

    आजत धेरै पछि सहिहो सहिहो लाई नि देख्न पाइयो है

  • @mcufacts4720
    @mcufacts4720 2 ปีที่แล้ว +1

    म त पहिलो नम्बर मा परेछु है आज त wow 💜💜💜💜💜

  • @rajendrabhandari4
    @rajendrabhandari4 2 ปีที่แล้ว +35

    सबैको खोजाईमा रहेकी प्रतिमा अर्याललाई इन्द्रेणी सम्म लगेर सङ्गै गीत गायर रमाईलो गर्ने प्रयास गरेका छौ।।हेरेर प्रतिकृया दिन नभुल्नुहोला

    • @sumanbhusal3226
      @sumanbhusal3226 2 ปีที่แล้ว +1

      Pratima aryal ko ma faan ho ..

    • @anishkarki4132
      @anishkarki4132 2 ปีที่แล้ว +1

      Rajendra sir 🙏🙏🙏🙏🙏🙏🙏

    • @bishnusunar945
      @bishnusunar945 2 ปีที่แล้ว +1

      Partima sisko voice dohoryai2 sune mata aha kati ramro manxeni 👌👌👌👍👍👍

    • @srijanalama2333
      @srijanalama2333 2 ปีที่แล้ว +1

      Thank you hai pratima sis lai lyaunu vako ma

    • @laxmibista6687
      @laxmibista6687 2 ปีที่แล้ว +1

      Nice xa👌👍️🌻🌻

  • @user-un7xd7yv3o
    @user-un7xd7yv3o 2 ปีที่แล้ว +1

    अनि हजुर यस्ताेप्रतिभााे धनी स्वरकाे धनी राम्रि सुन्दरि लुकेरबसेर कहाहुन्छ त अाज हजुरकाे अावाजले मत्रमुक्त बनायाे मलाईत 😥😥😥

  • @naranaryal5124
    @naranaryal5124 2 ปีที่แล้ว +1

    धेरै दिन्मा काठे भाषा सुनियो
    सुलुट सम्पुर्ण टिम लाई ।जय स्वामिमान
    जय लोक शकृति ।जय नेपाल 🙏🙏

  • @yogitadahal93
    @yogitadahal93 2 ปีที่แล้ว +1

    ल सुरु गरियाे हेर्नलाइ

  • @deepaklama4619
    @deepaklama4619 2 ปีที่แล้ว +1

    काठे गित म प्रतिम अर्याल र सुशिला लामा को धेरै राम्रो सोर छ अब्बल छेमता पनि छ गाउन म अब सुशिला लामा लाई पनि देखिन पाम इन्द्रेनी म ।

  • @dhanachepang2956
    @dhanachepang2956 2 ปีที่แล้ว +1

    प्रतिमा र सानू के सी को आवाजमा ओइ गनगन गीतमा दोहोरी सुन्न मन छ ।

  • @padam__pariyar_official1270
    @padam__pariyar_official1270 2 ปีที่แล้ว +1

    आहा हजुरको हरेको गित हेरेको छु अति राम्रो लाग्छ हजुर

  • @bhimtamang8656
    @bhimtamang8656 2 ปีที่แล้ว +1

    धेरै धेरै राम्रो छ अजको दोहोरी 😍😍😍😍😍😍

  • @deepudarpan8165
    @deepudarpan8165 2 ปีที่แล้ว

    मलाई प्रतिमा जि काे स्वर असाध्यै मन पर्ने ❤️❤️❤️❤️

  • @technoknowledge3570
    @technoknowledge3570 2 ปีที่แล้ว

    बासुरीको धुन वाहा,गज्जब

  • @rameshmagar9273
    @rameshmagar9273 2 ปีที่แล้ว +1

    म पनि सुन्न लागे अब दोहोरि

  • @shibaramlamsal249
    @shibaramlamsal249 2 ปีที่แล้ว

    राजेन्द्र जि को आवाज यो गितलाई मिलेन। पटक्कै मिलेन।

  • @rpbhatt5585
    @rpbhatt5585 2 ปีที่แล้ว

    पावर फूल स्वरकी धनी प्रतिमा अर्याल र राजेन्द्र भण्डारी जवरजस्त दोहोरी गीत साथै इन्द्रेनी टीमलाई नमन

  • @mohonmohon1057
    @mohonmohon1057 9 หลายเดือนก่อน

    प्रतिमा दिदिको गित सारै मन छुन्छ।।।सोर झन एति मिठो ❤❤❤❤❤❤।।।।

  • @sabitatamang4179
    @sabitatamang4179 2 ปีที่แล้ว

    बल्ल बल्ल आउनुभो प्रतिमा दिदी इन्द्रेणीमा

  • @srijanalama2333
    @srijanalama2333 2 ปีที่แล้ว

    Aarewa pratima sis indreni ma khushi lagyo hai 😍😍😍😍😍😍

  • @khimprasad7026
    @khimprasad7026 2 ปีที่แล้ว +1

    Jay indreni jay geet jay sangeet

  • @vikashsaud195
    @vikashsaud195 2 ปีที่แล้ว +1

    सुरू gariyo herna
    ....

  • @bakshabhargav1820
    @bakshabhargav1820 2 ปีที่แล้ว +1

    ए कृष्णजी, यी भाउजुको एक दिन पुरै भाउजुको सिलक सुन्न मन लाग्यो । सुनी रौँ झैँ लाग्यो ।

  • @lhamusherpa4157
    @lhamusherpa4157 2 ปีที่แล้ว +1

    Prtimaa di Ra Raju dai Lai sangai lyaunu paryo dai

  • @madanregmi316
    @madanregmi316 2 ปีที่แล้ว

    धेरै धेरै राम्रो दोहोरी ! जय गित जय सङ्गीत 🙏💚🌹💞🇳🇵

  • @krishnalama9024
    @krishnalama9024 2 ปีที่แล้ว

    काठे भाका सुन्ने बितिकै नाचु नाचु मन लाग्ने मलाई मात्रै होकि अरु लाई पनि हुन्छ साह्रै रमाइलो

  • @sajangoley6284
    @sajangoley6284 ปีที่แล้ว

    बधाई छ प्रतिमा

  • @bhagawankarki4732
    @bhagawankarki4732 2 ปีที่แล้ว

    लोक दोहोरी गायेक भगवान कार्की पर्तिमा अनि राजेन्द्र सरको दामी छ गित पर्गतिको सुभ कामना

  • @ramrana253
    @ramrana253 2 ปีที่แล้ว +1

    प्रतिमामा भनेकोत हाम्रो हेटौंडाको रानी होनि

  • @rambahadurbhujel2508
    @rambahadurbhujel2508 2 ปีที่แล้ว

    धेरै धेरै बधाई छ तपाईं हरुलाइ। मिठो सोरको धनी हुनुहुन्छ हजुर।

  • @indrakhadka3608
    @indrakhadka3608 2 ปีที่แล้ว

    अबिरल सम्झना छ ईन्द्रेनि टिम लगाएत सम्पुर्ण कालाकार भाईबैनि हरुलाई

  • @RamBThapa-vu7ny
    @RamBThapa-vu7ny 2 ปีที่แล้ว

    आईन्दर्णी टिम सहित सबै कलाकार लाई शुभकामना

  • @dinesh7153
    @dinesh7153 2 ปีที่แล้ว

    Dherai dherai suvakamana pratima baini lai.....sarai mitho swor.....

  • @kishanban4037
    @kishanban4037 2 ปีที่แล้ว

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर

  • @binodlamichhane5395
    @binodlamichhane5395 2 ปีที่แล้ว

    धेरै राम्रो छ फेरीपनी ल्याउनु होला यो जोडीलाई।

  • @deepakbista7747
    @deepakbista7747 2 ปีที่แล้ว

    Excellent Dohori…Pradip Roka bhai sanga gaeko bhae ekdam ramro hune thiyo…Jaya Indreni!!!

  • @rambhai7293
    @rambhai7293 2 ปีที่แล้ว

    सारै राम्रो छ दिदी को सोर ,गित

  • @user-pn1qb5zi1y
    @user-pn1qb5zi1y 2 ปีที่แล้ว

    सबै कलाकार हरुप्रति मेरो सम्मान🙏सारै राम्रो लाग्यो💐

  • @arpanadhungana71
    @arpanadhungana71 2 ปีที่แล้ว

    सारै रमाइलाे लाेग दाेहाेरि👌👌👌👌👌👌👌✍️✍️✍️💘💘💘❤️❤️❤️❤️💖💖💖💖💕💕💕💕

  • @KiranShrestha-xb9hq
    @KiranShrestha-xb9hq 3 หลายเดือนก่อน

    the voice og female singer, pratima aryal should be preserved for ever and ever

  • @nitasstha3598
    @nitasstha3598 2 ปีที่แล้ว

    lavu dide❤ best slipe

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 ปีที่แล้ว +2

    Long Live Krishna Ji Ji Ji Ji Ji and INDRENI TEAM
    INDRENI is a Cultural and Humanitarian TEMPLE::
    INDRENI is a real message & voice of HUMANITY
    Great Job Krishna Ji Ji Ji Ji Ji, Bhakta Ji, Pratima Ji AND ALL THE MEMBERS OF INDRENI FAMILY::
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @shivalama3744
    @shivalama3744 2 ปีที่แล้ว

    Dherai ramroxa pratimako swr

  • @kishanban4037
    @kishanban4037 2 ปีที่แล้ว

    राजेन्द्र भण्डारी सर र प्रतिमा अयाँल दिदी काे दाेहाेरि गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ प्रतिमा दिदी काे गित काे स्वार राम्रो छ धन्यवाद सुभकामाना छ

  • @dhundiadhikari5280
    @dhundiadhikari5280 2 ปีที่แล้ว

    Partim ko sor ramro xa thanku all team dang tulsipur

  • @laxmandeuba1356
    @laxmandeuba1356 2 ปีที่แล้ว

    सम्पूर्ण ईन्द्रेणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना

  • @ramecekhadka5801
    @ramecekhadka5801 2 ปีที่แล้ว +1

    प्रतिमा र सानु केसीलाई पनि दोहोरी खेलाउन पर्यो

  • @kandelyech3243
    @kandelyech3243 2 ปีที่แล้ว

    Good evening everybody,
    Lau ajata nikai ramailo hudai rahexa
    Dubai prativa lai thank you so much
    Jaya indreni

  • @tingrajkumar1376
    @tingrajkumar1376 2 ปีที่แล้ว

    indreni mai rakhnu pryo pratima aryla lai sor dherai mitho x

  • @tikadhital4374
    @tikadhital4374 2 ปีที่แล้ว

    जोरदार प्रस्थुती दुबै अति कडा ।

  • @ramgiri1194
    @ramgiri1194 2 ปีที่แล้ว

    Ekdam ramailo vayo damii !

  • @anjanaghimire8361
    @anjanaghimire8361 2 ปีที่แล้ว

    Kati ramro swor gayeka ko wow

  • @shambhusunam9634
    @shambhusunam9634 2 ปีที่แล้ว

    प्र्तिमा जिको स्व्र्लाइ मानु पर्छ सारै मार्मिक छ

  • @bishnusunar945
    @bishnusunar945 2 ปีที่แล้ว

    Mata dohoryai2 sune Partima sisko voice ta aha 👌👌👌👍👍👍