Image Rodhi Ghar Season 4 with Saroj Lamichhane & Chanda Aryal - 2078 - 10 - 07
ฝัง
- เผยแพร่เมื่อ 20 ม.ค. 2022
- Image Rodhi Ghar Season 4 with Saroj Lamichhane & Chanda Aryal - 2078 - 10 - 07
For more, visit imagechannel.com.np
Our Facebook Page: / imagechannel...
Our Twitter Page: / imagechannel
#imagechannel #imagetv #nepalinews#ImageRodhiGharSeason4 - บันเทิง
प्रिय दर्शक महानभाबहरु नमस्ते 🙏तपाईको लाईभ दोहोरी कहिले आउँछ भनेर सोध्ने मित्रहरुका लागी चर्चित गायिका चन्दा अर्याल र मैले गायको यो प्रत्यक्ष दोहोरी हेरेर मनोरञ्जन लिनुहोला र अमुल्य प्रतिक्रिया राखिदिनुहोला । धन्यवाद 🙏❤️।
Zip http z hnl swussip
सरोज भाई ।
धेरै पटक सुनेको हो ।। खुसि लाग्यो ।दुवै जना श्वर शब्दका बिशेष धनि ।
चन्दा वाहिनीले थोरै शव्दहरुमा आगामि दिनमा बिचार गर्नु होला ।हतास र आक्रोश गरेझै लाग्यो ।मर भन्नुको सट्टा आशिष दिएर बेग्लै बसौ भनेको भय झन वेश हुने थियो। अरु पनि ।
घिच्न होईन खान भनेकोभए कति जाती हुनेथियो ।किनकी तपाईहरु उच्चतम पुगेका कलाकार हुनु हुन्छ ।
यो होनि लोकदोहोरि भनेको सरोज लामिछाने र चन्दा दिदिको म कसरी बयान गरौ जय गित जय सँगित धुन पनि उतिकै राम्रो करोडौं करोडको शुभकामना
आहा चन्दा बहिनी र सरोज भाइ को सारै रमाइलो प्रस्तुती जति सुन्यो उति सुनौ लाग्ने
नमस्कार म चन्दा अर्याल यहाँ हरु को सामु यो रमाईलो दोहोरी लीएर आएका छौ कस्तो लाग्छ हेरेर प्रतिक्रिया दीनु होला है 🙏🙏🎤🎼🎼💖💖
चन्दा दिदी र सरोज लामिछाने दाइको म कसरी बयान गरौ कताबाट सुरु गरौ लोकदोहोरि गित भनेको येहि हो यहाँहरु दुबैजनालाई करोडौं करोडौं को शुभकामना 🙏🙏
Ok
mero best best best singer saroj Lamichhane dai
राम्रो छ।
शुभकामना छ 🌺👍️
दाेहाेरी किङ्ग सराेज लामिछाने।
Sarai ramailo
नमस्कार सारै राम्राे छ चन्दा जि काे झनै राम्राे साेर
सरोज लामिछाने मा तेति दम देखियन
Good
Lovely song your sweet voice i like this thankyou sir
greater
सराेजभाई र चन्दानानी काे दाहाेरि महाेत्वपुर्णछ धन्यवाद छ
धेरै राम्रो
Nice
Saroj jii best
wow wow wow wow wow wow wow wow wow wow wow wow wow
Wow kaathe vaakako dhori herna paaiyo nirantarta hos
बल्ल हेर्न पाईयो सरोज जी को दोहोरी,,सारै राम्रो लाग्यो,
Wow 😁😁😁😁
मलाई एकदमै मन पर्ने गाएक सराेज लामिछाने कति मिठाे गाउनु भएकाे
धेरै राम्रो छ नानू हजुरको हरेक दोहोरी खोजी खोजी हेर्ने गर्छु , धेरै नै राम्रो लाग्छ धेरै माया र संगीत क्षेत्रमा अझै सफलताको शुभकामना ❤️❤️
Farak bidha ma raher utkristha dohori gaunu hune kalakar ma badhai .
saroj ji ko geet ko parkhaima thiya
Wow super
𝑵𝒊𝒄𝒆 𝒔𝒐𝒏𝒈👌👍
मादल बजेन
Nice wow 👌
music madal nai bhayan geet ramro x
Beautiful 😍
Wow kaathe bhaka chanda aryal dekhana paaiyo
Saroj lamichhane is the king of Lok dhori
🌺🌺👌👌👌👍️👍️♥️♥️♥️💐💐🎊🎊🎊
saroj dada💔💔💔💔
🏃🏾♀🏃♂🏃🏾♀🏃♂💐💐💃👍👍
7:09 🤣🤣🤣
चन्दा बहिनीलाई सलाम ।
दोहोरिको राजा सरोज भाइ😍
Chanda aryal dohoriyo kina aru xaenana kalakar anusha
Yeti sojo saroj g li kati vaniako chanda ji yeshari ramram..ram