इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
आज सिन्धुपाल्चोकेले खाएछन् इन्द्रेणी सिन्धुपाल्चोक मा जन्मिन पाउँदा गर्व फिल हुन्छ तपाईंहरू जस्ताे काठे भाका गाउने कलाकारहरु पाउँदा सिन्धुपाल्चोक मा जन्मिनु भएका आदरणीय दाई नवराज घोर्सैनी, घमेस दुलाल,सरोज लामिछाने सँगै इन्द्रेणी मा देख्न पाए धेरै खुसी लाग्यो धेरै इन्द्रेणी हेरियो तर आज जस्ताे रमाइलो अरु मा देखिन दिदी को धेरै राम्रो लाग्यो दोहोरी
Nabaraj ghorasaini kin pahila ko yad haru kunai pani kholdaina itihash haru bachapan haru dekhi ko ani job dekhi ko kura kin lukauxa e gayek vai nabarj ghorasaini hamro pani ali yad aauthyo holani shajha yatayat ko staffe vaner..........................
हाम्रो संकृति सभ्यताको जननी कार्यक्रम इन्द्रेणी मेरो पहिलो रोजाइमा पर्छ 🙌 इन्द्रेणी हेरेर बस्नुहुने सम्पुर्ण दर्शकलाई महाशिवरात्रीको हार्दिक मंगलमय शुभकामना
हामी पष्चिमे हरुलेपनी खोजी खोजी सुन्थ्यौ घमेश दाईलो नारान्थानमा गेट को अडियो चक्का। काठे भन्न्ने बित्तिकै सबै कलाकार मात्र सिन्धुपाल्चोक मात्र होकी के हो? मैलेत काठे कलाकार सिन्दुपाल्चोकको भन्दा अन्तको खासै देखेको छैन। घमेश दाईको यो गित सुनेपछी नबराजदाईको गितबाट सुम्न थालेका हौ काठे भाका सुन्न। खुसी लायो दाईहरु सबैलाई सम्मान छ।
नवराज घोरासैनी र घमेस भाईहरू एकै ठाँउमा देख्न पाउदा चितवनको पर्सा हलको याद आयो अझै मेन हिरो मिलन लामाभाई छुट्नु भए छ मन पर्नी ईन्द्रेणी कार्यक्रम तेही माथीनी आफ्नै भाई बैनी सिता थापाहरू देख्दा अहीलेेई तेही आउजस्तो लाग्यो💚💚💚💜💜💜👌👌👌👌👌👌
आजा को काठे भका मा धेरै रमाइलो होला जस्तो छ फलाम को चिसो खाट माथी सुतेर हेर्न लागे म त हजुरहरु पनि आउनु होला रमाइलो गर्नु पर्छ आजाको प्रोग्राम कतिजानालाई मन पर्यो येता हजिर गरौं 😘😘😘😘😘😘🎶🎤🎶🎤🎶🎤🎶🎤
@@dipakbasnet8675 भाइ नमस्कार म आरामै छु अनि भाइ लाई पनि आरामै होला भन्ने आसा गरेको छु म हराको छुइना भाइ हजुर्लाइ तेस्तो महसुस भको मत्रा हो इन्द्रेनी त मेरो नसा नसा मा बगि रहन्छ दिन भरी को काम को थकान बेलुकी इन्द्रेणी हेरेर मात्र मेटिन्छ
@@dipakbasnet8675 😍😍😍भाइ म इन्द्रेणी डट कम सकेरा बल्ला इन्द्रेणी समाज सुरुगर्दै छु 😁😁नहेराउ भन्दा पनि लोभ लाग्ने कार्यक्रम आउँछ मन नाई मन्दैना के गर्नु भाइ इन्द्रेणी बिनाको जिबन खल्लो छ बराइ
जे होस आज मेरो जिल्ला बासी कलाकार हरुको पस्तुती हेर्न पायो ,म नमाराज दाई घमेस दाई सरोज ,सीता ,अनि कल्पना बहिनी लागायत सम्पुर्ण लाई सम्जान छ ,अनि यो माहोल मिलाउनु भको कृण दाई पनि धन्यवाद ।
२७ नम्बरमा परिएछ आज कमेन्ट् गर्नेमा मलाई मनपर्ने गित सगै इन्द्रेणी कार्यक्रम हेरियो आज पनि सम्पूर्ण इन्द्रेणी टिम लगायत सम्पूर्ण दर्शक श्रोतालाई पनि शिबरात्रिको शुभकामना छ
काठे भाकाका राजाहरुलाइ सर्बप्रथम्त मेरो नमस्कार🙏🙏🙏 सम्पुर्णलाइ अनि सिता थापा दिदिलाइ मेरो दुइ हात जोडी नमस्कार अनि मिठो सम्झना है👌👌💗💜💜 अब फेरी एक लट देश खानु परो है हजुर ।।💟💟💟
आफ्नै साथी #नवराज_घोरासैनीलाई चाहि किन यती ढिला निम्तो पठाउनु भाको कृष्ण दाइले । It was the most awaiting moment for me. #Nawaraj_ghorasaini दाजु मन पराउनु हुने सबै यता आउनु होला ।
डिला अायाे तर निकै कडा अायाे अहिले सम्मै कै सबैभन्दा उत्कृष्ट दाेहाेरि जय नेपाली गित सङ्गीत 😘😘😍🙂😍😍 धेरै पछि काठे दाेहाेरि काे महान हस्ति हरु एक साथ अति रमाइलो लागाे 😍😍 सबै काे प्रस्तुति एक से एक छ सबै कडा
😍😍😍😍😍😍😍😍😍😍😍 आहा ! कति रमाइलो ?? सायद यस्लाइ एतिहासीक रमाइलो भन्दा फरक पर्दैन होला । यो होनी त रमाइलो भनेको जहाँ मान्छेले एक्छिन भए पनि आफ्नो सबै दु:ख पिडा सबै भुलोस । म प्राय इन्द्रेणी कार्यक्रम नछुताइ हेर्ने गर्छु तर यो भिडियो बल्ल हेर्ने मौका मील्यो, हृदय देखि नमन छ हजुरहरुको हृदयमा बसेको महान आत्माहरुलाइ 🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
सबैलाई नमस्कार छ।सुमधुर अावाजमा अति मिठाे काठे भाकामा सुमधुर अावाजमा कडा गित छ,सबै जनाको नाच पनि धेरै ,राम्रो छ।यहाँहरुलाई हार्दिक बधाई तथा शुभकामना छ,।कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई नमन ,सलाम छ।
वा आज त चन्द्रमनी दाजु लाई पनि देख्न पाईयो रेडियो मिर्मिरे f.m जसरी बोल्नु हुन्छ ठ्याक्कै उस्तै आवाजमा बोल्नु भयो र दोहोरी गुनगुनाउन र आफ्नै रोजाइमा गित सुन्नको लागि पटकपटक फोन गरि बोलेको याद आयो होई
काठे भाका भनेको काठेनै हो यती झक्कास हुन्छकी बर्णन गरि साद्धे छैन घमेस लुलाल दाजुको र सिता दिदिको स्वार अझै उस्तै रहेछ धेरै समयपछी प्रतक्ष्य सु्न पाईयो ईन्द्रेणीमा कृष्ण दाजुले जुटाउनु भएको पुर्बेली कलाकार धन्यवाद सम्पुर्ण टिमलाई..र कमल सरगम सर लेपनी दरो दिने रैछत दोहोरी खुशी लाग्यो ...मलाई मन पर्छ काठे भाका को कलाकार नवराज घोरासैनी सिता थापा दिदि ईन्दिरा गुरुङ घमेस दुलाल जस्ता माहान कलाकारको अागमन अाज सारै रमाईलो र खुशी लाग्यो..💘💘💘
मलाई त लाग्छ कि काँठे भाकाकाे, उत्गम स्थल नै भन्नू पर्दा, सिन्धुपाल्चोक हाे भन्नुपर्दा दुई मत हुनेछैन , काँठे भाकाकाे माहान हस्तिहरु काे एकछत्र राज भयकाे त सर्ब बिजितै भयकाेले जे हाेस् सिन्धुपाल्चोक जिल्लामै माहान हस्तिहरुकाे जन्म भयकाेले समस्थ जिल्ला बासिलालाई मुरि मुरि धन्यबाद छ, सबै मूर्धन्य अग्रज,अनुज कलाकारहरुमा लाख लाख बधाई तथा शुभकामना , दिन्छु सबैमा सादुबाद छ मेराे तर्फबाट ।काँठे भाकाकाे नवीन नक्षेत्र कल्पना दाहाल नै हाे अब नयाँ पुस्ताकाे काँधमा परेकाे,छ सायद प्रदिप राेक्का अनि कल्पना दाहाल,मैयाँ थापा,अरुहरुकाे सहकार्यले काँठेभाकाकाे समृद्धि हुनेछ, ।
Wow Kathi Bhaka Ka queen king Nabarj da dhamish da ani payri sita dd ekai saath indarni ma wow Khusi lagiyo Aba maja le herincha... Namasti 🙏ani thank u so much indarni team ani upastithe kalakar Lagayet Sabai Jana Lai ek mustha🙏❤️❤️❤️❤️❤️
कृस्न सर हजुर्ले यो काथे भाका महोत्सब कर्यक्रम्मा इन्दिरा गुरुङ हरि थापा सिन्दु मल्ल लगायत अन्ने थुप्रै कलकार हरुलाइ पनि समेत्नुस है किन भने हामी पर्देसी हुनुको कारन लाइब हेर्न नसके पनि तपाइको इन्द्रनी मर्फत हेरेर साथ दिने छौं
रिले दोहोरी पहिलो पटक सुनुयो , धेरै राम्रो लाग्यो । यसैगरी चलिरहोस इन्द्रेणीमा दोहोरी र मानवीय परोपकारी कार्य पनि । विशेष धन्यवाद इन्द्रेणी टीमलाई । मोहन खत्री काठमाडौं हाल : बेल्जियम
सधैं हेरेर सुनेर साथ दिन्थे निकै मन पर्ने कार्यक्रम हो तर आज चाई कमेन्ट गर्न मन लाग्यो निकै रमाइलो लाग्यो अहिले मलेसिया को ताईम अनुसार 12:48 भयो एस बेला सम्म सुतेको छैन 2/3 चोती दोहोराएर हेरि सके जति हेरे पनि मन ले मानेको छैन All the best सम्पूर्ण मा
सिता सबै कलाकार काे दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ नाच धेरै राम्रो छ कलाकार सबै नमस्कार जय नेपाल साउदि देखि हेरिरहेको छु
हैट अहिलेसम्मकै मज्जा आज आयो गाठे आम्मामा मुर्छा खाए म त सुनेर भाका काठे कति चै रमाइलो हो क्या मनै चुमुक्क रिले बेजोड प्रस्तुति हुदोरहेछ धेरै कलाकार मिले जय इन्द्रेणी🙏🙏 उपन्यास पढ्दा, पढ्दै जादा अब के होला अब चै के होला यस्तो चै भैदिए हुन्थ्यो उस्तो नभए कस्तो हुन्थ्यो भन्दाभन्दै स्वात्तै सकिएको पत्तो नभए झै, एक घन्टा भन्दा उभो समय ह्वात्तै बितेको पत्तै भएन.....🕺
इन्द्रेणी मार्फत विभिन्न
दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
इन्द्रेणी परिवार लाई धेरै धेरै धन्नेबद धेरै धेरै सफल्ता को सुभकमाना
म इन्द्रेणी कार्यक्रम नछुथैइ हेर्छु धेरै राम्रो छ सधै यस्तै राम्रो काम ग्रदै जावस
@@gautamm718 नमस्कार हजुर धन्नेवाद हजुर लाई
Waw dohori ta yo po hota badhai x gauneharulai
Nice nice hurrr hurrr
पहिलो पटक दोहोरी गाउने प्रयास गरेको छु कस्तो लाग्यो हेरिदिनुहोला
Dami Kamal sargam hjr lai katha vaka eakdam suwauxa for example badam khako suntala xhodako
Dammmiii
कस्तो राम्रो रहेछ स्वोर अनि टुक्का पनि सहि छ।
Babal
Dami xa dai keep it up!!!
काठेे भाका मात्र मन पराउने म मात्र हो कि कसो?😁😃
धेरै मजा लियो सानो हुँदा को याद आयो।
हाम्रो सिन्धुपाल्चोक मा त सँधैभरी यस्तै भाका हरु गाउँ गाउँमा घन्किन्छ है सीता G 🤘🤘🤘👍️👍️👍️
तिमी मात्रै होईन ए त म पनि छु नानु काठे भाका मन पराउने मान्छे।
Ma pani xuni hou hajur,, kathe vaka lai man parauni,, ma tarai basi vayepani,,
@@binaya.Samari.Ghale7524 hora hajur
@@Pawankhatioda4750 hora daju
आज सिन्धुपाल्चोकेले खाएछन् इन्द्रेणी
सिन्धुपाल्चोक मा जन्मिन पाउँदा गर्व फिल हुन्छ तपाईंहरू जस्ताे काठे भाका गाउने कलाकारहरु पाउँदा
सिन्धुपाल्चोक मा जन्मिनु भएका आदरणीय दाई नवराज घोर्सैनी, घमेस दुलाल,सरोज लामिछाने सँगै इन्द्रेणी मा देख्न पाए धेरै खुसी लाग्यो
धेरै इन्द्रेणी हेरियो तर आज जस्ताे रमाइलो अरु मा देखिन
दिदी को धेरै राम्रो लाग्यो दोहोरी
Missing pardeep da 😘
Nabaraj ghorasaini kin pahila ko yad haru kunai pani kholdaina itihash haru bachapan haru dekhi ko ani job dekhi ko kura kin lukauxa e gayek vai nabarj ghorasaini hamro pani ali yad aauthyo holani shajha yatayat ko staffe vaner..........................
Razan Magar aajhai Resham thapa xaina raixa
👌😊👍️
Wow ❤️❤️❤️🙏🙏🙏
🎤🎤🎤🎶🎶🎶🎶💃💃💃 लु काठे भाका लाई माया गर्ने कति हुनुहुन्छ यता तिर हाजि हुम त हेरम
हाम्रो संकृति सभ्यताको जननी कार्यक्रम
इन्द्रेणी मेरो पहिलो रोजाइमा पर्छ 🙌
इन्द्रेणी हेरेर बस्नुहुने सम्पुर्ण दर्शकलाई
महाशिवरात्रीको हार्दिक मंगलमय शुभकामना
100%
Sem two you
हामी पष्चिमे हरुलेपनी खोजी खोजी सुन्थ्यौ घमेश दाईलो नारान्थानमा गेट को अडियो चक्का। काठे भन्न्ने बित्तिकै सबै कलाकार मात्र सिन्धुपाल्चोक मात्र होकी के हो? मैलेत काठे कलाकार सिन्दुपाल्चोकको भन्दा अन्तको खासै देखेको छैन। घमेश दाईको यो गित सुनेपछी नबराजदाईको गितबाट सुम्न थालेका हौ काठे भाका सुन्न। खुसी लायो दाईहरु सबैलाई सम्मान छ।
ईन्द्रेणी कार्यक्रम नछुटाई हेर्ने म मात्र हु की अरु पनि हुनुहन्छ हुम जय ईन्द्रेणी ❤❤
elo
जस्ले जे भनोस काठे भाकाको मज्जा नै बेग्लै । हाम्रा सिन्धुपाल्चोकेले तताय इन्द्रेनी ।
सबै काठ क्षेत्रमा कलाकार हरु यकै ठाँउ मा ।आज कति रमाइलो हो ।जय इन्द्रेणी
वाह!गजबको काठे भाका सबै कलाकार गायक, गायिका सम्पुर्णलाई हार्दिक बधाई छ।
@@gokarnabista5256
9
@@gokarnabista5256 p
I
@@tilakpantha9928 ¹
महिलालाइ 96%किनकी पुरुष चारै जनालाइ हम्मेहम्मे पारिन त्यै भर 4% मात्रै भाग पुरुषको
बधाइ छ यि साहसी गायक सीता जि लाइ
काठ भाकाका चर्चित अग्रज कलाकार सम्मान
रेडियो माध्यमको लोक संगीत बचाउन लागी पर्ने धेरै सन्चारकर्मी आउनु भयको रहेछ खुशी लाग्यो
अर्पन थापा पनि यता तिर पो😁
@@milanthapakaji732 दाइ हजुर पनि🙏
@@arpanthapa9949 यसो को को रहेछ यता भनेर हेर्न👀 आको के म त😁
@@milanthapakaji732 हो रैछ दाजु😂😂
एकदम राम्राे 💕 मेराे आमा बाबाले घरमा हेर्दै हुनुहुन्छ हाेला मैले काममा हेरिरहेकाे छु । बेलुका घरमा पुगेपछि सबै संगै बसेर फेरी हेरिन्छ 😊
अहा नबराज दाजु घमेश दुलाल र सीता दिदी कति रमाइलो हुर्र्र्र सबै जनाको दोहोरी पालैपालो त्यसमाथी कमल सरगम वा👏👏👏
नवराज घोरासैनी र घमेस भाईहरू एकै ठाँउमा देख्न पाउदा चितवनको पर्सा हलको याद आयो अझै मेन हिरो मिलन लामाभाई छुट्नु भए छ मन पर्नी ईन्द्रेणी कार्यक्रम तेही माथीनी आफ्नै भाई बैनी सिता थापाहरू देख्दा अहीलेेई तेही आउजस्तो लाग्यो💚💚💚💜💜💜👌👌👌👌👌👌
@@sadokkhatri3387 कति रमाईलाे - काभ्रे मण्डन बाट।
म लोक दोहोरी सुन्नै नमान्ने मान्छे हिजोआज इन्द्रेनी कार्यक्रम को दोहोरी नछुटाइ हेर्न थालियो।
Same to u
वाह कृष्ण कंडेल ,नबराज घोरासैनी,घमेश दुलाल,सिता थापा र निरु कार्की सबै कडा ,कल्पना दाहाल पनि पो सक्किगोनी ! गाउने त को को पो हो ?
Palai seta Sabai Ko episode aucha hola I gesh 😀
1
.
..
युवराज भाइ र कल्पना बहिनीलाई यो भाकामा हेर्न चाहने को को हुनुहुन्छ ,,,हाजिर हुँ त यता,,
माैलिकता झल्किने गित एकदमै रमाइलो छ अाजकाे कार्यक्रम इन्द्रेणी हेर्ने सम्पूर्णलाई रात्री कालिन नमस्कार।।।
Nisha Bhandari Official best wishes sister
Nisha Bhandari Official timi panii ramraii gauxau
धेरै पछि ईन्द्ेणि मा काठे भाका सुन्न पाईयाे रमाईलाे काठे भाका सुन्दा मजानै बेग्लै 👏👏👏👏👏👏👌👌🙌🙌🙌
Yastai dohori liyar aaaunu dai
इन्द्रेणी न छुटाउने जति यता हाजिर हौन
साच्चिकै लोकसंगीत सबै लाई सधैं सम्मान गर्छु आज सीता दिदि लगायत सबैको काठे भाका पनि सुनेर छुट्टै आनन्द लागेयो ।
आजा को काठे भका मा धेरै रमाइलो होला जस्तो छ फलाम को चिसो खाट माथी सुतेर हेर्न लागे म त हजुरहरु पनि आउनु होला रमाइलो गर्नु पर्छ आजाको प्रोग्राम कतिजानालाई मन पर्यो येता हजिर गरौं 😘😘😘😘😘😘🎶🎤🎶🎤🎶🎤🎶🎤
Namaskar dae hjr aaramai hunuhunchha, kata haraunu vayo dae...
@@dipakbasnet8675 भाइ नमस्कार म आरामै छु अनि भाइ लाई पनि आरामै होला भन्ने आसा गरेको छु म हराको छुइना भाइ हजुर्लाइ तेस्तो महसुस भको मत्रा हो इन्द्रेनी त मेरो नसा नसा मा बगि रहन्छ दिन भरी को काम को थकान बेलुकी इन्द्रेणी हेरेर मात्र मेटिन्छ
@@RajanGautam-u7m namaskar dae hjr namaskar ma pani thik xu hjr, hor ani hjr kaha ho ahile dae hjr
@@dipakbasnet8675 😍😍😍भाइ म इन्द्रेणी डट कम सकेरा बल्ला इन्द्रेणी समाज सुरुगर्दै छु 😁😁नहेराउ भन्दा पनि लोभ लाग्ने कार्यक्रम आउँछ मन नाई मन्दैना के गर्नु भाइ इन्द्रेणी बिनाको जिबन खल्लो छ बराइ
@@RajanGautam-u7m A ho dae hjr 🤘🤘🤘🤘✌️✌️🙏🙏
जे होस आज मेरो जिल्ला बासी कलाकार हरुको पस्तुती हेर्न पायो ,म नमाराज दाई घमेस दाई सरोज ,सीता ,अनि कल्पना बहिनी लागायत सम्पुर्ण लाई सम्जान छ ,अनि यो माहोल मिलाउनु भको कृण दाई पनि धन्यवाद ।
Saroj dai pani jella base nai ho
२७ नम्बरमा परिएछ आज कमेन्ट् गर्नेमा मलाई मनपर्ने गित सगै इन्द्रेणी कार्यक्रम हेरियो आज पनि सम्पूर्ण इन्द्रेणी टिम लगायत सम्पूर्ण दर्शक श्रोतालाई पनि शिबरात्रिको शुभकामना छ
धेरै पछि सीता बहिनी को दोहोरी हेर्न
बसियो अाज त धेरै कलाकार हरु उपस्थित हुनुभयको रैछ खुसि लाग्यो ।
इन्द्रेणी हेर्ने सम्पुर्ण दर्शक महानुभावहरुलाइ महासिबरात्रीको हार्दिक शुभकामना छ।🙏🙏 तिनैजना माहिरलाइ सीता थापा जिले सजिलै पछार्नुभयो त। जय इन्द्रेणी🇳🇵🇳🇵
wow सीता बहिनी supper singer धेरै अनुभबी देखे काठे भाका गाउनु बधाईछ यो दोहोरी हेरेर धेरै मजा आयो रमैलो त येस्तो होस ज्न्दगिमा त
काठे भाकाका राजाहरुलाइ सर्बप्रथम्त मेरो नमस्कार🙏🙏🙏 सम्पुर्णलाइ अनि सिता थापा दिदिलाइ मेरो दुइ हात जोडी नमस्कार अनि मिठो सम्झना है👌👌💗💜💜 अब फेरी एक लट देश खानु परो है हजुर ।।💟💟💟
रमेश दुलाल ज्युले आम नेपाली किसान
मजदुरको प्रदेशिनु पर्दाको पिडाले प्रस्फुटित भएको अन्तरमनको भावना
व्यक्त गर्नुभयो। बधाई छ।
वाउ धेरै धेरै धन्यवाद कृष्ण कणेल दादा लगायत सम्पूर्ण इन्द्रेणी टिम लाई हाम्रो सिन्धुपाल्चोक मा त हरक्षण हरपल काठे भाका घन्कीरहन्छ Miss u All 🙏🙏🙏
Sahi ho 👍❣❣❣
नबराज र घमेश दुलाल र सीता दिदी एक धेरै बर्ष पछि आज बल्ल देखियो खुशी लाग्यो!
नमस्ते सम्पुर्ण इन्द्रेणी तिम्लाइ को को हुनु हुन्छ इन्द्रेणी नछुतै हेर्ने मित्र हरु
यो होनि त दोहोरी भनेको कति रमाइलो मज्जा आयो झन कमल सरगम सर ले पनि गाउदा त झनै मज्जा आयो 💞💞💞💞💞💞
सारै रमाइलो लागाे सबै कलाकार लाई एकै ठाउँमा देख्न पाउँदा सधैं देख्न पाईयाेस
हैट दोहोरी चै हो रहेछ बबाल खरो 👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
नवराज घोरासैनी काँठे भाकाको राजा हो उनिभन्दा अरुले बढी गित गाए तरपनी सबैको राम्रै छ!!
म पश्चिमको तर मलाइ किन औधि मन पर्छ यि पुर्बेलि गित हरु ❤️❤️
नवराज दाजुको दोहोरी टुक्का खुब मनपर्छ।
आहा धेरै दिन महिना पछि देख्न पाईयो है सीता थापा गायिका जिउलाई So Happy Now🙏🙏🙏🙏
आफ्नै साथी #नवराज_घोरासैनीलाई चाहि किन यती ढिला निम्तो पठाउनु भाको कृष्ण दाइले । It was the most awaiting moment for me.
#Nawaraj_ghorasaini दाजु मन पराउनु हुने सबै यता आउनु होला ।
सिन्धुपाल्चोकमय भएछ 😘😘😘
Sindhupalchok Ko josh bafrebaf 😀😀🙏💃💃❤️
सारै रमाइलो आज सम्मको भन्दा 1 नम्बर मेरो तर्फबाट
अन्तिम सम्म हेरियो यस्तो रमाइलो दोहोरी अहिलेसम्म हेरेको थिएन💞💞
काठे भाका । सबैलाई सम्मान छ ।
सायदै काठे भाका मन नपर्ने को होलान् र ?
सितादिज्यु सलाम छ🙏 हजुरत कतिकडा होइसिन्छ वाउ❤🙏
जति सुनेपनि धित मेटियन ९ पटक त सुनी सकें।अलि छोटो पनि भयो यो काँठे दोहोरी ।
हावा न चावाका अहिलेका कलाकार भन्दा यस्ता कलाकार लाई सुन्नु पर्छ
डिला अायाे तर निकै कडा अायाे अहिले सम्मै कै सबैभन्दा उत्कृष्ट दाेहाेरि जय नेपाली गित सङ्गीत 😘😘😍🙂😍😍 धेरै पछि काठे दाेहाेरि काे महान हस्ति हरु एक साथ अति रमाइलो लागाे 😍😍 सबै काे प्रस्तुति एक से एक छ सबै कडा
आज जति रमाइलो त कहिले पनि भयन कि कसो 😃😄😄😃👌👌👌👌👌👏👏🎵🎵जस्तो गित छ उस्तै पाराले सबै जनाले पालैपालो गाउदा त सारै रमाइलो हुदो रहेछ
मैले हेरेको मध्यको सबैभन्दा रमाइलो अपिसोड यहि हो 🙏🙏
Yo गीत मन paraune जति यता hajir
😍😍😍😍😍😍😍😍😍😍😍 आहा ! कति रमाइलो ?? सायद यस्लाइ एतिहासीक रमाइलो भन्दा फरक पर्दैन होला । यो होनी त रमाइलो भनेको जहाँ मान्छेले एक्छिन भए पनि आफ्नो सबै दु:ख पिडा सबै भुलोस । म प्राय इन्द्रेणी कार्यक्रम नछुताइ हेर्ने गर्छु तर यो भिडियो बल्ल हेर्ने मौका मील्यो, हृदय देखि नमन छ हजुरहरुको हृदयमा बसेको महान आत्माहरुलाइ 🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
धेरै रमाइलो भयो आज कठे गित सारै मन पर्छ । सिन्धुपाल्चोक को मान्छे न परियो ।
वा वा आज मजा आयो गित त राम्रो थियो थियो झन कडा डान्स प्रतिमा दिदि को
काठ क्षेत्र विशेष रहेको यो इन्द्रेणीमा आदरणीय आग्रज कलाकार सङ्ग बडो रमझम गरीयो।।।।।।
Dami xa daju ..
सबैलाई नमस्कार छ।सुमधुर अावाजमा अति मिठाे काठे भाकामा सुमधुर अावाजमा कडा गित छ,सबै जनाको नाच पनि धेरै ,राम्रो छ।यहाँहरुलाई हार्दिक बधाई तथा शुभकामना छ,।कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई नमन ,सलाम छ।
बबाल काठे दोहोरी अझै इन्दिरा गुरुङ पनि भैदिएको भए थप रौनक हुनेथियो ।
आहा कति मज्जा आको काठे भाकाको गीत सुन्दा
वा आज त चन्द्रमनी दाजु लाई पनि देख्न पाईयो रेडियो मिर्मिरे f.m जसरी बोल्नु हुन्छ ठ्याक्कै उस्तै आवाजमा बोल्नु भयो र दोहोरी गुनगुनाउन र आफ्नै रोजाइमा गित सुन्नको लागि पटकपटक फोन गरि बोलेको याद आयो होई
काठे भाका भनेको काठेनै हो यती झक्कास हुन्छकी बर्णन गरि साद्धे छैन घमेस लुलाल दाजुको र सिता दिदिको स्वार अझै उस्तै रहेछ धेरै समयपछी प्रतक्ष्य सु्न पाईयो ईन्द्रेणीमा कृष्ण दाजुले जुटाउनु भएको पुर्बेली कलाकार धन्यवाद सम्पुर्ण टिमलाई..र कमल सरगम सर लेपनी दरो दिने रैछत दोहोरी खुशी लाग्यो ...मलाई मन पर्छ काठे भाका को कलाकार नवराज घोरासैनी सिता थापा दिदि ईन्दिरा गुरुङ घमेस दुलाल जस्ता माहान कलाकारको अागमन अाज सारै रमाईलो र खुशी लाग्यो..💘💘💘
इन्द्रणी हामी सबै काे मुटु डुक डुकि हाे सबै लाई समानछ इन्द्रणी परिवार लाई पुरानाे गायक हरु देख्दा कति खुसि लागाे
नमस्कार किस्नदाइ लाई लोकहोरी सारै मन पर्छ
चन्द्र मनी दाई पनि
उहाँ लाई मन पराउने जति यता
सारै कडा नेपाल मा बिदेशी गित लाई प्रतिबन्ध लगाएर आफ्नो लोक दोहोरी लाई प्रवर्धन गर्नु पर्छ
आजको प्रोग्राम उत्कृष्ट लाग्यो काठ क्षेत्रको धेरै कलाकारहरू यकै देख्दा धेरै खुशी लाग्यो कि कसो साथीहरू।
मत झन। सिन्धुपाल्चोक को परी। हाल कुबेत। बाट हेर्दै छु। 👏👏🙏❤️❤️❤️❤️❤️
अईले सम्मकै उत्कृष्ट लाग्यो आजको कार्यकरम👍🏼👍👍🏼👍
धेरै राम्रो
मलाई त लाग्छ कि काँठे भाकाकाे, उत्गम स्थल नै भन्नू पर्दा, सिन्धुपाल्चोक हाे भन्नुपर्दा दुई मत हुनेछैन , काँठे भाकाकाे माहान हस्तिहरु काे एकछत्र राज भयकाे त सर्ब बिजितै भयकाेले जे हाेस् सिन्धुपाल्चोक जिल्लामै माहान हस्तिहरुकाे जन्म भयकाेले समस्थ जिल्ला बासिलालाई मुरि मुरि धन्यबाद छ, सबै मूर्धन्य अग्रज,अनुज कलाकारहरुमा लाख लाख बधाई तथा शुभकामना , दिन्छु सबैमा सादुबाद छ मेराे तर्फबाट ।काँठे भाकाकाे नवीन नक्षेत्र कल्पना दाहाल नै हाे अब नयाँ पुस्ताकाे काँधमा परेकाे,छ सायद प्रदिप राेक्का अनि कल्पना दाहाल,मैयाँ थापा,अरुहरुकाे सहकार्यले काँठेभाकाकाे समृद्धि हुनेछ, ।
हैट अाज पुराना हस्तिहरु यकै ठाउमा देख्न पाईयाे खुशि लागाे सलाम छ indreni सम्पुर्ण टिम लाई
जति सुने पनि सुनिरहु लाग्ने गीत❤❤❤❤❤❤
आज त सरै रमाइलो भयो धन्यवाद कृष्ण कडेल दाजु लाई 💓💓💚💓💓
सीता थापा फेरि ल्याउनु पर्यो सारै रमालो भयो🇦🇪🇦🇪🇳🇵🇳🇵
Wow Kathi Bhaka Ka queen king Nabarj da dhamish da ani payri sita dd ekai saath indarni ma wow Khusi lagiyo Aba maja le herincha... Namasti 🙏ani thank u so much indarni team ani upastithe kalakar Lagayet Sabai Jana Lai ek mustha🙏❤️❤️❤️❤️❤️
नेपालको जतिपनि भाकाहरुछन सबै भन्द उत्कृष्ठ लाग्यो , एकदम रमाईलो नाचुम नाचुम लाग्ने भाका काथे,.
धेरै राम्रो काठे लोक दोहोरी गीत गाउँ समाज को नेपालि सस्कृत आफ्नो मौलिक गित परम्परा लाइ सम्मान गरु
Rile dohori sarhai ramailo lagyo aajai aasha gardachhu. Purano ra naya sarjak ko rile dohori pachhi pani herna paiyos hai KRISHNA SIR.
यो होनित पारात सबैलाई जम्मा गरेर रमाइलो गर्ने आजा सम्मकै रमाइलो जम्का भेट सगै रमाइलो दोहोरी !
Nice
आजको दोहोरी सरै रमाइलो मत हासेर मुखै दुख्यो🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐
नियमित ईन्देणी हेर्ने कति छमनी यता हाजिर
म कहिलै लोकदोहोरि नहेर्ने मान्छे म अाज भोलि ईन्द्रेणि नछुटाई हेर्छु तर अाज भोलि टीका दि खैईत सारै मन पर्छ टीका दि 💓💓💓💓
Aha kati ramailo sindhupalchok Group hasilo josilo kada sabai kalakar haru saman cha sabai lai🙏👍😘😘😘
सीता दिदी एकलै ले सब लाई तह लगाइन त गाँठे 😍😍😍😆😆🙏🙏🙏
बबाल बबाल दोहो सुन पाई आज धैरै मजाले हिरियो जय गित सगित
सबै अगरज कलाकार हरुमा सम्मा
आहा ।आज इन्द्रेणी मा काठ क्षेत्र को गित सुन्न पाइयो ।
हतैसम्मको रमाईलो भयो अहा,,, ।❤️❤️❤️❤️💜💜🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
दुई चोटि हेर्दा नि हेरिरन मन लाग्छ कस्तो हो आजको गित
सीता थापा बुढेसकालमा यति राम्रि हुनुहुन्छ जवानिमा कस्थि हुनुनुन्थ्यो होला
कृस्न सर हजुर्ले यो काथे भाका महोत्सब कर्यक्रम्मा इन्दिरा गुरुङ हरि थापा सिन्दु मल्ल लगायत अन्ने थुप्रै कलकार हरुलाइ पनि समेत्नुस है किन भने हामी पर्देसी हुनुको कारन लाइब हेर्न नसके पनि तपाइको इन्द्रनी मर्फत हेरेर साथ दिने छौं
aaj sammakai ramailo dohori lagyo malai ta 🙋♀️🙋♀️🙋♀️🙋♀️Jay indreni 🙏🙏🙏😘😘😘
रिले दोहोरी पहिलो पटक सुनुयो , धेरै राम्रो लाग्यो । यसैगरी चलिरहोस इन्द्रेणीमा दोहोरी र मानवीय परोपकारी कार्य पनि । विशेष धन्यवाद इन्द्रेणी टीमलाई ।
मोहन खत्री
काठमाडौं
हाल : बेल्जियम
सधैं हेरेर सुनेर साथ दिन्थे निकै मन पर्ने कार्यक्रम हो तर आज चाई कमेन्ट गर्न मन लाग्यो निकै रमाइलो लाग्यो अहिले मलेसिया को ताईम अनुसार 12:48 भयो एस बेला सम्म सुतेको छैन 2/3 चोती दोहोराएर हेरि सके जति हेरे पनि मन ले मानेको छैन All the best सम्पूर्ण मा
सम्पुण ईन्द्रेणि टिमका कलाकार दाजु भाइ दिदी बैनिलाई धेरै मिठा मिठा काठे गित सुनाउनु भयकोमा बधाई छ
धेरै रमाइलो लाग्यो यो दोहोरी सुनेर हासो पनि उतिकै लाग्यो सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद ।
भौतिक वाद, समाबेसी, समाजवाद, पारदर्शिता, विविध कला संस्कृति को संगम इन्द्रेणी कार्यक्रम बधाई तथा शुभकामना छ
आहा नि को भन्दा को कम दोहोरी गाउनमा त राम राम मजा आयो इन्द्रेणीमा उपस्थित सबैमा हार्दिक आभार प्रकट गर्द छु।
सिता सबै कलाकार काे दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ नाच धेरै राम्रो छ कलाकार सबै नमस्कार जय नेपाल साउदि देखि हेरिरहेको छु
जति हेरो हेरौ हेरौ लाग्ने।रिले दोहोरी पो राम्रो हुदो रहेछ।
धेरै समय पछि सीता थापा को दोहोरी सुन्न पए धेरै खुशी लाग्यो ।
हैट अहिलेसम्मकै मज्जा आज आयो गाठे
आम्मामा मुर्छा खाए म त सुनेर भाका काठे
कति चै रमाइलो हो क्या मनै चुमुक्क रिले
बेजोड प्रस्तुति हुदोरहेछ धेरै कलाकार मिले
जय इन्द्रेणी🙏🙏
उपन्यास पढ्दा, पढ्दै जादा अब के होला अब चै के होला यस्तो चै भैदिए हुन्थ्यो उस्तो नभए कस्तो हुन्थ्यो भन्दाभन्दै स्वात्तै सकिएको पत्तो नभए झै, एक घन्टा भन्दा उभो समय ह्वात्तै बितेको पत्तै भएन.....🕺