फेरी पनि प्रचण्ड प्रधानमन्त्री, कांग्रेसले समेत विश्वासको मत दिने, थाङ्नोमा सुन्ने भए नैतिकहिन ओली
ฝัง
- เผยแพร่เมื่อ 6 ก.ค. 2024
- #nayashaili#janakmagar
Host: Janak Magar
Guest:
Camera and Edit: Jeevan Magar
#rabilamichhane #rabilamichhaneinterview #rabilamichhanelatestnews #rabilamichhaneparliamentlive #rabilamichhanelive #rabilamichhanegalaxytv #rabilamichhanechitwan #rabilamichhanespeech
यदि तपाईसँग पनि केहि अनौठो कला र प्रतिभा छ, तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ या काेही पिडामा हुनुहुन्छ भने हामीलाई तुरून्त सम्पर्क गर्नुहोस् । जसकाे लागि फेसबुक पेज / nayashailinews मा क्लिक गरी म्यासेज छोड्न सक्नुहुनेछ ।
Naya Shaili is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited and will lead to punitive measures. (Embedding to the websites is allowed)
For more news and videos you can visit the following.
Our Website : nayashaili.com/
Twitter : / nayashaili
Instagram: / nayashaili
Our Facebook Page : / nayashailinews
यस च्यानलमा रहेका गीत, संगीत तथा Video सामाग्रीहरु कपि या Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
सही बोल्नू भयो डाक्टर साहब, भ्रष्टाचारीलाई जोगाउन सरकार छोडनु हुँन्न। राजा ल्याएर पनी समाधान हूँन्न।
सहि बिष्लेषन डाक्टरसाब्। यो कुरा साचिकै हो भने सेखर कोइराला अबको काङ्ग्रेसको हिरो हो मेरो ठोकुवा भयो । किन भने यो ब्यबस्थामा भ्रस्टाचारको निर्मुल प्रचण्ड र रबि को बिकल्प छैन।
sahi kura Dactar shab
भष्ट्राचारीलाई ठीक पार्ने भनेको प्रचण्ड र रबी मात्र हुन। त्यसैले प्रचण्डलेनै सरकार चलाउनु पर्दछ र भष्ट्राचारीहरूलाई जेल कोच्नु पर्दछ।
प्रचण्ड👍👍
सही हो सर
100000000000%sahi bolnu bhayo Dr sahib👍👍👍👍👌👌👌
सहि हाे डा. साव
वात सहि गर्नु भो सलाम छ
Good
Sahi kura
Sahi kura dactar shab
❤ parchand ra ravi dai jaya
Good sir
Sahi kura garnu bho Dr saab
प्रचण्ड सधैं को लागि राजा को स्थानमा स्थापना गर्नु पर्यो
Good.
Good 👍
Good 👍 sahi ho Dr saab.
sahi kura
Right
Ho ho sahi ho good ho
right🙏
Kada kharo bishlesan- Sahi prashna- sahi uttar ❤
Sahi kuro ho doctor sahab
sahi bishlesan sir
लु लु अब गणतन्त्र बलियो बनाउन प्रचन्नलाइ न्वारन देखिको बल लगाएर साथ देऔ । हिन्दुहरुको रास्ट्र बनाउन धुर्तता छोडौ ।
👍 great,
राति 12 बजेत चोर,डाकाले मात्र काम तमाम गर्छ र हाम्रा नेतालेपनि 12 बजेनै काम गरेछन दिउसो डरले गर्दैनन
जसको नैतिकतानै छैन,उसैले नैतिकता खोज्ने ? हुनत नभएको कुरा खोज्न सहि हो, तर, नैतिकता भन्ने चिज चहि,आफैमा खोज्नु पर्छ।
ओलि काे भराेसा छैन भाेलि😂😂😂
सहि हो डाक्टर सर
ओलिले दुदुइ पटक संसद बिघटन पनि मोदिको दुत रअ प्रमुख सामन्त गोयल सङ राती १२ बजे भेटेर गरेका हुन ।
सहि विश्लेषण
अबको हुनेवाला एमालेको पाटी अद्यक्ष बिद्य देबी भन्डारी हुदै छिन,किन भने ओलीले धेरै चोटी पाटीको बदनाम गरिसकेका छन, प्रचन्डले राजीनामा दिनू हुँदै हुँदैन, जय प्रचन्ड, Go ahead . प्रचन्ड।
Right good
शेरे र खड़गेको समीकरण वा (एकता) भनेकै भ्रष्टचार परने भएर समीकरण गरेकाहुन। जुनकूरा अइना जसतै प्रष्टछ।
❤❤❤❤❤
उत्तर तिरकाले त ध्यानै देका छैनन, युरोपियनले चासो देखाउने हुन सक्रीय हुदैनन । नेपाली राजनीती गिजोल्ने खासमा दक्षिण हुन ।अमेरिका चिनको कारण दक्षिण संग काधमा काध मिलाउछन ।
❤❤
👍🙏🙏🙏🙏🙏🙏🙏🌹
❤
Very good Dactar shap
👍️👍️👍️
🎉🎉🎉
Om namah shivaya om namah shivaya
केटाकेटी कुरा ।
Very well said Doctor Sir!
Those two must corrupted men of Nepal Sher Bdr Deuba and Khadga Prasad Oli must be arrested and put them in jail for life otherwise Nepal has no future.
Great job, Dr.
Good bislesak sir vrast kochnu parx
Bhrastachari lai nirnul garnai parchha
सबै ठीक छ। तपाईंको तर प्रश्नको जबाफ बोल्न दिनु ।
भ्रष्टचारिकाे जड काङग्रेस र एमाले का साँसदहरुनै हुन ।दुइटा दल काङग्रेस र एमाले साँसदहरु सँग नैतिकताका न पनि पनि छैन सम्पुर्ण साँसदहरु आफुसग नै नैतिकता नहुनेले पुष्प कमल दहाल सँग नैतिकता खाेज्ने ।हामिदुइ ठुलादलले सँयुक्तरुपमा सरकार चलाउने तपाईं राजिनामा दिनुहाेस भन्दा प्रचण्डले खुरुक्क राजिनामा दिन्थे ।सहकारिमा सम्पुर्ण भ्रष्टचार ८० % प्रतिसत एमाले, काङग्रेस का साँसद ,कार्यकर्ता नै भ एकाेले गृह मन्त्रि रविलाइ भ्रषट्चारिलाइ जेल काेच्न वाधा अवराेध गरिरहेका छन। जेवि राई लगायत सम्पुर्ण भ्रष्टचारिहरुलाइ सँरक्षण दिने एमालेर काङग्रेस नै हुन । त्यसैले ज भएकाे छ ठिक भशएकाे छ ।
केपि ओली सबभन्दा ठुलाे भ्रष्ट अपराधि हाे फेरि प्रम भयाे भने छ महिना भित्र याे देशै सखाप पक्का हुन्छ !
Dr sb ko kura sunera mero kada umriyo prchand sarkar hande hande
देश बादर बाट बचाउनु फेरि प्रचण्डलाई बिस्वाशकाे मत दिन आवसेक ट
Prachanda thik xa aru vanda
👍🇳🇵
vrasta harulai kahile na uthne gari jel kochnus pm prachanda jyu
D.r saab salalm
Jas le je bole ni kp oli prchad ra deuba bhanda dashau guna sahi chhan saksham chhan desh bhakt.chhan desh premi.chhan.
Prachanda pani gatila ta hoina. Tara current situation Lai bujhda ahile turuntai resignation dinu hunna. Ani Sundai janda bujhdai janda Oli Ba nai corrupted politician dekhincha.
Kp ra Deuwalai jhundeu nu prxa
jo vyeni k hi khulkeni wala xaina congress ra umluml dubai vhartacari hun
Yo KO bro ho hawako Kura garne
Yo Mula kitni fel Ra jibro na vako apang harule kasri desh chalako thiyo hami jantalai tha xa
Yo mujhi Da bhanaudo ni prachand ko jhole rahechh. Nepal ma buddhi jibi bhanauda ko dimag ma kira pare chh. saty r jayaj kuro bolnu pardain.
कल्पनाको लड्डु खाने बुढो
khali hawa kura garya xa.mula !
Good.
Good
Sahi kura
Good
Good