प्रतिमा अर्याल जस्तो स्वर र शब्दमा कडा को होला ? राजेन्द्र भण्डारी सँग अहिले सम्मकै रमाइलो दोहोरी ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 มิ.ย. 2023
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #RajendraBhandari_PratimaAryal #LiveShow #
  • บันเทิง

ความคิดเห็น • 157

  • @Ishower84
    @Ishower84 ปีที่แล้ว +7

    सारै मन छुने शब्दमा दोहोरी सुन्न पाइयो कतार देखि सुन्दै छु बधाई छ है मुटु ग्रुप लाई

  • @binodsilwal5748
    @binodsilwal5748 ปีที่แล้ว +6

    आदणीय दिदी प्रतिमा र दाई राजेन्द्र म हृदय देखिनै आभार प्रकट गर्न चाहन्छु ।हजुर हरुले लोक संस्कृतिको सधैं रक्षा गर्नुहुनेछ छ आशा पनि गर्द छु हजुर हरुलाई हार्दिक आभारत बधाई तथा सफलताको शुभकामना ❤।

  • @rajmyanmar
    @rajmyanmar ปีที่แล้ว +31

    🙋‍♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🙏म्यानमार बर्मा देखि प्रेम 💐❤😊

  • @jdramesh5426
    @jdramesh5426 ปีที่แล้ว +2

    अति नै मिठो गित तेसै माथी झन स्वर को धनि राजेन्द्र र पर्तिमा जि को त कुरै नगरुम सारै मन छुनी गित गाउनु भयो मनै देखि सम्मान छ J D king hall dubai ###🙏🇳🇵🇳🇵UAE🇦🇪🇦🇪🇦🇪

  • @unnatinepal5208
    @unnatinepal5208 ปีที่แล้ว +3

    अति नै भाबुक मार्मीक शब्द को रचना यो गीत संगीत ले मन छोएको छ कलाकार लाई मेरो तर्फ बाट संम्मान तथा धेरै धेरै शुभकामना ।।।जय होस.

  • @sujankunwarkunwar5960
    @sujankunwarkunwar5960 ปีที่แล้ว +9

    सबै को मन मुटुमा बस्न सफल कलाकार प्रतिमा अर्याल र राजेन्द्र भण्डारी लाई मनै देखि उच्च नमन 🙏🙏🙏🙏

  • @bidurkarki9929
    @bidurkarki9929 ปีที่แล้ว +1

    Dherai ramro geet

  • @maniprasadsubedi4084
    @maniprasadsubedi4084 ปีที่แล้ว +2

    स्वर शब्द कि किन्नरि प्रतिमा अर्याल र राजेन्द्र भण्डारी को गित धेरै राम्रो छ उच्च प्रगतिको कामना गर्दछु

  • @shyamkrishna3275
    @shyamkrishna3275 ปีที่แล้ว +3

    नेपाल कै एक उत्कृष्ट दोहोरी गायक गायिका

  • @niramalagautam2981
    @niramalagautam2981 หลายเดือนก่อน

    धेरै मामिक गित छ दादा

  • @karinathapa5883
    @karinathapa5883 11 หลายเดือนก่อน

    प्रतिमा को स्वार सारै मिठो

  • @janammagar7623
    @janammagar7623 ปีที่แล้ว +1

    Shabd ko khani prarima aryal

  • @kalpanasubedi5666
    @kalpanasubedi5666 ปีที่แล้ว +1

    सारै मन छुने भावना मा डुबेर आँसु छल्केको पत्तैभएन ।प्रतिमा बहिनी र राजेन्द्र ज्यू लाई र अन्य कलाकार लाई नमन्

  • @krishnapokharel4603
    @krishnapokharel4603 ปีที่แล้ว +1

    स्वर शब्द कि किन्नरि प्रतिमा अर्याल र राजेन्द्र भण्डारी को गित धेरै राम्रो छ उच्च प्रगतिको कामना गर्दछु जय गित जय संगित इन्द्रेणी सांस्कृतिक कार्यक्रम को जय होस्

  • @user-sx1rw7ey1g
    @user-sx1rw7ey1g 11 หลายเดือนก่อน

    कडा , मलाई धेरै मनपर्यो ।

  • @MsReema100
    @MsReema100 ปีที่แล้ว +1

    मुखले मात्रै भनेर कहाँ हुन्छ?
    जस्लाइ पर्यो उसैलाई था हुन्छ 😥😥😥😥😥
    i can not stop my tear😪😪😪😪😪

  • @user-vj3bj8vl8w
    @user-vj3bj8vl8w ปีที่แล้ว +2

    प्रतिमा दिदी तपाई ले पनि यसरी हिम्मत हार्नु भयो भयो भने हामी के गर्नु हिम्मत नहर्नु दिदी 🙏🙏🙏🙏

  • @chetansapkota5958
    @chetansapkota5958 ปีที่แล้ว +1

    अर्को भाग पनि चाइयो गुरु ❤❤❤

  • @ramadhital8135
    @ramadhital8135 ปีที่แล้ว +3

    हजुर हरु को सबै लोक दोहोरी का प्रत्येक सब्द सब्द ले शुख मा दुख😢 मा पिडा बाध्यता मा रहने सबै लाइ मोहित मार्मिक लछ्छित र सभ्य गराउछ। अभै प्रगति को कामना 🙏🏽 है हजुर 🙏🏽🙏

  • @pabitagurung7170
    @pabitagurung7170 ปีที่แล้ว +1

    Yasto po dohorita wow🙏🙏

  • @sabinkatwal9418
    @sabinkatwal9418 ปีที่แล้ว +2

    Wow nice jay inderni

  • @shyamkrishna3275
    @shyamkrishna3275 ปีที่แล้ว +1

    कृष्ण कडेल कति भावुक भएर सुन्नु भो

  • @balchandraghorasainee2045
    @balchandraghorasainee2045 ปีที่แล้ว +2

    आहा कति मार्मिक दोहोरी शुभकामना मुटुहरु 💓जन्मदिनको अनगिन्ती शुभकामना राजेन्द्र सर 👑🎂💓

  • @manishaneupane76
    @manishaneupane76 ปีที่แล้ว +1

    Wow dada diju❤🎉🎉

  • @santohgh4288
    @santohgh4288 ปีที่แล้ว +1

    Pratima di ko voice ko ta ma helicopter fen jastai ho ❤❤❤

  • @manbista5015
    @manbista5015 10 หลายเดือนก่อน

    Partima jasto saral anusashit dreshup gaeka yetiko hunu parxa🇳🇵🌸🎉🇳🇵🌸🌸🌸🌻💐💐

  • @sskk4389
    @sskk4389 10 หลายเดือนก่อน

    kasto mero jiban ma milne dohori😢😢❤

  • @DipsanAryal-ow1cq
    @DipsanAryal-ow1cq ปีที่แล้ว +1

    ❤️❤️❤️❤️❤️❤️

  • @sangitashrestha4256
    @sangitashrestha4256 11 หลายเดือนก่อน

    Dami🎉🎉🎉🎉

  • @PromesgGautam
    @PromesgGautam ปีที่แล้ว +1

    मर्छु मर्छु न भन फेरि अब बाच्ने हौ मेरै मुख हेरि👌👌👌

    • @rajendrabhandari4
      @rajendrabhandari4 ปีที่แล้ว

      आहा यो मायाको लागि धन्यबाद हजुर❤❤

  • @bishalmahar25
    @bishalmahar25 ปีที่แล้ว +1

    प्रत्तिमा आर्याल दिदि र रजेन्द्र भन्डारि सर को धेरै राम्रो दोहोरी धेरै धेरै धन्यवाद !अझै यो भन्दा कडा दोहोरि हेर्न पाउ ❤❤❤ सम्पुर्ण इन्द्रेणी टिम लाइ ❤❤❤❤❤ मिठो सम्झना !कृष्ण दाइ हजुर लाइ शिर्झुकाइ नमन छ❤❤❤ हजुर सच्चिकै कलियुग को कृष्ण भगवान नै हुनुहुन्छ ❤❤ हजुर लाइ सलम छ !हजुर को सु स्वास्थ दिर्घायु को कामना छ हजुर को सरिल मा दुख कस्ट कहिले न आओश भगवान सङ्ग यहि प्राथना छ !यो जोस यो जागर कहिले नघटोस सधै भगवान ले हजुर लाइ साथ दियुन ❤❤❤❤ जय इन्द्रेणी जय कृष्ण दाइ ❤❤❤

  • @SumitraKattel
    @SumitraKattel ปีที่แล้ว

    Lastai raamro geet

  • @user-qp7yi6kw8b
    @user-qp7yi6kw8b 11 หลายเดือนก่อน

    Very nice Suva kamana all

  • @lalbahadur4177
    @lalbahadur4177 5 หลายเดือนก่อน

    Parti ma Didi. Ko sabdani kada ❤❤❤❤

  • @gokarnabista5256
    @gokarnabista5256 ปีที่แล้ว +1

    छोटो भएनि धेरै राम्रो दोहोरि दोश्रो भागको प्रतिक्षा मा जय गीत जय संगीत जय ईन्द्रेणी।।

    • @rajendrabhandari4
      @rajendrabhandari4 ปีที่แล้ว

      आउँछ है दोस्रो भाग पनी❤❤

  • @mrbunny8352
    @mrbunny8352 ปีที่แล้ว +1

    यो होनि त दोहोरि जो परिवार सङ बसेर सहजै हेर्न सकिन्छ ।दुबै जनालाइ सम्मान छ ।

    • @rajendrabhandari4
      @rajendrabhandari4 ปีที่แล้ว

      धन्यबाद हजुर❤❤❤

  • @SamsungAccountx
    @SamsungAccountx 9 หลายเดือนก่อน

    Hello pratima didi

  • @clovevange4432
    @clovevange4432 ปีที่แล้ว +1

    मिना रायमाझिलाइ सान्त्वना दिलाउने प्रयास जस्ताे छ 🤔🤔🤔🤔🤔🌹🙋‍♀️🙋‍♀️

  • @PratimaMagar-wu3mt
    @PratimaMagar-wu3mt 9 หลายเดือนก่อน

    Saraii man xuni geet lastaii man paryo haii ❤❤❤

  • @SusilThapa-bu2du
    @SusilThapa-bu2du ปีที่แล้ว +1

    Hjr haru ko geet samman didai mero dee hjr lai mitho samjhana ko sath hjr lai yek request garda xu भाग 2 pani gaununa huss

  • @madhavkc1094
    @madhavkc1094 ปีที่แล้ว +1

    सर्ब प्रथम शुभ कामना जन्म दीन्को कति मिठो दोहोरी , दुईको साेर अति मिलेकाे शब्द पनि उतिकै राम्रो प्रतिमा को साेर ले सुनमा सुगन्ध भयकाे छ ।बधाई तथा हादिक शुभकामना फ

    • @rajendrabhandari4
      @rajendrabhandari4 ปีที่แล้ว

      धन्यबाद हजुर❤❤❤

  • @batmangod9102
    @batmangod9102 10 หลายเดือนก่อน

    Wow wow Very very Nice You all are Good singers Good dancerr

  • @baliramdevkota9294
    @baliramdevkota9294 ปีที่แล้ว

    मत प्रर्तिमा बुनुकाे धेरै बर्ष पहिले देखिको फ्यान हाे स्वर र शब्दकाे खानि आटिलि र रसिलि पनि मलाई त धेरै राम्रो लाग्यो याे दाेहाेरि❤❤❤❤❤

  • @kishanban4037
    @kishanban4037 ปีที่แล้ว

    राजेन्द्र भण्डारी भाई र प्रतिमा अर्याल बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ कान्छा श्रेष्ठ सर कृष्ण सर शर्मिला बहिनी कृष्ण बजगाई बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान् 🎉🎉🎉

  • @pritamregmi940
    @pritamregmi940 ปีที่แล้ว

    जय इन्द्रेणी जय गित संगित 🙏🙏👌👌❤️❤️🇳🇵🇳🇵🇳🇵👏👏👏

  • @sandhyasubedi4930
    @sandhyasubedi4930 ปีที่แล้ว

    कती मिठो गीत मलाई त अझ हेरीरहु जस्तो लाग्दा लाग्दै गीत नै सकिएछ😊😊❤❤

  • @deepakbista7747
    @deepakbista7747 ปีที่แล้ว

    Dherai utkrista Dohori Rajendra bhai ra Pratima bahini ko,Good luck,jaya Indreni!!!

  • @SamsungAccountx
    @SamsungAccountx 9 หลายเดือนก่อน

    I am proudeful like thorey geet❤🎉🎉🎉

  • @ramharimarahatta3987
    @ramharimarahatta3987 ปีที่แล้ว +1

    😅सिरियस गितमा नाचेको सुहायन । भाका शब्द चयन सार्है मन पर्यो ।। शुभकामना सबै Team लाई ।

  • @lilasubedi1461
    @lilasubedi1461 ปีที่แล้ว

    आहा कत्ती राम्रो लोकधोहोरि 🌺🌺🌹🙏🙏🙏🇳🇵🇳🇵

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 ปีที่แล้ว

    ❤❤❤❤❤
    Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta JI, Pratima JI and the entire indreni family::
    ❤❤❤❤❤

  • @sureshBhujel-xh1ux
    @sureshBhujel-xh1ux 7 หลายเดือนก่อน

    Supar❤❤❤

  • @bhimbahdurbhandari6153
    @bhimbahdurbhandari6153 ปีที่แล้ว

    🙏🙏🙏💐💐💐💐💐👋👋👋"सुमधुर आवाजले भरिएको प्रस्तुती दुवैजनालाई सम्मान छ"💐💐💐 जय ईन्द्रेणी

  • @bharatgairapipli2011
    @bharatgairapipli2011 ปีที่แล้ว

    ❤❤❤ वाउँ क्या स्वर छ प्रतिभा को सभ्य नारी हुन

  • @kishanban4037
    @kishanban4037 ปีที่แล้ว

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान् 🎉😂❤

  • @suklaltamang934
    @suklaltamang934 ปีที่แล้ว +1

    Wow super dohori all tim❤❤❤

  • @ishworithapa-tc3ph
    @ishworithapa-tc3ph ปีที่แล้ว

    इन्देणी मा बबाल रमाइलो भयो

  • @bhimkarki3859
    @bhimkarki3859 ปีที่แล้ว

    मिठ्ठो सुन्दर सब्य सुमधुर सब्दै छैन

  • @GSOFFICIAL3384
    @GSOFFICIAL3384 10 หลายเดือนก่อน

    Mata roye tapaiharuni

  • @gopalacharya8180
    @gopalacharya8180 ปีที่แล้ว

    अाहा असाध्यै राम्रो छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @clovevange4432
    @clovevange4432 ปีที่แล้ว

    प्रतिमाका शब्दबाण अर्जुनकाे तिरकाे सम्झना आउँछ हइट्ट🤣🤣👌👌👌👌🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🌹🌹🌹

  • @bishnukatuwal7926
    @bishnukatuwal7926 5 หลายเดือนก่อน

    Jati suno teti ramro 50 choti sune hajur

  • @janammagar7623
    @janammagar7623 ปีที่แล้ว

    Atyant ramro prastuti gyanko shabd ko bhandar🎉

  • @naranaryal5124
    @naranaryal5124 ปีที่แล้ว +3

    नमन शुभ बिहानी जय स्वामिमान
    🙏💘👌❤️👍️

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 ปีที่แล้ว

    ❤❤❤❤❤
    Lovely dance of Krishna “ KOYALI “ Ji, Sharmila ji.
    ❤❤❤❤❤

  • @user-zv2li2wm9c
    @user-zv2li2wm9c 9 หลายเดือนก่อน

    Nice song

  • @santoshhatuwal4106
    @santoshhatuwal4106 ปีที่แล้ว

    अति राम्रो सुन्दर ❤❤❤❤

  • @bishnukumarshrestha8730
    @bishnukumarshrestha8730 ปีที่แล้ว

    Respected pratima aryal

  • @SalimMiya-ww1lg
    @SalimMiya-ww1lg ปีที่แล้ว

    सारै राम्रो टुक्का हरु

  • @umakarki3298
    @umakarki3298 7 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤

  • @narayannepali8676
    @narayannepali8676 ปีที่แล้ว

    धेरै रुवाने शब्दले गीत गाउनुभा दिदि

  • @ambikarimal1407
    @ambikarimal1407 ปีที่แล้ว

    ❤❤❤❤dherai ramro x Dubai janako prastuti

  • @manigurung1469
    @manigurung1469 ปีที่แล้ว

    राम्रो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @hariacharya6034
    @hariacharya6034 ปีที่แล้ว

    जय जय इन्देणि

  • @DipakBardewa-fj8jh
    @DipakBardewa-fj8jh ปีที่แล้ว

    nice sar

  • @rajendrabhandari4
    @rajendrabhandari4 ปีที่แล้ว +22

    मेरो जन्मदिन विशेष पारेर प्रस्तुत भएको यो दोहोरी कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला।।जय इन्द्रेणी

    • @ramkrishna5651
      @ramkrishna5651 ปีที่แล้ว +2

      जन्म दिनको धेरै धेरै शुभकामना सर
      आजको प्रस्तुति धेरै राम्रो मन्छुने प्रस्तुति बधाई छ सम्पूर्ण टिमलाई
      जय इन्द्रेणी जय नेपाल

    • @rajendrabhandari4
      @rajendrabhandari4 ปีที่แล้ว

      @@ramkrishna5651 धन्यबाद हजुर🙏🙏🙏❤️❤️

    • @sanjubhai8331
      @sanjubhai8331 ปีที่แล้ว +1

      Babbbaaal dai.

    • @chetansapkota5958
      @chetansapkota5958 ปีที่แล้ว +1

      अर्को भाग नी plz

    • @kuldulaldulal3828
      @kuldulaldulal3828 ปีที่แล้ว

      ​@@sanjubhai8331Q

  • @baalkrishnakhadka1913
    @baalkrishnakhadka1913 ปีที่แล้ว

    ❤❤❤❤❤ धेरै राम्रो प्रस्तुति ❤❤❤❤❤

  • @subaskhadka9396
    @subaskhadka9396 ปีที่แล้ว

    wow very very nice pratima aryal & rajendar bhandari

  • @tulasaprasai6506
    @tulasaprasai6506 ปีที่แล้ว

    यस्तै गीत हरु सुन्नपाऊ

  • @hariparshad5643
    @hariparshad5643 ปีที่แล้ว

    ❤❤❤❤❤❤❤❤ जय इंद्रेणी❤❤❤❤

  • @CHECHANGHISING
    @CHECHANGHISING ปีที่แล้ว

    राम्रो छ

  • @user-vs7iz9oe2g
    @user-vs7iz9oe2g ปีที่แล้ว

    Wah wah kya ramro dohori ......Kiana sir malai anyaye garnu vo khoi t Sharmila dko dohori

  • @Govinda-Aryal
    @Govinda-Aryal ปีที่แล้ว

    एकदम उत्कृष्ट प्रस्तुति 🙏🙏🙏🙏🙏

  • @RameshBk-dj7bu
    @RameshBk-dj7bu ปีที่แล้ว

    Ramroxa

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 ปีที่แล้ว

    ❤❤❤❤❤
    Wonderful, amazing, beautiful singing by Pratima JI and Rajendra JI.
    What a sharp and amazing vocal of Pratima Ji.
    Keep it up. Go ahead and ahead.
    ❤❤❤❤❤

  • @bhimsenghimire3639
    @bhimsenghimire3639 ปีที่แล้ว

    🙏🙏🙏❤❤❤🌹🌹🌹🌹Very nice dohore hajur

  • @rajdahal-bw8xo
    @rajdahal-bw8xo ปีที่แล้ว

    Pratima dd kasto runa man lagyo hjur ko sabda le😢😢😢

  • @sanjeevdhungel2732
    @sanjeevdhungel2732 ปีที่แล้ว

    wow kati ramro dohori ❤❤❤

  • @N.bTamang
    @N.bTamang ปีที่แล้ว

    अति सुन्दर प्रस्तुति

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 ปีที่แล้ว

    ❤❤❤❤❤
    INDRENI IS A Cultural & humanitarian temple:
    ❤❤❤❤❤

  • @reshbahadurkunwar
    @reshbahadurkunwar ปีที่แล้ว

    Good morning
    Amazing indreni program

  • @tulasaprasai6506
    @tulasaprasai6506 ปีที่แล้ว

    मेरो जीवन सग मिल्दो गीत गाउनु भयो हजुर हरुको जय होस् अस् गीतले मलाई पनि साहस बढायो

  • @birahibhim1278
    @birahibhim1278 ปีที่แล้ว +1

    शेयर नगरी मनले मानेन❣️❣️

  • @birahibhim1278
    @birahibhim1278 ปีที่แล้ว

    आहा❣️❣️👌👌

  • @aryalshyam6790
    @aryalshyam6790 4 หลายเดือนก่อน

    goog

  • @hemantakandel5500
    @hemantakandel5500 ปีที่แล้ว

    Good afternoon everyone,
    Jaya indreni

  • @thapamekha160
    @thapamekha160 ปีที่แล้ว

    Kati ramro dhohori😂❤😢

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 ปีที่แล้ว

    ❤❤❤❤❤
    INDRENI IS A TRINITY::: Entertainment, Service and Message:
    ❤❤❤❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 ปีที่แล้ว

    ❤❤❤❤❤❤❤❤❤❤❤
    WAO- WAO- WAO- WAO- WAO
    WONDERFUL INDRENI PROGRAM:
    ❤❤❤❤❤❤❤❤❤❤❤
    GREAT JOB INDRENI FAMILY:
    ❤❤❤❤❤❤❤❤❤❤
    Stay safe and healthy: Health is real wealth.
    ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @keshavoli8254
    @keshavoli8254 ปีที่แล้ว

    Ramailo 🙏