सानो सानो कुरामा रमाउने गर्व गर्ने साच्चैनै नेपाली Innocent जनताहरु महान छन् । यस्ता सोझा सिधा जनताहरुलाई खुशी दिन नसक्ने आजकलका नेताहरु नालायक नै हुन र नालायक नै भइरहने छन् ।
24 अर्ब काठमाडौं को बजेट नेपाल को बजेट 1800 अर्ब तर पनि देश बनेको छैन। काठमाडौं को 40 लाख जनसंख्यालाई बालेन ले 24 अर्ब मा सुबिधा देको छ बिकास पनि गरेको तर बाकी 2 करोड लाई 1700 अरब ले एउटा राम्रो सडक पनि छैन र अकाल मा मर्नु परेको छ। कम से कम अरु केही गर्न नसके पनि एउटा गतिलो सडक त देउ सरकार ।
@@thankforeverything4752Nepal ko problem nai yei ho ki sab thauma balanced development xaina teivayera dherai jaso manxe Kathmandu aauxan tara thodi na har kasailai rahar xa ra Kathmandu ma basna....harek thau kuna kapcha develop vaye matrai desh develop hunxa
स्वच्छ छवि, असल नियत, कुरा भन्दा योजना बनाइ मरीमेटेर काम गर्ने खुबी, फटाहा लुटेरा नेताहरू भन्दा धेरै पृथक निस्वार्थ स्वाभाव र आम नेपाली जनताका आशाका केन्द्र, मुटुका धड्कन एवं राजा महेन्द्र पछिका एक अर्को नेपाल आमाका सपुत छोरा ..! 🇳🇵 🙏
वास्तवमा मेयर बालेन शाहले१ राम्रो कामहरू गरेर इतिहास रचेl अर्को नेपालका भ्रष्टचारीहरू नालायक नेताहरूलाई नबिर्सने गरी ,देश र जनताको लागी राजनीति कसरी गर्नु राम्ररी पाठ सिकाएका छन्l 😮😮😊😊
MAYOR BALEN SHAH TEAM, MAYOR HARKA SAMPANG RAI TEAM, MAYOR GOPI HAMAL TEAM, KULMAN GHISING TEAM, MAHABIR PUN TEAM AND SANDUK RUIT TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT
बालेन्द्र बाबु तिम्रो जय होस पशुपतिनाथले सदैब रक्षा गर्नुहोस।
सानो सानो कुरामा रमाउने गर्व गर्ने साच्चैनै नेपाली Innocent जनताहरु महान छन् । यस्ता सोझा सिधा जनताहरुलाई खुशी दिन नसक्ने आजकलका नेताहरु नालायक नै हुन र नालायक नै भइरहने छन् ।
पहिले पृथ्वीनारायण शाहले देश बनाए 🇳🇵
अहिले बालेन शाह देश बनाउदै सबैले साथ दिउ ❤️🇳🇵🤝भ्रष्टहरूलाई लखेटाै
24 अर्ब काठमाडौं को बजेट नेपाल को बजेट 1800 अर्ब तर पनि देश बनेको छैन। काठमाडौं को 40 लाख जनसंख्यालाई बालेन ले 24 अर्ब मा सुबिधा देको छ बिकास पनि गरेको तर बाकी 2 करोड लाई 1700 अरब ले एउटा राम्रो
सडक पनि छैन र अकाल मा मर्नु परेको छ। कम से कम अरु केही गर्न नसके पनि एउटा गतिलो सडक त देउ सरकार ।
@@thankforeverything4752Nepal ko problem nai yei ho ki sab thauma balanced development xaina teivayera dherai jaso manxe Kathmandu aauxan tara thodi na har kasailai rahar xa ra Kathmandu ma basna....harek thau kuna kapcha develop vaye matrai desh develop hunxa
बधाई तथा शुभकामना छ बालेन शाह 🎉
म नेपाली कांग्रेस को सदस्य हो तर बालेन को फुल सपोर्त जय बालेन सर
Dhanna dimag vako hunuhudo raixa natra nepalma deshko valai ra rastraprem vanda pani partybad tira lagxan.
यो हो नेता को काम 🙏🙏🙏
अहिले सम्मा कुनै पनी नेता ले गरेको भए बालेन जी जस्ता हरु जन्मने थिएनन 🙏🙏🙏 जय बालेन जी ❤️❤️❤️ जय देश 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
म पनि एमाले काे भाेटर हु अब हाम्रोलाई हैन राम्रोलाई छान्ने हाे अब बालेन सर , रवि,हर्क,गाेपी हमाल,अझ अरुपनि राम्राे नेताआउनुपर्छ 2084 मा🙏🙏
बालेन जस्तै जम्मा २०जना इमान्दार ब्याक्ती राजनीति मा आए भने १०बर्ष मा नै नेपाल धेरै कुराहरु मा आत्मनिर्भर हुन्छ।
स्वच्छ छवि, असल नियत, कुरा भन्दा योजना बनाइ मरीमेटेर काम गर्ने खुबी, फटाहा लुटेरा नेताहरू भन्दा धेरै पृथक निस्वार्थ स्वाभाव र आम नेपाली जनताका आशाका केन्द्र, मुटुका धड्कन एवं राजा महेन्द्र पछिका एक अर्को नेपाल आमाका सपुत छोरा ..!
🇳🇵
🙏
बालेन जिन्दाबाद ........।।
मलाई पनी हेर्ना मन लागेको थियों प्रत्यक्ष्य तर म बुटवल मा छु के गर्ने बालेन जी लाई धेरै धेरै शुभ कामना सहित भावी प्रधानमंत्री को रूप मा देखन चाहन्छु 🙏
मनको आखाँ ले हेर्नुभये पुग्छ हजुर🙏🙏🙏
Good job balen 🇳🇵🌹🌻🌺♥️
जय मेयर बालेन ज्यु❤❤❤❤❤❤❤❤❤❤
जय होस् बालेन।
बालेन शाह नेपालकाे छाेरा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😍😍
बालेन जिन्दाबाद।
Great janata very good speech, very good work balen sir
बालेन शाहाको जय होसम भैरहवा बाट हेरदै छु
Hajur ko Pani jay hos sir
आम्मो काठमाडौ धेरै परिवर्तन पो भएछ जय मेयर बालेन 🇳🇵🙏🇳🇵🙏🇳🇵भोट बालेन लाई
जय बालेन❤
❤❤❤❤❤❤Far better than Yesterday, credit goes to Balen and his team, keep the spirit up and up❤❤❤❤❤ .....💐
Nepali janta ko lagi aayo Balen
भगवान् sari, भगवान् sari (Kuma Sagar)🙏🙏🙏
Jaya balen shaha 🎉🎉
केपी जि चिनि काजि एक चोटि न्यूरोडमा आएर हेरौ जनता सग सोधपुछ गरौ राम्रो भयो कि नराम्रो जनता ले तिमिहरुको मुखमा थुक्नेछन ।
Guthka surti khaera ta mukh ma na thuknu ni .
So nice sanu hariyo ruk ropema janai ramro dekencha thank you🙏balen ji.
Thanks.ballenji.tapaiko.kamdekhera.arule.pani.sikun❤❤❤❤❤
3 करोड जनताको सलाम छ बालेन दाइ मन जितेउ बालेन दाइ ❤
ठगको सपनाको समृद्धि भन्दा बरु सानो सानो काम भए पनि बालेनले यो देशको मुहार फेर्दै हुनुहुन्छ ।
अब बालेन , हर्क र गोपीले पाटी खोल्नुपर्छ ।
बलेन जिन्दाबाद🇳🇵🇳🇵🇳🇵🙏
जय बालेन सर 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
बालेन साह भनेको हुने वाला राजा हो
Great job
Jay balen
Wow Wow Wow Balen ji 🙏 great work 👍 keep it up 🙏 thanks 👍
बालेन शाह जिन्दबाद
❤❤जय नेपाल गुड बालेन ❤❤
ढाका टोपी लगाउने बुबालाई धेरै धन्यवाद 🙏🏻 यसरीनै सबैले बुझ्नु पर्यो कसरी सफा राख्ने भनेर ।
सचेत देश प्रेमी जनता धेरै भेटिन थाल्यो अति सुन्दर ।
Great 👍
वास्तवमा मेयर बालेन शाहले१ राम्रो कामहरू गरेर इतिहास रचेl अर्को नेपालका भ्रष्टचारीहरू नालायक नेताहरूलाई नबिर्सने गरी ,देश र जनताको लागी राजनीति कसरी गर्नु राम्ररी पाठ सिकाएका छन्l 😮😮😊😊
Uba vanera matra hudaina sohoch pane banlen ko jastai hunuparo
Daji ko kura 100% right
अरु नेता बोलेर जनतालाई झुक्याउछन। तर बालेन सर काम गरेर सबैलाई खुसी पार्नु हुन्छ। ❤
देशमा एकजना उत्कृष्ट बयकतिव बालेन शाह जि। खुसी लाग्याे।
जय बालेन शाह।
बलेन ❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤
बधाई छ हाम्रो बालेन राम्रो बालेन
Congratulations Balen
विकासको अग्रगमग नचाहने पार्टी र पार्टीका झोलेहरुलाई यस्तो कार्य मन नपर्ला तर विकास प्रेमी हामी नेपाली जनतालाई त धेरै मन परेको छ बालेनको कार्यलाई ।
Jay ho balen shaha ko
Jaya balan namangarchu shaccha saput nepal aamako chore thanku
जय बालेन जय देश 💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵
जय बालेन
हाम्राे हिराेहरु बालेन रबि गाेपि जिन्दावाद ❤❤
जय बालेन !
❤🎉❤🎉❤ केन्द्र सत्तालाई स्थानिय सत्ताले घेक्रे ठ्याक लगायो गाठे
❤ Wow dammi lago. Jay Balen Shaha team.❤
पार्टीको झोले,दलाली गर्ने हरु बहेक सबै इमान्दार हरु बालेन हुन्। बालेन जी लाई ससम्मान सलाम छ। जय देश जय बलेन 🇳🇵🇳🇵
❤Good news for civilian
Good balen
मेयर बालेन जिन्दावाद
मेयर बालेन शाहा लाई पशुपती नाथले रक्षा गरुन जय जय बालेन
बधाई छ मेयर सब ❤❤❤
Watching from UAE
Jai balen🙏🙏🇳🇵🇳🇵 sir🙏🙏🇳🇵🇳🇵jai Nepal 🙏🙏🇳🇵🇳🇵❤️❤️
जय नेपाल..!
Good Balen sir
जय बालेन शह राज ❤❤❤
Great ❤❤👍 Jay Balen Shah ❤❤❤ Real Hero of Nepal 🙏❤
पैला पैला यस्तो कामहुने बजेट कहाँ जान्थोहोला।
Jay Balen Dai 🙏
Very good balan thanks you
एमाले र काङ्ग्रेस चोर , सहकारी ठगी र भ्रष्टाचारी हरुलाई उन्मुक्ति दिने मै व्यस्त छन् , बिकासको बारेमा सोच्ने फुर्सद छैन ! 😡😡
जय बालेन सर
देखिस मुजि एमाले का झोले हरु फुटपाथ को महत्त्व
Thank you balen sir
Hami nepali ho ekdib hami rule garne chau duniya maa❤❤
Good luck balen
Jai Balen Shah Sir.💐💐💐👏👏💐💐💐❤️❤️❤️🥰🥰🥰🥰🇳🇵🇳🇵🇳🇵🇳🇵
बालेन लाई केपीले ऊडाऊने हैन। बालेन ले चै ऊडाऊला होस को दबाई खा ऊखाने।
सलाम छ बलिन
Jay Balen and Team.
❤❤❤❤❤❤❤❤👑🥰🥰🥰👑👑👑👑 balan
good job balen sir 👍️
जय बालेन दाई नेपाल 🎉🎉
अोलि देउबा र दाहाल जस्ताले नेपाल कहिले बन्दैन देश बन्नु शाह र उसको पछि साम्पान्ग जस्तो हुनु पर्छ
Balen Rocks ✌️
आहा....कति सुन्दर नयाँ सडक !!
MAYOR BALEN SHAH TEAM, MAYOR HARKA SAMPANG RAI TEAM, MAYOR GOPI HAMAL TEAM, KULMAN GHISING TEAM, MAHABIR PUN TEAM AND SANDUK RUIT TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT
Balen sah is a primeminister of Nepal in future.
Balen Shah jindabad.
Good job balen sir ❤
Balen sir 🙏❤ vision so good ❤❤❤
जय होस बलेन
Jai Jai hos balen Sir 🙏🙏🙏♥️♥️♥️♥️
बालेन अब सडकमा फोहोर फाल्दै गरनेहरुलाई जरिवाना कडारुपमा लागू गरनु परो बानी सुधारन म सफा देश सफा
देश विदेश बृद देखि बच्चा सबै को मन मा बालेन
Jaya balen sir❤❤❤❤
Good balena sar
राम्राे काम