उद्घाटन चाहिँ फेरि बिना कामको झोले भ्रष्टाचारी ले होला त्यो झोले पातकी लाई गर्नुको सट्टा यस्ता बहादुरी मेहनती हात हरुलाई सम्मान र आशीर्वाद दिऔ। झोले हरुलाई हैन। मेहनती हात र तपाईंहरुको निर्डरपन को उच्च सम्मान छ🙏🙋♂️👍️
Honi taplejung Ma uhile auta limbuni boju le Darjeeling kata kata bata fhalam saman liyera banaunubhakorey still tyo pool use garchhan jastako tyastai chha boju bitera kaha pigisaknubho uhileiii pool still same chha
कथा बनायर हेरने कथा अनि यसका presentor अनि अरू करमचारि देश बिदेश घुमने अनि मनगय पैसा कमाऊनु हुनछ।। अनि जसकाे कथा बनाईयकाे छ।।उनिहरूले चाहिँ के पाए त।।उनिहरूलाईपनि केही रकम दिनु हुनछ कि नाई।।।साेचनयाेगय कुरा याे छ।।😢😢😢😢
@@NbNb1987sabai le afno kam anusar fal payeko xa. Vanna khojnu vako k ho? Herne katha man pardaina? Kam ramro lagena? Waha haru ko kam anusar ko fal ho. Jasko barema video baneko xa, waha haru pani dherai jana le kunai prakar le sahayog paunu vayeko xa. Kasaile pragati garne bittikai kina Nepali le khutta tanna suru gari halxan? Herne katha ko barema negative comments dherai garnu hudo raxa. Sabai dekhixa kati sano soch xa tapaiko bhanera. Esto sano soch bata mathi uthunu hos 🙏
म मरेर गए पनि तिमी रहि राख है । आँसु नै निकाली दिनु भयो दाइ तेहा जति पनि श्रम गर्ने दाजु हरु हुनुहुन्छ उहाँ हरु लाई उच्च सम्मान 😢🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
कथा बनायर हेरने कथा अनि यसका presentor अनि अरू करमचारि देश बिदेश घुमने अनि मनगय पैसा कमाऊनु हुनछ।। अनि जसकाे कथा बनाईयकाे छ।।उनिहरूले चाहिँ के पाए त।।उनिहरूलाईपनि केही रकम दिनु हुनछ कि नाई।।।साेचनयाेगय कुरा याे छ।।😢😢😢😢
हामी सानो हुँदा देखि नै पुल तर्ने क्रममा पुलमा फूलपाती राखेर ढोगेर मात्रै पुल तर्ने गर्थ्यौं किन भने आफुभन्दा ठूलाबडाले त्यसै गर्नु हुन्नथ्यो नि त तर आज जिवनको चालिसौं बसन्त पार गरिसकेको समयमा "हेर्ने कथा" को यो एपिसोड हेरिरहँदा बल्ल थाहा भयो पुल तर्ने बेलामा पुललाई ढोग्नुको अर्थ त पुल बनाउने श्रमिक हरुलाई सम्मान गरेको पो रहेछ वहाँहरुको कला श्रम र सिपलाई पो ढोगेका रहेछौं। हेर्ने कथाको टिम, चित्र मगर लगाएर सम्पूर्ण टिमलाई नै मनै देखि सम्मान छ 🙏
चित्र मगरकाे,"म मरेर गएपनि याे पुल सधैं यस्तै रहाेस्" भन्ने वाक्यले मेराे पनि आँसु आयाे।😢😢😢चित्र मगर र उसका साथीहरू सबैलाइ माता मनकामना,माता दक्षिणकाली,माता शिध्दकाली,माता छिन्ताङ र माता पाथीभराले वहाँहरु लगायत सपरिवारमा सधैं सुखशान्ती सुस्वास्थ दिर्घायुकाे आशिर्वाद प्रदान गरून्।🙏 ❤❤❤
आहा ! कति महान् सोच चित्र बहादुर जी को। हामी मरेर केही हुँदैन। तर यो पुल चुँडियो भने धेरै मान्छे मर्छन्। त्यसैले काम बलियो गर्नु पर्छ। कस्तो जिम्वेवारी बोध काम प्रति। उहाँ प्रति उच्च सम्मान।🙏
चित्र बहादुर मगरले बिस्वको सबै भन्दा लामो ५६७ मिटर को बागलुङ-पर्बत जोड्ने पुल बनाएर अहिले बागलुङमा ५२४मिटरको बिस्वाको दोस्रो लामो पुल बनाउदैछन।वहाले आफ्नो जीवन कथा सुनाएर भावुक भएर आसु खसाल्नु भयो। बिस्वकै दुईटा लामो पुल बनाएर नेपालको नाम राख्नु भएकोमा चित्र बहादुर मगरलाई सलाम छ र यस्तो बिस्व रेकोर्ड राखेको पुलहरुको राम्रो कथा बडो मेहेनतले बनाएर हामीलाई देखाई दिनु भएकोमा बिद्या मैया र हेर्ने कथा टिमलाई मेरो मुरी मुरी बधाई छ।🙏 🎉❤😂🌸 🌹 🍀

चित्र मगर (Real Hero) का मनछुने वाक्यहरु ❤-म मरेर गएपनी, तिमि चै रहिराख है 🙏🙏 बोस बन्न हैन लिडर बन्नु छ । 🙏पुलको माया भनेकै गाउँलेको माया हो🙏😍 यसमा काँटी छिर्दैन त्यति बलियो बनाछम यो पुल😍 चित्र मगर सँगै प्रदीप चौधरी लगायत सवै टीम प्रति हार्दिक नमन र हेर्ने कथा टीमलाइ पनी धेरै धेरै धन्यवाद
हेर्ने कथा भित्रको हरेक पात्र आफैमा एक बिश्वबिद्यालय हुन जस्तो लाग्छ ! आज सम्म हेरेको हरेक कथा बाट देशको भोगोलीक राजनीतिक संस्कृतिक मात्र नभएर जिवन मा भोगीने संघर्ष सफलताका अनी असफलता को कथा हरु हेरी रहदा बिस्व कै उत्कृष्ट बिधालय बाट सिक्नु नसकीने पाठ बुझन र सिक्न पाएको छु।जसको लागी हेर्ने कथाको टिम लाई धन्यबाद ❤
कति महान बिचार, "म मरे पनि तिमी बाचिरहनु" आफुले गरेको कामले कुनै जनधनको क्षति नहोस् भन्ने कति ठुलो चिन्ता छ वहाँलाई ।हेर्दाहेर्दै आँसु झर्यो, मन थाम्न सकिएन। कडा मेहनेति,निस्वार्थ र साहसी चित्र जी,प्रदिप जी र वहाँहरुको सम्पुर्ण टिमलाई हार्दिक नमन 🙏🙏 तथा हामीलाई वास्तविक नेपाल र नेपाली चिनाउनको लागि कयौ कठिनाइहरु सहदै लगातार खट्दै आउनु हुने बिद्या चापागाईं ज्यु र वहाँको सम्पुर्ण टिमलाइ हार्दिक धन्यवाद एवं सादर नमन ।🙏🙏
बिर गोर्खाली काे छाेरा हरु ❤❤❤बिरीताकाे चिनाे लाउरेको सन्तान नेपाली अामा का सन्तान ठुलो मन ❤ मुटु 💓 माया छ नेपालमा उहाहरु सबै लाई मेरो मन देखि ❤ सलाम ❤ धन्यवाद
प्रस्तोता विधा चापागाई म्याम सर्व प्रथम त हजूरलाई कोटी कोटी प्रणाम 🙏🙏🙏🙏🙏🙏 अत्यन्त मर्म स्पर्शी कथा बनाउनु हुन्छ । हरेकको प्रतिभालाई युट्युब भिडियो बाट उजागर गरिदिनु भएको छ । हजूरले पनि अनेक कष्टलाई आत्मसात गरेर इतिहास रचीदिनु भएको छ । साच्चिकै नेपालीहरू बहादुरी साहसीक पनि हुन्छन भन्ने कुरा यो भिडियोले सन्देश दिएको छ । श्रमिक होइन उहाहरू इन्जीनियर हुन । सबैलाई नमन छ । ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यतिको श्रम गर्दा सरकार बाट कती तलब मिल्ला यो श्रमिक हरुलाई कती राम्रो बिचार चित्र दाइको सबैलाई श्री पशुपत्तीनाथले सुरक्षित साथ सधैं खुशी दिउन सबै प्रती नमन 🙏🙏🤗💪💪
म मरेपनी तिमी बाचिरहनु 😢मेरो गाउँको दैलातुङ्को पुल दाजुले बनाउनु भएको रहेछ आज बल्ल हेर्न कथा मार्फत थाहा पाए।पुल उद्घाटन गर्दा प्रमुख अतिथिको नाम होइन मजदुरको नामपनि उल्लेख गरियोस ताकी सेतु दाइ जस्ता कैयौं दाजुहरुको सम्मान हुने थियो।❣️❣️
सबैको सपना जोड्ने र गाँस बास सम्म पुग्ने बाटो यानिकी पुल बनाउने यी ब्यक्तिहरुलाई हृदयदेखी नै मेरो नमन🙏🙏यसरी सवैको सपना जोड्ने पुल बनाउने चित्र बहादुर मगरको टिमलाई पशुपतिनाथले सधै रक्षा गरुन🙏
म मात्र हो कि अरुनि हुनेहुन्छ हेर्ने कथा हेर्दा भावुक हुने ?? कति मिठो छ यथार्थ र पवित्र मन । यस्ता मनलाई सबैले सम्मान गरौ नकि सुटेट बुटेट लाई होइन । 💐🙏💝
एक साँचो योद्धा जसलाई आफ्नो काम राम्रोसँग कसरी गर्ने बाहेक अरू केही थाहा छैन। तपाईंको सेवाको लागि धन्यवाद। तपाईं जस्तै मानिसहरूले देश निर्माण गरि रहनु भयको छ। धेरै दिन पछि आज तपाईं भिडियो हेरेर मन नै भरियो।
चित्र बहादुर मगर जतिको इमानदार र उत्तरदायी नेता र सरकारी कर्मचारीहरु हुन्थे भने देशले विकासको फड्को मार्न कत्ती पनि समय लाग्दैन। चित्र बहादुर मगरको केही प्रेरक वाक्यहरु -मलाई बोस बन्नु छैन म आफुलाई लिडर भन्न रुचाउछु। -म मरे पनि तिमी चाहिँ बाँचिराख्नु है। यो चित्र बहादुरले आफुले बनाको पुलप्रतिको माया हो जुन मानव जीवनसंग जोडिएका छन्। -यदि मैले र मेरो कम्पनीले बनाको पुलमा केही खराबी देखें भने म आफै भत्काइदिन्छु। -मेरा चेलाहरु मभन्दा जति नै दक्ष र सक्षम भए भने पनि सिकाउन मन लाग्छ किनभने म थोरै पनि मिस्टेक भएको देख्न रुचाउँदिन।
भ्रष्टहरूको देश भनेर नेपाललाइ नेपालीलेनै नपत्याउने यो समयमा कर्तब्य निष्ठ र इमान्दार चित्र बहादुरको कथा हेर्न पाउंदा पनि हर्षको आंशुनै आउने रहेछ। नमन छ यि कर्मठ पाखुरीहरूलाइ, अनि धन्यबाद 'हेर्ने कथा' टिमलाइ
अहिले बिहानी ६ बजेको छ। यो अन्तर्बाताले मेरो कठोर मन भाबुक बनायो सरकार यस्तो हिरा खोजि खोजि सम्रक्षण गरि राख्नु कति उत्तरदायित्व छ। कति सिम्पल कति ईमन्दारी शब्द जहा नेपाली बचन छ। देश बनाउने पालमा बस्छन्। कठै मेरो देश।
कति नम्र, कति मिहिनेती र कति साहसी यो चित्र भाई । धेरै पढेलेखेकाहरुले सिक्नुपर्ने यिनको प्रस्तुतीबाट । डु इट हैन, लेट्स डु इट भन्ने हो एउटा लीडरले । हिन्दी उखान छ नि, डर के आगे जीत है भन्ने कुरो सिद्ध गरे यिनले । जय होस भाई तिमी र तिम्रो टोलीको ! अनि जय होस विद्या बैनीको हेर्ने कथाको टीमलाई ! डु कीप अन डुइंग बेटर इन लाइफ ।
तिम्रो कर्म र कला लाई सम्मान गरिरहन्छ जो इमानदार निश्चल स्वाभावका मान्छेले जो झोले फटाहा मान्छे हुन्छ उसले जहिल्यै तपाईं र तपाईंको कर्म कला लाई जहिल्यै निच देखाउछ खुट्टा तान्ने कुरा काटने काम गर्दछ।।।
झोलिङ्गे पुलको जिल्ला भनि चिनिने बागलुङ जिल्ला अनि चित्र बाहादुर त्यो परिश्रम ( म मरेरेर गएपनी तिमी रहिरहनु है ) सारै भावुक बानायो सम्पुर्ण टिमलाई सलाम
यी सच्चा देशभक्त योद्धालाई हृदयत अरबौको सलुट 🙏🙏 कति निश्चल भावना,मन-मष्तिष्क,नेपाली माटोको माया,प्रेम ,स्नेह र भक्तिभाब रहेको त्यो निश्चल मन उज्बीएका ति प्रत्येक शब्दले निकै भावुक बनायो अनि खुसीको आँसु बग्यो। यि योद्धाबोलेका हरेक शब्द नेपालका नेताले सुन्ने प्रयत्न गर्छन कि गर्दैनन् होला ?
यो डाडो र त्यो जाडो जोड्ने , यो मुटु र त्यो मुटु जोड्ने जस्तै एकदमै राम्रो काम । बुढा-बुढी , साना बालबालिकाहरुलाइ र सम्पुर्ण जनताहरुलाइ यता बाट उता र उता बाट यता आउन सजिलो बनाइदिने काम अति उत्तम ।
दिनमा हजारौं मानिसहरू ओहोर दोहोर गर्ने गर्दछन तर ती पुल तर्नेहरूलाई के थाहा की पुल कसरी बन्दो रहेछ आज बल्ल थाहा भयो। म मरे पनि यी बाची रहुन, उच्च सम्मान छ चित्र मगर लगायत तपाईहरू प्रति।
सर्बप्रथम त बिद्या चापागाई दिदिलाई धेरै धन्यबाद उहाँ काे प्रस्तुति र हेर्ने दृश्टि शिर्षक अति नै मन छुने खाल काे हुन्छ। बिगत लामाे समय देखि नेपाल लगाएत बिदेशमा समेत झाेलु्ङे पुल निर्माण गर्ने चित्र दाई लगाएत उनका सहकर्मीहरू सबैलाई हृदय देखि नै सल्युट गर्दछु। आफ्नाे जिवनलाई हत्केलामा राखेर यस्ताे जाेखिमपुर्ण काम गरि परिवार पाल्नु पर्दा पनि पाैरखीहातहरू थाकेकाे छैनन उल्टै मन्द मुस्कान र आत्मसन्तुष्टि काे साथ प्रफुल्ल देखिन्छ। सरकारी ओहदामा बसेर डकार मार्ने गरि भ्रष्टचार गरि खानेहरू काे हेर्ने दृष्टि यस तर्फ कहिले आउला? यस किसिमकाे जाेखिमपुर्ण काम गर्ने श्रमिकहरूकाे हकहित काे लागि भए पनि सरकारी निकायहरूकाे ध्यान आकर्षण गराउनु जरूरी छ।❤❤❤
बिद्याजीलाइ धन्यबाद दिने शब्दनै छैन।यो बृत्तचित्र देखाएर ओझेलमा परेका नेपालका असलि हिरोहरुलाइ देखाउनुभएकोमा।पहिलो पटक बाग्लुङ्को पुल तर्दा अनुभुति गरेको थिए र मनमनै पुल बनाउनेहरुलाइ धेरै बधाइ र आशिर्वाद दिएको थिए।किनभने बाग्लुङ्बाट पाङ आउदाजादा दिन जान्थ्यो पहिला।पुलको बिचमा बसेर तल हेर्दा आङै शिरिङग हुने त्यो पुल कसरि र कस्ले बनाए होलान् भन्ने ठुलो जिज्ञासा् र कौतुहलता मन्मा बसेको थियो।यो समुहलाइ अनन्तकोटि नमन् गर्न चाहन्छु।रोल्पालि भाइको त्यो अति निश्चल संकल्पसहितको लगाव र मेहनतले अमरत्व प्राप्त गर्ने छ।
पहिले त, यो कथा कभर गरेकोमा हर्ने कथा टिमको प्रयासको प्रशंसा गरौं। मलाई यी व्यक्तिहरूले आफ्नो अमूल्य जीवनलाई जोखिममा राखेर अन्य मानिसहरूको जीवन सजिलो बनाउनको लागि गरेको काम देखेर शब्द नै हराएको छ। चित्रे बहादुर र उनको सम्पूर्ण टिम महान आत्माहरू हुन्। भगवान् उनीहरूलाई सधैँको लागि खुशी प्रदान गरून्। चित्रे बहादुर दाइको त्यो भनाइको लागि अन्तिम शब्द, "उनी मरे पनि तपाईँ बस्नु हुन्छ"... कस्तो महान व्यक्ति!! तपाईँलाई सलाम छ, दाइ।
पुल बनाउने काम खतरा रहेछ,यी ठेेकेदार मिस्री र अरु सहयाेगी दाजु भाईहरु सबैलाई भगवानले रक्षा गरून् जय हाेस सबै काे,यक जना भाइ खसेर बितेकाे भन्दा सार्है पिर लाग्याे।
बिद्या चापागाईं जी को प्रत्यक कार्यक्रम एउटा न एउटा सिन मा त आँसु नै झर्छ । सधै यसरी नै कार्यक्रम चलाइ रहनु होला । सबै भम्दा राम्रो कार्यक्रम जाजरकोट को एक दृश्य ले साराइ भावुक बनायो । जस्मा नेपाली काङ्ग्रेस का एक नेता पनि मन थाम्नै नसकी आँसु नै झारे ।
हामरै गाउँ पालिका को दाइ हुनु हुदोरहिछ इमान्दरिता अनि निरतर्ता गर्यो भने जुन सुकै काम मा पनि सफल हुदो रहिछ भने देखियो समान छ यो सम्पुर्ण टिम लाई सुनेको त हो भाबाङ र घर्तिगाउ जोड्ने पुल बन्दै छ रे भनेर ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कथा बनायर हेरने कथा अनि यसका presentor अनि अरू करमचारि देश बिदेश घुमने अनि मनगय पैसा कमाऊनु हुनछ।। अनि जसकाे कथा बनाईयकाे छ।।उनिहरूले चाहिँ के पाए त।।उनिहरूलाईपनि केही रकम दिनु हुनछ कि नाई।।।साेचनयाेगय कुरा याे छ।।😢😢😢😢
@@doctorsclinic9354 तिनी भरिया हुनु मा पनि भ्रष्टाचारि देश बेचुवा ओलि देउबा प्रचण्ड जस्ता बाहुन क्षेत्री को कारण हो म पनि क्षेत्री नै तर हामि मा कसरी फाइदा गर्ने सोच बच्चा देखि नै आउछ जस्तो लाग्छ हजुर
देश र जनताप्रति डुबेरै सेवा गर्ने मन भएका यस्ता मानिसहरु प्राय: किन मुलबासी नै हुन्छन् ? उस्तैले भए आलटाले काम गरेर मात्र पैसा कमाउदै बजेट पचाउथ्यो होला । सलाम छ रोल्पाको छोरो मगरजीलाई । भिडीयोको लागि विध्याजीहरुलाई पनि धेरै धेरै धन्यवाद ।
🙏ग्रेट सोचाई पौरखी हात,उच्च बिचार-चित्रगुप्तले रचना गरेर चित्रजी महान दोस्रो देवतालाई पठाएको हो।🥲म मरेर गएनी काली गन्डकी आमा अबिरल रोइराख्छीन्।आशपासका चेलीबेटी दाजुभाई सजिलै पुल तर्न सक्न१२ महिना सकुन्।आंशु नै झर्यो मेरो पनि म मरेर गए पनि….उहांको भावुक जनताप्रति माया शब्दलेःसच्चा नेपाल आमाका सपुत-बीर हरूमा सपना साकार सहित सद्भावले सोचाई पुरा होस्।भगवान सधैं दाहिने हुन् भनि हार्दिक शुभकामना।ताई न तुइको भ्यू टावर बनाएर गरीबलाई कष्ट दिनेहरूलाई धिक्कार!
नेपाल र नेपालीको बारेमा सोचेर काम गर्ने महाबिर पुन, चित्र सर, प्रदीप, सन्दुक रुईत, कुलमान घिसिङ मात्रै रहेछन । मन्त्री, सचीव, अन्य कर्मचारी तलब भत्ता मात्रै पचाउने रहेछन । यी सम्पुर्ण मेहनती हातलाई मेरो नमन ।🙏🙏🙏
झोलुङ्गे पुल हल्लाएर मजा लिने, भत्काउने, बिगार्ने हरुले एकपटक यो भिडियो हेरुन बनाउन कति मिहिनेत र दुःख छ भनेर?? चित्र मगर दाजु तथा सम्पूर्ण कामदारहरुको लागि उच्च सम्मान 🙏🙋♀️🙋♀️
चित्र मगर जस्तो एउटा साधरण फिटरले त यत्रो जिम्मेवारी बोकेर यस्तो खतरा काम सफलताका साथ सम्पन गर्न सक्दो रहेछ ।उहालाई मेरो सलाम छ। देशको जिम्मेवारी बोकेर सत्ता पुग्नेहरुलाई यो गतिलो उदाहरणपनि हो।
😢चित्र बहादुर मगरको , संघर्षका कुरा सुन्दा म पनि भाबुक भए आफ्नो काम प्रतिको लगन र तपस्या नै हो, जस्तो भान भयो। अझै यस्तै उर्जा सधैं बढी रहोस् र सबैको प्रेरणा बनिरहोस् ।
नमस्कार म बाग्लुङ देखि विद्या चापागाई मेम लाई देख्दा धेरै खुशी लाग्यो उहाँ हाम्रो जिल्ला मा आउँनु भयको सलाम छ उहाँ लाई हजुर को काम र बहादुरी देखेर बाग्लुङ सम्म आई पुग्नु भयो ❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
उद्घाटन गर्दा प्रमुख अतिथीकाे नाम मात्र हाेइन यी मजदुरकाे नाम पनि उल्लेख भए श्रमकाे सम्मान हुने थियोे ।
Agreed ✅
❤❤❤
🙏🙏
उद्घाटन चाहिँ फेरि बिना कामको झोले भ्रष्टाचारी ले होला त्यो झोले पातकी लाई गर्नुको सट्टा यस्ता बहादुरी मेहनती हात हरुलाई सम्मान र आशीर्वाद दिऔ। झोले हरुलाई हैन।
मेहनती हात र तपाईंहरुको निर्डरपन को उच्च सम्मान छ🙏🙋♂️👍️
Respect bros..
म मरे पनि तिमी बाँचीरहनु।।😢😢😢❤❤ तपाईंको इमान्दारिता र निस्वार्थ प्रेमलाई सलाम।।
Kati ramro socha😥😓😓run man lagyo kura suner👏👏👏👏🙏🙏🙏🙏
NYC line dai.....
Honi taplejung Ma uhile auta limbuni boju le Darjeeling kata kata bata fhalam saman liyera banaunubhakorey still tyo pool use garchhan jastako tyastai chha boju bitera kaha pigisaknubho uhileiii pool still same chha
😢😢😢
Afnu kam pratiko maya imandarita 😢😢
चित्र मगर जस्तै जन उत्तर दायी एक कर्मचारी हुदापनि निर्माणले बलियो रूप लिने रहेछ।
सलाम छ उहाँलाई
He's Magar
कथा बनायर हेरने कथा अनि यसका presentor अनि अरू करमचारि देश बिदेश घुमने अनि मनगय पैसा कमाऊनु हुनछ।। अनि जसकाे कथा बनाईयकाे छ।।उनिहरूले चाहिँ के पाए त।।उनिहरूलाईपनि केही रकम दिनु हुनछ कि नाई।।।साेचनयाेगय कुरा याे छ।।😢😢😢😢
@@NbNb1987sabai le afno kam anusar fal payeko xa. Vanna khojnu vako k ho? Herne katha man pardaina? Kam ramro lagena?
Waha haru ko kam anusar ko fal ho.
Jasko barema video baneko xa, waha haru pani dherai jana le kunai prakar le sahayog paunu vayeko xa. Kasaile pragati garne bittikai kina Nepali le khutta tanna suru gari halxan?
Herne katha ko barema negative comments dherai garnu hudo raxa. Sabai dekhixa kati sano soch xa tapaiko bhanera.
Esto sano soch bata mathi uthunu hos 🙏
@@vattujan Nepalima lekhyxu ramro snga padha.....jasko barema katha lekhyaxa ...usley chai k payo vneko....
Magar ko xoro ho tesai emandar bafadar hunxan
म मरेर गए पनि तिमी रहि राख है ।
आँसु नै निकाली दिनु भयो दाइ
तेहा जति पनि श्रम गर्ने दाजु हरु हुनुहुन्छ
उहाँ हरु लाई उच्च सम्मान 😢🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
bro you are ronaldo's fan
मगर गुरुङ राई लिम्बु तामाङ थारु समुदायको मान्छे मलाई धेरै मनपर्छ राम्रो लाग्छ ईमान्दार सोझो हुन्छ सलाम समान छ सलुट गर्छु मगर गुरुङ लाई
Thank you n respect 🙏🙏
Wow thanku❤❤❤❤
म एक जना मरे पनि तिमी बाचिराख्नु, एक जना मरेपनी लाखौ बाच्छन , तपाईंको ईमानदारिता र बिस्वस्नियता प्रती हार्दिक सलाम ।
vabuk banayo yo word le bro
Unlike hamro dherai Pappu construction
यो कमेन्ट मा लाइक गर्ने जति सबैलाई भगवान पशुपतिनाथ को कुर्पा सदैब रहिरहोस उसको आमाबुवाको 10बर्ष आयु बदोस यहि छ भगवान मेरो पार्र्थना
Gu kha bhai
Baula !
हाे
सबैजनालाई हजुरको आशीर्वाद लागोस्❤
@@RajStha-kv5mu धन्यवाद
हेर्ने कथाका प्रत्येक एपीसोड न छुटाई हेर्ने जति यता लाइक गराै।
पशुपति नाथले हामी सबैको रक्षा गरुन् 🙏🙏🙏
Kati ramro bichar 6 vaiko
Super ❤😂😂😂 dharai ramo 😂😂😂😂😂😂😂
jai nepal
कथा बनायर हेरने कथा अनि यसका presentor अनि अरू करमचारि देश बिदेश घुमने अनि मनगय पैसा कमाऊनु हुनछ।। अनि जसकाे कथा बनाईयकाे छ।।उनिहरूले चाहिँ के पाए त।।उनिहरूलाईपनि केही रकम दिनु हुनछ कि नाई।।।साेचनयाेगय कुरा याे छ।।😢😢😢😢
वाह खोज पत्रकारिता भनेको त येस्तो पो त कसम दाईको कुराले भाबुक बनायो अनि बिद्या दिदिको प्रस्तुति आहा सलाम छ सम्पुर्ण टिमलाई 🙏
म मरे पनि तिमी बचिरहनु 😢😢हजुर को इमान्दरिता र निस्वर्थ प्रेमलाई सलाम ❤❤र धेरै आशिर वाद लामो आयु को माग गर्छु प्रभु सङग 🙏🙏
हामी सानो हुँदा देखि नै पुल तर्ने क्रममा पुलमा फूलपाती राखेर ढोगेर मात्रै पुल तर्ने गर्थ्यौं किन भने आफुभन्दा ठूलाबडाले त्यसै गर्नु हुन्नथ्यो नि त तर आज जिवनको चालिसौं बसन्त पार गरिसकेको समयमा "हेर्ने कथा" को यो एपिसोड हेरिरहँदा बल्ल थाहा भयो पुल तर्ने बेलामा पुललाई ढोग्नुको अर्थ त पुल बनाउने श्रमिक हरुलाई सम्मान गरेको पो रहेछ वहाँहरुको कला श्रम र सिपलाई पो ढोगेका रहेछौं। हेर्ने कथाको टिम, चित्र मगर लगाएर सम्पूर्ण टिमलाई नै मनै देखि सम्मान छ 🙏
nice
साच्चिकै मलाई पनि अहिले यो कथा हेरेपछी महसुस भयो सानोमा पुल तर्नु अगि ढोग्नु को अर्थ,respect chitra magar's team and thank you herne katha team 🙏🙏
@@sabitathapa1984 मैले नि आज बुजे पुल मा फुलपाती राखेर ढोगेर मात्र किन तरिदो रहेछ भन्ने🙏🙏🙏
चित्र मगरकाे,"म मरेर गएपनि याे पुल सधैं यस्तै रहाेस्" भन्ने वाक्यले मेराे पनि आँसु आयाे।😢😢😢चित्र मगर र उसका साथीहरू सबैलाइ माता मनकामना,माता दक्षिणकाली,माता शिध्दकाली,माता छिन्ताङ र माता पाथीभराले वहाँहरु लगायत सपरिवारमा सधैं सुखशान्ती सुस्वास्थ दिर्घायुकाे आशिर्वाद प्रदान गरून्।🙏 ❤❤❤
खै किन होला यो अनुहार गोलो भाको मान्छे हरुको सोच, मोहेनेत, इमान्दार देख्दा मलाई सधैं खुशी को आसु बगाइरनु मनलाग्छ । चित्र दाई लाई सधैं 🫡🫡
😮😮😮
हो नि हजुर उनीहरुको मन मा पाप भन्ने भाव हुँदैन । कसरी हुन्छ राम्रो काम गर्ने ।
Yes
आहा ! कति महान् सोच चित्र बहादुर जी को। हामी मरेर केही हुँदैन। तर यो पुल चुँडियो भने धेरै मान्छे मर्छन्। त्यसैले काम बलियो गर्नु पर्छ। कस्तो जिम्वेवारी बोध काम प्रति। उहाँ प्रति उच्च सम्मान।🙏
चित्र बहादुर मगरले बिस्वको सबै भन्दा लामो ५६७ मिटर को बागलुङ-पर्बत जोड्ने पुल बनाएर अहिले बागलुङमा ५२४मिटरको बिस्वाको दोस्रो लामो पुल बनाउदैछन।वहाले आफ्नो जीवन कथा सुनाएर भावुक भएर आसु खसाल्नु भयो। बिस्वकै दुईटा लामो पुल बनाएर नेपालको नाम राख्नु भएकोमा चित्र बहादुर मगरलाई सलाम छ र यस्तो बिस्व रेकोर्ड राखेको पुलहरुको राम्रो कथा बडो मेहेनतले बनाएर हामीलाई देखाई दिनु भएकोमा बिद्या मैया र हेर्ने कथा टिमलाई मेरो मुरी मुरी बधाई छ।🙏 🎉❤😂🌸 🌹 🍀
साच्चिकै आँखा रसायो चित्र दाइ प्रदिप अनि यो टिमलाइ साधुबाद 🙏🙏 तपाइहरुको आयु १०० बर्ष होस ! तपाइहरु लाइ एकदिन राष्ट्रले सम्मान गर्नेछ 🙏🙏🙏🙏
झोलुंगे पुल वनाउने सम्पूर्ण टीमलाई सलाम छ । “ म मरे पनि , तिमी चाहिं रहि राख है “ भन्ने चित्र मगरको हृदय स्पर्शि भनाईले, मलाई पनि भावुक वनायो ।
सिनियर ईन्जिनियर चित्र दाजुलाई सलाम। मनमा गाँठो पारेर सुनियो दाजुको कर्मठ कथा र कामप्रतिको ईमान्दारिता र प्रेम।
सलाम छ भाई लाई
कथा बनायर हेरने कथा अनि यसका presentor अनि अरू करमचारि देश बिदेश घुमने अनि मनगय पैसा कमाऊनु हुनछ।। अनि जसकाे कथा बनाईयकाे छ।।उनिहरूले चाहिँ के पाए त।।उनिहरूलाईपनि केही रकम दिनु हुनछ कि नाई।।।साेचनयाेगय कुरा याे छ।।😢😢😢😢
चित्र मगर (Real Hero) का मनछुने वाक्यहरु ❤-म मरेर गएपनी, तिमि चै रहिराख है 🙏🙏 बोस बन्न हैन लिडर बन्नु छ । 🙏पुलको माया भनेकै गाउँलेको माया हो🙏😍 यसमा काँटी छिर्दैन त्यति बलियो बनाछम यो पुल😍 चित्र मगर सँगै प्रदीप चौधरी लगायत सवै टीम प्रति हार्दिक नमन र हेर्ने कथा टीमलाइ पनी धेरै धेरै धन्यवाद
सम्मान नेतालाई हाेइन यस्ता श्रमिकहरुलाई गर्नुपर्छ
मुस्ताङ मुक्तिनाथ १०८ धाराले सबैको रक्षा गरुण यो कमेन्त Like गर्ने लाई र सोचे को सबै सपना पुरा हुने छ 🎉
Chup lag like ko bhikari
हे बाग्लुङ कालिका,हे कालिन्चोक माइ उहाँ लगाएत उहाँको सिङ्गो टिमलाई सधै रक्षा गर्नुस् है । ❤❤❤❤❤🙏🙏🙏🙏🙏
हेर्ने कथा भित्रको हरेक पात्र आफैमा एक बिश्वबिद्यालय हुन जस्तो लाग्छ ! आज सम्म हेरेको हरेक कथा बाट देशको भोगोलीक राजनीतिक संस्कृतिक मात्र नभएर जिवन मा भोगीने संघर्ष सफलताका अनी असफलता को कथा हरु हेरी रहदा बिस्व कै उत्कृष्ट बिधालय बाट सिक्नु नसकीने पाठ बुझन र सिक्न पाएको छु।जसको लागी हेर्ने कथाको टिम लाई धन्यबाद ❤
Kasto ramro kura garnu vayo sir.sachai ho ni
कति महान बिचार, "म मरे पनि तिमी बाचिरहनु" आफुले गरेको कामले कुनै जनधनको क्षति नहोस् भन्ने कति ठुलो चिन्ता छ वहाँलाई ।हेर्दाहेर्दै आँसु झर्यो, मन थाम्न सकिएन। कडा मेहनेति,निस्वार्थ र साहसी चित्र जी,प्रदिप जी र वहाँहरुको सम्पुर्ण टिमलाई हार्दिक नमन 🙏🙏 तथा हामीलाई वास्तविक नेपाल र नेपाली चिनाउनको लागि कयौ कठिनाइहरु सहदै लगातार खट्दै आउनु हुने बिद्या चापागाईं ज्यु र वहाँको सम्पुर्ण टिमलाइ हार्दिक धन्यवाद एवं सादर नमन ।🙏🙏
चित्र दाइ लाई सलाम हजुर जस्ता इमानदार श्रमिक देश मा भए भ्रस्टाचार हुदैन❤
खास रियल हिरो इनिहरु हुन । मगर को छोरो को शब्द ले मन छुयो
Jaaat ko Kura nagaram na hau
@@user-be9tm2jt1m chup hai aba Magar lai Magar vanda jat ko kura aayo bahun vaneko xa rw
पुरुसकारा र सम्मान त यस्तो बहादुर दाईलाई दिनुपर्ने हो सरकार ❤️♥️❤️♥️❤️
Nepal ma puraskaar bhanne chor neta ,chor byaapari,ghusiya karmachaari le paouxan ho tesai sati le sarape ko des bhaxan 😮
ईमान्दारितामा कति शक्ति हुन्छ । बुद्दिमानका साथ ईमान्दारिता भयो भने देश कायापलट हुन्छ । सलाम दाजुचित्र
बिर गोर्खाली काे छाेरा हरु ❤❤❤बिरीताकाे चिनाे लाउरेको सन्तान नेपाली अामा का सन्तान ठुलो मन ❤ मुटु 💓 माया छ नेपालमा उहाहरु सबै लाई मेरो मन देखि ❤ सलाम ❤ धन्यवाद
प्रस्तोता विधा चापागाई म्याम सर्व प्रथम त हजूरलाई कोटी कोटी प्रणाम 🙏🙏🙏🙏🙏🙏
अत्यन्त मर्म स्पर्शी कथा बनाउनु हुन्छ । हरेकको प्रतिभालाई युट्युब भिडियो बाट उजागर गरिदिनु भएको छ । हजूरले पनि अनेक कष्टलाई आत्मसात गरेर इतिहास रचीदिनु भएको छ । साच्चिकै नेपालीहरू बहादुरी साहसीक पनि हुन्छन भन्ने कुरा यो भिडियोले सन्देश दिएको छ । श्रमिक होइन उहाहरू इन्जीनियर हुन । सबैलाई नमन छ । ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
भलै पढेर ईन्जिनियर नबने नि अनुभवको ईन्जिनियर बनेका चित्र दाइ लाई नमन मनलाइ गाठो पारेर हेरे दाइ भाबुक हुदा मैले नि मानलाइ रोक्न सकिन
यतिको श्रम गर्दा सरकार बाट कती तलब मिल्ला यो श्रमिक हरुलाई कती राम्रो बिचार चित्र दाइको सबैलाई श्री पशुपत्तीनाथले सुरक्षित साथ सधैं खुशी दिउन सबै प्रती नमन 🙏🙏🤗💪💪
श्रम बाट नै देश बिकास हुन्छ भनेर यी कर्मठ दाइबाट सिक्नु जरुरी छ❤️❤️🙏
यो शब्द ले चाहि साच्ची कै मन छोयो “ म मरेर गए पनि तिमि चाहि रहीरहनू “ 😢😢 चित्र बहादुर लगायत सबैलाई भगवानले सधै रक्षा गरुन 🫡🫡🙏🙏🤞🤞
म मरेपनी तिमी बाचिरहनु 😢मेरो गाउँको दैलातुङ्को पुल दाजुले बनाउनु भएको रहेछ आज बल्ल हेर्न कथा मार्फत थाहा पाए।पुल उद्घाटन गर्दा प्रमुख अतिथिको नाम होइन मजदुरको नामपनि उल्लेख गरियोस ताकी सेतु दाइ जस्ता कैयौं दाजुहरुको सम्मान हुने थियो।❣️❣️
सबैको सपना जोड्ने र गाँस बास सम्म पुग्ने बाटो यानिकी पुल बनाउने यी ब्यक्तिहरुलाई हृदयदेखी नै मेरो नमन🙏🙏यसरी सवैको सपना जोड्ने पुल बनाउने चित्र बहादुर मगरको टिमलाई पशुपतिनाथले सधै रक्षा गरुन🙏
दाई को आँसु ले मेरो मन अमिलो भयो| पुल बनाउने दाजु भाइ हरुलाई सलाम पशुपति नाथ ले सधै रक्षा गरुन्😢😭
मगर को मन मा पाप हुदैन हरेक ठाउँमा खुलेर बोल्छन
म मात्र हो कि अरुनि हुनेहुन्छ हेर्ने कथा हेर्दा भावुक हुने ?? कति मिठो छ यथार्थ र पवित्र मन । यस्ता मनलाई सबैले सम्मान गरौ नकि सुटेट बुटेट लाई होइन । 💐🙏💝
🖐️🖐️
एक साँचो योद्धा जसलाई आफ्नो काम राम्रोसँग कसरी गर्ने बाहेक अरू केही थाहा छैन। तपाईंको सेवाको लागि धन्यवाद। तपाईं जस्तै मानिसहरूले देश निर्माण गरि रहनु भयको छ। धेरै दिन पछि आज तपाईं भिडियो हेरेर मन नै भरियो।
यो कथाबाट मालिक भएर हैन स्वय आफुले लेवर संगै काम गर्नुपर्छ भन्ने सन्देश पाए 🇳🇵🙏❤️
चित्र बहादुर मगर जतिको इमानदार र उत्तरदायी नेता र सरकारी कर्मचारीहरु हुन्थे भने देशले विकासको फड्को मार्न कत्ती पनि समय लाग्दैन।
चित्र बहादुर मगरको केही प्रेरक वाक्यहरु
-मलाई बोस बन्नु छैन म आफुलाई लिडर भन्न रुचाउछु।
-म मरे पनि तिमी चाहिँ बाँचिराख्नु है। यो चित्र बहादुरले आफुले बनाको पुलप्रतिको माया हो जुन मानव जीवनसंग जोडिएका छन्।
-यदि मैले र मेरो कम्पनीले बनाको पुलमा केही खराबी देखें भने म आफै भत्काइदिन्छु।
-मेरा चेलाहरु मभन्दा जति नै दक्ष र सक्षम भए भने पनि सिकाउन मन लाग्छ किनभने म थोरै पनि मिस्टेक भएको देख्न रुचाउँदिन।
भ्रष्टहरूको देश भनेर नेपाललाइ नेपालीलेनै नपत्याउने यो समयमा कर्तब्य निष्ठ र इमान्दार चित्र बहादुरको कथा हेर्न पाउंदा पनि हर्षको आंशुनै आउने रहेछ। नमन छ यि कर्मठ पाखुरीहरूलाइ, अनि धन्यबाद 'हेर्ने कथा' टिमलाइ
अहिले बिहानी ६ बजेको छ। यो अन्तर्बाताले मेरो कठोर मन भाबुक बनायो सरकार यस्तो हिरा खोजि खोजि सम्रक्षण गरि राख्नु कति उत्तरदायित्व छ। कति सिम्पल कति ईमन्दारी शब्द जहा नेपाली बचन छ। देश बनाउने पालमा बस्छन्। कठै मेरो देश।
दाइ को कुरा ले अँखा रसाएर आयो ❤❤❤❤❤ मेरो तर्फबाट दाजु लाई हार्दिक नमन अनि कोटि काेटि प्रणाम❤❤❤
कति नम्र, कति मिहिनेती र कति साहसी यो चित्र भाई । धेरै पढेलेखेकाहरुले सिक्नुपर्ने यिनको प्रस्तुतीबाट । डु इट हैन, लेट्स डु इट भन्ने हो एउटा लीडरले । हिन्दी उखान छ नि, डर के आगे जीत है भन्ने कुरो सिद्ध गरे यिनले । जय होस भाई तिमी र तिम्रो टोलीको ! अनि जय होस विद्या बैनीको हेर्ने कथाको टीमलाई ! डु कीप अन डुइंग बेटर इन लाइफ ।
मेरो देश नेपालमा यस्तो राम्रो मन भको चित्रा जस्तो महान पुरूष पनि हुनुहुन्छ। I respect him
श्रमलाई सम्मान र श्रमिकलाई ईज्जत दिने अवस्था नबने सम्म देश बन्दैन !चित्र बहादुरहरु श्रमका जनक हुन !बधाई छ❤
तिम्रो कर्म र कला लाई सम्मान गरिरहन्छ जो इमानदार निश्चल स्वाभावका मान्छेले जो झोले फटाहा मान्छे हुन्छ उसले जहिल्यै तपाईं र तपाईंको कर्म कला लाई जहिल्यै निच देखाउछ खुट्टा तान्ने कुरा काटने काम गर्दछ।।।
तिमी बाँचिरहनु म मरेर गए पनि ! तपाईं जस्तै निस्वार्थ मन भएको युवाको खाँचो छ हाम्रो देशलाई , तपाईं संधै बाँची रहनुपर्छ भाइ ❤️🙏
झोलिङ्गे पुलको जिल्ला भनि चिनिने बागलुङ जिल्ला अनि चित्र बाहादुर त्यो परिश्रम ( म मरेरेर गएपनी तिमी रहिरहनु है ) सारै भावुक बानायो सम्पुर्ण टिमलाई सलाम
काम प्रतिको निष्ट र इमान्दारको प्रतिक, चित्र बहादुर मगर जीलाई धेरै-धेरै सम्मान छ।
सेतु 2 ले मनै भावुक बनायो।
सलाम त्यी कर्मशील हातहरू प्रति।❤🌹🙏👏
याे भाइको इमानदारीतालाई सलाम छ ।यस्तै इमानदारी छाेराे जन्माउन नेपाल आमाले ।
साबै पुल कर्मी हरु प्रति हार्दिक साधुवाद।🙏🙏🙏
21:27 "म मरेर गए पनि तिमी चै रहिराख है !!!" 😥- चित्र वहादुर मगर ❤
तपाईंको आफ्नाे कामप्रतिकाे इमान्दारिता र निस्वार्थ प्रेमलाई सलाम 🫡👏🙏
पढेर भन्दा परेर गरेर धेरै जान्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण न्यानो सम्मान र नमन्🙏🙏🙏
सारै खतरा मोलेर बनाईएका यी पुलहरु, ती श्रमिकहरुलाई सबैलाई हृदयदेखी नमन छ ।
यी सच्चा देशभक्त योद्धालाई हृदयत अरबौको सलुट 🙏🙏 कति निश्चल भावना,मन-मष्तिष्क,नेपाली माटोको माया,प्रेम ,स्नेह र भक्तिभाब रहेको त्यो निश्चल मन उज्बीएका ति प्रत्येक शब्दले निकै भावुक बनायो अनि खुसीको आँसु बग्यो।
यि योद्धाबोलेका हरेक शब्द नेपालका नेताले सुन्ने प्रयत्न गर्छन कि गर्दैनन् होला ?
चित्र दाई हजुर को जस्तो उदार मन अनिआफ्नो ज्यान परिवार भन्दानि अरुको खुशि देन्ने चित्रदाईलाई मनै देखि कोटि कोटि प्रणनाम🙏🙏🙏
समरचना बनेपछि अरुकै नाम लेखिन्छ,तर समरचना बनाउने यी महान श्रमिकको नाम लेख्न जरुरी छ ।सबैलाइ सम्मान छ्🙏
21:27 “म मरेर गए पनि तिमी चाई रहिराख है..” 🥺❤
देशप्रतिको माया कति छ भनेर यस्ता सोझा ईमानदार मिहिनेती मान्छेलाई हेरौं ।
हेर्दा मन नै सिरिङ हुने तर निडर टिम प्रती मेरो उच सम्मान भगवान पशुपतिनाथ ले सधै रक्षा गरून् ❤️❤️🙏🙏 दाई हरु को कथा ले मेरो मन नै भक्कानियो ❤️❤️
मजा लाग्दा लाग्दै सकेको थाहा नै भएन कत्तै खुशी त कत्तै रुदै सरै राम्रो लाग्यो,सलाम छ दाजैहरुलाई
हाम्रो पर्वत र बाग्लुङलाई जोडिदिने चित्रबहादुर दाई र उहाँको टिमलाई धेरै धेरै धन्यवाद 🙏🏻🙏🏻🙏🏻
म मरेर गएपनि तिमी रहिरहनु है , कस्ताे निश्चल भावना आह ❤
सलाम छ । यस्तो मानवीय कार्य जस्को जति गुनगान गाएपनि कम हुन्छ ।
यो डाडो र त्यो जाडो जोड्ने , यो मुटु र त्यो मुटु जोड्ने जस्तै एकदमै राम्रो काम । बुढा-बुढी , साना बालबालिकाहरुलाइ र सम्पुर्ण जनताहरुलाइ यता बाट उता र उता बाट यता आउन सजिलो बनाइदिने काम अति उत्तम ।
दिनमा हजारौं मानिसहरू ओहोर दोहोर गर्ने गर्दछन तर ती पुल तर्नेहरूलाई के थाहा की पुल कसरी बन्दो रहेछ आज बल्ल थाहा भयो।
म मरे पनि यी बाची रहुन, उच्च सम्मान छ चित्र मगर लगायत तपाईहरू प्रति।
हेर्ने कथा एक विश्वविद्यालय हो जहाँबाट जिवन जिउँने कला र अथाह ज्ञान सिक्न पाईन्छ ।
सर्बप्रथम त बिद्या चापागाई दिदिलाई धेरै धन्यबाद उहाँ काे प्रस्तुति र हेर्ने दृश्टि शिर्षक अति नै मन छुने खाल काे हुन्छ। बिगत लामाे समय देखि नेपाल लगाएत बिदेशमा समेत झाेलु्ङे पुल निर्माण गर्ने चित्र दाई लगाएत उनका सहकर्मीहरू सबैलाई हृदय देखि नै सल्युट गर्दछु। आफ्नाे जिवनलाई हत्केलामा राखेर यस्ताे जाेखिमपुर्ण काम गरि परिवार पाल्नु पर्दा पनि पाैरखीहातहरू थाकेकाे छैनन उल्टै मन्द मुस्कान र आत्मसन्तुष्टि काे साथ प्रफुल्ल देखिन्छ। सरकारी ओहदामा बसेर डकार मार्ने गरि भ्रष्टचार गरि खानेहरू काे हेर्ने दृष्टि यस तर्फ कहिले आउला? यस किसिमकाे जाेखिमपुर्ण काम गर्ने श्रमिकहरूकाे हकहित काे लागि भए पनि सरकारी निकायहरूकाे ध्यान आकर्षण गराउनु जरूरी छ।❤❤❤
बिद्याजीलाइ धन्यबाद दिने शब्दनै छैन।यो बृत्तचित्र देखाएर ओझेलमा परेका नेपालका असलि हिरोहरुलाइ देखाउनुभएकोमा।पहिलो पटक बाग्लुङ्को पुल तर्दा अनुभुति गरेको थिए र मनमनै पुल बनाउनेहरुलाइ धेरै बधाइ र आशिर्वाद दिएको थिए।किनभने बाग्लुङ्बाट पाङ आउदाजादा दिन जान्थ्यो पहिला।पुलको बिचमा बसेर तल हेर्दा आङै शिरिङग हुने त्यो पुल कसरि र कस्ले बनाए होलान् भन्ने ठुलो जिज्ञासा् र कौतुहलता मन्मा बसेको थियो।यो समुहलाइ अनन्तकोटि नमन् गर्न चाहन्छु।रोल्पालि भाइको त्यो अति निश्चल संकल्पसहितको लगाव र मेहनतले अमरत्व प्राप्त गर्ने छ।
पहिले त, यो कथा कभर गरेकोमा हर्ने कथा टिमको प्रयासको प्रशंसा गरौं। मलाई यी व्यक्तिहरूले आफ्नो अमूल्य जीवनलाई जोखिममा राखेर अन्य मानिसहरूको जीवन सजिलो बनाउनको लागि गरेको काम देखेर शब्द नै हराएको छ। चित्रे बहादुर र उनको सम्पूर्ण टिम महान आत्माहरू हुन्। भगवान् उनीहरूलाई सधैँको लागि खुशी प्रदान गरून्। चित्रे बहादुर दाइको त्यो भनाइको लागि अन्तिम शब्द, "उनी मरे पनि तपाईँ बस्नु हुन्छ"... कस्तो महान व्यक्ति!! तपाईँलाई सलाम छ, दाइ।
ईमान्दरीता र देश र जनता प्रती को माया कस्तो हुन्छ भन्ने कुरा को गतिलो उदाहरण हुन चित्र बहादुर आज देश लाई यस्तै हजारौ चित्र बहादुर को खाँछो छ 🙏
बागलुङ कालिकामाईले सदा सर्वदा पुल बनाउने दाजुहरुलाई सदा सर्वदा रक्षा गरिदिनुस प्रभु😢❤
पुल बनाउने काम खतरा रहेछ,यी ठेेकेदार मिस्री र अरु सहयाेगी दाजु भाईहरु सबैलाई भगवानले रक्षा गरून् जय हाेस सबै काे,यक जना भाइ खसेर बितेकाे भन्दा सार्है पिर लाग्याे।
सरल, सालिन र मेहेनति दाइहरुको कथाले भावुक बनायो।भगवानले सबैको कल्याण गरुन ।🙏
मगर दाई कत्ति इमान्दार र सफा मन भएको हुनुहुदो रहेछ।🙏
बिद्या चापागाईं जी को प्रत्यक कार्यक्रम एउटा न एउटा सिन मा त आँसु नै झर्छ । सधै यसरी नै कार्यक्रम चलाइ रहनु होला । सबै भम्दा राम्रो कार्यक्रम जाजरकोट को एक दृश्य ले साराइ भावुक बनायो । जस्मा नेपाली काङ्ग्रेस का एक नेता पनि मन थाम्नै नसकी आँसु नै झारे ।
हामरै गाउँ पालिका को दाइ हुनु हुदोरहिछ इमान्दरिता अनि निरतर्ता गर्यो भने जुन सुकै काम मा पनि सफल हुदो रहिछ भने देखियो समान छ यो सम्पुर्ण टिम लाई सुनेको त हो भाबाङ र घर्तिगाउ जोड्ने पुल बन्दै छ रे भनेर ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यी महान नेपाली फिटरहरूलाई सरकारले सम्मान गर्नुपर्छ ।
चित्र दाइ तिमी एउटा मगर को छोरा हो तिमी मा १००% इमानदारीता तर एउटा बाहुन क्षेत्री हुन्थेयो भने यति भन्ने आट पनि आउने थियन ।❤❤❤
कथा बनायर हेरने कथा अनि यसका presentor अनि अरू करमचारि देश बिदेश घुमने अनि मनगय पैसा कमाऊनु हुनछ।। अनि जसकाे कथा बनाईयकाे छ।।उनिहरूले चाहिँ के पाए त।।उनिहरूलाईपनि केही रकम दिनु हुनछ कि नाई।।।साेचनयाेगय कुरा याे छ।।😢😢😢😢
कालपानी पारी भारत तिर मैले बाहुन छेत्री लाई भरिया भयेको देखेको छु यसरी न लेखिदिदा राम्रो हुन्थ्यो साथी ।
@@doctorsclinic9354 तिनी भरिया हुनु मा पनि भ्रष्टाचारि देश बेचुवा ओलि देउबा प्रचण्ड जस्ता बाहुन क्षेत्री को कारण हो म पनि क्षेत्री नै तर हामि मा कसरी फाइदा गर्ने सोच बच्चा देखि नै आउछ जस्तो लाग्छ हजुर
@@NbNb1987 दिदैनन।
देश र जनताप्रति डुबेरै सेवा गर्ने मन भएका यस्ता मानिसहरु प्राय: किन मुलबासी नै हुन्छन् ? उस्तैले भए आलटाले काम गरेर मात्र पैसा कमाउदै बजेट पचाउथ्यो होला । सलाम छ रोल्पाको छोरो मगरजीलाई । भिडीयोको लागि विध्याजीहरुलाई पनि धेरै धेरै धन्यवाद ।
चित्र बहादुर मगर भाईको ईमानदारी बिश्वास खटाई काम प्रति सलाम छ, म मरे पनि अरु बाचिरहुन भन्ने भनाई कमै मानिसको हुन्छ।
असली हिरोहरु लाई नमन छ |
उहाहरुको कथा हामिमाझ ल्याइदिनुहुने हेर्ने कथा टिमप्रति सधै आभार ☘️❣️❣️
मगर भाई को भावुकताको सम्मान छ तपाई को नेपाली मानिस को जीवन सुरक्षा प्रतिको भावनात्मक सोचप्रति उच्च कदर छ
बिचरा दाइ रुनु भो यस्तो ब्यक्तिलाइ यो देसले कहिले सम्झने
तपाईँहरू जस्तो कर्मयोगीकाे कथाले देशले नै गौरव गरेको छ। तपाईँहरू सबैको जय होस्
धन्यवाद हजुरहरु सबै जनालाई आफ्नो ख्याल ग्रनु होला ❤️🇳🇵
🙏ग्रेट सोचाई पौरखी हात,उच्च बिचार-चित्रगुप्तले रचना गरेर चित्रजी महान दोस्रो देवतालाई पठाएको हो।🥲म मरेर गएनी काली गन्डकी आमा अबिरल रोइराख्छीन्।आशपासका चेलीबेटी दाजुभाई सजिलै पुल तर्न सक्न१२ महिना सकुन्।आंशु नै झर्यो मेरो पनि म मरेर गए पनि….उहांको भावुक जनताप्रति माया शब्दलेःसच्चा नेपाल आमाका सपुत-बीर हरूमा सपना साकार सहित सद्भावले सोचाई पुरा होस्।भगवान सधैं दाहिने हुन् भनि हार्दिक शुभकामना।ताई न तुइको भ्यू टावर बनाएर गरीबलाई कष्ट दिनेहरूलाई धिक्कार!
चित्रबहादुरको कथाले कसको मन नछोला। यतिको आफ्नो काम प्रतिको कर्तव्य र लोयल मानिस सायद नै होलान् ।
चित्र मगर जस्तै सोच यो देश को नेता हरुको भए देश देश बन्ने थियो सलाम छ चित्र मगर ज्यु लाई अनि सम्पुर्ण टिम लाइ🙏🙏🙏🙏
पढ्न सकिन नभन्नु चित्र दाइ अनुभवको डबल डिग्री तपाईं संग छ।
नेपाल र नेपालीको बारेमा सोचेर काम गर्ने महाबिर पुन, चित्र सर, प्रदीप, सन्दुक रुईत, कुलमान घिसिङ मात्रै रहेछन ।
मन्त्री, सचीव, अन्य कर्मचारी तलब भत्ता मात्रै पचाउने रहेछन । यी सम्पुर्ण मेहनती हातलाई मेरो नमन ।🙏🙏🙏
🙏🙏🙏
झोलुङ्गे पुल हल्लाएर मजा लिने, भत्काउने, बिगार्ने हरुले एकपटक यो भिडियो हेरुन बनाउन कति मिहिनेत र दुःख छ भनेर??
चित्र मगर दाजु तथा सम्पूर्ण कामदारहरुको लागि उच्च सम्मान 🙏🙋♀️🙋♀️
चित्र बहादुर लाई भित्री मन देखि सु-स्वास्थ ,दिर्घायुको कामना गर्दछु ❤❤❤
प्राय हेर्न कथा हेर्दा नरुवाएको दिन हुदैन...चित्र सर महान ब्याक्ती हो म एक मरे पनि अरु नमरोस कति महान मन...सलाम चित्र सर🙏🙏🙏🙏🤚🤚🤚🤚
चित्र मगर जस्तो एउटा साधरण फिटरले त यत्रो जिम्मेवारी बोकेर यस्तो खतरा काम सफलताका साथ सम्पन गर्न सक्दो रहेछ ।उहालाई मेरो सलाम छ। देशको जिम्मेवारी बोकेर सत्ता पुग्नेहरुलाई यो गतिलो उदाहरणपनि हो।
अब देश बनाउन को लागी महाबिर पून र चीत्रबहादूर मगर को खाचो छ
😢चित्र बहादुर मगरको , संघर्षका कुरा सुन्दा म पनि भाबुक भए आफ्नो काम प्रतिको लगन र तपस्या नै हो, जस्तो भान भयो। अझै यस्तै उर्जा सधैं बढी रहोस् र सबैको प्रेरणा बनिरहोस् ।
नमस्कार म बाग्लुङ देखि विद्या चापागाई मेम लाई देख्दा धेरै खुशी लाग्यो उहाँ हाम्रो जिल्ला मा आउँनु भयको सलाम छ उहाँ लाई हजुर को काम र बहादुरी देखेर बाग्लुङ सम्म आई पुग्नु भयो ❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
गज्जबको कथा भुइमान्छेको कथा यसरी उजागर गर्दिनुभयो धेरै धेरै आभार हजुर र हजुरको हेर्ने कथा परिवारमा सत सत नमन