देश डुब्दा विदेश नछोड्ने निरो ! सत्ता छ, सरकार छैन ! असक्षम गृहमन्त्री ! मनै हल्लाउने विपत ! CALL 24

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 พ.ย. 2024

ความคิดเห็น • 525

  • @buddhikafle8117
    @buddhikafle8117 หลายเดือนก่อน +119

    रबिको रिस धादिङको cdo लाई पोखेका रमेश लेखकले

  • @sonikabhandari5550
    @sonikabhandari5550 หลายเดือนก่อน +118

    यो गृह मन्त्री ता रबिलाइ जेल हालनका लागि मात्र गृहमन्त्री भयको हो काहा जनताको कामगर्न हो त

    • @subhash7408
      @subhash7408 หลายเดือนก่อน +1

      ❤❤❤

    • @komalbasnet4242
      @komalbasnet4242 หลายเดือนก่อน +2

      Tyo badhi le oli and lekhak lai pani bagaunu parne

    • @YamChhetri-eb2wr
      @YamChhetri-eb2wr หลายเดือนก่อน

      बहुत मनपरो

    • @bhupenrijal8515
      @bhupenrijal8515 หลายเดือนก่อน +2

      अगि पछि दाया बाया रबि लाइ जेल हाल्न मात्र जुक्ति लागायर बस्दा बस्दै उद्दार मा ढिलो भयो

    • @mahendrashrestha2945
      @mahendrashrestha2945 หลายเดือนก่อน

      नालायक सरकार

  • @durgakhadka7866
    @durgakhadka7866 หลายเดือนก่อน +173

    नैतिकता छ भने राजिनामा दे भ्रष्ट गृहमन्त्री ,प्रधानमन्त्री तथा कार्यवाहक प्रधानमन्त्री 😡😡😡😡

    • @tekkarki8900
      @tekkarki8900 หลายเดือนก่อน +1

      Nepalka netaharule naitikata jati sabai bideshi maliklai bujhai/jimma lagai sakeka xan ta aba kahan bata naitikata lyayera rajinama diun ta .....

    • @AmarKhatri-yf3hj
      @AmarKhatri-yf3hj หลายเดือนก่อน +4

      रिप रमेश लेखक ✍️

    • @KushalRegmi-qx7ph
      @KushalRegmi-qx7ph หลายเดือนก่อน +1

      🤡🤡🤡

    • @KushalRegmi-qx7ph
      @KushalRegmi-qx7ph หลายเดือนก่อน +1

      @@AmarKhatri-yf3hj rip amar khatri's dad and mom

    • @AmarKhatri-yf3hj
      @AmarKhatri-yf3hj หลายเดือนก่อน

      @@KushalRegmi-qx7ph तँ जस्ता झोलेको त झोल बनाएर तेरै बाउ रमेश लेखक लाई खिलायो भने वाओ सुप त मिठो छ भन्थ्यो होला तेरो बाउले।
      ✍️✍️मेरो आमालाइ जस्तो भन्या छस त्यो तलाइ नै दिउन तेरो बुद्धि को छेमता को उपहार

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 หลายเดือนก่อน +98

    अहिलेसम्मको सक्षम गृहमन्त्री भनेको रवि मात्रै थिए ।

    • @ramumardi8092
      @ramumardi8092 หลายเดือนก่อน

      yes ur right sir🙏

    • @fgsdfgds
      @fgsdfgds หลายเดือนก่อน

      Luto garyo ravi ley pani afnu mudda matra milayo sabai party chor hun ghanti pani chor nai ho

    • @gopilalrai5315
      @gopilalrai5315 หลายเดือนก่อน +3

      सहि हो किन्की रबिले तयार गरेको दैबिक उद्दार फन लाई सम्म पनिप्र्योग गर्नु जानेन यो दुइकौडिको गृह मन्त्रीले

    • @sharankumarlama4076
      @sharankumarlama4076 หลายเดือนก่อน +1

      जय रबि

    • @ishworpun8447
      @ishworpun8447 หลายเดือนก่อน

      200%sahi ho

  • @chandankhawas4464
    @chandankhawas4464 หลายเดือนก่อน +110

    अहिलेको सरकार कुहिएको आलू जस्तै हो। लेखक र सिंह ले तत्काल राजीनामा दिउन।

  • @rupchandrakarki243
    @rupchandrakarki243 หลายเดือนก่อน +11

    तस्कर को राज्या
    गृह मन्त्रि ले तुरुन्त राजिनामा दिनु पर्छ
    सलाम छ राजिब सर ❤

  • @SanuTgn
    @SanuTgn หลายเดือนก่อน +7

    कडा सलाम छ पत्रकार ज्यु किमजोन पनि हास्दा हुन् ❤❤

  • @hariprasadsharma7581
    @hariprasadsharma7581 หลายเดือนก่อน +6

    खतमै पारे ,जनताको बिजोग ,लेख्ने सब्द हराइ सक्यो ।धन्यवाद NEWS 24

  • @MahendraKarki-xo1qx
    @MahendraKarki-xo1qx หลายเดือนก่อน +38

    सहि कुरा राजिब सर यो सरकार भनेको जनताको लागि बनेकै होइन यो सरकार त बालेन तह लगाउन रबि लाइ जेल हाल्न अनि आफ्नो नेता हरुको भ्रष्टाचार जोगाउन बनेको सरकारले कसरि गर्छ जनताको हेर बिचार

  • @GhanashyamPokhrel-k3q
    @GhanashyamPokhrel-k3q หลายเดือนก่อน +34

    खै कस्लाई भन्नू?? चुनाव को दिन हामीनै भोट हाल्छौ २ पिस मासु र रक्सिमा बिक्री भएर। अब त सचेत हौ हामी सबै! यिनिहरुलाई अब आउने चुनाव मा बहिस्कार गरौन कृपया

    • @binasherchan945
      @binasherchan945 หลายเดือนก่อน

      MAILETA AHILE SAMMA PAANI PANI KHAKO XAINA. AAUNE CHUNABMA AAKHA CHIMLERATA NAVANAM RADDA HUNA SAKXAN. CHASMA LAYERA RAVI LAI BAHUMAT DIU RA HERAU HAI SAATHIHO.

  • @DeepaKarki-gz8ql
    @DeepaKarki-gz8ql หลายเดือนก่อน +20

    यो जस्तोअशक्षम नालायक गृह मन्त्रि कोहि भयना थुक्का

  • @Devraaz_magar
    @Devraaz_magar หลายเดือนก่อน +89

    काङ्ग्रेस एमाले देस बरबाद पार्न खोलेको संगठन हो पुस्ठी आफै गर्दै छन ।। दुई त्याही को सरकार केको लागि दुई दिन को पानी ले देखायो

    • @tekkarki8900
      @tekkarki8900 หลายเดือนก่อน

      Nepali congress ra amaleko 2/3 ko sarkar nepal ra nepalika hit/bhalo ka lagi ho ra ? yo 2/3 ta yeenka malikko swartha pura garna ka lagi ho, jun kura baadi pairoko prakopko desh byapi purba suchana hunda hundai pani sarkarle janatako jiu-dhanko purna bewasta ra gair jimmewar dekhayeko bata prasta hunxa....

  • @dev45678
    @dev45678 หลายเดือนก่อน +35

    मानव को रगत पसीना मां पालिएका जुका हरु को अवस्था नाजुक छ ।

    • @subhash7408
      @subhash7408 หลายเดือนก่อน

      राईट

  • @pawanlalrajdhami6308
    @pawanlalrajdhami6308 หลายเดือนก่อน +20

    गृहमन्त्री नैतिकताको अाधारमाराजिनादिनुपरछ

  • @kamalpokhrel3742
    @kamalpokhrel3742 หลายเดือนก่อน +40

    कोरोना कालमा प्रधानमन्त्री ओलि, गरीब जनता सयांै कोस पैदल हिंड्न् बाध्य भए सरकारको बेवास्ता को कारण । अहिलेको प्राकृतिक बिपत्तिमा पनि ओलि प्रधानमन्त्री , सुन्न र देख्न पाइदै छ कि दुखी गरिब ज्यानको बाजि लगाइ पैदल नै गन्तव्य सम्म पुग्न बाध्य छन । अझ पनि एमाले एमाले भन्दै कुर्लने हामी नेपाली । लाजमर्दो सरकार ।

  • @hemantlamichane3948
    @hemantlamichane3948 หลายเดือนก่อน +16

    राजिब सर जिन्दाबाद ❤🎉❤🎉❤🎉🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @gtanepal22
    @gtanepal22 หลายเดือนก่อน +8

    जब सम्म एमाले र कांग्रेस रहन्छ तब सम्म देश बन्छ भन्नु मुर्खता मात्र हुनेछ सबै भतुवा नेता र कार्यकर्ता मात्र छन्

  • @dhanatamang572
    @dhanatamang572 หลายเดือนก่อน +25

    भ्रम फैलाउने कान्तिपुरलाई किन सजाय दिन सक्दैन अदालतले ?

    • @RomiyoHunter-f4z
      @RomiyoHunter-f4z หลายเดือนก่อน

      Sarkar le haina aaba janta aafai le karbahi gharna parcha

  • @nagendrakarki8014
    @nagendrakarki8014 หลายเดือนก่อน +18

    अन्धा र बहिरा यिनिहरुलाई जति भनेपनी केही हुनेवाला छैन

  • @Tamangvlog-w3f
    @Tamangvlog-w3f หลายเดือนก่อน +9

    यो नलायक सरकार किर्ते प्रसाद र गृहमन्त्री ले राजिनामा दिएर गए हुन्छ

  • @PurushottamPant-r2c
    @PurushottamPant-r2c หลายเดือนก่อน +28

    अाेलिकाे हनिमुन सकियकाे छयिन ।अारजु काे पनि सेम छ ।

  • @tankakhadka5401
    @tankakhadka5401 หลายเดือนก่อน +19

    हामी जनताले खोजेको यही हो।
    पार्टीको झोले भएर यी देश र जनताका का लागि गद्दार नेता र पार्टीलाई जिताउने हामी नै होइन र???

  • @tejbogati8527
    @tejbogati8527 หลายเดือนก่อน +14

    कांग्रेस एमालेको काम छैन अब माओवादी सहित नयाँ पार्टीले देश हाँक्नु पर्छ भ्रष्टहरुलाई तह लगाउनु पर्छ।

  • @WangdaLama-t1e
    @WangdaLama-t1e หลายเดือนก่อน +5

    केपी ओली तत्काल देश निकाल गर्नु पर्छ केपी ओली लाई नेपाल मा रहने कुनै अधिकार छैन

  • @dffFfg-eg5qj
    @dffFfg-eg5qj หลายเดือนก่อน +16

    केपिवलि,सरकार१२बाहाना,नगरि,२४घन्टा,भित्र,राजिनामा,तुरुन्तदेउ

  • @GangaramPoudel-ji6sz
    @GangaramPoudel-ji6sz หลายเดือนก่อน +1

    नालायक गृहमन्त्री रमेस लेखक र प्रधानमन्त्री केपी ओली राजिना दे। नेपाली जनता जिन्दावाद 🙏🙏❤️👍️

  • @Ram_Chaudhary8387
    @Ram_Chaudhary8387 หลายเดือนก่อน +10

    चोर कांग्रेस एमाले सरकारमा गएदेखि देशमा अनेकौं घटना घटिसक्यो। हजारौं मान्छे मरिसके यी चोरहरूको कारणले लाखौं मान्छे विदेशीन बाध्य भए यो दुई दिने झरीले देशको धेरै धनझनको क्षति भएको छ। अब यी चोरहरुले कति भ्रष्टाचार गर्ने हो अनि हामी जनता माथि कति ऋणको भारी बोकाउने हो जनता सचेत नभए यी चोरले मनपरि गर्छन्😢

  • @Surendra-o4c
    @Surendra-o4c หลายเดือนก่อน +1

    राजिब सर तपाइजस्तो केही पत्रकारले भ्रस्टहरुको सातो लिएको छ सलाम गर्छु तपाइलाइ।

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj หลายเดือนก่อน +13

    जै बालेन्🙏जै रबि🙏🙏जै गोपि🙏जै कुलमान्😍जै हर्क जै माहाभिर
    🙏🙏❤️🙏🙏
    ❤️❤️🙏❤️❤️
    🙏❤️🙏❤️🙏
    ❤️❤️🙏❤️❤️
    🙏🙏❤️🙏🙏

  • @bhupenrijal8515
    @bhupenrijal8515 หลายเดือนก่อน +12

    नेपाल को गृह मन्त्री लेखक
    मुखले आदेस दिन नसकेर
    आदेस लेख्दा लेख्दै ।। ढिलो भयो उद्दार गर्न

  • @KhimSunar-l1h
    @KhimSunar-l1h หลายเดือนก่อน +3

    सही भन्नुभयो पत्रकारज्यू

  • @anaramb.k4054
    @anaramb.k4054 หลายเดือนก่อน +1

    हजुर ले धेरै राम्रो कुरा गर्नु भयो पत्रकार सर हजुरलाई धेरै भन्दा धेरै सम्मान छ 👍

  • @sandipmaheshworifanclub7137
    @sandipmaheshworifanclub7137 หลายเดือนก่อน +9

    देश प्रेमी युवा ले एक पटक छातिमा हात राखेर सोच्नै पर्छ।८४ मा रबिलाई माैका दिनै पर्दछ।जय देश जय घन्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @ameerkc5033
    @ameerkc5033 หลายเดือนก่อน +4

    राजनितिक प्रतिसोध,बदला,ब्यक्तिगत इगो साध्न अनि आफ्ना नेता कार्यकर्ता हरु लाई सहकारी ठगी र ठुला काण्ड मा बचाउन बनेका गृहमन्त्री रमेस लेखक बाट देस र जनता ले आश गर्नु बेकार हो
    धिक्कार छ यो सरकार

  • @prakashshah8828
    @prakashshah8828 หลายเดือนก่อน +4

    बाडि भयकाे ठाउमा नेता गयमा जनता ले देखाउनु पर्छ ,खबरदारी जन्ता को कर बाट नेता घुम्ने , अब पीडित लाई बाध्नेय सामग्री नेताको घरमा पुग्नेय छ । खबरदारी

  • @krishnaghimire3917
    @krishnaghimire3917 หลายเดือนก่อน

    केही एस्तै हिम्मतिला पत्रकार ले गर्दा राजनीतिक दलका झोले अलि चिसिएका छन् है धन्यवाद पत्रकार भाई

  • @nischallamichhane8471
    @nischallamichhane8471 หลายเดือนก่อน +1

    सबै मिलौँ अनि यो टुक्के,र्याले र छेपारेलाई देशबाटै लखेटौँ, यसमै नेपालि जनताको भलो छ।

  • @JitendrarajTumbapo
    @JitendrarajTumbapo หลายเดือนก่อน +2

    यस्ता नालायकहरुले देश चलाए पछि हुने यै हो र मर्ने त्यै भोट दिने जनता नै हुन ।

  • @gtanepal22
    @gtanepal22 หลายเดือนก่อน +1

    यतिको Journalist चै हुनु पर्छ है ❤❤

  • @prakashbasnet9373
    @prakashbasnet9373 หลายเดือนก่อน +4

    भाग्ने बाटो पक्कै पाउने छैनन् सत्य अवस्य फुट्छ

  • @shivarimal8011
    @shivarimal8011 หลายเดือนก่อน +2

    देस र जनताहरु को लागि एक मात्र राजा हो राजा लियाउ देस र जनता बचाउ राजतन्त्र जिन्दबाद ❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵(दुर्गा प्रसाईं लाई रिहाइ गर सरकार)

  • @sanzoktamang5255
    @sanzoktamang5255 หลายเดือนก่อน +2

    यो दशैँको मुखमा नालायक सरकारको सिस्टम नीतिले काम नगर्दाखेरि ज्यान गएको छ के यो मेरो देशमा सरकार छ राजीनामा दे गृहमन्त्री र केपी ओली।

  • @ShyamsundarBasnet-j1g
    @ShyamsundarBasnet-j1g หลายเดือนก่อน +8

    याे देशमा झाेले,गधा ,दलाल,राष्ट्रघाति,देशबेचुवा जबसम्म हुन्छन् तबसम्म याे देश र जनताले कहिलेपनि शान्ति र मुक्ति पाउँने छैनन् त्यसैले याे कुरा भातखाने सबै जनताकाे चेतना भया ।

  • @gkchhetri8285
    @gkchhetri8285 หลายเดือนก่อน +9

    भुकम्प अायकाे बेलामा पनि याे दलाल सरकारकाे रबैया यस्तै थियाे। अाज पनि उस्तै छ भाेलि पनि उहीँ रहनेछ। किनकि महामुर्ख हरुले चलायकाे राज्य सँयन्त्र यस्त्रै रहिरहन्छ। उत्तर काेरियाकाे शासक झै हुनुपर्छ जाे जनता लाई बेलैमा सेवासुबिधा नदिने सरकारि कर्मचारिलाई मृत्युदण्ड नै दिन पछि परेनन

  • @premkhadka3248
    @premkhadka3248 หลายเดือนก่อน +2

    गृहमन्त्रीलाई यस्ता कुरा बोल्न लाज लाग्दो रहेनछ।अब असक्षमताको कारण गृहमन्त्रीले तत्काल नैतिकताको आधरमा राजिनामा दिनुपर्छ।

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 หลายเดือนก่อน +4

    सत्य खरो कडा समाचार प्रस्तुति गर्ने राजिब सरलाई धेरै धन्यवाद छ,जयहोस,सत्य युबाहरुलाई यथा सक्य जागरण गरउनु हुन हार्दिक अनुरोध छ , म ह्युस्टन युएसएबाट सुन्दैछु ,नेपालको जयहोस।

  • @VishmaPokharel-s2m
    @VishmaPokharel-s2m หลายเดือนก่อน +2

    असामाजिक तत्त्व हुन केपी । केहि आशा नराख्दा हुन्छ भ्रष्ट ओली सँग।
    ओली र रमेश भारतीय बदमासहरु दोय रंगा र बिल्ला का नेपाली भर्सन हुन।

  • @dhankhimbulerai9646
    @dhankhimbulerai9646 หลายเดือนก่อน +11

    सत्ता भनेको असहिष्णु र संबेदनाहिन हुदारछन।

  • @radhathapa8187
    @radhathapa8187 หลายเดือนก่อน

    तपाईं नै यो देशको सच्चा र स्वतन्त्र पत्रकार हो ।

  • @sureshpokhrel9722
    @sureshpokhrel9722 หลายเดือนก่อน

    सहि र सटिक विश्लेषण सर नमस्कार।

  • @rohitrajlamsal7121
    @rohitrajlamsal7121 หลายเดือนก่อน +3

    फटाहाहरुले बोल्ने समचार यस्तै हुन।

  • @numafunag3054
    @numafunag3054 หลายเดือนก่อน +33

    काङ्ग्रेस एमालेको के नैतिकताको कुरा गर्नु है रमेश लेखकले भटिमा छिरेर मुना मदन लेख्दै थियो होला 😂😂😂

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 หลายเดือนก่อน +5

    वास्तब मै भन्ने हो भने, गृहमंन्त्री भद्रभलादमी हो। भएर के गर्नु, गृहमंन्त्रालयले गर्नु पर्ने धर्म निभाउन नसकेकै हो,दुर्दर्सिताको नामोनिसाना देखिएन। त्यसैले राजिनामा दिएर पस्ताचाप गर्नु।

  • @gopilalrai5315
    @gopilalrai5315 หลายเดือนก่อน

    एस्ता गृहमन्त्री मुर्दाबद

  • @YogendraBajgaiN
    @YogendraBajgaiN หลายเดือนก่อน +3

    सत्यतथ्य निडर पत्रकारज्यु, राष्टभक्त रबि,बालेन,कुलमान जिन्दाबाद❤मोरङ्गबाट❤भ्रस्टचारि राष्टिय कलङ्क सेरे केपिको निर्लज्जा बिस्वकै ब्यईजति सरकार मुर्दाबाद😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂🎉😂🎉

  • @YwuHsje
    @YwuHsje หลายเดือนก่อน +1

    कसले सोचेको थियो होला र असौजे बाढी र यतिविधि प्राकृतिक विपत्ति?जुनसुकै बेला आउँदो रहेछ।अब सरकारले खोलाको छेउ,खोला पस्न सक्ने भूभाग पहिरो खस्न सक्ने भूभागको बस्ती अन्यत्र सार्नु परो ।नत्र जहिले आलोचना मात्र खेप्नुपर्छ।हामी जनतालाई सरकारको आलोचना भन्दा राम्रो काम गरि प्रशंशै प्रशंसा भएको सुन्न पाउने इच्छा छ।सानालाई माया गर्ने संरक्षण गर्ने ठूलालाई आदर सत्कार गर्ने हामी नेपालीको परम्परादेखि चलिआएको रीति कत्तिपनि ख्याल नराख्ने जस्ता कुरिति सबै हटाउनु परो सरकार!!!!!

  • @sdgamer-n4b
    @sdgamer-n4b หลายเดือนก่อน

    मलाई याे देशका पत्रकार नै अयाेग्य लाग्छन्! किनकि यिनीहरूले समाचारमा काल्पनिक विश्लेषण गर्ने गर्छन्!

  • @dhankumaripun7027
    @dhankumaripun7027 หลายเดือนก่อน

    Good news

  • @sudukosasubedi7564
    @sudukosasubedi7564 หลายเดือนก่อน

    राम्रो प्रश्न सर

  • @ramchalise6971
    @ramchalise6971 หลายเดือนก่อน +1

    जसको नैतिक नै छैन त्यसले कुन नैतिकताको आधारमा राजीनामा दिन्छ

  • @shreeramkunwar92
    @shreeramkunwar92 หลายเดือนก่อน

    चाेरहरुले जीवन निराेले जस्तै गरे हामी निर्ह्यछाै के गर्नि

  • @lilakumarimalla5186
    @lilakumarimalla5186 หลายเดือนก่อน +2

    जनता वाढि,पहिराेकाे दुरदसाले मानव जिवनकाे विचलित भयाे,जनताले ज्यान जाेगाउन ४ घन्टा देखि हारगुहार माग्दा पनि नालायक सरकार गृह मन्त्री ,कार्यवाहक प्र धानमन्त्रीले नैतिकता छ भने राजिनामा देउु ।

  • @manberlopchan3197
    @manberlopchan3197 หลายเดือนก่อน +1

    अहिले को सत्ताधारी लाई सम्झाएर केही हुनेवाला छैन निधाएकालाई उठाउन सकिन्छ त र निधाएका नाटक गर्नेलाई उठाउन सकिन्न अहिलेका सरकार निदाएको नाटक गरि रहेको छ

  • @ChhabiDahal-q5r
    @ChhabiDahal-q5r หลายเดือนก่อน +1

    यो नैतिक हिन सरकार एक मिनेट पनि सत्ता बस्ने अधिकार छैन ।

  • @tankakarkiakarki8058
    @tankakarkiakarki8058 หลายเดือนก่อน

    प्रधानमन्त्री र गृहमन्त्री ले राजीनामा दिनु नै ठिक हुन्छ ।

  • @sharmadahaltulasikumar5799
    @sharmadahaltulasikumar5799 หลายเดือนก่อน +10

    अहिले न्युराे oli america मा व्यस्त छ।

    • @subhash7408
      @subhash7408 หลายเดือนก่อน +1

      जुका हो नेपाल को

  • @Gambirbasnet
    @Gambirbasnet หลายเดือนก่อน +1

    देश लुट्न आएका हुन इनिहरु नेपालिको सेवा गर्न आएको होइन भ्रस्टचारी हरुको सरकार हो जति धेरै छ्यती भयो तेति कमिसन खान पाउछन

  • @prembhattarai5046
    @prembhattarai5046 หลายเดือนก่อน +1

    राजिनामा दिएर नैतिकताको परिचय दिये राम्रो!

  • @BharatRawal-r2t
    @BharatRawal-r2t หลายเดือนก่อน +2

    कार्यवाहन प्रधानमन्त्रीज्यू अलिकति लाज छैन है तिमीहरूलाई त लाज नभएको हो के नैतिकता नभएको मान्छेहरू के तिमीहरु त पशु भन्दा नि तल्लो जातको के

  • @Shivaphuyal-bn8yf
    @Shivaphuyal-bn8yf หลายเดือนก่อน +2

    अब 84सिमापनी जन्ताको बुद्धिनफिरे देस कहीलेई बन्दैन देस सक्नलागे जिब्रो नभार मिर्गौलो नभाकाले

  • @VeshrajRai-bn9qe
    @VeshrajRai-bn9qe หลายเดือนก่อน +2

    लाज पचेको हरु लाई जति भने पनि कुनै फाइदा छैन

  • @premsubedi7023
    @premsubedi7023 หลายเดือนก่อน

    क्या मिठो कुरा

  • @gangadcmagar1545
    @gangadcmagar1545 หลายเดือนก่อน +2

    अब बाढी पहिरो रे गर्दा पार्टी का झोले , दलाल हरुले पैसा कमाउने दिन हरु आयो

  • @GhanashyamKarki-y4c
    @GhanashyamKarki-y4c หลายเดือนก่อน +4

    याे कपुतलि देशकाे लागि बिष हाे यसलाई जिउदै आगाे लगाउनुु पर्छ के पि कपुतलि काे छाेरा छाेरी भय पाे जनताकाे माया लाग्थ्यो ।

  • @ShambhuKC-f3c
    @ShambhuKC-f3c หลายเดือนก่อน

    Salute journalist Rajib sir. Timilaai 21 topko Salute again 🎉❤

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy หลายเดือนก่อน +1

    सही कुरा राजीप सर

  • @magarpun8919
    @magarpun8919 หลายเดือนก่อน +11

    अब याे केपि नेपाल आयाेभने बालुवाटर मात हाेईन यर्पाेट भित्त्रनै छिर्न नदिनु उतै पठाइदिनु स्रकार पेपिलाई नेपालमा अनुमति छैन नत्त्र जनतालेफेरि ढुङ्गाले हान्नु नपराेस याे ग्रिहेमन्त्रि ले आँसुझारेझै गर्ने जनताले हेर्दा साेक मनायजस्ताे गर्ने भित्त्र मन्मा खुसि राखेर बस्ने ग्रह र देसलाई दुखपर्दा ठुला देसमा रमाउने केपि तिमिहुरु जस्ता याेदेसमा बाँच्नुनै दुर्भाग्गे हाे

  • @nepalxm1729
    @nepalxm1729 หลายเดือนก่อน

    हाल को पहिरो तथा बादी बात पीडित हरुको उद्दार गर्न चैत वैशाख सम्म तालिम प्राप्त कार्यदल खताउने विश्वास गरौं

  • @durgakhanal6530
    @durgakhanal6530 หลายเดือนก่อน +1

    सलाम

  • @sachitbabushrestha7226
    @sachitbabushrestha7226 หลายเดือนก่อน

    सलाम छ

  • @Something-f9g
    @Something-f9g หลายเดือนก่อน

    सहि हाे सर❤के गरनित❤

  • @Balaramraut135
    @Balaramraut135 หลายเดือนก่อน +1

    भरषट निरदहि गिरहय मन्त्री र गिरिबनधु टि इसटेटको जग्गा खाने महाकाली बेचुवा प्रधानमन्त्री तुरुन्त राजिनामा दिहाल।जनताले धेरै दुःख पाइसके।

  • @krishnasoti7434
    @krishnasoti7434 หลายเดือนก่อน +2

    ४/४घण्टा गुहार माग्दै बसेका पीडित को ब्यथा नबुझ्ने गृहमन्त्री। बल्ल बल्ल एउटा चंणिक तामाङले बचाउन सके। उल्टै गृहमन्त्रीको प्रवचन दिदै बचाउन सकिएन भने। धन्यवाद। गृहमन्त्री।

  • @AitaBahadurKedem
    @AitaBahadurKedem หลายเดือนก่อน

    Ektam sahi khaber

  • @completenepal238
    @completenepal238 หลายเดือนก่อน

    शालिक राम पुडाशैनी भाग-२
    ---------------
    खत्री सर ! यो उनिहरुले सङ्घर्ष गरेर ल्याएको गणतन्त्र हो तपाईं ख्याल गर्नुस एमाले काग्रेसका मान्छेहरु अहिले सिह दर्बार देखि वडा वडा सम्म सत्ताको मात लागेर मैमत्त पसुपतिको साडे जस्तै भएका छ !निरो हैन यिनिलाई राज्य लुटेको धनको राप तापले निरङ्कुस भएका छ आज भोलि सामान्य मान्छेले बोल्यो कि पोल्यो ! सन्तुलित समाचार दिनुहोस कुन तपाईलाई पनि कुन दिन चितवनको होटलमा अर्को शालिक राम पुडाशैनी भाग-२ लाई बलिको बोको बनाएर रबि लामिछानेलाई जसरी स्टुडियो मै पुलिस पठाएर हत्कडी लगाएर हत्याको जिम्मा लिन दबाब दिनेछ्न ! रबि लामिछाने सङ्ग त उनले ब्यापक उद्दारका काम गरेको हुनाले ब्यापक जन समर्थन थियो र जोगिन सफल भए अब तपाईहरु जस्ता ट्याउ ट्याउ पत्रकारलाई ओलिले गन्छ! बालेनलाई त अब बढी हुन थाल्यो भने खोरमा थुन्ने भनेर सुर्य थापाले खोकी सक्यो ! अब एउटा बिकल्प कि यी कालो काग्रेस र भुमामिफा एमाले जे जे भन्छ त्यही समर्थन र स्वागत गर्ने कि अब सारा जन्ता उल्टिएर हात हातमा घरेकी हतियार लिएर निस्कने !

  • @basunepal878
    @basunepal878 หลายเดือนก่อน

    हो यस्तो हो सही पत्रकारीता

  • @followme9056
    @followme9056 หลายเดือนก่อน

    सहि । शत प्रतिशत सहमत छु ।❤

  • @limbusurendra3378
    @limbusurendra3378 หลายเดือนก่อน

    गृहमन्त्रि तुरून्त राजिनामा दिन पर्छ यदि वहॉंमा साचिक्कै नैतिकता मानवता छ भने कठैवरा हाम्रा देशका शिर्षथ गिरोह नेतागण ।।
    🤔😫😫🤥🤥😡😱😱😱

  • @rajarani8335
    @rajarani8335 หลายเดือนก่อน +1

    गजबको बिस्लेसन ❤

  • @khemrajgiri5751
    @khemrajgiri5751 หลายเดือนก่อน +2

    सरकार रबि लामिछाने काे पछाडि लाग रहेकाेछ अझै! यस्तो सरकार काे केकाे आसाँ बरु तत्काल रााजि नाम दियर युवालाई सत्ता हस्तान्तरण गर्नेकि नैतिकताको आधारमा नेपालि काे हितको लागि !

  • @pathak777
    @pathak777 หลายเดือนก่อน +1

    Journalist bhanako yes tai hunu parxa.

  • @sudipsunuwar7835
    @sudipsunuwar7835 หลายเดือนก่อน

    पत्रकार जीको कुरा ठीक हो साथीहरु ❤

  • @sanjeepkumar-f3g
    @sanjeepkumar-f3g หลายเดือนก่อน

    कुरा शहि हो

  • @baburamdhakal2344
    @baburamdhakal2344 หลายเดือนก่อน

    सहिकुरा बाेलनु भयाे पत्रकार जिउ

  • @samirthapa2159
    @samirthapa2159 หลายเดือนก่อน

    Absolutely right Rajiv sir, keep it up 👍 a big salute to you.

  • @tomprasadgurung5089
    @tomprasadgurung5089 หลายเดือนก่อน

    sai vannu vayo sir yeni haru sakena parcha

  • @manikhanal6254
    @manikhanal6254 หลายเดือนก่อน

    True Analysis. Thanks.

  • @amoshgautam632
    @amoshgautam632 หลายเดือนก่อน +2

    रोममा निरो राजाले देस जलाएर रमाइलो मान्दै इसाइहरुलाइ देश जलाएको आरोप लगाएर कयौं इसाइ लाइ जेल हालेको थियो, केहि समय पछि रोममा कन्सतान्तिन राजा भए पछि देश उँभो लागेको थियो।
    नेपालको निरो के पि शर्मा ओलि हुन, अब नेपालको कन्स्तान्तिन चाहि रबि हुन जय रबि जय घण्टी।

  • @HhhJjj-kk1ir
    @HhhJjj-kk1ir หลายเดือนก่อน +4

    जतिसुकै निकम्मा सरकारकाे अालाेचना ,बिराेध गरे पनि डाँकाहरुले कानमा तेल हाल्ने र अाँखामा माेतिबिन्दु लगाएर बस्छन् भने कस्काे के लाग्छ र !

  • @김사라-v6h
    @김사라-v6h หลายเดือนก่อน

    Right in the Right point !