प्रधान मन्त्रीको काम, कर्तब्य र जबाफदेहिबाट च्युत भएको यो रुखो, सामान्य मानबिय सम्वेदना सिद्दिएको र कर्कस ब्यक्ती केपि ओलि अब पदमा रहनु भनेको देशको अस्तित्व मेटिदै जानू हो !
प्रधानमन्त्री ओली को जवाफ,बाढी कहाँ र कुन ठाउँमा आउछ मौसमविदले भनेको थियो र भन्ने जवाफ ले भोलि को दिनमा विद्यार्थी फेल भयो भने, शिक्षकले यो यो प्रश्न सोध्छु भनेको थियो र भन्ने जवाफ पक्कै आउनु बेर छैन ।
""उखाने गुखाने घुसमात्रै खाने शीर्ष नेताहरु र तीनका पार्टीहरुलाइ नै पटकपटक भवीश्य नसोची vote हालेको परीणाम हो यो"" बुझ हो बुझ भेडाहरु चेतनशील बन नत्र झन् झन दुख वेथीती खेप्न तयार भएहुन्छ 😢😢😢🇳🇵🇳🇵
नमस्कार पत्रकार सर❤❤❤❤🙏🙏🙏🙏राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद❤❤❤❤❤🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵दुर्गा प्रसाईं सर जिन्दबाद ❤️❤️❤️❤️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵बालेन शाह जिन्दबाद❤️❤️❤️❤️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵(उखाने गु ओली बुरदाबाद👟👟👞👞👞👎️👎️👎️👎️)
सत्य कडा खरो समाचार सार्वजनिकका लागि राजिब सरलाई धेरै धन्यवाद छ,युवाहरुलाई जागरण गराउनु हुन अनुरोध छ,सत्य तथ्यको जयहोस,म ह्युस्टन यु एस एबाट सुन्दैछु ,जयहोस,मृतक प्रति हार्दिक श्रद्धाञ्जली छ,नेपालको जयहोस।
मौनता तोडौ पारदर्शिता प्रजातन्त्रको प्राण हो भने गोप्यता कुन हक अधिकार अन्तरगत पर्दछ? देशको ढुकुटी लूड्याएर राखेको सम्पति पारदर्शि हुनुपर्ने हो कि गोप्य? अकूत सम्पत्तिको पहाडमा चढ्दै शासन गर्ने शासकहरुलाइ कस्तो किसिमको गोप्यताको हक सुबिधा दिने हो? लोकतन्त्र देश र जनता लूट्ने अनुमतिपत्र (लाइसेन्स) होइन भने राजनितिक पार्टिहरुको मूल नेतृत्वमा रहेका र तिनका आसेपासे सहित नातेदारहरुको घर, गाडि, जग्गा, शेयर, बैङ्क ब्यालेन्स सहितको बिबरण सङ्कलन गरि सम्पत्तिको स्रोतको खोजी गर्नुपर्छ। जिन्दगिभर राजनिति मात्र गरेर सार्बजनिकरुपमा वैध आयस्रोत नदेखिएकाहरूको आलिशान र विलासी जीवनशैली खर्चको स्रोत के हो, जनताले थाहा पाउनु पर्छ। निरन्तर सत्ता भोग गरिरहेका हिसाब देखाउन नसक्ने सबै पार्टिका नेता तथा कार्यकर्ता र मतियारहरुलाइ भ्रष्ट करार गरि जेलको सजाय दिनुपर्छ। भ्रष्टाचारि र उनिहरुको सम्पुर्ण परिवार नातेदारहरु समेतलाइ असरपर्नेगरि सामाजिक बहिस्कारको अभियान चलाउनुपर्छ। आफु पेटभरि खाएर देश रोएको सपना देख्नेहरु युट्युबमा भिडियो खिचाउन ब्यस्त छन। आम्दानिको श्रोत के हो थाहा छैन केहि पोका सामानहरुपनि बाढेको देखिन्छ। थाहा छैन कति जम्माहुदा सम्म बाढने हो, धुर्मुस सुन्तलि जस्तो युवा उमेरमै थकाइमार्नु पर्नेहोकि कालिकोटको अस्पताल जस्तो राजनितिमा हामफाल्ने हो, समयले देखाउला, अहिले दुखमा जस्ले जे गरेका छन खास भनिरहनु उचित नहुनपनि सक्छ। संघर्ष र आशाको यात्रा अझै अनिश्चित छ भन्दै बिपत्तिको कहरले निम्त्याएको आर्थिक मन्दीको भार कमगर्न श्रमको लागि जिन्दगीनै दाउमा लगाइ बिदेशिनुको बिकल्प कसैले देखाइरहेको छैन। सडकमा हिडने यात्रुहरुमा समेत पहिरो खसेको, गुड्दागुड्दै गाडी पुरिएको, मानिसको ज्यान गएको सुनेर अनुहारमा त्रासको चित्र प्रष्ट देखिन्छ। आत्तिएर त्रासको मानसिकतामा रहेका नेपालीहरुले कहिले सहज र शान्त जीवन जिउने हो? घरै छोडनु पर्ने अवस्थामा पुगेका मानिसहरु समेत अझै पद छोडदिन बाकि बिकास गरेरै छाडछु भनेको थप्पडि लगाएर स्वागतगरि आफ्नो दुनो सोझ्याउनमात्र सक्रिय छन नव क्रान्तिकारिहरु। विश्व सामु देश र जनताको अस्मिता धितो राखेर अनाबश्यक शर्तहरु पालाना गर्छु भनि लिएको ऋणले यो देशका भ्रष्ट नेता, कर्मचारीतन्त्र, दलाल, माफिया, विचौलियालाई पालिरहने हो भने भावि सन्ततिको भविष्य समेत ऋणको कारणले अन्योल हुनेछ। तसर्थ अब भ्रष्टहरुका विरूद्ध पाल्न सकिन्न भन्दै बोलेर मौनता तोडनु पर्छ। देशभित्र सार्बजनिक पद धारणगरि अकुत सम्पतिको बलमा परिवारलाइ बिदेशमा पठाइ आफुलाइ चोखो देखाउने सम्पुर्ण राष्ट्रिय भ्रष्टाचारको दौडमा रहनु भएका बहालवाला र भुतपुर्ब सम्पुण पदाधिकारिहरुलाइ राष्ट्रिय गद्दार करारगरि सम्पुर्ण नागरिक सुबिधाबाट बन्चित गर्नुपर्छ। भ्रष्टाचार गरि कानुनको धाक लगाएर अगाडि पछाडि राज्यको सुरक्षा लिएर हिडनेहरुलाइ नाङ्गेझार बनाउनुपर्छ।
अब आउने चुनावमा बिदेशमा रहेका सबै दाजुभाइ तथा दिदिबहिनीहरु सकेसम्म भोट हाल्न नेपाल आउनुहोला। यदि आउन सकिएन भने नेपालमा रहेका आफ्नो परिवारलाई कुनै पनि हालतमा काङ्ग्रेस , एमाले, माओबादीलाई भोट नहाल्नु भन्नूहोला। धन्यवाद 🙏🙏
८ कक्षा को बुद्धि यस्तै यस्तै हो भाइ । हामि नेपालि को भाग्यनै यस्तो रहेछ । जति भएनि नेपालि नेताको बुद्धिमा बर्को लागे कै हो प्रकार भाइ ।यि उखानले प्र म को बुद्धि कहिले पनि सुद्धृदैन । नेपालि ले दु:ख पाइयो । पस्चिमा का दासहरुले नेपालि को पसिना खाएका र मोटाएका दुष्टलाई जनताले अबपनि चिनेनन् भने हामि नेपालि हरुले अझै ठुलो संकटमा पर्छै ।अभ पनि नेपालि हरुले नेतृत्वको मनो बृति बुझन सकेनै भने देशै भुमरिमा परि सक्ने भएको छ ।
अब पछि ०८४ सम्ममा ममाथि नै जुत्ता बर्सिन्५ भन्ने कसले पूरवानुभान गर्न सक्छ र अनि अमेरिकामा मलाई बेइज्जत हुन्छ कार्यक्रम बिथोलिन्छ अमेरिकाले तिम्रो सुरक्षा हामी गर्न सक्दैनौ तिमी आफै गर भनन् कुरा पूर्बानुमान त कसैले रकेको थएन नि हैन। यो कुराचाही भी भी आई पी लाउन्जको प्रेस मिटगमा किन भन्न नसकेको नि । यो सवै देशले भोगेको बिपद् र जनताले भोगेको दुख कष्टको जिम्मेवारी झापा निर्वाचन क्षेत्र ५ का जनताले लिनु पर्छ ।
हामी सबै निपाली को 1 मैनाको तलब सयोग गर्दा राम्रो हुन्थियो ।।नेपाली जाहा छन जसरी काम गरेको छ्न जतिको जागिर छ अनिवार्य बनाउनु भने हुन्थियो तर जस्ले अनिवार्य गर्छ ती सबै चोर छ्न अनि कसरी दिने या हुने हो र म सङ छ सरकार भिजन के गर्नु हामी जस्तो मान्छे सरकार म पुग्नु र जानु सक्दैनौ उल्टो अफ्नु हात मुख जोड्नु देस छोडेर अर्काको देस मा आउनु परेको छ।।
Sabailai tesari Gali garnu hudaina nitra ABA budhhi aaesakyo ek patak Galti hunxa bar bar hudaina jhapali Pani Nepali nai Hun ABA bhane jitaune xainan Chor Oli lai
नेपाली जनता देशप्रति समवेदनशील भयेका भये ओली चोर लाई एअर पोर्टबाट आर्यघाट पुऱ्याऊ थे. अफसोस हम्रो समवेदनशीलता माथी, जसले गर्दा यी भ्रष्ट नेता हम्रो टाऊको माथी बस्न बाध्य भयेका छन!
यो देशको प्रधानमन्त्री के तालको मानव हो कोनि ! पहिरो भनेको तराईमा जान्छ नि त होइन त उखान प्रसाद ओलि ? कुर्सीमा पुगे पछि जनताको चिन्ता हुँदैन है ? जनतालाई हेपेर बोल्नु पर्छ ?? के गर्नु चुनावको बेला धादली गरेर चुनाव जित्छन कि यस्ताले कि जनताले झुक्किएर मतदान गर्छन ? यो देशको विडम्बना 😢😢😢😢😢
केभन्नु, हजुर मेरोएउटाफाईल,मालपोत,कायंलय, नुवाकोट बाटहतबन्धि,छुटगराउनेभनि,फाईलपठाएकोमा,बिभागमाफाईल,गायब, भयो १०बसंसम्म,एउटाफाईलकारबाईगनंनसक्ने, कस्तो होला कमंचारिसँयन्त्र, एउटा कृषि फामंकोनाममा,१२५रोपनिजग्गाछ,किसान,९जनामिलेरसँयुक्तरुपमा,काम गर्ने भनि,कँपनिकोनाममाराजिनामागरेकोछ,, अब जग्गा किन्न बेचगनंपर्योभनिजाँदा,मालपोतबाटजग्गापासगनं, नमान्ने र,हदबन्धिभनेरकिनदुखदिई, रहेको होला।
ओलिको सरकार हुदा दुर्गति भएकैछ। कहिले दुइतिहाइको सरकार विघटन गरेर निर्वाचनमा जाने , त कहिले पार नलाग्ने चुच्चे नक्सा त कहिले नाका बन्दि , कहिले बाडि पहिरोले सयौंको मृत्यु । त्योभन्दा पनि अहिलेसम्मकै ऋणमा वृद्धि झन्डै २५ खरब ।
जनतालाई सुख दिन नसक्ने सरकार कमसेकम थप दुख र पीडा त नदिनु नि।सडकहरू बन्द भयो ,हवाईजहाज कम्पनीले भाडा दोव्वर वनाएर लुट्न थालिहाले।सरकारले निगरानी गर्नु पर्ने होइन र?
नख्खुमा गबेकालाई सरकारले चाहेमा चार घन्टा हैन दस मिनेटमै उद्दार गर्न सक्थ्यो के नेताको केक बोक्नालाई मात्रै हुन हेलिकप्टर मन्त्री गृहमन्त्री दुबैले राजिनामा दिनुपर्छ अलछिना चोर हरु
झापाली जनता त खुसी होला नि हाम्रो जिल्ला को वलि बा ४ चोटि प्रम बनिसक्यो भनेर, हाम्रो प्रम महोदय ८० नाघेको मान्छे हो जो कि सोच्ने शक्ति नै सक्की सक्यो त ।
ओलीले गफाडी गरेको सुहाउँछ देश चलाएको सुहाउँदैन
प्र म भन्दा यिनकाे काम जाेखना हेराउने र गफ र उखान हाल्न ठिक।
Yes you are right sir 👍💪💪👍👍🙏
@@DurgaPrasadRijal-e8huu😅😊
स्याबास पत्रकार महोदय जे भन्नु भयो सहि भन्नु भयो🎉🎉 झापाका जनताले पछुतो मानेकै होलान🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
मलईनि भएको छ
यस्तो गद्दार लाई प्रधान मन्त्री भन्नु पर्छ। धिक्कार छ सबै नेपाली लाई।
अपराधी र हत्याराे त प्र धामन्त्री र गृहमन्त्री बनेपछि देस र जन्ताले दुख पायाै
प्रधान मन्त्रीको काम, कर्तब्य र जबाफदेहिबाट च्युत भएको यो रुखो, सामान्य मानबिय सम्वेदना सिद्दिएको र कर्कस ब्यक्ती केपि ओलि अब पदमा रहनु भनेको देशको अस्तित्व मेटिदै जानू हो !
राजिव सरको बोलि नै काफी छ ❤
Bastabik kura both of you ❤
❤
प्रधानमन्त्री ओली को जवाफ,बाढी कहाँ र कुन ठाउँमा आउछ मौसमविदले भनेको थियो र भन्ने जवाफ ले भोलि को दिनमा विद्यार्थी फेल भयो भने, शिक्षकले यो यो प्रश्न सोध्छु भनेको थियो र भन्ने जवाफ पक्कै आउनु बेर छैन ।
उसको बाउआमालाई सन्तान हुन्छ भन्ने थाहा थियो तर यस्तो कपुत जन्मेला भन्ने थाहा थिएन होला।
Right
😂😂
😮😮😂
Right
👍👍😂
वाह, गजब छ विषयको प्रसुतुति !
भोट बदलौ नेता फेरौ देशको मुहार फेरौ मिसन ८४ सक्षम ब्यक्तिलाइ छानम
यक्दम सइ
👍👍🤘🤘😊😊
@@balramgiri6704😊ki
😅😅oo😅l iji ko ok
अाेली याे देशकाे कलङ्ग हाे
सलाम छ निडर पत्रकार योद्धा लाई।
""उखाने गुखाने घुसमात्रै खाने शीर्ष नेताहरु र तीनका पार्टीहरुलाइ नै पटकपटक भवीश्य नसोची vote हालेको परीणाम हो यो"" बुझ हो बुझ भेडाहरु चेतनशील बन नत्र झन् झन दुख वेथीती खेप्न तयार भएहुन्छ 😢😢😢🇳🇵🇳🇵
पत्रकारजी तपाईँलाई धेरै धेरै धन्यवाद छ तपाईं सही सत्य कुरा चाहिँ बोलिराख्नु भएको छ जय देश जय नरेश जय राष्ट्रवाद जय देश
के पी वली प्रधान मन्त्री भए पछि देशमा जनतालाई संकटै संकट आइपरेको छ ।
हाम्रो नेताहरुमा जवाफदेहीपन र जिम्मेवारी पनको चरम अभाव - भोटर्सहरु सचेत हुन जरुरी
फेरि पनि भोटको मूल्य नबुझ्ने हामिहरु एकछक मासुभातमा उनिहरुलाइनै खन्याइ दिइ हाल्छौं अनि देश लुट्ने अधिकार दिन्छौं।बेलैमा चेत खुलोस ।
नमस्कार पत्रकार सर❤❤❤❤🙏🙏🙏🙏राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद❤❤❤❤❤🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵दुर्गा प्रसाईं सर जिन्दबाद ❤️❤️❤️❤️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵बालेन शाह जिन्दबाद❤️❤️❤️❤️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵(उखाने गु ओली बुरदाबाद👟👟👞👞👞👎️👎️👎️👎️)
yes🙏👍️👍️👋👋👋👋👋👋
ल भन्नुस अब रबि ठिक कि अहिले को गृहमन्त्री रमेस लेखक।।किनकी देस रुवएको बेला दुई तिहाई सरकार रबिको खेदो गर्दै थियो🎉😢
जब सम्म बाहरु छन तब सम्म यो देशको मुहार फेर्न गाह्रो छ
Wow!!! Love your bold presentation !!! Keep up your great reporting !!! We need more reporters like you !!!
सत्य कडा खरो समाचार सार्वजनिकका लागि राजिब सरलाई धेरै धन्यवाद छ,युवाहरुलाई जागरण गराउनु हुन अनुरोध छ,सत्य तथ्यको जयहोस,म ह्युस्टन यु एस एबाट सुन्दैछु ,जयहोस,मृतक प्रति हार्दिक श्रद्धाञ्जली छ,नेपालको जयहोस।
यसत लाइ यसतै चोर हरुले प्रधानमन्त्री मानलन तर इमान्दर र बिबेकशिल जनताले कहिल्यै एकरति पनि प्रधानमन्त्री होइन अध्यक्षमा समेत गन्दैनन।
मौनता तोडौ
पारदर्शिता प्रजातन्त्रको प्राण हो भने गोप्यता कुन हक अधिकार अन्तरगत पर्दछ? देशको ढुकुटी लूड्याएर राखेको सम्पति पारदर्शि हुनुपर्ने हो कि गोप्य? अकूत सम्पत्तिको पहाडमा चढ्दै शासन गर्ने शासकहरुलाइ कस्तो किसिमको गोप्यताको हक सुबिधा दिने हो? लोकतन्त्र देश र जनता लूट्ने अनुमतिपत्र (लाइसेन्स) होइन भने राजनितिक पार्टिहरुको मूल नेतृत्वमा रहेका र तिनका आसेपासे सहित नातेदारहरुको घर, गाडि, जग्गा, शेयर, बैङ्क ब्यालेन्स सहितको बिबरण सङ्कलन गरि सम्पत्तिको स्रोतको खोजी गर्नुपर्छ। जिन्दगिभर राजनिति मात्र गरेर सार्बजनिकरुपमा वैध आयस्रोत नदेखिएकाहरूको आलिशान र विलासी जीवनशैली खर्चको स्रोत के हो, जनताले थाहा पाउनु पर्छ। निरन्तर सत्ता भोग गरिरहेका हिसाब देखाउन नसक्ने सबै पार्टिका नेता तथा कार्यकर्ता र मतियारहरुलाइ भ्रष्ट करार गरि जेलको सजाय दिनुपर्छ। भ्रष्टाचारि र उनिहरुको सम्पुर्ण परिवार नातेदारहरु समेतलाइ असरपर्नेगरि सामाजिक बहिस्कारको अभियान चलाउनुपर्छ।
आफु पेटभरि खाएर देश रोएको सपना देख्नेहरु युट्युबमा भिडियो खिचाउन ब्यस्त छन। आम्दानिको श्रोत के हो थाहा छैन केहि पोका सामानहरुपनि बाढेको देखिन्छ। थाहा छैन कति जम्माहुदा सम्म बाढने हो, धुर्मुस सुन्तलि जस्तो युवा उमेरमै थकाइमार्नु पर्नेहोकि कालिकोटको अस्पताल जस्तो राजनितिमा हामफाल्ने हो, समयले देखाउला, अहिले दुखमा जस्ले जे गरेका छन खास भनिरहनु उचित नहुनपनि सक्छ। संघर्ष र आशाको यात्रा अझै अनिश्चित छ भन्दै बिपत्तिको कहरले निम्त्याएको आर्थिक मन्दीको भार कमगर्न श्रमको लागि जिन्दगीनै दाउमा लगाइ बिदेशिनुको बिकल्प कसैले देखाइरहेको छैन। सडकमा हिडने यात्रुहरुमा समेत पहिरो खसेको, गुड्दागुड्दै गाडी पुरिएको, मानिसको ज्यान गएको सुनेर अनुहारमा त्रासको चित्र प्रष्ट देखिन्छ। आत्तिएर त्रासको मानसिकतामा रहेका नेपालीहरुले कहिले सहज र शान्त जीवन जिउने हो?
घरै छोडनु पर्ने अवस्थामा पुगेका मानिसहरु समेत अझै पद छोडदिन बाकि बिकास गरेरै छाडछु भनेको थप्पडि लगाएर स्वागतगरि आफ्नो दुनो सोझ्याउनमात्र सक्रिय छन नव क्रान्तिकारिहरु। विश्व सामु देश र जनताको अस्मिता धितो राखेर अनाबश्यक शर्तहरु पालाना गर्छु भनि लिएको ऋणले यो देशका भ्रष्ट नेता, कर्मचारीतन्त्र, दलाल, माफिया, विचौलियालाई पालिरहने हो भने भावि सन्ततिको भविष्य समेत ऋणको कारणले अन्योल हुनेछ। तसर्थ अब भ्रष्टहरुका विरूद्ध पाल्न सकिन्न भन्दै बोलेर मौनता तोडनु पर्छ। देशभित्र सार्बजनिक पद धारणगरि अकुत सम्पतिको बलमा परिवारलाइ बिदेशमा पठाइ आफुलाइ चोखो देखाउने सम्पुर्ण राष्ट्रिय भ्रष्टाचारको दौडमा रहनु भएका बहालवाला र भुतपुर्ब सम्पुण पदाधिकारिहरुलाइ राष्ट्रिय गद्दार करारगरि सम्पुर्ण नागरिक सुबिधाबाट बन्चित गर्नुपर्छ। भ्रष्टाचार गरि कानुनको धाक लगाएर अगाडि पछाडि राज्यको सुरक्षा लिएर हिडनेहरुलाइ नाङ्गेझार बनाउनुपर्छ।
म त राजिब सर फ्यान बोली नै काफी🙏🙏🙏
अब आउने चुनावमा बिदेशमा रहेका सबै दाजुभाइ तथा दिदिबहिनीहरु सकेसम्म भोट हाल्न नेपाल आउनुहोला। यदि आउन सकिएन भने नेपालमा रहेका आफ्नो परिवारलाई कुनै पनि हालतमा काङ्ग्रेस , एमाले, माओबादीलाई भोट नहाल्नु भन्नूहोला।
धन्यवाद 🙏🙏
के पि नाम को पशु को अब सफया गर्नुपर्छ
होहो राजिब खऋिसर हजुरलाइ धने्बाद सहिकुरा हजुको
८ कक्षा को बुद्धि यस्तै यस्तै हो भाइ । हामि नेपालि को भाग्यनै यस्तो रहेछ । जति भएनि नेपालि नेताको बुद्धिमा बर्को लागे कै हो प्रकार भाइ ।यि उखानले प्र म को बुद्धि कहिले पनि सुद्धृदैन । नेपालि ले दु:ख पाइयो । पस्चिमा का दासहरुले नेपालि को पसिना खाएका र मोटाएका दुष्टलाई जनताले अबपनि चिनेनन् भने हामि नेपालि हरुले अझै ठुलो संकटमा पर्छै ।अभ पनि नेपालि हरुले नेतृत्वको मनो बृति बुझन सकेनै भने देशै भुमरिमा परि सक्ने भएको छ ।
अब पछि ०८४ सम्ममा ममाथि नै जुत्ता बर्सिन्५ भन्ने कसले पूरवानुभान गर्न सक्छ र अनि अमेरिकामा मलाई बेइज्जत हुन्छ कार्यक्रम बिथोलिन्छ अमेरिकाले तिम्रो सुरक्षा हामी गर्न सक्दैनौ तिमी आफै गर भनन् कुरा पूर्बानुमान त कसैले रकेको थएन नि हैन। यो कुराचाही भी भी आई पी लाउन्जको प्रेस मिटगमा किन भन्न नसकेको नि । यो सवै देशले भोगेको बिपद् र जनताले भोगेको दुख कष्टको जिम्मेवारी झापा निर्वाचन क्षेत्र ५ का जनताले लिनु पर्छ ।
good news🙏🙏🇳🇵🇳🇵
येस्ताे मुर्खछ देस्काेप्रधान्मन्त्रि अनि जनताले शुखपाउछत कहिले
अत्यन्तै साहसी पत्रकार ज्यु लाई धन्यवाद ❤❤❤❤🎉🎉जय नेपाल 🎉🎉🎉
अब झापा का जनता ले एमाले काग्रेस लाइ भोट दिनु हुदैन चौरासी एमले काग्रेस लाई निल पर्नु पर्छ।
नेपाल र नेपाली काे भगौरे
प्रधानमन्त्री ज्यू
🙏🙏🙏
फेरि पनि नजाउ है
अरु देश मा भ्रमणमा लाज हुन्छ
कुरी कुरी कुरी
Great 👍 thanks bro 🙏
एकदम मज्जा आयो।
भ्रष्टाचारी सरकार एमाले आउँदो 84 पछि पत्ता साफ लगाउँनु पर्छ तेस्पछी जेलको हावा खुवाउनुपर्छ भ्रष्टाचारी लाई
हामी सबै निपाली को 1 मैनाको तलब सयोग गर्दा राम्रो हुन्थियो ।।नेपाली जाहा छन जसरी काम गरेको छ्न जतिको जागिर छ अनिवार्य बनाउनु भने हुन्थियो तर जस्ले अनिवार्य गर्छ ती सबै चोर छ्न अनि कसरी दिने या हुने हो र म सङ छ सरकार भिजन के गर्नु हामी जस्तो मान्छे सरकार म पुग्नु र जानु सक्दैनौ उल्टो अफ्नु हात मुख जोड्नु देस छोडेर अर्काको देस मा आउनु परेको छ।।
Salam xa patrakar ju
Congressi oli lajja saradam
🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🫡🫡🫡🫡🫡🫡RAJIV SIR
नेपाली गुहिए जनताको लागि त ओलि र ओलि जस्तै प्रम ठीक छ । कहिलै बुद्धि आउदैन अनि
Good point ❤
यस्ता चोर भ्रष्टाचारको नलायक लाई जिताउने झापाली सबै खाते हुन
Sabailai tesari Gali garnu hudaina nitra ABA budhhi aaesakyo ek patak Galti hunxa bar bar hudaina jhapali Pani Nepali nai Hun ABA bhane jitaune xainan Chor Oli lai
भाेलि पश्चिम मा जस्ताे वार भयाेभनि काेहि जन्ता बचिदैन हाेला नेताकाे अास र भरहुदैन रहेछ जन्ताप्रति
❤❤❤
नेपाली जनता देशप्रति समवेदनशील भयेका भये ओली चोर लाई एअर पोर्टबाट आर्यघाट पुऱ्याऊ थे.
अफसोस हम्रो समवेदनशीलता माथी, जसले गर्दा यी भ्रष्ट नेता हम्रो टाऊको माथी बस्न बाध्य भयेका छन!
क्यामज्जा आउँछ सरको कुरा सुन्दा
कुराे ठिक सर
केपी र सेरे रहे सम्म देशले मुक्ति पाउँदैन
पढे लेखेकाले पो बैज्ञानिकता मा आधिरित कुराको विश्लेषण गरि तैयारी गर्थे अनपढले ज्वतिष को कुरा को पछि लाग्छन ।
प्रस्न अनुसारको जवाफ आएको होला
धन्यवाद पत्रकार ज्यूलाई
साच्चिकै भाले मेवा जस्तो रहिछ ओलि न घाँस न दाउरो न फल न मल न थाम पालेको भन्दा फालेकै राम्रो ।
दियो दियो ( काइत्य वलि को लागि) वावा सलाम
नेपाल र नेपाली हरूको दुर्भाग्य।
❤
definitely right information journalist sir /
ओलि को हनुमान हरु रहे सम्म येस्तै हुन्छ ओलि को बोलि
केपि र शेरे याे देशका घातक भाईरस हुन।
Good profession rajib sir
यो देशको प्रधानमन्त्री के तालको मानव हो कोनि ! पहिरो भनेको तराईमा जान्छ नि त होइन त उखान प्रसाद ओलि ? कुर्सीमा पुगे पछि जनताको चिन्ता हुँदैन है ? जनतालाई हेपेर बोल्नु पर्छ ?? के गर्नु चुनावको बेला धादली गरेर चुनाव जित्छन कि यस्ताले कि जनताले झुक्किएर मतदान गर्छन ? यो देशको विडम्बना 😢😢😢😢😢
बुरो नेता को करन छैन इस्ता नेता अब कामछैन गफले देश बन्दैन है ओलि अब राजीनामा दिन पर्छ
अबाफेरी प्रधान मन्त्री कोषमा जम्मा बयेको बलढी पिडीतको रकाम आदीलोतै खाई दिन्छ
राज्जेका गृहमन्त्री जस्तापद्मा बसेर यस्ता गइर जिम्मेवारी अभीब्याक्ती दीने गधालाई केभन्नुखै जबाफैछैन
केभन्नु, हजुर मेरोएउटाफाईल,मालपोत,कायंलय, नुवाकोट बाटहतबन्धि,छुटगराउनेभनि,फाईलपठाएकोमा,बिभागमाफाईल,गायब, भयो १०बसंसम्म,एउटाफाईलकारबाईगनंनसक्ने, कस्तो होला कमंचारिसँयन्त्र, एउटा कृषि फामंकोनाममा,१२५रोपनिजग्गाछ,किसान,९जनामिलेरसँयुक्तरुपमा,काम गर्ने भनि,कँपनिकोनाममाराजिनामागरेकोछ,, अब जग्गा किन्न बेचगनंपर्योभनिजाँदा,मालपोतबाटजग्गापासगनं, नमान्ने र,हदबन्धिभनेरकिनदुखदिई, रहेको होला।
घर्को बाघ बन्को श्याल हुन ओलि उतै दुले हुन्छ दुइ चार महिना
ओलिको सरकार हुदा दुर्गति भएकैछ। कहिले दुइतिहाइको सरकार विघटन गरेर निर्वाचनमा जाने , त कहिले पार नलाग्ने चुच्चे नक्सा त कहिले नाका बन्दि , कहिले बाडि पहिरोले सयौंको मृत्यु । त्योभन्दा पनि अहिलेसम्मकै ऋणमा वृद्धि झन्डै २५ खरब ।
One of the best news presenters in 🇳🇵
आहा कतिराम्रो जवाफ प्रधानमन्त्री को!!!
हुन त म पनि ओली हो तर केपी ओली जस्तो कदापी हुने छैन । ओली का कुलदेवता चित्रालेखी ले केपी लाइ सद्बुद्धि दिउन ।
सहि कुरा हो हजुर यी नेपाली अनुहार का बिदेशी गोठाला नेताहरु को जनता सामु उदाङ्गो पार्दै जानु होला ।
दोषमात्र भन्दा अपराधीको पाप पखालिन्छ भन्छन नि ।
You are a great person sir ❤
ओलि सरकार मा हुने यस्तै हो ।
Very good 👉pointed Rajib jii
🙏🙏🙏🙏
जसको बुद्धि विवेक चिन्तन्सैली र वैचारीक धरातल जति नीच र घटिया हुन्छ ऊ त्यसै अनुसार नै प्रस्तुत हुन्छ।kp oli त्यस्तै हुन।
मोदि संग चाहिँ के बोलेत मोदि पनि अमेरिका गएको र ओलिर मोदि संग बोलेको फोटो हालेको देखियो यो कुरा भन्दिनुहोस
जनतालाई सुख दिन नसक्ने सरकार कमसेकम थप दुख र पीडा त नदिनु नि।सडकहरू बन्द भयो ,हवाईजहाज कम्पनीले भाडा दोव्वर वनाएर लुट्न थालिहाले।सरकारले निगरानी गर्नु पर्ने होइन र?
नख्खुमा गबेकालाई सरकारले चाहेमा चार घन्टा हैन दस मिनेटमै उद्दार गर्न सक्थ्यो के नेताको केक बोक्नालाई मात्रै हुन हेलिकप्टर मन्त्री गृहमन्त्री दुबैले राजिनामा दिनुपर्छ अलछिना चोर हरु
Rajib sir salam xa
नीडर साहसी पत्रकार सलाम छ
100% right.
देस मा नाका लाग्दा प्लेन मा मटितेल ल्याएर बडेको इतिहास सम्झदा अहिलेका प्र म लाइ गुहु ख्वाए पनि मन मान्दैन्।
सत्यतथ्य निडर पत्रकारज्यु धन्यबाद❤❤मोरङ्गबाट❤❤राष्टघाति गैरजिम्मेर सरकार रिप😂😂😂😂😂😂😂😂
बाँचुन्जेल केपी ओली लाई प्रधानमन्त्री बनाओ मर्ने बेलामा भए पनि देश लाई कङ्गाल बनाएर मर्छ 🙄🙄 धिक्कार छ हामी नेपाली लाई 🙄🙄
केपि ओलि मान्छे नेपाली भएपनि आत्मा बिदेशी रहेछ किनभने उनलेनै पटक पटक गरेका प्रबचनले सिद्ध भयो।
झापाली जनता त खुसी होला नि हाम्रो जिल्ला को वलि बा ४ चोटि प्रम बनिसक्यो भनेर, हाम्रो प्रम महोदय ८० नाघेको मान्छे हो जो कि सोच्ने शक्ति नै सक्की सक्यो त ।
य बा अब आराम गरनुस,,नया पिडि लाई दिनुस अब देश,,बुढा हुनु भाे अब,,घरमा नेै आराम गरनुस ,,देश काे भलाे हुनेछ।।।।
अोलीको कुरा सुनहै एमाले जन
यो पाल्पाली गृहमन्त्रीको काम छैन।
र,
यो गगनेको छ्नबिन जहितही हुन्छ।
तर,
काम काट्दैन।
भिरमा जाने गाेरुलाइ राम राम भन्नू सकिनछ तर काध हालनु जानू हुदेईन तेस कारण हजुर हाे 84 मा भाेट बदलनु परछ ।😅😅😅😅😅
jaya #Min_Bahadur_Gurung
चेक को रकम कसले लग्यो ? थाहा पाउन बैंक मा सम्पर्क गर्नु । ९९ हजार भन्दा माथि पैसा लानलाई आफ्नो आई डि पेश गर्नुपर्छ ह त्यही पत्ता लगाउ पत्रकार महोदय ।
सबै जनता मिलेर अब ये मा ले का बेेगुनि केटाकेटी हरु लागि कमाउने धनद्दा शुरुआत गरे भयिगयाे
Damdar prastuti.Damdar Patrakar.
Bindra g tapai ko yo vanai sabai nepali haru le sunun mero yahi anurodh cha.
ओली को न किडनी आफनो ना छोरा छोरी के मया हुन्छ देश को
क्या गजब पत्रक्कर भाइ....!