अस्मिता र चिजको जोडिलाई सलाम छ , यिनी दुबैको गित र अन्तर्वार्ता आयो कि सुन्न मन लागि लाग्छ .., यिनिहरु दुबैको जीवनमा सधैं भरी खुशी र सफलताले शिखर चुमिरहोस ..! अस्मिको हासो नै सारै मीठो लाग्छ .., सधैंभरी यसरी नै खुशी सुखी रहुन।..!
Thank you Sanjibini media Bhai brought to my specials heart touching words always new words creations both of good luck and I prey for you Bhai bhainee DC bainee Chij Bhai
हईना लन्ठुले मात्र होइन ईन्द्रेणिमा मिना लामा +रितु + तामाङ +खिमा राेका+मन मायाहरुसँगा गायकाे कत्तिमन पर्थ्याे जति हेरेपनि धिकैमर्दैन २-४ दिनमा हेर्ने सुन्ने मनलागिहल्छ चिज कुमार
Hju haru ko safal kamana hos asmita and chij jee
यो दुई जनाको दोहोरीको शब्दाहरूले दुनिया लाई मनोरंजन दिएकोमा धन्यवाद अनि आउने दिनहरूमा सफलताको कामना गर्दा छु
जोडी अति राम्रो छ अब बिहे गर्नु पर्यो चिज र अस्मिता ले
हासो नै मिठो अस्मि ...को ।।लन्ठु र अस्मि को जोडी चाहि एक दम राम्रो लाग्छ ।।अगामि दिनमा धेरै सफल्ता मिल्दै जाओस शुभकामना ।।🌷🌷🌷🌷
सुन्दर जोडी अस्मिता+चिज,शुभकामना!
चिज गुरुङ र अस्मिता they are doing great....definitely, we have to call them for one program in USA
कस्तो मिलिय्को जोडी चिज भाइ र अस्मिता बहिनी दुबै को गित त मलाई अति मन पर्छ र दुबै जना लाई सुभकामाना छ
लन्ठुभाईकाे गितधेरैसुनियाे यकदमराम्माे लाग्छ
दुबै को जोडि गजब छ।जस्तो मान्छे उस्तै दोहोरि गाउनु हुन्छ दुबैलाई सफल्ताको शुभकामना
ओहो ऐलेको चर्चित अनुहार चिज गुरुङ अस्मिता डल्लाकोटी interview एकदम राम्रो छ्👌🙏🙏💜💜
यो जोडी लाई सलाम छ
सारै मन पर्छ छिट्टै बिवाहा भइदिवस🙏🙏🙏
जोडी राम्राे लाग्याे, भविष्यको कुराे कसलाई के थाहा जे होस् यहाँहरुको प्रतिभा लाई सलोट छ।।।
ज जसले Like गर्नु भयो Thank you guys
धन्यवाद छ। फलोस् फुलोस यि जोडि लाई।अति नै राम्रो छ।
Chij j ra asmita j ko kura sunera Sarai khusi lagxa Kati simple ho ghamanda bhaneko Kati pani xaina goad bless both of you
चिज र अस्मिता को अन्तर्वार्ता सुनियो सारै हंसायर मारे कस्तो मिलेको जोडी
नेपाली लोक भाकाका मिठो र मनोरञ्जक संगीतको कला र गला बोकेर आएका यी दुई जना काे उत्तरोत्तर जीवन सुखमय बनोस् शुभकामना !
सारै मिलेको जोडी टुक्का सैली पनि मिलेको all the best both
Chij bhai ra Asmita bahiniko yo jodi jiban saathima badhiyos agrim shubhakamana chha
जिज गुरूङ र अस्मिताको, जोडि मिल्छ जस्तो छ,
दुबै जना को हाइत शरीरमा सबै कुरा मिल्छ बिहे गर्दा पनि हुन्छ जोडी एक दम मिलेको छ ।।।
सांगीतिक जोडी नभएर रियल जोडीको अग्रिम शुभकामना।
B
@@premprsadsharma2859 on
Chij Asmita ko bibah maele thank you so manchhe
@@manbahadurrawot4679 m07-be
दाजुबैनिकाे अन्तरबार्ता सारै रमाईलाेछ
चिज सर को हरेक शब्द ठिक लाग्छ अस्मिता झन उस्तै
दोहोरी जोडी मा सबै भन्दा मन जित्न सफल जोडी लाई लाखौं शुभकामना छ
मेरो मनपरने कलाकार हरु हो दुबै जान
चिज गुरुङ र अस्मिता डिसि रियल जोडी मिलेको छ ,अझै अगाडि बढनु होला ,,शुभकामना छ !!
अस्मिता र चिज जि को शब्द सारै मनपर्छ!साथै अस्मिता जि को हासो मा म सारै फिदा छु!❤️❤️❤️
यो दुई नानी हरुको बिहे हुनु पर्यो ।
गज्जब को रमाइलो अन्तरबार्ता ।धेरै हसायो चिज र अस्मिता ले।
Chij bhai ra Asmita baini ko jodi bahut hi ramro xa Aab bat har competition sath mai garnu hola ,God bless you
जोडि साहरै राम्रो , यो जोडो विवाह सम्म पुगोस शुभकामना ! अस्मिताको हाँसो र स्वर रानिमुखर्जीको जस्तो लाग्यो !
आआआआआआआआआआआआआआआआआआआआआआआआआ@
राम्रो लाग्यो, बधाई छ।
Sarai sweet jodi sangititk yatra ko safaltako suvakamana 👏👏🥰🥰
अहा अति नै राम्रो जोडी 👌🥰❤
🌹💕💞💞
चिज सर अस्मिता सिस साच्चीकै यो जोडी अती नै जम्छहो कहीले ई पनी नछुटोस🙏🏻🙏🏻🙏🏻🙏🏻
अस्मिता र चिजको जोडिलाई सलाम छ , यिनी दुबैको गित र अन्तर्वार्ता आयो कि सुन्न मन लागि लाग्छ .., यिनिहरु दुबैको जीवनमा सधैं भरी खुशी र सफलताले शिखर चुमिरहोस ..! अस्मिको हासो नै सारै मीठो लाग्छ .., सधैंभरी यसरी नै खुशी सुखी रहुन।..!
Pi1
चिज गरुड र अस्मिता को दोहोरी गीत दामि छ है
कति हास्नु हौ चिज गुरुङ र अस्मिता को ईन्टर बिउ हेरेर रमाईलो भयो
Asmita sis n chij bro dami xa jodi
हो अस्मिता र लन्थु सोल्टी को जोडी साच्चै 1 नम्बर को होकी जस्तो लागि रहेछ
चिज सर सार्है मिलनसार गाएक अस्मिता लजालु मुस्कान मिथो सुनमा सुगन्ध
Ashmita baini lai shari Chij bhai lay shari hasaunu vho. Good luck both of you best jodi ever💐💐💐🙏🙏🙏
चीज हीरो नः १ गोर्खाली कती हसायो के दुई जनाले😁😁😁😁 राम्रो जोडी👌👌
चिज गुरुङ र अस्मिता पनि छत्र शाही र काजल जोशीको जस्तै साच्चिकै जीवन साथी देख्न पाउँ।।
राम्री बैनी र राम्रो भाई बधाई छ
साङगितिक जोडी भन्दा पनि रियल जोडी हुनुपर्छ ।दुबै जनालाई शुभकामना
राम्रो छलफल बधाई छ यहाँ दुबै कलाकार लाइ
बधाई छ दुबै जनालाई
म पनि दुई जनाकै ठूलो फ्यान हो सफल्ताको सुभ कामना है दुबै जनालाई 🌹👏🙏👌
सफलताको शुभकामना दुबैजना गायक गायिकालाई !!!!!!!!!!!!!!!
सोरका धनी नेपालका गहनाहरुलाइ सुभ आसिर्बाद
Kasto ramro lagyo vai bahini ko interview herera khusi pani lagyo.tapai 2 ko jodi sadhaiko lagi hos god bless you
Beutifull jodi lai dherai shubhakamana
चिज गुरुङ & अस्मिता सिस् को 😳
कति मिलेको जोडी बाइ😘😍🤭🙏
Good jodi
टीका सानू जस्तो अगाडि बढ्दै प्रगति भैसकेपछि ठुलाे नहुनु है अस्मिता जि♥️♥️♥️
म त आज पनि हाँसेर पेट मिची मिची आँखा बाट आशु पुछ्न पर्ने गरी हाँसे🙏🙏🙏👍👍👍
Same yrr😂😂
सधै साथ माया रहने छ
Yo jodi real life ko lagi best xa bihe gare hunchha. Best wishes
तपाईहरु यसरी नै अगाडी बढ्नु होला
Asmita and Chin ko jodi Best couple Beast singer Future is beautiful congratulations Thanks.
Sarai ramro miley ko jodi.....best of luck...!!
आहा शब्द का खानी लाइभ दोहोरी का राजा चिज सर शब्द कै खानी लाइभ दोहोरी कि रानी सस्कारी अस्मिता बैनी जहाँ त्यहाँ तेसै रमाइलो सम्पूर्ण मा नमस्कार
Good vai baini ati ramro xa subhakamana xa baini bhaee lai thank you
अजै धेरैइ धेरै सफलता को कामना चिज अस्मिता दुबै लाइ🌷
दुई भाइ बैनी कै उज्ज्वल भबिस्यको कामना
Ati ramro x chij Tamu ra Asmita d c bainee ko ajha ramro hudai jawas
सारै मीलेको जोडी ,साफलाताको शुभकामना .
Thank you Sanjibini media Bhai brought to my specials heart touching words always new words creations both of good luck and I prey for you Bhai bhainee DC bainee Chij Bhai
चिज सर अब लज्जाएर भएन बिहे गर्नु पर्यो
अति राम्रो भैराछ दुबै जनालाई बधाई तथा सफलताको अग्रिम शुभकामना
Asmita ra chij ko Sabai milxa bihegare bhavishya ujjval hunxa 🥰🥰🥰
बिबाह गर्नु पर्यो अस्मि ले अब , चिज गुरुङ , जिबन सिग्देल अस्मिता को जोडी बबाल हुन्छ ।।
मेरो फेब्रेत गायिका अस्मिता
Very good
जोडीलाई अग्रिम शुभकामना ।
यो जोडीलेत कति हसाउने हासेर पेटदूख्यो धन्यवाद
छिमलेर डाली पलायो मिठो♥️♥️ गीत को याद गराई दिनु भयो।चीज भाइले धन्यबाद !
दुबै को शब्द चयन र गाउने शैलि एकदमै राम्रो छ।सांगीतिक जोडि सफल रहोस्!
चिज खान मन लाग्यो मलाई
हईना लन्ठुले मात्र होइन ईन्द्रेणिमा मिना लामा +रितु + तामाङ +खिमा राेका+मन मायाहरुसँगा गायकाे कत्तिमन पर्थ्याे जति हेरेपनि धिकैमर्दैन २-४ दिनमा हेर्ने सुन्ने मनलागिहल्छ चिज कुमार
Hjur ko kurama sahamat xu
Bhim chhij ashmita ra amrita ko gurupma dohori sunna man xa hajur
o my god धेरै हसाउनु भयो
दुबै लाई सफालताकाे शुभकामना छ। लाेकदाेहाेरीमा जाेडी दमदार छ।
जोडी मिलाई dinu🙏पर्छ 🙏🙏🙏🙏🙏
great pair chij+ashmita
Asmita r chij bhaiko jodi 100% suhaux ho .
बेसरी मन पर्ने जोडी
Dami Jodi yesari nai agadi badhnu hola dhanyebad n media lai pani dhanyebad namaskar hjr
Chij gurunu Ra asmita co dohori yacdam man pracha Ra ma Sadae harna garchu Pragati co suvacamana Dina cahanchu
Chij vai 👍🏼😂 sachchi kai sacho kalkar hunuhunxa 🙏🏼👍🏼 keep it up both of you Asmita baini n chij vai 😍😍
राति दस बजे यक्लै हास्दै छु ☺️☺️😊😊☺️😊☺️😊😀😀😀
Wow ktatiramro ramailo layo asmita dg lai yo jodi kaelapni naxutinuhai asmitadg
Real couple both of u...sarai ramro xa...man pareo Yeo Jodi bibaha maa pane of parinat hoss subhamana DUI Jana Lai.....
दोहोरी च्याम्पियन त मैले चिज र अस्मिता लाई हो मानेको ♥️♥️🙏🙏
दुई जना नै साधारण देखिनु हुन्छ तर गित भने मार्मिक गाउनु हुन्छ जोडी मिल्छ है🤩😍🤣🏆️🏅
Sarai mileko jodi best of luck
best of luck both of you......
गुरुङ भाइ ले हस्यो गिता गको कापित सुन्यो
Sunder hamrro nepal ko San Asmita &bhai c
येती मिठो जोडी किन दाई दाई अर्को शब्द छैन र ?