मिलन लामा र मञ्जु बि.क को पहिलो दोहोरीमै कडा भिडन्त | Milan Lama Vs Manju BK | Sangeetmala Dohori

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 มิ.ย. 2024
  • #milanlama
    #manjubk
    #sangeetmala
    #livedohori
    Special Thanks
    Prime TV HD
    __________________________________________________
    =======================================
    Song Creadits :-
    ➤ Song :- Sunko Jantara
    ➤ Singer :- Khadga Garbuja,Mina Garbuja Magar, Nita Pun and Geeta Devi
    • New Lok Geet | Sunko J...
    =======================================
    Live Dohori Singer
    ★ Milan Lama
    ★ Manju Bk
    _____________________________________________
    Musician Team
    ★ Kulendra Bk - Keyboard
    ★ Pramesh Ghimire - Harmomium
    ★ Dinesh Pariyar - Flute
    ★ Kumar Lamichhane - Madal
    ★ Govinda Pariyar - Madal
    ★ Dipak samip - Dholak
    ★ Pritam Thapa - Oct Pad
    _____________________________________________
    Camera
    ♬ Padam Lwagun
    ♬ Laxman Lwagun
    ♬ Pawan Bishwo
    _____________________________________________
    Edit
    Tarakanta BK
    Padam Lwagoon
    Khum oli Birahi
    Pawan Bishwo
    ___________________________________________________
    Studio
    Mayur Live Studio,
    Thamel, Galko Pakha 9841889961
    ___________________________________________________
    © Tika Sanu-2024,
    TH-cam:
    / tikasanu
    Facebook:
    / tika.sanu.1
    Tika Sanu is authorized to upload this video. Using uf this video on other TH-cam channels without prior permission will be strictly prohibited
    यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
  • บันเทิง

ความคิดเห็น • 159

  • @user-uy9kf2eu3s
    @user-uy9kf2eu3s 3 วันที่ผ่านมา +3

    ❤ धेरै समय पछी संगीत मालामा दोहोरी हेर्न पाएको हो। साउदी अरबको जेद्दा बाट हेरीरहेको छु।❤❤❤

  • @ganeshshrestha9767
    @ganeshshrestha9767 4 วันที่ผ่านมา +2

    मन्जुको दोहोरी निकै राम्रो लाग्छ

  • @belkumarisunar690
    @belkumarisunar690 5 วันที่ผ่านมา +13

    सङ्गीत मालामा आज मिलन दाई र मन्जु बहिनीको दोहोरी उधुम रमाइलो लाग्यो 🎉🎉🎉❤❤❤यो अवसर मिलाउनु हुने टीका सानु को टिमलाई धन्यवाद ❤❤❤❤❤

  • @durgabahadur7769
    @durgabahadur7769 2 วันที่ผ่านมา +1

    आहा कति राम्रो गित स्वरका धनी सरजकं बरिष्ट गायक मिलन लामा भाइ अनि स्वरकी धनी मन्जु बैहिनी होल टिम लगाएत टीका बैहिनी शुभ कामनाछ❤️❤️

  • @user-pp2et2kt1r
    @user-pp2et2kt1r 4 วันที่ผ่านมา +5

    सङ्गित मालामा आज मिलन सर र मन्जु बहिनि को लाइभ दोहोरी सारै मिठो रमाइलो भयो बधाइ छ टिका सानु लगायत सबै कलाकार टिमहरू लाइ सफलताको अग्रिम शुभकामना ❤

  • @rajendrashrestha530x
    @rajendrashrestha530x 3 วันที่ผ่านมา +1

    Wow Kati ramro marmik dohori Milan Lama vs Manju bk ko dherai khusi lagyo tika baini dohori dhilo aayo kada aayo .

  • @kamala4871
    @kamala4871 4 วันที่ผ่านมา +8

    अब संगीत माला मा राजुको जन्म दिन मनाउन पर्छ है टिका एउटा संम्झना रहनछ

  • @SamitaRawal-offlcial
    @SamitaRawal-offlcial 4 วันที่ผ่านมา +1

    आज सम्म किन दोहोरी नल्याउनु भएको सानि म त अब आउदैन कि भनेर दुख लागेको थियो आज आयो धेरै खुसि लागेको छ सानि कति राम्रो कार्यक्रम चलाउनु हुन्थ्यो के सानि कति राम्रो दोहोरी दुबै जना कलाकार लाई बधाई छ र संगीत माला लाई धेरै माया मिठो सझना छ सानि

  • @Chandar-sy1oc
    @Chandar-sy1oc 5 วันที่ผ่านมา +4

    टीका बहिनी धेरै दिन पछि आयो दोहोरी कडा आयो बधाई छ सबैलाई ❤❤❤❤

  • @ashusunar9782
    @ashusunar9782 4 วันที่ผ่านมา +1

    अाज त धेरै दिन पछि संगित माला मा मिलन सर मन्जु सिस काे खतरा दाेहाेरि हेर्न पाईयाे खुसि लायाे सन्चालक सानू मा पनि उच्च सम्मान छ🙏❤️👌👌👌

  • @RK_Chhetri_Sudarsan_Official
    @RK_Chhetri_Sudarsan_Official 3 วันที่ผ่านมา +1

    Wow very nice dohori ❤बधाई छ सबैलाई 🙏🙏🇳🇵🇳🇵🙏🙏

  • @balbahadurbk-yh4jd
    @balbahadurbk-yh4jd 19 ชั่วโมงที่ผ่านมา

    🙏🙏वाओ अति राम्रो लाग्यो यो दोहोरी गित मिलन सर मन्जु बहिनी को❤️❤️❤️❤️।

  • @zeenajoshi5010
    @zeenajoshi5010 5 วันที่ผ่านมา +3

    आहा बल्ल आज पो आयो सङ्गितमाला❤❤❤

  • @kiranbahadur5661
    @kiranbahadur5661 5 วันที่ผ่านมา +27

    अबको भाग राजु परियार, मिलन लामा , शिला आले र मधु बिक ( सालैको पातैले भाकामा )

  • @mitralimbu6876
    @mitralimbu6876 4 วันที่ผ่านมา +1

    मन्जु जिलाइ देख्दा,भेडिखर्के बासंग इन्द्रेणिमा ठाडो भाका गाउनु भएको याद आउँछ।।

  • @durgabahadur7769
    @durgabahadur7769 2 วันที่ผ่านมา +1

    भाग दुइमा राजु भाइर शिला बैहिनी लाई लेउनुसह‌ै सफलताको कामनाछ❤️❤️

  • @dbkarsang6187
    @dbkarsang6187 4 วันที่ผ่านมา +1

    दाम्मिको नि महा दाम्मी टीका बहिनी । मेरो पनि मन पर्ने गायक गायिका मन्जु बहिनी । सुन्दर प्रस्तुति

  • @balbahadur753
    @balbahadur753 4 วันที่ผ่านมา +1

    एक दम राम्रो लाग्यो र मैले विशेष गरी हेर्ने भनेको संगित माला र सारंगी संसार मां नै दोहोरी गीत हेर्छु

  • @TeklimbuTeklimbu-nx8zw
    @TeklimbuTeklimbu-nx8zw 5 วันที่ผ่านมา +1

    Dherei din pochi hojur ko sogngit mala herero dherei khusi lagyo Tika ji chittoi orko dohori herno pam Tika ji

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j วันที่ผ่านมา

    दुबै जना कडा मिठाे रमाईलो दोहोरी शुभकामना❤❤❤❤❤❤❤❤

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 5 วันที่ผ่านมา +2

    Damdar meetho ramailo dami prastuti🎵 Tika best of luck & Thanks Milan & Manju 👌⚘💕

  • @nepalikalakar7096
    @nepalikalakar7096 4 วันที่ผ่านมา +3

    निकै मीठो र रमाइलो दोहोरी । मेरो सानो सुझाव - "संगीतमाला" लेखेको अशुद्ध भयो कि जस्तो लाग्छ । हजुरहरुले लेखेको "संगितमाला" यस्तो छ तर मेरो अध्ययन र खोजले "संगीतमाला" लेख्दा ह्रस्व "गि" नभै दिर्घ "गी" हुनेपर्ने होकि जस्तो लाग्छ । बाँकी हजुरहरुको कार्यक्रमको नियमित दर्शक तथा श्रोताको नाताले मनमा लागेको कुरा राखेको मात्र हुँ गल्ती हुन पुगेछ भने माफी दिनुहोला । धन्यवाद !!!

  • @user-lx5km8sh2x
    @user-lx5km8sh2x 2 วันที่ผ่านมา

    ❤❤टीका सिस धेरै पछी सगितमाला मा दाेहाेरि सुन्ना पाइयो यक्दम राम्रो छ ।म कतार बाट।

  • @dhangurung8258
    @dhangurung8258 5 วันที่ผ่านมา +1

    Ati ramro rav ramailo dohori geet prastut garnu hune nepali sangitik dohori xetra ka ati lok priya kalakar gaek milan lama ra dohori geet ka sumdhur swor ka dhani lok priya kalakar gaika manju bk sahit sabai kalakar haru lai dherai dhannyavad

  • @prashantdangi1844
    @prashantdangi1844 5 วันที่ผ่านมา +2

    धेरै दिन पछि आयो संगीत माला बोल्ल हेर्न पाइयो कुर्दा कुर्दा❤❤❤😊

  • @bashantidhungana630
    @bashantidhungana630 4 วันที่ผ่านมา +1

    मलाई पनि यो जोडिको दोहोरिहरु यकदम हेर्न मन थियो

  • @roshanrizal8760
    @roshanrizal8760 5 วันที่ผ่านมา +1

    Damiiiii dohoriiiiiiii को प्रस्तुति । thado bhakaaaa queen n Milan ji

  • @jamunarayamajhi467
    @jamunarayamajhi467 4 วันที่ผ่านมา +2

    धेरै रमाइलो लाग्यो ❤🎂🎂🙏🙏🙏

  • @malbsunar1239
    @malbsunar1239 5 วันที่ผ่านมา +1

    सबप्रथम कार्यक्रम सगितमाल सनचलाक टिकालाई सांगीतिक नमन आज धेरै पछी सगितमाल कार्यक्रम हेरना पाईयो रमाई लो कलाकार मिलान रमा मनजु को गित सुनेरा रमाई लो लगयो धन्यवाद कलाकार टिमलाई बिसेस धन्यवाद टिकालाई ❤❤❤

  • @bibaslimbu6880
    @bibaslimbu6880 2 วันที่ผ่านมา +1

    मिलन सर, मन्जु मेडम राम्रो प्रतिभा भएको चर्चित असल लोकप्रिय कलाकार हुन, /

  • @namrajpun2972
    @namrajpun2972 2 วันที่ผ่านมา

    धेरै रमाइलो दोहरी भारत केरला बाट हेर्दै छु

  • @fzre5di300
    @fzre5di300 4 วันที่ผ่านมา +1

    आहा निकै मन पर्ने भाका त्यसै माथि मञ्जु र मिलन लामा को आवज मा ❤❤❤

  • @jamalarai8383
    @jamalarai8383 4 วันที่ผ่านมา +1

    ❤❤Sabae ma nama ramaelo dohiri ❣️payri bahini tika pargatiko kama xa ❣️❣️

  • @rupkhatri3361
    @rupkhatri3361 3 วันที่ผ่านมา +1

    आहा कति रमाइलो दोहोरी ।🙏🙏🙏

  • @sitarakarki1720
    @sitarakarki1720 5 วันที่ผ่านมา +1

    कति मिठो गित गाउनु भयो ❤❤❤❤

  • @Bhawani-fg3nk
    @Bhawani-fg3nk 2 วันที่ผ่านมา

    Aaha Milan Lama jeu Sarai Mitho Dohori Gauna khappis Hunu Hunnxa 🌺🌸🙏🙏🙏🙏🌺🌸👌👌👌 👌 Thado vakha ki khunkhar khariyeki Lok Dohori pani tetikai gauni manxe ni Sarai Mann parni Manju B.k baini prati Maya ane Samman xa ❤️❤️🌺🌸🙏🙏🌸🌺👌👌

  • @lalthapa6692
    @lalthapa6692 5 วันที่ผ่านมา +1

    लौ टीका बहिनिको अझै प्रगति हुँदै जाओस् ❤❤❤❤❤❤

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x 5 วันที่ผ่านมา +1

    धेरै पछि संगीत माला बाट दोहोरी सुना पायो आज मिलान लामा र मञ्जु बहिनी को बधाई होल्ड टीम लाई

  • @somrajchapagain741
    @somrajchapagain741 5 วันที่ผ่านมา +1

    milan lama sir ko agman dheri ramailo huncha.uha lai feri feri pani dekna pau.

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 4 วันที่ผ่านมา +2

    आहा पर्खाइमा थिय असाधै राम्रो लागो धैरै धैरै धन्यवाद छ
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @suryagole8262
    @suryagole8262 4 วันที่ผ่านมา

    आहा कति मिठो शब्द अनि मिठो पुरानो भाका मा दोहोरि धेरै पछि सुन्न पाउदा सारै आनन्द भयो। धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना संगीत माला सन्चालिका टिका बहिनि साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। जय गित जय संगीत।

    • @user-bg2zs2nn6x
      @user-bg2zs2nn6x 4 วันที่ผ่านมา

      Dami🎉❤❤❤❤❤

  • @santilamichhane1803
    @santilamichhane1803 4 วันที่ผ่านมา +1

    आशा बिसी र राजु परियारको दोहोरी हेर्न मन छ है ठीक sis

  • @khumchhantyal7116
    @khumchhantyal7116 4 วันที่ผ่านมา +1

    अबको भागमा चिज र निर्जला लाई लिनु पर्यो

  • @chakgurung3175
    @chakgurung3175 4 วันที่ผ่านมา +1

    Outstanding performance thank you ❤❤❤

  • @gurunggb4261
    @gurunggb4261 4 วันที่ผ่านมา +1

    Best of luck watching from India

  • @madhavpoudel7329
    @madhavpoudel7329 5 วันที่ผ่านมา +1

    धन्यवाद, मिलन लामा र मन्जु विक ले गाएको दोहोरि गित नराम्रो हुने कुरै भएन, फेरि पनि गाउन बोलाउनु होला❤❤😅😊

  • @durgakarki4852
    @durgakarki4852 5 วันที่ผ่านมา +1

    अति नै राम्रो छ

  • @jamangurung9894
    @jamangurung9894 2 วันที่ผ่านมา

    सारै राम्रो गाउनु भयो बधाई छ दुवै जनालाई

  • @user-ti2sp5mm1y
    @user-ti2sp5mm1y 5 วันที่ผ่านมา +1

    Nice song congratulations both of you excellent communication 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @BalkrishnaDangi-vs2le
    @BalkrishnaDangi-vs2le 17 ชั่วโมงที่ผ่านมา

    टिकाजि पिलिज यो सालैको पातैले भन्ने गितमा कसैले पनि लायभ दोहोरी गाको छैन,युटुबमा एउटा पनि गित छैन यो भाकामा , आशा छ पकैपनि दरसक इछ्या टिकाजिले पुरा गरनु हुनेछ, यो गित मिलन दाइ र कसम रानिको शुन्दर स्वरमा शुन्न पाइयोस हई टिकाजि।।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 5 วันที่ผ่านมา +1

    ❤❤❤❤❤
    Long live beautiful Tika Sanu ji ji ji and Sangitmala family:
    ❤❤❤❤❤

  • @niranjangyawali3088
    @niranjangyawali3088 4 วันที่ผ่านมา +2

    अब को भाग मा मधु रसाइली र राजु परिवार लाई लेउन पर्यो

  • @olidanbir
    @olidanbir 5 วันที่ผ่านมา +2

    पुरानो भाका मा दोहोरी हेर्न र सुन्न मजा बेग्लै छ दामि

  • @binitakc2684
    @binitakc2684 4 วันที่ผ่านมา +1

    रमाइलो मीटो लोकदोहोरी

  • @ganeshshrestha9767
    @ganeshshrestha9767 4 วันที่ผ่านมา +1

    धेरै रमाइलो लाग्यो.

  • @shasilal1251
    @shasilal1251 2 วันที่ผ่านมา +1

    सुभकामना सम्पुर्न्र लाई ❤

  • @harirana305
    @harirana305 3 วันที่ผ่านมา

    dherai ko parkhai paxi sangeet mama herna paiyo ThanK U Tika from BC Canada

  • @RabiLama-gw1jt
    @RabiLama-gw1jt 4 วันที่ผ่านมา

    Geet sangit premiharuma sabailai mitho samjhana namaskar ma rabi lama aaja ko bhag sarai ramailo lagyo❤❤❤❤

  • @dhanbahadur9296
    @dhanbahadur9296 4 วันที่ผ่านมา

    Manju baini ko sabda chyen nai mitho xa Milan Lama dai sanga ko dohori suner aaananda liyeo sabai kalkar lai namaskar 🙏🙏🙏❤️❤️❤️🌹🌹🌹 sangit mala sanchalak tika sanu baini lai dhannebad 🙏❤️🌹

  • @issortamang1232
    @issortamang1232 2 วันที่ผ่านมา

    Babal chha hai from USA Virginia

  • @premmagar7827
    @premmagar7827 3 วันที่ผ่านมา +1

    ❤❤❤😂😂धेरै रमाइलो 🌹🌹🌹💕💕

  • @ishworbaijali8510
    @ishworbaijali8510 5 วันที่ผ่านมา +1

    धेरै राम्राे

  • @rajkumarrasailymusicoffici1031
    @rajkumarrasailymusicoffici1031 4 วันที่ผ่านมา +1

    बधाई छ सबै सबै लाई

  • @nandabahadur2500
    @nandabahadur2500 4 วันที่ผ่านมา

    वाउ कति मीठो स्वर कति मीठो गित गाउनु भयो

  • @glgiri1
    @glgiri1 4 วันที่ผ่านมา +1

    आहा कति मिठो ।

  • @GangaLimbu-vb2mg
    @GangaLimbu-vb2mg 4 วันที่ผ่านมา

    Manju/Milan lama KO dohari git atti ramro.

  • @kalimmiya579
    @kalimmiya579 5 วันที่ผ่านมา +1

    Very very nice song ❤️❤️❤️❤️❤️🎉🎉🎉🎉🎉🎉songgit mala all time lai ra sathai tika Sanu lai dherai dherai sandhana

  • @asisroka8301
    @asisroka8301 3 วันที่ผ่านมา

    ❤❤wow super best of luck all you nice song

  • @chandrakantakandel8857
    @chandrakantakandel8857 4 วันที่ผ่านมา

    Hahaha , mitho fantasti dohori songs xa..best wishes to both of you❤

  • @ManishasoniBk
    @ManishasoniBk 2 วันที่ผ่านมา

    पर्णकला वि शी र रामजी खार्ण को ल्याउनु पर्यो

  • @bhaktaplasadgawtam4601
    @bhaktaplasadgawtam4601 4 วันที่ผ่านมา

    Milan lama Aya paxi ramailo hunxa

  • @kamalarokamagar6718
    @kamalarokamagar6718 3 วันที่ผ่านมา

    Dami milan ra manju👍👍👍👍👍👍👍👍

  • @wwamritawwamrita6792
    @wwamritawwamrita6792 4 วันที่ผ่านมา

    Nice dhori dhiri lamo samay dhori sun paeyo badhaixa all tem lae

  • @chakgurung3175
    @chakgurung3175 4 วันที่ผ่านมา

    Great Great performance salute you both ❤❤❤

  • @bestsmelters4726
    @bestsmelters4726 4 วันที่ผ่านมา

    Nani haruko paruti deri ramro lago❤❤❤🎉

  • @ShivaDhat
    @ShivaDhat 5 วันที่ผ่านมา +1

    Best Milan lama

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 5 วันที่ผ่านมา +1

    पर्खाईमा ❤है टिका सानु बहिनी ❤️

  • @LaxmanTamang-f4o
    @LaxmanTamang-f4o 3 วันที่ผ่านมา

    wow dharai ramro dohori

  • @ratanbk8327
    @ratanbk8327 5 วันที่ผ่านมา

    धेरै पछि सगित माला दाेरि सुन पायाे

  • @MalatiTamang-f6h
    @MalatiTamang-f6h 4 วันที่ผ่านมา

    Wow kati ramro dohori❤

  • @purnagaham5216
    @purnagaham5216 3 วันที่ผ่านมา

    Ramailo dohori ❤

  • @chintabaral4738
    @chintabaral4738 2 วันที่ผ่านมา

    Siddarth r urmila ko dohori lyaunu paryo tika jee .

  • @krishnarasali
    @krishnarasali 5 วันที่ผ่านมา

    love you all ❤❤❤ ati ramro laayo tika ji?❤❤❤

  • @buddhitamang9630
    @buddhitamang9630 4 วันที่ผ่านมา

    Dami xa jodi jamelo xa ha dohori ta ❤❤❤

  • @user-hb4jk5ko1x
    @user-hb4jk5ko1x 5 วันที่ผ่านมา +1

    Lu sundai xam ❤❤❤🎉🎉🎉🎉❤❤

  • @user-nd3su7pp4s
    @user-nd3su7pp4s 5 วันที่ผ่านมา +1

    Nice

  • @begam1342
    @begam1342 2 วันที่ผ่านมา

    Wow very nice song ❤❤

  • @bishnudhakal3720
    @bishnudhakal3720 5 วันที่ผ่านมา

    सफलताकाे शुभकामना संगितमाला टिमलाई, टीका सानू,मिलन लामा, मञ्जु वि.क.सवै टिमलाई । कराेड क्लवमा पुगाेस ।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 5 วันที่ผ่านมา

    ❤❤❤❤❤❤❤❤❤
    WOW- WOW- WOW- WOW
    AN ENTERTAINING SINGING BY SWEET SINGER MANJU JI AND AN AMAZING SINGER MILAN JI.
    ❤❤❤❤❤❤❤❤❤❤❤❤
    THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS:
    ❤❤❤❤❤❤❤❤❤❤❤❤
    Stay safe and healthy: Health is a real wealth.
    ❤❤❤❤❤❤❤❤❤

  • @chakgurung3175
    @chakgurung3175 4 วันที่ผ่านมา

    Master Masters Dohori 🙌

  • @user-ep4td1ji1f
    @user-ep4td1ji1f 5 วันที่ผ่านมา

    धेरै नै राम्रो मन्जुको शब्द चयन अज प्रभाब्कारी

  • @NirdeshGrg
    @NirdeshGrg 5 วันที่ผ่านมา

    Manjuko herai Kya ramro yar

  • @HimalKarki-lm7iy
    @HimalKarki-lm7iy 4 วันที่ผ่านมา

    मीठो सम्झना सगै नमस्कार सबै लाइ🙏🙏🙏🙏🙏

  • @surajthapa2024
    @surajthapa2024 4 วันที่ผ่านมา

    Supar

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 5 วันที่ผ่านมา

    Kin audaina bhanera mat serch gardai khojdai garthe kuro yasto po rahechha hai congratulation❤ Tika sis❤

  • @prayashalemagar9501
    @prayashalemagar9501 5 วันที่ผ่านมา

    Sarbapratham Tika sanu lai dhanybad feri pani sangeet mala herna ra sunna paini vayo 🎉🎉🎉ra sampurna team lai badhai sathai safaltako subhakamana xa 🎉🎉🎉🎉hal doha Qatar dekhi herdai xu hjr 🎉🎉🎉

  • @KrishnaKrishnaa-hh5np
    @KrishnaKrishnaa-hh5np วันที่ผ่านมา

    So nice 🎉🎉

  • @rajendraregmi1776
    @rajendraregmi1776 4 วันที่ผ่านมา

    Nice song ❤

  • @Sonimekah-xy3vx
    @Sonimekah-xy3vx 5 วันที่ผ่านมา

    Very nice song ❤

  • @SilwalkandelSaraswati
    @SilwalkandelSaraswati 2 วันที่ผ่านมา

    Kamaelo x