भाग ०२ झनै रमाईलो, चिज गुरुङको आगमनले तातियो माहोल | निर्णायक र प्रतिशपर्दी बिच झडप | Rile Dohori

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ต.ค. 2024

ความคิดเห็น • 672

  • @gangakarki9603
    @gangakarki9603 ปีที่แล้ว +14

    भाग ३ मा सागर बि.सि लेराउनु पर्छ भन्ने जति यता हाजिर हुम त,,,,,सारै रमाइलाे दाहाेरि👍️सफलताको शुभकामना 🎉❤

  • @SumanPariyarOfficial
    @SumanPariyarOfficial  ปีที่แล้ว +155

    सबै सबैमा नमस्कार भाग 1 लाई धेरै नै मन पराइदिनु भएर यहाँहरूकै मागलाई मध्यनज़र राख्दै दोहोरी अडिसन भाग 2 लिएर आएको छु। कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला है। अनि च्यानललाई सस्क्राईब गर्न नभल्नुहोला । भाग 2 कस्तो लाग्छ तपाईंहरूले मन पराइदिनु भयो भने भाग 3 पनि छिट्टै लिएर आउने छु।

    • @kumardahal2474
      @kumardahal2474 ปีที่แล้ว +3

      भाग ३ पनि छिटो है❤धेरै रमाइलो

    • @अम्बिकाभट्टराई
      @अम्बिकाभट्टराई ปีที่แล้ว +2

      अब भाग तिन को परीक्षा मा रहेको जानकारी दिएको छु अझै प्रगति गर्दै जानुहोस् सम्पुर्ण टिमलाइ नमस्कार धेरै धेरै सुभकामना छ ❤❤❤❤❤

    • @suhanakc1214
      @suhanakc1214 ปีที่แล้ว +3

      Ab ko bhaga 3 ma sagar brother lai pani leunu paro hai❤

    • @jamunakunwar7492
      @jamunakunwar7492 ปีที่แล้ว +2

      Sagar dai pane vaya huntheo

    • @khadkakhadkashankar8809
      @khadkakhadkashankar8809 ปีที่แล้ว +3

      भाग 3 मा सागर लाई पनि ल्याउनु पर्यो सुमन जि

  • @zunujunu7430
    @zunujunu7430 ปีที่แล้ว +3

    कती छिटो सक्कियो नि😢😁😁😁😁अस्मिता कति राम्री ❤❤❤iloveu😗😗😘😘😘😘😘😘

  • @kumarlimbu3304
    @kumarlimbu3304 ปีที่แล้ว +9

    सम्दि सम्दी को कोमेडि खत्रा आयो सम्पुर्ण टिम लाई धन्यवाद छ

  • @shankarbhusal3878
    @shankarbhusal3878 ปีที่แล้ว +3

    Wao wao dherai ramailo yo group ni sadhai aaunu parxa hai yesta yestai liyera

  • @HariTiwari-vi9sf
    @HariTiwari-vi9sf ปีที่แล้ว +14

    चिज भाईको सब्द चैन धेरै राम्रो लाग्छ

  • @StruggleBabu
    @StruggleBabu ปีที่แล้ว +19

    सम्धी सम्धिना पछि अब दर्शक को दह्रो माग रहनेछ यो शिर्षक को लाइभ दोहोरी पनि।।शुभकामना सुमन भाई

  • @UnikaMagarni-n6w
    @UnikaMagarni-n6w 9 หลายเดือนก่อน +2

    ओहो झनै रमाइलो अब भाग 4 नि है सुमन दाइ❤❤

  • @nishasanu1933
    @nishasanu1933 ปีที่แล้ว +9

    सम्पूर्ण कलाकार हरुलाई सङ्गीतिक अभिवादन भाग 1 र 2 धेरै मन पर्यो अबो भाग 3 पनि अझै बबाल आओस अग्रिम सुभ कामना पर्खाई मा छु जय गित जय सङ्गति ❤❤❤🙏🙏🙏🙏🙏

  • @StruggleBabu
    @StruggleBabu ปีที่แล้ว +2

    यस्तो रमाइलो दोहोरी दिन कै आए कति रमाइलो अनि यो थकाई बिसाउने चौतारी।चाडै भाग ३ आउनुपर्छ

  • @dalbahadurbudha6267
    @dalbahadurbudha6267 ปีที่แล้ว +8

    एकदमै राम्रो प्रस्तुति हजुर हरुको यो कला अनि गला एकपटक नहेरीकन निन्द्रा नै लाग्दैन।।।🎉🎉🎉🎉❤❤

  • @birendrathapa8034
    @birendrathapa8034 ปีที่แล้ว +1

    चिज ब्रो भएपछि एसै रमाइलो हुन्छ ।सबैको प्रस्तुतीकरण राम्रो छ ल।

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 ปีที่แล้ว +3

    छुटै प्रसङ मा दोहोरी सारै रमाइलो थियो भाग 1 पनि ।झन भाग 2 त चिज भाइ को आगमनले सारै रमाइलो भाको छ। अब भाग 3 मा राजु आर्डी भाइको आगमन भए झन बबालै हुने थियो। शुभकामना

  • @अम्बिकाभट्टराई
    @अम्बिकाभट्टराई ปีที่แล้ว +9

    आहा भाग दुई को नि झल्को मेटियो रमाईलो गर्नु भएको छ ❤❤❤❤❤❤❤❤सबैलाइ धन्यवाद छ दोहोरि का कलाकार प्रति ❤❤❤❤❤❤

  • @khesmantamang-op1wi
    @khesmantamang-op1wi ปีที่แล้ว +18

    धेरै रमाईलो धेरै मीठो दोहोरी धेरै मीठो शब्दा बधाई छ सबै टिम लाई 🇳🇵🇳🇵♥️♥️♥️♥️♥️चिज गुरुङ + आस्मिता बहिनी को जोडि धेरै राम्रो छ्♥️♥️♥️♥️

  • @ganeshgurung8000
    @ganeshgurung8000 ปีที่แล้ว +5

    लाइफ दोहोरीको किंग भाई चीज अनि सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद दिना चहान्छु सारै रमाइलो खालको दोहोरी प्रस्तुत गर्नु भयो एकदमै मनोरञ्जन भयो मन पर्ने सम्पूर्ण कलाकार उपस्थित भएका थिए सुमन भाई टिका सानो बहिनी यान प्रसाद भाई सबैलाई संगीतिक अभिवादन भन्न चाहन्छु धन्यवाद

  • @BasantaThapa-e7c
    @BasantaThapa-e7c ปีที่แล้ว +13

    टीका सानू sis.. को हासो कडा मन पर्छ....।।😂😂

  • @maitabahadur4131
    @maitabahadur4131 ปีที่แล้ว +2

    सुमन रोधी घर लाई लाखौं धन्यवाद

  • @belkumarisunar690
    @belkumarisunar690 ปีที่แล้ว +7

    आज पनि उधुम रमाइलो लाग्यो सम्पूर्ण टिमलाई मीठो सम्झना ❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @DilKumariGurung-z8j
    @DilKumariGurung-z8j 11 หลายเดือนก่อน +1

    चिज सुमन बाल्चद्र सागर स्याम राना यान प्रसाद & नबराज भएको ठाँउ मा कति रमाइलो रमाइलो म त सधै हेर्छु

  • @gopalkhamcha3868
    @gopalkhamcha3868 ปีที่แล้ว +5

    वाऊँ चिज सर लाई पनि देख्न पाईयो सम्मान छ जयँ गित जयँ शङ्गित

  • @namratarai8943
    @namratarai8943 ปีที่แล้ว +3

    🤣🤣🤣सारै रमाइलो थियो दोहोरी हासदै सकियो सुभकामना सबै teem लाई 🎉❤️🎉🎉🎉❤️🌺🎉❤️

  • @jaspaija2362
    @jaspaija2362 ปีที่แล้ว

    चिज र अस्मिता लाई जोर्दिम है साथी हो 👍👌💕♥️👩‍❤️‍👩

  • @nepalisarita6117
    @nepalisarita6117 ปีที่แล้ว

    Dherai ramro ani ramailo prastuti darsaunu vo all teem lai thank you so much pahile ko vag vanda yo vag ma dherai ramailo vo arko vag ajhai ramailo type ko aaune aasa rakheki xu

  • @jeevanmagar3582
    @jeevanmagar3582 ปีที่แล้ว +1

    अर्को भाग पनि छिटो ल्याउनु पर्यो दाजु

  • @ramaghimire8757
    @ramaghimire8757 ปีที่แล้ว +1

    भाइ मलाइ त सुमन भाइको गित भनेपछि दिनकै हेर्न पर्छ नहेरेत बस्नै सक्दिन जति हेरेनि धितमर्दैन भाग २ झन रमाइलो रछ हेर्न ढिला भैइछु तरकारि डडेर भुसुकै भएछ कति रमाइलो छ भाग ३ पनि छिटै हेर्न पाइयोस् है धेरै धेरै शुभकामना सम्पुर्ण मा❤️❤️❤️❤️❤️

  • @dhanbahadurghimire3022
    @dhanbahadurghimire3022 ปีที่แล้ว

    आहा कति रमाइलो हो का दोहोरी म त जति हेरेनी थाकिन हेरेको हेरै छु हिजो देखि सफलताको सुभकामना छ सबैजनालाइ कतार देखि हेर्दैछु मैले

  • @dangibimal139
    @dangibimal139 ปีที่แล้ว

    सार्है रमाईलो ❤

  • @baltamang9038
    @baltamang9038 ปีที่แล้ว +4

    सम्पूर्ण टिमलाई बधाई सङ्गै शुभकामाना।
    चीज भाईको उपस्थितिले झनै शब्द प्रहार गरेको मज्जा आयो। सुशील बहिनीको हासै चाहिँ ठ्याक्कै हाँस बहादुर सङ्गै मिलेको छ।।

  • @sagerkhatri6714
    @sagerkhatri6714 ปีที่แล้ว +23

    आहा कति मिठो लोकदोहोरी गीत सफलताको अग्रिम शुभकामना छ है ❤️

  • @umeshbudhamagar2080
    @umeshbudhamagar2080 ปีที่แล้ว

    सबै लाइ नम्स्कार म पनि हेर्दै छु दाङ तुल्सिपुर बात❤❤❤❤❤❤

  • @mayasaruraimagar1955
    @mayasaruraimagar1955 ปีที่แล้ว +17

    आहा ! कति रमाइलो दोहोरी असाध्यै मन पर्यो🤗🤗 सागर दादा र शिला दिदी भएको भए अझै रमाइलो हुने थियोे भनेर महसुस गरे 💃सुमन दादाको स्वर टुक्का धेरै राम्रो लाग्छ सुमन दादा लगायत सम्पुर्ण टिमलाई बधाई अनि शुभकामना🙏🙏 भाग 03 को प्रतीक्षा अनि आशामा छौ🤗🙏 श्याम राना दादा स्याङ्जाको शान्🤗💃💪love you all of you😘😘😘🙏

  • @intelcomputereducation1897
    @intelcomputereducation1897 ปีที่แล้ว

    प्रस्तुति धेरै राम्राे छ सबै टिमलाइ धेरै धेरै धन्यवाद । तर सबै जानाले बराबर गाउन दिनु पर्छ जस्ताे लाग्याे मलाइ

  • @amiradhikari2597
    @amiradhikari2597 9 หลายเดือนก่อน +1

    Sagar daju❤❤

  • @BinitaLimbu-m7h
    @BinitaLimbu-m7h หลายเดือนก่อน

    Sagar nawaraj sankhar bale suman ati sangai vhako dohori sarai ramailo lakxa❤❤

  • @dipakthapa3065
    @dipakthapa3065 ปีที่แล้ว +3

    बास्तवब मा चिज आय पछि यस दोहरि क महोल नै कति रमाईलो भयो सबै चर्चित दोहरि कलाकार अस्मिता टिका यान सुमन रेनु श्यम बाल र अरु सबै कलाकार मा Uk बाट शुभकामना छ ।

  • @SaritaSunar-o6b
    @SaritaSunar-o6b ปีที่แล้ว

    Kati ramailo vayako ho dohori sarai ramro xa bahdai xa sabai timlai ❤❤❤❤🙏🙏🙏🙏🙏

  • @arbinthapa1918
    @arbinthapa1918 ปีที่แล้ว +1

    धेरै दिनको पर्खाई पछि हेर्न र सुन्न पाइयो खुशी लाग्यो अति रमाइलो छ अब अर्को भाग पनि आउनु पर्छ

  • @jayakc7803
    @jayakc7803 ปีที่แล้ว

    अति रमाइलो लाग्यो मलाई हासेरै मरे यस्तै एस्तै अरु पनि ल्याउनु सबै कलाकार हरुलाई धन्यवाद

  • @bashujoshi5174
    @bashujoshi5174 ปีที่แล้ว

    हैट असाध्यै रमाईलाे भयाे । अब अर्काे भागपनि छिट्टै हेर्न पाईयाेस ।

  • @yamprasad9453
    @yamprasad9453 ปีที่แล้ว +1

    आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ 😂😂😂

  • @sadikshaaidi1771
    @sadikshaaidi1771 ปีที่แล้ว +1

    Tika Didi KO big fan ❤❤

  • @kamalrawatrawat923
    @kamalrawatrawat923 ปีที่แล้ว +4

    अति रमाईलाे दाेहाेरि भाग३ पनि छिट्टै ल्याउनु पर्याे है त❤❤❤

  • @krishnaghartimagar5805
    @krishnaghartimagar5805 ปีที่แล้ว

    एक दमै रमाईलो लागयो धनयबाद छ । समपुरना टिम लाई भाग ३ पनि छिटै लयाउनु होला ।परखि रहनेछु हस नमसकार👍️👍️👍️❤️❤️

  • @sukmayamagar3580
    @sukmayamagar3580 ปีที่แล้ว +18

    wow fantastic song vag 3 pani अवस्य चाहिन्छ हजुर हरु प्रस्तुति ले मेरो मन को पीडा नि कम हुन्छ सम्पूर्ण टिमहरु लाई मेरो झोर्ले 🙏जय गीत जय संगीत 🎵🎶🔊🔉🎻🎺🎤

  • @sangitakarki6759
    @sangitakarki6759 ปีที่แล้ว +3

    सुमन दाइ गित सुनेर कहिले अगाइदैन❤

  • @bikramananta1525
    @bikramananta1525 ปีที่แล้ว

    Khas dohoribta man pardaina thiyo hajir haruko tukka Ra yo mahol le Garda ma dohoriko big fan vako xu hai❤❤❤❤ suman sir pragatiko kamana

  • @ganeshnepal9403
    @ganeshnepal9403 ปีที่แล้ว

    दोहोरी अलि छोटो भयको महसुस भयो अर्को चोटिमा अलि लामो हुन पर्यो है सुमन सर धन्नेबाद

  • @panta_kitchen2020
    @panta_kitchen2020 ปีที่แล้ว +2

    सारै रमाइलो भयो अब भाग 3 को आसा गरेको छु धन्यवाद 🙏🙏🙏🙏

  • @tamangindra8126
    @tamangindra8126 ปีที่แล้ว +14

    दोहोरी प्रतियोगिता सारै मन परे भाग ३ पनि ल्याउनु हाेला 🙏🙏🙏

  • @sooney8764
    @sooney8764 ปีที่แล้ว +3

    आहा तिका सानु र सुमन दाइ बेस्त्❤️✌️

  • @shantisubedi2362
    @shantisubedi2362 ปีที่แล้ว +1

    भाग 3 को प्रतीक्षामा छौ है हामी

  • @bibaslimbu6880
    @bibaslimbu6880 ปีที่แล้ว +2

    अत्यन्तै मीठो रिले दोहोरी रमाइलो भयो , अब भाग तीन पनि ल्याउनुपर्यो,

  • @shibabhattarai740
    @shibabhattarai740 ปีที่แล้ว

    आहा कति रमाइलो रिले दोहिरि क्या ❤️🙏

  • @durgapandey2864
    @durgapandey2864 ปีที่แล้ว

    Wow सबैलाई ❤❤❤❤❤🙏🙏❤️❤️❤️बधाई ल हाल अमेरिका बाट

  • @lokdhanrai480
    @lokdhanrai480 ปีที่แล้ว +1

    यो टिम मा सागर लाई पनि समाबेश गराउनु भए सुनमा सुगन्ध हुने थियो मेरो favourite कलाकार s.s.s सुमन सागर र स्याम

  • @ashokb.k.6313
    @ashokb.k.6313 ปีที่แล้ว

    Badai x sabai Jana lai ajai rmro grdai janu

  • @AASHIQSURESHBC
    @AASHIQSURESHBC ปีที่แล้ว +2

    धेरै राम्रो दोहोरी गीत तर सागर नभयर अलि खल्लो लाग्यो

  • @indramanikhanal8013
    @indramanikhanal8013 ปีที่แล้ว

    पार्ट 3 पनि चाहियो जति सुन्यो सुनिरहन मन लाग्ने असाध्यै रमाइलो 👌👌सबैको जय जयकार होस 🙏🙏🙏🙏

  • @BaluPariyar-d1y
    @BaluPariyar-d1y ปีที่แล้ว

    Aaunu parxa arko bhag panii....suvakamana all team lai

  • @yubrajmongol9589
    @yubrajmongol9589 ปีที่แล้ว

    रमाईलो त उधुम नै भयो तर अलि छोटो भयो भाग३ १ घन्टाको हुनुपर्छ 🎉🎉🎉💞💞💞❤️❤️

  • @sitasherchan8577
    @sitasherchan8577 ปีที่แล้ว

    यो दोहोरी हेरेर सारै मज्जा आयो कत्ती र्स्माइलोलाज्ञो हास्दा हास्दा जत्ती हेतेपनी धित्नै मोर्दैन !!

  • @bhimpurbeli5503
    @bhimpurbeli5503 ปีที่แล้ว +4

    यो टिम को 100 भाग सम्म पुग्नु पर्छ है ❤

  • @arjunlungeli6023
    @arjunlungeli6023 ปีที่แล้ว +59

    भाग 02 झन उधुमै WoW झन लन्ठुका बाउ चिज जि को आगमन्ले झन उधुमै रमाईलो मज्जा आयो 😮😎🙂 2080 सालको अग्रिम सुभकामना सम्पुर्ण टीम्लाई🙏🙏🙏

  • @ritalimbu8087
    @ritalimbu8087 ปีที่แล้ว

    Derai ramailo gari dohori raheko x aagami dinharuma pani yasarinai ramailo ramaila dohori liyar aaunu hola vandai sampurn timlai suvkamna x

  • @ChandraDhungana-p7l
    @ChandraDhungana-p7l ปีที่แล้ว

    भाले हो winner गीत नी राम्रो छ
    भाले कै कारण दोहोरी हेर्न थालेको हो
    भाले ले आर्को round मा जितेन भने त हेर्दा नी हेर्दिन

  • @amritsunar404
    @amritsunar404 ปีที่แล้ว +1

    रमाइलो लाग्यो,अब भाग ३ मा इन्द्र सर,शिला म्याम,सागर दाजु र तारा सिसलाई देख्न पाउ।अनि एउटा कुरा,ओहो आज कोरस गाउने सिसले गीतको सुगन्धनै बिगार्दिनु भयो गाँठे,कति नराम्रो सँग कोरस गाउनुभएको उहाले। 😀😂

  • @puranpuran4621
    @puranpuran4621 ปีที่แล้ว

    सारै रमाइलो गित सुनियो आज परिकल्पना सुमनजि लाई 1 घनटा को हुनुपर्ने छिटै सकिएको मा गुनासो छ

  • @Subashkumal382
    @Subashkumal382 ปีที่แล้ว +1

    गीत भन्दा नि टीका दिदी को हासो चाहिँ क्या मिठो छ नि

  • @rudraacharya7004
    @rudraacharya7004 ปีที่แล้ว +2

    धेरै धेरै राम्रो अनि रमाइलो दोहोरी सम्पुर्ण टिमलाइ सम्मानका साथै बधाइ छ सुमनजीलाइ

  • @mankalasunar9240
    @mankalasunar9240 ปีที่แล้ว

    धेरै धेरै रमाइलो छ भाग ३पनि हुनुपर्छ

  • @dipakkc6619
    @dipakkc6619 ปีที่แล้ว

    शुभ काम्ना बिदेश बाता फर्के पछि येसै गरि रमाउनु छ। सुमन रोधी घर्मा।

  • @yasodakarki6151
    @yasodakarki6151 ปีที่แล้ว

    सुमन जि भाग 3 पनि यो भन्दा रमाइलो चाइयो यकदम राम्रो छ हाल कुवेत

  • @thariankv8793
    @thariankv8793 ปีที่แล้ว

    आहा कति रमाईलो भाग ३ पनि ल्याउनु हई

  • @bijayaxettri4350
    @bijayaxettri4350 ปีที่แล้ว

    भाग 2 झन कडा 💝💝💝😘😘😘अब त भाग 3 नि चायो👈️👈️👈️

  • @narayankc2040
    @narayankc2040 ปีที่แล้ว

    सबै कलाकार साथी लाई नमन ।दोहोरी सुन्दा र हेर्दा सकिए को पनिपतै भएन भाग ३पनि चाहियो

  • @minaolimahat6124
    @minaolimahat6124 ปีที่แล้ว +1

    कत्ति रमाइलो दोहोरी😂😂मलाई मन पर्ने कलाकार all fo you❤❤

  • @purkhabayambu3579
    @purkhabayambu3579 ปีที่แล้ว +1

    आहा कति रमाइलो जति सुने पनि सुनिरहु लाग्ने ❤❤❤❤❤❤❤

  • @parbatidhanuke3991
    @parbatidhanuke3991 ปีที่แล้ว

    सुमनजी तपाईंको दोहोरी रोधी घर सारै रमाइलो लाग्यो सबै टिमलाई धेरै धेरै सुभकामान🌹🌹🌹💕💕💕❤️❤️❤️

  • @sagarthapa9891
    @sagarthapa9891 ปีที่แล้ว +4

    Jaha chij gurung tha maja naunay ta kurnai vayanani❤❤❤

  • @rajwaiba4624
    @rajwaiba4624 7 หลายเดือนก่อน

    Dutybata ayera yo geet naheri sutna sakdina ma❤❤

  • @ramros1429
    @ramros1429 ปีที่แล้ว

    Man ma jati pida vaye pani khaile kahi yesto ramailo pani garnu parxa sabai team lai dhanewad

  • @kajitamu8354
    @kajitamu8354 ปีที่แล้ว

    wow suman safaltako shuvhakamana fere 3 vhagko parkhaima xu👍👍👍👍

  • @narayandevkota4646
    @narayandevkota4646 ปีที่แล้ว +1

    Sagar vai hunu parni ho balla ramilo huntho

  • @gopalacharya8180
    @gopalacharya8180 ปีที่แล้ว

    धेरै धेरै रमाइलो लागो धेरै धेरै धन्यवाद छ सम्पूर्ण होल टिमलाई 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤

  • @mayatamusyo8655
    @mayatamusyo8655 ปีที่แล้ว

    Aaha vhag 2 pani dherai ramailo lagyo aba feri 3 vhag parkhera baseko xu a grim suvhakama suman babu ❤❤❤❤

  • @apekshyaghimire3945
    @apekshyaghimire3945 ปีที่แล้ว +7

    Wow super xa dohori geet👌👌❤️❤️❤️

  • @devghartimagar9923
    @devghartimagar9923 ปีที่แล้ว

    ५० मिनेट जतिको हुनुपर्ने थियो रमाइलो लाईराख्याथ्यो।

  • @santoshgurung2338
    @santoshgurung2338 ปีที่แล้ว

    चिज चिज नै हो चिजको हरेक शब्दहरूमा जादु र मोहनी हुन्छ अरू पनि कम्तिको छैन।

  • @kabitabohora-jf5cl
    @kabitabohora-jf5cl ปีที่แล้ว

    Wow कति राम्रो गित असाध्यै रमाइलो भो। सबै कलाकार लाई उच्च सम्मान का साथै आगामी दिनहरुमा पनि यस्तै रमाइला गीत हरु अरू पनि सुन्न पाइयोस्।

  • @UpendraKarki-t8n
    @UpendraKarki-t8n 2 หลายเดือนก่อน

    दामी छ भाग 3 को प्रखाइ मा छु मनि

  • @manishadevkota1135
    @manishadevkota1135 ปีที่แล้ว

    Wow wow ati dherai singer ko jamkavet ani uti nai ramailo prastuti😊😊🙏🙏❤❤❤😃😃😃

  • @shivaramrai1611
    @shivaramrai1611 ปีที่แล้ว +9

    चिज गुरुङ को स्वर कति मिठो

  • @mirakhatiwada3005
    @mirakhatiwada3005 ปีที่แล้ว

    kati ramailo ❤️❤️❤️👌👌🙏🙏sabai lai dherai dherai dhanyabad

  • @TUFANMRTVlog
    @TUFANMRTVlog ปีที่แล้ว

    ल है भाग 3 छितै आनु परो🙏🙏🙏❤️

  • @sidantsunar6261
    @sidantsunar6261 ปีที่แล้ว

    प्रीय सुमन दादा हाम्रो नारनघाट देखि बुट्वल सम्म को बाटो को हालत यस्तो गाह्रो छ त्यो बाटो को अलिकती कमेडी गित बनाउनु परो हामी ड्राइभर को पनि मन खुशी होस तपाईं हरुको हरेक दोहोरी म सुन्छु तपाईं हरु को प्रशतुती मन पर्छ जय गित जय सङ्गीत
    सिदान्त सुनार धादिङ चरौदी

  • @kumaripurja4596
    @kumaripurja4596 ปีที่แล้ว

    wow सारै रमाइलो दोहोरी जति हेरे पनि धिक नमर्ने छ हो बाबू धेरै धेरै सुभकामना छ 😍😍❤️❤️❤️❤️❤️❤️

  • @ghartishiva3568
    @ghartishiva3568 ปีที่แล้ว

    अती रमाईलो तर अली छोटों भयो एक घन्टाको राख्न परो सुमन जी

  • @BodyshotKing-t2w
    @BodyshotKing-t2w ปีที่แล้ว

    Please next time chij gurung chiayo hami lai ❤❤❤

  • @ramilakarki5236
    @ramilakarki5236 ปีที่แล้ว

    Aaha ramailo dohori sampurna kalakarharulai samman❤❤❤❤