सरिताको आँसुले चिजको मन थामियन,रुदा रुदै सकियो दोहोरि//New Live Dohori//Chij Gurung VS Sarita Sunar
ฝัง
- เผยแพร่เมื่อ 5 ธ.ค. 2022
- @chijgurung
@saritasunar5056
Audio Credits:-
Song :Rudai Rudai
respected to Rupesh Neupane,sunita budha kshetri and related all
original song link: • Rudai Rudai Nautuna Re...
Management:
Krishna Malla Thakuri/Harish Dhital
---------------------------------------------------------------------------
Lead Male Singer
🎤Chij Gurung
Lead Female Singer
🎤Sarita Sunar
----------------------------------------------------------------------------
Supporter Male Singer:
🎤Mohan Nepali
🎤Prabhuraj pandey
🎤Krishna Thakuri
🎤Hikmat Shahi kshitij
🎤Sanjay Palpali
🎤
🎤
-----------------------------------------------------------------------------
Supporter Female Singer :
🎤sangeeta Sijapati
🎤Nirmala Punmagar
🎤Muna
🎤Kanchan Magar
🎤
-------------------------------------------------------------------------------
Musician Team:
♬Sarangi : Surya Purba CHHane Magar
♬Keyboard :Kapil R.k Magar
♬Flute : Mohon Gorkhali
♬Madal :khem Rana Magar
♬ Madal :Paban Magar
----------------------------------------------------------------------
TechnicalTeam :
Camera :
🎥 Harish Dhital
🎥 Anil Bist Pyuthani
Video
♬ Harish Dhital
Mixing/Mastering:
♬jhalak sangeetam
-----------------------------------------------------------------------------------
#chijgurung #Saritasunar #durdarpan
©Dur Darpan
All rights of this video is with ''Dur Darpan pvt.Ltd.''
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । - บันเทิง
नमस्कार सम्पुर्ण मा म सरिता सुनार आदरणीय दाइ चिज गरुङ्ग सङ्ग गाउनी कोसिस गरेकी थिय गीत गाउदै म धेरैलभावुक भय अन्रर्थ लनिनु होला सुनेर सल्लाह सुझाव दिनु होला धन्यवाद 🙏🙏🙏
क्या मज्जाको स्वर अनि सब्द छनोट
कसैले धोका दिय को थियो र सिस खुसी भको त कहिले नि देखदिन
कोशिस राम्रो छ लय,शब्द प्रसंग टुक्काहरु राम्रो छ |चिज त् चिजी हो |
सरिता जी तपाईको स्वर साह्रै मिठो रैछ , शब्द चयन पनि त्यतिकै राम्रो, गीतमा डुबेर गाउने शैली साह्रै राम्रो लाग्यो उज्वल भविष्यको शुभकामना 🙏
sarai mitho ❤️
सरिता लाई लाईक गने भनचाहानछु 😢😢😭😭😔🙏🙏😿❤
चिज र सरिताले गाएको लोक दोहोरी अतीमार्मिक छGood
Atinai man xuni dohori git gaunu vayo chij vai ra Sarita baini ajhai safaltako suvakamana
dosro...bhaga...haasaune...gayra...hamro...Amilo...mn...guliyo...parnu...paryo...chij...vs...saritale...dhnyabad
All rounder dohori ko hero chij grg aja Sarita lai ruhayo bichara marmik geet ma ni perfect❤️❤️both of you
नरोइ हेर्नै सकिन यो दोहोरि 😭😭😭😭
mittho...sorki...dhani...sarita...tystai...chijko...tukka...harmroni...Aakha...rasayo...dhnyabad...dherai...maya
Sarita bahhiko git ramro x
Chij ji tapai sanga t bhoupartibha rahe6 u are real dohori king hijo hasaunu vayo ahile ruhanu vo babita r SITA lai ruhanu bhayo tapaiko Kala lai m salut gar6u la suvakamana chij r sita lai
wowowowow
oh bayna garne sabda vetyna maile kati mito geta thanku 2 baai jana lai😍😍😍😍😍
dharry ramro dohori xa khushi lago
chij vai r sarita baaini lai dherai dhnyne bad yo vanda pani ajhai marmik dohori launu hola..aaj dherai royko chhu.
Sarita nani le molai saharai ruwaunubhayo tapaiko tim lai dheerai dherai dhannebat chha baini
Ati marmik sandeshmulak dohori👍👍👍👍👍👍🙏🙏🙏🙏🙏🙏💕💕💕💕💕💕
म्मेरो गाउले चिज गुरुङु अनि सरिता बुनुलाई सफलता को धेरै धेरै सुभ कामना
aaha gaaule sahrai mitho pragati ka pailaharu ajhai agadi badhun subhakamana xa all unite laai
सारै राम्रो लाग्यो मन थामी य न
Good
आहा जति सुने पनि धित मर्दैन मेराे त सारै राम्राे छ
कति मार्मिक दोहोरि आहा। सरिता सुनार र चिज गुरुङको भयङ्कर मिठो दोहोरि
आदारनिय सरिता र चिज जि र समपुरनस कलाकार शुबाकामाना
दुनियालाई रूवाउने दोहोरी बधाई छ चीज र सरिता
Sunda atinai maya prem ko ruwaune geet Chij vs sarita Sunar ko,
Dubai laai badhai xa,
गितको गहिराईमा पुग्दा पुग्दै निक्कै भावुक हुन पुगेछु ।नेपाली लोक दोहोरी क्षेत्रमा राम्रो सम्भावना बोकेको।अनि गितको भाब अनुसारको शब्द छनोट उत्तिकै मर्मस्पर्शी ।सरिता बैनिलाइ अझै पर्गतिको कामना ।अनि मेरो प्यारो गोर्खाली हिरो चिज ङोलोकोत जति बयान गरेपनी कम हुन्छ यस्ता टिपिकल सब्दहरु निकाल्न अनि जस्तो सुकै भाब मा पनि गहिरियर गाउन सक्ने खुबी को अझै पर्गती र उन्नतिको कामना ङोलो💖💖💖💖🙏🙏🙏🙏
यो दोहोरी ले आँसु झार्यो चिज दाई र सरितालाई धेरै धेरै धन्यवाद
0l
Sarita sister ko sabda shwar ma dam x
सारै भाबुक हुनि सब्द मन समाल्न गारो
चिज गुरुङ को त म No १ Fan हो। सरिता बैनी लाइ आज पहिलो पटक देख्ने र सुन्ने मौका पाइयो। धेरै राम्रो लाग्यो। दोहोरी किङ्ग चिज गुरुङ संग गाए पछि Viral नहुने त कुरै भएन। अब धेरै ले चिन्ने छन्। भावुकता कि रानी भनेर चिनिने पक्का छ। मैले त Share गरे है , सबै ले Share गरौ। अझ १ २ पटक चिज संग अरु भाका मा पनि गाउन पर्यो।
Aja sabai lai ruayo geet le Aba arko Episode ma thattouli geet gaunu lagaunu parchha hjr
आहा कति राम्रो छ । चिज भाइ र सरिता बहिनी को गित बिदेश जान लाको बेला को याद आयो मलाई चिज भाइ र सरिता बहिनी को गित सबै लाई शुभकामना
Dherai dherai dhannebad Sarai man chune git gaunu ho.
म त धुरूकै रोय मन छोयो दोहोरी यस्तो पो हो धन्यवाद दुईवटा निकै राम्रो छ 3 पटक हेरियो
Nice 👍 Live lok dohori दुबै जनालाई बधाई छ
सरिता बहिनी को स्वोर र शब्द ले भाबुक बनायो एक दम राम्रो दोहोरी गीत लाग्यो सफलता को हार्दिक सुभ कामना बहिनी आगामी दिन मा पनि यस्ता यस्तै गित सुन्न पाहियोस धन्नेबाद!!!
चिज गुरुङ त लोक गीत संगीतको महत्वपुर्ण चिज नै हो, सरिता पनि यो क्षेत्रको हिरा हो जसको आवाजमा जादु छ एक दिन दुवै जना कलाकार संगीत उधोगको अति आबस्यक कलाकार हुने पक्का छ | धेरै धेरै शुभकामना अनि माया |
अर्को भाग चाहियो
Yes chij grg is all rounder dohori hero this time also sarita is perfect❤️❤️
हो चिज भाई लोक दोहोरी फटको diamond नै हो । एउटा simple person no hi-fi दोहोरी म हुन्छ नी जुनै बिदाको गीत भित्ता डुबेर गाउछ । कति सजिलोसंग यसको पछि२ अस्मिता पनि आउदै थिएन् । तर अचेल कत फर्किन् थाहाँ भएन । तर जिन्दगी आफ्ना आफ्नै कुन बाटो शाहि...!!!? Best washes all
Wow sarita baini ramro gaunu vo chij lai pani dhanyabad
सुभकामना भाई बहिनिलाई यो मिठो प्रस्तुतिको लागी😀😀😀
Sarita dede mis u 🙏😭😭😭♥️♥️
सारै मिठो दोहोरी सफलताकाे शुभकामना सारै मनछाेयाे
wow चिज गुरुङ को emotional song हिज बबिता लाई रुवायो आज फेरी सरितालाई साँचीकै चिजमा टुक्का को कलाले भरिएको छ |कहिले हँसाएर त् कहिले रुवाएर thanks to dur darpan team .
सुमधुर स्वरमा गाएको यो मामिॅक दोहोरीले मनै बिचलित भयो सारै राम्रा शब्द चयन गरी लयमा गाउने कलाकार चिज भाई र सरितालाई शुभकामना।
यतिको मार्मिक गित अहिलेसम्म सुनेको थिएन करिबकरिब देश भित्र र बाहिर गरेर ३ करोड नेपालीको मन छोयको छ सम्मान छ भाइ चिज र बैनी सरिता लाई छदा र उत्शृन्खला भन्दा यथार्थ वास्तविक को समाज सुधारक गित !!!
Yo jodi Ko sabda shaili ATI ramro intresting gaune voice song sunna manai chhune surlow song gaune Chij Gurung and Sarita sister lai pani chances deo part 2 ma sunne aasha 6. Please 🙏 chances deo dubai lai shubhakamana 6
Uk bata hereko Chij good song
चिज भाइ र सीता बैनिको दोहोरिले सारै मन छोयो बधाई छ
आहा💘💘💘चिज ङोलो र सरिता ज्यु 🙏🙏😢😢😢आँसु रोकियन अन्तिम्मा
सरिता लाई शुभकनमना ,यति राम्रो प्रतिभा सुनिता ,धेरैको जिबनमा परेको वास्तविक यथार्थ बोकेको , त्यस्तै सरिताको मनै छुने शब्दाहरू , रोए तर खुसिछु ,सरितालाई अझै प्रगतिको कामना गर्दछु,,,,
बधाई चिज भाई
Congratulation #sarita g aba sangitik yatrako dherai2 suva kamana feri pani yesta2 geet haru liyera aaunu hola best wishes🇳🇵🇳🇵🇳🇵👍️👍️👍️
आहा। भाई बैनिको। गितले बिगतसम्जेर धेरै। रॉय किन कि मेरो। पानी। लाउरे गिबन। यस्तै। हुन्थ्यो हरेक छुट्टी सकेर्स् फर्कदा। यही ताल हुन्थो गाउनेकलाकारलाइ। धेरै। धन्नेवात
ओ माई गड मन देखिकै भावना लाई प्रस्तुती मा दिन पनि निक्कै गाह्रो😭😭😭😍😍😍😍😍😍😍😍
सारै राम्रो छ है मन छोयो
Saharai ramro dohori bhadhai xa all timlai
आह सरै राम्रो मन छुने दोहोरी 😍😍👨❤️👨👌👍️🙏🙏💘🇳🇵🇦🇪
धन्यवाद सरिता बैनि र चिज सर लाई ! मन छोयो
Dheri dheri badahai Dubai Jana gayak haru lie ,yo geet la ta mero mutu nai chudayi heart touching words both of thank you चाहन्छु।
yo dohori sundai jada kata kata arkai sansar ma purai diyo... thaha nai payana aashu jhareko uffff
सारै मन रोयो मेरो बहिनि सरिता यो लाइभ दोहोरि शुटिंग गर्दै भाबुक भाको थिय. धेरै धेरै सफलताको सुभकामना नानु अनि हामि सबै लाइ
सरिता बैनिकाे स्वर तथा शब्दसंयाेजन उत्कृष्ट छ।
सारै मिठो गित गाउनु भयो चिच गुरुङ सर ले सरिता बहिनी ले निकै भाभुक भए म पनि 🙏🙏🙏🙏❤️❤️🇳🇵🇦🇪
परिवार बिछोड हुदा कति पीडा हुन्छ भन्ने भाईबहिनीले गित मार्फत प्रस्तुति दिनु भयो सारै सुन्दर।। तपाईंहरु संग संगै म पनि रोए,,त्यस्तो दिनहरु मेरो जिन्दगी संग पनि मेलखाएको थियो ,,त्यो दिनको याद दिलाउनु भयो,,धन्यवाद ।।तपाईंहरुको प्रगतिशील पाईलाहरु निरन्तर अगाडि बढोस् 🙏🙏🙏🙏
Best of luck both of you
Best of luck both of you
यो गीत पुरै हेरें तर लास्टै रोये
l
Saritale ruhayakaiii hooo
CHIJ TA CHIJ NAI BHO, ❤SARITA JEE ❤KO SUMADHUR VOICE TUKKA UTHAI DAMI ❤LASTAI RAMAILO ❤OUTSTANDING PERFORMANCE🧡 PHERI NEXT EPISODE MA YEE DUI JODI LAI DEKHNA PAIYOS.🧡 MANY THANKS TO THE ENTIRE TEAM,❤
अहिले समाज मा भैरहेको ठ्याक्कै मेल खाने दोहोरी सुन्दा मेरो आँखा बाट आँसु आयो।मेरो भाइ चिज को टुक्का को त कुरै नगारौ सारै मीठो हुन्छ।अनि बैनी सरिता सुनार लाई आज पहिलो पटक देख्दै छु र पनि गित टुक्क स्वार आहा सारै राम्रो गाउनु हुदो रछ बैनी सरिता अनि भाइ चिज ।अब भाग 2 छिटै ल्याउनु परो। करोडौं दर्शकहरुको मन मुटुमा बस्न सफ़ल हुनुभएको छ।शुभकामना
अाहा चिज जि र सरिता सुनार बहिनीकाे सुमधुर अावाजमा मिठाे गित धेरै राम्रो ,सारै मार्मिक छ,मन छाेयाे,भाबुक बनायो । दुवै जनालाई सफलताको शुभकामना छ , साथै सम्पूर्ण कलाकार टिमलाई बधाई ,धन्यवाद ,शुभकामना छ । 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵♥️♥️♥️🌹🌹🌹🙋♂️🙋♂️🙋♂️
आजको यश प्रस्तुतिले मलाई पनि हिजोको दिनमा यस्तै बेलामा घर छोडेर हिँड्नुपरेको विगत याद दिलायो साँच्चिकै आजको मार्मिक कथा लाखौंलाख प्रदेशी जोडिको व्यथा हो हृदयदेखि नै धेरैधेरै धन्यवाद गायकद्वय चिज गुरुङ अनि गायिका सरिता सुनार लगायत सम्पूर्ण दुर दर्शन परिवारलाई ❤️❤️❤️❤️❤️
बहिनी सरिता र भाई चीजलाई आत्मैदेखी सम्मान गर्दै पुन भाग दुई को आसामा छौ । यस्तै हृदयबिदारक मुटु भकानिने गाउनु है ।उतारोतर प्रगतीको कामना गर्दै। मुरी मुरी धन्यवाद।
वाह क्या शब्द साह्रै मार्मिक supper
Sarai marmik dohori chij bhai ani sarita baini ko tukka sabda harule sarai manxoyo tapai haru lai ajhai sanggitik yatra ko uutarotar pragati ko suvakamanaxa ❤️❤️😥😥
भाग 2 नि आउनु पर्छ है प्रदेसी को सारै मन छोयो
अाखिर योइता हो कलाकारमा हुनु पर्ने गुण जो यो दुई कलाकारमा देखियो परिस्थिति अनुसर को शब्द अनि शब्दले चसक्का भित्री मन छुने सायद आफैलाई परे जस्तो लायो 👌👌👌👌 जति सुने पनि नथाक्ने सफलताको कामना 🙏🙏🙏
suru dekhi antim samma roko roi vay ma pny atti marmik song badhai all tim budhoko yad dherai aai rako x
सफलताको शुभकामना बहिनीलाई
Kati marmik sabda sabda ma gaunu vayo man xune geet hami nepali ko harek ghar gharma parxa yo xuttine badhyeta 😭😭 sampurna timlai naman xa. 🥰🥰🥰
चिज भाई र बहिनि सरिता को गायिका अति मार्मिक लाग्यो बहिनि को गायिका मैले पहिलो चेाटि सुने को पक्का लेक को पानी पिए को जस्तो मिठेा रहेछ भाई र बहिनि लाई UK बाट शुभकामना छ ।
आज मिति 2079/9/15 गते हाम्रो परम्परा देखिनै चलि आयको पुस पन्द्र को रात लामो र असाडको महिनाको पनि पन्द्र गतेको दिन धेरै लामो भन्ने गर्दछन् बुढापाखाले पनि
ठिक तेस्तै गरि आजको रात पनि रमाईलोमा नै बितोस हो
Happy push 15
बिछोड को पीडा कस्तो हुन्छ त्यो भोगेको मान्छे लाई मात्र थाहा हुन्छ । असाधै मार्मिक शब्द अनि मिठो स्वर कि धनी बहिनी अनि दाजु लाई धेरै धेरै सुभ कामन । उहाँ हरु कै स्वर मा अर्को पार्ट पनि है त
सुरु देखि अन्तिम सम्म सुने यो गित निकै मन छोयो शब्दहरुले भावुक बनायो।।अत्यान्तै मिठो स्वर चिज सर सरिता मिसको ।।आँसु थाम्न सकेन लास्तै भक्कानिय अनायसै आँसु झर्न लाग्यो। आफनै लागि गाइदिय जस्तो लाग्यो, यो घरछोदी मुग्लानी जीवन बिताउने लाखौ युबाहरुको यथार्थ काहानी हो आफ्नो प्राण भन्दा प्यारी।।र डाडापरिको घाम झै भाको बुबा आमालाइ छोडेर जानू पर्ने बाध्य्ता भनौ।शब्द शब्द मा यथार्थ सत्यता झल्केको छ यहाहरु प्रती नमन गर्दछु ।।"जय गित जय सङ्गीत"
सार्है मन छुने दोहोरी नेपालीहरुको यथार्थ उतारिएको छ|चिज भाई त चारै तिर हो सबैसँग मन देखी गाउनु हुन्छ|आज सरिता बहिनी सँग कस्तो स्वोर अनि गायिकीपन मिलेको सरिता बहिनिलाई पहिलो पल्ट दोहोरीमा देखे साह्रै राम्रो गाउनु भयो|👍👍
Chij Gurung Ra Sarita Sunar ko Dohorile Sabeiko Manruvayou From Surat Gujarat India
यो गितले त हाम्रो इनडिया आर्मिको दाजु भाइहरु को वास्तविक घटनालाई प्रस्तुत गराइ दियेको छ।अति राम्रो मेरो पनि आँसु रोक्न सकियन सरिता बैनी र चिज भाइ को सफलताको कामना गर्द छ् ।
ेडरेछज्ञेेज्ञडे
sahi ho
chij dai ko git vana sath sunu man lagi halxa dhari ramro x
अति मार्मिक शब्द हरु साच्चिकै मन छोयो ..good luck ....सरिता जि को गाउने शब्द अति उत्कृष्ट लाग्छ ...
मन समाल्नै नसकिने गीत,स्वरपनि सारैमिठो
Sarai marmik xa purai sunna sakiyen Sarai man paryo
गाउदा त म पनि सङ्गै रोए तर गित सुनेर अनि हेरेर झन रोए सबै टिम।।लाई सफलता को सुभकामना...
यति धेरै मिठो गीत सत्य तत्यमा आधारित - निकै भावुक भएर गाएनी सकरात्मक सन्देश परक छ धन्यबाद बैनी मिठो प्रस्तृति
धन्यवाद चीज़ गुरुंग र सरिता बैनीलाई nikai नै मार्मिक शब्दको लागी !!
Aha kasto man xune git merai khAni jasto 👍
nice song ,oh! Sad कत्ती राम्रो
kati ramaailo dohori jati sune pani suni rahun jasto dubai bhaai baini laai dherai dherai badhaai chha la
हाम्रो समाज मा हुने यथार्थ समसामयिक घटना लाई दोहोरी मा उतार्नु भो सारै भाबुक भये😢🙇♂️चिज सोल्टी को कुरै नगरु,बहिनी सरिता को सब्द -शब्द ले मुटुमै छुयो ,दुबै जनालाई उजवल भबिस्यको शुभकामना 🙏❤️ हाल इराक देखि हेर्दैछु🙋♂️
सफलताकाे कामना छ धेरै मारमिक दाेहाेरि
जिन्दगी कहाँ सोचेको जस्तो छर मन भरी माया हुँदा हुँदै पनि बाध्यता ले झोला बिकि हिन्नु पर्ने हामी नेपालीहरु पिडा छ जति नेता आए पनि देशको लागि केही गर्न न सक्ने हामी बिदेशी हुनै पर्ने सम्झी गाउँ घर परिवार सम्झी रुनै पर्ने आहा सरिता बहिनी चिज भाइ
sabaiko...Mn...mutuma...bsna...saphal ..chij...lai...deko...sunaulo...Absarko...hami...uchcha...samman...garchhau...sarita
हामी प्रदेशी रियल कथा हो यो ।। आँखा बात आँसु रोक्नै सकियन।।।। love you lokdohori tim lai feri फेरि पार्ट टु हेर्न मन लग्यो।।। प्रतीक्षा छु।।।
Dherai paxi dekhnw rw Geet sunnw paye Sarita G lai all most so nice 🙏🙏🙏
Ati marmik dohori Chij and sarita baini ra sampurna team lai suvakamana xa 🙏🌹🌹
अतिनै मर्मिक दोहोरी बधाइ छ सम्पुन तिम लाई 🙏🙏🙏
Kasto bhawanama dubera gaayo hai bhai chij ra bunu.
धेरै दीन पछी मलाइ धेरै धेरै मन पर्ने सपना बहीनीको गीत सुन्ना पाय कती खुसी मन भयो,यत्रो दिन सम्मा काहा हरायको नानु तिमी?भगवान पशुपति नाथले रक्षा गरुन अझै धेरै प्रगति गर्दै जानु।धेरै रुने बानी हटाउ ल।
मेरो सम्मानिय मेरो दाइ चिज सब्दको खानी रुवाउन हसाउन कमेदी आज मै रोय 😌दुबै जनाको सब्दमा चयन छ अज पर्गतिको कामना छ💕💕उतिकै माया
यथार्थ दोहोरी गाउनु भो भाइ चिज र बैनी सरिता शुभकामना