भगवान दाई तपाईको श्रृजना साच्चिकै खाट्टि हुन्छन पुराना देखि अहिले सम्मका सबै उत्कृष्ट छन तपाईको लय मनमा चस्स छुन्ने खालका गुड पाईन्छ तपाईको गाएन मा एउटा छु्ट्टै टोन छ जो अरुमा पाको छैन त्यो चिज बहुत मिठोछ जस्तै यहि गितमा यहि मलाई डर छ भन्दा मलाई शब्द ऊच्चारण गर्दा कति मोठो सुनिन्छ । अब राजु दाई सङग केहि गित हाम्रो लागि गाइदिनु पर्यो दाजु तपाई जस्तो लोक सङगितको सन्तान पराईको भुमिमा बसेर पाहुनाको रुपमा हामिलाइ कोशेलि नदिनु धन पैशा मात्रै ठुल्लो होईन दाजु रबि दाई नेपाल फर्केर दुनायाँको नजमा शाहारा र भरोषा को पात्र हुनुभाको छ तपाई पनि यहि नेपालमा फर्कनु पर्छ हामिले देखन्न र सुन्न यहि र यहि पाउ। तपाईलाई मनै देखि माया अनि सम्मान ।
कति राम्री फुलमाया रानी, तेसै माथी फक्रेको जवानी! डाँडा गाउँ को फुलमाया सार्है मन पर्छ, अन्तै बिहे हुन्छ्की यहि मलाइ डर छ... मीठो गीत लय र शब्द.. दाजी अहिले अल्लि झम्म झम्म नाच्न मिल्ने गीत धेरै चल्छ, तेस्तो गीत निकाल्नुस है।
Ek jamanama maile Hanuman dhokama live gako dekheko thiya tespaxi asti inderni ma ta Ile yo geet sunda j hos American basepani afno Lok vaka lai xoddnu vako rahenas asaima dherai khusi lagyo aba hrjko geet ta ileaamma xutako xaina xutanu Pani naparos🙏🙏🙏🙏🙏
woowwowowoo....aaj dherai din paxi Bhagwan bhandari dada ko Awaj ma mitho Geet sunna paioooo ajhai uhi mathi lovely sisss gyanu ko awaj ko jhani kunai thau xain coment ko lagi sathai yutube ma number 1 ma jaos bhandai Aaudai gareko Dasin ko subhakamaana 🌹🌹🌹🌹🌹🌹
आहा!अत्यन्तै मिठो गीत फुलमयाँ आदरणीय दाइ भगवान भण्डारी rज्ञानु परिवारको स्वरमा सजिएको गीत साह्रै उत्कृष्ट लाग्यो।भगवान दाइका गीत खैरेनीमा गेट देखि का गीत सुनेर हुर्केको म त धेरै समयको अन्तराल पनि फुलमायाँ गीत सुन्ने मौका पाए।सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना साथै बिजया दशमी तथा शुभ-दिपावलीको सुखद उपलक्ष्यमा सुख,शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !!🙏🙏🙏❤️❤️🎶🎶🎵🎤🎧️🎧️🇰🇼🇰🇼
Indarani ko dohore ma gharako baha pura gharanu vayaxa bhagwan daju ra gayanu sis ko somudhor sor kati mitho ani video pani ramaro safaltako suvakamana all teem lai
भगवान सर (दाजु ) म लोक गित संगै हरेक गित संगीत प्रेमी र हजुर को ठुलो फेन हो हजुर का हरेक गित मन पर्छ यो गित नि अत्ति राम्रो छ ।हजुर जहाँ रहे पनि गित संगीत र नेपाल आमा लाई भुल्नु हुने छैन 👏👏
yasta ramro maulikata jhalkaune get gaune gayak ,gayki haru ahile urop amarica ter harayak xn pahile ko getharu pani srai ramro dherai pachi arko get ... ra.. xa gyanu par.. voice nice 👌👌
गैर्ही गाउँ को साइलो सार्है मन पर्छ,अन्तै बिहे हुन्छ कि यै मलाइ डर छ,दाइ को त्यो tone छ नि अरु को भन्दा फरक जैले पनि हुन्छ र त त सबै लाई मन पर्छ तपाई को गित जुन यस मा पनि भेटियो ,मन पर्यो ,गित चल्ला न चल्ला,views धेरै होला या न होला तर गित राम्रो छ सफलता को शुभकामना , केशव घिमिरे( चन्दन म्युजिक )
Geet ramro x derai pachi bhagwan bhandari ko geet suna paiyo wow लय र शब्द but model bro ko pani dance hunu parne सुनमा सुगन्ध हुने थियो कि anyway सफलताको शुभकामना भागवत भन्डारी सर
भगमान भन्डारी दाजु को हरेको गित हरु एक्दम मार्मित सुमुधुर हुन्छ्न सबै गितहरु मन पर्छ। उहाँ को नया गित हरु सुन्ने बित्तेकै बनमा काडा छ फुलमा भमरा जस्ता काललजयि गित हरुको याद आउँछ र तेइ बालापन मा एफ एम रेडियो बटा सुनेको याद आउँछ 👌👌♥️😯😘🙏🙏
'' खैरेनीमा गेट '' देखी भगवान दाईको गीतहरु सुन्दै आएको फेरी लामो समय पछी '' फुलमाया '' सुन्न पायियो 😍
दाईलाई धेरै धेरै शुभकामना 💐
@@BhagawanBhandari You are always Dai ❤️
दामि छ भगवान दाजु पोर्चुगल तिर घुम्न आउनु जेबि वलि दाजु सँग पनि भेट हुन्छ
भगबाँन भण्डारी का फ़याँन को छम हेरम त✌️✌️✌️
आहाँ कति मिठो गीत (फुलमायाँ) Congratulations भगवान दाजु एवम् सम्पुर्ण टिमलाई❤️❤️
भगवान भंडारि लोकप्रियताको चुलिमा पुगेर पलायन हुंदा यो स्याङ्जालिलाई दु:ख लागेथ्यो तर ठिकै छ ढिला आयो कडा आयो ।
निकै मन छोयो भगवान दाईको नया गीत सुनेर
भवान भाईको नया गित मीठो छ फलमायाभवान भाइ ऐबम सबैलाई शुभ कामना छ ❤️❤️❤️
दाजु अनुज लाइ प्रोत्साहन दिनु हुन्छ कति माहान मन छ दाजु को पुरानो दिन कै सम्झना आउँछ बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई दाजु ।
मौलिकपन,,,बिग्र्यो चालपनी, खैरेनीमा गेट, फूलमा भमराको याद आयो दाइँ,,
शुभकामना,,
All the beautiful songs by Bhagawan Bhandari jyu !!!
अस्ति न ईन्द्रेणी मा संगै गित गाऊने बाचा पुरा गरेरै छाडेछन भगवान भण्डारी सर ले लौ बधाई छ दामी गित छ
हो दोहोरी मा कमिट्मेन गरेथे जुरेछ
Nice song
धेरै समय पछि भगवान दाजुको मिठो गीत सुन्न पायो आझै राम्र राम्र म्यूजिक भिडियो दर्शक तथा श्रोता माज पस्किदै जानुस् सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद।।
बधाई छ भगबान जि, लामो समय पछि हजुरको गित सुन्न पाईयो साह्रै मीठो दामी छ ।
आज बाटोमा सुनेर गीत यता खोजेको...गीत किन राम्रो भन्या त हाम्रै भगवान भन्डारिको गीत रैछ र पो|वर्षदिन पछि सुन्न पाए पनि धेरै मायाँ दाई 😍
Dherai din dekhi parkhai ma thiye Bhagwan Bhandari daju Ko song Ko.. very nice
Badhai xa dai
तीन पटक भन्दा बढी हे्र्न मन यता हाजिर हौत😘
ग्यानु परियारको स्वोर पनि सारै मिठो ❤️😘😘
एकदम लोकल ,अर्गानिक पाइन्छ भगवान भन्डारी sir को voice मा ,
अलि ढिला आयो कढा आयो बधाइ अनि सफलताको कामना भगवान भन्डारी र ज्ञानु जि लाई !!
👏👏once king always a king 👌👌👌👌wow अति नै मिठो गीत
wao Gyanu pariyarko nikai mitho swor
Beautiful song 🎵❤ !!! CONGRATULATIONS !!!
Beautiful music visual !!!
Great Team work done !!!
धेरै राम्राे छ भगवान दाइ काे गीत त्यसमा ज्ञानु परिवारकाे स्वरले स्वरमा सुगन्ध थपेकाे छ
वाह भगवान दाजु धेरै दिन देखि कुरुवा बसेको थिएँ।आएछ मजा आयो।
Nikai mitho git sadhai jasto bhagwan daju ko... Anil bhai lai safalta ko subhakamna😊😊😊
Bhagawan dai ko swor ma jadu xa derai paxi daiko swor sunna paya khusi lagya saphaltako subha kamana sabai team lai
यो भिडियोमा भगवान भन्डारी र ग्यानु परिवार लाइ देख्न पाको भए सुनमा सुगन्ध हुनेथियो 🙏🙏🙏
भगवान दाई तपाईको श्रृजना साच्चिकै खाट्टि हुन्छन पुराना देखि अहिले सम्मका सबै उत्कृष्ट छन तपाईको लय मनमा चस्स छुन्ने खालका गुड पाईन्छ तपाईको गाएन मा एउटा छु्ट्टै टोन छ जो अरुमा पाको छैन त्यो चिज बहुत मिठोछ जस्तै यहि गितमा यहि मलाई डर छ भन्दा मलाई शब्द ऊच्चारण गर्दा कति मोठो सुनिन्छ । अब राजु दाई सङग केहि गित हाम्रो लागि गाइदिनु पर्यो दाजु तपाई जस्तो लोक सङगितको सन्तान पराईको भुमिमा बसेर पाहुनाको रुपमा हामिलाइ कोशेलि नदिनु धन पैशा मात्रै ठुल्लो होईन दाजु रबि दाई नेपाल फर्केर दुनायाँको नजमा शाहारा र भरोषा को पात्र हुनुभाको छ तपाई पनि यहि नेपालमा फर्कनु पर्छ हामिले देखन्न र सुन्न यहि र यहि पाउ। तपाईलाई मनै देखि माया अनि सम्मान ।
Bhagwan daiko fan haru yeta hajir hou ta 😍😍😍
कति राम्री फुलमाया रानी,
तेसै माथी फक्रेको जवानी!
डाँडा गाउँ को फुलमाया सार्है मन पर्छ, अन्तै बिहे हुन्छ्की यहि मलाइ डर छ... मीठो गीत लय र शब्द..
दाजी अहिले अल्लि झम्म झम्म नाच्न मिल्ने गीत धेरै चल्छ, तेस्तो गीत निकाल्नुस है।
Aaj Dherai Barsha paxi kati meto geet Suna payo Dherai khushi Lagyo shubha kamana xa bhagwan dai lai👌👌👌👌
मौलिक पन निरन्तरता दिएको मा बधाई टक्र्याउँदछु
सफलता को शिखर चुम्दै जावस शुभकामना दाजु।
Namaskar Bhagawan & Ganu ji lai best of luck . Rina n Anil ji jhorle la . Atinai man paryo yo lok bhaka man xune git .
*लामाे समयकाे अन्तराल पछि माैलिक अर्गानिक नेपाली लाेकगित सुन्न पाईयाे, हार्दिक बधाई दाजु।*
अरु तेस्तै हो दाइ त यस्तै हो शब्द सङगितले नै मेरो मन छुन छ दाजी जुन सुकै गितले पनि
Dilo aayo kada aayo ....nice song .....bhagwan vandari ji
Nikai lamo samayko antaral paxi vagwan daju ko new song sunne mauka milyo. Nikai Khushi lageko x. Whole team Lai safalta ko suvakamana.
Wow nice song hajurharuko mlai dherai MN pryo ani bhagwan bhandari hajurlai dherai miss grya thhiyo but aja khusi lagyo new song bata.
malai ek dam manparne singer bhagwan bhandari daju. geet sarai ramro chha. aba xitai aru geet pani liyar aaunu paryo
Wow super nice song dheari ramro xa dada hujar lai ayane dinko sabkamana xa
Dhherai ramro xa geet 2076 ko bada dashain ko dherai dherai suvakamana hajurlai
Ek jamanama maile Hanuman dhokama live gako dekheko thiya tespaxi asti inderni ma ta Ile yo geet sunda j hos American basepani afno Lok vaka lai xoddnu vako rahenas asaima dherai khusi lagyo aba hrjko geet ta ileaamma xutako xaina xutanu Pani naparos🙏🙏🙏🙏🙏
woowwowowoo....aaj dherai din paxi Bhagwan bhandari dada ko Awaj ma mitho Geet sunna paioooo ajhai uhi mathi lovely sisss gyanu ko awaj ko jhani kunai thau xain coment ko lagi sathai yutube ma number 1 ma jaos bhandai Aaudai gareko Dasin ko subhakamaana 🌹🌹🌹🌹🌹🌹
आहा कति मिठो गीत। सलाम छ भगवान भण्डारी दाजुलाइ। अब आउने दिनहरुमा यस्तै यस्तै गितहरु सुन्न पाइयोस्।
Bhagwan bhandri sir ekdum ramro songs
Dherai years pachi hajur ko songs sun na paiyo khusi lagyo
धेरै राम्रो छ भगवान सर 🇳🇵🇳🇵👌👌😍😍🤗 बब्बाल छ भान्जा बाबू को डान्स पनि 👌👌🤗🤗🇳🇵🇳🇵
उत्कृष्ट शब्द चयन साथै सुमधुर स्वर ।🤗सफलताको शुभकामना 😍😍
ख़ुसी लाग्यो अब फेरी भगवान भण्डारी को गीत हरू सुन्नु हेर्नु पाई ने भयो।
एक दम राम्रो लागेको बधाई छ सबैलाई🙏❤️
आहा!अत्यन्तै मिठो गीत फुलमयाँ आदरणीय दाइ भगवान भण्डारी rज्ञानु परिवारको स्वरमा सजिएको गीत साह्रै उत्कृष्ट लाग्यो।भगवान दाइका गीत खैरेनीमा गेट देखि का गीत सुनेर हुर्केको म त धेरै समयको अन्तराल पनि फुलमायाँ गीत सुन्ने मौका पाए।सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना साथै बिजया दशमी तथा शुभ-दिपावलीको सुखद उपलक्ष्यमा सुख,शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !!🙏🙏🙏❤️❤️🎶🎶🎵🎤🎧️🎧️🇰🇼🇰🇼
Congratulation,gaynu dd le dasai samma uta git gamna vaner dohori gauna vannu vako thiyo bhagawan daju sanga aja sacchi vayxa
Wou bhagawan daju so nice word and coregraphy.congratulations all entire team
Dherai paxi sunna paiyo vagawan bhandariko geet ramro lagyo..
daaiko geetle sachchi mutu mai chwassa haanx sarai mitho surilo geet sunna herna paaiyo safltaako suvakamana daai
Bhagawan dai ko fan haru hajir
Kti mitho geet gyanu sis congratulations bhagawan bhandari sir
indreni को सर्त पूरा गरेरै छाड्नु भयो दाजु ले ।।बधाई छ दाजु दिदी लाई
अाफु त भगवान भण्डारी दाईकाे गित सुनेर हुर्केकाे सार्है राम्राे गित
marmik xa safaltako suvakamana anil bhai ani bhagawan daju
दाई हजुर को म यादम बेसेश ठूलो फायन हो हजुरका सबै गीत हरु मा यादम मन पर्छ
dohori gaudako bacha pura garnu vayo dai badhai xa sathai yo geet ko safaltaako subhakamana pani
Indarani ko dohore ma gharako baha pura gharanu vayaxa bhagwan daju ra gayanu sis ko somudhor sor kati mitho ani video pani ramaro safaltako suvakamana all teem lai
ज्ञानु परियार ले इन्द्रेणी मा भगवान भण्डारी लाई गित गाउन कहिले दिन्छौ भनेर फकायको पनी काम लाग्यो
भगवान भण्डारी मेरो एकदम मनपर्ने गायक हुन् उहाँको स्वर गित लय शब्द सारै मनपर्छ ।
Nice dohoree song best luck bhagman bhandree nepali super star singer .
धेरै दिन पछि आयो भगवान भडरी दाई को गित अति मन पर्ने रमाइलो
मिठो छ दाजी । लामो समय पछी दाजीको स्वर सुन्दा खुशि लाग्यो
बाबा यो गीतमा सुरक्षा पन्त नाचेको भए कस्तो हुनि थियो होला त्यो कल्पना गर्दै छु।
Indreni bata gareko bacha pura vayx yauta git gaun pam hajur sang vaneo gyanu je le pura vayex la badhai xa
Anil mager ko fan yet hajir hum t
Ma ramechap bat🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
भगवान सर (दाजु ) म लोक गित संगै हरेक गित संगीत प्रेमी र हजुर को ठुलो फेन हो हजुर का हरेक गित मन पर्छ यो गित नि अत्ति राम्रो छ ।हजुर जहाँ रहे पनि गित संगीत र नेपाल आमा लाई भुल्नु हुने छैन 👏👏
yasta ramro maulikata jhalkaune get gaune gayak ,gayki haru ahile urop amarica ter harayak xn pahile ko getharu pani srai ramro dherai pachi arko get ... ra.. xa gyanu par.. voice nice 👌👌
Dherai ramro ani mitho rahixa naya partibhalahi mauka diyera gyanu didilahi gauna launu bhayexa hajurlahi dhannebad
भगवानकाे अावाज र गित असाध्यै मन पर्छ।धन्यवाद भगवान नयाँ गित सुन्नपाएकाेमा।
धेरै राम्रो 😍😍😍 मौलिक गीत बनाउनु भएकोमा धेरै धेरै धन्यवाद दाजु 🙏🙏🙏 सफलताको शुभकामना ।।।
Wow niceee👌👌👌🎶🎶🎶🎵🎵🎵🔊🔊🔊🔊👍👍👍bhagawan bhandari g and gyanu did juu
Love you Bhagwan Dai, kya dami song..
Dherai ko daju ko voice sunna paiyo Dami xa geet badhai xa daju hjr lai ra alll time
भगवान भन्डारिको स्वरमा जादु नै छ 💝💝
यो गित पनि सारै राम्रो छ 👍️👍️
गैर्ही गाउँ को साइलो सार्है मन पर्छ,अन्तै बिहे हुन्छ कि यै मलाइ डर छ,दाइ को त्यो tone छ नि अरु को भन्दा फरक जैले पनि हुन्छ र त त सबै लाई मन पर्छ तपाई को गित जुन यस मा पनि भेटियो ,मन पर्यो ,गित चल्ला न चल्ला,views धेरै होला या न होला तर गित राम्रो छ सफलता को शुभकामना ,
केशव घिमिरे( चन्दन म्युजिक )
कृष्ण मोहराले तिर्नु पर्छ यो गित चलेन भने 🤣
बधाई अनि शुभकामन भगवान भन्डारी ज्यु
भगवान भण्डारी दाइ को गित सुन्दै हुर्केको म फेरि कति मिठो गित सुन्न पाइयो यक्दम खुसी लाग्यो। आउदा दिन हरुमा पनि यस्तै मिठो लोक भाकाहरु सुनिरहन पाउ🤗😍
दशक भन्दा अघि देखि सबैको मनमा बस्न सफल
Geet ramro x derai pachi bhagwan bhandari ko geet suna paiyo wow लय र शब्द but model bro ko pani dance hunu parne सुनमा सुगन्ध हुने थियो कि anyway सफलताको शुभकामना भागवत भन्डारी सर
भगमान भन्डारी दाजु को हरेको गित हरु एक्दम मार्मित सुमुधुर हुन्छ्न सबै गितहरु मन पर्छ। उहाँ को नया गित हरु सुन्ने बित्तेकै बनमा काडा छ फुलमा भमरा जस्ता काललजयि गित हरुको याद आउँछ र तेइ बालापन मा एफ एम रेडियो बटा सुनेको याद आउँछ 👌👌♥️😯😘🙏🙏
भगवान दाजुको सम्पूर्ण गित सारै राम्रो लाग्छ्✍️✍️✍️
Ramro lagyo💕
My every time favourte singer Bhagawan Bhandhari Dai loads of love dai god bless you and be happy always with your lovely family...
निख्खर हाम्रो भेगको भाका अनी लोक शैली लिएर आउनु भयो। वास्तब मै हामीले यहाँको गायकी धेरै मिस गरेका रहेछौ। धित मरुन्जेल सुन्ने हो अब।
kheerani ma get Vannne bitikee vagawan vandari ko yad aaucha lamo samay pachi geet sunna paio dhanabad
Bhagawan dada hjr ko har geet man parxa malai sab suneko xu hjr ko geet dada best of luck dada
धेरै धेरै राम्रो र दुबै हि लाई शुभकामना र
Dherai samaya paxi daai ko aawaj ma git sunna paiyo yak damai khusi lagyo git ramro baneko xa aasa xa sampurna darsak le man paraunu hunexa
yo honi lok gir bhaneko👏👏👏
एकदम मौलिक ओल्ड इज गोल्ड da all the best Bhagawan Daji
bhagawan dai ko geet haru sanai bata sundai aayako hum ykdam man prxan dai ko geet haru
कस्तो आनान्द आयो सनोमा सुनेको खैरेनिमा गेट फुलमा भमरा बन्मा कान्डा छ स्याङ्जा बजरा खै के भनु भगवान भगवान नाइ हुन तर मेरो पनि बिगृयो चाल पनि
Wou yo po ho marmik song bhagaban daji Good song
मौलिक लोक भाका भनेको भगवान भन्डारी को लय सब्दमा पाइन्छ गित सुपर हिट होस मेरो सुभकामना छ
Vagaman vandare dai ko get Kate Ramro xa purano kalakar la naya kalakar saga gaunu vayo Ramro xa baine astai gare age badnu hola
Ramaro xa Dai 😍😍 aaba Feri xito aaunu nepal yasari Maya namarnu hai. 😇
राम्रो लाग्यो दाजु गित सारै मन पर्यो तेसै मा ज्ञानु बहिनी को स्वार नयाँ गायिका लाई पनि साथ दिनु पर्छ