भगवान भण्डारी र अस्मिताको पहिलो दोहोरी | Bhagawan Bhandari | Asmita Dallakoti |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 มิ.ย. 2024
  • Watch new Nepali Live Dohori Bigriyo Chalpani byBhagawan Bhandari & Asmita Dallakoti only on Enepal Khabar Official's TH-cam Channel.
    Original song:- • Bhagwan Bhandari and B...
    बसे है पालेदाइ :- • Base Hai Paledai बसे ह...
    कलधारा पानीको :- • Kaldhara Paniko | कलधा...
    जप्दै नाम आमा :- • Japdai Name Aama | Mus...
    त्रिपुरासुन्दरी भाग १ :- • भालेले त्रिपुरासुन्दरी...
    त्रिपुरासुन्दरी भाग २ :- • त्रिपुरासुन्दरीमा जडिय...
    घुम्ती घुम्ती रोड अफिसियल गीत :- • Ghumti Ghumti Road off...
    जड्याहाको तीज :- • Ghumti Ghumti Road | J...
    घुम्ती घुम्ती रोड भाग 1 :- • बाग्लुङ पन्चकोटमा के भ...
    घुम्ती घुम्ती रोड भाग 2 :- • दोहोरीमा जड्याले पादेर...
    घुम्ती घुम्ती रोड भाग 3 :- • जड्या बुढी सहित आए दोह...
    घुम्ती घुम्ती रोड भाग 4 :- • जड्याका साथी पण्डित ले...
    घुम्ती घुम्ती रोड भाग 5 :- • जड्याका मित आएसी सबै थ...
    #asmitadallakoti
    #bhagawanbhandari
    #lokgeet
    #newlokdohori
    #enepalrodhighar
    #livedohori
    #loksong
    #newlokdohori
    #livedohori
    ------------------------------------------------------------------------
    🎶Original Audio Credits:-
    ♪Song:-
    Bigriyo Chalpani
    ♪ Vocal:-
    Bhagawan Bhandari
    Bima Kumari Dura
    ♪ Lyrics :-
    Bhagawan Bhandari
    ♪Music:-
    Bhagawan Bhandari
    ------------------------------------------------------------------------
    🎶 Live Dohori Audio Credits:-
    ♪Song:-
    Bigriyo Chalpani
    ♪Male Vocal:-
    Bhagawan Bhandari
    Suraj Budhathoki
    Bikram Gahatraj
    ♪Female Vocal:-
    Asmita Dallakoti
    Balika Tamang
    Prashansha Sunar
    ♪Title song vocal:-
    Bal Kumar Shrestha
    Durga Pariyar
    ♪Keyboard:-
    Bishnu Tamang
    ♪Madal:-
    Deepak Majhi
    Madan Regmi
    ♪Dholak:-
    Bhagirath Susling
    ♪Flute:-
    Chandra Lama
    Milan BK
    ♪Sarangi:-
    Ramu SK
    ♪Auto pad:-
    Bhuwan BK
    ♪Title song Lyrics/Music:-
    Bal Kumar Shrestha
    ♪Presenter:-
    Bal Kumar Shrestha
    ♪Recordists/Audio Mixing/Mastering:-
    RM Sangeet
    ♪Audio/video:-
    ENepal Rodhighar
    9841761716
    9841019713
    -------------------------------------------------------------------------
    🎬️ Video Credits:-
    🎬Producer/Director:-
    Razwan Chhetri
    🎬Cinematographer:-
    Suresh shrestha
    Sanjeev khanal
    🎬MUA:-
    Shyam Malla
    🎬Editor:-
    Bishnu Sharma
    🎬Technical Adviser:-
    Rajendra Aryal
    Rabindra Aryal
    🎬Post Production:-
    E.Nepal Khabar Pvt. Ltd.
    9841761716
    9841019713
    Please like, share & subscribe eNepalkhabar's official videos.
    A World of Nepali Music & Entertainment
    Keep Loving Nepali Music and Movies!!!!
    Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
    th-cam.com/channels/fyS.html...
    Circle us on G+
    aboutme.google.com/u/0/#name/
    Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed.
  • บันเทิง

ความคิดเห็น • 191

  • @e.Nepalkhabar
    @e.Nepalkhabar  2 วันที่ผ่านมา +63

    नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा लोकप्रिय गायक, सर्जक नेपाली लोक तथा दोहोरी गीतको मुर्धन्य ब्यक्ती आदरणीय भगवान भण्डारी र तपाइहरुले अत्याधिक मन पराउनु भएकी गायिका अस्मिता डल्लाकोटी बिचको दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!

    • @fzre5di300
      @fzre5di300 2 วันที่ผ่านมา +9

      भगवान भण्डारी र अस्मिता डल्लाकोटी को यो दोहोरी लाई करोडौं करोड सुभकामना भाका को त के बयान गर्नु शब्द कम पर्छ 🎉❤❤

    • @user-xp7qy3ki9s
      @user-xp7qy3ki9s วันที่ผ่านมา +1

      Jyd,

    • @ambikakhatti8710
      @ambikakhatti8710 วันที่ผ่านมา

      😢😮😮😮😮😮😢

    • @jeewanpoudel9542
      @jeewanpoudel9542 วันที่ผ่านมา

      Very nice song vagaban bhandari & asmita dallakoti best of luck in your future❤❤🙏🙏

  • @AsmitaDallakotiOfficial
    @AsmitaDallakotiOfficial 2 วันที่ผ่านมา +64

    नमस्कार 🙏
    वरिष्ठ सर्जक लोक दोहोरी गायक आदरणीय भगवान भन्डारी दाई सँगको पहिलो दोहोरी हजुरहरुको लागी ❤️🙏

    • @kamalakhadka5134
      @kamalakhadka5134 2 วันที่ผ่านมา +2

      ❤❤❤❤❤

    • @shankerdhaunya1991
      @shankerdhaunya1991 2 วันที่ผ่านมา +2

      हजुर हरुको यो कला, गला, टुक्का, र सरस्वती पन सबैको मन-मनमा बस्न सफल हुनुभएको छ साथै अझ उत्कृष्ट प्रस्तुति को आशा का साथ उत्तर-उत्तर प्रगति को शुभकामना छ अस्मिता दिदि र भगवान् सरलाई❤🎉!!!!

    • @nanimaiyabhattarai7438
      @nanimaiyabhattarai7438 วันที่ผ่านมา +1

      लाईभ दोहोरिमा शब्द चयन र टुक्का तयारि हुन्छ कि आफै सिर्जना गर्दै गाउनु पर्छ पिलिज बताई दिनुस न अस्मिता बैनि ❤

    • @shankerdhaunya1991
      @shankerdhaunya1991 วันที่ผ่านมา

      @@nanimaiyabhattarai7438पहिलै सिर्जना गरेर गाउनी भएत लाईभ दोहोरी नै भएन नि सर!!!

    • @ParbatiAdhikari-ow4ov
      @ParbatiAdhikari-ow4ov วันที่ผ่านมา

      सारै राम्रो छ अस्मी ❤❤❤❤

  • @harikrishna9590
    @harikrishna9590 2 วันที่ผ่านมา +35

    "लाग तिमी बिहे गर्न घर किन्न'
    'छोरी मान्छे खोला हो, फर्किन्न",
    --- अस्मिता डल्लाकोटी
    यो टुक्का निकै मार्मिक लाग्यो। दार्शनिक दृष्टिकोण बोकेको टुक्का हो। हाइलाइट गर्ने आफ्नो मान्छे चाहिने रैछ, सफलताको शुभकामना।

    • @rojansunuwar9474
      @rojansunuwar9474 2 วันที่ผ่านมา

      very deeply touched and beautiful I like the must ❤

    • @Krishna-fo4ui
      @Krishna-fo4ui วันที่ผ่านมา

      मन छोयो।।

    • @narayanbhattarai8842
      @narayanbhattarai8842 วันที่ผ่านมา

      मलाइ पनि यो टुक्काले मन छोयो ❤

    • @rajukunwar8090
      @rajukunwar8090 ชั่วโมงที่ผ่านมา

      :- लाग तिमी बिहे गर्न, घर किन्न
      छोरी मान्छे खोला हो फर्किन्न ।
      वाह अस्मिता क्या शब्द छ ।

  • @RajParajuli-h5n
    @RajParajuli-h5n วันที่ผ่านมา +5

    अति राम्रो मिठो दोहोरी भगवान जी त राम्रो गाउनु हुन्छ तर अस्मिता मा पनि धेरै राम्रो छ अहिले सबै को मन मा बसेंकी छन

  • @SampadaAdhikari-vh8qp
    @SampadaAdhikari-vh8qp 2 วันที่ผ่านมา +14

    एकदमै प्रतीक्षा गरेको दोहोरी💗 लोक गीत सङ्गीतको धरोहर, लोक गीत सङ्गीतलाई माया गर्नेहरुको ढुकढुकि वरिष्ठ लोक गायक सर्जक आदरणीय भगवान भण्डारी ज्यु प्रती उच्च सम्मान छ🙏 लोक गीत सङ्गीतलाई यहाँ सम्म लेराउन उहाँले पुर्‍याउनु भएको योगदान साच्चै उल्लेखनीय छ♥️

  • @jagatbahadurlimbu4677
    @jagatbahadurlimbu4677 วันที่ผ่านมา +4

    भगवान भन्डारि जि लाई अनुराेध,सन्जिता चेपाङ नानीको नारी छाम्दा कस्तो होला जस्तो लागेको छ।
    यै लयेमा मज्जाले मेल खाला जस्तो लाग्छ। सलाम छ भन्डारि जि।

  • @surajadhikari3565
    @surajadhikari3565 วันที่ผ่านมา +4

    आहा कति मिठो❤❤❤ वयान गर्ने शब्द नै छैन, मलाई औधी मन पर्ने भाकामा यति मिठो दोहोरी गाउनुभयो ❤ कुनै समय मलाई भगवान भण्डारीको हरेक एल्वमका सबै बिस बाईस टुक्कानै कण्ठ हुन्थेँ ।

  • @dasuthapa2503
    @dasuthapa2503 2 วันที่ผ่านมา +10

    पहिले पहिले क्यासेट गाउने अद्भुत क्षमता भएको ब्यक्ति भगवान भन्डारी दाजी स्वर सुन्नुस त।क्या सफा छ।वाउ इ नेपाल का सम्पुर्ण होल टिम लाई धन्यवाद यति मीठो गित सुन्न मौका दिनु भयो।कलाकार भगवान दाजी र अस्मिता बुनु मा हार्दिक सम्मान ,,,,,,,,,,,,🎉🎉🎉🎉🎉🎉🎉

  • @gomabista9819
    @gomabista9819 18 ชั่วโมงที่ผ่านมา +4

    पुराना कलाकारहरूको दोहोरी सुन्नको मज्जा नै छुट्टै हजुर अझै भगवान भण्डारी सरको गित❤❤❤

  • @sangeetakarki6781
    @sangeetakarki6781 11 ชั่วโมงที่ผ่านมา +2

    दोहोरी भनेको यस्तो पो हुनु पर्छ कति मार्मिक शब्दहरु ,कति अनुशासित दोहोरि सार्है मन पर्यो र अहिले छाडा दोहोरि गाएर भाइरल हुने हरु ले नि यो गीत हेरेर केहि सिके हुने नि...

  • @user-rp2lm9hc7x
    @user-rp2lm9hc7x 19 ชั่วโมงที่ผ่านมา +2

    मैले सुनें देखि यो भाको अतिनै मिठो लाग्छ म जेलेनी गंगुनौछु सलाम छ भग्वान भण्डारी दाजू प्रति

  • @durgabahadur7769
    @durgabahadur7769 วันที่ผ่านมา +3

    आहा कति राम्रो गित स्वर सरजकं भवान भन्डारी भाइ अनि स्वरकी धनी अस्मिता बैहिनी अनि इनेपाल रोदि घर बाल कुमार श्रेष्ट भाइ शुभ कामनाछ जय गित जय सङ्गीत❤️❤️

  • @SantaThapa-ej7pm
    @SantaThapa-ej7pm วันที่ผ่านมา +4

    दोहोरी भनेको त यस्तो पो हुनु पर्छ।❤❤

  • @user-ub1jk1rm1y
    @user-ub1jk1rm1y 10 ชั่วโมงที่ผ่านมา +1

    कहिले काहीं भगवान भण्डारी सर झुल्केको देखिन पाइन्छ र खुशी लाग्छ साथै पुरानो याद आउँछ।यस्तै निरन्तरता को अपेक्षा गर्दछु।

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz วันที่ผ่านมา +2

    कुनै एक साचो माया बिस्वास भएर यस्तो उस्तो भयो भन्ने गीत एकदमै राम्रो सही छ इमान्दारी अनुशासित सहि गीत रइछन् अस्मिता जस्ती इमानदारी अनुशासित मिलनसार केटीकी माया बिस्वास साथ पाउनु शक्ति गोदार भाग्यमानी हो एक त हेरेमा

  • @Rekhadhenga
    @Rekhadhenga 11 ชั่วโมงที่ผ่านมา +1

    सानो हुदा भगवान uncle को गीत सुनेकि थिए ,आज धेरै पछि live मै देख्न सुन्न पाउदा धेरै खुसि लाग्यो।❤❤पहिलो पतक देख्न पाइयो ।❤❤❤🙏🙏🙏🙏🙏बाबाको जस्तै face ,,उहालाइ हेरि सोर्गिय बाबाको याद मेतियो😢😢😊

  • @khadkasandesh7010
    @khadkasandesh7010 วันที่ผ่านมา +2

    नमस्कार सबै जाना लाई नेपालकै कति मिठो सब्द दुबैजाना मेरो मन पर्ने कलाकार ❤❤❤❤

  • @tankalaudari638
    @tankalaudari638 วันที่ผ่านมา +2

    अत्यान्तै मार्मिक शब्दहरूले भरिएकाे दाेहाेरी धन्यवाद

  • @mohanghimire8540
    @mohanghimire8540 11 ชั่วโมงที่ผ่านมา +1

    भगवान भण्डारी भने पछि बिग्रियो चाल्पनी याद आउने आज प्रत्यक्ष सुन पाउँदा अतेन्ताई खुसी लाको छ अहिले का पुस्ता ले सिक्नु पर्छ यस्तो पो हो दोहोरी भनेको छाडा गाउने लाई सिदा जबाफ। आदरणिय दाई भगवान ज्यू लाई नमन्

  • @user-kq9mg8ob8c
    @user-kq9mg8ob8c วันที่ผ่านมา +3

    सुमन र अस्मिता लाई गाउना लगाउनु पर्याे बालकुमार सर❤❤

  • @laxmanshahi946
    @laxmanshahi946 วันที่ผ่านมา +2

    अत्यन्तै मार्मिक तथा सन्देशमूलक दोहोरी !!!!

  • @sataunchandicreations
    @sataunchandicreations 14 ชั่วโมงที่ผ่านมา +2

    शालिन, सभ्य अनि भब्य दोहोरी
    Like it....!

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 16 ชั่วโมงที่ผ่านมา +2

    Damdar meetho ramailo dami prastuti 🎵 Balkumar sir best of luck & Thanks Bhagban & Asmita 👌

  • @jhalakchhetri4767
    @jhalakchhetri4767 13 ชั่วโมงที่ผ่านมา +1

    अत्यान्तै उत्कृष्ट प्रस्तुती दुबै जनाको उच्च सम्मान

  • @matrikaprasadpoudel2298
    @matrikaprasadpoudel2298 2 วันที่ผ่านมา +12

    यो पो बल्ल लोक दोहोरि हो!!कति सभ्य र अनुशासित कलाकार!!! धेरै धेरै सम्झना छ भगवान भण्डारी जि मा

    • @anuacharya8566
      @anuacharya8566 16 ชั่วโมงที่ผ่านมา

      Feri pratikshya ma

    • @Rekhadhenga
      @Rekhadhenga 11 ชั่วโมงที่ผ่านมา

      ❤❤❤होत है

  • @shyamgurung9046
    @shyamgurung9046 วันที่ผ่านมา +2

    Omg asmita ko ta ke kura garni vaka ra geet ekdam ramro cha thank u all team ❤

  • @anuacharya8566
    @anuacharya8566 17 ชั่วโมงที่ผ่านมา +1

    dherai ramailo lago vagawan bhandari ko ra asmita bainiko geet sunera pahile pani vagawan bhandariko geet dherai suninto🙏🙏🙏

  • @Rameshsh-qe6pe
    @Rameshsh-qe6pe 2 วันที่ผ่านมา +3

    सर्बप्रथम त लोक तथा दोहोरी गायक भगवान भन्डारी र लोक तथा दोहिरी गायिका अस्मिता डल्लाकोटी मुसि लाई मनै देखि सम्मान छ साथै e nepal रोधी घर लगायत सम्पुर्न कलाकार हरु मा मनै देखि सम्मान सङगै धेरै धेरै धन्यबाद र आजको दोहोरी यकदमै राम्रो छ।

  • @bhuwaneshowarichand8387
    @bhuwaneshowarichand8387 วันที่ผ่านมา +2

    भगवान भण्डारी दाइ हजुर को यकदमै फयान 🙏🙏🙏🙏🙏

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 2 วันที่ผ่านมา +3

    आहा असाधै राम्रो लागो धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 2 วันที่ผ่านมา +2

    आदरणीय अग्रज गायक तथा सर्जक भगवान दाजु को गित 2056/57 साल देखि अहिले सम्म पनि हेर्दै र नियाल्दै आको छु ।दाजुको हरेक गित सारै मन पर्छ।आज अस्मिता बैनी सग लाइभ दोहोरी सुन्दा सारै रमाइलो लागो ❤शुभकामना होल टिम लाइ❤❤❤

  • @user-ti2sp5mm1y
    @user-ti2sp5mm1y วันที่ผ่านมา +2

    Absolutely 💯 nice song congratulations both of you excellent 👌🏻👌🏻👌🏻👌🏻

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 2 วันที่ผ่านมา +6

    मलाई औधी मनपर्ने कलाकार श्री भगवान भण्डारी।म उहाको फलोअर्स पनि हु।

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 8 ชั่วโมงที่ผ่านมา

    कति मिठो स्वर अस्मिता जिर भगवान जिको ।आज धेरै खुसि लाग्यो।

  • @ganeshprasadparajuli5521
    @ganeshprasadparajuli5521 วันที่ผ่านมา +2

    ❤❤लाेक सङ्गीतका राजा भगबान भन्डारी शुभकामना

  • @pratapgairedipu7408
    @pratapgairedipu7408 วันที่ผ่านมา +1

    Kati mitho sabda bhagwan Bhandari asmita dalakoti my favorite ❤❤ both

  • @aryal759
    @aryal759 2 วันที่ผ่านมา +5

    मन पर्ने गायक गायिका को मिठो दोहोरी हेर्न पाइने भयो

  • @tejendrabm7350
    @tejendrabm7350 2 วันที่ผ่านมา +6

    मन पर्ने गायक गायिका बधाई छ

  • @eakbahadur8859
    @eakbahadur8859 วันที่ผ่านมา +1

    धेरै धेरै सम्मान छ भगवान् भन्डारि सरलाई 🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹

  • @singgurung7206
    @singgurung7206 2 วันที่ผ่านมา +2

    Lok dohori bhaneko yesto hunu parxa so thanks for e-napal rodhighar ❤❤❤

  • @pratapgairedipu7408
    @pratapgairedipu7408 วันที่ผ่านมา +1

    Dohori yesto hunu parxa badhai xa dubai laai🎉🎉

  • @parshuramacharya5992
    @parshuramacharya5992 10 ชั่วโมงที่ผ่านมา +1

    Dami dhohori vagwan vandari and asmita g malai man parne kalakar

  • @nareshkumarjaishi8311
    @nareshkumarjaishi8311 2 วันที่ผ่านมา +2

    गारो पारीन मुसि ले भौमान दाई लाई यार गजब ❤❤❤ सबै लाई माया ❤❤❤

  • @GyanBahadurBudha-qx2gi
    @GyanBahadurBudha-qx2gi 2 วันที่ผ่านมา +3

    मलाई असाध्यै मन पर्ने भाका अत्यन्तै मीठो दोहोरी ❤❤❤

  • @BalKumarShrestha
    @BalKumarShrestha 2 วันที่ผ่านมา +19

    कुनै बेलाको सपना ....
    मुर्धन्य सर्जक बिगत 3 दशक देखि उहि उस्तै अनवरत यात्रा बरिस्ठ सर्जक गायक मेरो उहाजस्तै बन्ने हुटहुटि
    आदरणीय भगवान दाइ हामि सङ्गै

  • @mayatamusyo8655
    @mayatamusyo8655 วันที่ผ่านมา +2

    Dhamilayo arkaile tekera kati dinlai xekinxa xekera good asmita yestai ho nari ko jindagi❤❤

  • @amarthapa6558
    @amarthapa6558 5 ชั่วโมงที่ผ่านมา

    अर्को भाग पनि ल्याउनु साह्रै रमाइलो दोहोरी अन्त्य भएको छैन भन्छु म त ❤❤❤

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 วันที่ผ่านมา +1

    अति मीठाे, शिष्ट र सन्तुलित भावकाे माैलिक लाेकदाेहाेरी ! यति सुन्दर एवं सुमधुर प्रस्तुतिकाे लागि दुबै आदरणीय सांगीतिक व्यक्तित्वलाई हार्दिक बधाई तथा अनगिन्ती शुभकामना । यस दाेहाेरीमा संलग्न सबै कलाकारहरू तथा ई नेपाल राेधीघरप्रति हार्दिक आभार ।

  • @singgurung7206
    @singgurung7206 2 วันที่ผ่านมา +3

    Hats 🎩 up too talented Asmita jeeeeee ❤❤❤❤🎉🎉🎉

  • @baniyashashi657
    @baniyashashi657 วันที่ผ่านมา +2

    bagbandako geethaaru darae maan parxa malaaene

  • @tulsisapkota4613
    @tulsisapkota4613 วันที่ผ่านมา +1

    ramailo nateko dohori aile dhere chada phohori sunnai nasakine dohori aaitaheka chan anusasit tarikale gaunu vayo dhanyebad

  • @Bgofficial8770
    @Bgofficial8770 2 วันที่ผ่านมา +2

    Kati mitho geet aaha❤❤❤

  • @AABONLINEKHABAR-ww9wl
    @AABONLINEKHABAR-ww9wl วันที่ผ่านมา +1

    गीत भनेको यस्तो हुनुपर्छ

  • @dipakmahat785
    @dipakmahat785 2 วันที่ผ่านมา +2

    Daita kada xanta ho😂😂❤❤dami sabda chaena ramailo xa sabai janalai 🎉🎉🎉🎉🎉🎉

  • @GambahadurGarung
    @GambahadurGarung วันที่ผ่านมา +1

    Ajhai Sunna man thiyo samaya sakiyo Aasha xa feri part auxaki🎉🎉🎉❤❤

  • @YamkalaMagar-mk9vu
    @YamkalaMagar-mk9vu วันที่ผ่านมา +3

    राजु परियार पनि साथमा हुनु पर्यो अझै रमाइलो हुन्छ

  • @LaxmiShahi-so5ci
    @LaxmiShahi-so5ci วันที่ผ่านมา +2

    very nice song👌👌❤️❤️❤️❤️

  • @sabitalamichhane793
    @sabitalamichhane793 5 ชั่วโมงที่ผ่านมา

    अत्यन्तै उत्कृष्ट गित र भिडियो ।

  • @singgurung7206
    @singgurung7206 2 วันที่ผ่านมา +2

    So nice song hat’s up both singers ❤❤❤❤and all team members ❤❤❤

  • @prashamshapoudel6687
    @prashamshapoudel6687 11 ชั่วโมงที่ผ่านมา +1

    आहा कति मिठास गितमा

  • @RameshKumar-yi6ty
    @RameshKumar-yi6ty 17 ชั่วโมงที่ผ่านมา +1

    धेरै धेरै मीठो गित

  • @rajupariyar6547
    @rajupariyar6547 วันที่ผ่านมา +2

    Vagon dai sor smart Raju dai Ra sila didi yakay thayou ma dohori gayouna layounush na ghan ramyalo hunitouo

  • @arjungc4681
    @arjungc4681 13 ชั่วโมงที่ผ่านมา +1

    Emotional and heart touching

  • @user-ti2sp5mm1y
    @user-ti2sp5mm1y วันที่ผ่านมา +2

    Super 💯

  • @tarasherma6014
    @tarasherma6014 วันที่ผ่านมา +1

    पुराना ग्रुप को रमाइलो नै रमाइलो हुन्छ ।

  • @chanathgautam941
    @chanathgautam941 วันที่ผ่านมา +2

    So beautful sogs

  • @Krishna-fo4ui
    @Krishna-fo4ui วันที่ผ่านมา +1

    आहा ❤❤

  • @KrishnaGurung-rz3zy
    @KrishnaGurung-rz3zy วันที่ผ่านมา +1

    One of the best song 🎵

  • @BibekBhatta-iw6hz
    @BibekBhatta-iw6hz 2 วันที่ผ่านมา +3

    चिज गुरुङ र निर्जाला चाहियो ❤

  • @rameshbohararbelectrical7482
    @rameshbohararbelectrical7482 2 วันที่ผ่านมา +1

    उच्छ सम्मान छ भगवान भण्डारी दाजु म 8/9 बर्ष को उमेर धेरै गाउने गर्थे बिग्र्यो चालपनी र खैरेनिमा गेट ।।

  • @surajbudhathoki5305
    @surajbudhathoki5305 2 วันที่ผ่านมา +4

    आह

    आदरणीय अग्रज दाइ भगवान भन्डारी ज्यु सङ्ग भेट हुने अवसर पाइयो यो अवसरको लागि हार्दिक आभार 🙏
    सम्पुर्ण दोहोरी प्रेमी दर्शक हरुमा उच्च सम्मान ।।।

  • @indrakhati3465
    @indrakhati3465 วันที่ผ่านมา +1

    very nice song 👌👌👌❤️❤️❤️

  • @user-pm8lf5sn7i
    @user-pm8lf5sn7i วันที่ผ่านมา +1

    आहा❤

  • @amritaaryal6659
    @amritaaryal6659 2 วันที่ผ่านมา +1

    Wow Aaja Kati Sunder xa Dohori❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @yakshahi2413
    @yakshahi2413 20 ชั่วโมงที่ผ่านมา +1

    आहा सबैलाई 🙏🙏🙏🙏

  • @keshavpangeni2628
    @keshavpangeni2628 7 ชั่วโมงที่ผ่านมา

    कान्तिपुर म्युजिक प्रा लि को याद बहुत आयो

  • @NirmalaKoiralaBhusal
    @NirmalaKoiralaBhusal วันที่ผ่านมา +1

    Very nice dohoei

  • @mrarjunofficial5273
    @mrarjunofficial5273 2 วันที่ผ่านมา +2

    अब सुरु गरम् भगवान दाको पुरानो गित सुन्न

  • @user-in6ur1bd7g
    @user-in6ur1bd7g 2 วันที่ผ่านมา +2

    Good vanji and vagawan dai ramro x la

  • @binukafle6098
    @binukafle6098 วันที่ผ่านมา +1

    धेरै मन परो यो गित 🙏🙏

  • @jagatbahadurlimbu4677
    @jagatbahadurlimbu4677 วันที่ผ่านมา +2

    मलाइ त मासु भात हाेइन खिरभात जस्तो लगो।

  • @user-dy1mb8iq8i
    @user-dy1mb8iq8i วันที่ผ่านมา +3

    ❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 วันที่ผ่านมา +1

    ❤❤❤❤❤❤❤
    WOW- WOW- WOW
    AN ENTERTAINING SINGING BY SWEET AND LOVELY SINGER ASMITA JI AND WONDERFUL SINGER BHAGWAN JI.
    ❤❤❤❤❤❤❤❤❤❤❤❤
    ASMITA JI ONE OF THE BEST LADY LIVE FOLK DUET SINGER. SUPERB.
    ❤❤❤❤❤❤❤❤❤❤❤❤
    Stay safe and healthy: Health is a real wealth.
    ❤❤❤❤❤❤❤

  • @chiranjibidhakal6212
    @chiranjibidhakal6212 วันที่ผ่านมา +4

    छाडा गाउने हरुले सिक गीत कस्तो हुनु पर्दछ भन्ने

  • @kajimanthapa5034
    @kajimanthapa5034 2 วันที่ผ่านมา +2

    old is gold.

  • @motibdrpachhai8441
    @motibdrpachhai8441 2 วันที่ผ่านมา +1

    आहा क्या दामी गित ❤❤❤❤❤❤❤

  • @Basnet464
    @Basnet464 2 วันที่ผ่านมา +1

    झलक्कै १५ बर्षे दिन झल्कीयो💚

  • @hiradevijoshi7552
    @hiradevijoshi7552 วันที่ผ่านมา +1

    Dami

  • @user-qv4ck7qs7l
    @user-qv4ck7qs7l วันที่ผ่านมา +2

    ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @Dikshasharma890
    @Dikshasharma890 2 วันที่ผ่านมา +3

    Suman dai saga pani gaunu asmita dd

  • @asmitasubba1249
    @asmitasubba1249 วันที่ผ่านมา +1

    🙏🙏🙏🙏🙏🙏🙏

  • @amritathakuri7867
    @amritathakuri7867 2 วันที่ผ่านมา +1

    Badhai x all teem ❤❤❤

  • @PrakashKunwar-wn2mc
    @PrakashKunwar-wn2mc 17 ชั่วโมงที่ผ่านมา +1

    ❤❤❤❤❤

  • @xiaomengsu8009
    @xiaomengsu8009 วันที่ผ่านมา +1

    ❤❤❤

  • @suvakanta3584
    @suvakanta3584 วันที่ผ่านมา +1

    ❤❤❤❤❤❤

  • @Hirashahi-ds5mm
    @Hirashahi-ds5mm วันที่ผ่านมา +1

    ❤❤❤❤❤❤❤

  • @dipashahi4562
    @dipashahi4562 วันที่ผ่านมา +1

    ❤❤❤❤

  • @Khanalas1
    @Khanalas1 2 วันที่ผ่านมา +1

    dami chha sir.

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz วันที่ผ่านมา +1

    इनेपाल र जुनकिरी इन्द्रेणी यो ३,४ ओटा दोहोरी मात्र एकदमै राम्रो उत्कृष्ट छ सबै कलाकारको परिचय दिने केही छोटो कुराहरु बोल्न दिने एकदमै राम्रो सही हो छ अरु लाइब दोहोरीहरु त पागल बेस्य केटीहरु जस्तै छन् न समय मिलाएर कलाकारको परिचय दिनु न संगीत बजाउनेको न केही बोल्न दिनु संगीत बिनाको गीत खल्लो हुने जस्तै हो अरु लाइब दोहोरीहरुको त तर गीता योन्जन लाईब दोहोरीले पनि कलाकारको परिचय दिने केही छोटो बोल्न दिएको जस्तो लाग्यो

  • @durgabhandari3253
    @durgabhandari3253 10 ชั่วโมงที่ผ่านมา +1

    दश चोटी हेनि म मात्र हो की हजुर पनि हुनुन्छ