Exclusive : सम्बन्ध होस त राजु परियार र भगवान भण्डारीको जस्तो~Bhagawan Bhandari/raju Pariyar_prayash

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • Exclusive : सम्बन्ध होस र राजु परियार र भगवान भण्डारीको जस्तो~Bhagawan Bhandari/raju Pariyar_prayash
    ------------------------------------------
    © Prayash Media -2019.
    All Rights Reserved.
    -----------------------------------------
    Host : - PREM SAGAR POUDEL
    Guest :- BHAGAWAN BHANDARI
    Camera :- SIRAJ GAUTAM
    Edit :- PRAPTI POUDEL
    Presented By :- Prayash Poudel
    graphic design& logo :- Milan Bk
    Technical Adviser :- Durga pangeni
    #BhagawanBhandari#RajuPariyar#PRAYASH_MEDIA
    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - premsagarpaudel1@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :
    Contact: 9818325647
    ------------------------------------------
    ➥Subscribe My Channel for unlimited entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.: / @prayashmedia9718
    -----------------------------------------
    👉 Official Facebook Page ►-www.facebook.c...
    ➥Follow us on Twitter -
    ➥Follow us on Instagram - instagram.com/
    ➥Circle us on G+ plus.google.co...
    --------------------------------------
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    हामिले यस च्यानलमा समाजमा घटेका घटना,रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु प्रस्तुत गरिनेछ।
    👍
    live dohori 2019/2075
    new nepali lok dohori songs
    lok geet
    lok dohori music video
    nepali geet 2019
    nepali music
    nepali dohori live
    Rakshya Music
    Rakshya Musi lokdohori songs
    Prayash Media
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.... 💰
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ

ความคิดเห็น • 293

  • @prayashmedia9718
    @prayashmedia9718  4 ปีที่แล้ว +74

    Exclusive : सम्बन्ध होस त राजु परियार र भगवान भण्डारीको जस्तो~पुरा हरेर प्रतिक्रिया दिनु होला ...साथै हाम्रो यस प्रयाश मिडिया लाई अबश्य SUBSCRIBE गर्न नभुल्नु होला धन्यावाद

    • @ammarsunar3174
      @ammarsunar3174 4 ปีที่แล้ว

      Da..ab.raju pariyar da..ko.interview linu pareyo hai hjr..ko question sodhne dami chha

    • @lokendrabc2668
      @lokendrabc2668 4 ปีที่แล้ว

      @@ammarsunar3174
      I

    • @dineshdahal9299
      @dineshdahal9299 ปีที่แล้ว

  • @phursadkosathi6006
    @phursadkosathi6006 4 ปีที่แล้ว +83

    एकदम मिजासिलो स्वभाव भएको भगवान भण्डारी दाजुको फ्यान यता 🖐️

  • @os4089
    @os4089 4 ปีที่แล้ว +119

    अहिलेका लोक गायक भन्दा पहिलेका लोक गायक मन पराउने जति यता हाजिर गरौं त👇️👇️👍️👍️

  • @user-qn9nc3nq6y
    @user-qn9nc3nq6y 3 ปีที่แล้ว +11

    भगवान बनाउन राजुको ठुलो भुमिका छ

  • @shankartikhatari7580
    @shankartikhatari7580 4 ปีที่แล้ว +4

    राजु परियार लोकदोहोरी को हिरो नै हो

  • @mahendraghayal9715
    @mahendraghayal9715 4 ปีที่แล้ว +24

    राजु परियार र भगवान भण्डारीको कसरी बयान गरु मसङ कुनै शब्द पनि छैन।सलुट छ।तपाइको यो जोडी सधै एस्तै होस शुभकामना।।।दाजुहरु।।।।

  • @nirmallama4608
    @nirmallama4608 3 ปีที่แล้ว +7

    भगवान भण्डारी ज्यु को गित सुन्द्द बचपन झल्झली सम्झिन्छ । ति मेरो प्यारो सानोमा सुनेको गीत वा वा वा फेरि आशा मा छु।

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 4 ปีที่แล้ว +54

    अत्यन्तै मिठो स्वरको धनी राजु परिवार &भगवान भण्डारी दाइ हरु लाई हृदयदेखि नै नमन:-🙏🙏🙏

  • @arjunb.c3774
    @arjunb.c3774 4 ปีที่แล้ว +35

    भगवान दाइ र राजु दाईलाई नमन गरेको छु🙏🙏🙏🙏 हजुरहरु दुबैजना नेपालीको लोकसङितको नक्षेत्र हुनुहुन्छ,

  • @rajendrapariyar8523
    @rajendrapariyar8523 4 ปีที่แล้ว +34

    भगवान दाई साँच्चै भगवान नै हुनु हुन्छ,यहाँ लाई मेरो नमन् छ

  • @RS2Entertainment
    @RS2Entertainment 3 ปีที่แล้ว +15

    आहा 24,25 बर्ष अगाडि आदरणीय दाजु भगवान भण्डारी, पुरुषोत्तम न्योपाने राजु परियार, बिमल डांगि दाजुको गित सुन्दै हुर्केको

  • @skgorkhali9474
    @skgorkhali9474 4 ปีที่แล้ว +8

    सानो हुदा सुनेको गितहरु आज स्वाइम भगवान सर को मुख बाट सुन्न पाउँदा धेरै खुसी लाग्यो।

  • @jarirbookstorejarir4597
    @jarirbookstorejarir4597 4 ปีที่แล้ว +6

    राजु परियार र भगवान भन्डारी दुबैलाई मेराे सलाम छ हजुहरूकाे लाेकगित सारै मिठाे छ र हजुहरूकाे सबै लाेकगित मलाई धेरै मन पछ 🇳🇵

  • @chandrasugam698
    @chandrasugam698 4 ปีที่แล้ว +7

    मेरो जवानी उमेर भयेको बेला राजु दाइ भगवान भन्डारी लक्ष्मी नेउपाने र बिमाकुमारी दुरा का गित हरु ले धेरै नचायेको मान्छे हो मेरो त साच्चै भन्नू पर्दा इ 4 जना भनेको मेरो जीवन सुरुवात देखि बाचुल्जेल सम्म मेरो लागि आइडाल (IDOL)नै हो। राजु र भगवन भन्डारी को सङै इन्टर्भिउ लिनु होला।

  • @minapun5621
    @minapun5621 4 ปีที่แล้ว +15

    My favorite lok songs Bhagawan bhandari Raju pariyar Best of luck 👍👍👍😍😍

  • @somrana4700
    @somrana4700 4 ปีที่แล้ว +18

    अझ पनि लाेक दाेहाेरिमा राजु परियार जि र भगबान भण्डारि जि काे सहकार्यकाे निकै खाचाे छ।

  • @user-co2fm4tw6m
    @user-co2fm4tw6m 4 ปีที่แล้ว +82

    भगवान भणडारि र राजु परिवार को संगै बसेर अन्तर बार्ता गरेको हेर्नू मन छ ?

  • @chintamanikumal7385
    @chintamanikumal7385 4 ปีที่แล้ว +9

    अब को दिन मा नि भगवान दाजु को गित सुन्न पाए औउ भाग्य महसुस हुने थियोे

  • @user-nz6yi2mx8w
    @user-nz6yi2mx8w 4 ปีที่แล้ว +16

    अति सुन्दर मित्रता छ दाइहरु को मलाइ दाइको शब्द संगीत र राजु दाइको स्वोर सारै मन पर्छ

  • @rajgiri6734
    @rajgiri6734 4 ปีที่แล้ว +22

    राजु दाइ साच्चै तपाइँ लोक दोहोरीको सम्राट।🙏👏👏👏👏👏👏👏👏👏👏👏👏👏

  • @janakiojha68
    @janakiojha68 3 ปีที่แล้ว +3

    जिन्दगी मा साथी त धेरै हुन्छन् ।तर मनको भावना अनि मन मिल्ने साथी का हुन्छन् र ? मिठो स्वर का धनी दाइ भगवान भन्डारी र राजुपरिवार ।साह्रै मन पर्छ।

  • @tikaramthapa9558
    @tikaramthapa9558 4 ปีที่แล้ว +57

    जति गित चलेको छन् राजु परियार लक्ष्मी न्यौपाने ले गर्दा हो जस्तो लाग्छ तर लक्ष्मी न्यौपानेको नाम नै आएन कि बिर्सनु भयो भगवान दाई।

  • @durgamagar3478
    @durgamagar3478 4 ปีที่แล้ว +6

    भगवान भन्डारी दाई नेपाली लोकदोहरी छेत्रको बलियो जग हुनुन्छ उहाको गित धेरै मन पर्छ

  • @sushilbohara5955
    @sushilbohara5955 4 ปีที่แล้ว +95

    राजु दाइ र बद्री दाइ लाई सङैग इन्टर भ्यु लिनु पर्यो भन्ने हाजिर हम त साथी हो

  • @deb_entertenment
    @deb_entertenment 4 ปีที่แล้ว +5

    मैले भगवान् दाइ को लगभग सबै गित सुनेको छु राम्रो लाग्छ ,

  • @santoshsunar9909
    @santoshsunar9909 4 ปีที่แล้ว +6

    Raju dai ta lok geet ko king ho

  • @CURRENT111ff
    @CURRENT111ff 4 ปีที่แล้ว +7

    अत्यन्त स्वरका धनी आदरणिय दाजु भगवान भण्डारी प्रति हार्दिक नमन गर्न चाहान्छु ।भगवान दाजुको सवै गितहरु गुन्गुनाउदै हरेक सुख:दुखका यात्राहरु पार गरियो ।साच्चिकै आफ्नै विवशताले प्रवासी जिवन विताईरहेपनी नेपाली गितसँगितमा सधै तपाईको अभाव खड्किरहनेछन ।जहाँ जुन अवस्थामा भएपनि नेपाली सँगितलाई माया गरिरहनुहोला अनि संभव भएसम्म नया नया कोसेलीहरु पस्कदै गर्नु होला दाजु

  • @gunjamoktan5353
    @gunjamoktan5353 4 ปีที่แล้ว +14

    भगवान् दाइ हजुरको हरेक एल्बम् उ बेला मैले अाफ्नो पेवा कुखुरा बेचेर किनेको अहिले जस्तो लाग्छ ।।।

  • @harishkumar1114
    @harishkumar1114 4 ปีที่แล้ว +4

    भगवान भाण्डारी साच्ची कै लोक दोहरिको भगवान हुनुहुन्छ हाम्रो मन मुटु मा बस्नु भको छ

  • @yangdunrumba1083
    @yangdunrumba1083 4 ปีที่แล้ว +2

    Mero jibanko pahilo ra vitri man dekhinai man parne aadarniya daju vagawan vandari ... khairenima get, mauri ful mathi, fulma vamara tatha banma kada xa bata pravabit vayako ho.sathma Raju pariyar daju ko geet bata pravabit vayako xu.aadarniya 2 dajuharuko geet sarai man parxa...tapaiharuko aawaj swor prati garba garxu.

  • @asmitadarji6375
    @asmitadarji6375 4 ปีที่แล้ว +18

    खानै फिरि भएनी ठुलै कुरो हो,,एक्दम सहि

  • @dirgharaj9252
    @dirgharaj9252 4 ปีที่แล้ว +4

    नाम जस्तै मान्छे पनि भगवान नै रहेछ।मिजासिलो स्वभावको।खुशी लाग्यो हजुरलाई नमन गर्न चाहान्छु!

    • @Mhendrajoshi
      @Mhendrajoshi ปีที่แล้ว

      कति सरल स्वभाव भगवान सरको

  • @SoniDilOfficial
    @SoniDilOfficial 4 ปีที่แล้ว +6

    मिठो मन्तब्य राख्नु भयो भगवान दाइ धन्यवाद 🎵👏🎵👏🎵💋🎵💋🎵

  • @yambahadursahi9196
    @yambahadursahi9196 4 ปีที่แล้ว +16

    Raju is king

  • @user-qf6xn8in8b
    @user-qf6xn8in8b 4 ปีที่แล้ว +27

    महुरि फुलमाथि बनमा काडा छ अझै पनि सबै लाेकपारखिकाे मन मस्तिष्कमा छ

  • @shaligramaryal7492
    @shaligramaryal7492 4 หลายเดือนก่อน

    म भगवान भण्डारी को ठूलो प्रशँसक, आज अन्तर्वार्ता हेर्न पाएं, धेरै खुशी लाग्यो🙏

  • @khimbahadur6862
    @khimbahadur6862 4 ปีที่แล้ว +12

    Best of luck Raju pariyar & vagwan bhandari dai 👌🙏

  • @sumanneupane3602
    @sumanneupane3602 4 ปีที่แล้ว +10

    कुनै बेलाका King हुनुहुन्थ्यो
    सार्है खुसी लाग्यो

  • @user-kt2cx9wg7r
    @user-kt2cx9wg7r 4 ปีที่แล้ว +3

    सबै को मन मुटु मा सफल गायक भगवान दादा 2059 साल थिर खरैनि मा गेट फुल मा भंमरा लाहुरे हरु को घर घरमा निकै बजिरर्न्त्यो ती दिन को सम्झान आयो ह्जुर को इन्टरभ्यु सुन्दा धेरै रमाइलो लाग्यो

    • @jagadeepthapa5384
      @jagadeepthapa5384 2 ปีที่แล้ว

      2058 भदौ माँ बजार आको खैरेनी गेट लोक दोहोरी गीत,उहाँ पहीले दुबही माँ जब गर्नु हुन्थियो, त्यो गीत रेकर्ड गरेर दुबही जानु भाको गीत हीट भय पछि दुबही देखी फर्केर आएपछि फर्केर जानु परेन,

  • @shovasnr3345
    @shovasnr3345 หลายเดือนก่อน

    हामी सानो हुदा सुनेका गित हरु सारै मन पर्छ भगवान भन्डारि का गित हरि क्यार्सेट मा रिल हालेर सुन्थेम हामी हरु ले बन मा काडा छ भन्नि गित ऐती मन पर्थ्यो कि भनि साध्यछैन

  • @samirbagale3414
    @samirbagale3414 4 ปีที่แล้ว +5

    Dohori ma sabai vanda pahila nai vagwan vandari daju ko ra raju daaju le gaunu vako geet suneko cassette ma ...aaja gaunu vako geet haru yekdam man parthyo ..u r great😍😍

  • @dalchiral7225
    @dalchiral7225 4 ปีที่แล้ว +7

    आहा कति मिठो बोलि दाइको निकै मनै छोयो।।

  • @suryaalinentertain
    @suryaalinentertain 4 ปีที่แล้ว +4

    Raju dai ani bhagwan bhandari ko गीत सुनेर nai thulo vaiyo.. Love 😍 you both..

  • @sonubahadurwowverynicejodi4879
    @sonubahadurwowverynicejodi4879 4 ปีที่แล้ว +16

    Lok dohori king raju pariyar

  • @user-yq2mp7ju8e
    @user-yq2mp7ju8e 4 ปีที่แล้ว +9

    सम्मान छ राजु दाइ र भगवान दाइ लाई

  • @arjunnepal6693
    @arjunnepal6693 ปีที่แล้ว

    उच्च सम्मान छ राजु परियार र भगवान दाइ

  • @parvatibhandari3101
    @parvatibhandari3101 4 ปีที่แล้ว +1

    भगवान भण्डारी जी को सबै एलबम सुपरहिट छन

  • @dipsanpariyar9766
    @dipsanpariyar9766 4 ปีที่แล้ว +1

    Best jodi bhagwan bhandari best lyrics writter Raju Pariyar best singer

  • @asianboss3164
    @asianboss3164 2 ปีที่แล้ว +6

    Two legend huge respect 🙏🙏🙏

  • @DavilBrg
    @DavilBrg 4 ปีที่แล้ว +5

    सोर र सब्दका धनी भगवान भन्डारी मौलीकता बोकेका गित छन् भगवानका तेसमा राजू परिवारका गितपनि तेति नै सूनौ सूनौ लाग्ने गित छन्

  • @user-wy6nb3pw4i
    @user-wy6nb3pw4i 4 ปีที่แล้ว +8

    ईनि हरु भनेको कहिल्यै पनि बिबादमा न आउने कलाकार हरु हुन खुब मन पर्छ ईनि हरुले गित गाउने बेला त मेरो जन्म पनि भएको थिएन होला

  • @kbgmagar1480
    @kbgmagar1480 4 ปีที่แล้ว +2

    भगवान भणडारी 👌👌👌👌❤️❤️❤️❤️

  • @bikashtripathi5531
    @bikashtripathi5531 4 ปีที่แล้ว +1

    भगवान भण्डारी दाइलाइ पुन नेपाली लोक दोहोरिमा प्रवेश भएको हेर्न चाहन्छु।

  • @amzalishah2754
    @amzalishah2754 4 ปีที่แล้ว +8

    खुसी लायो भगवान भण्डारी जी लाई देखेर

  • @premgurung5228
    @premgurung5228 3 ปีที่แล้ว +6

    One of the legendary Dohori singer Bhagawan Bhandari ji !

  • @bashantbigyan5784
    @bashantbigyan5784 4 ปีที่แล้ว +7

    यी दुई दाजु को बयान कसरी गरुम लोक गीत मा , सम्राट हुन दुबैजना ,

  • @Nepal_fact
    @Nepal_fact 2 หลายเดือนก่อน

    राजु परियार ,भगवान भण्डारी,बिष्णु खत्री ,पुर्श्वोतम न्यौपाने,लगायत पुराना कलाकारलाई उच्च सम्मान

  • @ramailonepal3853
    @ramailonepal3853 4 ปีที่แล้ว +3

    अब छिट्टै आउन पर्छ।सबै बिदेशियका योवा यूवातीहरु।

  • @dhanrajdangalikanxo2947
    @dhanrajdangalikanxo2947 4 ปีที่แล้ว

    मेरो पाला मा निकै चर्ची थे इ गीति हरु धरै राम्रो छन हजुर का सिर्जना

  • @rajukumarbk6319
    @rajukumarbk6319 4 ปีที่แล้ว +15

    Both Brothers are Legendary Singer 🙏.

  • @prashuramniraula3779
    @prashuramniraula3779 2 ปีที่แล้ว

    अाहा कति राम्रो गित

  • @rameshpariyar8158
    @rameshpariyar8158 4 ปีที่แล้ว +4

    Nepali lok dohori xetra ka mahan srasta haru aadarniye daju haru bhagwan bhandari ra Raju pariyar ko mitrata ra safalta sadai badeko dekhna paiyos.

  • @DSTHAPA-wu6zc
    @DSTHAPA-wu6zc 4 ปีที่แล้ว +5

    old is gold
    Both brother 😘😘

  • @bikashb.k226
    @bikashb.k226 4 ปีที่แล้ว +1

    Dai ley dherai maya garnu hodo rahexa raju pariyar lai.....

  • @sugamwagle5146
    @sugamwagle5146 4 ปีที่แล้ว +3

    kunai belako number1lok gayak hun bhagawan bhandari

  • @ajaydev8774
    @ajaydev8774 3 ปีที่แล้ว

    सुपर हित गित हरु हुन दाजु तपाईंको

  • @jitendrabk6557
    @jitendrabk6557 4 ปีที่แล้ว +41

    भगवान भण्डारी दाइलाइ फापेको नै राजुपरियार दाइ हो।

    • @jitendrab.k8009
      @jitendrab.k8009 4 ปีที่แล้ว +5

      Sahi kura ho sir Srko Ek Narayen bhandari sir lai ni fapeko gayek Raju nai hun hunata Raju ko sor nai farak xa uhako Sor ko gandha le pani kohi pani git chaltho

  • @akrishna5893
    @akrishna5893 4 ปีที่แล้ว +3

    Bhagawan sir hajur lok dohori kshetra ma yati dherai uchai ma bhae pani hajur ko ghamanda kahi katai dekhiena .Raju dai prati hajur ko bichar le dherai man xoyo. Sadhai pragati ko bato ma agadi badnu hola dherai dherai shubha kamana xa.

  • @robbincerabin7535
    @robbincerabin7535 4 ปีที่แล้ว +2

    दाजू हजूरको गित सारै सिरेस अनि मिठो छ।

  • @smarika8602
    @smarika8602 4 ปีที่แล้ว +57

    लक्ष्मी नयौपानेलाइ कसरी बिर्सन सक्नु भयो भगवान जी ? उहाँ पनि तपाइकै समकालीन होइन र ?
    अनि बनमा काडा छ , फुलमा भवरा जस्ता चर्चित गीतमा जादुमय स्वर ले साथ दिने उहाँ नै होइन र ?
    कतै नाम लिन चाहानु भएन किन ?
    तपाइले बिर्से पनि हाम्रो सम्मान लक्ष्मी दिज्यू लाई ।

    • @karinakapur9029
      @karinakapur9029 4 ปีที่แล้ว

      Sahi kura garyau kanxa tara patrakarle sodhna sakena hao

    • @user-ol2yz5jj1c
      @user-ol2yz5jj1c 4 ปีที่แล้ว

      You are right sir

    • @prakashsunar4282
      @prakashsunar4282 4 ปีที่แล้ว

      Yo ta selfish hota vagwan chor ho kasaile bujeko xaina

    • @varun-07y
      @varun-07y 5 หลายเดือนก่อน

      Break up va re ani nam lina man lagenare😂😂😂😂

  • @binashrestha933
    @binashrestha933 ปีที่แล้ว

    राजु दाजु र भगवान दाजु मेरो बेस्ट सिङर दाजु

  • @dilmagar7680
    @dilmagar7680 4 ปีที่แล้ว +4

    Nepal ko ati ramro kalakar bhagawan bhandari

  • @yadavthapa6880
    @yadavthapa6880 4 ปีที่แล้ว +25

    एल्बम "लाली चढेछ" को साइड बि.को गित हो किसिमकोटमा चरि नाचेको लाली चढेछ मा नारायण रायमाझिले स्वर दिएका थिए भने किसिमकोटमा राजु परियारले गाएका थिए। भगवान भन्डारीका हरेक अडियो क्यासेटहरु किनेर सुन्थे त्यो बेलामा।

    • @bashantbigyan5784
      @bashantbigyan5784 4 ปีที่แล้ว +2

      ए हो र केही कुरा सिक्ने मौका पाइयो हजुर बाट

    • @yadavthapa6880
      @yadavthapa6880 4 ปีที่แล้ว +1

      मैले भर्खर बिहे गरेको थिए त्यो बेलामा लगभग 2057,58 सालतिर होला।

  • @rajdon7569
    @rajdon7569 4 ปีที่แล้ว +6

    मलाई सारै मन पर्ने गायक भगवान भन्डारि दाजु राजु दाजु हुनु हुन्छ

  • @saptarangiyoutubechannel6080
    @saptarangiyoutubechannel6080 ปีที่แล้ว

    Ajhai ustai awaj xa dai pranam hjrlai singo Nepali sangitlai

  • @jivansunar9309
    @jivansunar9309 4 ปีที่แล้ว +4

    Miss you sir....you are one of the most versatility singer

  • @shilakarki3322
    @shilakarki3322 3 ปีที่แล้ว +2

    My best singer bhagwan bhandari❤️❤️

  • @purna.babuofficialchannel2970
    @purna.babuofficialchannel2970 4 ปีที่แล้ว +1

    Sarai ramro soch tapai ko Raju dai parti

  • @kamalnepali4515
    @kamalnepali4515 4 ปีที่แล้ว +1

    You are legend of lok dohori. So simple and true gentleman.

  • @shivakumar-dr8vd
    @shivakumar-dr8vd 4 ปีที่แล้ว +2

    raju di great

  • @rameshpokhrel2937
    @rameshpokhrel2937 4 ปีที่แล้ว +3

    भगवान दाइ कतहराउनु भयो एतिमिठो स्वोर्को धनी लक्ष्मी नेउपाने तपाइकै जोडा हैन दाइ खोइ नाम लिनु भको

  • @janakiayer3163
    @janakiayer3163 4 ปีที่แล้ว +1

    भगवान दाइ र राजु परियार दाइ दुबै जनालाई एकै ठाउँमा राखेर ईन्टरबुयू लिनु पर्यो

  • @puspathapa3275
    @puspathapa3275 ปีที่แล้ว

    🙏🙏🙏 sabai ko manmutuma basna safal gaayk Bhagwan bhandari

  • @dhanbhadurbk2980
    @dhanbhadurbk2980 4 ปีที่แล้ว +2

    Raju dai hajur vhane katai najanu la nepal xoder tapai pani januvo vhane selauxa nepali sangit

  • @ratnabohora9223
    @ratnabohora9223 4 ปีที่แล้ว +1

    धेरै मिठो सोर छ हजुर को

  • @deepakthapa1982
    @deepakthapa1982 4 ปีที่แล้ว +5

    भगवान भण्डारी जस्ता धेरै वरिष्ठ गायकहरु पलायन छन र बर्तमान सामाजिक होडबाजी सङ्ग जुध्नु पनि पर्ने बाध्यता ले नै पलायन हुनुभयको होला तर हामी श्रोताले अमुल्य स्वरका धनी बाहिरिदा अपुग र अधुरो महसुस भयको छ ।

  • @user-ez9gm2mo8g
    @user-ez9gm2mo8g 4 ปีที่แล้ว +6

    Vannya ho vnya purano geet jateko jatey ramro raa manchxunya geet ...
    Ahilya teyti mitho hudaina hola hw ...
    Bat hjr ko geet dherai sunyau ballaponko umehyar maa ...🙏🙏🙏

  • @prembk8357
    @prembk8357 4 ปีที่แล้ว +18

    Raju.daju.bhagwan.daju.2.jana.ko.mitho.swor.xa

  • @bkdipbahadur2124
    @bkdipbahadur2124 4 ปีที่แล้ว +1

    Vagawan vandariko geet akdamai ramro lagx

  • @govindakoiralar3026
    @govindakoiralar3026 4 ปีที่แล้ว +5

    Hajur geet sabi ramro xc daju

  • @chandragc3928
    @chandragc3928 4 ปีที่แล้ว

    धेरै मन पर्ने गायक भगवान् भन्दारी दाइ बनमा कादाछ ।

  • @arjungurung7897
    @arjungurung7897 4 ปีที่แล้ว +4

    dammi dai old is gold purano vaneko purano honi ahileka le ka sakinxa

  • @dipendragautam758
    @dipendragautam758 4 ปีที่แล้ว +3

    The interviewer is so smart and all high quality questions. U hav a bright future !! No we are not bored .. u nailed it mate ..🤜🏻🤛🏻 good bhagawan bhandari

  • @gomanepal983
    @gomanepal983 4 ปีที่แล้ว +3

    Bhagwan bhandari bhagwan hunuhunxa bichar nikai ramro x

  • @premkumarlimbu907
    @premkumarlimbu907 4 ปีที่แล้ว +1

    Kasto mithyo awaz bhagawan bhandari sir ko ustai hasilo sarai ramailo interview

  • @PrayashMedia
    @PrayashMedia 4 ปีที่แล้ว +5

    Great bhagawan dai...

  • @user-lr3rc1fh1i
    @user-lr3rc1fh1i 2 ปีที่แล้ว +1

    Sabai mahan hasti haru sabai palaiyn chan sayet hamro dehss le nachene ko hola

  • @pawonsingh1304
    @pawonsingh1304 4 ปีที่แล้ว +2

    Super vocal
    Bhagwan bhandari Daju ♥♥♥

  • @shantidhakal1496
    @shantidhakal1496 4 ปีที่แล้ว +6

    Mero favourite singer

  • @rupakghimire1643
    @rupakghimire1643 2 ปีที่แล้ว

    my fav singer bhagawan daju