Laudina Fariya - Nirmala Bhandari • Rejina Upreti • Bhagawan Bhandari • New Teej Song 2080 • 2023
ฝัง
- เผยแพร่เมื่อ 23 ส.ค. 2024
- Presenting new Nepali teej song laudina fariya by Nirmala Bhandari penned & composed by
Bhagawan Bhandari & Nirmala Bhandari Featuring Rejina Upreti & Nirmala Bhandari only on Bhagawan Bhandari's official TH-cam channel.
Nirmala Bhandari Presents:- New Nepali Teej Song 2023
|| Laudina Fariya लाउँदिन फरिया ||
#nirmalabhandari
#rejinaupreti
#bhagawanbhandari
#newnepaliteejsong
#newteejsong2023
#newnepaliteejsong2080
#teejsong
#nepalisong
------------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Nirmala Bhandari
♬ Lyrics | Music:-
Bhagawan Bhandari
Nirmala Bhandari
♬ Music Arranger:-
Binod Bajurali
♬ Mixing | Mastering:-
Khadak Bajurali
♬ Recordist:-
Sagar /Raju Lama
♬ Studio:-
Malashree /RL Records
♬ Audio | Video:-
Bhagawan Bhandari Official
-----------------------------------------
🎬️ Video Credits:-
🎬️ Director:-
Prakash Bhatta
🎬️ Cast:-
Rejina Upreti
Nirmala Bhandari
🎬️ Cinematographer:-
Rajesh Ghimire
🎬️ Editor | Color:-
Tekendra Shah
🎬 Make Up Artist:-
Sarita Magar
🎬️ Post Production:-
Limelight Nepal
© Bhagawan Bhandari, 2023
------------------------------------------------
Stream my songs on:-
iTunes:- apple.co/3vmgHMd
Amazon:- amzn.to/3KkIyAE
Spotify:- spoti.fi/3krNwB7
Apple Music:- apple.co/3xRHnWO
Tidal:- bit.ly/3rPKISi
Amazon Music:- amzn.to/3rLBcPR
Soundcloud:- bit.ly/3vK0Nd9
Deezer:- bit.ly/3LeaE1r
Qobuz:- bit.ly/3Kf5wsO
Napster:- bit.ly/3xWBRSN
Social links:-
Facebook:- tinyurl.com/y2...
TH-cam:- tinyurl.com/yy...
Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from Bhagawan Bhandari. Embedding to a website is allowed.
सानै बाट भगवान भन्डारी दाजुको गीत मा रमाउने बानि परेको म फेरि भाउजुको मखमलि आवाजमा यति मिठो गीत बजारमा आएको रैछ सफलताको शुभकामना🙏🙏👩🌾👩🌾🙏🙏
अत्यन्त राम्रो समय सान्दर्भिक मौलिक तीज गीत।दुई जना को नाच सुनमा सुगन्ध।अत्ति विशिष्ठ,हेरिरहुँ जस्तो।
जति सुन्यो तेती सुन्न मन लाग्ने शब्द शब्दमा यथार्थ रहेजस्तो लाग्छ❤️❤️❤️❤️❤️🥰🥰
सारै मर्मिक सब्द हरु आफनै जीवन मा मेल खाने ... सबै टिमलाई सुभ कामना 🙏
आहा सधै उत्कृष्ट सृजना दाइको यो गितलाई पनी भाऊजुले उत्तीनै मेहनतका साथ न्याय दिनुभएको छ ! सफलताको शुभकामना दाइ भाउजुलाई ! 🙏🙏🙏🙏
आहा कस्तो मौलिक गित यो तिज मा यो गित लाइ सबै ले साथ दिनुहोला है !!❤
आहा ! कति सुन्दर शब्द र मौलिक रचना 👏👏👏👏
बल्ल हाम्रो पालाको जस्तै तिज गित आएछ , मन आनन्दित भो ।🙏🙏🙏
कति राम्रो मन नै छोयो यो गितले , शब्द ,स्वर नाच सबै उत्कृष्ट छ।।।।याे वर्षकै सफल बनोस् कराैडाै शुभकामना ❤️❤️❤️❤️❤️❤️
😊😊😊😊अ😊😊अ😊😊अ😊अआआआआआआ
क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क
आहा समय सान्दर्भिक गित छ!कयौं नेपाली दिदीबहिनीहरुको वेदना समेटिएको गित बनाउनुभएछ!सफलताको शुभकामना ❤❤🎉🎉
ho ne dd❤❤❤
Aaha kati maulik teej git best of luck bhagwan bhandari dai ani bhauju lai❤❤❤
अति उत्कृष्ट लाग्याे। तीज गीत हरु मध्य अहिले सम्मको उत्कृष्ट बधाई छ भगवान जी
निकै मार्मिक गीत ❤
कती मिठो किज गित❤❤
दाजु तिज हो को किज होइन
कति मिठो स्वर अनि सारै मन छुने तिजका शब्दहरु,सफलता को शुभकामना भगवान भण्डारी दाइ🙏🙏🙏👌👌👌💘💘💘💘❤️❤️
8888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888
8888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888888
@@rajurana4264😊❤😊😊😊
वास्तविक तिज गित यस्तो हो नि । आदरणीय दाइ भगवान भण्डारीको सृजना जहिले नि उत्कृष्ट हुन्छ। भाउजुको आवाज झन मखमली 😍
बर्तमानको आम नागरिकको ब्यथालाई सबैको मन भित्रको येथार्थतता .सबैको भाबनाको प्रस्तुत?? बधाई र शुभकामना .सबैमाअनी बैनी .अझै बैनी रेझिना लाई ठूलो पर्दा भन्दा पनि सानो पर्दाले आम दिदी बैनी ,दाजु भाइ सबैलाई मन छुने प्रस्तुती।
वास्तविक मौलिक यथार्थ तीज आए जस्तो मिठो स्वर/ शब्द/ संगीत आदरणीय अभिभावाक दाइ भाउजू लगायत सम्पुर्ण टीमलाई करोडौं शुभकामना नेपाली गीत संगीत हेरौं नेपाली कलाकारलाई माया गरौं 🎶🎼❤️🌷
ा
नमस्कार सधैं जस्तै यसपालीको तिजमा पनि निर्मला भण्डारीको आवाजमा तिजगीत लिएर आएका छौं । यहाँहरूको साथ सपोर्ट रहनेछ भन्ने आशा गरेका छौं🙏
❤
❤
सफलताको धेरै धेरै शुभकामना 🎉🎉
🧡🧡🙏🙏🙏
नमस्ते!
भगवान दाजु र निर्मला भाउजुको सहकार्य संगै यति मिठो तीज गीत सुन्न पाउदा बल्ल तीज आए झै लाग्यो।❤❤❤🎉🎉🎉🙏🙏
❤अति राम्रो गित।। बधाई छ। बरु भगवान भन्डारी ज्यु को गित लामो समयमा देख्न सुन्न पाइयो।
Bastabik teej ko geet maulikta ghalkiyo
Congratulations to Nirmala Bhandari and vhagwan Bhandari❤
एकनारायण भन्डारिको गितको पर्खैमा छु । म बुझ्ने भये देखि एकनारणको big fan 😊😊😊😊😊😊
लालिगुराश interview पछि खोजेर हेरेको राम्रो रहेछ ।नेपाली मौलिकतामा सजिएको गित अति मन परेयो Best of luck👍️
Bhagwan dai का सबै सिर्जनाले मेरो मन छुन्छ सफलताको शुभकामना दाइ भाउजू
समय सान्दर्भिक तिज गित सफलताको शुभकामना छ ! साथै आउदै गरेको नेपाली नारीहरुको महान चाड हरितालिक तिजको सम्पुर्ण आमा दिदिबहिनीहरु लाई धेरै धेरै शुभकामना !
फर्कीएन राजै पारे मलाई बितरा आहा कती मीठा शब्द 🎉🎉
वा ! क्या शब्द सिर्जना, मैलिकताले भरिएको यस् बर्षको सर्बउत्कृष्ट तिज गित ! करोड कलबको शुभकामना दाजी
धेरै बर्षको अन्तर पछि पुरै गीत सुन्न बाध्य बनाउने गीत आहा बधाई छ भगवान भण्डारी दाइ भाउजू को आवाज ले लठ्ठ बनायो है
यो गित का सम्पुर्ण टिम लाई सफलता को सुभकामना अतेन्तै राम्रो गित ल्याउनु भको मा। जय गित सङ्गित ।
वा ! क्या शब्द सिर्जना, मैलिकताले भरिएको यस् बर्षको सर्बउत्कृष्ट तिज गित ! करोड कलबको शुभकामना दाजी 🎉
आहा ! तिज आएजस्तै लाग्यो। सम्मान छ दाई र भाउजुलाई।🙏🏾🙏🏾🙏🏾🙏🏾
मौलिकता ले भरिपूर्ण तिजे कोसेली 🤗आहा भौमान दाजैका शव्द लाई निर्मला 3:18 भाउजुले यति मिठो स्वर दिनुभएको छ, करोड क्लब मा पुगोस् अग्रिम बधाई शुभकामना😍😍 3:18
आहा! साह्रै राम्रो गित🎉🎉🎉 शुभकामना भगवान दाइ सानो उमेर देखी हजुर को गीत सुनेर ठूलो भएको सानोको याद आयो मलाइत❤❤❤❤
Dami dami geet badhai x safaltako suvakamana
दाई हरु कै गीत सुन्दै हुर्किएको ,म यस्तै गीत को प्रतिक्ष्या मा हुन्छु !शुभकामना दाई ❤❤
गित मा भरपुर माटोको सुगन्ध छ सर्जक र कलाकार हरुलाई बधाई तथा सफलता को हार्दिक शुभकामना
मिठो तिज गीत भगवान दाइको स्वादमा,अतिनै धेरै शुभकामना ।
नेपाली लोक दोहरीमा भगवान ,पशुपति,बिष्णु खत्री, पुस्कल शर्मा, खेम सेन्चुरी र प्रकाश सपुत यी मात्र आफै सृजना गरि आफै गित गाउन सक्ने कालाकार हुन जस्ले गर्दा लोक गायनमा पलायन हुन सक्दैनन किन कि रचना अर्कैले देला भनेर बस्नु पर्दैन।❤❤❤❤❤
यति मिठो स्वर रमाइलो तिज गित कता लुकाइ राख्नुभएको १ बर्ष पछि मात्रै भेटियो त ।
@@rajbhakta2655 पोहोर नै रिलिज गरेको हो क्यारे
वास्तविक चेलिकाे जीवन सग्ग मेल खाने अति मउलिक र यथार्थ शब्द मा निकालियकाे तिजकाे गिद मन पर्याे शुभ कामना कुनै कुनै चेलि काे जीवन सग्ग याे गिदले मेल पनि खान सक्छ।
असली लोकगायक आएपछि लोकगीतमा पनि नयाँ पुनर्जागरण आउँछ । बधाई र शुभ कामना छ । 🙏🙏🙏
soo beautiful performances soo sweet teej song 🎵 beautiful amazing voice keep on doing Nirmala bhaju lots of support 👌👌👌👌👌👌👌
झकास मिठो स्वर रमाइलो तिज गीत लय शब्द संगित सबै झकास राम्रो लाग्यो ।
Maile kuwait bata herdai chhhu
Teej geet ta dherai kisimkaa sune ta yasto khalko teej geet suneko thina
Asto ramro khalko arganik vaka srijana garidinu vayo akdam bhabbihal banayo aasunai rokna saki raheko xaena bicharnai badliyo aafnai jiban sangini sanga sukha dukha badera baschhu
Vandai aaudae gareko teej ko aama dd bahini haru lai subhakamana
Aafnai gharmaa mitho chokho khayara basnu hola
Bhagban bhailai ,nirmala bahini lai ra rejina bahini lai safaltako subhakamana
🙏🙏
रतेउली लाई तिजको गित भन्ने सर्जक र गाएक तोरी हरुले हेर एस्तो हुन्छ तिजको गित हेर अती शुन्दर गित सम्पूर्ण टीम लाई सफलता को शुभकामनाए छ...❤❤❤❤❤
Wow dherai mitho teej ko geet vauju ta gaune ni Ani nachane ni kati ramro ❤❤❤❤❤❤❤
Wow.. No. One Chari Haru KO Naach 👍🏻👍🏻👍🏻👍🏻👌🏻👌🏻👌🏻👌🏻
भगवान भण्डारी दाजुका गित कहिल्यै पुराना नहुनी सधै सुनिरहु जस्ता हुन्छन् तर यो तिजको गित त मुटु नै हान्नी रैछ बधाई दाजु भाउजूलाई साथै सफलताको शुभकामना ।
ati mitho music video baneko xa badhai ani safaltako shubhakamana all team lai
himal setai xa Hasne bolne hajarau vayeni yo man tetai xa my febret song singar bhagawan bhandari ji ko
यो होनि तिजको गित बधाई छ सम्पुर्ण टिमलाइ ❤
हार्दिक बधाई छ अादर्निय भाउजू
💐🌹🌹🌹🙏🙏
Bartaman paribesh ma man chhune dekhinchha.congratulations.
धेरै धेरै सफलताको शुभकामना छ सम्पूर्ण मा कति मिठो अर्गानिक संगित मा दर्शन दिनु भयो ❤️💜💜💝🧡🙏🙏💝
तिज को गित सुन्या झै बल्ल भयो यो गित सुनेर।। आहा कति मिठो भाका अनि शब्दहरू ❤❤❤।।।
यो साल अल्ली काम view आएपनि यो गीत सालौ साल चल्ने गीत हुनेछ शुभकामना ❤
नेपाली लोक संगीतमा भगवान भण्डारी नामै काफी छ ।
गीत संगीत को धरोहर अग्रज भगवान भण्डारी दाई सम्मान छ पुरै टीम लाई शुभ कामना छ 🌹🌹🙏🙏❤️❤️🌹🌹👍👍
आहा मन छूने तीज सॉन्ग 👌
डांसर हरुको उत्कृष्ट डांसिंग 👌
भगवान भन्डिरी दादा को गित जति सुनेपनी मनै अघाउदैन!शब्द लय मिठो सुस्त सुस्त सबैको कानमा गुन्जने सुने पछि फेरी सुनम भैहाल्ने मौलिक तिज गित ❤❤🙏🇳🇵
Super ❤ video Teej song best wishes all team Congratulations
safalta ko suvakamana rejina vauju ❤❤❤❤ani sabai ma ❤❤
Atinai ramro xa geet geet vaneko yasto hunu parxa ki sabai dd bahini Leni sonda aannada hos❤
अाहा कति मिठाे शब्द स्वर तिज गित 🎉🎉🎉शुभकामना🎉🎉🎉
आहा अर्गानिक भाका सुरिलो स्वर ❤🎉🎉❤सफलताको शुभकामना
अति मैालिक सान्दर्भिक गित दाजु उच्च सम्मान छ तपाईंलाई सफलताकाे कामना छ ।।
साच्चिकै जति सुने पनि सुनौ र हेरौ लाग्नी गित । धन्यवाद सम्पुर्ण पर्दा अघि अनि पर्दा पछाडि को टिमलाई ।
दम्दार गीत छ। मौलिकता ले धेरै मन छोयो भन्डारी जि
कति मिठो गीत मेरो त शब्द शब्दले मन छोयो। शब्द, स्वर, नाच सबै उत्कृष्ट छ। शुभकामना💐💐💐
आहा निकै मीठो लय शब्दमा तयार भएको लोक गित लाउदिन फरिया 🎼यस गितको सम्पुर्ण टिमलाई हार्दिक शुभकामना 🎼🎵❤
Bhagawa bhandari lai mero samman x🙏🙏🙏
सारै नै राम्रो तीज गीत साथै नाच पनि ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आजकल म सितिमिति तिँज गित हेर्दीन बिकृती र बिसंगितले । आज निकै राम्रो गित हेर्न र सुन्न पाइयो । शुभकामना सफलताको
आहा सुनिरहु जस्तो गीत यथार्थपरक हार्दिक बधाई
आहा कति मीठो तीज गीत । नाचौ नाचौ लाग्यो मलाई त 🕺🕺🕺🕺🕺
उत्कृष्ट तिज गीतकेा शुभकामना ।
wow dai nice tej song safaltako shubhakamana
Ati mithu geet bhagawan dai 👍️♥️♥️♥️🙏🙏
Aha kate ramro teej ko geet ate menparyo malai
आहा मीठो गित यसपालिको तिजमा यसै गित मा नाच्ने हो ❤❤❤
Sarai mitho geet congratulations all team 2080 salko teej suva kamana
बनमा काडा छ, भगवान् दाजु काे मया गाढा छ..❤❤🎉
आहा !! समय सान्दर्भिक तिज गित सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🙏🧡💞💓💕
dada ma tiktok bata aako N.B❤️dami xa dada song 👌👌👌❤️❤️❤️❤️🙏🙏🙏🙏
wo wo so nice song and video badhai xa all tem lai
Super super super teejgeet n dance congratulations all teams❤❤❤❤❤
यसपाली को जित गित राम्रो लाग्यो भगवान दाइ फ्रान्स मा खुबै सुनियो।
आउदै गरेको हरितालिका तिजको हार्दिक सुभकामना 🎁🎁🎁🎁🎁🎁🎁🙏🙏🙏🙏🙏🙏🙏iii💫💫💫💫💫💫💫💫💫🎊🎁🎁🎁🎁🎁🎁🎁🎁🎁
शब्द, स्वर र लय निकै मर्म स्पर्षि लाग्यो हजुर सुनिरहन मन लाग्ने यो बर्षको उत्कृष्ट मध्येको एक बनोस शुभकामना !
beautiful teej song safaltako suvakamna xa
बल्ल तीज आए झैं लायो ❤❤❤❤
आहा समय सान्दर्भिक छ कयौं नेपाली दिदीबहिनी हरु बेथा समेटेर तयार पारिएको छ सफलता को सुभकामना छ 🙏
उत्कृष्ट मौलिक तीज गीत यसतै गीत नीकालदै गर्नु भगवान दाई सुभकामना
आहा यो साल को सबै भन्दा उत्कृष्ट तिज गीत 💕💕💕💕
aha kati mitho teejako geet
Wow! 👍️👌👏🙏❤️❤️🇳🇵
Heart touched teejsong❤❤❤ safalto siva kamana
Teej ko asalie geet yo ho dami hjr
शब्द र लय ले मन छोयो ❤❤ बधाइ छ सम्पुर्ण टिमलाइ
९६ बर्से मेरो ससुराबाले दिन को 5 पटक सुन्नु हुन्छ यो गीत सारै मन परो रे बुवा लाइ
🙏🙏
राम्रो छ गित