Sannaniko Pachchheuri | Bhagawan Bhandari, Raju Pariyar & Bima Kumari Dura | New Lok Dohori Song

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 พ.ย. 2019
  • Presenting new Nepali lok dohori song Sannaniko Pachchheuri by Bhagawan Bhandari, Raju Pariyar & Bima Kumari Dura only on Bhagawan Bhandari's official TH-cam channel.
    Bhagawan Bhandari Presents:- New Nepali Lok Dohori Song
    #BhagawanBhandari #NewLokDohori #RajuPariyar #BimaKumariDura #NepaliLokSong #NewNepaliSong
    -----------------------------------------------
    🎶 Audio Credits:-
    Song:- सान्नानीको पछेउरी Sannaniko Pachchheuri
    Vocal:- Bhagawan Bhandari, Raju Pariyar & Bima Kumari Dura
    Lyrics/Music:- Bhagawan Bhandari
    Music Arranger:- Madhav Bhandari
    Studio:- Maruni
    Audio Mixing:- Kumar Rana
    --------------------------------------------------------------
    🎬️ Video Credits:-
    Director:- Prakash Bhatta
    Artists:- Bhagawan Bhandari, Shristi Kumal & Friends
    Cinematography:- Rajesh Ghimire
    Camera Asst:- Bhisma Karki "Mukunda"
    Editor:- Bishnu Sharma
    Manager:- Gaurav Bhatta
    Technical Adviser:- Rajendra Aryal
    Light Management:-
    Surya Neupane
    Prem Khanal
    Transportation:- Mohan Prajapati
    Post Production:- Sai Vision Pvt. Ltd.
    © Bhagawan Bhandari, 2019
    ------------------------------------------------
    Stream my songs on:-
    iTunes:- apple.co/3vmgHMd
    Amazon:- amzn.to/3KkIyAE
    Spotify:- spoti.fi/3krNwB7
    Apple Music:- apple.co/3xRHnWO
    Tidal:- bit.ly/3rPKISi
    Amazon Music:- amzn.to/3rLBcPR
    Soundcloud:- bit.ly/3vK0Nd9
    Deezer:- bit.ly/3LeaE1r
    Qobuz:- bit.ly/3Kf5wsO
    Napster:- bit.ly/3xWBRSN
    Social links:-
    Facebook:- tinyurl.com/y28he6qg
    TH-cam:- tinyurl.com/yyh78a68
    Please like, share & subscribe Bhagawan Bhandari's official videos
    Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from Bhagawan Bhandari. Embedding to a website is allowed.
  • บันเทิง

ความคิดเห็น • 1.7K

  • @dineshkhadka3206
    @dineshkhadka3206 4 ปีที่แล้ว +23

    राजु दाइको फ्यान यता आउ ल 🙋‍♂️🙋‍♀️🙋‍♂️🙋‍♀️🙋‍♂️🙋‍♀️

  • @bimakumaridura
    @bimakumaridura 4 ปีที่แล้ว +220

    नमस्ते म गयिका बिमा कुमारी दुरा 🙏
    यति धेरै माया प्रती हजुरहरु सबैलाई धेरै धेरै धन्यबाद् ।
    प्यारो भाईहरु भग्वान भण्डारी र राजु परियार सँग लगभग १५ बर्ष पछि फेरी सहकार्य गर्ने मौका जुर्यो । गीत यहाँहरूलाई कस्तो लाग्छ, सुझाब सल्लाह प्रतिक्रिया दिनुहोला ।

    • @KrishnaRaj-mr8vp
      @KrishnaRaj-mr8vp 4 ปีที่แล้ว +2

      very nice song I enjoyed during CORONA lockdown time also

    • @machuawei9654
      @machuawei9654 4 ปีที่แล้ว +2

      दिदी नमस्ते गित जति सुने पनि सुनाै सुनाै लाग्छ भगवान दादा र राजु दादा झन रमाइलो लाग्छ

    • @ramjisunar1357
      @ramjisunar1357 4 ปีที่แล้ว

      Bima Kumari Dura dude hjr ko sound aatinai man parxa ghan pira ta parnai hunna hjr ko sora li mohita garauxa

    • @nirajbudhathoki4704
      @nirajbudhathoki4704 4 ปีที่แล้ว

      verry nice haven't my sister and brother this song👏👏👏💕💞💋have a nce day🇳🇵🇳🇵🇳🇵🇦🇨🇦🇨🇦🇨

    • @songlover8786
      @songlover8786 4 ปีที่แล้ว

      Diju such a your voice so supop

  • @subekshamaharjan4546
    @subekshamaharjan4546 3 ปีที่แล้ว +372

    Came here after the cap guy videos 😋😂😂😂

  • @manbahadur4821
    @manbahadur4821 4 ปีที่แล้ว +9

    भगवान भडरी र बिमाकुमारी दिदी राजु दाई को गित सुन्न पायो खुसी लाग्यो

  • @lelindevkota6292
    @lelindevkota6292 4 ปีที่แล้ว +23

    यो हो नि हाम्रो मौलिक पारा ..... लोक गितका ३ हस्तिहरुको ढिलो आयो कडा आयो भन्ने यो हो🎤🎤🎤

  • @broo620
    @broo620 4 ปีที่แล้ว +32

    सानो हुँदा आदरणीय दाजु भगवान भण्डारी ज्यू को गीत सुनिन्थ्यो इंडिया बाट लिएर आको टेप्रिकर्ड मा अझै पनि ती याद हरु ताजै छन्..

  • @gungaha9519
    @gungaha9519 4 ปีที่แล้ว +6

    आहा नि धेरै बर्ष पछि मीठो गित सुन्न पाइयो लोक संगीत मा सधैं सुरिलो मिठास पस्कनुहुने भगवान भन्डारी राजु परियार र बिमा कुमारी दिदी रास्ट्रको अमुल्य गहना🙏🙏🙏

  • @asmitadarji6375
    @asmitadarji6375 4 ปีที่แล้ว +7

    आज दिन भरी सुनेको नाचे पनि फेरि धोको नपुकेर अहिले नि हेर्दै छु
    आहा कति रमाइलो क्या💃💃💃💃💃

  • @dhrubagaihre
    @dhrubagaihre 4 ปีที่แล้ว +102

    बहुचर्चित गीत हरु खैरेनिमा गेट ,बन मा काडा छ जस्ता गीत का स्रस्टा #भगवान भण्डारी का fan हरु कति हुनुहुन्छ यता आउ त ♥️♥️♥️♥️

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial 4 ปีที่แล้ว +34

    आहाँ कति मिठो गीत (सान्नानिको पछ्यौरी) नाँचु नाँचु लाग्यो। बधाईछ भगवान भन्डारी दाजु लगाएत सम्पुर्ण टिमलाई।।

  • @rajvai7684
    @rajvai7684 4 ปีที่แล้ว +6

    आदरणीय bhagawan dada and bima sis को आवाज मा फेरि नयाँ song सुन्न पाइयो । धेरै खुशी लाग्यो ।सम्मान छ । dadaअनि sis लाई ।

  • @rabindrapariyar9262
    @rabindrapariyar9262 4 ปีที่แล้ว +4

    नेपाली लोक दोहोरी ले दिन प्रती दिन यसता यस्तै लोक गित मागी रहेको छ आहा ?बिमा राजु भगवान जि 😍😍

  • @suminagurung7974
    @suminagurung7974 4 ปีที่แล้ว +124

    लोक संगीतको यि तीन बादशाह र हाम्रो लमजुङको शान बिमाकुमारी दिदि र राजु दाइलाई मन पराउने संगीत प्रेमी कोको हुनुहुन्छ आउनुहोस् समर्थन जनाउनुहोस है😘😘😘💞💞🙏❤️

  • @nabinpariyar632
    @nabinpariyar632 4 ปีที่แล้ว +46

    धेरै राम्रो गित छ आदरणीय दाजु हरु भगवान भण्डारी राजु परियार & बिमा कुमारी दुरा दिदी को सोर मा कति मिठो गित सुन्ने पाइयो

    • @faninepaltv8543
      @faninepaltv8543 4 ปีที่แล้ว

      लोक दोहोरीका धरोहोर लोकप्रिय गायक गायिकाको फरक हुन्छ अत्यन्तै राम्रो छ गीत धेरै पछि सुन्दर गीत सुनन पाईयो राम्रो छ धन्यवाद

    • @sanjay-bz8mh
      @sanjay-bz8mh 4 ปีที่แล้ว

      Hjr

  • @durgabahadur7769
    @durgabahadur7769 2 ปีที่แล้ว +4

    धेरै पछी सुन्नु पाईयो बिमा दिदी र राजुुभवन भाईहरुको अेति मीठो गाना सुन्नु पाईयो सबैटीमलाई शुभ कामना छ 🙏🙏🙏❤️

  • @khanalnarayan14
    @khanalnarayan14 4 ปีที่แล้ว +7

    नेपाली लोक तथा दोहोरी गीतमा भगवान भण्डारी राजु परिवार बिमा कुमारी दुरा को योगदान अतुलनीय छ । सार्है राम्रो गित🙏🙏🙏🙏

  • @kamalapoudel3752
    @kamalapoudel3752 4 ปีที่แล้ว +28

    6 धण्टा भित्र मा 13 पल्ट दोहोर्याउदै सुनियो गित ।भगवान दाईलाई मुरि मुरि धन्यवाद आजको दिन सुमधुर बनाईदिनु भएकोमा।💓💓💓💓

  • @razanadhikari9632
    @razanadhikari9632 4 ปีที่แล้ว +28

    आहा भगवान दाई,बिमा दिदी र राजु दाईको कोसेली साह्रै राम्रो!धेरै पछि राम्रो गित सुन्न पाइयो।बिशेश धन्यवाद भगवान दाजु!

  • @saraswotisaraswoti3637
    @saraswotisaraswoti3637 4 ปีที่แล้ว +3

    लोक दोहोरी भनेको त येस्तो हुनुपर्छ धेरै धेरै शुभकामना छ यो गीत को टिम लाइ

  • @dharmayoutubechannel5551
    @dharmayoutubechannel5551 4 ปีที่แล้ว +8

    साच्चै नै पर्देशमा बस्ने हामी नेपालीहरुलाई गाँउघरको नाचगान दोहोरी सम्झना आएको छ। यो गित लाई धेरै धेरै सफलताको शभकामना।

  • @joshjanadangi
    @joshjanadangi 4 ปีที่แล้ว +5

    आज त पुरानो याद आयो भगवान भण्डारी को गीत क्यासेट किनेर खुप सुनिन्थ्यो गज्जब लाग्यो राजू दाईं बीमा दिदी 15 वर्ष पछि सङ्गै आवाज सूज पायो यो मन खुसी भयो सफलता को कामना

  • @shyamgajhmer6970
    @shyamgajhmer6970 4 ปีที่แล้ว +3

    बिमा दिदिको धेरै पछि नय गित सुन्न पाईयो बेस्ट अफ लक सम्पुर्ण म्युजिक टिमलाई

  • @user-oq9xb3hq5m
    @user-oq9xb3hq5m 4 ปีที่แล้ว +6

    बिमा दिदिको स्वर सदा झै उत्कृष्ट साथमा लोकदोहोरी गितका राजा भगवान दादा 😍😍😍

  • @jarirbookstorejarir4597
    @jarirbookstorejarir4597 4 ปีที่แล้ว +4

    धेरै बसाँ पछि सुन्नापायाे यति रामाृे गित साथै भगवान दाजु साथै राजु दाजु साथै बिमा कुमारि दिदि मा धेरै धेरै बधाई छ

  • @madanpokharel112
    @madanpokharel112 4 ปีที่แล้ว +21

    शब्द , लय , श्वर, भाई बैनिको नाच आहा
    सबैलाई सम्मान छ

  • @meghnathbhandari4869
    @meghnathbhandari4869 4 ปีที่แล้ว +3

    Sarai ramro Lok geet bhagwan bhandari ,bima Kumari Ra Raju ko ,Lok sanskriti jhalkeko super bhaka Ra vocal Pani

  • @asiemsargamsargam5649
    @asiemsargamsargam5649 3 ปีที่แล้ว +4

    नेपाली लोक सङ्गित का धुरी खब्ब हरु अति मीठो गित मौलिक भाका धन्यवाद भगवान दाजु राजु दाइ अनि बिमा दिदी लाई सलम छ हामी सानो छदा सुन्ने गर्थेयौ हजुर हरुको गित आजा फेरि सङ्गै गायको सुन्न पाईयो।

  • @balkumar4907
    @balkumar4907 4 ปีที่แล้ว +4

    भगवान दाजु को धेरै पछी आगमन भयो त्यो पनि यति राम्रोसँग सङ भयो नेपाली लोक मौलिक झल्काउने सबै जना पर्ती नमन 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @lamjungthati8473
    @lamjungthati8473 4 ปีที่แล้ว +7

    हेर्दै सुन्दै आएको छु राजु भगवान र बिमा को गित हरु जमाना देखी नै तर अहिले अलि कति फरक भएछ बिमा दिदी को भोईस पहिले को भन्दा तर राम्रो छ

  • @rabindrapariyar9262
    @rabindrapariyar9262 4 ปีที่แล้ว +9

    आज यो गित मिलेन मा पुग्न सफल भए को मा भगवान भण्डारी राजु परियार बिमा कुमारी दुरा लाई हार्दिक बधाई दिन चाह्न्छौ 🙏

  • @nitasharma7889
    @nitasharma7889 3 ปีที่แล้ว +11

    I came after wtchng cap guy tiktok videos🤗🤗

  • @girisuraj1981
    @girisuraj1981 4 ปีที่แล้ว +34

    यकदम राम्रो लाग्यो दाई गिद
    झन फुच्चे भाई को नाच झनै बबाल

    • @girisuraj1981
      @girisuraj1981 4 ปีที่แล้ว +1

      Welcome 🙏 dai

    • @user-sm2mv5wt7k
      @user-sm2mv5wt7k 4 ปีที่แล้ว +1

      हो हो फुच्चे भाइको नाच बबाल लाग्यो,मलाई पनि 👍

  • @yaggabk8036
    @yaggabk8036 4 ปีที่แล้ว +7

    लोक गित का बरिस्ठ कलाकर को बल्ल बल्ल यकै साथ मा समुदुर आवाज र मौलिक गित सुन्न पाईयो खुसी नहुने त कुरै भयन आगामी दिन को पनि पर्तिक्षामा छम

  • @sumishrma6278
    @sumishrma6278 4 ปีที่แล้ว +2

    धेरै पछि भगवान भण्डारीको एति सुरिलो राम्रो गित सुन्न पाइयो 🤘👍️👍️👍️

  • @sanatandharma6765
    @sanatandharma6765 3 ปีที่แล้ว +19

    The cap guy ko fan ko ko? 😂

  • @BasantKumar-dm1ns
    @BasantKumar-dm1ns 4 ปีที่แล้ว +110

    गजब को छ गीत लोक दोहरी का बादसाहा भगवान भण्डारी बीमा कुमारी लोक गीत को राजा राजु परीयार

    • @thamansunar8370
      @thamansunar8370 4 ปีที่แล้ว +2

      Basant Kumar lok dohori geet ko raza razu pariwar and bima dura miss u

    • @krishmahar2112
      @krishmahar2112 4 ปีที่แล้ว +1

      भगवान दाजु हजुरको भक्त हुँ म कहिले छुटाउदिन हजुरको गीत संगीत म पनि लोक दोहरी हजुरहरुको नै सुनेर केही कति गाउँछु।

    • @dilkumarghartimagar2377
      @dilkumarghartimagar2377 4 ปีที่แล้ว

      ho ni bro

    • @haregurung9367
      @haregurung9367 4 ปีที่แล้ว

      Basant Kumar good video

    • @indrabhandari9211
      @indrabhandari9211 4 ปีที่แล้ว

      Babal hal malaysia bat herdai chhu

  • @ArjunSapkotaOfficial
    @ArjunSapkotaOfficial 4 ปีที่แล้ว +5

    Aaha dai kasto mitho geet , best wishes bhagawan dai😍😊❤️🙏🏻

    • @ArjunSapkotaOfficial
      @ArjunSapkotaOfficial 4 ปีที่แล้ว +2

      Laxmi Bhandari Hunxa aaja yo geet maa nabanai xaddina 😍

  • @samirghimire8388
    @samirghimire8388 4 ปีที่แล้ว +2

    नेपाली मौलिक लोक गीत हरु पुराना आदरणीय दाजु दिदी हरुको यस्तो हुन्छ जति सुने पनि सुन्नौं सुन्नौ लाग्ने अति मिठो छ दाई गीत सफलता को सुभकामना

  • @narayanpanthee2567
    @narayanpanthee2567 4 ปีที่แล้ว +2

    वा धेरै पछि भगवान दाजु राजु दाजु अनि बिमा दिदिको गित सुन्न पाइयो हजुर हरुको गित सुन्दा अलग्गै आनंद आउँछ मीठो सम्झना तिनै जनालाई 😍😍

  • @Om-qq3gq
    @Om-qq3gq 4 ปีที่แล้ว +10

    धरै समय को आन्तरल पछि महान गायक गायिका को आवाज सुन्न पाइयो धेरै खुशी लागो मलाई।
    अजै पनि यो उमेर मा पनि कति मिठो आवाज हो दिदि को र भगवान र राजु दाजु को !
    कति जोस मा गाउनु भा को छ मलाई त धेरै मन परो !!

  • @rajanpoudel7974
    @rajanpoudel7974 4 ปีที่แล้ว +25

    अत्यन्त मौलिक लोकभाका त्यसमाथी राजु परियार र बिमा दिदिको समधुर आवाज अनि भगवान दाइको ढाका टोपी ।

  • @rambudhathoki1063
    @rambudhathoki1063 3 ปีที่แล้ว +8

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल

  • @SPEntertainment212
    @SPEntertainment212 4 ปีที่แล้ว +1

    आहा कति मिठो गीत।
    भिडियो पनि सब परिवार बसेर हेर्न सकिने, म्युजिक भिडियो यस्तो मौलिक पो हुनुपर्छ!
    धन्यवाद भगवान जि , तपाईं नेपाली लोकदोहोरी गीत का धरोहर पनि हुनुहुन्छ!

  • @prakashpandey6763
    @prakashpandey6763 4 ปีที่แล้ว +136

    भगवान भण्डारी
    राजु परियार
    बिमा कुमारी दुरा
    नेपाली लोक तथा दोहोरी को अमुल्य गहना।
    सम्मान स्वरुप हामी सबैले सेयर गर्नुपर्छ है साथिहरु ❤️

    • @samdevkhanal9198
      @samdevkhanal9198 4 ปีที่แล้ว +3

      Ramro maulik sabda super

    • @kimangrg8276
      @kimangrg8276 4 ปีที่แล้ว +1

      kiman Grg स्वरका धनिहरु धेरै मिठाे गित गाउनु भयाे

    • @pramodoli484
      @pramodoli484 3 ปีที่แล้ว

      @@BhagawanBhandari dai

  • @pabitrakunwar6052
    @pabitrakunwar6052 4 ปีที่แล้ว +2

    मलाई यकदमै मन पर्ने गायक भगवान भन्दारि लाई धेरै लामाे समय पछि देख्न पाउँदा खुसि लाग्याे

  • @gpathak88
    @gpathak88 4 ปีที่แล้ว +4

    धेरै राम्रो छ भगवान दाइ गीत धेरै पछि बिमा कुमारी दिदी को स्वर मा धेरै मीठो गीत सुन्ने मौका मिल्यो । आफ्नै घर मा छायांकन गर्नु भएछ सबै आफ्नै गाउँ घर को आफन्त हरु लाई देख्न पाइयो धेरै धन्यबाद दाइ सफलता को शुभकामना !

  • @baburamdawadi782
    @baburamdawadi782 3 ปีที่แล้ว +3

    यति मीठो गीत आज पैलोपल्ट सुन्ने पाइयो ;धन्यवाद ।

  • @hemrajthapa2568
    @hemrajthapa2568 4 ปีที่แล้ว +2

    आहा कती मिठो गित सफलता को शुभकामना छ सबै टिम लाई

  • @devdarlami6368
    @devdarlami6368 4 ปีที่แล้ว +2

    आहा ! गीत उत्कृष्ट छ त्यसमाथि झन् सानो भाइको नाचले त मोहनी लगायो ❤️❤️❤️साथै सानो भाइको नाच अर्को गीतमा नि देख्न पाउ भनी कामना गर्दछु ।

  • @milannewsentertain5868
    @milannewsentertain5868 4 ปีที่แล้ว +13

    मिठो मौलिक गित। पुराना सर्जकको उपस्थिति अनि नयाँ पुस्ताको संयोजन
    जति सुन्यो उति सुनौँ सुनौँ लाग्यो।।
    सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।।

  • @sureshsharki2279
    @sureshsharki2279 4 ปีที่แล้ว +9

    राजु परीयारको यो स्वर अजम्बरी छ हो,, बुडा भैसके फेरीपनि स्वरत बडा मज्जाको आनन्दै छ बा.......

  • @naryanbhurtel8635
    @naryanbhurtel8635 3 ปีที่แล้ว +2

    दाइको गित राम्रो छ नेपाल मै बसेर येस्तै गित नेपाली जनता लाई दिनु परो

  • @MdSalim-qn4zx
    @MdSalim-qn4zx 4 ปีที่แล้ว +2

    अति राम्रो गित

  • @knowledgebox1494
    @knowledgebox1494 4 ปีที่แล้ว +62

    गज्जबको रमाइलो गित रहिछ दाजु
    देश पिट्ने गितलाई अल्लि प्रचार गर्न परो है

  • @user-be3be6th7c
    @user-be3be6th7c 4 ปีที่แล้ว +5

    लोक गित होस त यस्तो होस सलाम छ भगमान सर र बिमा दिदी लाई 💐💓

  • @surendrasahayatri1553
    @surendrasahayatri1553 4 ปีที่แล้ว +2

    नेपाली लोक दोहोरी को एक हस्ती भगवान दाइ कोटि कोटि नमन

  • @apilsharma9947
    @apilsharma9947 4 ปีที่แล้ว +3

    आदरणीय दिदी बिम कु दुरा आदरणीय दाइ भगवान भण्डारी र राजु परियारको स्वर मा रहेकोे यो गित धेरै नै राम्रो छ आगामी दिनमा अरु गित पनि सुन्न पाइयोस् आगामी दिन अझै प्रगतिले शिखर चुमोस ।।।।

  • @songlover8786
    @songlover8786 4 ปีที่แล้ว +48

    राजु सर र बिमा दिदी पनि भिडिओ मा भये अझ राम्रो हुन्थ्यो

  • @ramukoushalya6708
    @ramukoushalya6708 4 ปีที่แล้ว +6

    हजुरको अहिले सम्म कुन चाहिँ गीतले फेल खाएको छर।।।सारै मिठो गीत छ ल बधाइ छ।।।

  • @gyanukhadka2809
    @gyanukhadka2809 3 ปีที่แล้ว +1

    सारै राम्रो गित भगवान दाइ 🙏🙏

  • @nischalrajpanta6182
    @nischalrajpanta6182 4 ปีที่แล้ว +4

    भगवान दाइको धेरै पछी मिठो गित सुन्न पाइयो धन्यवाद दाइ मिठो गितकोलागि

  • @deepakthapa5693
    @deepakthapa5693 4 ปีที่แล้ว +16

    धेरै राम्रो छ हजुरको सिर्जना निरन्तर यसरी नै सुन्न पाउ जय भगवान भण्डारी जय गित संगीत ।

  • @bikas3481
    @bikas3481 4 ปีที่แล้ว +1

    यकदमै राम्रो छ। अरु पनि यस्तै राम्रा धेरै चाहियो 🖐️♥️🙏

  • @rajanthakuri757
    @rajanthakuri757 4 ปีที่แล้ว +2

    Im the one who think sano bhai ra nani lai whole geet ma nachna diyeko vaye ajhai ramro hunethiyo😍😍😍😍😍

  • @manjupaudel6516
    @manjupaudel6516 4 ปีที่แล้ว +37

    भगवान दाई, बिमा दिदी र राजु दाईको गित सुन्न पाइयो । सार्है राम्रो गीत ।

  • @sumankumarmizaar461
    @sumankumarmizaar461 4 ปีที่แล้ว +5

    लोक दोहोरीका बादशाहहरुको मौलिक गित,धेरै राम्रो छ,सफलताको शुभकामना सम्पुर्ण टीमलाइ🌷🌷❣️❣️

  • @adikholabaral1911
    @adikholabaral1911 4 ปีที่แล้ว +1

    आहा कति रमाइलो साथै गित पनि निकै रोचक सम्पुर्ण को मन्मा बस्ने खाल्को गित

  • @ratnathaparai5169
    @ratnathaparai5169 2 ปีที่แล้ว +2

    Very nice song 👌

  • @madhavoli8327
    @madhavoli8327 3 ปีที่แล้ว +3

    बिमा कुमारी दिदि को आवाज अझै निखारिएको जस्तो लाग्यो सुभकामना छ सबै टिमलाई!!

  • @ishoradhikari4618
    @ishoradhikari4618 4 ปีที่แล้ว +4

    नेपाली लोक गित भनेको यस्तो हुनुपर्छ ।🌹🌹🌹
    सफलताको शुभकामना सर

  • @harib.m.6663
    @harib.m.6663 4 ปีที่แล้ว +1

    सारै राम्रो गित सबैभन्दा राम्रो झन सानो भाइको नाच कुरै नगरौ क्या राम्रो नचेको भाइ Alth best

  • @smeerdeubathakuree5614
    @smeerdeubathakuree5614 4 ปีที่แล้ว +5

    Legend haru ko geet dhairai barsa paxi suna paaiyo.
    Thank you so much daju .No 1 lok geet in this present time.

  • @junakunwar9951
    @junakunwar9951 3 ปีที่แล้ว +6

    पुराना कलाकारलाई एकै गीत मा देख्दा खुसी लाग्यो ♥️♥️

  • @sureshpangeni4545
    @sureshpangeni4545 4 ปีที่แล้ว +48

    गीत राम्रो छदैछ त्यो भन्दा बढी सानो भाइको नाच ramro लाग्यो ll

  • @rabindrapariyar9262
    @rabindrapariyar9262 4 ปีที่แล้ว +14

    यो जोडी कहिल्यै पुरानो हुँदैन ? तर कता हराए आज भोलि मार्मिक गित

  • @saritasubedi97
    @saritasubedi97 4 ปีที่แล้ว +2

    गीत सार्है राम्रो लाग्यो अझै त्यो सानो भाईको नाचको त कुरै नगरम कति हल्का तरिकाले नाचेको हो मलाई सानो भाईको नाच चाहिँ खतरा लाग्यो 👌👌👌👌

  • @chaulagainsudeep7493
    @chaulagainsudeep7493 4 ปีที่แล้ว +14

    भगवान दाजी सलाम छ क्या!!!🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @bibashgarangzamagar2083
    @bibashgarangzamagar2083 4 ปีที่แล้ว +5

    अब भेट होला या नहोला, तर तिम्रो गित सुनि रहन पाम भगवान, भाई खेमलाई धैरै मिस गरेको छु 💝💝

  • @musikot
    @musikot 4 ปีที่แล้ว +1

    बदाई छ भगवान भन्डीरी ज्यु हजुर हरुले गाएको गित भेरि सुन्ने अबसर प्राप्त गराई दिनु भयो । अति राम्रो लोक प्रिय सोरका धनिहजुरहरु।।!!!!!!

  • @b-kas6549
    @b-kas6549 4 ปีที่แล้ว +4

    धेरै पछि तपाईहरु तीन जनाको सहकार्यमा गित सुन्न्न पाईयो खुसी लाग्यो😍😍

  • @shankarkadel
    @shankarkadel 4 ปีที่แล้ว +9

    लोक दोहोरी क्षेत्रका तिन हस्तीहरुबाट लामो समयपछि एकैचोटी मिठो गित सुन्न पाईयो 😍
    आगामी दिनहरुमा यस्तै गित-संगित यस च्यानलबाट सुन्न अनि हेर्न पाईयोस् ❤️
    दाईलाई अनगिन्ति शुभकामना 💐🙏

  • @devendraacharya100
    @devendraacharya100 4 ปีที่แล้ว +4

    धेरै राम्रो गित छ दाजु । धेरै धेरै शुभकामना । यसरीनै नेपाली गित संगीतलाई माया गरि हाम्रो तृखा मेटाउने काम गर्नु । अनि जस्तो गित तेस्तै ती २ नानी बाबुको नाच ।। सुनमा सुघन्ध ।।

  • @sabirsekh4351
    @sabirsekh4351 3 ปีที่แล้ว +1

    ढिलो भएपनी सफल ता को शिखर चुमेको मा बधाई छ भगवान जि को गित लाइ

  • @prabinthapa5653
    @prabinthapa5653 4 ปีที่แล้ว +4

    भगवान भन्डारी दाजु को पुरानो गीत जति चर्चित थियो यो गीत पनि त्यो भन्दा कम छैन तेस्तै चर्चा पावस सफल्ताको शुभकामना बिमा कुमारी दुरा र राजु त नेपाल कै 1 नम्बर हुन

  • @premkumarhitang65
    @premkumarhitang65 4 ปีที่แล้ว +4

    धेरै समय पछी स्वर सम्राट रजु परियार भगवान भण्डारी अनि बिमा कुमरी दिदी को गीत सुन्ने मौका पाइयो अत्यन्तै मिठो गीत जतिसुकै सुन्दा अनि हेर्दा पनि सुनौ हेरौ नै लाग्ने सम्पुर्ण टीम हरुलाइ हार्दिक धन्यवाद ! सधै येस्तै गीत हरुको कामना गर्दछौ हामी हरु

  • @rajkumarbc6452
    @rajkumarbc6452 4 ปีที่แล้ว +1

    आहा..! धेरै पछि आदरणिय अग्रज ज्युहरुको स्वर एउटै गितमा सुन्न पाइयो । सफलताको अग्रिम शुभकामना🌹🌷🌼🌺।

    • @rajkumarbc6452
      @rajkumarbc6452 4 ปีที่แล้ว

      @@BhagawanBhandari mst wel come dai😍😍❤️

  • @user-ev5vs3dm7y
    @user-ev5vs3dm7y 4 ปีที่แล้ว +4

    Legend भगवान सर बिमा दि र हाम्रो स्वरको राजा(राजु परिवार) फेरी पनि धमका गर्ने तयारीमा सुनेर साथ दिनु पुराना पुस्ताका कलाकार फेरी उदायका छन......जय संगित

  • @bharatthapa4815
    @bharatthapa4815 4 ปีที่แล้ว +10

    बिमा दिदी र राजु ल्य गयको गित भगवान दाजु कोलय शब्दमा कति राम्रो योहोनित गित

  • @mixchannelnepalnepal3948
    @mixchannelnepalnepal3948 4 ปีที่แล้ว +3

    दामि छ गित दादा र दिदिबहिनी राजु दाइ साबै जना लाई miss you

    • @mixchannelnepalnepal3948
      @mixchannelnepalnepal3948 4 ปีที่แล้ว

      ok dada dherae dherae samjana dai hajur saga betne dherae doko thiyo dai milxa bhane mobile number pauna sakxu ki dai

  • @mohanghimire8540
    @mohanghimire8540 4 ปีที่แล้ว +2

    आदरणीय भगवान दाजु र बिमा दिदि को लोक दोहोरी सुन्न पाउदा अति नै खुसी लाग्छ साथ मा सुरु मा सानो बाबु नाच देख्दा त अजै रमाइलो लागो

  • @mmagurung8491
    @mmagurung8491 4 ปีที่แล้ว +2

    धेरै पछि भगवान भण्डरी दाजुको गित सुन्न र हेर्न पायो खुशी लाग्यो गित पमि मिठो

  • @sushilashaw4253
    @sushilashaw4253 2 ปีที่แล้ว +13

    Not understanding the language bt listening again and again... such a beautiful song. Love from Kolkata ❤️

  • @bijaysunar7100
    @bijaysunar7100 4 ปีที่แล้ว +4

    अति उत्कृष्ट गीत उच्च सम्मान छ आदरणीय वरिष्ठ गायक तथा सर्जक दाइ दिदी हरु लाई

  • @bhimbdrpunmagar9670
    @bhimbdrpunmagar9670 2 ปีที่แล้ว +1

    अति राम्रो गित 💞👌👌👌👏👏

  • @prakashbk8940
    @prakashbk8940 3 ปีที่แล้ว +1

    Sarai ramro xa hjr haru git ani derai sunchu💖💖💖🙏

  • @user-zq8vx8gt7c
    @user-zq8vx8gt7c 4 ปีที่แล้ว +8

    बधाई छ भग्वान भण्डारी दाईको गिद सुन्न पाईयो यक्दम राम्रो छ सफल्ताको सुभकामन

  • @sumanpangeni2045
    @sumanpangeni2045 4 ปีที่แล้ว +3

    एउटा अर्गानिक गित पस्कनु भएको रहेछ दाजु सफलताको शुभकामना!

  • @pabimainali2775
    @pabimainali2775 4 ปีที่แล้ว +1

    जति सुने उति सुनुम लाग्ने गित भगवान दाइ को गित हरु😱😱

  • @bikashthapa3234
    @bikashthapa3234 4 ปีที่แล้ว +1

    यस्तो मान्छे अमेरिका गयर बस्ने होत भन्या , तपाईंको अभाव अझै खड्केको छ नेपाली लोक बजारमा दाजु ,🤗😍😍