भाइरल गीत नबढाउ है मायामा दुरीका गायक गोविन्दको पहिलो लाइभ दोहोरी Govinda Poudel | Nisha Ranapal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • Watch new Nepali Live Dohori Nabadhau Hai Maya Ma Duri by Govinda Poudel & Nisha Ranapal only on Enepal Khabar Official's TH-cam Channel.
    Original song:- • Na Badhau Hai Mayama D...
    जड्याहाको तीज :- • Ghumti Ghumti Road | J...
    घुम्ती घुम्ती रोड अफिसियल गीत :- • Ghumti Ghumti Road off...
    घुम्ती घुम्ती रोड भाग 1 :- • बाग्लुङ पन्चकोटमा के भ...
    घुम्ती घुम्ती रोड भाग 2 :- • दोहोरीमा जड्याले पादेर...
    घुम्ती घुम्ती रोड भाग 3 :- • जड्या बुढी सहित आए दोह...
    घुम्ती घुम्ती रोड भाग 4 :- • जड्याका साथी पण्डित ले...
    घुम्ती घुम्ती रोड भाग 5 :- • जड्याका मित आएसी सबै थ...
    #govindapoudel
    #nisharanapal
    #teejsongs
    #enepalrodhighar
    #livedohori
    #teejsongs
    #newlokdohori
    -------------------------------------------------------------------------
    🎶Original Audio Credits :-
    ♪Song :-
    Nabadhau hai mayama duri
    ♪Vocal :-
    Govinda Poudel
    Lalumaya Kunwar
    ♪Lyrics:-
    Govinda Poudel
    ♪Music:-
    Govinda Poudel
    ------------------------------------------------------------------------
    🎶 Live Dohori Audio Credits:-
    ♪Song:-
    Nabadhau hai mayama duri
    ♪Male Vocal:-
    Govinda Poudel
    Suraj Budhathoki
    Himal Bishwakarma
    ♪Female Vocal:-
    Nisha Ranapal
    Balika Tamang
    Sabina Budha
    ♪Title song vocal:-
    Bal Kumar Shrestha
    Durga Pariyar
    ♪Keyboard:-
    Bishnu Tamang
    ♪Madal:-
    Madan Regmi
    Deepak Majhi
    ♪Dholak:-
    Khem Rana
    ♪Flute:-
    Pawal Rai
    ♪Sarangi:-
    Rajesh Gandharwa
    ♪Auto pad:-
    Padam Chhetri
    ♪Title song Lyrics/Music:-
    Bal Kumar Shrestha
    ♪Presenter:-
    Bal Kumar Shrestha
    ♪Recordists/Audio Mixing/Mastering:-
    RM Sangeet
    ♪Audio/video:-
    ENepal Rodhighar
    9841761716
    9841019713
    -------------------------------------------------------------------------
    🎬️ Video Credits:-
    🎬Producer/Director:-
    Razwan Chhetri
    🎬Cinematographer:-
    Suresh shrestha
    Sanjeev khanal
    🎬Editor:-
    Bishnu Sharma
    🎬Technical Adviser:-
    Rajendra Aryal
    Rabindra Aryal
    🎬Post Production:-
    E.Nepal Khabar Pvt. Ltd.
    9841761716
    9841019713
    Please like, share & subscribe eNepalkhabar's official videos.
    A World of Nepali Music & Entertainment
    Keep Loving Nepali Music and Movies!!!!
    Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
    www.youtube.co....
    Circle us on G+
    aboutme.google...
    Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed.

ความคิดเห็น • 962

  • @e.Nepalkhabar
    @e.Nepalkhabar  11 หลายเดือนก่อน +208

    नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाइमा भाइरल गीत नबढाउ है मायामा दुरी का गायक गोबिन्द पौडेल र निशा रणपाल बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!

  • @nisharanapal
    @nisharanapal 11 หลายเดือนก่อน +173

    नमस्कार म निसा रणपाल ।
    आदर्णिय गोबिन्द पौडेल दाइ र मैले हजुर हरुले एकदमै मन पराउनु भएको गीत मा दोहोरि गाएका छैा ।। क्षितिज पारि लाई जस्तै माया गर्दिनुहोला है ।🙏🙏 सम्मान छ मेरो जन्म थलो प्रती 🙏🙏

    • @nimadarlami4427
      @nimadarlami4427 11 หลายเดือนก่อน +4

      ❤❤❤❤

    • @suryabahadurnepali2595
      @suryabahadurnepali2595 11 หลายเดือนก่อน +4

      ❤❤❤

    • @bhabinthapa3343
      @bhabinthapa3343 11 หลายเดือนก่อน +2

      सफलताको शुभकामना बुनु ❤❤😊

    • @kishanchandrofficial247
      @kishanchandrofficial247 11 หลายเดือนก่อน +1

      Nice sis

    • @durgahamal1799
      @durgahamal1799 11 หลายเดือนก่อน +1

      सारै राम्रो गायाै निसु,शब्दै भएन

  • @purnarajbelbase3658
    @purnarajbelbase3658 11 หลายเดือนก่อน +80

    अत्त्यन्त मिठो आवाजको धनि गोबिन्द पौडेलको सरको अर्को दोहोरिको लागी हाजिर गरूम त गायज❤❤❤

  • @rajuchhetri4499
    @rajuchhetri4499 11 หลายเดือนก่อน +48

    गोविन्द दाजु कती मिठो स्वर म हजूर काे ठूलो फ्यान ❤ अझै प्रगती काे शुभकामाना ❤

  • @mnentertainment9994
    @mnentertainment9994 11 หลายเดือนก่อน +42

    प्युठानि सफल गायक गायक गोबिन्द दाजुलाई सफलताको धेरै धेरै शुभकामना

  • @bhimbahaduroli9518
    @bhimbahaduroli9518 11 หลายเดือนก่อน +25

    साचिकै मेरो मन मुटुमा बस्न सफल गायक गाइका ले कति मीठो गाउनु भयो ल बधाई छ यो टिम लाई ❤❤❤❤

  • @durgagiri3720
    @durgagiri3720 11 หลายเดือนก่อน +13

    गोबिन्द पौडेल ब्रो लाई नेपाल मा रोजगारीको सबैको सहयोग अनि साङीतिक सफलता को लागि अग्रिम शुभकामना छ ल 💐💐

  • @jigyasagiriofficial
    @jigyasagiriofficial 11 หลายเดือนก่อน +20

    नमस्कार म जिज्ञासा गिरी भारत को चण्डीगढ बाट हेर्दै छु, मेरो आदरणिय अंकल गोविन्द पौडेल जी र निशा दिदि को यो दोहोरी हेरेर धेरै भन्दा धेरै माया गरी दिनु होला , तथा आउँदै गरेको विजया दशमी तथा शुभ दिपावली को धेरै धेरै शुभकामना व्यक्त गर्दछु।
    तपाईं को प्यारी छोरी चेली Jigyasa Giri Thank you 🙏

  • @mayakhanal4667
    @mayakhanal4667 11 หลายเดือนก่อน +19

    आहा कर्णप्रीय आवाज़ हजुरको गोविन्द सर उस्तै निशा जी हार्दिक बधाई यहाँ हरुको सांगीतीक यात्रा सुमधुर बनोस लाख लाख सुभकामना दोयलाई 🎉🎉🎉

  • @udayakc8441
    @udayakc8441 11 หลายเดือนก่อน +24

    ❤❤🎉उत्कृष्ट लाइभ दोहोरी गोबिन्द पौडेल & निशा रणपाल अन्य गायक गायिका कलाकार हरुमा सफलताको शुभकामना छ !🎉❤❤

  • @BalKumarShrestha
    @BalKumarShrestha 11 หลายเดือนก่อน +53

    नमस्कार म गायक /सर्जक तथा प्रस्तोता बाल कुमार श्रेष्ठ ।आजको बसाइमा तपाइँ हरुके अत्यधिक रुचाउनु भएको
    " न बढाउ है मायामा दुरि" गितका गायक गोविन्द पौडेल र सुमधुर आवाजकि धनी निशा रणपाल को अवाज मा मीठो प्रस्तुती माया गरिदिनु होला।

    • @narayannipaudyal2475
      @narayannipaudyal2475 11 หลายเดือนก่อน

      Dharai ramro xa sar

    • @bhimlalregmi1567
      @bhimlalregmi1567 11 หลายเดือนก่อน

      इब्सु सङ भिडाउनु गोबिन्द लाई दाजु ❤❤❤

    • @ravankayat3676
      @ravankayat3676 10 หลายเดือนก่อน

      Ahile samma kai man chhune yo dohori boths you best of luck ❤❤❤

  • @user-vs4mb8xk9b
    @user-vs4mb8xk9b 11 หลายเดือนก่อน +13

    निसाको सोर् धेरै राम्रो लाग्छ । धेरै धेरै धन्नेबात् छ दुवैजानालाई ।

    • @SurajSurkheti
      @SurajSurkheti 10 หลายเดือนก่อน

      Voicele matra alu garxara😊

  • @dangalidilsunar5711
    @dangalidilsunar5711 11 หลายเดือนก่อน +15

    निकै मिठो आवाज का धनी भाइ गोबिन्द र बहिनी निशा लाई शुन्दर साङ्गितिक जीवन को शुभकामना छ र यस्तै गित अर्को छिटो सुन्न पाइयोस ।

  • @SabitaThapa-on9in
    @SabitaThapa-on9in 11 หลายเดือนก่อน +11

    कति राम्रो भाका त्यहि माथि यति मिठो स्वर दुबै जना भाई बहिनीलाई 👌👌🌹🌹💝💝धेरै धेरै शुभकामना अझै प्रगति गर्दै जानु।

  • @lilbahadurmahotra6250
    @lilbahadurmahotra6250 11 หลายเดือนก่อน +10

    अहिलेसम्म कै उत्कृष्ट दोहोरी गीत अहा जति सुनेपनी धित नमोर्ने बदाइ छ दुबैजना गायक गायिका लाई आउँदा दिन मा अझै सफलता को शुभकामना 🙏🙏

  • @khumanofficial7451
    @khumanofficial7451 11 หลายเดือนก่อน +40

    मज्जा आउदै छ सुन्न र हेर्न ❤🎉 गायिका पनी कडा हुनु हुदो रहेछ, स्वर पनी मान्छेपनी

  • @user-ms1lw6gd5r
    @user-ms1lw6gd5r 11 หลายเดือนก่อน +12

    गोबिन्द पौड्याल भाइ यार कस्तो आवाज पायौ मुटु खाने यार।।।निशा बैनी लाई मैले मन पराएको क्षितिज पारी उन्को बस्तिमा भन्ने गित बाट हो।।।।एक्दम मन पर्ने दुबै जना कलाकार लाई देख्न पाए ;सार्है मन खुशी भयो।।।।गोबिन्द भाइ तिमिलाइ अग्रिम शुभकामना आउने पाइलाहरुको लागि।।।।।।इ नेपाल रोधी घर लाई धेरै धन्यवाद 🙏🙏🙏🙏🙏🙏

    • @ganeshkhawas7885
      @ganeshkhawas7885 10 หลายเดือนก่อน

      SAME SIR MA PANI YESTO MITHO SABDHA MA PANI GEET BANNDO RAHIXA NI

    • @AnitashresthaAnitashrest-kg1bw
      @AnitashresthaAnitashrest-kg1bw 6 หลายเดือนก่อน

      @@ganeshkhawas7885 o
      Nillplookii9000000

  • @krishnaportel9957
    @krishnaportel9957 11 หลายเดือนก่อน +9

    कति मिठो सारै मन पर्यो यो भाका यो दोहोरी सम्पुर्ण कलाकार टिम विशेष सम्मान गायक ज्यु लाई कति मिठो स्वर

  • @rameshmagar19
    @rameshmagar19 11 หลายเดือนก่อน +6

    आहा कटी धेरै राम्रो गीत प्युठान सान प्युठान नाम अनि नेपाल र नेपाली को सान गोबिन्द सरलाइ सफलता धेरै धेरै सुभकामना तथा बधाई छ 💖💖💖

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n 11 หลายเดือนก่อน +14

    साच्चिकै दर्दनाक प्रस्तुति मा आउनु भयो आभारी छु गायक गायिका ज्यु लगायत यहाँ हरु सबैमा 🙏🙏🙏

  • @harilamichhane1454
    @harilamichhane1454 10 หลายเดือนก่อน +5

    गोविन्द भाइ र निशा रणपाल बहिनीको सारै मार्मिक शब्दका साथमा अति कर्णपृय स्वर सुनीरहुँ लाग्ने दोहोरी गीत ! दुबैजनालाई हार्दिक बधाई एवम शुभकामना !!!

  • @madhukc2802
    @madhukc2802 11 หลายเดือนก่อน +6

    दुबैको प्रस्तुती अति सुन्दर तथा मार्मिक गित मलाई त अति नै मन पर्यो दुबै जनालाई उज्ज्वल भविष्यको अग्रिम शुभकामना

  • @devnarayanpaudel3899
    @devnarayanpaudel3899 11 หลายเดือนก่อน +5

    बन्धु नै हुनुहुदो रैछ गीत सुनेको तर कस्ले गाएको थाहा थिएन अति मीठो गीत हरु गाउनुभाको रैछ साङितिक यात्रा निरन्तर अगाडि बढिरहोस सुभकामना😍🎤🙏

  • @MilanRanaMagar12
    @MilanRanaMagar12 11 หลายเดือนก่อน +9

    गित मा भने झै निसा & गोबिन्द को जोडी साच्चिकै सफल होस।।❤❤❤

  • @prakashnepali2653
    @prakashnepali2653 11 หลายเดือนก่อน +5

    धेरै हेरियो लाइभ दोहोरी एति मन छुने आबज सुनेको थिएना बधाई छ गोबिन्दा जि

  • @user-qj7kz4jn3w
    @user-qj7kz4jn3w 11 หลายเดือนก่อน +11

    अब प्रदेश नजाने गोविन्द जि, येस्तै मीठा भाका हरु लाई निरन्तर बजार लेउन प्रो ❤❤lovely song 🌹🌹🌹🇳🇵

    • @arjungrgarjungrg219
      @arjungrgarjungrg219 11 หลายเดือนก่อน

      Hjrle sarhai ramro cmnt garnuvo but k garnu hjr nplma esta kalakar lai kaha thau xara bachnai garo xa npl sarkhar neta vanauda haru sabai chor vrasta k garnu manta katti holani vai govindako ...badheta ho pradeshma basera pani aafno sangeet pratiko maya...bichara

  • @rameshbudhathoki1201
    @rameshbudhathoki1201 11 หลายเดือนก่อน +6

    हिरा जति सुकै अन्धकारमा रहे पनि आखीर एकदिन चम्केरै छोड्छ भन्ने कुराको उदाहरण मेरो आदरणीय सर गोबिन्द पौडेल हुनु हुन्छ।वाटसपको दुनियाँ बाटै चिनेको एउटा साथी आदरणीय सर गोबिन्द पौडेल सर यो उचाइमा पुगेको देख्दा खुशिले आँखा रसाएको पत्तै पाइएना अझै धेरै प्रगतिको शुभकामना 🌹🌹🌹🌹😍😍😍💗💗💗😘😘

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 11 หลายเดือนก่อน +8

    अति मीठाे अनि प्रेमील भावकाे याे अब्बल लाेकदाेहाेरीकाे लागि दुबै लाेकप्रिय सांगीतिक व्यक्तित्वलाई हार्दिक नमन्, बधाई तथा शुभकामना !!

  • @RishiKharel-fb2js
    @RishiKharel-fb2js 2 หลายเดือนก่อน +1

    गोविन्द दाई अति मिठो गाउनु भयो
    मन छुने ❤❤
    मेरो दाई
    I miss you दाई❤❤❤

  • @sangitabhattarai3311
    @sangitabhattarai3311 11 หลายเดือนก่อน +7

    दुबै जनाको स्वर आहा कती राम्रो यति राम्रो कलाकार लाई अग्रजले सपोर्ट गर्नुहोला 🙏🙏

  • @durgahamal1799
    @durgahamal1799 11 หลายเดือนก่อน +4

    Very nice song, निसा आज good facial expression मा देखियकि छन। बधाइ छ,प्रस्तुति पनि सारै राम्रो दियाै।

  • @janakkhadkaofficial6291
    @janakkhadkaofficial6291 11 หลายเดือนก่อน +8

    प्रगती को कामना गर्दछु मेरो गाउँ बासी अनि अतिनै मिलनसार गायक गोविन्द दाजु लाई

  • @YagandraSaud
    @YagandraSaud 3 หลายเดือนก่อน +1

    धेरै मिठाे गित मैले आफ्नो मनमा राखेकाे थिय आउनि दिनमा अबसय याे गित लाई आफू गायर पनि मनाे रनजनगरौला है

  • @user-xn4ik4ce1h
    @user-xn4ik4ce1h 11 หลายเดือนก่อน +3

    अतेन्तै मीठो सोर कि धनि चर्चित सफलता कमाउन सफल हुनु भयकी जादुमय लठ्यौने आवाज कि रानी -गाईका निसा बैनी र गोबिन्द भाईको सोर शब्द ले मन छोयो इनेपाल रोधी घर सम्पुर्ण परिवार लाई विशेष धन्यवाद ।र यो गित कि ओर्जिनल गाईका लालुमाया kunwar बैनी को नि खोजी हुन पर्यो साङितिक रोधिघर सन्चालक ज्यु हरुलाई अनुरोध छ ।नत्र अलि अन्याए जस्त्यो लाग्यो बाधाई छ सम्पुर्ण लाई🎤🎉🎉

  • @bhaktiram3971
    @bhaktiram3971 11 หลายเดือนก่อน +6

    सफलता ले उच्च शिखर चुमोस प्यारो भाइ गोविन्द अनि गाइका बहिनि 💐💐💐❤️❤️❤️❤️

  • @maniram4826
    @maniram4826 11 หลายเดือนก่อน +3

    आहा कति राम्रो उत्कृष्ट दोहोरी स्वर शब्द मा खोट लगाउनी कुनै ठाउँ नै देखिएन यस्तो हुनुपर्छ दोहोरी भनेको जति सुन्यो झन बडि सुन्न मन लाइरहनी।गोबिन्द सर कोआवज मा त म पहिलो साल् नै फिदा भको थिए। निशा बहिनि को स्वरमा पनि उत्तिकै मिठास आहा सारै मन पर्यो❤❤❤❤❤❤

  • @bhimlalregmi1567
    @bhimlalregmi1567 11 หลายเดือนก่อน

    अब इब्सु सङ दोहोरी भिडाउनु पर्यो गोबिन्द लाई जसरी भए नि इ नेपाल रोधिघर टिम ❤❤❤❤❤ धेरै राम्रो दोहोरी निसा*गोबिन्द

  • @leejalamichhane1082
    @leejalamichhane1082 11 หลายเดือนก่อน +6

    wao सार्है मिठो मन छुने दोहोरी
    शब्द स्वोर उतिकै मिठो

  • @returnofrebel6526
    @returnofrebel6526 11 หลายเดือนก่อน +4

    धेरै धेरै धन्यवाद छ सम्पूर्ण टिमलाई यो दोहोरी को अर्को भाग पनी प्रस्तुत हुनुपर्छ ❤

  • @nareshbhattrai3433
    @nareshbhattrai3433 11 หลายเดือนก่อน +6

    आहा एक्दम मीठो दोहरी गीत बधाई छ मेरो प्यारो भाई गोबिन्द पौडेल र निशा बैनीलाई सफलताको शुभकामना

  • @lovemay430
    @lovemay430 11 หลายเดือนก่อน +4

    सारै मन छुनी दोहोरी गाउनु भयो नीसा बैनी र भाइ लाई धेरै बधाई छ संम्पुण लाई सफताको शुभकामना

  • @dilmayamizar644
    @dilmayamizar644 11 หลายเดือนก่อน

    आहै सारै मन पर्ने गित को गायक साथै लाईभ दोहोरी पनि हेर्न पाइयो खुसी लाग्यो निशा दिदी अस्मिता दिदी सङको पनि हेरियो अब निर्जला दिदी सङको दोहोरी हेर्न पाय हुनि थियो।

  • @rosikremaon8249
    @rosikremaon8249 11 หลายเดือนก่อน +5

    सारई राम्राे तेसमाथि अामा शब्द😢 सफलताकाे शुभकामना गाेबिन्द जी अनि सबैमा

  • @gopalacharya8180
    @gopalacharya8180 11 หลายเดือนก่อน +4

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    अाहा असाध्यै मिठो दोहोरी
    धेरै धेरै धन्यवाद छ दुबै जनालाई

  • @santoshssram5165
    @santoshssram5165 10 หลายเดือนก่อน +4

    यो भिडियो सबै भन्दा धेरै हेर्ने म मात्र होला हाउ ❤❤❤❤❤❤

  • @developmentthapa
    @developmentthapa 9 หลายเดือนก่อน +1

    मेरो मन मुटुमा बस्न सफल गीत एकदमै मलाई मन परेको गीत कति मिठो दोहोरी सह्रै मन पर्यो। सफलताको शुभकामना ।

  • @rolpalikanxo5636
    @rolpalikanxo5636 11 หลายเดือนก่อน +15

    मेरो गाउले छिमेकी गोबिन्द सर को बाल्यकाल को नाजुक अबस्था सुन्दा मन भक्कानियर आयो सफलता को सुभकामना

    • @Nepali_couple
      @Nepali_couple 10 หลายเดือนก่อน

      म नि धेरै मिहिनेत गर्छु vlog बनाउन तर कसैले माया गर्दैनन् 😢😢

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 11 หลายเดือนก่อน

    गोबिंद पौडेल सर लाइ नमस्कार साथै बधाई छ तपाईको मिहिनेत रंग लियर आयो WhatsApp online groups हरुमा सुनेको थिय तपाईको अनलाईन दोहोरी एकदम प्रतिमा कलाकार हुनुहन्छ फेरी पनि बधाई छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    तपाइले थुप्रै WhatsApp गायन प्रतियोगिता धमाका हरुमा प्रथम भयर पुरस्कार राशी पनि जित्नु भयको थियो

  • @user-dg6mp4ll6v
    @user-dg6mp4ll6v 11 หลายเดือนก่อน +6

    😢😢😢 kasto man thamnai sakiyan aama ko bare Geet suner 😥pargati ko suv kamanaya Govinda dada ❤️❤️❤️🥰

  • @kamalgahatrajkamalgahatraj
    @kamalgahatrajkamalgahatraj 11 หลายเดือนก่อน

    सबै सब्द नबिराई सुने commet नगरी मनले मानेना अचम्मै मन पर्यो यो दोहोरि फुलोस फलोस

  • @samjhanamalla6111
    @samjhanamalla6111 11 หลายเดือนก่อน +5

    अत्यन्तै मार्मिक शब्दका साथै मंत्रमुग्ध पार्ने असाध्यै मिठाे स्वर । मेराे अन्तरमनदेखि गायिका र गायकलाई धेरै - धेरै धन्यवादका साथै शुभकामना छ । ❤❤❤❤❤

  • @itsme-op4cs
    @itsme-op4cs 11 หลายเดือนก่อน +1

    यतिधेरै मनमुटुछुने लाेक भाकाककाे लागि ईनेपाल राेधिघर र गाईका निसा मिस र गाेबिनद सरलाई रिदयदेखिनै हजार हजार समजना सुभकामना यसैगरि हरेक पाईलाहरसमा सफलमिलिरहाेस

  • @ramgaira2720
    @ramgaira2720 11 หลายเดือนก่อน +3

    गोबिन्द दाजु र बैनी नीसा लाइ सफलता को धेरै धेरै शुभकामना ❤❤🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏😍😍😍😍😍😍🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏

  • @narendrathapa7504
    @narendrathapa7504 11 หลายเดือนก่อน +1

    म नरेन्द्र थापा इन्डिया बाट
    हाम्रो समकालिन गायक अत्यन्त आवाजको धनि यहाको फ्यान त म वाट्सपबाट नै हो आज इनेपालमा प्रत्यक्ष लाइभ दोहोरि गायको हेर्दा र सुन्दा झनै प्रफुल्ल भयो अनि निसा नानिको स्वर वाव कति मिठो लजालुपन अति सुहाएको ❤❤❤❤❤
    सम्पूर्ण टिमलाई धन्यवाद तथा सफलताको शुभकामना अझै यस्ता कोसेलि सयौं हेर्न पाइयोस ❤❤❤❤

  • @albinpun627
    @albinpun627 11 หลายเดือนก่อน +5

    म गोबिन्द भाईको स्वर को फ्यान नै हो है❤️❤️❤️

  • @budhagrg123
    @budhagrg123 11 หลายเดือนก่อน +2

    अति मीठो गित गाउ्नु भयो हजुरहरिले ।हजुरहरुको सङ्गितिक यात्राले सफलताको शिखर चुमोस।

  • @kamelaalhamdan4740
    @kamelaalhamdan4740 11 หลายเดือนก่อน +4

    याे गित दिनमा 10 पटक सुने पनि मेराे मन भरिन किन्न काहा पाईन्छ र माया बजार बजारमा ❤❤❤

  • @sushantpokhrel735
    @sushantpokhrel735 11 หลายเดือนก่อน

    ❤ १ दिन मा १० पटक सुनेर बस्दा नि अझै सुनम् सुनम् हुने म मात्र हो कि हजुर हर नि होइसिन्छ कडा दोहोरी लिमिटेड सब्द ले भरिपुर्ण भएको सारै राम्रो छ आगामी दिनहरुमा अझ कडा प्रस्तुति लिएर आउनु होला भन्ने आशाका साथ धेरै धेरै शुभकामना गायक गायिका लगायत सम्पूर्ण टिमलाई❤❤ best of luck 🤞

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c 11 หลายเดือนก่อน +4

    आवाज लाई हेर्दा त यति मन छोयो इस्केल यति उच्च रैछ उहाको गित गाउने वा वा वा ❤️❤️❤️🙏🙏

  • @bhagawatipaudel7700
    @bhagawatipaudel7700 11 หลายเดือนก่อน +2

    सारै मन छोयो हामी झन प्रदेशिको परिवार लाई मन नै भक्कानियो 😢😢😢

  • @Nepalpro
    @Nepalpro 11 หลายเดือนก่อน +3

    जुन टुक्का ले नि मन छोयो 😢😢 अहिले सम्मकै best live dohori ❤❤

  • @user-ly8nt4dc4m
    @user-ly8nt4dc4m 11 หลายเดือนก่อน +1

    Facebook मा देखेर TH-cam मा हेर्नु अाको एकदमै राम्रो लागियो एती मिठो गीत का orginol गायक Govind त्यसै मा निशा रणपल को लजालु पारा ले मुस्कुराउँदै तो सुरिलो स्वर ले त झन् सुन मा सुगन्ध थपिदिएको feel भयो दुबै जना कलाकार लाई धेरै धेरै मायाँ अनी आगामी दिन को शुभकामना यो जोडी को फेरि अर्को भाग दिनु होला विशेष त enepal rodhi ghar लाई नी धन्न्यबद 🙏🙏🙏🙏🥰🥰

  • @babugorkhali1271
    @babugorkhali1271 11 หลายเดือนก่อน +17

    मलाइ सारै मन पर्ने गायाक गोविन्द पौडेल 🙏🙏🙏

  • @santoshssram5165
    @santoshssram5165 10 หลายเดือนก่อน +2

    Enepal रोधि घरको सन्चालक जिउ फेरि निसा र गोबिन्द को दोहोरि हेर्न मन छ ❤❤❤❤❤❤❤

  • @user-bg4rc6hd7k
    @user-bg4rc6hd7k 11 หลายเดือนก่อน +6

    गोबिन्दजिको प्रत्यक्ष लाइब सुन्ने मन थियो सुन्न पाउँदा सार्है खुशी लायो

  • @user-xw6qp7kh2b
    @user-xw6qp7kh2b 6 หลายเดือนก่อน +1

    Nisa bainiko geet gaunay saskar sarai man parxa gobinda vai ko pani ramro xa

  • @juddhapunmgrofficial987
    @juddhapunmgrofficial987 11 หลายเดือนก่อน +3

    प्युठान को सान गोबिन्द जि लाई आगामी दिनको लागि शुभकामना

  • @susilagyawali7643
    @susilagyawali7643 11 หลายเดือนก่อน +2

    गोबिन्द बाबु कोर निसा रणपाल्को सुफलताको सुभ कामना साथै इनेपाल रोदि घर परि बार लाइ आउदै गरेको बडा दसैको सुभ कामना

  • @prakasholi7874
    @prakasholi7874 10 หลายเดือนก่อน

    जिबनमा हरेक परिस्थितिहरुको सामना गर्दै यो स्थान सम्म आउन सफल सुमधुर स्वरका धनी गोबिन्दको कलालाई धेरै पछि भएपनि नेपाली स्रोता दर्शकले पहिचान गर्दिएकोमा म अत्यन्तै प्रफुल्लीत भएको छु।
    प्युठान जस्तो बिकट जिल्ला त्यसमा पनि सानैमा आमाको मृत्यु अनि घर को जिम्मेवारीले परदेशिन बाध्य उकाको कहालीलाग्दो जीवन कथा सुन्दा म एकछिन भक्कानिय पनि।
    सरल,सालिन र भद्र उहाको मौनताको बाधले मलाई मनै देखी उहाप्रती आकर्षित तुल्यायो। उहाको निकै मर्मस्पर्शी गित किन्न कहाँ पाइन्छ माया बजार बजारमा भन्ने संगीत त युटुबमा कम्तीमा पनि 100 पट्क भन्दानी बढी सुनेर पनि अझै सुनौ सौनौ जस्तो लाग्छ।
    गोबिन्द जि समय र परिस्थितिले तपाई र म अपरिचित रहे पनि म तपाईंको big fan ल आज देखी आगामी साङ्गितिक यात्राको लागि करोडौं करोड शुभकामना छ हजुरलाइ।

  • @MaheshBam-bw8jm
    @MaheshBam-bw8jm 11 หลายเดือนก่อน +106

    उहाँको गीत tiktok मा हाल्ने मै हु राजा ❤❤❤

    • @bishnugurung7737
      @bishnugurung7737 11 หลายเดือนก่อน +1

      very nice song and voice both❤️❤️👌👌

    • @kamalakhatiwadalamichhane119
      @kamalakhatiwadalamichhane119 11 หลายเดือนก่อน +2

      ❤❤❤❤❤🙏🙏🙏🙏

    • @Fsdbbn124
      @Fsdbbn124 10 หลายเดือนก่อน

      @@kamalakhatiwadalamichhane119 a ho rai x hai

    • @surendrasarki1602
      @surendrasarki1602 10 หลายเดือนก่อน +2

      Thank you

    • @ranamagararjun
      @ranamagararjun 10 หลายเดือนก่อน +2

      Gaf tw hoina

  • @kalpanaraskoti1872
    @kalpanaraskoti1872 10 หลายเดือนก่อน +1

    आहा कति राम्रो गित साचिनै हजारौ हजार पटक सुने पनि मन नअघाउने हजुरको आवाज अनि उस्तै राम्रा सबदहरु शुभकामना हजुर लाइ🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @prabinkathayat5246
    @prabinkathayat5246 11 หลายเดือนก่อน +4

    आहा कति मिठो स्वर गोबिन्द दाजुको अग्रिम शुभकामना दाजु साङ्गितिक क्षेत्रमा

  • @durga7974
    @durga7974 11 หลายเดือนก่อน +2

    मनै लोभ्याउने सुनिराखौ जस्तो मिठो गित गोविन्द पौडेल अनि निशा बैनि को शुभकामना अझै राम्रो गितहरु सुन्न पाइयोस्।।।

  • @haripokharel404
    @haripokharel404 11 หลายเดือนก่อน +4

    वावा मजा आयो सुनेर कुनै दिन whatsup गुरुप मा गोविन्द सर सँगै प्रतिस्पर्दा गरेको दिन याद आयो धेरै धेरै बधाई छ गोविन्द सर🎉🎉

  • @bishnusanthury6852
    @bishnusanthury6852 11 หลายเดือนก่อน +2

    Waw kati mitho geet baini nisha and vai govinda sampurna team lai naman xa 🙏🙏❤❤❤❤❤❤

  • @sovitnepal8794
    @sovitnepal8794 11 หลายเดือนก่อน +3

    सार्है मिठो मन छुने गीत यस्तै यस्तै मिठो गित अझै पनि गाउनु होला हजुरलाई सफल्ताको धेरै धेरै शुभकामना छ 🙏🙏🙏🙏🌹🌹🌹❤️❤️❤️🌺🌺🌺

  • @samsungsunu5789
    @samsungsunu5789 9 หลายเดือนก่อน

    टुरो को पनि दिन आउछ भन्ते भगवानले यतिराम्रो कला र गला दिनुभएको छ भाई लाई अझै राम्रो पर्गति गर्दै जानू यहि छ हाम्रो सुभकामना हजुरलाई सोर्ग बाट आमाले छोराको पर्गति देखेर खुसि हुनुहुने छ भाई🙏🙏🙏😘😘💝💝😭

  • @jennyxettri
    @jennyxettri 11 หลายเดือนก่อน +9

    शब्द अनि स्वर ,,👌👌👌
    दुबैजनालाई हार्दिक शुभकामना ❤❤

  • @user-wv7sw4yl6w
    @user-wv7sw4yl6w 11 หลายเดือนก่อน +2

    कस्तो दामी दुवै जना को सब्द अनी स्वर मनै छोयो भाग २ पनी ल्याउनु होला भाई धन्यवाद

  • @ajaybaral7286
    @ajaybaral7286 11 หลายเดือนก่อน +3

    Wow आँसु नि चुने शब्द हरू गाउनु भो सम्पूर्ण लाई टीम लाई धेरै धेरै बधाई छ❤❤❤

  • @baburam956
    @baburam956 11 หลายเดือนก่อน

    Sabai bhanda paila E Nepal rodhighar lai dherai dherai dhannyabat tiktok tira ekdamai viral hunu vayoko geet ho yo malai pani ekdamai man parxa
    Ani Gobinda Dai lai ekdamai maya ani
    Safaltako dherai dherai suvakamana ❤❤

  • @ritudhanraj6863
    @ritudhanraj6863 11 หลายเดือนก่อน +4

    सारै मिठो सब्द स्वोर अनि संगित छ दुबै जना लाइ सफलताको सुभकामना❤छ

  • @KamalNepalkhatri
    @KamalNepalkhatri หลายเดือนก่อน +1

    Nisha Ji ko purano gaika vanda pani sumdhur ki Dhani hunuhunxa ❤

  • @tolakantbhandari8814
    @tolakantbhandari8814 11 หลายเดือนก่อน +3

    गोबिन्द भाइ तपाईं नेपालमा नै बस्नुपर्छ । हामी तपाइको स्वरका भोका भएका छौ । यस्ता मिठा गित सुनी रहन मन छ । निशा बैनी तिमिले हासेर गाएको त्यो स्वर लाई १०००००० सलाम छ ।

  • @sherchhetri2919
    @sherchhetri2919 11 หลายเดือนก่อน +2

    अनुसासीत सुशील स्वाभासीली नानी स्वर पनि अती मिठो भाई को पनि स्वर मा मिठास भरपुर छ दुबै जना लाई धेरै प्रगती को शुभकामना!!!

  • @manshahi3498
    @manshahi3498 11 หลายเดือนก่อน +3

    आदरणीय मित्र गिबिन्द पौडेल ज्यु र निसा बहिनी लाई धेरै बधाई छ अर्को यबिसोड पनि सुन्न पाइयोस् गित सुन्दा आन्ननद आयो वाउ

  • @padambohara2748
    @padambohara2748 11 หลายเดือนก่อน

    पहिला पहिला ठिक्क थ्यो जब पर्देश को कुरा आयो सारै मन दुख्यो 😢 पहुना जस्तो श्रीमान तेस्तै अरु पनि

  • @devghartimagar9923
    @devghartimagar9923 11 หลายเดือนก่อน +3

    गीत सुनेको मान्छे नचिनेको आज पहिलो पटक ई-नेपाल रोधीघर मार्फत चिन्ने अवसर मिल्यो धेरै धेरै धन्यवाद।

  • @magarvai866
    @magarvai866 11 หลายเดือนก่อน +2

    एक्लै कति घर व्यबहार धान्नी !!
    पाहुना जस्तै हुनु भो श्रीमान नि !!!
    आहा कति मार्मिक शब्द बधाई छ गायक गायिका दुबैजना लाई

    • @user-co3mx5xz8u
      @user-co3mx5xz8u 11 หลายเดือนก่อน

      यो टुक्का ले मेरो मुटु छिया छिया भयो 😢😢😢😢😭😭😭😭😭

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 11 หลายเดือนก่อน +5

    दुबै जनाको उत्कृष्ट स्वर लाग्यो । दोहोरी धेरै मन पर्यो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @shyamsksunuwar
    @shyamsksunuwar 11 หลายเดือนก่อน +1

    यो गीत सुनेर मेरो मन रोयो गीत सब्द सब्द ले मन छोयो so supp sangs 🙏🙏🙏🎤🎤🎤🎤🎤🎤

  • @manjitpahadiofficial2456
    @manjitpahadiofficial2456 11 หลายเดือนก่อน +4

    आहा उत्कृष्ट लाइभ दोहोरि बधाइ छ🎉❤

  • @durgasharma4642
    @durgasharma4642 11 หลายเดือนก่อน +2

    Sarai ati ramro sunau sunau lagne geet thank you so much e rodhi team

  • @premsunar9594
    @premsunar9594 11 หลายเดือนก่อน +4

    मिठो आवाज को धनी गोविंद पौडेल सफल ता को सुभकामना

  • @SarmilaAlemagar-l4v
    @SarmilaAlemagar-l4v 11 หลายเดือนก่อน +2

    कती राम्रो२ सब्द दुई जनाको अझ धेरै गोबिन्दको सब्दले भाबुक भय म❤❤❤❤

  • @narayandahal5957
    @narayandahal5957 11 หลายเดือนก่อน +4

    सफलताको धेरै धेरै शुभकामना गोविन्द पौडेल लाई!!

  • @GovindPun-be2he
    @GovindPun-be2he 11 หลายเดือนก่อน

    जे होस् खुसी लाग्यो आफू संघै पढेको खेलेको साथी गोविन्द पौडेल आफूले अरू को नक्कर गरेर खाए पनि साथी सँगतिक यात्रा मा अगाडी बढेको देख्दा खुसी लाग्छ बधाई एल टीम लाई

  • @parasgautam477
    @parasgautam477 11 หลายเดือนก่อน +3

    आहा ! मार्मिक दोहोरी सफलताको शुभकामना ♥

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 11 หลายเดือนก่อน +1

    आहा धेरै खुशी लग्यो आज गोबिन्द लोक दोहोरी मा आउँदा सारै राम्रो भाका छ

  • @prakashadhikari9032
    @prakashadhikari9032 11 หลายเดือนก่อน +8

    अत्यन्त मीठो आवाज को धन आदरणीय गोबिन्द सर सफलताको शुभकामना 🎉🎉🎉🎉