मन्त्री पद भनेको power को पद हो। यो power खराब व्यक्तिलाई दिएसी distruction नै हुन्छ। पाकिस्तान लागि atom bomb दियो भने के गर्छ ? त्यै हो । त्यसैले सही ठाउँ मा भोट हालौ र आफूले जो जो लाई inspire गर्न सकिन्छ गरौं । मैले आफ्नो घरको सबलाई घण्टीमा भोट हाल्न लगाएको हो नत्र अरु नाई पार्टी मा हल्नुहुन्थ्यो। Change यसरीनै आफै बाट गर्ने हो अरु अरु लाई नी गराउँदै लानी हो। केही हुन्न भनेर मात्र बस्ने भने त कै हुँदै हुन्न। मन्छे लागि दाम्लो ले बाद्थे america मा त्यो नी के हट्ला र जस्तो थियो हट्यो । नेपालमा नी नयाँ लाई ल्याउन सके १० वर्षमा सकारात्मक परिवर्तन सुरु हुन्छ ।एक्कासी देश सिंगापुर हुन्न। Policy र system बसाल्न सके त्यो system ले आफै काम गर्छ। जती देश विकास भएकाछन् यसरीनै भएकाछन् ।
साहसिक ईमानदार पत्रकार अपिल त्रिपाठी छ र त भ्रष्टहरूको भागभाग हुन्छ सलाम छ। अब आगामी स्थानीय चुनावमा अपिल त्रिपाठीलाई पोखरा महानगरपालिकाको मेयर देख्न चाहने जति हाजिर हुनुस त को को सहमत छ?
ईतिहास देखिको काङ्ग्रेस एमालेको धोती खोलिदिए दिपक मनाङे ले यथार्थ हुने गरेको र भएको नि यहि हो यो हिम्मत र यथार्थ चरित्र चित्रण को लागि धन्यवाद अब सम्पुर्ण जनता युवा जागौ सोच बदलौ एमाले काङ्ग्रेस बहिस्कार गरौ देश बनाउन सकिन्छ
जे होस दिपक मनाग्गे ले सहि र यथार्थ बोलेको हो मन्त्री पद किनबेच हुन्छ सबैलाइ थाहा छ निर्वाचन को बेला पार्टीको टिकट पाउन पनि पैसै तिरेर टिकट पाउने हो चुनाव मा भयभरको पैसा तिरेरै चुनाव लड्ने हो जिते मज्जाले लुटेर जिन्दगी बनाउने हो हारे खाडी पस्ने सबै थाह छ जनतालाइ आफैको कमनसेन्स हराएको मन्त्री ले पत्रकार लाई दोष दिनु राम्रो भएन मेरो विचारमा कुरा चाहिँ सत्य नै बोल्यो भुपु मन्त्री धन्यवाद
दिपक मनाङेलाई राम्रै नेता मान्नुपर्छ किनाकी अाज सम्म काङ्ग्रेस एमाले पार्टी र पार्टीका नेताहरुले जे गरेका छन त्यही सत्यता बाेलेका छन । सत्य यहिनै हाे ।
दिपक मनाङ्गेलाइ मचाहि सलाम गर्छु।खाय पछि कमसेकम् जनताहरुले पनि थाहा पाउने गरि गरे। कस्लाइ थाहा छैन अझ प्रधानमन्त्री लाई बिश्वासकाे मत दिदा यी सघिय जिउदालाशहरु अझ खसी,बाेका सरह बिक्रि भइ चुनाब खर्च उठाउथे तर गाेप्य हुन्थ्याे। यिनले बजारिकरण गरि दिय धन्यवाद।
दिपक मनाङ्गे ले जे भन्युभयो ठिक भन्नुभयो । पैसा लिएर मंन्त्री बनाउने नेताहरूलाई राम्रै लपुवा ख्वाएका हुन ।यस्तै मान्छेले सत्यकुरा बोल्छन् ।पार्टीहरूको बेईज्जती गर्ने यस्तै सासंदहरू हुनुपर्छ ।
दिपक मनाङ्गे ले भनेकाे कुरा सहि हाे ।नेपालमा कम न काज काे जनता भन्दा धेरै मन्त्रतालयहरु छन्।देशकाे धुकुती र जनताकाे खुन चुस्ने काम मात्रै हाे भन्दा फरक नपर्ला ।
दिपक मनाङ्गे कुन एङ्गल बाट मन्त्रि बन्न लायक जनप्रतिनिधी हुन् र?? ठमेल हल्लाएर बसेका गुन्डा त हुन् नि पैसा ले बनेका मन्त्रि थिए पैसा मै बेच्न खाेजेका हाेलान् मन्त्रि पद😁🤣😁🤣
अपिल त्रिपाठी दाजुको जस्तै पत्रकारिता सबै प्रदेशमा स्थापित हुनुपर्छ भन्ने जति यता लाइक गराै । अर्घाखाँचीमा रहेको सुपा देउराली माताले हामी सबैको रक्षा गरुन् 🙏🙏
दीपक मनाङ्गे को भनाइ मा सरकार नेपालमा यसरी चल्छ भनेर बुझ्नुपर्छ । यो सहि होला। पद नेपालमा हरेक कर्मचारी को बदुवा मा पनि पद चलखेल हुन्छ भन्थे त्यसैले सहि नै लाग्यो।
नेपालमा सबै किसिमका पदहरू किन्न पाइन्छ भन्ने कुरा सामाजिक संजालमा छ्यापछ्याप्ति पढ्न पाइन्छ।फरक यतिमात्र हो प्रदेश सांसद दीपक मनाग्नेले यो कुरालाई खुलासा गरि दिए।
अपिल जि लाई नियमित श्रोता बाट नमन। दिपक मनाङे ज्यु ले यथार्थ भन्नू भो सरकार को ध्यानाकर्षण होस।पैसा को चलखेल मा किनबेच भाको नै छ अझ सम्म सहि भन्नू भो मनाङे साब salute
दिपक मनाङे सर ले सत्य कुरा बोल्नु भएको छ पार्टी फेर्दै गय पनि ज्ञान सबै नेता हरु बाट बुझी सक्नु भएको छ गाउँ को वार्ड अध्यक्ष रहनु भयो भने जनता को माझ रहनु हुने छ अनि सफल पनि रहनु हुने छ सबै को जय होस् ॐ नम शिबाय
मनाङे जस्तो माननिय मन्त्री हुदा सम्म यो देसमा येस्तै भैनै रहन्छ उ कुन पद मा छ साम्सद भनेको के हो मन्त्री भनेको के हो जिम्मेवारि के हो उ आफै लाई थाहा छैन देस र जनता को लागि के जिम्मेवार हुन्छ हो येस्ताले जय अपिल जि
Aba पोखरको मेयर पदमा स्वतन्त्र बाट उमेद्द्वार हुने हो भने हाम्रो अपिल सरले भारी मतले विजयी हुनुहुनेछ । मेयरको लागी तयारी भएर बस्नुहोस । हामी तपाइको लागि भोट माग्न तयार छौ!
एक्दम सहि कुरा गर्नुभयो दिपक मनाङे मन्त्री ज्यू ले अब मन्त्रालय बेचिदिनुस र सडक मा जनतालाई स्पोर्ट्स गर्नुपर्छ र चोर डाका भ्रष्टाचारी नेताहरूलाई खोजी खोजी तिन्का सम्पत्तिलाई सार्वजनिक गरौ
काठमाडौंमा घुम्ने क्रममा सोधिने प्रश्नहरु 😍😂 रोडमा एकछिन उभियो पठाओ चाहिएको हो ? बौद्धमा एकछिन उभियो परेवालाई चारो किन्ने हो ! स्वयम्भूमा एकछिन उभियो बत्ती बाल्ने हो ? ठमेलमा एकछिन उभियो मसाज गर्ने हो ? पशुपतिमा एकछिन उभियो फूल चाहिएको हो ? कलङ्कीमा एकछिन उभियो पोखरा / चितवन हो ? कोटेश्वरमा एकछिन उभियो सिन्धुली / बर्दिबास हो ? सुन्धारामा एकछिन उभियो होटेल / गेस्ट हाउस चाहिएको हो ? कालिमाटी एकछिन उभियो श्रम बनाउनु पर्ने हो ? घण्टाघरमा एकछिन उभियो पुलिस रिपोर्ट हो ? बल्खुमा एकछिन उभियो हेटौँडा हो जाने ? एअरपोर्टमा एकछिन उभियो ट्याक्सी चाहिएको हो ? मेरो देशमा झोला बोकेर उभिने ठाउँ पनि छैन यार 😌 के यो देशमा एकछिन उभिएर लामो सास पनि तान्न नपाउनु म ?💔
मान्नुस नमान्नुस येस्ता नेता धेरै त हैन एक दुइटा सदनमा हुनुपर्छ जसले ऐना बनेर देखाउने गर्दछ्न जनताको आवाज बेथिती बिरुद्द बोल्ने त रास्वपा छदै छ जनताले कुरा बुझ्नु पर्छ आखिर तितो सत्य येहि हो सल्युट दिपक मनाङ्गे
नमस्कार जन्म स्थान् प्युठान् कर्म थलाे सात समुन्द्र पारि बाट हेर्दै छु जाे जस्ले मेराे कमेन्ट पढदै हुनुन्छ भगवान् ले हजुरहरुु काे रक्षा गरुुन् जय अपिल सर साहासि सच्चा निडर पत्रकार ❤❤
दीपक मनाङ्गे ले राजनीतिमा के के खेल हुन्छ प्रस्ट संग भने अनावश्यक प्रदेश र यति धेरै सभासद् काे काम छैन् भन्ने कुरा सही गरे अन्तमा पत्रकार अपील सर लाई सलाम छ।
यक दम सहि बोलेका हुन दिपक दाइ ले तर दाइ लाई कुनै राजनीति ले केही भन्न र बोल्न सक्दैन दाइ को नाम नै काफी छ ईनिहरु को पसिना छुटाउन कोहि कसैले केही बोल्न सक्दैन यति भन्यो कि दाइ राजनीति बा बाजे लाई दाइ को आशिर्वाद हो बा हरु को लागि
आज चै कुरा खुब रमाइलो लाग्यो । मैले सुनेको गुन्डा नाइके भनेर नाम चिनेको डन दिपक मनाङ्गे हाल साम्सद मन्त्री लाई सुनिरहदा कतै पनि गुन्डा डन जस्तो त लागेन साधारण देख्छु क्लियर कुरा गरेको देख्छु जे होस कुरा नढाटी बोलेकोमा र प्रश्न कर्ता पत्रकार लाई पनि धन्यबाद ।
🙏🙏🙏🙏🙏🙏सलाम छ निडर र साहासी हामी सबैका प्यरा पत्रकार भाई अपिल त्रिपाठी 💓💓🙏🙏नेपालको शान ❤❤अपिल भाई लगायत सम्पुर्ण टिम लाई लाखौं लाखौं शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏साथै पशुपति नाथ ले रक्षा गरुन् 🙏🙏🙏🙏🙏🙏🙏💓💓💓💓👍️👍️👍️
दीपक मनाङे दाईले भनेको कुरा सही हो। काम गर्नेलाई पावर दिदैन भने मन्त्री किन चाहियो प्रदेश सरकार किन चाहियो खारेज गरे पनि हुन्छ। सब यो भष्ट्राचार गर्न सजिलो होस् भनेर मात्र गरे जस्तो भयो। प्रदेश सरकार खारेज गर सरकार जय देश 🇳🇵❤
अहिले सम्म को नेता ज्यु हरु मा यथार्थ कुरा बोल्ने नेता दिपक मनांगे धन्यवाद अपिल त्रिपाठी ज्यु
Ta mathar jat pani gunda nai ho
एकदमै सफा सत्य बोल्ने मान्छे दिपक मनाङ्गे अनि एकदमै सहि पत्रकार अपिल त्रिपाठी दुबै देशलाई चाहिने मान्छे दुबैलाई सलाम
Muji j laai ni sahi re....kharab laai kharab nai van na muji jhole
Apil sir sanga compare na gar jhole
दिपक मनाङ्गे लाइ मचाई नराम्रो भन्दिन।सहि कुराको लागि salute छ।
माननीय दिपक मनाङे ले बोलेको कुरासहि हुँनसक्छ जयहोस मनाङे 👍️👍️😁🙏🙏🙏छर्लङ्ग पार्दिनुभयो जनतासामु 👍️🙏
जे होस दीपक मनांगे ले बोलेको कुरा नेपालको राजनीति लाई झल्काको छ
मनाङ्गे दाजु को कुरा ठीक लाग्यो मलाई।
आवश्यक नभएका मन्त्रालय हरु हटाउन पर्छ।
मन्त्री भनेको चोर्ने हो मन्त्री भनेको लुट्ने हो मन्त्री भनेको ठग्ने हो , दिपक मनाङे को भनाई काफिछ अब त बुझौं न हो जनताहरू!
मन्त्री पद भनेको power को पद हो। यो power खराब व्यक्तिलाई दिएसी distruction नै हुन्छ। पाकिस्तान लागि atom bomb दियो भने के गर्छ ? त्यै हो । त्यसैले सही ठाउँ मा भोट हालौ र आफूले जो जो लाई inspire गर्न सकिन्छ गरौं । मैले आफ्नो घरको सबलाई घण्टीमा भोट हाल्न लगाएको हो नत्र अरु नाई पार्टी मा हल्नुहुन्थ्यो। Change यसरीनै आफै बाट गर्ने हो अरु अरु लाई नी गराउँदै लानी हो। केही हुन्न भनेर मात्र बस्ने भने त कै हुँदै हुन्न। मन्छे लागि दाम्लो ले बाद्थे america मा त्यो नी के हट्ला र जस्तो थियो हट्यो । नेपालमा नी नयाँ लाई ल्याउन सके १० वर्षमा सकारात्मक परिवर्तन सुरु हुन्छ ।एक्कासी देश सिंगापुर हुन्न। Policy र system बसाल्न सके त्यो system ले आफै काम गर्छ। जती देश विकास भएकाछन् यसरीनै भएकाछन् ।
अहिले सम्म पाटिर नेतामा देखियको काम सहि ढङ्गले भनिदिय मनाङ्गेले
Raja thik baru
@@YogeshParajuli-f2l Sala dhoti janni hunxas
सबैले बुझैकै छन् जनता पनी मौका पर्खेर बसेका छन्।
रजीब गुरुङ माननिय ज्यु को कुरा एकदम सहि छ।
माननीयको मन पर्ने बानी 😅
मन लागेको कुरा फ्याट्ट भनि हाल्ने!
सत्य बोल्ने मान्छे मलाई ठिक लाग्छ।😅
Salute छ👏
Jai Vrastachari ❤❤❤
जनजातिको छोरो फायर बोल्दियो। हामी भएको भए मनमा एउटा र मुखले एउटा बोल्थे ।कुरा चपाई चपाई बोल्थे। खास हुनुपर्ने मनाङ्गे जस्तै हो।
साहसिक ईमानदार पत्रकार अपिल त्रिपाठी छ र त भ्रष्टहरूको भागभाग हुन्छ सलाम छ। अब आगामी स्थानीय चुनावमा अपिल त्रिपाठीलाई पोखरा महानगरपालिकाको मेयर देख्न चाहने जति हाजिर हुनुस त को को सहमत छ?
तपाईं काे साेच राम्राेलागेन यस्ता राम्रा मान्छेलाई नेता बनायर चाेर्न सिकउने नेता भयसि चाेर हुन्छ।
ईतिहास देखिको काङ्ग्रेस एमालेको धोती खोलिदिए दिपक मनाङे ले यथार्थ हुने गरेको र भएको नि यहि हो यो हिम्मत र यथार्थ चरित्र चित्रण को लागि धन्यवाद अब सम्पुर्ण जनता युवा जागौ सोच बदलौ एमाले काङ्ग्रेस बहिस्कार गरौ देश बनाउन सकिन्छ
दिपक मनांगे ले नेपाल को राजनेता हरु कस्ता हुनछन् छर्लगं गरिदियो
Dipak Manange maanxelharule sochnai nasakne bichar boki raheko byakti rahexa.unle kunai mantri harule bhanna nasakeko tatty ujagar garekoma uhaalai maannai parxa.pray Jason partika sadasyharule yasari satya tatty ujaaga garna sakeko xaina,Khali jhole matra bhayar aafno netaako bachu gardai xa.
सहिकुरा हजुर ! गाडतन्त्रमा राजनेता हैन, लाजनेताहरु हुन 😂😅
😊😊😊😊😊😊p😊ppppl@@aitathakali2457
@@DJ-bt7popp😊pp
@@aitathakali2457😊😊😊😊😊😊😊😊😊😊
माननीय दिपक मनाङ्गगेले जे बाेल्याे सहि बाेल्याे किनकि देस्कै ठुला बडा नेताहरुकाे चर्तिकला उपज देखेर सलाम छ
समसद को टिकट बेचिन्छ कुनैठुलो कुरो होइन दिपक जि ले ठिकभन्नुभयो ठिकगर्नुभयो
Hami janta ko vote ni raksi masu paisa ani yo ra tyo amale Congress maobadi vaner ta ho ni
दिपक मनाङ्गे ले जे होस लोकतन्त्रको अनुहार जनता समक्ष ल्याईदिए धन्यवाद छ तपाईं लाई । अब तपाईले देशको लागि नयाँ कदम चाल्नु पर्छ ।
जे होस दिपक मनाग्गे ले सहि र यथार्थ बोलेको हो मन्त्री पद किनबेच हुन्छ सबैलाइ थाहा छ निर्वाचन को बेला पार्टीको टिकट पाउन पनि पैसै तिरेर टिकट पाउने हो चुनाव मा भयभरको पैसा तिरेरै चुनाव लड्ने हो जिते मज्जाले लुटेर जिन्दगी बनाउने हो हारे खाडी पस्ने सबै थाह छ जनतालाइ आफैको कमनसेन्स हराएको मन्त्री ले पत्रकार लाई दोष दिनु राम्रो भएन मेरो विचारमा कुरा चाहिँ सत्य नै बोल्यो भुपु मन्त्री धन्यवाद
गणतन्त्र संघ प्रदेशको असली मुहार उजागर गरिदिए राजिब गुरुङ उर्फ दिपक मनाङ्गेले!अब यो गणतन्त्र संघ प्रदेश खारेज भएको देख्न मन छ!
दिपक मनाङेलाई राम्रै नेता मान्नुपर्छ किनाकी अाज सम्म काङ्ग्रेस एमाले पार्टी र पार्टीका नेताहरुले जे गरेका छन त्यही सत्यता बाेलेका छन । सत्य यहिनै हाे ।
सहि कुरा गर्नु भयो
अपिल जि सलाम छ,यस्ता कपुत ,दुराचारि,अभिमानि,गैरजिम्मेवार,सोशक अपराधिहरुको नियत पर्दाफास गर्नुभएकोमा।
सलाम छ तपाईंको पत्रकारितालाई दाई! अहिलेका झोले युवटुवेहरू ले केहि सिकुन!
नेपाल को नेता को भित्री चरित्र दिपक मनाङे ले छर्लंग गर्दिय
अरूले कुरा लुकाए, गुन्डा नै भएपनि सत्य बोले।
ग्रेट! 😊
दिपक मनाङ्गेलाइ मचाहि सलाम गर्छु।खाय पछि कमसेकम् जनताहरुले पनि थाहा पाउने गरि गरे। कस्लाइ थाहा छैन अझ प्रधानमन्त्री लाई बिश्वासकाे मत दिदा यी सघिय जिउदालाशहरु अझ खसी,बाेका सरह बिक्रि भइ चुनाब खर्च उठाउथे तर गाेप्य हुन्थ्याे। यिनले बजारिकरण गरि दिय धन्यवाद।
अपील त्रिपाठी जी जस्तो पत्रकार जिल्ला जिल्ला मा चाहीन्छ
Gaadtantra ma k k hunxa k k dekhna palnxa ha
सत्य बोल्छन राजीव दाजुले जे होस् अर्ग्यानिक नेता हुन अरु सबै भुस्या नेता ठुलो कुरा गर्ने सोझा जनतालाई छारो हाल्ने
गणतन्त्रको ओकात देखाईदियो छर्लङ्ग दिपक मनाङे ले ! लाजकोपसारो नेपालको राजनीति थुक्क
Raja nai thik
दिपक जि लाई सलाम छ, ठिक सत्य कुरा भन्नुभएकोमा
एक स्वच्छ छविका निडर पत्रकार अपील त्रिपाठी लाई सलाम छ ❤❤❤
Gaadtantra murdabad
गुण्डाराज गुरुङ लाई धन्यवाद छ सही कुरा बोलेकोमा !
जस्तो सुकै भएपनि जसले मंत्री बनाए पनि दीपक ज्यू ले सहि 100 💯 सहि कुरा देश काे फोहोर लाजनिती नाङ्गो नाज देखियो सलाम छ दीपक मनाङे जिउलाई
दिपक मनाङ्गे ले जे भन्युभयो ठिक भन्नुभयो । पैसा लिएर मंन्त्री बनाउने नेताहरूलाई राम्रै लपुवा ख्वाएका हुन ।यस्तै मान्छेले सत्यकुरा बोल्छन् ।पार्टीहरूको बेईज्जती गर्ने यस्तै सासंदहरू हुनुपर्छ ।
दिपक मनाङ्गे ले भनेकाे कुरा सहि हाे ।नेपालमा कम न काज काे जनता भन्दा धेरै मन्त्रतालयहरु छन्।देशकाे धुकुती र जनताकाे खुन चुस्ने काम मात्रै हाे भन्दा फरक नपर्ला ।
किड्नी कुहिएको र्याल चुहिएको गिदि कुहिएको
रोगी बुढाहरुले देश नै रोगी बनाइसके हजुर 😐️☝️
Santi milyo tw hjur laiii
Tapai vote dini k ma parnu vayo ni,
दिपक मनाङ्गे कुन एङ्गल बाट मन्त्रि बन्न लायक जनप्रतिनिधी हुन् र?? ठमेल हल्लाएर बसेका गुन्डा त हुन् नि पैसा ले बनेका मन्त्रि थिए पैसा मै बेच्न खाेजेका हाेलान् मन्त्रि पद😁🤣😁🤣
कमेन्ट मा दुई चोटि थिच्दा लाइक हुने रहेछ😂😂
@@dineshpant7157milyo tlaee chai k milyo ?.. kukur
प्रदेश सरकार खारेज गर माननियहरू।प्रत्यक्ष प्रधान मन्त्री काे चुनावकाे व्यवस्था मिलाउ
अपिल जि को बिग फेन हाजिर गरौ @@ दिपक मनाङ्गे भन्दा गुन्डा त देशका प्रधानमन्त्री हरु हुन ।।देश कता जाँदै छ जन्ताले बुज्नु पर्यो ।
प्रदेश खारेज गर्नैपर्छ यति सानो देशमा सात प्रदेश ।
अपिल त्रिपाठी दाजुको जस्तै पत्रकारिता सबै प्रदेशमा स्थापित हुनुपर्छ भन्ने जति यता लाइक गराै ।
अर्घाखाँचीमा रहेको सुपा देउराली माताले हामी सबैको रक्षा गरुन् 🙏🙏
सत्य छर्लङग छ दिपक मनाङगे ले जो सरकार मा हुदा हुँदै पनि यसरी राजनितिक पार्टिको बारेमा बोलेको छ त्यो सत्य नै हो👍️
रोमाञ्चक इन्टरभ्यू हाक्का हाक्की मनाङ्गे ज्यू निडर पत्रकार अपिल त्रिपाठी सर 🎉
पत्रकार भाइ लाई सलाम छ किनकी । यस्ता यथार्थ कुराहरूबाेल्ने नेता सगकुरागरेर जनताले बुझ्न पायका छन ।
दीपक मनाङ्गे को भनाइ मा सरकार नेपालमा यसरी चल्छ भनेर बुझ्नुपर्छ । यो सहि होला। पद नेपालमा हरेक कर्मचारी को बदुवा मा पनि पद चलखेल हुन्छ भन्थे त्यसैले सहि नै लाग्यो।
दीपक ले झोले जीवन बाट मुक्त छ सत्य बोलेको हो यो प्रदेश नै खारेज गर्नु पर्च
मलाई एक दम मन पर्यो दीपक दाई को कुरा
Malai pani .....j bolnu vayo satya bolnu vayo ......gagane hagane jasta paat ta haina ni vaujuko petikot vitra lukne ....
दिपक मनाग्येले सत्य तथ्य कुरा भनेको हो , ठिक कुरा गरेको हो
अहिलेको नेता र राजनिती हरुको वास्तविक चित्रण गर्नुभयो मनाङे जिले 👏👏👏
अहिले सम्म को नेता मध्य यथार्थ कुरा बोले मनाडंगे ले धन्यबाद अपिल जि
नेपालमा सबै किसिमका पदहरू किन्न पाइन्छ भन्ने कुरा सामाजिक संजालमा छ्यापछ्याप्ति पढ्न पाइन्छ।फरक यतिमात्र हो प्रदेश सांसद दीपक मनाग्नेले यो कुरालाई खुलासा गरि दिए।
दिपक मनाङ्गे मलाई एकदम ठिक लाग्छ ।मनमा पाप छैन फ्याट कि फ्याट भन्दिन्छन।जे हाे त्यहि भन्दिनछन् । सबै नेता काे यथार्थ भनिदिए
प्रदेश खारेज हुनुपर्छ
अपिल जि लाई नियमित श्रोता बाट नमन।
दिपक मनाङे ज्यु ले यथार्थ भन्नू भो सरकार को ध्यानाकर्षण होस।पैसा को चलखेल मा किनबेच भाको नै छ अझ सम्म सहि भन्नू भो मनाङे साब salute
मनाङ्गे दाइले बोलेको 1 एक शब्द को यथार्थ यहि हो नेपाली राजनीतिकको ।
दिपक मनाङे सर ले सत्य कुरा बोल्नु भएको छ पार्टी फेर्दै गय पनि ज्ञान सबै नेता हरु बाट बुझी सक्नु भएको छ गाउँ को वार्ड अध्यक्ष रहनु भयो भने जनता को माझ रहनु हुने छ अनि सफल पनि रहनु हुने छ सबै को जय होस् ॐ नम शिबाय
मान्छेहरूलाई उल्लू बनाउन मज्जा आउँछ भन्ने देशका महान यस्ता नेताहरुलाई भोट दिने जनताहरु सबलाई सम्मान स्वरूप मेडल दिए हुन्छ
Yes
दीपक मनाङे ले जे जसरी बोले सही बोले ठिक बोले, कुनै माननीय ले नबोले पनि बैले त्यही नै गरेका छन्। सार्वजानिक मात्र नभएको हो।
मनाङे जस्तो माननिय मन्त्री हुदा सम्म यो देसमा येस्तै भैनै रहन्छ उ कुन पद मा छ साम्सद भनेको के हो मन्त्री भनेको के हो जिम्मेवारि के हो उ आफै लाई थाहा छैन देस र जनता को लागि के जिम्मेवार हुन्छ हो येस्ताले जय अपिल जि
उस्ले भनेको ठिक हो हजुर प्रदेश सरकार को काम छैन तलब खाने बस्ने अधिकार केन्द्रमा छ काम गर्न पाएन उस्ले सो
Kun mug neta aayera chai bikas gareko cha ra
Timro jasto jhole dhak-chhop garna matra sipalu huni yo desh ma hunchha ni tab samma desh ko Bikash kahile hunna
Aba पोखरको मेयर पदमा स्वतन्त्र बाट उमेद्द्वार हुने हो भने हाम्रो अपिल सरले भारी मतले विजयी हुनुहुनेछ । मेयरको लागी तयारी भएर बस्नुहोस । हामी तपाइको लागि भोट माग्न तयार छौ!
कतिपय कुरा सत्य लुकेको छ भित्र भित्र एस्तो हुन्छ होला दिपक ले पनि कुमल्याउने बिचार थियो भएन अनि जोक अरे अपिल जि लाई सलाम छ
दीपक मनाङ्गे ज्यूले चालीस दिन पछि सभासद पदबाट राजिना दिएको हेर्नु पर्ने छ कतिको बोलीमा दम रहेछ।। हेरौ।।
अरु सत्य बोलेको कुरा सत्य नै हो जस्तो लाग्यो।।
सहि कुरा दिपक मनागे ले दिएको जबाफ देशको राजनीति जस्तो छ त्यस्तै गरेछ सहि हो मन्त्री किन बेच कुनै ठूलो कुरा हैन
साला मन्त्रालय यसरी किन बेच भयर पो नेपाली जनताले दुःख पाएको अब जाग हो जनता यी माफिया हरूलाई जरै देखि उखेलेर फल्नु पर्छ
मनाङे लाई प्रधान मन्त्री बनाउ सबै मिलेर हाम्रो देशको प्रधान मन्त्री मा मनङे फित छ
पोखराका मलाइ मन पर्ने दुइजना पत्रकारहरु
1. अपिल त्रिपाठी
2. हेमराज अधिकारी
अपिल❤❤❤
एक्दम सहि कुरा गर्नुभयो दिपक मनाङे मन्त्री ज्यू ले अब मन्त्रालय बेचिदिनुस र सडक मा जनतालाई स्पोर्ट्स गर्नुपर्छ र चोर डाका भ्रष्टाचारी नेताहरूलाई खोजी खोजी तिन्का सम्पत्तिलाई सार्वजनिक गरौ
पावर बिदेशी प्रभुको हातमा छ गणतन्त्र खारेज गरिनुपर्छ ।गणतन्त्र ले नेपाल बन्दैन ।
मनाङ्गे ब्रोले ठिक बोले, सघियताको अभ्यासको लागि त प्रदेशलाई अधिकार दिनपर्यो। ब्यबस्था ठिक हो, केन्द्रमै अरास्टृय तत्व छन।
ठिक भन्नु भयो देश को राज्नितिक येस्तै छ
जे होस ,मन्त्रालय र मन्त्री पद पनि खरिदबिक्री हुँदो रहेछ हाम्रो पियारो नेपालमा ।जय होस जय होस ।
काठमाडौंमा घुम्ने क्रममा सोधिने प्रश्नहरु 😍😂
रोडमा एकछिन उभियो
पठाओ चाहिएको हो ?
बौद्धमा एकछिन उभियो
परेवालाई चारो किन्ने हो !
स्वयम्भूमा एकछिन उभियो
बत्ती बाल्ने हो ?
ठमेलमा एकछिन उभियो
मसाज गर्ने हो ?
पशुपतिमा एकछिन उभियो
फूल चाहिएको हो ?
कलङ्कीमा एकछिन उभियो
पोखरा / चितवन हो ?
कोटेश्वरमा एकछिन उभियो
सिन्धुली / बर्दिबास हो ?
सुन्धारामा एकछिन उभियो
होटेल / गेस्ट हाउस चाहिएको हो ?
कालिमाटी एकछिन उभियो
श्रम बनाउनु पर्ने हो ?
घण्टाघरमा एकछिन उभियो
पुलिस रिपोर्ट हो ?
बल्खुमा एकछिन उभियो
हेटौँडा हो जाने ?
एअरपोर्टमा एकछिन उभियो
ट्याक्सी चाहिएको हो ?
मेरो देशमा झोला बोकेर उभिने ठाउँ पनि छैन यार 😌
के यो देशमा एकछिन उभिएर लामो सास पनि तान्न नपाउनु म ?💔
😂😂😂😂😂😂😂😂
मलाई एकदमै सान्दर्भिक लगेयो है
Reality yar
यथार्त कुरो 😂😂
Sahi ho yarr 😂😂
मान्नुस नमान्नुस येस्ता नेता धेरै त हैन एक दुइटा सदनमा हुनुपर्छ जसले ऐना बनेर देखाउने गर्दछ्न जनताको आवाज बेथिती बिरुद्द बोल्ने त रास्वपा छदै छ जनताले कुरा बुझ्नु पर्छ आखिर तितो सत्य येहि हो सल्युट दिपक मनाङ्गे
नमस्कार जन्म स्थान् प्युठान् कर्म थलाे सात समुन्द्र पारि बाट हेर्दै छु जाे जस्ले मेराे कमेन्ट पढदै हुनुन्छ भगवान् ले हजुरहरुु काे रक्षा गरुुन् जय अपिल सर साहासि सच्चा निडर पत्रकार ❤❤
राजिब गुरुङ सरले गणतन्त्र नै नङ्गो गराई दिए
अपिल सरको खरो प्रस्न मनाङ्गेको गज्जबको उत्तर😂😂😂😂, अपिल सर best is the best
प्रदेश खारिज गर्नु पर्छ अपिल सर ३ करोड जन्ता नभएको देशमा नेता धेरै भयो ❤❤
मनाङ्गेले झुक्केर भनेनी जानेर भनेनि कुरा वास्तविकता हो
दीपक मनाङ्गे ले राजनीतिमा के के खेल हुन्छ प्रस्ट संग भने अनावश्यक प्रदेश र यति धेरै सभासद् काे काम छैन् भन्ने कुरा सही गरे अन्तमा पत्रकार अपील सर लाई सलाम छ।
दिपक मनाङे लाई सलाम छ!किनकी सरकार को नितिलाई उदाङो बनाईदेको छ?के पि को नितिलाई पनि!
यक दम सहि बोलेका हुन दिपक दाइ ले तर दाइ लाई कुनै राजनीति ले केही भन्न र बोल्न सक्दैन दाइ को नाम नै काफी छ ईनिहरु को पसिना छुटाउन कोहि कसैले केही बोल्न सक्दैन यति भन्यो कि दाइ राजनीति बा बाजे लाई दाइ को आशिर्वाद हो बा हरु को लागि
अपिल सर को कार्यक्रम कुरेर बस्नी जति यता हाजिर हुम त साथिहरु❤❤
Ko kapil chai??
आज चै कुरा खुब रमाइलो लाग्यो । मैले सुनेको गुन्डा नाइके भनेर नाम चिनेको डन दिपक मनाङ्गे हाल साम्सद मन्त्री लाई सुनिरहदा कतै पनि गुन्डा डन जस्तो त लागेन साधारण देख्छु क्लियर कुरा गरेको देख्छु जे होस कुरा नढाटी बोलेकोमा र प्रश्न कर्ता पत्रकार लाई पनि धन्यबाद ।
दिपक मनाङ्गे भन्ने मान्छे पनि नेपाल को एक भाइरस हो एस्लाई मन्त्री पथ बाट नियुक्त गर्न पर्छ
Tero tauko udhauxu mula
@@lucky_Gurung11hora ko yo vagwan ho tero tauko udaune kun Hisab le udauxa 😡gunda vanera ho axxa axxa gunda swarga tira lai sakexan
Yo jhole ho
Chor gunda ta ho yestalai mantri banayepaxi k kurako expectation rakhnu...😂
@@lucky_Gurung11taucko udauxu Rey ...hahaha aaija Mero geda chuss
आजको कार्यक्रममा त मलाई हाँसो पो लाग्यो त तर जनताले सुन्नुपर्ने कुरा रजिब सरले गर्नुभो हरेक कुराको खोजि गर्नुहुने अपिल ज्युलाई पनि धन्यवाद
कार्यक्रम गण्डकी छड्के नछुटाई हेर्ने यता हाजिर हौ त❤❤❤
गदा लाई पनि मान्छेको भाशा बोल्न सक्ने , सत्य बोल्न सक्ने बनाउने पत्रकार भाइलाइ सलाम !
कांग्रेस एमाले माओवादी लाई भोट दिएसम्म
देशको अवस्था फेरिने वाला छैन लेखेर राख् ☝️
Yo Voot yeta Pani aayexa comment garnu
Malai dinu 84ma
सत्यतथ्य यथार्थ 😮
Ab balla chindai xai. Kangresh emalelai haha😊
See kuro
गणतन्त्र र सङ्घीयताले निम्ताएको परिणाम तर दिपक मनाङे ले कुरा लुकाएनन् सही नै भने का छन् यहा सबै राजनैतिक पद बिक्री हुन्छ।
खास मा उहाँ लाई बनमारा र तितेपाती को ठाउँ मा रक्तचन्दन हुनु पर्ने थियो , अनि पो महत्व हुने थियो ! अनि गफ दिए भनेको मा त्यो कुर्सी गफ दिने होइन
दिपक मानङेले अहिलेका नेता र नेपालको राजनीतिक छर्लंग बुझेका छन यसरी हवाला दिनु सहि हो यी नालायक नेताहरूलाई
❤❤❤❤ अपिल त्रिपाठी र वीरेन्द्र जैरीको कार्यक्रममा छुटाई हेर्ने जति यता हाजिर हुँ त
दीपक मनाङ्गेका कुराहरू एकदम सही छ सही छ यिनीहरुलाई यस्तै गरेर बेकुफ बनाउनुपर्छ यो नेताहरुलाई।
🙏🙏🙏🙏🙏🙏सलाम छ निडर र साहासी हामी सबैका प्यरा पत्रकार भाई अपिल त्रिपाठी 💓💓🙏🙏नेपालको शान ❤❤अपिल भाई लगायत सम्पुर्ण टिम लाई लाखौं लाखौं शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏साथै पशुपति नाथ ले रक्षा गरुन् 🙏🙏🙏🙏🙏🙏🙏💓💓💓💓👍️👍️👍️
दिपक मनाङे सहि कुरा गरेको हो
नेपाली काङ्ग्रेस ले संसद किन्ने सरकार बनाउने काम गर्दै आएका हुन काङ्ग्रेस
दिपक सर देश लाई निकश दिनुपर्छ
दीपक मनाङे दाईले भनेको कुरा सही हो। काम गर्नेलाई पावर दिदैन भने मन्त्री किन चाहियो प्रदेश सरकार किन चाहियो खारेज गरे पनि हुन्छ। सब यो भष्ट्राचार गर्न सजिलो होस् भनेर मात्र गरे जस्तो भयो। प्रदेश सरकार खारेज गर सरकार जय देश 🇳🇵❤
सलाम छ पत्रकार अपिल त्रिपाठी नेपाल को सहि पत्रकार देशको सही पत्रकार
गुरुङको छोरा हो सही बोलेको छ
सिधा र सहि बोले हेडलाइन बन्दछ
मेरो देश को अवस्था।
जे होस मलाई चही मज्जा आयो है दिपक ले बोलेको सुनेर 😂😂😂 विशेष युटुबे हरु लाई
यो हुन्छ भनेर राजनीती मा भन्न खोज्नु भएको हो मनांगे जी लाई धन्यबाद छ
मेराे भाई हजुरको याे साहस सलाम छ❤❤
कुरा १०००% सहि हो यो प्रदेश सरकार तुरुन्तै खारेज गर्नुपर्छ यो सेतो हात्ती काम छैन झोले हरु लाई पाल्ने र जनतालाई दुख दिने र लुटने मात्रै हो