भाइरल टेलरवाली निशाको मधुर दोहोरी | Chhitij Pari | Live Dohori | Shital Gurung | Nisha Ranapal |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ต.ค. 2024

ความคิดเห็น • 3.8K

  • @e.Nepalkhabar
    @e.Nepalkhabar  2 ปีที่แล้ว +567

    नमस्कार दर्शक महानुभावहरु, सदा झै आजको इ नेपाल रोधीघरको बसाइँ मा भाइरल टेलरवाली सुमधुर स्वर कि धनि निशा रणपाल र लोकप्रिय गायक शितल गुरुङ बिचको रमाइलो दोहोरी लिएर आएका छौ । हेरेर प्रतिक्रिया दिनुहोला ।। जय लोक दोहोरी !!

    • @sitamagar3176
      @sitamagar3176 2 ปีที่แล้ว +15

      Nisa didi ko voice ani sabda chayan yatti mitho x ki badan garnai sakdin😍😍😍

    • @padamgauchan1396
      @padamgauchan1396 2 ปีที่แล้ว +3

      Dherai ramro xa ajhai agadi badnu

    • @milgurung8568
      @milgurung8568 2 ปีที่แล้ว +2

      replied

    • @subigurung4783
      @subigurung4783 2 ปีที่แล้ว +2

      Kti ramro nisha ko awaj ❤️❤️❤️❤️

    • @mangurung7444
      @mangurung7444 2 ปีที่แล้ว

      @@sitamagar3176 00pppppplllplpllplplppllpllplpplllplpppllppplplplllllpllppplplllllllllpll,llplpppppAAaPpPPpPppppppppppppppppppppppppppppppppppppPppppPPpppppPpppppPPpPppppPpPPPPPpzzpPpPPPpppppPzzpppPPpppppppPpPPpppPPPPPpPpPpppppppPpPpPpPpPpPpPpPpPppP

  • @kamana73
    @kamana73 2 ปีที่แล้ว +93

    दिन बेचेर निदाउँन रात किने ।
    रात तँ किने कोहि छैन साथ दिने ।
    अति मार्मीक गीत प्रति सितल गुरुङलाई सम्मन छ।

    • @deepikadigitalmusic7189
      @deepikadigitalmusic7189 2 ปีที่แล้ว

      मेरो नया गित को भिडीयो हेरेर शियर युटूब च्यानल लाई Subscribe गरिदीनु होला यकदमै मार्मिक डेउडा गित या कति मन रून्छ th-cam.com/video/mqcJuI8Ads8/w-d-xo.html&feature=share

    • @balkrishnagautam6769
      @balkrishnagautam6769 2 ปีที่แล้ว +1

      दिन बेचेर निदाउन रात किने रात त किने कोहि छैन साथ दिने

  • @shitalgurung2470
    @shitalgurung2470 2 ปีที่แล้ว +623

    नमस्कार सम्पुर्ण मा !
    म शितल गुरुङ को तर्फबाट आज फेरि पनि प्यरी बैनी निशा सङ्ग लाईभ दोहोरी गाउने कोसिस गरेको छु सबैले सल्लाह सुझाव सहित share गर्दिनु होला।

    • @GaneshThimjyeGurung
      @GaneshThimjyeGurung 2 ปีที่แล้ว +9

      तपाईं र निशा जि को स्वर एकदमै match भएको छ । निशा जि ले अझै चोटिलो शब्द हरु फुराउना आग्रह गरे। निशा जि को स्वर ले अझै गहकिला शव्द हरु मागेको छ ।

    • @minaghale5250
      @minaghale5250 2 ปีที่แล้ว +3

      Nicely song @voice

    • @lokgurung9891
      @lokgurung9891 2 ปีที่แล้ว +11

      म तपाईंको फ्यान हो शितल सर एकदम मिठो सोर छ धेरै शुभकामना तपाईंलाई ।

    • @harigurung5269
      @harigurung5269 2 ปีที่แล้ว +3

      Bestop lock vanja aagami dinko agrim suvkamana carrfully save

    • @kashigurung5957
      @kashigurung5957 2 ปีที่แล้ว +2

      Very nice voice both of you

  • @pradipbudha7331
    @pradipbudha7331 2 ปีที่แล้ว +7

    आहा कति मिथो अवाज भाइ बैनी को अनि कति गहकिलो शब्द हरु थेत लोक गीत को झलक दिनु भयो धेरै सम्मान छ गायक भाइ अनि गायिका बैनी लाई यस्तै मार्मिक शब्द हरु भय को थेत लोक गीत हरु गाउदै गर्नु होला।

  • @magarbharat8524
    @magarbharat8524 2 ปีที่แล้ว +221

    कहाँ पुग्यो यो छाती चिरी ?
    जुन लाई भेत्न उडेको जुन किरी ।।
    वाह कति मीठो शब्दको चयन मन छोयो बधाई तथा शुभकामना सम्पुर्ण तिम लाइ

    • @smarikagurung6783
      @smarikagurung6783 2 ปีที่แล้ว +1

      💖💖💖💖💖💖

    • @nirangurung7264
      @nirangurung7264 2 ปีที่แล้ว +2

      Loot git vaneko yesto हुनुपर्छ jo साहित्य समाज लाई पनि विशेष जोगाउन योगदान हो जो sabya शब्द प्रयोग भएको छ

  • @Gargigautam732
    @Gargigautam732 2 ปีที่แล้ว +94

    आज सम्म यति मीठो शब्द यति मीठो स्वरको लोकदोहोरी मैले सुनेको थिएन हजुर 5/6 पटक सुनी सके जति सुने पनि उतिनै सुन्न मन लाग्छ ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @sushmasuran8064
      @sushmasuran8064 2 ปีที่แล้ว

      Sai kuro di

    • @minbahadurgurung3937
      @minbahadurgurung3937 2 ปีที่แล้ว +1

      सुमधुर स्वरको धनी निशा बैनी र शितल भाईको अहिलेसम्मकै दोहोरी मध्ये उत्कृष्ट जोडी ।

    • @beautiful-life31
      @beautiful-life31 2 ปีที่แล้ว

      Taita kat mitho

    • @ramlarana4706
      @ramlarana4706 2 ปีที่แล้ว

      अति मीठो गित बधाई छ भाइ बैनिलाई

    • @ushamainali4554
      @ushamainali4554 2 ปีที่แล้ว

      भुत लाई बिर्सेर भबिस्य मा सफलताको सिखर चुम्न सफल हुनुहोस साथी यहि नै शुभकामना छ 👌👌👌👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕

  • @राजकुमारश्रीपलि
    @राजकुमारश्रीपलि 2 ปีที่แล้ว +14

    आज यो दुबैको दोहोरी को टुक्का अति मन रुवायो कति भावुक शब्द दुबैको सलाम छ 😘😘😘

  • @nisharanapal
    @nisharanapal 2 ปีที่แล้ว +1725

    नमस्कार म निसा रणपाल । गितसगित मा बामे सर्दै छु । हजुर हरुको माया को आशा गर्दछु । इनेपाल रोधि घर परिवार प्रती आभारि छु ।। 🙏🙏❣️❣️❣️

    • @shovamagar4059
      @shovamagar4059 2 ปีที่แล้ว +26

      सारै मिठो स्वोर छ बैनी सफलता कों सुभकामना ♥️

    • @krishnabk9896
      @krishnabk9896 2 ปีที่แล้ว +5

      wao

    • @मेरोदेशनेपाल-श9ल
      @मेरोदेशनेपाल-श9ल 2 ปีที่แล้ว +3

      होर😍😍😍😍

    • @rajugiri2214
      @rajugiri2214 2 ปีที่แล้ว +3

      bahini nisha swoor ramro chha agadi badhdai janu absye 1din safal vainchha

    • @Rameshupreti226
      @Rameshupreti226 2 ปีที่แล้ว +32

      निशा बामे नसरी कुद्न कहाँ सकिन्छ र, तपाईंको भबिष्य नेपाली साँगितिक आकाशमा निकै फराकिलो छ, आत्तिने र मात्तिने काम नगर्नुस शुभकामना

  • @vigorousworld7843
    @vigorousworld7843 2 ปีที่แล้ว +185

    आहा कति मिठो स्वर निशा अनि शितलको । उस्तै शब्व छनौट अनि सभ्य र सालिन प्रस्तुति ।। सभ्य कलाकार को खडेरि परेको अवस्था मा यस्ता शालिन कलाकार लाइ चौतर्फि सम्मान गरिनु पर्दछ❤️🙏🙏

    • @pankajkc8969
      @pankajkc8969 2 ปีที่แล้ว +1

      मेरो कमेन्ट को रिप्लाइ पाउ प्लिज

  • @limbu1423
    @limbu1423 2 ปีที่แล้ว +106

    नमस्ते यहाँहरु सबैलाई... म निशा रनपाल यस्तै मायाकाे सदैब अपेक्षा गर्नेछु र मेराे तर्फबाट सधै Best दिनेछु । फेरिपनि यहाँहरु सबैलाई हृदयदेखि नै मुरिमुरि धन्यवाद।

    • @manojsherchan8503
      @manojsherchan8503 2 ปีที่แล้ว

      Ujjwol vabishyeko kamana baeni .......

    • @eathanooo3706
      @eathanooo3706 2 ปีที่แล้ว

      उज्वल भबिष्यको सुभकामना

    • @prakeshmager4040
      @prakeshmager4040 2 ปีที่แล้ว

      तपाई अघि बढ्नु होस धेरै राम्रो छ स्वर अनि प्रस्तुति ।

    • @Aayrathapa
      @Aayrathapa 2 ปีที่แล้ว

      👌👌👌♥️♥️♥️

    • @dineshsharma7220
      @dineshsharma7220 2 ปีที่แล้ว

      हजुरको स्वर साह्रै मिठो लाग्यो। यसलाई निरन्तरता दिनुहोला।

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 2 ปีที่แล้ว +140

    आहा कति मिठो स्वर का धनि शितल र निशा को दोहोरी हेनॅ र सुन्न पाउदा सारै नै खुशी लाग्यो ।

  • @motilalmagar6205
    @motilalmagar6205 2 ปีที่แล้ว +24

    योपो हो नेपाली लोकदोहोरि अनि नेपालिहरुको माैलिकता धेरै धेरै धन्यबादछ।निसाजी र सितल ज्यू साथै ई नेपाल रोधिघर परिवारलाई!!!

  • @dimbahadurbm9851
    @dimbahadurbm9851 2 ปีที่แล้ว +22

    यो गीत सुनेर आसु रोक्न सकेन्😭....
    निकै मिठो स्वर दुबै भाई बहिनिको, निस्थुरी मायाकोयाद दिलाइदिनु भो😪

  • @sunillamichane5828
    @sunillamichane5828 2 ปีที่แล้ว +589

    बैनिको स्वर सारै मीठो जति सुने पनि सुनाै सुनाै लाग्ने सफल्ताको शुभकामना ।

  • @devmagar6713
    @devmagar6713 2 ปีที่แล้ว +57

    अत्यन्तै मीठो आवाज बैनिको टिकटक हेरेर यता आउने जति हाजिर हुम त्👌👌

  • @ranabahadurtiruwa1347
    @ranabahadurtiruwa1347 2 ปีที่แล้ว +13

    आज सम्म यति मिठो स्वर र शब्द सुनेको थिएन दुबैजनालाई बधाई तथा शुभकामना बहिनी निशाको उज्ज्वल भबिस्यको कामना सबैले साथ दिउ

  • @rupakpariyar8645
    @rupakpariyar8645 2 ปีที่แล้ว +80

    कति मिठो स्वोर कि खानी यस्ता यस्ता प्रतिभाको खानी कहाँ लुकेको होला ♥️♥️

  • @bhagawankhatri
    @bhagawankhatri 2 ปีที่แล้ว +36

    आहा कुनै शब्द नै भेटिन।।।।।।।। हृदय बिदारक 😘😘 छाडा र उत्ताउलो शब्द मा गित गाउने हरु ले केही सिक्न जरुरत छ।

  • @rajanpokhrel1287
    @rajanpokhrel1287 2 ปีที่แล้ว +17

    निसा नानीलाई धेरै धेरै शुभकामना,, शब्दको छनोट अति राम्रो ,,,दोहोरीलाई,, जति शब्दमा साहित्यिक शब्द मिलाउन सक्यो उति राम्रो ,,,उरठ्याउला शब्दले बिगारि सकेको दोहोरी गीतलाई न्याय दिन कहिल्यै पछि नपर्नु ,,,नानीलाई अझै धेरै शुभकामना ,,,सरस्वतीले बास गरेकि छन् आवाजमा,,,उनको भक्त बनेर रियाज गर्न कहिल्यै अल्छीपनाले नछेकोस् ,,,

    • @aayushsigdel2649
      @aayushsigdel2649 2 ปีที่แล้ว

      Ekdam sahi bhannu bhayo.. Shabda chayan dherai ramro… Sahityik ani Meaningfully ❤️

  • @samarbahadurkumai15
    @samarbahadurkumai15 2 ปีที่แล้ว +94

    दोस्रो शान्ति श्री परिवार अतिउत्तम स्वर बहिनीको भबिस्य उज्ज्वल छ, सीतल भाईको स्वर पनि मिठो र दुबै लाई ईन्द्रेनी कार्यक्रम मा सुन्न देख्न मन छ

  • @humanthapa5565
    @humanthapa5565 2 ปีที่แล้ว +62

    आब छित्तै भाग 2 आउनु पर्यो सर निशाको सोर धेरै राम्रो छ अनि सितल गुरुङको त झन मन पर्छ गित सदै हेर्ने गर्छु

    • @deepikadigitalmusic7189
      @deepikadigitalmusic7189 2 ปีที่แล้ว

      मेरो नया गित को भिडीयो हेरेर शियर युटूब च्यानल लाई Subscribe गरिदीनु होला यकदमै मार्मिक डेउडा गित या कति मन रून्छ th-cam.com/video/mqcJuI8Ads8/w-d-xo.html&feature=share

  • @roshansadaula3971
    @roshansadaula3971 2 ปีที่แล้ว +7

    आहा ! कति मिठो स्वर अनि शब्द चयन उस्तै छ लोक दोहोरीका दुई तारा शितल अनि निशाजी प्रती सम्मानका साथ उत्तरोत्तर प्रगति को कामना 🙏🙏 केहि उरन्ठ्याउला कलाकार हरुको छाडा शब्दहरुबाट धुमिल पार्न खोजेको लोक दोहोरिलाई हजुरहरुले सफा गर्नु होला । हजुरहरु बाट तिनीहरुले पनि पाठ सिकुन शुभकामना ।🌹🌹

  • @sapkotajaya3308
    @sapkotajaya3308 2 ปีที่แล้ว +64

    कला र गलाको सम्मान निशा को स्वर ले म त पागल भए बरै कति सुमधुर आवाज बयान गर्ने शब्द नै छैन सफलता को शुभकामना 💞❣️❣️❣️❣️ जय गित जय संगित

    • @bimalab.k.5017
      @bimalab.k.5017 2 ปีที่แล้ว

      sital gurug sar ko ani nisa bainiko yo sumthur jadumay sorma mero tarfbat samal chha 🌹🌹🌹

    • @shreebetalmusic9239
      @shreebetalmusic9239 2 ปีที่แล้ว

      छोटो समयमा तपाईहरुको मन मुटुमा बस्न सफल गायीका निशा रणपालको हेर्नुहोस तिज गित'नाच मेरी भाउजु'सुन्नुह्ला सेयर गर्नुहोला राम्रो नराम्रो कर लाग्छ कमेन्ट गर्नुहोला !
      th-cam.com/video/WHjH3OyMtV8/w-d-xo.html

  • @jeevankumar3883
    @jeevankumar3883 2 ปีที่แล้ว +34

    नयाँ युग ले नयाँ मिठो आवाज पाको छ अति मिठाे सुनिरहु लाग्ने दोहोरी निशा जि अनि सितल जि सफलताको अग्रिम शुभकामना दुबईमा 🙏💖😍

  • @amargdl4945
    @amargdl4945 2 ปีที่แล้ว +1

    Nisha bahini ko vocal saarai mitho laagyo. Shital bhai saalin ra savya laagchha. Good luck both of you!!🌷🌷🌷

  • @sumitrakhatri9629
    @sumitrakhatri9629 2 ปีที่แล้ว +19

    आहा कति सलिन भद्र अनुसासन रहित लोकदोहोरि सफल्ता को अग्रिम सुभकामना

  • @razwanchhetry1231
    @razwanchhetry1231 2 ปีที่แล้ว +73

    आहा कति मिठो आवाज जति सुनेपनि नअगाइने बधाई छ सबैलाई ।

    • @deepikadigitalmusic7189
      @deepikadigitalmusic7189 2 ปีที่แล้ว +2

      मेरो नया गित को भिडीयो हेरेर शियर युटूब च्यानल लाई Subscribe गरिदीनु होला यकदमै मार्मिक डेउडा गित या कति मन रून्छ th-cam.com/video/mqcJuI8Ads8/w-d-xo.html&feature=share

  • @indiraghimire4522
    @indiraghimire4522 2 ปีที่แล้ว +15

    आहा कति मीठो स्वर !!दुबै जाना लाई सम्मान का साथ हात्दिक बधाइ छ !!

  • @sumanpmahara9461
    @sumanpmahara9461 2 ปีที่แล้ว +78

    आहा ! स्वर अनि live दोहोरी भनेको त यस्तो हुनुपर्छ वा सलुट छ निशा अनि शितल जि लाई अति मीठो स्वर सुनी रहु लागिरहने अनि सम्पुर्ण इनेपाल रोधिघर टिम लाई धन्यबाद नमन

    • @saraswatialemagar6571
      @saraswatialemagar6571 2 ปีที่แล้ว

      woww kati mitho aaja ani sabdaharu bhai bahini . Sapaltako shubhakamana dubaijana lai😊❤️❤️

    • @khumang7390
      @khumang7390 2 ปีที่แล้ว

      सुर्य परिवार ले लेखेको टुक्का हरु हुन

    • @chandrathapa1118
      @chandrathapa1118 2 ปีที่แล้ว

      Outstanding performance beautiful experience keep it up 💕💕💕🌹🌹🌹🌹🌹🌹👏👏👏👏

    • @nirmlathakur2212
      @nirmlathakur2212 2 ปีที่แล้ว +1

      Nisha didi ko mito 🥰🥰🥰 Sora good🥰🥰🥰🥰

  • @ktthapamagar1057
    @ktthapamagar1057 2 ปีที่แล้ว +22

    "दिन बेचेर निदाउन रात किने
    रात त किने,कोइ छैन साथ दिने" वाह: अहिलेको टिकटकमा प्रसिद्द अन्तरा 🥰

  • @birbirendra5138
    @birbirendra5138 2 ปีที่แล้ว +17

    लाईभ दोहोरीमा आगो लगायो यो जोडीले वा कति राम्रो प्रस्तुति उत्कृष्ट सब्द चयन दुबै जना लाई हार्दिक बधाई अनि सफलता को कामना 😍😍😍😍😍🌺🌺

  • @mitrasunar7048
    @mitrasunar7048 2 ปีที่แล้ว +32

    गला र कलाको सम्मान 🙏🙏❤️❤️दुबैजना उत्कृष्ट स्वरका धनि 🔥🔥

  • @यूहन्नातामाङ
    @यूहन्नातामाङ 2 ปีที่แล้ว +31

    टिकटकमा देखेर हेर्न अको आहा शब्द उति मार्मिक र स्वर त कति राम्रो, सच्चिकै मन छुयो र सम्पुर्ण टिमलाई सफलताको शुभकामना 👏👏🙏🙏💗💗

    • @aaryanrai5727
      @aaryanrai5727 2 ปีที่แล้ว

      Same

    • @yougendraroka5276
      @yougendraroka5276 2 ปีที่แล้ว

      Khayo khayo

    • @anitalimbu2437
      @anitalimbu2437 2 ปีที่แล้ว

      Mni

    • @SanjayKumar-uv3gt
      @SanjayKumar-uv3gt 2 ปีที่แล้ว

      Damii xa

    • @shreebetalmusic9239
      @shreebetalmusic9239 2 ปีที่แล้ว

      छोटो समयमा तपाईहरुको मन मुटुमा बस्न सफल गायीका निशा रणपालको हेर्नुहोस तिज गित'नाच मेरी भाउजु'सुन्नुह्ला सेयर गर्नुहोला राम्रो नराम्रो कर लाग्छ कमेन्ट गर्नुहोला !
      th-cam.com/video/WHjH3OyMtV8/w-d-xo.html

  • @nareshbajgai8969
    @nareshbajgai8969 2 ปีที่แล้ว +8

    यो बैनीको स्वर कति राम्रो ६ दिनबाट सुनिराछु अझै पनि जति सुन्याे त्यति सुन्न मन्नलाग्छ। सफलताको कामना छ बैनी ।

  • @setesubbagurung7942
    @setesubbagurung7942 2 ปีที่แล้ว +63

    यति भावुक,मार्मिक र मिठास शब्दको खानी यो संगीतिक जोडीको प्रगतिको शुभकामना!!!

  • @munapathakkathayat4813
    @munapathakkathayat4813 2 ปีที่แล้ว +31

    जति सुन्यौ त्यति सुन्न मन लाग्ने सारै मिठो स्वर छ बैनिको जति सुन्यो उति मिठास छ गितमा यस्तै गरि प्रगति होस् बैनी सुभकामना ❤️❤️❤️ रास्ट्रिय कलाकार हौ ।है बैनि

  • @sanju_gurung278
    @sanju_gurung278 2 ปีที่แล้ว +37

    अत्यन्तै मार्मिक शब्द संकलन अनि त्यसमा जादुमय स्वरको संमिश्रण जति सुन्दा पनि नअघाउने अनि धित नमर्ने । वाह! दुबै जना सर्जक कलाकार लाई हार्दिक नमन! सदैव यस्तै मिठा मिठा गित सुन्न पाइयोस ।

  • @Voi406gamingvoid
    @Voi406gamingvoid 2 ปีที่แล้ว +29

    साह्रै मिठ्ठो गित अनि आसाध्दै मिठो स्वर को धनि बहिनी र दाजुलाई सफल्ताको धेरै धेरै शुभकामना व्यक्त गर्दछु

  • @Jhapendragrg
    @Jhapendragrg 2 ปีที่แล้ว +74

    दुबै जनाको स्वर अनि प्रस्तुति एकदमै उत्कृष्ट छ उज्जल भबिश्यको हार्दिक मंगलमय शुभकामना !❤️

  • @YugGurung1234
    @YugGurung1234 2 ปีที่แล้ว +4

    यो होनि लोक दोहोरी भनेको कति सभ्य भासा अनि सुमधुर स्वर दुबैको यस्ता कलाकार भनेको रास्ट्रको गहना र हाम्रो थकान भुलाउने चौतारी हो।साह्रै मन खुसी लाग्यो।

  • @anil075mina8
    @anil075mina8 2 ปีที่แล้ว +34

    हजुरहरु दुबैको स्वर अति सुन्दर/ मिठो छन!! त्यस माथि शब्दले सारै मन छोयो।❤️गितलाई जति सुन्यो उति सुन्न मन लाग्ने 😍😍 अझै राम्रा राम्रा गित र प्रतिभा हजुर हरुको देख्न र सुन्न पाईनेछ आशा राखेकोछु।। सधै प्रगती तिर बढी रहनुस सफल हुनुस !!😍😍😍धेरै शुभकामना हजुर हरु दुबै जनालाई !! अर्को भाग को प्रतीक्षा मा छु.....!!!💖

  • @Sklama88
    @Sklama88 2 ปีที่แล้ว +16

    निशा बहिनिको कन्फिडेन्स लाई माने मैले वा वा पहिलो प्रस्तुतिले सार मन जित्यो बहिनी शितल सर को त ठुलो फ्यान नै हु संगीतका पाइलामा छिन बहिनीलाई शुभकामना छ क्षितिजपारी देखि को सबैलाई नमन छ 🎼🙏💃🌹❤️🌺💐

  • @राइनीछोरी
    @राइनीछोरी 2 ปีที่แล้ว +1

    यो बौनी र दाइ को गित ले नि सारै रुवायो एक्लो पन बिगत कोकुरा सबै को याद दिलायो

  • @sajinasunam4183
    @sajinasunam4183 2 ปีที่แล้ว +19

    आहा दुबै जनाको स्वर कति मीठो सितल जि को स्वरको त म पहिले देखि नै big fan थिए आज देखि निसा जि को स्वरको पनि big fan भए सफलतको सुभकामना दुबै जनालाई अझै धेरै यस्तै मीठो गित हरु सुन्न पाउ हजुर हरुको स्वर बाट.....best of luck

  • @narendrank3107
    @narendrank3107 2 ปีที่แล้ว +70

    टिकटक म हल्का हेरेर यता आएको निकै मीठो गित सितल जि अनि निशा जि लाई हार्दिक भदाइ साङ्गितिक सफलता को शुभकामना

  • @ratnagurung6417
    @ratnagurung6417 2 ปีที่แล้ว +6

    कति मिठो स्वर बैनीको❤धेरै धेरै शुभकामना छ❤❤🌹🌹🌹👌🌷

  • @anjanlamatamang4707
    @anjanlamatamang4707 2 ปีที่แล้ว +26

    अजा धेरै पछि आदरणीय गायक सितल गुरुङ जि संघ मेल खाने स्वार बल्ल उदायमान भएछ खुसी लाग्यो वाउ बहिनी को स्वार मा धेरै मिठास संगीतिक यात्रा मा सफलताको शुभकामना

  • @anamol_Rahar
    @anamol_Rahar 2 ปีที่แล้ว +21

    टिकटक मा अलिकति सुनेर यता खोज्दै आएको कति मिठो स्वर साह्रै मन पर्यो ❤️😍

  • @nitubhatt9390
    @nitubhatt9390 2 ปีที่แล้ว +10

    सारै मिठो स्वर।सधैं प्रगति को बाटो लागि रहनु🥀🥀😘😘😘🙏🏻

  • @khagendra_official1848
    @khagendra_official1848 2 ปีที่แล้ว +24

    आहा!! कति मिठो अन्ज शुरिलो स्वर टेलरवाली बधाई छ सम्पुर्ण टिम हरुमा दोहोरीको शब्द चयन तथा सुरिलो भाका । आहा !! आहा !! Best of Luck

  • @bigmen7873
    @bigmen7873 2 ปีที่แล้ว +47

    अहिले सम्माकै रमाइलो अनि सुमधुर दोहोरी शितल भाइ र नयाँ प्रतिभा बैनी को झन स्वर भाका कति राम्रो हो यो बैनिको सारै मन पर्यो बैनी को स्वर मलाई जति सुनेपनी पुगियन मलाई चाहिँ बधाई छ सम्पुर्ण कलाकार ज्यु प्रति

    • @minbahadurgurung3937
      @minbahadurgurung3937 2 ปีที่แล้ว +1

      nisha baini ati nai mitho swar

    • @kj_gaming7705
      @kj_gaming7705 2 ปีที่แล้ว

      Dherai ramro sur dubai janaako yo geet jati suney pani aghaudina ma ta

  • @kishorjibisaud4239
    @kishorjibisaud4239 2 ปีที่แล้ว +1

    आहा ! आनन्द आयो यो दोहोरि सुन्दा कता कता मन भुल्यो मेरो नि

  • @dipsonsharma171
    @dipsonsharma171 2 ปีที่แล้ว +22

    salute छ शब्द अनि स्वर लाई वाह बैनि,,अत्यन्तै मनमोहक आवाज,,,मनको हरेक कन्दरा मा छोयो😘😘😘❤️❤️❤️❤️❤️

  • @romanthapa9352
    @romanthapa9352 2 ปีที่แล้ว +42

    प्रोडुसरले किन्न नसकेको !पत्रकार ले चिन्न नसकेको!हजुर को कला गला र पर्तिभा लाई उच्च सम्मान ! साथै सफलता को शुभकामना बहिनी 🙏🙏

    • @bishnubahadurtamang2976
      @bishnubahadurtamang2976 2 ปีที่แล้ว +2

      100%% satya kura yehi ho...

    • @SKRvlogs2024
      @SKRvlogs2024 2 ปีที่แล้ว

      कुरो १००% सही हो
      तितो सत्य... दु:ख लाग्छ

  • @sovabaruwal4039
    @sovabaruwal4039 2 ปีที่แล้ว +4

    याे जाेडिकाे शुमधुर स्वर यसरी नै सधैं सुन्न 🎉🌹🌹🌹🌹 पाईयाेस सफलताकाे शभकामना शितल दादा र निशा दिदीलाई♥️♥️♥️

  • @aashishgurung6390
    @aashishgurung6390 2 ปีที่แล้ว +21

    शितल भाइ र निशा बैनिको स्वर अत्यन्तै मार्मिक भावनामा डुब्ने खालका छन । thanks all teem.

  • @29gaming87
    @29gaming87 2 ปีที่แล้ว +38

    धेरै मिठो स्वरमा गाउनु भो राम्रो सब्दको चयन सफल्ताको कामना सितल vs nisha badhaai xa

  • @prasadsinghbohara9632
    @prasadsinghbohara9632 2 ปีที่แล้ว +10

    सुमधुर स्वर❤️सफलताको शुभकामना निशा रणपाल🙏

  • @dbthapa601
    @dbthapa601 2 ปีที่แล้ว +46

    आहा मिठो गित
    अमर माया बचाउने आस मा
    मदन जस्तै हराएउ लासा मा
    उत्कृष्ट शब्द

    • @deepikadigitalmusic7189
      @deepikadigitalmusic7189 2 ปีที่แล้ว

      मेरो नया गित को भिडीयो हेरेर शियर युटूब च्यानल लाई Subscribe गरिदीनु होला यकदमै मार्मिक डेउडा गित या कति मन रून्छ th-cam.com/video/mqcJuI8Ads8/w-d-xo.html&feature=share

  • @hirankhapangee2575
    @hirankhapangee2575 2 ปีที่แล้ว +8

    फटा युटुबे हरु कता छन ? भाईरल बनाउनु छ भनी यस्ता कला भयको मान्छेलाई बनान ! कति मीठो सोर अनि शब्द ! good luck nani

  • @hemantlamichane3948
    @hemantlamichane3948 2 ปีที่แล้ว

    सारैनैरमाईलो खतरा दोहोरो दुबै तर्फ को सुरिलो स्वर सारैनैरमाईलो खतरा दोहोरो शुभकामना छ फलोस फुलोस धन्यवाद सलाम छ सुपरहिट जय पशुपतिनाथ कि जय जय जय

  • @ganarai7790
    @ganarai7790 2 ปีที่แล้ว +15

    कति मिठाे स्वर बहिनीकाे र भाईकाे नि उस्ताई हाेईट बाफ्रे।१० चेटी सुन्दा नि मन भरिएन।टाईम मिल्याे कि हेर्न मन लागि हाल्छ।अागामी यात्रा शुभ रहाेस् बहिनीकाे।

  • @bikramdhamala2075
    @bikramdhamala2075 2 ปีที่แล้ว +10

    लोक दोहोरी क्षेत्रको एक ब्यस्त गायिका भएको देख्न पाईयोस अग्रिम शुभकामना निसा जि ।

  • @pitamale6315
    @pitamale6315 2 ปีที่แล้ว +4

    सितल भाई र निशा बैनिको दोहोरी सार्है राम्रो लाग्यो दुबै जनाको स्वर ज्यादै मिठो प्रगतिको शुभकामना छ दुबै जनालाई

  • @rudralohagun5702
    @rudralohagun5702 2 ปีที่แล้ว +23

    बहिनी काे स्वरमा जादु छ बहिनी सदै सफलता मिलोस

  • @tilaktamang
    @tilaktamang 2 ปีที่แล้ว +20

    💙💚❤️सुनेर कहिले पनि नअघाउने जादुमय स्वर कति आनन्द छुट्टै मजा आउने लोक गीत र सङ्गीतको दुनियाँमा छुट्टै आवाज ।

  • @BegBdrOli
    @BegBdrOli 2 ปีที่แล้ว +2

    आहा कतिराम्राे दाेहाेरि मैले आजसम्म सुनेकाे दाेहाेरी मध्य उत्कृष्ट दाेहाेरि बधाई छ गायक दुबैजनालाई विशेष गरि निशा रनपाल लाई

  • @harisubedi6415
    @harisubedi6415 2 ปีที่แล้ว +17

    बाह- बाह अाजसम्मकै उत्कृष्ट अावज अनि अति मिठाे स्वर दुवैजनालाई उज्ज्वल साङ्गितिक भविष्यकाे शुभकामना

  • @giripun7458
    @giripun7458 2 ปีที่แล้ว +14

    सितल भाइ हजुको सोर अनी गायन को बयान गरेर कुनै साद्धे छैन
    भाइ यहाँ लाई मुरी मुरी सलाम सफलताको सुभकामना
    अनि टेलरवालि बैनि निसा बैनि
    काहा हुनुहुन्थ्यो अहिले सम्म कति मिठो स‍ोर ईरोधिघरका सन्चालजिउ
    सितल भाइ र टेलरवालि बैनि लाई
    लिएर छिटो अर्को प्रस्तुति लेइदिनु
    होला अतिनै राम्रो प्रस्तुति सम्पुर्ण टिमलाई मुरी मुरी सलाम 🙏🙏💢🙏🙏

  • @rajaramthing2487
    @rajaramthing2487 2 ปีที่แล้ว +6

    निशा जि को स्वर अतिनै मार्मिक लाग्यो
    आगामी दिनहरुमा सफलताको शुभकामना! ❤️❤️

    • @shreebetalmusic9239
      @shreebetalmusic9239 2 ปีที่แล้ว

      छोटो समयमा तपाईहरुको मन मुटुमा बस्न सफल गायीका निशा रणपालको हेर्नुहोस तिज गित'नाच मेरी भाउजु'सुन्नुह्ला सेयर गर्नुहोला राम्रो नराम्रो कर लाग्छ कमेन्ट गर्नुहोला !
      th-cam.com/video/WHjH3OyMtV8/w-d-xo.html

  • @sitalgurung6015
    @sitalgurung6015 2 ปีที่แล้ว +43

    कति मिठो स्वर दुबैको मनै छुने ।शब्दहरु त्यस्तै मिठो।धन्यवाद पुरै टिमलाइ।

  • @kumar_skb
    @kumar_skb 2 ปีที่แล้ว +16

    धेरै राम्रो र मार्मिक गित गाउनु भएको छ।शितल जि पहिले नै फ्यान थिए।बहिनी स्वर ले झन फिदा बनायो कति मिठो आवाज हो।सफलता को कामना सबैलाई भाग 2 ल्याउनु होला।

  • @sushilaadhikari4831
    @sushilaadhikari4831 2 ปีที่แล้ว +2

    दाेहाेरि भनेको त यस्तो त धेरै धेरै शुभकामना निसा ,र सितलाई सधै भरि यस्तै गाउँनु । फाेहरि गित त झुकिएर पनि नगाउनु बधाई बधाई

  • @Sanjita12414
    @Sanjita12414 2 ปีที่แล้ว +30

    मीठो शब्द सुमधुर स्वर दुबैजनाको, अब भाग 2 पनि गाउनुपर्यो यो जोडीले🙏💐❤️

  • @bishnukumarshrestha8077
    @bishnukumarshrestha8077 2 ปีที่แล้ว +30

    दुवै लोक दोहोरी गायक/गायिकाको स्वर त आहा...... सुनिरहन मन लाग्यो ।🌺💖🥀💐🪴👏👏👏👏

  • @dinrajkathayat2777
    @dinrajkathayat2777 2 ปีที่แล้ว +1

    जिन्दगीमा पहिलो पटक हेरेको live दोहोरी
    आज भन्दा 10 साल पुरानो याद आयो साह्रै मन पर्यो

  • @kabitabhusal6774
    @kabitabhusal6774 2 ปีที่แล้ว +31

    यो दिदि को गित गाउने कला र गला लाइ सम्मान गर्दछु र यो दिदिलाइ अझै माथिल्लो स्थानमा पुराइदिनु हुन सम्पुर्ण लाइ नमन गर्न चाहान्छु साथै यहा सम्म ल्याइ हामिले पनि चिन्न पाउदा ज्यादै खुसी लाग्यो 💖💖💖💖 अनि यो स्थानसम्म पुर्याउनु हुने लाइ पनि मेरो तर्फबाट पनि धन्यवाद दिन चाहान्छु।💖💖

  • @mukundasharma8856
    @mukundasharma8856 2 ปีที่แล้ว +16

    वाह !! यो पो नेपाली दोहोरी गीत्❤️

  • @sumanresmi4599
    @sumanresmi4599 2 ปีที่แล้ว +4

    धेरै पहिले सुनेको नानिको स्वर अहिले फेरि सुन्न पाइयो, शुभकामना ,प्रगति हुँदै जाओस् ।

  • @mallasuman3370
    @mallasuman3370 2 ปีที่แล้ว +13

    धन्यवाद Enepal यती राम्रो कलाकार को आवाज़ हामी लाई सुन्ने अवसर प्रदान गरेकोमा।❤️💐💐

  • @chitrakhadka1864
    @chitrakhadka1864 2 ปีที่แล้ว +14

    सौहार्दपूर्ण वातावरणमा दोहोरी गायको कति राम्रो देखिएको छ सम्पूर्ण टीम लाई बधाई तथा शुभकामना छ

  • @mohantamang3596
    @mohantamang3596 2 ปีที่แล้ว +6

    हाम्रो कला हाम्रो संस्कृति, बैनी को स्वार एकदम राम्रो छ सफलता को लागी शुभकामना छ❤️👏👍🌹

  • @sitapoudyal9717
    @sitapoudyal9717 2 ปีที่แล้ว +14

    शब्द चयन नै उत्कृष्ट शितल भाइ र निशा बहिनीको स्वर त झनै सुमधुर हिजोआज दोहोरीमा प्रयोग हुने शब्दहरु एकदमै लाजमर्दो हुने गर्थ्यो यहाँ प्रयोग भएका शब्दले फेरि दोहोरी सुन्ने इच्छा जाग्यो...धेरै धेरै बधाई छ गायक/गायिकालाई!!!

    • @lauredai3358
      @lauredai3358 2 ปีที่แล้ว

      th-cam.com/video/KG2eSLf_k_Y/w-d-xo.html

  • @Sabin_Ale
    @Sabin_Ale 2 ปีที่แล้ว +25

    अहा कति राम्रो गाउनु भएको सितल दाई अनि निशा दि को स्वर को त म फ्यान भए ❤️❤️

  • @diliprokamagar2174
    @diliprokamagar2174 2 ปีที่แล้ว

    आहा !! यस्तो पो दोहोरी , यस्तो पो गीत ..
    नेपाली मौलिकता झल्काउने गीत को संरक्षण, सम्बर्द्वन सबै ले गरौं ।।।
    मजा आयो ।
    Love u all off u and specially both singer

  • @Jayavlog11
    @Jayavlog11 2 ปีที่แล้ว +19

    साच्चिकै मन छोयो नयाँ कलाकार र सम्पूर्ण टिमलाई प्रगति को शुभकामना

  • @manishabasyal8488
    @manishabasyal8488 2 ปีที่แล้ว +28

    हजुर हरुको सुमधुर स्वर र शब्द मेरो मन मुटुमा गदेको छ wish you very best luck of both of you

  • @bhuvaneshorrayamajhi3332
    @bhuvaneshorrayamajhi3332 2 ปีที่แล้ว +3

    मार्मिक शब्द ,मिठो स्वर र हसिलो अनुहार ,
    बधाई छ भाई बहिनी दुबैलाई ,सफलताको शुभकामना ।

  • @Gurung_Keta
    @Gurung_Keta 2 ปีที่แล้ว +18

    Wonderful voice 👌💐
    सफल सांगीतिक जीवनयात्राको शुभकामना!

  • @rakithapa6602
    @rakithapa6602 2 ปีที่แล้ว +7

    आहा दोहोरी भनेको यो होनि आज भोलि दोहोरी पनि कुनै कुनै दोहोरी अलि सुन्न र हेर्न पनि अलि सकिन्न कुनै कुनै तर यो दोहोरी भने धेरै मौलिक छ अर्गानिक सलाम छ हजुर हरु लाई र निशा जि हजुर को स्वोर लाई मैले धेरै सम्मान गरे सितल sir को त कुरै न गरम
    मन पर्यो आहा आहा आहा आहा आहा
    अझै एक चोती आदरणीय दाजु राजु परियार सङ्ग गायको हेर्न चाहान्छु निशा म्याम को 🙏🙏🙏🙏🙏🙏

  • @dhanlo218
    @dhanlo218 ปีที่แล้ว +1

    जति सुने पनि सुनौ सुनौ लाग्ने मन कहिल्यै न अघाउने कस्तो गीत गाउनु भएको सित्तल बाबू र निशा नानीले ! स्वरको लागि त भगवानकै बर्दान पाएको रहेछ ! दुबैजनालाइ शुभकामना ।

  • @prithvigurung2314
    @prithvigurung2314 2 ปีที่แล้ว +56

    कस्तो मिठो स्वर दुबैजनाको कति मिलेको स्वर👍️👍️💐💐♥️♥️🙏🙏🇳🇵🇳🇵

    • @saritakarki627
      @saritakarki627 2 ปีที่แล้ว +1

      4 पटक त सुनी कति मीठो शोर हो

    • @HariHari-pw4ci
      @HariHari-pw4ci 2 ปีที่แล้ว

      🙏🙏🙏🙏🙏💕💕💕💕💕👌👌👌👌👌👌

  • @sukdevadhikari8815
    @sukdevadhikari8815 2 ปีที่แล้ว +16

    बैनिको आवाजले हृदय छोयको छ। सफल जिवनको शुभकामना बहिनी निशा एकपटक सहकार्य हुने छ।

  • @sanjibrai3512
    @sanjibrai3512 2 ปีที่แล้ว +1

    आज आकाश धमिलो भाको छ।
    बादल सङै रुन मन लाको छ।
    कति मार्मिक शब्द मन छोयो।।

  • @sureshshrestha6306
    @sureshshrestha6306 2 ปีที่แล้ว +14

    आहा साह्रै आनन्द लाग्यो गित सुनेर
    निशा बैनीलाइ उज्ज्वल भविष्यको कामना

  • @kumarthapa3847
    @kumarthapa3847 2 ปีที่แล้ว +8

    बहिनीको भविष्य उज्ज्वल छ अझै सफलता को शुभकामना छ बहिनी लाइ 🙏🙏🙏🙏

  • @devisen1221
    @devisen1221 2 ปีที่แล้ว +20

    सुमधुर गीत,मिठो स्वर अनि शब्दको चयन रमाइलो लाग्यो। धेरै सफलता मिलोस शुभकामना ।

  • @dambersubedi8540
    @dambersubedi8540 2 ปีที่แล้ว +11

    आहा मेरा अत्यान्तै मन पर्ने दुबै जाना भाईबैनीको भोईस को फ्यान हु मॅ त कतीमिठो भाकामा आसाध्यै राम्रो गाउनु भयो good luck to you both and wish you all the best 🙏❤️🙏❤️🥰🥰💕💕वॅाहाहरु दुबै को सोर मन पर्ने जतीले लाईक कमेन्ट गरौ है मित्रहरु

  • @bimalkarki2035
    @bimalkarki2035 2 ปีที่แล้ว +4

    असाध्यै राम्रो गित सारै मिठो स्वर सम्पुर्ण कलाकार टिमलाई बधाई छ

  • @Tulashakhanal2
    @Tulashakhanal2 2 ปีที่แล้ว +14

    अति मिठास छ हजुरकाे स्वरमा ,, धेरै धेरै सफलताको शुभकामना ।