ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก
गुल्मेली चेली सिमाको यति मिठो स्वर र रुप,रामजी खांडसंग टक्कर । Ramji khad Vs Sima Nepali Junkiri-143
ฝัง
- เผยแพร่เมื่อ 5 ต.ค. 2023
- चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
Junkiri Live Studio
Please Subscribe Our Channel
th-cam.com/channels/EQg.html...
=======================================
=======================================
#ramji_khand #sima_nepali#Junkiri_Dohori_Ghar
=======================================
Dedicated to
- Pabitra Rasaili
- Late. Ram Lal Rasaili
Patron
- Shukuram Rasaili
Advisor
- Rajkumar Sunar, UK
- B.B. Anuragee
Grateful
-Narayan Rayamajhi
- Premraja Mahat, USA
- Lilu Gurung, USA
Thankful to
- Rajshanti Foundation, UK
- Sarangi Sansar Family
- Prism Digital Recording Studio Family
- Reema Digital Family
- Satyawati Kala Kendra Family
- Til Bdr Bishwakarma
- Surat Bishwakarma
- Suman Sharapti
- Udiram Khadka
- Bijaya Kumar Sunar, USA
- Swarupa Rasaili, USA
Jingle Voice
- Resham Nirdosh
- Pratima BIshwakarma
=======================================
🎼 Junkiri Dohori Ghar Part -
=======================================
Host as Junkiri
- Shikshya Rasaily
Music :BB Anuragee
Lead Singer:
🎤Ramji Khad
VS
🎤 Sima Nepali
Supporter Singers:
🎤 Govind Anek
🎤 Yan Prashad Nyaupane
🎤 Surya Gautam
🎤 Sunita Lohani
🎤 Bindu Bc
Musician Team :
♬ Harmoniyam : Rakesh soni
♬ Sarangi : Rajesh Gandharba
♬ Flute : Karan Pariyar
♬ Madal : Kumar lamichhane
♬ Madal : Sunil Bardewa
♬ uctopad: Pritam Thapa
♬ Guitar :Sushant Lamgade
♬ Bass: Suraj Shreshtha
Technical Team :
🎥 Cinematography
🎥 Padm Lwagun
🎥 Arjun Lohar
🎥 Laxman Lwagun
🎥 Video Editor :
🎥 Govind Anek
♬ Audio Recordist
🎥 Padam Lwagun
♬ Audio Mixing
🎥 Shukuram / Shyamswet Rasaili
♬ Management
🎥 Sunita Rasaili
All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© JUNKIRI LIVE STUDIO, 2020
JUNKIRI LIVE STUDIO
Contact : 01 4268614
आहा कोति मिठो सोर छ बुनु miss you alll tim lai ❤❤❤❤❤
बहिनी लाई बधाई छ मन देखि दोहोरी को रमाइलो हुदैछ ❤❤❤❤
हार्दिक आभार हजुर प्रति
मेरो पर्खाइको दोहोरी अब हेर्न सुरु गरियो है हाल मलेसिया देखि?💕💞
हार्दिक आभार हजुर प्रति
आह क्या दामी लाग्यो नवप्रतिभा #सिमा_नेपालीको स्वर यहाँलाई सधै साथ र सपोर्ट दिनुहोला #आदरणीय_सम्मानीय_BB_SIR साथै #रामजी सरको Biggest FAN हुँ बबाल राम्रो अझ मेहनत गर्दै जानु होला #सिमा_नेपाली
#From_बाग्लुङ्ग_हाल_अबुदाबी🙏
आहा आवाज एकदमै मिठो छ बैनि को उज्जवल भबिष्यको कामना ❤❤🎉
नया प्रतिभा बोकेकी मिठाे स्वरकि धनी सिमा नेपाली बहिनी लाई शुभकामना छ।❤🎉
हार्दिक आभार हजुर प्रति
शुभकामना मिठो गाउनु भयो बैनिले🎉🎉
रामजी दाइ को शब्द मा कति दम छ wow ❤❤❤ बधाई छ रामजी दाइ सबैलाई साथदिनु होला
हार्दिक आभार हजुर प्रति
धेरै राम्रो ❤ सिमा नेपाली रामजि दाइ ❤❤❤❤
हार्दिक आभार हजुर प्रति
बधाई छ सिमा बहिनी अझ उन्नति र प्रगति हाेस।अति राम्रो छ तिम्रो कला र गला♥️
हार्दिक आभार हजुर प्रति
स्वर राम्रो छ नानी, शुभकामना।
Aaha Kati mitho voice aagami din haru ma ajhai Pargati gardai janu safalta ko suvakamana nanu🌹🌹
हार्दिक आभार हजुर प्रति
आहा कति मिठो आवाज सिमा बैनि काे आगामि दिन काे अग्रिम शुभकामना छ ❤❤
हार्दिक आभार हजुर प्रति
Dherai ramro sor x all the best 👍 ❤
आहा कति राम्रो गित नवगाइका स्वरकी धनी सिमा नेपाली बैनि अनि स्वरका धनी बरिष्ट रामजि खाड भाइ दुबै जाना लाई सन्मान अनि जुन किरि रोदिघर बिबि सर सन्मान छ🌺🌲🌹❤️❤️🙏🙏🙏
Nice dhori ❤❤❤❤
Dhanyavad junkiri laai yeti Ramro naya Pratibha haur laai mauka Deko ma salute ❤❤
हार्दिक आभार हजुर प्रति
सफलताको सुभकामना गुल्मेली छोरी सिमा लाई
रामजि खाँणलाई सीमा नेपालीको बाण❤❤❤❤❤🎉🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
Wow....kati mitho swor sima baini ko good luck ❤🥰🥰🥰🥰
हामी is गुल्मी gulmi is always दामी गुल्मि नाम आउदै खुसी लाग्छ त्यो माथी गुल्मी कि चेली प्यारी बैनी sima nepali हार्दिक सुभकामना!!❤
हार्दिक आभार हजुर प्रति
Nice Dohari thanks both
हार्दिक आभार हजुर प्रति
बिस्नु माझी पछि अर्को बहिनी सिमा को सोर एकदम राम्रो छ । प्रगती गर्दै जानु, शुभकामना ।
Ramji n sima sis best kalakar hunuhnx ❤❤
स्वोर चाहिँ साह्रै राम्रो छ बहिनीको अगाडि बढनु सुभकाकामना
जेल चलान 2 हेर्नू पर्छ धेरै राम्रो गाएकी छिन बहिनी ले ! 🙏🙏
सफलताको अनमोल शुभकामना and congratulations 🎉🎉
हार्दिक आभार हजुर प्रति
राम्रो छ बहिनी अझ धेरै लगनशील मिहिनेत गर्दै अगाडि बढ्नु थप प्रगतिको शुभकामना साथै धेरै माया र आशीर्वाद छ बहिनी सिमा
Aahaa sima ❤❤kati motho voice buni❤❤🎉🎉🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
Dharai ramro lagxa hjur ko geet boli bahini
हार्दिक आभार हजुर प्रति
मिठो स्वरको धनी सिमा बैनिलाई उज्ज्वल भविष्यको शुभकामना ❤❤
Ramji Khand is always superb, the first performance of Seema is also superb, welldone keep it up, Best wishes to Seema,
आहा कति मिठो भाका अनि मिठो शब्दमा रमाइलो दोहोरि सुन्न पाउदा सारै आनन्द भयो। धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। जय गित जय संगीत।
हार्दिक आभार हजुर प्रति
बहिनी लाई धेरै धेरै बधाई ❤❤❤
Very nice song Ramji sir and Sima napali thank
हार्दिक आभार हजुर प्रति
सारै मिठाे सबरकाे धनी दुबै लाई बधाई
हार्दिक आभार हजुर प्रति
सीमा बहिनीलाई बधाई सङ्गै सफलताको शुभकामना।।
सारै उत्कृष्ट प्रस्तुती देख्दा
हार्दिक आभार हजुर प्रति
आअह्ह्ह्हाअ रुपकी रानी सोरको धनी सिमा बैनी कति मिठो सोर सारै राम्रो उत्कृष्ट प्रस्तुति हेरेर अचम्म्म भए खुशिको सिमा नै रहेन बधाई शुभकामना छ।
हार्दिक आभार हजुर प्रति
Aahaa sima bHahini 🎉❤❤
हार्दिक आभार हजुर प्रति
Sarai ramro
हार्दिक आभार हजुर प्रति
Congratulations 🎉 both of you 🎉🎈
हार्दिक आभार हजुर प्रति
कला र गला कि धनि नव प्रतिभा लाई शुभकामना उज्ज्वल भबिस्य को।
हार्दिक आभार हजुर प्रति
पहिलो दोहोरि मै सिमा बहिनी ले कडा टक्कर दिइन मेरो गाउले बहिनी सिमा लाई प्रगति को कामना
धन्देबादछ बैनी हजुरलाई राम्रोछ बैनिको भबिस्य उज्लछ छ 👍❤️🥰 राम्म्रोछ धन्देबाद ❤️
हार्दिक आभार हजुर प्रति
हार्दिक आभार हजुर प्रति
आहा अति राम्रो गित गाउनु भो
So beautiful sweet interesting romantic nice song👌💓⚘
हार्दिक आभार हजुर प्रति
दामी 👍️
हार्दिक आभार हजुर प्रति
नया प्रतिभा भय पनि निकै रमाइलो दोहोरि छ आगामी दिन मा पनि अझै राम्रो गाउनु शुभकामना ❤❤
Sabhi kalakaron ko dhanyvad ATI Sundar from out of India Mumbai
हार्दिक आभार हजुर प्रति
nice voice sis❤❤❤
Aaha
हार्दिक आभार हजुर प्रति
Good luck sima bahini
हार्दिक आभार हजुर प्रति
राम्जी खाडँ भनेको को गित सङँगित राजैई होनि
हार्दिक आभार हजुर प्रति
12 भाना 😮😮😮😮😮❤❤ congratulations bunu🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
BB दाइ नयाँ गित बनाउनु बहिनी लाई❤❤❤
हार्दिक आभार हजुर प्रति
Wow sima ati ramro xa suvakamana
हार्दिक आभार हजुर प्रति
Dohori King 👑 Ramji daa 🥰🥰
हार्दिक आभार हजुर प्रति
@@junkirilivestudio17:32
यति मिठो आवाज 🎉🎉🎉❤❤
हार्दिक आभार हजुर प्रति
कति मिठाे स्वर नानि उज्वल भबिस्यकाे शुभकामना बहिनि🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
दामी
हार्दिक आभार हजुर प्रति
लाेकदाेहरि गायक सर्जक माेडल रामजिखाँड र नयाँ प्रतिभा मिठाे स्वाेरकि धनि गायिका सिमानेपालि काे प्रस्तुति लाइ धन्नेबाद
हार्दिक आभार हजुर प्रति
Radio fm bata sundai ayako voice easri youtub bata herna pauda eakdam khusi lagxa sathi ajhai easari nai agadi badhnu hola voli ka din haru ma ajhai get sangitko sikhar chumdau jawosh safalta ko suvakamana🎉❤❤❤
कस्तो आपे हरु हो यो साइद मा बसेर गाउनी चेली हरु सिमा को।सोर अति मिठो छ kip it up
हार्दिक आभार हजुर प्रति
बिष्णु माझीको जस्तो लाग्यो बहिनीको स्वर❤
Veri Veri nice ❤❤❤❤🎉🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
Mitho swar
हार्दिक आभार हजुर प्रति
एकदम राम्रो छ बैनिको शब्द छ्नौत र समधुर मिठो आबज छ।रामजी त पपुलर ब्याबसायिक गायेक पर्नु भो कमेन्ट गर्नु परेन।
हार्दिक आभार हजुर प्रति
सारै मन रोयो बैनी यो गीत सुनेर कति स्वर को धनी तिमी😢😢😢😢😢😢
हार्दिक आभार हजुर प्रति
आहा मेरै जन्म ठाउँ गुल्मी हाडाहाडे कि बैनी सिमा नेपाली बैनी लाई जुन किरि रोधी घरमा आफू भन्दा सिनियर कलाकार आदरणीय भाइ राम जि खाड सङ दोहोरी मा रमाउदै गरेको देख्दा अति खुसी लागेयो सम्पुर्ण जुनकीरी रोधिघरका होल टिम लाई धन्यवाद किन कि नया प्रतिभा हाम्री चेली लगाएत अन्य कलाकार लाई पनि गित गाइन माहोल मिलाइ दिनुभएको मा अन्त्य मा सिमा बैनी लाई अझै प्रगती को सुभकामना 👌💪🌹
हार्दिक आभार हजुर प्रति
❤❤❤❤❤
Long Live JUNKIRI Dohari Ghar and family :
❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
Very beautiful talented singer well done congratulation from London UK 🇬🇧🌹💗❤️🇬🇧
हार्दिक आभार हजुर प्रति
Ram ji agraj dada sanga gaudai garda khusi lagyo sima bunulai dherai ramro xa hai bunu pragatiko shubhakamana
हार्दिक आभार हजुर प्रति
यो स्टुडियो यो को बाचकको सुमधुर आवाज र त्योसँग मधुर आवाज ले गित सुन भन्दा पहिलै लठ बनाई दिनु हुनछ मानिस मा केछर जिबनमा एहि होमिठो मधुर बोलि सबैको यसतै भइदिय कुनै अडा अदालतको कामै रहने थियन सबैले सिकौ है यो संसकार बाॅकि सबै दोहरि कलाकार लाइ सलाम आजका प्रस्तुत कलाकार भाइ बैनिलाइ पनि सलामछ बाँकी दैसैको सुभकामनछ हजुर चेकपोसट बाट
हार्दिक आभार हजुर प्रति
मेरो घर गुल्मी हाल हङ्गकङ्ग बाट हेरिरहेको छु वरिष्ठ गायक रामजी खाँड सङ्ग गित गाउँडा एकदम राम्रो संग ढुक्क भएर गाउँनु भयो अति मिठाे स्वर छ साथै गितका टुक्का मिठो शब्द बनाएर गाउन सकेमा अति राम्रो सुगन्धीत हुनेछ बैनिकाे उज्जल भविष्य छ
हार्दिक आभार हजुर प्रति
❤❤❤❤❤
Music, Singing, dancing, laughing and weeping, and comedy, MEDITATION- YOG, and acting = REAL THERAPY FOR WHOLISTIC HEALTH AND LIFE:
❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
सिमा नानीकाे स्वारमा दम छ हरेश न खानु अगाडि बढ्दै जानू।
दामि
हार्दिक आभार हजुर प्रति
balaram bk bishnu majhi ko song aaja mutu dukhinas kina bhadai xa sima🎉🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
हार्दिक आभार हजुर प्रति
❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
राम्जि भाइ एक्दमै मन पर्छ🎉🎉🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
ल ल स्वर राम्रो छ बधाइ छ यो नानिलाइ स्पोर्ट गरि दिनुहोला सबै ले !
हार्दिक आभार हजुर प्रति
🙏🏻🇮🇳🇳🇵🙏🏻🌷
नाम की सीमा, कला की असीमित।
उत्तरोत्तर कला के चरम शिखर पर उतकृष्टता की श्री पताका फहराओ।
शुभ आशीष। ❤️❤️💐❤️❤️
हार्दिक आभार हजुर प्रति
पानी मन्त्ररे छोरीको शोर र सब्द कति मिठो अव भाईरल हुने पालो तिम्रो ।
हार्दिक आभार हजुर प्रति
नानीलाइ घरपरिवार वा अन्य कतैबाट सहयोग मिलेन भने म सहयोग गर्छु !!सांगितीक छेत्रमा नानीको भबिष्य राम्रो छ शुभकामना !!
हार्दिक आभार हजुर प्रति
अाहा कति राम्रो स्वर बैनि ❤🎉❤🎉❤🎉
हार्दिक आभार हजुर प्रति
Dami ch lok dorri song best all all BB sir team.
हार्दिक आभार हजुर प्रति
❤❤❤❤❤❤❤
WOW- WOW - WOW
AN ENTERTAINING SINGING BY LOVELY AND SWEET LIVE FOLK DUET SINGER SIMA JI & WONDERFUL, AMAZING LIVE FOLK DUET SINGER RAM JI.
❤❤❤❤❤❤ ❤❤❤
KEEP IT UP. GO AHEAD AND AHEAD.
❤❤❤❤❤❤❤❤❤❤❤❤
KEEP SINGING LIVE FOLK DUETS SIMA JI. YOU ARE A BEAUTIFUL SINGER. YOU HAVE A SWEET VOCAL.
❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is real wealth.
❤❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
Sangetik yatrako Suvakamana Seema sis lai mitho voice rahexa
हार्दिक आभार हजुर प्रति
उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना सीमा बहिनी लाई ❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
नयाँ प्रतिभा बिस्नु माझी लाई माथ मार्ने स्वर आउनु भएकी सिमा नेपाली धेरै धेरै राम्रो 😂प्रगति लागि शुभकामना
सानदार दोहोरी मुम्बै बाट हेरेकोछु
हार्दिक आभार हजुर प्रति
Wow supop voise❤❤❤🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
❤❤❤❤❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
Super Dohori❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
🎉🎉🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
❤ Vishnu majhi ta luki luki Gori Bhayera niski xin congratulations happy 😁
हार्दिक आभार हजुर प्रति
अति नै रामरो गाउनु भयो ❤❤❤
हार्दिक आभार हजुर प्रति
Gulmi ki cheli seema nanu ko shore ramro xa safalta ko kamna 🎉🎉
हार्दिक आभार हजुर प्रति
Wow... sarai mitho swor sima boine ko 🥰😍❤️
हार्दिक आभार हजुर प्रति
Gulmeli cheli 🦋❤
Good😊
हार्दिक आभार हजुर प्रति
सिमा बहिनी लाई धेरै धेरै बधाई छ अाउने दिनमा पनि अर्रिम सुभ कामना छ
हार्दिक आभार हजुर प्रति