प्रमाण यहि छ नि, धनराज कि बुढी md थिईन , रबि पनि अनि रबिलाई जिबि बारे थाहा हुदैन ??? जिबि रबि , धनराज सबै चोर हुन , ठग हुन फटाहाहरु, अनि यो मिडिया रबिकै झोले पत्रकारको हो, झोलेहरु
कांग्रेस,एमाले र माओवादी लाई ३५ बर्ष हेरियो ०८४ मा एक चोटि आँखा चिम्लेर रास्वपा लाई बहुम दिउँ, रास्वपाले नि केहि लचारपाटो लगाएन भने अनि चै राजा जिन्दावाद भनौंला !!
कस्तो सबै चोर होर यस्तै गरि प्रणाम ल्यायो भने त रबि सर ले त तिर्छु भनेकै छन् त यसरी रुदै मेरो नक्कली डिबोर्स गरेका चै छैनन ल रबि सर लाई ठग देखाउन खोज्दा को नतिजा अजै कति निस्किन्छन हेर्दै जाऊ भ्रस्टचारी हरु दलाली जय रबि सर जन्ता तिम्रो साथ मा छौ 🙏@@tekbahadurchhantyal8795
रबि नै सबै सहकारी ठग हो भने जस्तै उफ्रेको बिर्सेको धनराज जि? आफुलाई पर्दा त रुदै हिडेको छ त लाज लाग्दैन? बुढी सङ्ग डिभोर्स रे के रबि को गोर्खा मिडिया सङ्ग डिभोर्स भाको 1/2 साल अघि होइन र??
जसको छोरा भए पनि एमाले र काङ्ग्रेस ले बचाउँछन् र केही गर्दैनन् जनताले दुःख पाउँछन् खानी अरु दोष पाउने रबि जनताले दुःख पाउनै पर्छ अझै भन्नु पर्दा मर्न पनि पर्छ अनि मात्र थाहा हुन्छा की अन्य अन्य। 😢@@bikramtamu-nk2si
काङ्ग्रेस र एमाले मिल्नुको रहस्य नै ? यिनिहरुले लुटेको र आफ्नो मान्छे जोगाउन सरकार मा गएको हो ! यो कुरा जनताले नबुझेको देखिन्छ ! आसा गरौं ०८४ मा नयाँ ले स्थान पाउनेछ
रास्वपा नभएको भए यि कांग्रेस ,एमाले,मावोबादी पा्र्टीका भ्रष्टचारको कर्तुत जनता माझ छताछुल्ल हुंदेनथ्यो।लुटको धन्दा मिलिभगत गुपचुपमा चलेको रहेछ।संसद रास्वपा भएर मात्र हेर्न लायक भएको छ।तेसैले रास्वपालाइ सिद्धयाउन रबिलाइ उप-सभामुखलाइ खेदेका छन।
धनराज देखि केपिका चाकरीबाज ऋषिकेश पोख्रेल र उनकी श्रीमतिको सहकारी ठगीधन्दा ( रंगेली विराटनगर ;) को रहस्य पनि बाहिर आएको थियो आजका पत्रपत्रिकामा ।अब उनलाई पनि छानबिन हुन्छ हुँदैन होला ?????
अब जे सुकै होस जस्तोसुकै होस् एकचोटी यो तीन पार्टी कांग्रेस , येमाले र माओवादी लाई भोट नहालेर हेरौं , अरु पार्टी आउँदा के हुन्छ एकचोटी हेरौं , यी पुरानो पार्टी को 35 बर्ष ले देश र जन्ता तन्नम बनायो ।
गोहिको आँसु झार्ने बानी त पहिलै देखि नै रहेछ माननीय धनराज गुरुङ को, यस्ता त छन काङ्ग्रेस को उप सभापति अनि नेपालको कानुन मन्त्री , यस्ता मान्छेले बनाएको कानुन कस्तो होला ।
धनराज भनेको काङ्रेस नेता हो धनराज किर्ते बाज हो भन्ने धेरै आधार देखियो धनराज सहकारी ठग भन्ने पनि धेरै आधार देखिदै छ धनराज को परिचय या भनौ काङ्रेस नेतामा हुनु पर्ने गुण भनौ या भनौ काङ्रेस का नेता हरु धेरै जसो येस्तै हुन कि भन्ने लाग्छ्🤔
,,,,रबिलामिछानेले सहकारिबाट पैसालियेको प्रमाण नहुदा नेपाली काङ्ग्रेसले 2 महिना सदन बन्द गरो अब त काङ्ग्रेसक धनराज गुरुङले सहकारी ठ्गि गरेको प्रमाणनै भेटियेछ अब नेपाली काङ्ग्रेसले रोस्टम घेराउ गर्ला त बिशेष गरि गगन दाइ कता गयछ्न 🧐
गगन थापा बाख्रे का छ त्यस्लाइ देखाइदिनु कसैले प्रमाण कस्तो हुदो रहेछ देखिस गगन चोर? रबि लामिछाने को प्रमाण देखाइ दिम देखाइ दिम भन्थिस आज देखिस होला नि गगन बाख्रे तेरा साना बा को प्रमाण।
@@narsubedi8777 हैन हौ रिस पनि यस्तो रिस उठाको थियो कि बाख्रे ले मानिस भएर जन्म लिए पछि पशुको जस्तो व्यबहार गर्नु हुदैन नि त कि कसो? आफ्नो राजनीति बचाउन लाई कसैलाइ नभाको दोश लाएर किन आफ्नो बेइज्जत आफै गर्नु के। मैले पहिला गगन थापा लाई राम्रो मान्छे मान्थे अहिले त यस्तो घिनलाग्दो राजनीति गर्न थाल्यो कि बच्चालाई पनि मन पर्दैन हौ यो बाख्रे बोलेको। आफ्ना झोले झ्याम्टा बाहेक हरेक नेपाली ले गाली मात्र गरेका छन। मानवता नैतिकता धर्म सकृती सबै पैसा को लागि बेची सकेछ।
अचम्मको कुरा, सहकारी ठगी कान्डमा कान्तिपुर पत्रीकाले रबि लामिछानेको बारेमा सहकारी ठग हो भनेर एकोहोरो ढंगले खेदो खनेको थियो। सहकारी ठगी कान्डमा धनराज गुरुङको बारेमा भने कान्तिपुर पत्रीकाले लेखेको छ कि छैन होला?
रबि को बारेमा सहकारी सहकारी भनेर कुर्लिने नालायक जनता झोलेहरु कहाँ छन यति खेर कङ्ग्रेस को त के कुरा गर्नु प्रमाण नै नभएका हरुलाइ प्रमाण छ प्रमाण छ भनेर भेडा बाख्रा जसरी कराउदै सम्सद नै अबरुद्ध गर्ने हरु आज धनराज गुरुङ्ग को यत्ती धेरै प्रमाण भेट्दा देख्दा खोइ त बोलेको खोइ त पहिला कै जसरी सम्सद अबरुद्ध गरेको हुन त हामी जनता नै गोरु छौ दूध को दूध पानीको पानी हुदा पनि यिनी हरु कै झण्डा बोकेर जिन्दाबाद भन्न छोड्दैनौ😢😢😢😢😢😢😢😢😢😢
काङ्ग्रेस का युवा नेता साथै महामन्त्री कुन दुलो भित्र छन हेर प्रमाण भनेको यस्तो हुन्छ। सहकारीको पैसा ठग्ने १ नम्बर चोर पाटि काङ्ग्रेस हो धन राज गुरुङ लाई तुरुन्त जेल हाल्नु पर्छ।
ओलीको सरकारमा जसले जे गरेपनि छुट हुन्छ मात्र ओलीको झोला बोक्न सक्नुपर्छ। अनी गनगने त जिउदै छ कि के छ कुन्नी, रबीलाइ सरकारबाट निकाल्न रातदिन गनगन गरेको थियो 😊
गुड छ बीरेन्द्र जैरुलाई ❤❤❤❤❤जय नेपाल आमालाई युबालाइ राजालाइ साथ छ गणतन्त्र मुर्दावाद छ आफ्नैपैसा आफैनपाउने चोर नेताहुन चोरनसमाउने उल्टै सर्बसाधारण चोर बनाउने चोर गणतन्त्र मुर्दावाद
रवि सँग पनि यति नै प्रमाण हुनु परोनी फकटमा परमंच छ भने भ्रम छँरैछअब कालो कांग्रेसले के गर्ने रैछ अब हामी जनताले निराली रहेको छौ धनराज गुरुङ लाई अब त्यति कैमा xadeyo भने जनताले छाला कार्ने छन् अब के गर्छ गगने बिश्व प्रकाश ले
❤ वा सत्तामा बसने नेताहरु काे दुरपयाेग कति छ याे त उदाहरण मात्र हाे अझ कति खुलने छ फाटेका लुगा र ढाटेका कुरा पचदैन वा लुकदैन सरकार जनतालाई ठगेकाे पाप लुकदैन सत्य र धम छ
धान खाने मुसो चोट पाउने भ्याकुतो ठिक यस्तै भएको छ रबि लामिछाने लाई । सहकारी को पैसा लुटने एमाले र काङग्रेस हरूका नेता दोष सबै रबि लामिछाने लाई । जिबि राई लाई भगाउने पनि यिनै एमाले र काङग्रेस हरू नै हुन ।
देशका धमिरा हो यो धनराज गुरूगं
वहा वहा सकारी ठाक तेता प्रमाण भन्ने यस्तो हो रबिको खोई प्रमाण
प्रमाण हुने हो भने हो यसरी भेटिन्छ यदि रवि दाईको पनि प्रमाण हुने हो भने यसरी नै आइसक्थ्यो होला नि नभएर नै हो रवि को प्रमाण नभेटिएको
रबि लामिछाने दाई। लाई बलि को बाख्रो मात्र बनाईएको हो यी साला नानि का बा हरु ले
H by@@rajuhitang3156
प्रमाण यहि छ नि, धनराज कि बुढी md थिईन , रबि पनि
अनि रबिलाई जिबि बारे थाहा हुदैन ???
जिबि रबि , धनराज सबै चोर हुन , ठग हुन फटाहाहरु, अनि यो मिडिया रबिकै झोले पत्रकारको हो, झोलेहरु
Ho,...... sir tara rabi dai party ko head ho tara dhanaraj hoina tei vayara dhanaraj sidheko..jasto lag6 malai........
एक्दम ठिक कुरो
यो होनि त प्रमाण भनेको राम्रो सन्ङ्ग हेर काङ्ग्रेस फटा हरु,ल्यापचे र हस्ताक्षर सङ्गै छ,धन्यवाद सिधा कुरा,जय रवि❤
कता छन हाम्रा महामन्त्रीहरु,प्रमाण कस्तो हुन्छ देख्यो त??
desh lutera congresh yamale ieniharu laghxaena saram xaena luterakhana payapachi sabithauma pauch uniharukai ho garibmaara saitan haru
रबि लाई बिना प्रमाण फसाउन खोज्ने धनमा असक्ती भएका गुरुङ तिमीलाई पाप लागेको । यी धर्तीका बोझनहरु हुन ।
पाप धुरिवाट कुर्लन थाल्याे।
महा फटाहा धनराज गुरुङ ! जनताकाे पैसा पचाउन अनेक जुक्ती लगाईरहेकाे छन।
Syanjalita ho jasari bhaya ni dhan paisa chahiyo bijjetko matlabai chhaina.
स्याङ्जाको बैइजेत गर्यो जाठो नामनै धनराज अनि काहाबाट नलुटोस सहकारीको धन ।
पुर्ब तिर नामै काअफी शेर धन पश्चिमतिर धनराज रे होइत देशै खाए ।
tesai kahani gareka hoinan hola ni jhapali ra syanjali जाली fataha hunxan vanera 😂😂
😂😂😂😂😂
@@duluwa118 खाये सर
👍👍👍👍
जो चोर ऊसैको ठुलो स्वार भनेको यही हो । रवि काण्डमा धनराजको कन्रो स्वारथियो ठिक्का परेयो चोरलाई ।
सहि सत्य तथ्य प्रमाण को लागि धेरै धन्यवाद , सिधा कुरा लाई
रास्वपा को 21 सिटले हल्लाएको छ जे होस साथी दिउ है साथ दिउ ❤
जय🔔
22 हो है
कांग्रेस,एमाले र माओवादी लाई ३५ बर्ष हेरियो ०८४ मा एक चोटि आँखा चिम्लेर रास्वपा लाई बहुम दिउँ, रास्वपाले नि केहि लचारपाटो लगाएन भने अनि चै राजा जिन्दावाद भनौंला !!
U only 30 y😅😅😢😂
तपाईंको विचारमा दम छ्👍️
Ekdom. Rmro kura uthaunu vyo
Yes we trust RSP good luck RSP team with Balen
This news channel is best
सहकारीको ३ खर्ब खाने काङ्ग्रेस र एमाले हुन तर रबि सङ डराएकोले सिध्याउन लागेका हुन । तर रबि देशको गौरव हुन।
सबै चोर हुन् । धेरै भक्ते नबन्नुस।
@@tekbahadurchhantyal8795guu khane chantyal vote lede tero buddi
१००% सहि भन्नु भयो
कस्तो सबै चोर होर यस्तै गरि प्रणाम ल्यायो भने त रबि सर ले त तिर्छु भनेकै छन् त यसरी रुदै मेरो नक्कली डिबोर्स गरेका चै छैनन ल रबि सर लाई ठग देखाउन खोज्दा को नतिजा अजै कति निस्किन्छन हेर्दै जाऊ भ्रस्टचारी हरु दलाली जय रबि सर जन्ता तिम्रो साथ मा छौ 🙏@@tekbahadurchhantyal8795
@@tekbahadurchhantyal8795प्रमाण पुराएर बोल्दा राम्रो हुन्छ यो मान्छे ले मीडिया मा जुट बोल्न कुनै जरूरत छैन् सबै नेपाली काग्रेस को खेल हो
रवि लामिछाने लाई कालो झण्डा देखाउने र संसद अबरुद्ध गर्ने गगन र विस्वप्रकाश ले अब संसद अबरुद्ध कहिले गर्छन्।
लुटेराको पर्दाफास गर्नु पर्छ !!!
यी धनराज गुरुङ्ग भने नेता ले पुरै स्याङ्गजा जिल्ला को बदनाम गरेको छन प्रणाम को आधारमा कारबाही होस् हाम्रो नै जिल्ला को भय नि 🙏😡😡😡
@HimalRc-h7sz
@HimalRc-h7s
एमाले र कांग्रेस सिध्याउ देश र जनता बचाउ
अगर रबि लामिछाने माथि लागेको आरोप सहि भाको भय अहिले सम्म छाड्नि थिय चोर हरु ले अहिले हेर आफ्नो औकात 5 दिन काफि भयो
स्यबस सिधा कुरा , राम्रो तथ्य सत्य कुरा ल्याएकोमा
रबि नै सबै सहकारी ठग हो भने जस्तै उफ्रेको बिर्सेको धनराज जि? आफुलाई पर्दा त रुदै हिडेको छ त लाज लाग्दैन? बुढी सङ्ग डिभोर्स रे के रबि को गोर्खा मिडिया सङ्ग डिभोर्स भाको 1/2 साल अघि होइन र??
पाप काहाबाट कराउदो रछ आज थाहा भयो होला हजुर
यो चै सुनाइ दिनै पर्यो है धनराज भन्ने लाइ😆
देवर बाबु हरु कता होलान् आरजु र देउवाको ट्वाइलेट सफा गर्दै होलान है।
काँग्रेस एमाले भनेकै भ्रष्टाचार पाल्ने सरकार रहेछ,
सिदै समाउ धनराज लाई यति प्रमाण छ त
अहिले उखाने र गुखाने ले चलाएको सरकारको हो 😂😂😂
कान्तिपुर लगायत 12 भाइ मिडियामा 1 मिनेट 1 मिनेटमा समाचार आउँथ्यो रवि जि को बारेमा त अहिले त यो समाचार देखिदैन 12 भाइको च्यानल मा
देश भरिका सहकारिको यसरी नै छानबिन गर्न जरुरी देखियो 🙏
जति पर्दाफास गरेनी तिनका केपि बा ले केही हुन दिंदैन छोरा हरू लाई 🥱🤔🤔🙄
लेणे धनराज गुरूङ ठग ओलीको हैन देउबाको छोरा हुन् ।
जसको छोरा भए पनि एमाले र काङ्ग्रेस ले बचाउँछन् र केही गर्दैनन् जनताले दुःख पाउँछन् खानी अरु दोष पाउने रबि जनताले दुःख पाउनै पर्छ अझै भन्नु पर्दा मर्न पनि पर्छ अनि मात्र थाहा हुन्छा की अन्य अन्य। 😢@@bikramtamu-nk2si
केपि हैन स्याल बहादुर र बाख्रा प्रसाद चाहिँ हो
Eslai janata le nai jitako ta ho ni...
@@krishnaadhikari465सर भेंडा जन्ता ले हो जिताएको त्यै भएर आम जन्ता ले दुःख भोग्न परेको छ
अवपनी रविलाई फसाए र यस्ता भ्रष्ट हललाई उन्मुक्ती दिए भने सड्कमा उत्तिनु पर्ने हुन्छ र तिनिहरको घर जलानु बाहेक अर्को विकल्प छैन ।❤🔥❤🔥❤🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥
100% agree Ravi lai choyo bhane sadak ma janu parcha .
👍👍👍
एमाले सक्ने भए बालेनले
कांग्रेस सक्ने भए रबिले
देश र जनताले राेजेकाे र खाेजेकाे रबि बालेन
Good ❤❤
@@BhanuDahal-i2v yes
काङ्ग्रेस र एमाले मिल्नुको रहस्य नै ? यिनिहरुले लुटेको र आफ्नो मान्छे जोगाउन सरकार मा गएको हो ! यो कुरा जनताले नबुझेको देखिन्छ ! आसा गरौं ०८४ मा नयाँ ले स्थान पाउनेछ
मिसन 84 मा काङ्ग्रेस को गगन थापा लाई भ्रष्टाचार को मुद्दा मा झेल चलानी होस यहि छ आशा
रास्वपा नभएको भए यि कांग्रेस ,एमाले,मावोबादी पा्र्टीका भ्रष्टचारको कर्तुत जनता माझ छताछुल्ल हुंदेनथ्यो।लुटको धन्दा मिलिभगत गुपचुपमा चलेको रहेछ।संसद रास्वपा भएर मात्र हेर्न लायक भएको छ।तेसैले रास्वपालाइ सिद्धयाउन रबिलाइ उप-सभामुखलाइ खेदेका छन।
धनराज देखि केपिका चाकरीबाज ऋषिकेश पोख्रेल र उनकी श्रीमतिको सहकारी ठगीधन्दा ( रंगेली विराटनगर ;) को रहस्य पनि बाहिर आएको थियो आजका पत्रपत्रिकामा ।अब उनलाई पनि छानबिन हुन्छ हुँदैन होला ?????
ऋषि केस पोक्रेल को पनि छानबिन गर्नु पर्छ 100 पर्सेन्ट सही निस्किन्छ
अब जे सुकै होस जस्तोसुकै होस् एकचोटी यो तीन पार्टी कांग्रेस , येमाले र माओवादी लाई भोट नहालेर हेरौं , अरु पार्टी आउँदा के हुन्छ एकचोटी हेरौं , यी पुरानो पार्टी को 35 बर्ष ले देश र जन्ता तन्नम बनायो ।
गोहिको आँसु झार्ने बानी त पहिलै देखि नै रहेछ माननीय धनराज गुरुङ को, यस्ता त छन काङ्ग्रेस को उप सभापति अनि नेपालको कानुन मन्त्री , यस्ता मान्छेले बनाएको कानुन कस्तो होला ।
अयस्रोत पनि खोज्नु पर्छ धनराज को,चुनाव खर्च
प्रमाण कस्तो हुने रेछ देखेउ 😅
एकपटक त रा. स्व. पा. लाइ भोट दिन 84 सम्म मनमाराख्नु होला है ? देशलाइ मायागर्नु हुनेहरुले ।
लाै त गगने बाख्रा अब धनराजकाे बारेमा पनि बिराेध गर्दै सम्सद अबरुद्द गर।
ऐ काँग्रेस , गगने, प्रमाण भनेको यस्तो हो , यसरी देखाउनस पर्छ, मुख मात्रै बजाउने होइन ।
डिभोर्स मिति यताको फोन डिटेल लियो भने यसको डिभोर्सको पोल सबै खुल्छ।
साच्चिकै देश बचाउनु छ भने ८४ मा रवि कोे पार्टी लाई २ तिहाई भन्दा बढी बहुमत कोे आवश्यकता छ
nomber 1 fataha rahexa dhanraj Gurung.yasto budho manxelai yasto jhuto aarop lagaune?
Thukka Beimani fataha bhrastachari sabai ragexa.
Right 👍👍👍
प्रमाण यस्तो हुन्छ जस्ले गरेको कर्तुतहरु बाहिरिन्छ,सहकारी बाट दिनेलिने लाई खडागरु न,,
धनराज भनेको काङ्रेस नेता हो
धनराज किर्ते बाज हो भन्ने धेरै आधार देखियो
धनराज सहकारी ठग भन्ने पनि धेरै आधार देखिदै छ
धनराज को परिचय या भनौ काङ्रेस नेतामा हुनु पर्ने गुण भनौ या भनौ काङ्रेस का नेता हरु धेरै जसो येस्तै हुन कि भन्ने लाग्छ्🤔
प्रमाण भेटीएका कुनैपनि अपराधी छुट्न नपाउन।
,,,,रबिलामिछानेले सहकारिबाट पैसालियेको प्रमाण नहुदा नेपाली काङ्ग्रेसले 2 महिना सदन बन्द गरो अब त काङ्ग्रेसक धनराज गुरुङले सहकारी ठ्गि गरेको प्रमाणनै भेटियेछ अब नेपाली काङ्ग्रेसले रोस्टम घेराउ गर्ला त
बिशेष गरि गगन दाइ कता गयछ्न 🧐
यतिको प्रमाणलाई गगने र बिस्वेले प्रमाण भनछकी के भंच हेर्नू बाकी छ।
हो यसरी हो प्रमाण देखाउने देखाईदिम देखाईदिम भन्नेहरु कता गए अब जनताले देखाउछन 84 मा
ठाउमा पुगे पछि क्षेत्री बाहुन मतवालि सबैले बेहुरा देखाउने रछन तलका गरिब जन्ता ले जातको कुरामा लड्नु बेकार छ
कहिले बुझ्ने हुन् सेर र के पि का झोलेहरुले यी समाचार सुन्दा सुन्दै दुख लाग्छ!
एक नम्नर फटाहा काङ्ग्रेस पार्टी को नेतामन्त्रीभ्रष्टाचारि धनराज गुरुङ
गगन थापा बाख्रे का छ त्यस्लाइ देखाइदिनु कसैले प्रमाण कस्तो हुदो रहेछ देखिस गगन चोर? रबि लामिछाने को प्रमाण देखाइ दिम देखाइ दिम भन्थिस आज देखिस होला नि गगन बाख्रे तेरा साना बा को प्रमाण।
हाहाहाहाहाहा सहि छ तपाईको तरक 👌👌👌
@@narsubedi8777 हैन हौ रिस पनि यस्तो रिस उठाको थियो कि बाख्रे ले मानिस भएर जन्म लिए पछि पशुको जस्तो व्यबहार गर्नु हुदैन नि त कि कसो? आफ्नो राजनीति बचाउन लाई कसैलाइ नभाको दोश लाएर किन आफ्नो बेइज्जत आफै गर्नु के। मैले पहिला गगन थापा लाई राम्रो मान्छे मान्थे अहिले त यस्तो घिनलाग्दो राजनीति गर्न थाल्यो कि बच्चालाई पनि मन पर्दैन हौ यो बाख्रे बोलेको। आफ्ना झोले झ्याम्टा बाहेक हरेक नेपाली ले गाली मात्र गरेका छन। मानवता नैतिकता धर्म सकृती सबै पैसा को लागि बेची सकेछ।
ल हेर कालाे काङ्ग्रेस काे ठग धन्दा
रवि को अस्तै प्रमाण लिएर आऊ अनि बल्ल रवि लाई दोष दिम्ला
अचम्मको कुरा, सहकारी ठगी कान्डमा कान्तिपुर पत्रीकाले रबि लामिछानेको बारेमा सहकारी ठग हो भनेर एकोहोरो ढंगले खेदो खनेको थियो।
सहकारी ठगी कान्डमा धनराज गुरुङको बारेमा भने कान्तिपुर पत्रीकाले लेखेको छ कि छैन होला?
रबि को बारेमा सहकारी सहकारी भनेर कुर्लिने नालायक जनता झोलेहरु कहाँ छन यति खेर कङ्ग्रेस को त के कुरा गर्नु प्रमाण नै नभएका हरुलाइ प्रमाण छ प्रमाण छ भनेर भेडा बाख्रा जसरी कराउदै सम्सद नै अबरुद्ध गर्ने हरु आज धनराज गुरुङ्ग को यत्ती धेरै प्रमाण भेट्दा देख्दा खोइ त बोलेको खोइ त पहिला कै जसरी सम्सद अबरुद्ध गरेको हुन त हामी जनता नै गोरु छौ दूध को दूध पानीको पानी हुदा पनि यिनी हरु कै झण्डा बोकेर जिन्दाबाद भन्न छोड्दैनौ😢😢😢😢😢😢😢😢😢😢
हजुर जस्तो ईमान्दार पत्रकार 12 जना भय नेपाल बन्छ
काङ्ग्रेस का युवा नेता साथै महामन्त्री कुन दुलो भित्र छन हेर प्रमाण भनेको यस्तो हुन्छ।
सहकारीको पैसा ठग्ने १ नम्बर चोर पाटि काङ्ग्रेस हो धन राज गुरुङ लाई तुरुन्त जेल हाल्नु पर्छ।
एमाले काँग्रस भन्दा रवि १००% गुणा राम्रो छ।
यो एपिसोडको गालिमा भोट गर्ने ७ प्रतिशत सबै सहकारी कर्मचारी हुन पर्छ । हा हा हा
हामी सोजो नेपाली जनता ०८४ मा कुन कुन पार्टी लाई खोलामा बगाउन पर्छ थाहै होला नि।👈
तेरिमा गुरुङ काङ्रेसको मतियार "" गुरुङ खलक कै ब्याजेत गरिस हैन
सच्चा नेपाली काङ्ग्रेस र एमाले हुन सक्दैन देस लुट्न खोलियको पार्टी हो
काङ्ग्रेस महाठगहरूको पाटि रहेछन त प्रमाण यता रहेछ बाख्राकाजि हेर यता
सहकारी ठग धनराज गुरुङ लाई छिटोभन्दा छिटो कारबाही गरियोस् सरकार
ओलीको सरकारमा जसले जे गरेपनि छुट हुन्छ मात्र ओलीको झोला बोक्न सक्नुपर्छ। अनी गनगने त जिउदै छ कि के छ कुन्नी, रबीलाइ सरकारबाट निकाल्न रातदिन गनगन गरेको थियो 😊
Pap ko ghadha bharinxa
जो चोर उसैकै ठूलो स्वर भनेको यहि हो।।सहकारी ठग सम्बन्ध बिच्छेदपो रहेछ।।
धनराज लाई छोड्यो भनेनी जनताले छोड्दैनन
धन्नबाद भाइ ईचाेरहरुकाेपाेल जानकारिका ला गि ।
गुड छ बीरेन्द्र जैरुलाई ❤❤❤❤❤जय नेपाल आमालाई युबालाइ राजालाइ साथ छ गणतन्त्र मुर्दावाद छ आफ्नैपैसा आफैनपाउने चोर नेताहुन चोरनसमाउने उल्टै सर्बसाधारण चोर बनाउने चोर गणतन्त्र मुर्दावाद
धन्न समाचार प्रसारण नगर्न भन्न भ्याएनछन् दाइ र सानदाई अनि देवर-भाउजूले
गगने के भनेर कराउँछ होला अब?
अब स्याङ्जाली ले विचार पुर्याउनु पर्ने भयो यो धनराज जस्तो सहकारी ठग लाई सधैका लाई बिदा गर्नु होला
रवि सँग पनि यति नै प्रमाण हुनु परोनी फकटमा परमंच छ भने भ्रम छँरैछअब कालो कांग्रेसले के गर्ने रैछ अब हामी जनताले निराली रहेको छौ धनराज गुरुङ लाई अब त्यति कैमा xadeyo भने जनताले छाला कार्ने छन् अब के गर्छ गगने बिश्व प्रकाश ले
अब सकिन्छ्न काङ्ग्रेस-एमाले,जय रवि❤
Well done Sidhakura great report good luck God bless you 👍
भ्रष्ट्राचार जिल्ला देखि वडा सम्म छ,सर सबैठाउ मा पुग्ने प्रयास गर्नु होला,
नेपाली कांग्रेस र ने क पा एमाले जस्तो पार्टीले गर्दा आज देश धेरै पछाडि गएको छ
Nepali Janta le garda hola josle harek choti yai nalayak haru lai jitauxa
सहकारी ठग मात्र हैन देश बेच्ने यी mcc का मतियार हरु।
Dhanraj jasta samajka dhamiralaai khoji khoji sidhyyauna parxa 😡😡😡
जे गर्नु छ 84 सम्म गर्नु त्यसपछि पर बसेर र्याल चुहाउँदै टुलुटुलु हेरेर बस्ने र्याले हरु 😡😡
Jail ma kochnu. Parxa. K ko herera basni ho. Eni thag lai. 😂
Jay Ravi jay ghanti
काङ्ग्रेस को कालो धन्दा र झुठो आरोप एक एक गरेर पर्दाफास हुन्छ
ठग र तस्करी पुलिस प्रती तुरुन कारबाही होस ।।
❤ वा सत्तामा बसने नेताहरु काे दुरपयाेग कति छ याे त उदाहरण मात्र हाे अझ कति खुलने छ फाटेका लुगा र ढाटेका कुरा पचदैन वा लुकदैन सरकार जनतालाई ठगेकाे पाप लुकदैन सत्य र धम छ
धनराज अपराधी हुन सक्ने ९९% देखछु तर यो काण्ड एउटा दुष्टलाइ मुक्का देखायेकोले चर्केको हो।यो सब एमाले १ न पार्टी बनाउने प्रपछ हुन सक्छ।
उठ जुट जाग नेपालि हाे एकजुट भएर अगाडि बढ एमाले र कांग्रेस सिध्याउ देश र जनता बचाउ
अब जनता सडकमा नअाए देश बचाउन सकिन्न लुटेरा ले सिध्याउने भए
काङ्ग्रेसका महामन्त्रीहरु कता छन् ?? धनराजको प्रमाण देखेउ कि देखेनौ ?? यस्तो हुन्छ प्रमाण
काङ्ग्रेस काहा र छ त उप्सभपती जस्तो पद को मान्छे ले येस्तो हर्कत गर्नु भनेको पुरै काङ्ग्रेश ग्र्स्त रहेको हामी जन्ता ले बुघ्नु पर्ने बेला आयको छ
वहा वहा सकारी ठाक तेता प्रमाण भन्ने यस्तो हो रविको खोई प्रमाण
चाेर ले अरूलाई पनि चाेर देख्दाे रहेछ गगन दाइ कता हराय
काङ्ग्रेसको प्रायबाची नाम भष्टरेस अथवा भष्ट काङ्ग्रेस।
भाउजुको प्यारो देवार हरु कता मरेछ
patrakar mitrako bhanai 100% shahi xa .❤❤🇳🇵🇳🇵
हो यो परमाण सत्य छ काङ्ग्रेसले यस्तै परमाण ल्याउ बल्ल जनताले रबि दाेसि मान्नेछन गगन डाकाले यो न्युज हेरुस
जो चोर उस्कौ ठूलो सोर भने को यहि हो धनराज।
हाम्रा देशका नेता त यस्ता भ्रष्ट छन अनि भुत्राको देश बिकास हुन्छ
चोर फटाहा धनराज गुरुङ लाई बहिस्कार गरै
धान खाने मुसो चोट पाउने भ्याकुतो ठिक यस्तै भएको छ रबि लामिछाने लाई ।
सहकारी को पैसा लुटने एमाले र काङग्रेस हरूका नेता दोष सबै रबि लामिछाने लाई ।
जिबि राई लाई भगाउने पनि यिनै एमाले र काङग्रेस हरू नै हुन ।