भट्टराइ किस्नेको पहिलो लाइभ दोहोरी | Krishna Bhattarai | Asmita Dallakoti |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.พ. 2025
  • Watch new Nepali Live Dohori Salla Dhupaile by Krishna Bhattarai & Asmita Dallakoti only on Enepal Khabar Official's TH-cam Channel.
    Original Song :- • New Nepali lok dohori ...
    रेलै सलल :- • Relai Salala | रेलै सल...
    त्रिपुरासुन्दरी भाग १ :- • भालेले त्रिपुरासुन्दरी...
    त्रिपुरासुन्दरी भाग २ :- • त्रिपुरासुन्दरीमा जडिय...
    घुम्ती घुम्ती रोड अफिसियल गीत :- • Ghumti Ghumti Road off...
    जड्याहाको तीज :- • Ghumti Ghumti Road | J...
    घुम्ती घुम्ती रोड भाग 1 :- • बाग्लुङ पन्चकोटमा के भ...
    घुम्ती घुम्ती रोड भाग 2 :- • दोहोरीमा जड्याले पादेर...
    घुम्ती घुम्ती रोड भाग 3 :- • जड्या बुढी सहित आए दोह...
    घुम्ती घुम्ती रोड भाग 4 :- • जड्याका साथी पण्डित ले...
    घुम्ती घुम्ती रोड भाग 5 :- • जड्याका मित आएसी सबै थ...
    #asmitadc
    #bhattaraikisne
    #newlokdohori
    #enepalrodhighar
    #livedohori
    #teejsongs
    #newlokdohori
    -------------------------------------------------------------------------
    🎶Original Audio Credits :-
    ♪Song :-
    Salla Dhupaile
    ♪Vocal :-
    Ganesh Gurung
    Bishnu Maya gurung
    ♪Lyrics:-
    Ganesh Gurung
    ♪Music:-
    Ganesh Gurung
    ------------------------------------------------------------------------
    🎶 Live Dohori Audio Credits:-
    ♪Song:-
    Salla Dhupaile
    ♪Male Vocal:-
    Krishna Bhattarai
    Suraj Budhathoki
    Bikram Gahatraj
    ♪Female Vocal:-
    Asmita Dallakoti
    Balika Tamang
    Sabina Budha
    ♪Title song vocal:-
    Bal Kumar Shrestha
    Durga Pariyar
    ♪Keyboard:-
    Bishnu Tamang
    ♪Madal:-
    Madan Regmi
    Deepak Majhi
    ♪Dholak:-
    Kumar Lamichhane
    ♪Flute:-
    Purna Thapa
    ♪Sarangi:-
    Rajesh Gandharwa
    ♪Auto pad:-
    Bhagirath Susling
    ♪Title song Lyrics/Music:-
    Bal Kumar Shrestha
    ♪Presenter:-
    Bal Kumar Shrestha
    ♪Recordists/Audio Mixing/Mastering:-
    RM Sangeet
    ♪Audio/video:-
    ENepal Rodhighar
    9841761716
    9841019713
    -------------------------------------------------------------------------
    🎬️ Video Credits:-
    🎬Producer/Director:-
    Razwan Chhetri
    🎬Cinematographer:-
    Suresh shrestha
    Sanjeev khanal
    🎬Editor:-
    Bishnu Sharma
    🎬Technical Adviser:-
    Rajendra Aryal
    Rabindra Aryal
    🎬Post Production:-
    E.Nepal Khabar Pvt. Ltd.
    9841761716
    9841019713
    Please like, share & subscribe eNepalkhabar's official videos.
    A World of Nepali Music & Entertainment
    Keep Loving Nepali Music and Movies!!!!
    Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
    www.youtube.co....
    Circle us on G+
    aboutme.google...
    Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed.

ความคิดเห็น • 1.7K

  • @e.Nepalkhabar
    @e.Nepalkhabar  ปีที่แล้ว +628

    नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा सामाजिक संजालमा भट्टराई किस्ने नामले परिचित कृष्ण भट्टराई र लोकप्रिय गायिका अस्मिता डल्लाकोटी बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!

    • @gulminepal8592
      @gulminepal8592 ปีที่แล้ว +29

      अातुर भैयाे हेर्न र सुन्न ❤❤

    • @chabibhujel445
      @chabibhujel445 ปีที่แล้ว +5

      Nice babal video ani lok dohori ramro lagyo malai ta❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉

    • @gitaghimire5471
      @gitaghimire5471 ปีที่แล้ว +4

      😊😊

    • @GgGg-m8m2q
      @GgGg-m8m2q ปีที่แล้ว +3

      ❤❤❤❤❤❤

    • @GgGg-m8m2q
      @GgGg-m8m2q ปีที่แล้ว +2

      🎉❤🎉❤🎉❤🎉❤

  • @Dipendraawasthi5.1M
    @Dipendraawasthi5.1M ปีที่แล้ว +953

    भट्टराई किस्ने को फ्यान कति जना हुनुहुन्छ यता हाजिर हुम ❤

    • @ghanshyamregmi2457
      @ghanshyamregmi2457 ปีที่แล้ว +4

      Ma sanga ta sangai padako ho

    • @ramjigautamramjigautam1282
      @ramjigautamramjigautam1282 ปีที่แล้ว +7

      दुबै लाई बधाई छ दुबै काे शब्द हरु मिठा लाग्याे

    • @LokuThapa-ig9or
      @LokuThapa-ig9or ปีที่แล้ว +1

      ❤❤❤❤❤❤

    • @rajeshtamang7449
      @rajeshtamang7449 ปีที่แล้ว +1

      Asmita bunu King dohori ko malai saraini man parni gaika hun so cute bunu asmita

    • @ramachand5348
      @ramachand5348 ปีที่แล้ว +2

      भट्टराई कृष्ण लाई शुभकामना का साथै सम्पूर्ण टिमलाई शुभकामनाछ

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 ปีที่แล้ว +118

    भट्टराई कृष्ण को लाइभ दोहोरी मा अद्भुत प्रतिभा देख्दा धेरै खुशी लाग्यो ,
    दोहोरी की रानी अस्मिता सग गाउन चानचुने कुरा हैन है ,
    स्वर राम्रो , शब्द संयोजन उत्कृष्ट छ अब दुबई नजानु लोक दोहोरी मै अगाडि बढ्नु होला
    सफलता को शुभकामना !!!

  • @dhurba3499
    @dhurba3499 ปีที่แล้ว +124

    टिकटक बाट देखिरहेको भट्टराई कृष्ण लाई आज ईनेपाल रोधीमा देख्दा सारै खुशी लाग्यो। मैले त सोचेकै थिएन दोहोरीमा पनि खप्पिस रहेछन भट्भटाउने बडबडाउने मात्र होकी भन्या त केटो सबॅगुणले परिपुणॅ रहेछन ल उन्नतीउतोतर को कामना गदैॅ शुभकामना कृष्ण भाई लाई

  • @harishdhami4763
    @harishdhami4763 ปีที่แล้ว +30

    भट्राई किस्ने साच्चिकै महान छौ कलागला देखि लिएर सबै कुरामा पर्फेक्ट छौ तिर्मो स्वर ती शब्दहरुले मेरो मन छोयो सारै खुसि लागो यो दोहोरिलाई 50 चोटि सुन्दा पनि अझै सुन मन लागछ miss yo love you किस्ने

  • @ritarawat4507
    @ritarawat4507 ปีที่แล้ว +144

    स्वर पनी दामी रैछ भट्टराई दादा को कला गला भरीपुर्ण हुनुन्छ।💕🙏🇳🇵

  • @kulmanbudha9753
    @kulmanbudha9753 ปีที่แล้ว +39

    कृष्ण भाइको कलागला सारै मिथो छ ! र कन्या कुमार हुनु होदोरहेछ ! जय पशुपतिनाथले सोचे झै जीवन साथी जुराइदिनु
    हुने छ ! पक्का साथै कार्यक्रम
    संचालक बाल कुमार ज्यु लाई पनि सम्मान साथ सफलताको कामना छ ! जय गित जय सङ्गीत ! जय देश जय नरेश ❤❤🎉🎉

  • @TilBahadur-o2v
    @TilBahadur-o2v ปีที่แล้ว +45

    भाले र चिथोर्ने लाई नि सङैग राख्नु पर्नी अज दमि हुन्थेयो कि दोहोरी लु बधाई किस्न जि🎉🎉🎉

    • @yamprasadlamsal1487
      @yamprasadlamsal1487 ปีที่แล้ว

      😂😂

    • @bishnuthapa6406
      @bishnuthapa6406 ปีที่แล้ว

      भाले चिथार्नि भनेकाे र कृष्ना भट्टराई एउटै हाेइनर 😂😂

    • @GunuPaudel
      @GunuPaudel ปีที่แล้ว

      भाले र चिथोर्नी नभएकै राम्रो अली छाडापन छ ती दुइमा। कृष्णले यस्तै राम्रा गाउनु एकदम राम्रो छ।

  • @bhagwangiri9467
    @bhagwangiri9467 ปีที่แล้ว +14

    भट्टराई किस्नेको म बिग फ्यान हो उहाको बोल्ने सैली मलाई धेरै मनपर्छ उहाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु

  • @kulmanbudha9753
    @kulmanbudha9753 ปีที่แล้ว +233

    भत्तराइ कृष्ण लाई सफलताको शुभकामना छ ! ❤ 👏👏👏👏

    • @rajukc159
      @rajukc159 ปีที่แล้ว

      ❤❤❤

    • @rbgdhakal
      @rbgdhakal ปีที่แล้ว

      ❤❤❤❤

  • @Pankajofficial387
    @Pankajofficial387 ปีที่แล้ว +10

    भट्टराई किशण भाई हामी परदेसि को पियारो लाई धेरै भेरै बधाई छ💕💕🙏🙏

  • @umashthapa5890
    @umashthapa5890 ปีที่แล้ว +171

    भट्टराई कृष्ण को दोहोरी हेर्न आतुर भई बस्ने जति हाजिर गरम है यता🙏❤️

    • @yyuygy4731
      @yyuygy4731 4 หลายเดือนก่อน +1

      Ŕrdr❤❤❤😂😂😂zÀAŔFVVHÑM

  • @hiralalmoktan4791
    @hiralalmoktan4791 ปีที่แล้ว +11

    दामी एकदमै मिठो सोर भटराईकिस्ने को अनि तेस्तोई मलाई मन पर्ने गायक। अस्मिता डल्ल् कोटे❤❤❤एकदमै बबाल बधाई छ ❤❤❤❤

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 ปีที่แล้ว +56

    स्वार पनि दामी रहेछ कृष्ण जि को निरन्तरता दिदै जानू होला शुभकामना ❤❤❤

  • @MekBahadurGurung-tp1py
    @MekBahadurGurung-tp1py ปีที่แล้ว +13

    भट्टराई कृस्नेले यतिको राम्रो गाउला भन्ने लागेथेन स्वर पनि राम्रै रहेछ।❤

  • @susilagyawali7643
    @susilagyawali7643 ปีที่แล้ว +105

    इनेपाल रोदिघर परिबार लगायत सबै टिम कलकार लाइ सफल्ताको सुभ कामना

  • @yogeshwordhakal1334
    @yogeshwordhakal1334 ปีที่แล้ว +9

    हामी पनि कृस्ने र भट्टराई दु बै को फ्यान हो र ड्ल्लाकोटी नि

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 ปีที่แล้ว +18

    सारै मीठाे दाेहाेरी । निकै रमाइलाे तरिकाले गाउनु भएकाे याे सुन्दर दाेहाेरीकाे लागि बहुचर्चित लाेकगायिका अस्मिता डल्लाकाेटी तथा बहुचर्चित लाेकगायक कृष्ण भट्टराईलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना । यस दाेहाेरीमा सहभागी सबै कलाकार तथा ई नेपाल राेधीघरप्रति हार्दिक आभार ।

  • @amarkadayat8671
    @amarkadayat8671 ปีที่แล้ว +50

    गायिका भित्र एक मात्र नेपाली सस्कारी छोरी बुहारी अस्मिता बहिनी

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 ปีที่แล้ว +48

    हार्दिक बधाई तथा सफलताको धेरै धेरै शुभकामना भट्टराई कृष्ण &अस्मिता डळाकोटि,,,इ नेपाल रोधी घर लगाएत सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद !!❤❤

  • @indrahitang
    @indrahitang ปีที่แล้ว +17

    नेपाल आउनु भएको मा कृष्ण भट्टराई लाई स्वागत 🙏🙏🙏 छ साथमा कति राम्रो दोहोरी को कोशेली गीत लिएर आउनु भएको छ धेरै आनन्द आयो अस्मिता बहिनी र हजुर को दोहोरी सुनेर धेरै धेरै धन्यवाद ।जय गीत जय सङ्गीत 🇳🇵🇳🇵🇳🇵

  • @rashmikapri4981
    @rashmikapri4981 ปีที่แล้ว +45

    आज बाट म झन बढी फ्यान भय❤❤❤❤ भट्टराई कृश्नको ❤️❤️❤️🎤🎤🎤

  • @sunamsunil9755
    @sunamsunil9755 ปีที่แล้ว +13

    भट्टराइ कृष्ण को प्रस्तुति बबाल छ उजव्ल भबिसेको काम्ना 🙏🙏🙏

  • @budhathokinirut3682
    @budhathokinirut3682 ปีที่แล้ว +50

    भट्टराई किरस्ने को fan यता हाजिर गरौत कति हुनुहुन्छ

    • @PKDaiVolg
      @PKDaiVolg 10 หลายเดือนก่อน

      5

  • @shambhuadhikari7386
    @shambhuadhikari7386 ปีที่แล้ว +39

    मैले चाहेको जोडीको दोहोरि सुन्न पाइनि भयो खुशि लाग्यो

  • @chandrabudhamagar-8797
    @chandrabudhamagar-8797 ปีที่แล้ว +2

    भट्टराई किस्नेको फेन् हुँ हैं म पनि । ल बधाई छ🎉 सारै राम्रो लाग्यो गीत।

  • @jhabindraban7569
    @jhabindraban7569 ปีที่แล้ว +66

    सारै राम्रो लाग्यो मलाई त फेरी पनि अर्को चोटि गाउनु पर्छ 👍👍👍

    • @junathapamagar9457
      @junathapamagar9457 ปีที่แล้ว +1

      चिथर्ने भट्टराई कृष्ण भाई ले हँसाउन मात्रै जानेको होला भनेको त दोहोरी पनि उत्तिकै गाउन आउँदो रहेछ धेरै राम्रो लाग्यो,,प्रगति को शुभकामना भाई लाई,,,,

  • @JhalakGharti-se9iq
    @JhalakGharti-se9iq ปีที่แล้ว +2

    dherai paxi asmita dc ko dhohori herna paiyo darai ramailo dohori hai best sonh ❤🎉

  • @bishnubasne123
    @bishnubasne123 ปีที่แล้ว +59

    भट्टे कृष्णेले तहल्का पिट्ने भाे अब सम्मान छ सबैलाई चिथार्नि र भालेलाई साथमा राखेकाे भए अझ राेचक हुन्थ्याे

    • @ritudarlamimagar8616
      @ritudarlamimagar8616 ปีที่แล้ว

      चिथार्ने लाई पनि सम्झेको थिए मैले किस्नेको साथमा 😅

  • @shivakawar3628
    @shivakawar3628 ปีที่แล้ว +9

    आहा।।।कतिराम्रो
    फेरि अर्को पटक पनि हेर्ने सुन्न पाइयोस यो जोडि को दोहोरि 🙏🥰🥰

  • @bhawananp8084
    @bhawananp8084 ปีที่แล้ว +12

    कृष्ण भट्टराई दाइलाई नि न आउनी केही रैनछ पहिलो पटकमै यति राम्रो दोहोरी हेर्न पाइयो यसरी नै सधैं हेर्न पाइयोस् 🙏🎉

  • @shyamthapa5661
    @shyamthapa5661 ปีที่แล้ว +10

    यो टक्ले दाइलाइ जसरी भएपनि बिहे गरिदिनुहुन इ नेपाल दोहोरी घर अनि अस्मिता ज्युलाइ अनुरोध गर्दछु🙏🙏❣️😍🧘‍♂️🧘‍♂️📢📢📢

  • @laxmanbm2333
    @laxmanbm2333 ปีที่แล้ว +53

    मलाई मन पर्ने मान्छे ले धेरै राम्रो दोहोरी गित सुन्न र देख्न पाईयो सारै खुश् लाग्यो सफल्ता को शुभकामना

  • @suryashrestha6007
    @suryashrestha6007 ปีที่แล้ว +1

    अरे किस्ने भाइले राम्रो पो गाउने रहेछन् , खुशी लाग्यो, अझै अगाडी जानू, शुभकामना

  • @rambasntee7041
    @rambasntee7041 ปีที่แล้ว +14

    मिठो स्वर कि धनि बैहिनि‌ र कृष्ण भाइ को दमदार रमाइलो दोहोरी सारे मझा भयो।

  • @hembahadursubedi391
    @hembahadursubedi391 ปีที่แล้ว

    भट्टराई किस्ने भाईको यो video ले,जे होस् views top लेबल मा लाने भयो ## बधाई छ सबै टिम लाई 🌹🌹🌹 congratulated ❤❤

  • @dallimayapun1328
    @dallimayapun1328 ปีที่แล้ว +42

    बबाल गाउनुभो भाईले ❤❤❤

  • @sanukhadka3450
    @sanukhadka3450 11 หลายเดือนก่อน +3

    कुण्ण भाई राम्रो र प्रस्ट बत्ता स्वर पनि धेरै राम्रो👌👌👌👌👍👍👍👍🙏🙏🙏🙏

  • @bc_dhan076
    @bc_dhan076 ปีที่แล้ว +56

    तर दोहोरी प्रति न्याय गरेकाछन भट्टराईले पनि है। गज्जब।।

  • @ruckmanlawati152
    @ruckmanlawati152 10 หลายเดือนก่อน +2

    भट्टराई कृष्णे त युटुबर भनेर मात्र जानेको थिइयो तर गलाको सिपालु पनि रहेछन ! बधाईछ !!

  • @fzre5di300
    @fzre5di300 ปีที่แล้ว +20

    बुवा र कृष्ण सर सेमे हुनु हुँदो रैछ सम्मान छ बुबा आमा लाई पनि 🙏🙏🙏🙏

  • @dipendrashahi3788
    @dipendrashahi3788 ปีที่แล้ว +4

    राम्रो दोहोरीमा अब्बल हुनुहुदोरैछ भट्टराई किस्ने अस्मिता डल्लाकोटिको त म फ्यानै हु नछुटाइ हेर्छु हेरेर मजा आयो ठिकै लाग्यो

  • @bimarshbabuthaquree162
    @bimarshbabuthaquree162 ปีที่แล้ว +26

    यो भिडियो को भ्युज लाई 1m पुर्याउनु पर्छ होई साथी ❤

    • @dhanbirkhadka907
      @dhanbirkhadka907 ปีที่แล้ว +1

      3 घन्टा मा आयो भ्युज हेर्ने हो र यसरी नै भ्युज आयो भने 1M भ्युज 12 घन्टा भित्रै मा आउँछ 🙏

  • @indrabahadurshahi1562
    @indrabahadurshahi1562 ปีที่แล้ว +4

    लाईभ दाेहाेरी त म‌ैले धेरै का हेरिरहन्छु तर अस्मितता बैनी र भटराईजीले धेरै प्रशंसा पाएकाे देखे सभ्य र संयमताले भरपुर्ण स्वादिलाे शब्दले बधाई छ🎉🎉🎉

  • @samsungsunu5789
    @samsungsunu5789 ปีที่แล้ว +3

    बाबा आमा पनि कति सोझो सहनसिल हुनुहुदोरहेछ छोराछोरी भनेको हजुर जस्तै हुनुपर्छ बुढा भएका बाबा आमालाई संगै काठमाडौ लगेर घुमाउने खुसि बनाउने येहि नै छोराछोरी को कर्तव्य हो❤❤❤🎉🎉🎉😊😊

  • @ramkumarshsh7339
    @ramkumarshsh7339 ปีที่แล้ว +2

    डल्लाकोटी र भट्टराई ज्यु दुबै जनाको कला प्रती उच सम्मान 🙏

  • @pradippokharel2234
    @pradippokharel2234 ปีที่แล้ว +9

    OMG अहिले सम्म कै कडा दोहोरी दुवै जना लाइ उच्च सम्मान सहित आगामी दिनमा यस्तै दोहोरी सुन्न पाइयोस्

    • @rashmikapri4981
      @rashmikapri4981 ปีที่แล้ว

      हो नि सारै मिठो गाउनी क्या है❤❤❤

  • @samsungsunu5789
    @samsungsunu5789 ปีที่แล้ว +2

    टिकटकमा उट्पट्याङ रमाइलो मात्रै होइन मीठो गित गाउने कला पनि रैछ कृष्ण दाजुको हार्दिक बधाई तथा सुभकामना छ दाजु❤❤🎉🎉खुसि लाग्यो

  • @magarsanari7786
    @magarsanari7786 ปีที่แล้ว +6

    शब्द चयन मा चिथार्नी भन्दा निकै अब्बल भट्टराई किस्न दाजु स-परिवार सङ्ग बसेर सुन्न हेर्न सकिने सब्द चयन गर्नु भयो ❤बधाइ अनि शुभकामना

    • @krishnakarki2389
      @krishnakarki2389 ปีที่แล้ว +1

      हो दर्शकले यसरी मुल्यांकन गर्नुपर्छ तबमात्र हाम्रो लोकसँस्कृतिको संरक्षण हुन्छ।

    • @rajeevgalammimagar7136
      @rajeevgalammimagar7136 ปีที่แล้ว

      100%

  • @gitagauatamsapkota7133
    @gitagauatamsapkota7133 ปีที่แล้ว +2

    आज पहिलो पटक सुनेको भट्टराई kishne को आवज। स्वर र टुक्का सबै मन पर्यो अनि अस्मिता त झन पहिले देखि नै मन पर्ने गायिका हुन

  • @BinodGautam-hj7qg
    @BinodGautam-hj7qg 4 หลายเดือนก่อน +5

    राम्रो छ ❤️❤️❤️❤️❤️🥰🥰🥰

  • @DalbahadurThapa-k4p
    @DalbahadurThapa-k4p ปีที่แล้ว +2

    भट्टराई कृष्ण को लाइभ दोहोरी मा अद्भुत पतिभा देखदा धेरै खुशी लाग्यो दोहोरी कि रानी अश्मिता डलाकोटी बहिनी लाई धन्यवाद छ

  • @Ashimmahara-p7v
    @Ashimmahara-p7v ปีที่แล้ว +11

    सुनिदिने मान्छे जो कोहिले पाउछ तर बुजिदिने मान्छे भाग्यमानीले मात्र पाउछ 🌸 माँया 🌸

  • @ramkrishnakc118
    @ramkrishnakc118 ปีที่แล้ว +3

    ❤❤❤❤ मार्मिक छ दोहरी यो टिम लाई सुभकामना छ

  • @amarbudha4973
    @amarbudha4973 ปีที่แล้ว +1

    Are bhai, yo bhattarai Kishne ta dohori ma pani abbal rhexa yar ! Voice pani mitho rhexa ! Lu badhai xa Bhattarai Kisne lai

  • @balaramjoshi-zi8lf
    @balaramjoshi-zi8lf ปีที่แล้ว +18

    हार्दिक बधाई तथा सफलताको शुभकामना भट्टराई कृष्ण 🎉🎉🎉🎉

  • @shyamukshetri5939
    @shyamukshetri5939 ปีที่แล้ว

    🤩Baglung Ko Hawa Pani le pakkai xunxa sabai tira fit,Ramro dohori ajhai agadi badhnus bhai❤

  • @KamalThakur-c4w
    @KamalThakur-c4w ปีที่แล้ว +8

    धेरै राम्रो लाग्यो है दोहोरि ल बधाई छ दाजु ❤❤❤❤❤❤

  • @nirmalmagar7958
    @nirmalmagar7958 ปีที่แล้ว +14

    नया कलाकार कृष्णे को कला लाई उजागढ गर्नु भएको मा नेपाल रोधिघर लाई धेरै-धेरै धन्यवाद।

  • @yakubdin1507
    @yakubdin1507 ปีที่แล้ว

    अत्त्यधिक ब्यक्तिको प्यारो त्यसैमा लोक गितको फ्यान,आहा अनि मेरो मनपर्ने मान्छे- भट्टराई कृष्ने नमस्ते ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @TekGurung-dm3my
    @TekGurung-dm3my ปีที่แล้ว +5

    कृष्ण ब्रो को गायन पनि धेरै राम्रो छ ❤❤

  • @chhabinplgaming7450
    @chhabinplgaming7450 ปีที่แล้ว

    ❤❤❤सारै रमाइलो भयो यस्तो पो होत प्रतिभा बबाल छ आझै आगामी दिनहरु मा सफलता ले सिखर चुमोस चाडै लक्ष्मी मिलोस सुभकामना छ दाई❤

  • @प्रदेशीजीवन-म9ब
    @प्रदेशीजीवन-म9ब ปีที่แล้ว +9

    एक घण्टामा 15k e-nepal viewers को पहिलो रेकर्ड होला । भट्टराई किस्ने जिन्दाबाद

  • @abisekmagar8959
    @abisekmagar8959 ปีที่แล้ว +2

    दोहरी भनेको यस्तो हुनुपर्छ स्वाल जबाफ अति मिलेको छ अस्मिता र भतराइ को दामी बधाई छ अझै भाग 2 पनि हेर्न पाईयोस

  • @amarthapa2475
    @amarthapa2475 ปีที่แล้ว +4

    अति राम्रो छ पहिलो चोती मै कृष्ण भतराइ को ल सबै इ नेपाल परिवार मेरो नमन छ ❤❤❤❤❤❤❤

  • @anjangiri6803
    @anjangiri6803 ปีที่แล้ว

    आहा कति रमाइलो कार्यक्रम नियमित हेर्छु हाल दोहा कतार बाट सुमधुर स्वार कि धनी अश्मिता डल्लाकोटि र इनेपाल रोधिघर को प्रगती को उतर उतर कामना गर्द छु पहेलो सारी मा सझिनु हुने मेम को ताली मात्र देख्छु कहिले काहीँ त नाच पनि हेर्न पाए आभारी हुने थिए💞🤟💞🤟💞

  • @BeleThapa
    @BeleThapa ปีที่แล้ว +6

    भट्टराई किस्नेको पनि सोरत राम्रो छ बधाई छ अलटिम लाई

  • @jaspaija2362
    @jaspaija2362 ปีที่แล้ว +1

    निकै मज्जा आयो धन्यवाद साथै शुभकामना मेरो पनी मुसी र भट्टराई कृष्णे लगायत सम्पूर्ण लाई 😍👍👌💕

  • @santoshpaudel4340
    @santoshpaudel4340 ปีที่แล้ว +7

    ल है कृष्ण दाइ ले गाएको पनि दामी छ है चैट चैट नाचम नाचम जस्तो भयो नि ❤❤❤

  • @JhalakGharti-se9iq
    @JhalakGharti-se9iq ปีที่แล้ว

    dherai paxi enepal ma ramailo dphori rw fouverte singger asmita dc❤❤

  • @SunilBhusal-r9q
    @SunilBhusal-r9q ปีที่แล้ว +23

    जति सुनेपनी सुन्मसुन्म लाग्ने भाका दुबै जनाको ❤❤❤❤

  • @Prithivi_magar
    @Prithivi_magar ปีที่แล้ว

    Dammi lagyo bhatrai kisna dai, ajha dherai safaltako kamana xa !👍️👍️👍️👍️👍️👍️👍️

  • @laxmanbhattarai1338
    @laxmanbhattarai1338 ปีที่แล้ว +10

    भट्टराई कृष्ण यता नि भाइरल
    दामी ❤❤❤

  • @maheshwarbhandari5673
    @maheshwarbhandari5673 11 หลายเดือนก่อน

    भट्टराई किस्ने त दोहोरी मा पनि खतरा पो रहेछन
    शुभकामना

  • @sitathapa7992
    @sitathapa7992 ปีที่แล้ว +34

    अति राम्रो अनि रमाइलो सफलताकाे शुभकामना

  • @punaramthapa9058
    @punaramthapa9058 ปีที่แล้ว

    आहा धेरै राम्रो भयो दोहोरी भट्टराई भाइ👌असमिता नानुको शुभकामना छ अल टिम लाई👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🎵🎵🎵💘💘💘

  • @BimalBhattarai-r2g
    @BimalBhattarai-r2g ปีที่แล้ว +6

    मलाई मन पर्ने मान्छेले धेरै राम्रो दोहोरि गित सुन्न र देख्न पाईयो सारै खुसि लागो सफल्ताको शुभकामना ❤❤❤

  • @bahadhuradhikari4602
    @bahadhuradhikari4602 ปีที่แล้ว

    भट्टराई किश्ने भाई को शोर ता अति राम्रो लाग्यो है त लौ बधाई छ किश्ने भाई लाई , धन्याबाद किश्ने भाई अति उत्तम :

  • @RatnaKRai
    @RatnaKRai ปีที่แล้ว +3

    मिठो दोहोरी कृष्ण भाइको स्वर पहिला चोटीसुनेको कला र गलाको सम्मान

  • @dhavubahadurgurung7689
    @dhavubahadurgurung7689 ปีที่แล้ว

    बधाई छ दाई लाई मा कुबेत बाट हेदै छु है दाई,👍👍👍🙏🙏🙏

  • @minjimbatamang5593
    @minjimbatamang5593 ปีที่แล้ว +5

    आहा धेरै राम्रो गाउनु भयको छ भट्टराई किस्ने दाइ अझै प्रगती गर्दै जानुहोला सुभकामना छ 😘😘

  • @dipakkhadka555
    @dipakkhadka555 ปีที่แล้ว

    दोहोरी भनेको यस्तो पो हुनु पर्छ Best of Luck all of you 🎉

  • @DdNn-e6v
    @DdNn-e6v ปีที่แล้ว +7

    ई नेपाल मा अरु‌भन्दा अतिथिको नाम भन्दा तालि संगै बजाको पटकाको एकदमै राम्रो लाग्यो ❤❤❤खुसि लाग्यो

  • @SunamDeBu
    @SunamDeBu ปีที่แล้ว +2

    Sarai man xuni gett gaunu vyo daju la safalta suvakamana daju sarai mitho sor kirshna dai❤❤❤❤❤

  • @rabinamiya2119
    @rabinamiya2119 ปีที่แล้ว +5

    भट्टराई किस्ने को स्वर मिठो रहेछ ❤❤

  • @iceberg4622
    @iceberg4622 ปีที่แล้ว +2

    Wao❤❤❤❤ Dallakoti bahini is the best as well as Batta Vhai 😂😂😂

  • @pritamregmi940
    @pritamregmi940 ปีที่แล้ว +44

    ट्रेन्डिङ मा लैजाउ होइ सबै मिलेर 🙏🙏🙏🙏🙏🙏

  • @kesharsingsuhang9009
    @kesharsingsuhang9009 ปีที่แล้ว

    Daaami yaar dohori Asmita jasto bahuprativawaan kalakaar sanga dohori gaouna garo kura ho badhai xa kisnay bhattrai❤❤❤❤

  • @YambdrGharti-o5r
    @YambdrGharti-o5r ปีที่แล้ว +4

    हाम्रो क्रिष्ण दाईको दोहोरि एक दम राम्रो लागेयो अर्को भाग पनि छिटो सुन्न पाउ भन्ने अास बोकि बसिराछौ

  • @shibabhattarai740
    @shibabhattarai740 ปีที่แล้ว +2

    राम्रो अति रमाइलो दोहोरी सफलताको सुभकामना कृष्ण ब्रो र अस्मिता sis ❤❤

  • @ravilama036
    @ravilama036 ปีที่แล้ว +9

    भट्टराई किस्ने को फेन जति यता है❤❤❤

  • @amritbkamrit2935
    @amritbkamrit2935 ปีที่แล้ว +1

    भट्टराई किस्ने भाई लाई सफलता को कामना लोक दोहोरी गीत राम्रो छ 😊😊

  • @yamprasad9453
    @yamprasad9453 ปีที่แล้ว +5

    आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤😂❤

  • @ishworpaneru4409
    @ishworpaneru4409 ปีที่แล้ว

    धन्यवाद सबै जनालाइ म पनि लोक दोहोरी को ठूलो फ्यान हो हजुर तेस माथी नि कृष्ण भट्टराई र अस्मिता बहिनी को यक दम रमाइलो लाग्यो ,,,

  • @rambasntee7041
    @rambasntee7041 ปีที่แล้ว +4

    धेरै राम्राे गित कृष्ण भाइ को र सुस्मिता बैनि स्वर कि धनि तेसै रमाइलो❤❤❤

  • @SankarJanala
    @SankarJanala ปีที่แล้ว

    भट्टराई दाइ कमिटी मेनमात्र भनेको त कला र गलाको पनिधनी हुँदा रैछन भट,दाजु हाम्रो सुदर पछिम तिर आउनपर्यो हजुर लाइथानै हो ला महजुर्को एक नम्बर फ्यान हो म सङकर जानाला तल मरो फोट्#छ चिन्छौ होला आसाछ मएरो आइडिको नाम संङकर जनाला 🙏🙏🙏🙏

  • @balramoli5981
    @balramoli5981 ปีที่แล้ว +5

    ओह भट्टराई किस्ने भाई को सोर त दामी रैछ है बधाई छ भाई चाडै बिहे होस
    32 लक्षण की बुहारी मिलोस

  • @kamalshrestha2639
    @kamalshrestha2639 11 หลายเดือนก่อน +1

    आहा सारै राम्रो ❤❤👌👌🤞🤞

  • @JenishaXettri-d9q
    @JenishaXettri-d9q ปีที่แล้ว +8

    दोहोरी मा पनि अतिनै कडा भट्टराई कृष्न जि 👌👌👌👌👌

  • @roheetkunwar5711
    @roheetkunwar5711 ปีที่แล้ว

    bhattrai ji ta j ma ni kada yr...khusi lagyo...❤