अर्को सफलता: १० दिनमा फेला परिन मिर्जी, लभ परेको केटासंग बिहे गर्ने अहिलेको बुढा छाड्ने।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2024
  • कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    ......................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    सन्ताेष देउजा : / santosh.deuja.9
    Whatsapp/viber : +9779855024721
    .................................................................................................................
    हाम्राे वेबसाइटः kapurbot.com
    ......................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright © Kapurbot Media PVT LTD.

ความคิดเห็น • 744

  • @narayanshrestha5020
    @narayanshrestha5020 3 ปีที่แล้ว +12

    सन्तोस सरको काम धेरै राम्रो लाग्छ ।सधै यसैगरि सफलता मिल्दै जाओस हजुरलाई।।।

  • @rojiroji3135
    @rojiroji3135 3 ปีที่แล้ว +123

    आमा कडा!मनमा पाप चै छैन।सहि बोल्नुभएको छ।

  • @raazraj8659
    @raazraj8659 3 ปีที่แล้ว +29

    आमा भनेको यस्तो हुनु पर्छ🙏🙏💚💚

  • @sabinarasaili8824
    @sabinarasaili8824 3 ปีที่แล้ว +151

    अामा भनेकाे अामा हाे अामाकाे कुरा मानेकाे राम्रो नानि🙏

    • @brokenheart4202
      @brokenheart4202 3 ปีที่แล้ว +2

      प्रेम एउटा रोग हो बेलैमा उपचार र समाधान अपनाउनदा राम्रो

    • @arunagurung1305
      @arunagurung1305 3 ปีที่แล้ว +2

      Ek Barko jindagima Afno khusi pani thulo honita hajur 😊

    • @brokenheart4202
      @brokenheart4202 3 ปีที่แล้ว

      @@arunagurung1305 कति आफ्नो खुशी त्यागेर पनि बाबा ममि लाइ खुशि राख्नु पर्छ कहिले काहि

    • @sumitbansal5007
      @sumitbansal5007 3 ปีที่แล้ว

      Ho ni

    • @sumitbansal5007
      @sumitbansal5007 3 ปีที่แล้ว

      आमा बाबा.भनेको भगवान हो उनहरू लेभनेको कुरा सुनु पनि पछ नानि

  • @jitbahadur8643
    @jitbahadur8643 3 ปีที่แล้ว +47

    सन्तोष सर हजुरलाइ सलुट छ आमाको कुरा 100% सहि छ सक्भर इ बैनी सिरिमान सङ्गै बस्नु पर्छ नत्र पछि धेरै दुख्ख पाउनेछिन येसैमा भलो हुन्छ बैनी अब सुधर्नु पर्छ

  • @kwtkwt9275
    @kwtkwt9275 3 ปีที่แล้ว +16

    सहि उचित काम सन्ताेस दाइ येसरि नै सधै सफलता मिलि रहाेस दाइ नमन छ

  • @lilyrai2929
    @lilyrai2929 3 ปีที่แล้ว +27

    Aama bhaneko Aama ho❤️❤️❤️🥰🥰🥰🥰❤️❤️❤️

  • @sushmathapa8280
    @sushmathapa8280 3 ปีที่แล้ว +21

    कुनै अामाले पनि अाफ्नाे सन्तानकाे लागि नराम्राे हाेस भनेर साेच्नै सक्दैन । अामा सहि र भविष्यकाे लागि साेचिन तर छाेरिले अाजकाे लागि मात्र साेचिन सायद याे अपरिपक्कता कै कारण हाे ।

  • @dhirajmagar5169
    @dhirajmagar5169 3 ปีที่แล้ว +76

    जब सन्तानले आमा बाबाको कुरा सुन्न छोडछ।त्यो सन्तानले दुख पाउछ।

  • @dhanmagar2158
    @dhanmagar2158 3 ปีที่แล้ว +33

    आमा को माया कस्तो न बुझ्ने कस्तो केटी रैछे यार यो उमेर मा कति सताउछौ यार आमा लाई प्रभु 🙏🙏 आँखा भरी आँसु र मन भरी पिडा आमा भनेको भगवान हुन्न

    • @dipeningnam3293
      @dipeningnam3293 3 ปีที่แล้ว

      Tei vayer jabar jasti bihe garidinu hudaina.aama pni chalakh rax

    • @sudhirthapa8237
      @sudhirthapa8237 3 ปีที่แล้ว

      @@dipeningnam3293 औ9

  • @kamalranasirparkarkono.pau9786
    @kamalranasirparkarkono.pau9786 3 ปีที่แล้ว +1

    ओहो खर्रो रहेछ उल्टै सन्तोष सरलाई अन्तर्बाता लिने थारुनी आमैत

  • @deepakbista1513
    @deepakbista1513 3 ปีที่แล้ว +61

    लास्टै हसाउने बेला बेला मा santosh brother ले 🙏💞🤣🤣

  • @ramjistha4945
    @ramjistha4945 3 ปีที่แล้ว +65

    बिहे गरेसी बिबाह दर्ता नभए/ नगरेपनी कानुनी रुपमा बिबाह बद्दर वा डिभोर्स गर्नु पर्ने प्रबधान छ है चेतना भया।

    • @aayoushmagar5664
      @aayoushmagar5664 3 ปีที่แล้ว

      Kura sai xa kharpali mani kharpali ho

    • @Beboyt1993
      @Beboyt1993 3 ปีที่แล้ว

      सहि हो। तर, कानुनी रुपमा छुट्दा हुन्छ

    • @asmitakanxi1834
      @asmitakanxi1834 3 ปีที่แล้ว

      @@aayoushmagar5664😁😁

  • @rm_hechahangchris
    @rm_hechahangchris 3 ปีที่แล้ว +53

    यो पुईनि को केटा साथी लाई मिडियामा ल्याउने पर्यो सन्तोष सर
    धन्यवाद

  • @sanjipkarki2385
    @sanjipkarki2385 3 ปีที่แล้ว +139

    नानी तिमी सानै छौ पछि थाहा पाउछु कस्तो हुन्छ भन्ने आमा ले पिटेको र अरु ले माया गरेको बराबर हो नानी

    • @tamangsusma8468
      @tamangsusma8468 3 ปีที่แล้ว +2

      Right vanu vyo

    • @pujakc8710
      @pujakc8710 3 ปีที่แล้ว +3

      kada vanu vayo right

    • @rabinakarki4590
      @rabinakarki4590 3 ปีที่แล้ว

      sahi vannu bhayo aama jasto aru kohi hudaina bf ta kebal bihe nahunjel samma matrai aafano anuhar dekhauna pachhi pardainan

  • @limbuneedon
    @limbuneedon 3 ปีที่แล้ว +21

    Aama Kati ramro k ❤️

  • @prembohara7116
    @prembohara7116 3 ปีที่แล้ว +30

    aama ko kura sahi laagyo malai aafno jiddile dukha pauxe xorile

  • @tilakthapa4352
    @tilakthapa4352 3 ปีที่แล้ว +24

    थारुनि अान्टि कडा😂😂😂😂😂😂
    तर बहिनिले गल्ति गरेकाे छ। पहिला राम्राे पढाइ, त्यसपछि राम्राे काम अनि बल्ल पाे बिहे गर्नि हाे र नानू।।

    • @indiraabasnett4098
      @indiraabasnett4098 3 ปีที่แล้ว

      Yo umer nai yestai ho galati chhutyauna nasakne umer ho

  • @geetutimalsina7801
    @geetutimalsina7801 3 ปีที่แล้ว +8

    Wow aaja fast bhaya badhai xa hajur ko pratek kam saphal hos god bless you

  • @punsanam1274
    @punsanam1274 3 ปีที่แล้ว +3

    आमा को मन त हो कति पीडा हुन्छ आमा लाइ मात्र था हुन्छ संनसार मा सबै हुनु आमा न हुनु😭😭🙏🙏🙏

  • @monamagar2698
    @monamagar2698 3 ปีที่แล้ว +59

    आमा पनि कडा रैछिन्😁

    • @manishakaushal8794
      @manishakaushal8794 3 ปีที่แล้ว +1

      🤣😂😂😂😂

    • @manishakaushal8794
      @manishakaushal8794 3 ปีที่แล้ว +1

      Same maro mame jastai 😂😂😂🤣🤣🤣🤣🤣🤣😂😂😂😂😁😀😀

  • @madhugnawali9386
    @madhugnawali9386 3 ปีที่แล้ว +1

    सन्तोस दाजु हजुर ले धेरै राम्रो काम गर्नु भयेको छ हजुर लाई सलाम छ

  • @Parbes-oz7gl
    @Parbes-oz7gl 3 ปีที่แล้ว +145

    आज त्यो केटाको लागि आफ्नो श्रीमान छोड्ने भोली त्यहि केटा ले घाट गरे घर न घाटको हुदा थाहा हुन्छ

    • @unicemuktan9380
      @unicemuktan9380 3 ปีที่แล้ว +4

      100% right

    • @user-yw5co3it4g
      @user-yw5co3it4g 3 ปีที่แล้ว +1

      Maya tyo ho jun usle maya garos nagaros maya garesi manle hamesa tehi manxe khojirahanx aru manxe sanga man jadaina tehi vaera hola tyo bainilai garo vako but luck ma j x tehi hunx yha voli sukha paux ki dukha paux ki vanne agadi nai tha paune vae yha kohi runu pardaina hola

    • @indiraabasnett4098
      @indiraabasnett4098 3 ปีที่แล้ว

      Man nalagi nalagi kasari b a gareko k ta sanga basnu

    • @enoughffgamerboy8877
      @enoughffgamerboy8877 3 ปีที่แล้ว

      Right

    • @sujitamalla8645
      @sujitamalla8645 3 ปีที่แล้ว +1

      हेर नानू अामाको कुरा मान भोलि दुख पाउलिउ

  • @anilpariyaroffical6208
    @anilpariyaroffical6208 3 ปีที่แล้ว +1

    अहिलेसम्मकै न्युज हेर्दा यत्तिको मजा आएन

  • @user-sx4oc6uv1f
    @user-sx4oc6uv1f 3 ปีที่แล้ว +90

    यस्त साना छोरी लाई पढाउनु पर्छ बिहे रद्द गरेर पढाइ आगडी बढाउनु होल

    • @malatithapamalatithapa1213
      @malatithapamalatithapa1213 3 ปีที่แล้ว +14

      यो पढ्ने खाले केटी होइन जन्म दिने आमा बाबाले कुनै पनि छोराछोरी लाई नराम्रो बाटोमा हिडेको देख्न सक्दैनन् 😠😭

    • @yamkumari6646
      @yamkumari6646 3 ปีที่แล้ว

      god dd

    • @princeganeshsingh2654
      @princeganeshsingh2654 3 ปีที่แล้ว +1

      Xori sano hoen xori ko Bani Ali thik na rahex mama Ghar gay auta bf gauma auta bihe arkai sanag asto ni xoriko behora thik hunx🙊

    • @pratapnepal
      @pratapnepal 3 ปีที่แล้ว

      Kt chai ali aafno chalaune raixa

    • @nokhiramoli28
      @nokhiramoli28 3 ปีที่แล้ว

      अामा , बुबाले पडाउना खाेजेर केग्रर्नु ।छाेरिलाई सानै उमेरमा पाेईचाहियछ ।अनि के ग्रर्नासकिन्छ यस्ता नक्कली छाेरि लाई जनमदिने अामा र बुबाले हजुर ।

  • @fastnepalofficialdotcom7455
    @fastnepalofficialdotcom7455 3 ปีที่แล้ว +1

    छोरिले के चाहेको छ स्वतन्त्र बस्न दिनुहोला छोरिको मनले जे चाहेको छ त्यही गर्नु दिनु त्यो छोरिको भबिस्य बिगारिदिनु हुन्न जे चाहेको छ छोरिलाइ गर्न दिनु नै उत्तम हुन्छ।।

  • @Nsp933
    @Nsp933 3 ปีที่แล้ว

    अामाले राम्रो कुरा भनेकाे हुन्,,,छाेराेकाे इज्जत लागि अामाले अाफ्नाे छाेरि नबिग्राेष साेच्नु हुन्छ,,,नानि तिमिले यति बुझकि तिमिले पाेछि माेहित बाट अबश्य दुःख 100% पाउने छाै,,बेलैमा साेच्नुस,,,मायाकाे नाटक खेलमा भाेलि नराम्रो नहाेस,र अामाकाे अाखामा अाशु नअाअाेस,,।जता गहे पनि हासि खुसि बस्नु।महान अामा माथि सलुट छ सन्ताेष सर लाई पनि सलुट छ।

  • @minakc8695
    @minakc8695 3 ปีที่แล้ว +15

    त्यो मोहित लाई ल्याउनु पर्यो मीडिया मा

  • @nishamagar694
    @nishamagar694 3 ปีที่แล้ว

    सन्तोष दा हजुरको सफलता ले सिखर चुमोस best of luck da

  • @user-ky9lh5qv1p
    @user-ky9lh5qv1p 3 ปีที่แล้ว +7

    यो भिडियो हेर्दा हाँसो पनि लाग्यो दु:ख पनि लाग्यो तर मोहित ले भन्दा धेरै माया मिर्जि ले गर्दि रैछिन

  • @premtechnicalchannel2590
    @premtechnicalchannel2590 3 ปีที่แล้ว +1

    सन्तोष सर बिहे गरेसी बिहे दर्ता चाहिदैन । बिहेका प्रमाणहरु काफी हुन्छन् ।

  • @anitarai1000
    @anitarai1000 3 ปีที่แล้ว +23

    Good job santosh. Ur doing great job

  • @santoshlimbu8971
    @santoshlimbu8971 3 ปีที่แล้ว +20

    Aama ko kura sahi ho tyo bf le ni yo baini lai paxi bjok banaux baru maiti ma gayera padnu basnu natra life damage

  • @amarkhadka4739
    @amarkhadka4739 3 ปีที่แล้ว

    कति अर्काको बुढि अर्काको बुढाले भगाको देख्न र सुन्न पर्ने हो हैट पर महान काम को लागि सन्तोष सर लाई सलाम छ

  • @yogeshlimbu1372
    @yogeshlimbu1372 3 ปีที่แล้ว +1

    Sahi ho mom yastai garnu parxa

  • @munatawa5596
    @munatawa5596 3 ปีที่แล้ว +1

    Aama Ko kura 100% sahi ho sir

  • @milan8691
    @milan8691 3 ปีที่แล้ว

    आमा मिडिया भन्दा नि कडा हुनुहुदोरहेछ नि सन्तोष दादा

  • @madanraigamingvideo7769
    @madanraigamingvideo7769 3 ปีที่แล้ว +17

    Bichara आमा hahaha दुःख ko kura तर hasaunu huney

  • @lamabijay1655
    @lamabijay1655 3 ปีที่แล้ว +16

    Aama ko galti xaina bichari aama xori nai testo ho baisha chadera duniya kta sanga vetni hedni gare paxe aama buba lai tenson ta vaihalxani

  • @umaramir4425
    @umaramir4425 3 ปีที่แล้ว +2

    जे भए पनि यसरी अामाकाे ईज्जत् नगरने पहिलो छिराे रहेछ लब नगरने काेहाेला र तर अामा बाबुको खुसी राखन नजाने छि 😭😭🙋‍♂️

  • @laxmi9822
    @laxmi9822 3 ปีที่แล้ว +48

    अब जे भएपनि छोरिलाइ बितेकाकुराहरु बल्जाएर तनाब नदिनु जसरि खुसिहुन्छिन तेसरि राख्नुहोला ताकि फेरि यो घटनानदोरिउस

    • @indiraabasnett4098
      @indiraabasnett4098 3 ปีที่แล้ว

      Hota voli jundiyera marxa hola yo bahini bichara

  • @hastakalacreation2351
    @hastakalacreation2351 3 ปีที่แล้ว +10

    कस्तो आमाहो छोरीलाई यति छिटो बेहे गर्दिने छोरीलाई हेलाँ गर्छीन छोरीको इच्छा पनि बुज्नुनी अब छोरीलाई रम्रो संग सम्जाउनु र माया गर्नुनी छोरी सानो िछन्

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 3 ปีที่แล้ว +25

    हाम्रो सन्तोष दाजुको काम मनपर्ने कोको हुनुहुन्छ 🖐️🖐️
    धनुषा मा पैसा को कुरा मा झगडा हुदा ५ बर्षिय बालिक को बीभत्स हत्या भयको छ th-cam.com/video/uyH41vUgokA/w-d-xo.html

  • @aaryanrai5727
    @aaryanrai5727 3 ปีที่แล้ว

    कडा आमा सलाम छ यो छोरिको किरिया गर्दा हुन्छ यस्ले हजुरको इज्जत राख्ला जस्तो छैन

  • @tirtharanigiri5050
    @tirtharanigiri5050 3 ปีที่แล้ว +8

    धेरै राम्रो आमा

  • @sukbhadursukbhadur7792
    @sukbhadursukbhadur7792 3 ปีที่แล้ว

    आमा ले जे भनु भको छ सहि मन देखि साचो साचो भनु भको छ मेरो तर्फ बाटा सलाम छ आमा यस्तैई कडा हुनु परछ हुना त तर जे हुनु भय नानू को उमेर सानो नैई रहिछ सम्झैई बुझाई गरनु

  • @tilakthapa7550
    @tilakthapa7550 3 ปีที่แล้ว +1

    सन्तोष सर सार्है राम्रो काम बिच बिचमा हसाऊनु भयो।

  • @rojlama1726
    @rojlama1726 3 ปีที่แล้ว +1

    आमा आमा नै हो राम्रो लाग्यो आमाको बचन

  • @khakendrabaduwal49
    @khakendrabaduwal49 3 ปีที่แล้ว

    आमा चाहिँ महान रैछिन ,धेरै सहनसिलता रैछिन।बिहे हुनु अघि केटीले जिद्दी गर्नु पर्थ्यो नि बिहे गर्दिन भनेर,तर यो केटीलाई धनगढीको केटाको पाप लाग्छ हेर्दै जानू यो लेखेर राख्दा हुन्छ।

  • @shantaghimire5246
    @shantaghimire5246 3 ปีที่แล้ว +75

    नपढे पनि बिहे चाँडै गर्न त भए न त। माइत मा बसे पनि आमाले किच किच गरिराख्ने के माइत बस्नु ? पहिला छोरी आए हुने भनेर रुने अहिले बेइज्जत भयो रे । अब किच किच नगर्नु। फेरि अर्को दुर्घटना नहोस

    • @alishasharma4425
      @alishasharma4425 3 ปีที่แล้ว +6

      Bau ama ijat falera bhalu bhayera hinna khoje si ke garxan tani

    • @user-ey2mk1vo2m
      @user-ey2mk1vo2m 3 ปีที่แล้ว +2

      @@alishasharma4425100% सहि कुरा गर्नुभयो

    • @Ramku679
      @Ramku679 3 ปีที่แล้ว

      ABA kichkich nagarnus durghatana nimtina sakx DD be careful Baru ketalai mediama lyaunus ekpatak.

    • @ganeshbasnet3916
      @ganeshbasnet3916 3 ปีที่แล้ว +2

      Chorile galti garesi ali2 ta vanny paryo ni aafno chori galat batoma hidesi ...

    • @sangamsunar6549
      @sangamsunar6549 3 ปีที่แล้ว +1

      @@alishasharma4425 उ कसरी भालु भएर हिड्न खोज्यो मेडम ?? उ त हालैमा नभए पनि पछि उसले अाफ्नै प्रेमी सँग विवाह गर्न चाहेको , साचो माया पलपल कुर्न सक्छ । तर कसैले जबर्जस्ती गर्नुभएन, अाफ्नो प्रेमीबाट छुटाउन लाई । थाहै छ होला नि मायाको लागि ज्यान दिएका पनि छन् । बिचरीको बाबाअामाले जबर्जस्ती अर्कैसँग बिहे गराइदिए पछि, घर छोडि नभागी, के गरोस् त । बिचार गरेर बोल्नुस् हजुर

  • @milan8691
    @milan8691 3 ปีที่แล้ว

    आमा भनेको यस्तो हुनुपर्छ सेलुट आमा हजुर लाई

  • @madanraigamingvideo7769
    @madanraigamingvideo7769 3 ปีที่แล้ว +10

    Sahi ho आमा साची महान hunuhunxa, छोरी ले आमा ले bhannu vako कुरा मान्नुपर्ने हो, यस्तो pyaree आमा paauna bahini ले धेरै पुण्य ko kaam garnuparxa

    • @indiraabasnett4098
      @indiraabasnett4098 3 ปีที่แล้ว +1

      Yo umer nai yestai ho hajur paxi buddi auxa

    • @madanraigamingvideo7769
      @madanraigamingvideo7769 3 ปีที่แล้ว

      @@indiraabasnett4098 हो नि hjr bichara sano xa paxi दुःख paauda bujhxa

  • @swetadhungel160
    @swetadhungel160 3 ปีที่แล้ว +3

    Good job 👌👍 Santosh sir

  • @maxisky6305
    @maxisky6305 3 ปีที่แล้ว +1

    यस्तो कठोर पनि मन नगर्नु आमाले भलै सानी छिन नगर्नु थियो गल्ती गरिन अब यिनी सानी छोरीलाई कसरी खुशी हुन्छीन खुसीमा हुन दिनु नत्र भोलि यिनी सानी छोरिले गलत कदम उठाइन भने मेरो मतलब गलामा पासो लगाइन भने? भयानक दुर्घटना हुन सक्छ त्यति खेर आमा तिमिले आँसुमा मात्रै सिमित राख्ने छौ छोरीलाई त्यसैले गम्भीरतापर्ूवक सोँच्नु आमा बिन्ति छ 🙏🙏🙏🙏🙏🙏🙏

  • @ramathapa4795
    @ramathapa4795 3 ปีที่แล้ว +17

    छोरी को खुसी मा बाच्न दिनुन आमा🙏🏼

  • @tikamayashrestha7722
    @tikamayashrestha7722 3 ปีที่แล้ว

    कहिले रुने कहिले हसाउने क्या रमाईलो लाग्छ सन्तोस सर

  • @harijoshi5831
    @harijoshi5831 3 ปีที่แล้ว

    अामा बाउकाे मन छछरि माथि छछरिकाे मन ढुग्गा माथि

  • @nokhiramoli28
    @nokhiramoli28 3 ปีที่แล้ว

    अामा ले सहि कुरा ग्रनुभाे सारै चित्त बुझाउनु भाे । कति हाँस्नु अामा मलाई तालिम गराउनुहुने गुरू ले भनेकाे यउटा कुराकाे याद अायाे । छाेरि जन्माउने अामा र बुबालाई जिन्दगी भरि छाेरि काे उमलेकाे जवानी सम्मालना नासकेर कुनै गलत बाटाे हिड्छकि भन्नेेचिन्ता हुन्छ भनेर भन्नुहुन्थ्यो । अहिले याे नक्कली उमेर नापुगेकि लेख्ने पड्ने उम्मेरमा पाेई चनहिने नक्कलि नानिकाे जिबनमा मेल खायकाे जस्तै लागेयाे ।

  • @hdhdhdjdj4877
    @hdhdhdjdj4877 3 ปีที่แล้ว +1

    Great work santosh sir.

  • @Niraj-wr3no
    @Niraj-wr3no 3 ปีที่แล้ว +1

    Aama khatra lagyo...yestai hunuparxa aama.

  • @pramodregmi5778
    @pramodregmi5778 3 ปีที่แล้ว +49

    सन्तोष दाजुको फ्यान कोको छौ 👋🖐️
    हे भगवान भखर ट्रक एकआपस मा ठोकियो, 2 जनाको मृत्यु, ट्रक धुलोपिठो th-cam.com/video/eDDqlLBbb4Y/w-d-xo.html

    • @verymentl6816
      @verymentl6816 3 ปีที่แล้ว

      Yo chitawan vanne taunai ramro lagdaina khatam tau ho

  • @anmolpanti3200
    @anmolpanti3200 3 ปีที่แล้ว +2

    आमा को मन मा पाप छैन।तर नानु को इच्छा अनुसार भएको भए हुनी माया एउटा संग बीहे अर्को संग😂कसरी हुन्छ खै😂

  • @himalale5244
    @himalale5244 3 ปีที่แล้ว

    Saray mazza aayo video herera

  • @manishakarki8371
    @manishakarki8371 3 ปีที่แล้ว

    santosh dada kura haru sodda muskurau ne kati ramro

  • @sarswatishrestha763
    @sarswatishrestha763 3 ปีที่แล้ว +2

    सहि हाे मेराे जसताे काहानि रहेछ म पनि अब घर गए बिहे गनु पछ

  • @devimayalikebudhalike7235
    @devimayalikebudhalike7235 3 ปีที่แล้ว

    नमस्कार सन्तोष भाइ हजुर काे हासाे गजबको छ काेहि ठाउँमा राेनु हुनछ त काेहि ठाउँमा गजब काे हासनु हुनछ भाइ धेरै राम्रो काम गर्नु भछ हजुरको टिमले धन्यवाद

  • @NepaliNomad1234
    @NepaliNomad1234 3 ปีที่แล้ว +1

    होइन यो बहिनि लाई त्यो केटा मन पर्दैन भने किन जबरजस्ति गरेको होला यिनकि आमा नै गलत छिन जस्तो लाग्छ , पछि केहि भयो भने येस को जिम्मा आमाले लिनु पर्छ है बेलै मा अरुको भावना पनि बुझ्ने गर्नु , आमा भए भन्दै मा आज को एकाएसौ सताब्दिमा छोरि माथि हैकम जमाउनु गलत हो जस्तो लाग्छ , छोरिको मनोभावना बुझेर उन लाई स्वतन्त्र छोडिडिनुस , तपाई आमा हो भन्दैमा कसैलाइ ट्रचर दिने अधिकार छैन बुझ्नुभयो 🙏🌹🥰 म चाहि छोरिको खासै गल्ति देख्दिन , आमाको धेरै नै गल्ति छ , येस्तो अवस्था मा छोरि लाई माया हौसला को खाचो छ , तपाईको डर क्राश धम्कि को आवसेक छैन , बेलैमा बुदि पुगाउनु होला ताकि कुनै नराम्रो घटना नघटोस 🙏💔🥰😭

  • @janklimbu3033
    @janklimbu3033 3 ปีที่แล้ว +2

    पत्रकारकाे बाल्ने सैलित राम्राे रैछ याे नानिलाइ त त तेराे भनेर बाेल्ने बाेल्ने सैलि कति मिठाे पत्रकारकाे येसरिनै बाेल्नु हाला

  • @sabinalama4439
    @sabinalama4439 3 ปีที่แล้ว

    सन्तोष सर आमाको पो दोहोरी पो चलेको देख्दा सारै हास्न मन लाग्यो 😀😀😀😀

  • @nimtem3585
    @nimtem3585 3 ปีที่แล้ว +1

    ममि ले त सहि बोल्दा रहेछ। यर

  • @thapakrishanraj7746
    @thapakrishanraj7746 3 ปีที่แล้ว +1

    Yasto ama ko man dukheyera Vani timi jivan vaer sukhi hudina...ama buba kahile xora xori kubsao sochdaina...tikai ama vane kura Mana..vaini ..yasto ama jivan ma pudianu timi le keta hjo vete ko ama le jivan deko ho .man dukheyera ab galti na gara vaini..Jai ho

  • @user-zb1jg7hu2v
    @user-zb1jg7hu2v 3 ปีที่แล้ว +2

    यो नानी लाई राम्रो सस्कार मिलेन छ सङ्गत ले मतायो नानी को दिमाग ले भ्ययना होला सुधार्ने ठाउँ म बेजत गरेको मलाइ मन परेन आमा बुवा को गल्ती छ छोरी लाई ला प्रर्बाइम छोर्दिने आमा को केर त मत्लब न हुदा छिरी बिगृन्छन 100 % गार्जेन गलत हुन

  • @sanjibrai7808
    @sanjibrai7808 3 ปีที่แล้ว +2

    Aamako maan xora xori mathi ...xora xoriko maan dhungga mathi vneko yahi ho...aamako maya yastai ho ...good mom

  • @user-sd1gd2vx1m
    @user-sd1gd2vx1m 3 ปีที่แล้ว

    आमा कडा , यकदम सहि र सोचेर बोल्नी रहिछ आमा । त्यो केटाले पछि साथ दिदैदिन्न त्यो बुझ नानी किनकी अहिले नै फटा फटा कुरा गर्दो रहिछ । जोगिन खोज्दो रहिछ । जहाँ बिबाह भाको तेहि बस राम्रो संग

  • @nandananda2726
    @nandananda2726 3 ปีที่แล้ว

    सन्तोष सर हजुर को काम धेरै राम्रो छ अाज भोली फेस्बुक को काम हो राम्रोसँग चलाउनु सिकनु परछ

  • @udimserrai6040
    @udimserrai6040 3 ปีที่แล้ว +1

    Aamako vanai ekdam Sahi lagyo

  • @sitasanjel7940
    @sitasanjel7940 3 ปีที่แล้ว

    Hahahaha santos daju hajur ko aaj ko intrviwe gajab layo sarai hasaunu bho

  • @bimalakhadka8367
    @bimalakhadka8367 3 ปีที่แล้ว +1

    आमाको कुरा नी बेठीक त हैन तर छोरी सानै छ सोच्ने शक्ति कमी रैछ । माया त लाउनु तर आफू सक्षम हुनु जरुरी छ ।

  • @sushanthahasushanthaha7262
    @sushanthahasushanthaha7262 3 ปีที่แล้ว

    o khatara xa ta video dai hai

  • @Tankeshbohara890
    @Tankeshbohara890 3 ปีที่แล้ว +1

    माया गरने माछेले मात्रै थाहा पाऊछ अरुलाइ के थाहा हुदैन

  • @sameerghale2496
    @sameerghale2496 2 ปีที่แล้ว

    Good didi yestai chetani dinu parxa rori harulai

  • @mayakc8360
    @mayakc8360 3 ปีที่แล้ว +1

    बैंनि तिम्रो अामा त भगवान हुनुहुन्छ किन गलत बाटाे मा हिन्दै छाैउ अामा 🙏🙏🙏💓❤️❤️💕💔💋

  • @khumkalathapa5419
    @khumkalathapa5419 3 ปีที่แล้ว

    मोहीत र मीर्जीलाई सङ्गै राख्नु पर्‍यो सन्तोस सर

  • @madanraigamingvideo7769
    @madanraigamingvideo7769 3 ปีที่แล้ว +17

    नेपाल पुलिस ko ni यस्तो राम्रो काम यही news ma मात्र पुलिस ko तारिफ सुने

  • @gayatrikhanal6121
    @gayatrikhanal6121 3 ปีที่แล้ว +1

    एकदम ठिक कुरा गर्नु भयो आमा तपाइले

  • @umeshsubedi4043
    @umeshsubedi4043 3 ปีที่แล้ว

    आमा great नानी को गल्ती छ

  • @ramtaman1040
    @ramtaman1040 3 ปีที่แล้ว

    आमा कडा हुनुपर्छ तर यसरी चाहिँ अलि भ एन पछि समस्या आउन सक्छ

  • @tilaksunam6194
    @tilaksunam6194 ปีที่แล้ว

    Kati ramro soch aama ko kati buddhimani aama❤❤❤❤❤❤

  • @NirajanOnlineTV
    @NirajanOnlineTV 3 ปีที่แล้ว +2

    Good work
    नमस्कार सबै ले यो channel nirajan online tv लाई सस्कराइब गर्नुहोला र bell icon लाई पनि दबाऊन नबिर्सनु होला पर्तेक दिन नयाँ पन्द्र देखि २० वाटा मुख्य समाचार ल्याएर तपाई हरु माझ आऊनेछौ

  • @fastnepalofficialdotcom7455
    @fastnepalofficialdotcom7455 3 ปีที่แล้ว

    पहिलो प्रेम भनेको पहिलो प्रेम हो नि सहि छ नानिको कदम।।

  • @khelbahadurkhadka459
    @khelbahadurkhadka459 3 ปีที่แล้ว +1

    aama saray sahi lagiyo aama mero aama jstay lagiyo mes u aama hjr 100% sahi yo ho aama vniko

  • @ramm.jhapali6680
    @ramm.jhapali6680 3 ปีที่แล้ว +1

    Good job sir🙏🙏🙏🙏🙏👌👌💓💓

  • @Beboyt1993
    @Beboyt1993 3 ปีที่แล้ว +23

    छोरीले पछी बिहे गर्ने सोचमा होला तर, आमाले चाहिँ हतार गर्नुभएको रहेछ।

  • @vishnuale5115
    @vishnuale5115 3 ปีที่แล้ว

    Wow sachai Mero khyal Maa aama bhaneko kharo pane hunu parxa Ani Maya garne pane.... Yeo gurn yaha Maa dekhe..... Aama chori ko bhet bho jee jasto dukha bhaye pane dherai ramro lageo Santos sir.... Best of luck

  • @prativatamang4015
    @prativatamang4015 3 ปีที่แล้ว +1

    Aama kada hunu huncjha man paryo 😁😍😍❤️

  • @santisa5401
    @santisa5401 ปีที่แล้ว

    Hahaha santos sir hajur ko ni xhori xa re 🤣hajur lai bhagwan ley satha deos sir 🙏🙏

  • @liamnepali5381
    @liamnepali5381 3 ปีที่แล้ว

    आमा कडा हैट बैँस चडेको छ रे हाहाहाहाहा छोरी मन पराको छ भने छोरा को बाउ आमा ले बुझ्नु परछ नि

  • @sukbhadursukbhadur7792
    @sukbhadursukbhadur7792 3 ปีที่แล้ว

    सन्तोस सर यक चोटि पहिला को केटा लाई मिडिय मा लियर आउनु परे सन्तोष सर यो नानी ले मन देखि माया गरेको रहिछन साचो माया भनेको यहि हो

  • @mkchhettri6514
    @mkchhettri6514 3 ปีที่แล้ว

    Kada xa santosh dai aama sakinn hai

  • @princessprincess7463
    @princessprincess7463 3 ปีที่แล้ว +1

    Good. job. Santosh. sir