प्रत्येक महिलाले अनिवार्य हेर्नुहोला: यति महान श्रीमती, सम्मानले सबैको शिर झुक्नेछ एकएक सेयर गरेो।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024

ความคิดเห็น • 1.2K

  • @sanjeevshahi870
    @sanjeevshahi870 3 ปีที่แล้ว +149

    कति माया लाग्दो बैनी मन भरी पिर ब्यथा बोकेर पनि हास्न सक्नुभछ यो समाजमा एउटा उदाहरणिय महिला सलाम छ बैनी।

  • @tharkapun6679
    @tharkapun6679 3 ปีที่แล้ว +94

    नेपालकै एक न: बिस्वासिलाे महान नारी सलाम छ दिदिलाई ,अनि तपाईं जहाँ भएपनि घर अाईदिनु हाेला,

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 ปีที่แล้ว +536

    एक सच्चा नारीको महान उदाहरण हो उहाँको
    श्रीमानको प्रेम प्रति मेरो सम्मान छ 💐🙏

    • @narayanpun3164
      @narayanpun3164 3 ปีที่แล้ว +7

      तपाई नपुगेको थाउ कतै छैन

    • @shantikokhojima6040
      @shantikokhojima6040 3 ปีที่แล้ว +2

      @@narayanpun3164 🙈😁🙏

    • @shobhaghale1492
      @shobhaghale1492 3 ปีที่แล้ว +2

      Ho hae good 😍

    • @sangitakc248
      @sangitakc248 3 ปีที่แล้ว +1

      Good santhos sir hajur kati mahan hunuhanxa

    • @migrentamang4490
      @migrentamang4490 3 ปีที่แล้ว +2

      जुन ठाउँमा हेरे पनि आङा तिम्रो कमेन्ट आएकै हुन्छ 😃🌹💘🙏

  • @rajraj-vb1ir
    @rajraj-vb1ir 3 ปีที่แล้ว +46

    नारी भनेको यस्तो हुनुपर्छ सलाम छ बैनी तिमी लाई कति देखेकी छु बलबचा हिनेको छोरा को मुख हेरेर बस्नु भयो र बाबू तिमिले जस्तो सुकै दुखा भएनी आमा लाई कहिले पनि दुखा नदिनु

  • @dhanmagar8137
    @dhanmagar8137 3 ปีที่แล้ว +245

    महान आमा लाई हृदय देखिनै सम्मान

  • @samirkhati730
    @samirkhati730 3 ปีที่แล้ว +17

    हृदय देखिनै सलाम छ यो दिदी लाई अहिलेको समय मा पनि एति इमान्दार महिला हरु हुँदा रैछन

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 3 ปีที่แล้ว +283

    यी बहिनीलाई हृदय देखि सलुट र सम्मान गर्छु महान हुनुहुन्छ बहिनी तपाईं

    • @lalitkhadka3092
      @lalitkhadka3092 3 ปีที่แล้ว +1

      I like you didi ❤️♥️💞

    • @kpsharma3548
      @kpsharma3548 3 ปีที่แล้ว +1

      Yestai.nari.lai.didi..bhanna.man.laghxa.salam.xa.dd.lai.

  • @anjupariyar7625
    @anjupariyar7625 3 ปีที่แล้ว +21

    उहालाई कुन शब्दले धन्यवाद दिउ धेरै महान हुनुहुन्छ जय नारी🙏🙏🙏

  • @kidstvnepal
    @kidstvnepal 3 ปีที่แล้ว +282

    म हेर्ने , सुन्ने मान्छेको त मन भक्कानियो अाँखा रसायो हजुरले कसरी दुख लुकाउन सक्नु भएको दिदी 😥😭 सलुट छ दिदी हजुर लाई 🙏❤️💕

    • @paravtikunwar558
      @paravtikunwar558 3 ปีที่แล้ว

      आमा भनेको यसतो पो हजुर जसतो आमालाइ सलाम छ

    • @sirjanaacharya1619
      @sirjanaacharya1619 3 ปีที่แล้ว

      @@yamsingjai9225 bu

    • @bishnumayamukhiya8459
      @bishnumayamukhiya8459 2 ปีที่แล้ว

      @@paravtikunwar558 aàaàaaaàaaàààààààààà

  • @samjanamoh5640
    @samjanamoh5640 3 ปีที่แล้ว +107

    आसु रोकिएन 😭 बिचरा ....यस्तो महान महिला पनि त छन हाम्रो नेपालमा

  • @purabsubedi7380
    @purabsubedi7380 3 ปีที่แล้ว +524

    एउटि आमाले सबै त्याग्न सक्छिन तर आफ्नो सन्तान कदापि त्याग्न सक्दिन्न सलाम छ दिदिलाइ❤️🙏🙏

    • @rameshshakya2460
      @rameshshakya2460 3 ปีที่แล้ว +1

      Q the

    • @धोर्दिकोसेरोफेरो
      @धोर्दिकोसेरोफेरो 3 ปีที่แล้ว +2

      Kati afno santan tyger gko afno santan xoder janu humna vnne kura ngr vai

    • @raajdone9044
      @raajdone9044 3 ปีที่แล้ว +3

      सबैले हैन महान आमाले मात्रै हो

    • @kesarbahadur8151
      @kesarbahadur8151 3 ปีที่แล้ว

      @@raajdone9044 यो भाइ ले छोडेर बच्चा को बिजोग पारेको देखेन क्या हो आमा ले नै हो छोडेको

    • @raajdone9044
      @raajdone9044 3 ปีที่แล้ว +3

      @@kesarbahadur8151 आमाले छोडेको भनेको छुर पहिले राम्रोसँग संग पड्नु अनि बोल्नु सबै आमाले आफ्नो बच्चाको ख्याल गर्दैनन जुन आमाले बच्चा को बारेमा सोच्छिन उनी आमा महान हुन्छिन

  • @rajeshthapaliya2034
    @rajeshthapaliya2034 3 ปีที่แล้ว +79

    कसम आँसु आयो मेरोत। सम्मान छ यी बहिनीलाई।

  • @nithinshrestha6683
    @nithinshrestha6683 3 ปีที่แล้ว +152

    यस्तो हो महिला भनेको जति नै दु ख पिदा भय पनि आफ्नो छोरा को अनुहार हरेर भय पनि बस्ने आमा म सलाम गर्छु

  • @baburampandey6438
    @baburampandey6438 3 ปีที่แล้ว +20

    पत्रकार भनेको यस्तो हुनुपर्छ धेरै धेरै धन्यवाद सन्तोष देउजा sir लाइ

  • @laxmipaudel4107
    @laxmipaudel4107 3 ปีที่แล้ว +185

    salut👏👏🙏महिलाहरु सबैलाई नराम्रो नजरले हेर्ने हाम्रो समाजमा एक गतिलो उदाहरण🙏बावु राम्ररि पढेर देशको नाम राख्नु है उज्जवल भविष्यको कामना

    • @raajdone9044
      @raajdone9044 3 ปีที่แล้ว +6

      तपाईंको सोच गलत छ सबैले महिला हरुलाई नराम्रो नजरले हेर्दैनन र सबै नारी पनि यो दिदी जस्ती हुदिनन राम्रो नारिलाई कसैले नराम्रो भन्दैन

    • @laxmipaudel4107
      @laxmipaudel4107 3 ปีที่แล้ว +3

      @@raajdone9044 प्रतिक्रियाको लागी आभार ब्याक्त गर्दछु।सोच गलत भन्दा पनि बुझाईमा फरक पर्छ सर।एकजना महिलाले गलत गर्या भने अधिकाशं महिला नै गलत भन्ने परिपाटि ब्यापक छ तपाई जे भन्नुस.........

    • @viveksharma-my5rz
      @viveksharma-my5rz 3 ปีที่แล้ว +2

      sun lai kasaile pittal jastai dekhdaima sunlai pittal ho bhanera pramanit garna sakdaina, maam. logne manchhe ghar chhodne ichchha nabhaye pani pariwarko jimmewari lai bokera bahira janai parchha ani khusi le ya badyatale arthik, naitik, bhautik jimma mahila lai dinai paryo tara maximum mahilale yeslai galat prayog garera logne ani bal bachchako bichalli banayekai chhan. hajur asal hunuhunchha bhane hajurka byabahar, kriyakalap bata nai sachcha sabit hunuhunchha. Nautanki garnu bhayo bhane ta bujihalnu paryo ni galat ho bhanera, yo video ma dekhkhine didi pakka asal hun ra ta sabaile mahan nari bhane ka chhan ni. SATYA MEWA JAYATE...….

    • @purshotamlamsal7039
      @purshotamlamsal7039 3 ปีที่แล้ว +2

      Mahan aama ko Kam. Mahan nari. Salut her

    • @alluarjun6183
      @alluarjun6183 3 ปีที่แล้ว +2

      Kohi kohi ejtdar nari pani rahixa

  • @santoshram4681
    @santoshram4681 3 ปีที่แล้ว +81

    याे बैनि लाई उच्च सम्मान छ। नारि हुन यति धर्माति पापि रहेछन श्रीमान।

  • @karsangtamangofficial7206
    @karsangtamangofficial7206 3 ปีที่แล้ว +18

    सम्मान गर्छु दिज्यू🙏🙏
    तपाईं जस्तै अाैलामा गन्न सकिने थोरै महिलाहरूले नारी,अामा भन्ने महान शब्दको अस्तित्व बचाएको छ अाजको युगमा।

  • @SkRai-bc8pj
    @SkRai-bc8pj 3 ปีที่แล้ว +3

    एक उधारणयि असल महिला हुनुहुन्छ तलतले छुदुरबुदुर महिलाहरुकाे लागि याे हजुरकाे झापडँ सरी नै याे अन्तरवार्ता हुनेछ।
    बैनी तपाईलाई सेलुट छ 💕💕💞

  • @surajraskotimagar3507
    @surajraskotimagar3507 3 ปีที่แล้ว +9

    एक सच्चा नारीको उदाहरणीय ब्यक्तित्व उहालाई लाख लाख सलाम छ🙏🙏🙏❤

  • @sitarai3297
    @sitarai3297 3 ปีที่แล้ว +13

    महान नारी 💐बच्चा को भविष्यलाई सुनिस्चित गर्नुभयो ।धन्यवाद सन्तोष सर 🙏सबै दु:खी, असहायहरुको भगवान बन्नु भएको छ ।परिबारको पुनर्मिलन होस् ।

  • @dilbahadurthapa8561
    @dilbahadurthapa8561 3 ปีที่แล้ว +52

    सन्तोष देउजा सर यो तपाई को भिडियो ले मलाई एकदमै भावुक बनायो यी बैनी जस्तो महान महिला को जति गुण गाए पनि कमी नै छ श्रीमती भने को यस्तो हुन पर्छ ।

    • @sarugautam6445
      @sarugautam6445 3 ปีที่แล้ว

      होनि सर

    • @deepapandey8435
      @deepapandey8435 3 ปีที่แล้ว

      आंखा रसायो video herda,,,,salute xa mahan नारी lai,,,

  • @marthasunuwar8234
    @marthasunuwar8234 3 ปีที่แล้ว +25

    श्रीमान बिनाको जीवन जिउन र बुवा बिनाको जीवन दुःखमा बाँच्न कति गारो हुन्छ त्यौ त भोग्नेलाई मात्र थाहा हुन्छ।i can't hold my tear😢😢heartly i respect to you दिदि।

  • @surajpariyar4873
    @surajpariyar4873 3 ปีที่แล้ว +14

    सलुट छ दिदिलाई यस्तै नारिकाे जन्म हुन जरुरि छ

  • @kamalkunwar2294
    @kamalkunwar2294 3 ปีที่แล้ว +56

    महान आमा लाई हृदय देखि सलाम 🙏🙏

    • @durgakarki6904
      @durgakarki6904 3 ปีที่แล้ว +2

      महान् नारी

  • @chandrabahadursen2500
    @chandrabahadursen2500 3 ปีที่แล้ว +20

    यो कलि यूग मा पनि एसतो महान महिला एक आमा पनि रहेछ हामरो नेपाल मा वहॉ लाई धेरै धेरै सम्मान गरद छु सलुत गरदछु

  • @sadroseanyol4962
    @sadroseanyol4962 3 ปีที่แล้ว +24

    बुडाले कमाएर खुवाउदा पनि ठिटा लिएरटाप कस्ने महिला हरु धेरै छन नेपाल्मा तर यो महान नारी हुन १५ बर्स सम्म छोरा लियेरपर्खिनु भनेको छ आत्म देखि सम्मान गर्दछु।

  • @deepakthapa780
    @deepakthapa780 3 ปีที่แล้ว +16

    पिर ब्यथा एकातिर । सबैभुलेर खुसी साथ मुस्कुराई रहने महान नारी ।

  • @reeyajkumal1440
    @reeyajkumal1440 3 ปีที่แล้ว +19

    यो दिदिको कुराले सार्है आँसु आयो पत्रकार दाइ धन्यवाद !!हजुर लाई 💕

  • @srijanthapa2202
    @srijanthapa2202 3 ปีที่แล้ว +13

    यस्तो राम्रो भिडियोलाई Dislike गर्नेको हातमा किरा परोस भन्ने जतिले हाजिर गरुम यता ।

    • @alkatamang2235
      @alkatamang2235 3 ปีที่แล้ว

      yena haru pani pani testai hola ne.koi bura chorne koi buri chorne

  • @yamthapa5291
    @yamthapa5291 3 ปีที่แล้ว +35

    कति महान हुनुहुन्छ दिदि कति धेरै संलो मन भयको नारि दिदिलाई मेरो सलाम छ

  • @bhawanapariskrit4241
    @bhawanapariskrit4241 3 ปีที่แล้ว +11

    मेरो बजै पनि 16 बर्षमा बिधवा हुनु भयेको एक बर्षको बच्चा लियेर एकल जीवन बाचेर यी महिला जस्तै सति देविको जीवन पितायेर परमधाम हुनु भयो ! सलाम छ यस्त महान नारिहरु प्रती 🙏🙏

  • @hariprasaddahal9762
    @hariprasaddahal9762 3 ปีที่แล้ว +16

    सन्तोष जीको अहिले सम्मको इपिसोडमा यस्तो नारी त पहिलो पटक नै होला । यति महान आमालाई सलाम छ । एक सच्चा नारी यिनै हुन , जो १५ / १६ बर्षे सम्म श्रीमान कुरेर बसेकी छिन ।

  • @harimagar6540
    @harimagar6540 3 ปีที่แล้ว +54

    यक सच्चा नारी हुनुहुन्छ उहाँ लाई मेरो तर्फ बात १० औलि जोदि भगवान सङ्ग प्राथना गर्दछु

  • @startamu3098
    @startamu3098 3 ปีที่แล้ว +27

    सच्चा नारीको महान उदारहण हो यो बहिनीलाई हिर्दय देखी नै सलाम छ। भगवान आशिर्बाद बाबुको उज्वल भविष्य को कामना।

  • @khagisaraneupane4258
    @khagisaraneupane4258 3 ปีที่แล้ว +14

    सन्तानको लागि महान अामा हा्े हजुरलाई सलाम छ, दिदि

  • @hariparsad8718
    @hariparsad8718 3 ปีที่แล้ว +34

    महिला भनेको यस्तो हुनुपर्छ खाडीमा अायर दुनियाँ शीत सुत्ने अाईमाई हेर कस्तो हुन्छन् महिला भनेको सलौट छ दिदी 🙏🙏

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 3 ปีที่แล้ว +17

    उहाँको घरको सासु ससुरा बुवा अामाकाे झनै छिटोभन्दा छिटो अन्तरबार्ता लिनुपर्छ सर बुहारीलाई सासु ससुराले कस्तो भन्नु हुन्छ हाम्रो समाजमा ठूलो शिक्षाको खातिर छ।महान नारि करोडौंको नमन गर्दछु

  • @हेनन्दकुमारसुनुवार

    यि महान चेली प्रति हार्दिक नमन तथा अभिवादन ।
    धन्यवाद

  • @chandrasedain5513
    @chandrasedain5513 3 ปีที่แล้ว +12

    सन्तोष जी सच्चा ईमान्दारी नारीहरू साच्चीकै सदिदेबी भएर बांचीरहेका हुन्छन। god bless you santons Ji 🙏

  • @sarugautam6445
    @sarugautam6445 3 ปีที่แล้ว +24

    दिदी सलाम हजुरलाइ 🌺🌺🌺💐💐💐❤️❤️🙏

  • @basanaacharay6667
    @basanaacharay6667 3 ปีที่แล้ว +14

    उदाहरणिय महिला सलाम छ हजुरकाे त्याग लाई छाेराकाे मुख हेर्न भए पनि फर्कनु हाेला

  • @shreeta1886
    @shreeta1886 3 ปีที่แล้ว +2

    लाखौं लाख सम्मान छ बहिनी !! तपाईंको श्रीमानसङ छिटो भेट होस् !! बाबुको उज्ज्वल भबिस्यको कामना गर्दछु !! 🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹

  • @shalikoli7733
    @shalikoli7733 3 ปีที่แล้ว +52

    महान नारि हजुर लाई हिरदय देखि शलुट छ

  • @77usshs37
    @77usshs37 3 ปีที่แล้ว +46

    दिदि हजुर साच्चिकै यो कलियुगको पतिव्रता स्त्री हुनुहुँदोरहेछ।

  • @youthnepal224
    @youthnepal224 3 ปีที่แล้ว +6

    यति महान नारिलाई सम्मान गर्ने कुनै शब्द छैन म सग बस यति भन्छु एकदिन निस्ठुरी श्रीमान संगै बसेको समाचार सुन्न पाउं🙏🙏

  • @akritibharati6297
    @akritibharati6297 3 ปีที่แล้ว +24

    नारी कति महान हुन्छन् केही गति छाडा नारिले गर्दा बड्नाम त भैएको छ तर त्यस्ता नारिले उहाँ बाट प्रेणा लिनु होला!

  • @drivinginsaudiarabia5356
    @drivinginsaudiarabia5356 3 ปีที่แล้ว +16

    सलाम छ यिनी महान नारीलाइ 🙏🙏🙏

  • @anjupariyar7625
    @anjupariyar7625 3 ปีที่แล้ว +5

    उहालाई कुन शब्दले धन्यवाद दिउ उहाँ धेरै महान हुनुहुन्छ जय नारी🙏🙏🙏

  • @shrijanamzr1300
    @shrijanamzr1300 3 ปีที่แล้ว +3

    यस्तो महान नारी लाई सम्मान स्वरुप salut गर्न चाहन्छु 🙏🙏🙏🙏

  • @prembahadurrai5709
    @prembahadurrai5709 3 ปีที่แล้ว +35

    एकदमै सही छोरी +सही बुहारी + सही नारी +सही आमा +सही विचार सलाम नारीलाई ?

    • @kajal1877
      @kajal1877 3 ปีที่แล้ว

      Didi thank you so much thapai lai thapai dadanny xa

  • @darsanthapa710
    @darsanthapa710 3 ปีที่แล้ว +8

    सलोट छ त्यहि महिलालाई सन्तोष शर हजुरको कामको त म फ्यान नै हो

  • @ramailopalanita
    @ramailopalanita 3 ปีที่แล้ว +1

    यति धेरै खुसि लाग्याे रुन मन लाग्याे

  • @nabinmagar9233
    @nabinmagar9233 3 ปีที่แล้ว +39

    बिचरा,,,,,ई महान चेलिले श्रिमान साथमा नहुदाको पीडा भोग्नु पर्दा कति सम्म आत्म रोयको होला धेरै धेरै सम्मान छ हजुर लाई

    • @user-gw5mk3bk8t
      @user-gw5mk3bk8t 3 ปีที่แล้ว +2

      mahan nari...👌👏👏👏👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏

  • @SLPun-wu1ll
    @SLPun-wu1ll 3 ปีที่แล้ว

    उदाहरणिय चेलिलाई महिला मध्ये उच्च महान महिला को दर्जा दिनु पर्छ सम्मान छ इ चेली लाइ

  • @chaudharijanak8472
    @chaudharijanak8472 3 ปีที่แล้ว +114

    नेपालमा पहिलो रेकर्ड राख्नु भयो दिदि हजुरले। अनि सन्तोष दाई खोज्न सकिन्छ त उहाँ दिदीको श्रीमान् लाई।

  • @arjungurung8706
    @arjungurung8706 3 ปีที่แล้ว +13

    Kali yug ki Sita ...Bless you Nani,

  • @Beboyt1993
    @Beboyt1993 3 ปีที่แล้ว +24

    सन्तानप्रतिको अपारमाया एकमहान् आमाको। खुशी लाग्यो।बाबुको भविस्यको शुभकामना।जय चन्द्र सुर्य🇳🇵🏔️

  • @pujacool628
    @pujacool628 3 ปีที่แล้ว +31

    तैनेपामा।।देबीजसतो।सीरीमतीछ
    ऐइचेलीले।गर्दा।नेपालको
    इजेत।बाँचेको छ🙏

  • @mannepali1032
    @mannepali1032 3 ปีที่แล้ว +12

    अहिलेको अबस्थामा लोग्ने छोडने हरुले गर्दा नै हो यस्ता असल श्रीमतीहरुको बेइज्जत हुनि सलाम छ बहिनी हजुर लाई 🙏🙏🙏🙏🙏

  • @jaypradhan5109
    @jaypradhan5109 3 ปีที่แล้ว +1

    you are great women

  • @sandhyathakuri1721
    @sandhyathakuri1721 3 ปีที่แล้ว +12

    बहिनी हजुरकाे मनमा कति पिडाछ हजुरकाे बाेलि बाटै थाहा हुन्छ ।म हजुरलाई सलाम गरछु ।।वाहालाई कसैले देखनु भयाे भने खबर गरिदिनुस् हजुर हरूलाई राम्रो हुनेछ बहिनिकाे भिडियो हेरदा मलाई रून अायाे बहिनी हजुर माहान हुनुहुन्छ

  • @brindabelbase8459
    @brindabelbase8459 3 ปีที่แล้ว +3

    दिदी तपाईं अनि सन्तिस दाइ दुबै जना लाई सम्मान अनि सलाम छ ।

  • @Dammar_magar
    @Dammar_magar 3 ปีที่แล้ว +15

    बिचरा यस्तो हुनु पर्छ श्रीमती भनेको । सकुशल हुनुहुन्छ भने आईदिनु होला घर ।।

  • @somnathkhadka8483
    @somnathkhadka8483 3 ปีที่แล้ว

    सबै नारी को सोच हजुरको जस्तो हुन जरुरी छ l Good

  • @sherujethara1271
    @sherujethara1271 3 ปีที่แล้ว +6

    Good sir हजुर लाई मं सुलुट गर्छु...

  • @hansharajbudha1037
    @hansharajbudha1037 3 ปีที่แล้ว

    सत्यदेवि नै हो उहाँ।उच्च सम्मान छ ।सम्पूर्ण महिला हरु ले उहाँ बाट सिक्नु जरुरी छ।

  • @krimahi123
    @krimahi123 3 ปีที่แล้ว +3

    सबै नारी यो बैनी जस्तो भएदेखि गाउँ समाजमा र देशमा बिक्रिती आउने थिएन ! तपाई माहान नारी हो बैनी! तपाइलाइ हिर्दय देखि सम्मान छ!

  • @nareshsaud3075
    @nareshsaud3075 3 ปีที่แล้ว +2

    अति राम्रो काम जिन्दगीमा गरेर बसेकि रहेछन दिदी हजुर नआतिनुहाेस हजुरकाे दिन एक दिन आउने छन्न भगवान संग यहीँ प्रथाना गर्दछु !भगवान गरिब दुखिकाे पनि पालाे एकदिन दिनुहाेस !!👏👏

  • @bhawanidahal2584
    @bhawanidahal2584 3 ปีที่แล้ว +8

    साहासी सालिन भलाज्मी बहिनी सलाम तपाईंलाई 😍😍

  • @newvip3856
    @newvip3856 3 ปีที่แล้ว

    सबै यस्तै महिला दिदी बहिनी भइदिय कति राम्राे हुन्थाे

  • @hariram5454
    @hariram5454 3 ปีที่แล้ว +42

    सलाम छ यहाँबैनी लाई अरु मैलाल ले पनि एसारी सिकने काम गर्नुस

  • @keshavkeshav4803
    @keshavkeshav4803 3 ปีที่แล้ว +2

    दिदी हजुर लाई हृदय देखि नै सलाम छ दिज्यु म नि यो दुख मा साथ दिन सबैमा पहल नि गर्छु धन्यवाद दिज्यु सारै अँखा रसायो

  • @bhawanathapa1061
    @bhawanathapa1061 3 ปีที่แล้ว +4

    एकदमै महान महिला हो बहिनी तपाईं सलाम छ मेरो

  • @santukhadka4727
    @santukhadka4727 3 ปีที่แล้ว +2

    यी महान नारिलाइ मेरो सलाम छ।

  • @suryagautam8068
    @suryagautam8068 3 ปีที่แล้ว +8

    महान महिला हो वहा।यस्तोनै उदाहरण थियोे हाम्रो बजै पर्ने पुरा जिन्दगीभर प्रतीक्षा गरेर गएको साल बित्नु भयो।यस्ता घटना कत्ति छन यो समाजमा।

  • @haramegaming9180
    @haramegaming9180 3 ปีที่แล้ว +1

    सलाम छ 👍 यि महान् नातिलाई🥰❤️❣️🙏

  • @ganeshkehadka5396
    @ganeshkehadka5396 3 ปีที่แล้ว +3

    एक उदाहरणीय आमा तपाईलाई सलुट छ।।।

  • @sarurai8634
    @sarurai8634 3 ปีที่แล้ว +13

    तपाईको यस्तो महान काम वा एउटा छोराको भविष्य लाई हेरेर वस्नु भएको मा तपाई लाई सलुट छ बहिनी ।

  • @bahadurbishnu6714
    @bahadurbishnu6714 3 ปีที่แล้ว +10

    मेरो सानो भाइ23 बर्स को भयो तर आज सम्म बाबा लाई देखेको थिएन तर अहिले मेरो बाबा आउनु भाको छ घर मा बाबा र भाइ सङै हुनुहुन्छ परतिक्षा गरौ बाबू को बाबा पनि पक्कै पनि यक दिक आउनु हुन्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kalikapunmagar3068
    @kalikapunmagar3068 3 ปีที่แล้ว

    समाजमा यस्ता दिदिबहिनी धेरै छन कुनै बाहिर देखियका छन त कुनै देखियका छैन्न सलाम छ दिदि हजुरलाइ।

  • @sitagauli456
    @sitagauli456 3 ปีที่แล้ว +31

    माहान श्रीमती माहान अामा सलाम छ

    • @purshotamlamsal7039
      @purshotamlamsal7039 3 ปีที่แล้ว

      2 number garni chori aaimai le hernu parni video rax Hai.

  • @nepalmagar8670
    @nepalmagar8670 3 ปีที่แล้ว +1

    Good job daju

  • @d39bhojrajkhadaka28
    @d39bhojrajkhadaka28 3 ปีที่แล้ว +6

    Nepali Amma ❣️❣️

  • @emanabhattaraighimire1912
    @emanabhattaraighimire1912 3 ปีที่แล้ว

    Tei vanya..salute..

  • @akritibharati6297
    @akritibharati6297 3 ปีที่แล้ว +3

    महान नारी !🙏❤️❤️

  • @kamalchhetri5677
    @kamalchhetri5677 3 ปีที่แล้ว +1

    Yo ek Sacha naroi ko sabai Lai udaran ho,yesto mahanta Lai salute.

  • @kumargrg8635
    @kumargrg8635 3 ปีที่แล้ว +4

    Wow great mum wife and daughter-in-law we salute to you and god always with you be patient sister take great care of yourself 👏👏👏🙏🙏

  • @devimayalikebudhalike7235
    @devimayalikebudhalike7235 3 ปีที่แล้ว

    नमस्कार सन्तोष भाइ हो नारी र अामा काे धेरै राम्रो गर्नु भछ महान छन अाज तक अाफनाे श्रीमान काे सत धानीर बसने बैनीलाई मुरी मुरी धन्यवाद मनै देखि हो नारी ,अामा भनेको यस्तो हुनुपर्छ जाे गति छारेर हिड्ने नारी र अामाहरुले यो ज्ञान बुझन जरुरी छ र सन्तोष भाइ हजुरको टिमलाई धेरै धन्यवाद राम्रो भिडियो देखानु भएकोमा

  • @barshagurung1503
    @barshagurung1503 3 ปีที่แล้ว +26

    छोरा मान्छे भएको भए पाँचवटी श्रीमती भित्राइ सक्थ्यो होला

  • @sirjanarai419
    @sirjanarai419 3 ปีที่แล้ว +1

    महान् नारी महान् आमालाई सलाम भन्न चाहान्छु

  • @dolpanday1602
    @dolpanday1602 3 ปีที่แล้ว +29

    कति महान हुनुछ ई दिदी अहिले सम्म बुडा भनेर बस्न्ने यो दिदी बाट सिक्न्नु होला सबै ले के गर्नु पर्छ भनेर

    • @binaklama8567
      @binaklama8567 3 ปีที่แล้ว

      Hait lastai soji raxn yo dd

  • @purnimagurung7800
    @purnimagurung7800 3 ปีที่แล้ว +1

    SEM Baba नी कति ज्ञानी छोरा dd चिन्ता नगर्नु God job Santos ji

  • @rishiramrimal5345
    @rishiramrimal5345 3 ปีที่แล้ว +3

    यि महान दिदी लाई सलाम छ।

  • @mohansinghyogi581
    @mohansinghyogi581 3 ปีที่แล้ว

    दिदि हजुर लाई सलाम छ,

  • @rameshtuladhar8463
    @rameshtuladhar8463 3 ปีที่แล้ว +8

    अाँशु नै अाय‍ो दिदी को दु:खका कथा सुनेर,

  • @rambahadur-ur5un
    @rambahadur-ur5un 3 ปีที่แล้ว +1

    Really you are very great sister 🙏🙏🙏 salut xa hajur lai .thank you sister

  • @batas9403
    @batas9403 3 ปีที่แล้ว +18

    हो यस्ता ब्यक्ति लाई हो सम्मान गर्ने 🙏🙏🙏

  • @sakuntalathapa2849
    @sakuntalathapa2849 3 ปีที่แล้ว

    धन्यवाद सन्तोष भाई

  • @kalyanchhetri3437
    @kalyanchhetri3437 3 ปีที่แล้ว +29

    नारी धर्ती हुन् भन्ने उदाहरण को सम्पुर्ण जिम्मा हजुर लाइ ...//अहिलेका कलियुग का सीताहरु कहाँ पाउनु हजुर जस्तो😭😭😭

  • @milonthakuri4687
    @milonthakuri4687 3 ปีที่แล้ว

    Woowwowow nice,,,महान महिला सलाम छ ह्जुर लाई ,,
    आमा होस त यस्तो बाबुले गर्व गर्नुपर्छ