अनिता खड्का र बिनोदको बाबा पहिलोपटक मिडियामा,परिवारकै अस्पतालमा चल्यो रुवाबासी,सम्झाउने कोहि भएन

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024

ความคิดเห็น • 672

  • @gayatrysapkota3064
    @gayatrysapkota3064 3 ปีที่แล้ว +57

    बिचरा बुवा कति माया लाग्दो हुनुहाँदो रैछ सबै राम्रो होस् बुहारिला छिटो निको होस् छिटो सुख सान्ति मिलोस्

  • @mams332
    @mams332 3 ปีที่แล้ว +146

    माया के हो बिनोद दाईको परिवार र बिनोद दाइ देखि सिकुन सबैले😥😥

  • @arjunchhtri4915
    @arjunchhtri4915 3 ปีที่แล้ว +160

    अनिताको काखमा सुति रोइरहेकि छाेरिकाे आँसु देख्दा मनै समाल्न सकिन

    • @jyotiacharya9797
      @jyotiacharya9797 3 ปีที่แล้ว +1

      maile pani😭😭😭😭

    • @Max-ze2dv
      @Max-ze2dv 3 ปีที่แล้ว

      पक्कै पनि मेरो पनि

    • @gangasanju9848
      @gangasanju9848 3 ปีที่แล้ว

      😭😭😭😭😭😭😭😭😭😭😭😭😭

    • @hussamaldean4433
      @hussamaldean4433 3 ปีที่แล้ว +1

      Vagaean le rakchhay garun

    • @bpoongamers8885
      @bpoongamers8885 3 ปีที่แล้ว

      Same😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️

  • @parbatiupadhya81
    @parbatiupadhya81 3 ปีที่แล้ว +143

    यस्तो राम्रो परीवार पाऊनु नै भाग्य को कुरा हो

    • @prabinatamang4101
      @prabinatamang4101 3 ปีที่แล้ว +1

      100 %

    • @laxmibhandari5443
      @laxmibhandari5443 3 ปีที่แล้ว

      यस्तो राम्रो दया, माया भाको जो कसैको परिवार हुदैन

  • @arjunchhtri4915
    @arjunchhtri4915 3 ปีที่แล้ว +145

    छिटै निकाे होस भगवान अनितालाइ

    • @bishnubhattarai109
      @bishnubhattarai109 3 ปีที่แล้ว +1

      God bless you nanu

    • @padambhat9247
      @padambhat9247 3 ปีที่แล้ว

      छिटै निगो हो अनिता बैनि लाई

  • @menukakc6939
    @menukakc6939 3 ปีที่แล้ว +26

    बुवा लाई देख्दा बोल्नै सकिन कस्तो दया लागेर आयो छिटो सन्चो होस अनिता लाई 🙏🙏🙏🙏🙏😍

  • @saaruchhetri8626
    @saaruchhetri8626 3 ปีที่แล้ว +38

    निकै भाबुक भए म यो नानू रुदा ।❤️❣️ छिटो निको होस भगवान

  • @alishamc6521
    @alishamc6521 3 ปีที่แล้ว +134

    हेर्न मनत लाग्छ हेर्छु पनि तर सारै मन रुन्छ आँसु रोक्नै सक्दिन

    • @anishasunar3004
      @anishasunar3004 3 ปีที่แล้ว +3

      😥😥😥😥😥😥😥😮

    • @punyarai
      @punyarai 3 ปีที่แล้ว

      Right ❤️❤️❤️❤️

    • @punyarai
      @punyarai 3 ปีที่แล้ว

      😭😭😭😭😭😭😭😭

    • @thulimuiyathapa8691
      @thulimuiyathapa8691 2 ปีที่แล้ว

      @@anishasunar3004 n

  • @alishamc6521
    @alishamc6521 3 ปีที่แล้ว +72

    सानी छोरि रोको देख्दा मैले पनि आँसु थाम्नै सकिन 😭😭

    • @sarurai8634
      @sarurai8634 3 ปีที่แล้ว +1

      होनी हजुर

    • @hirathapa4966
      @hirathapa4966 3 ปีที่แล้ว +2

      सारै चित्त दुख्ने !छिटोभन्दा निको होस !इ सानी नानिको आखामा आँसु देख्न नपरोस् 💝💝

    • @punyarai
      @punyarai 3 ปีที่แล้ว

      😭😭😭😭😭😭❤️❤️❤️

  • @tulbadur9671
    @tulbadur9671 3 ปีที่แล้ว +112

    माहान परिबार छिटैई ठिकहोस

  • @rimamalla9366
    @rimamalla9366 3 ปีที่แล้ว +54

    हेर्न मन पनि लाग्छ हेर्न पनि सक्दिन😭😭😭😭

    • @saran6609
      @saran6609 3 ปีที่แล้ว +1

      xiyo niko hos bainilai

  • @parbatiupadhya81
    @parbatiupadhya81 3 ปีที่แล้ว +55

    हेभगवान छीटो सन्चो होस

  • @binayakghising6260
    @binayakghising6260 3 ปีที่แล้ว +41

    यो भिडियो हेरेर मेरो ऑसु थाम्नै सकेन ति आवोद नानी

  • @shilathapa8432
    @shilathapa8432 3 ปีที่แล้ว +66

    महान परीवार 🇳🇵🤝

  • @karishmaacharya4601
    @karishmaacharya4601 3 ปีที่แล้ว +10

    अनिता दि हजुर लाई छिटै सन्चो होस् भगवान् संग मेरो दिन रात यहि पर्थना छ

  • @yameshlimbu
    @yameshlimbu 3 ปีที่แล้ว +7

    अनिता चाडै निक्को भएको हेर्न चाहान्छु र स्वास्थ्य लाभको कामना । र यो परिवारलाई सलुट छ परिवार होस त यस्तो ।

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 3 ปีที่แล้ว +2

    अनिताकाे स्वास्थ्य सिघ्र लाभको कामना गर्दछौं नेपाल र नेपालीको तर्फबाट भगवान श्री पशुपति नाथले हामी सबैलाई रक्षा गरून् हृदय बाट साथ सहयोग धेरै धेरै माया छ बिनाेद सरकाे परिवारलाई र अनिताकाे माहिति पक्षको बुवा अामालाई पनि जसरी भए पनि यस्तै अन्तरबार्ता लिनुपर्छ हामीलाई धेरै चासोको बिषय छ किनभने ससुराली बाट जुवाईलाई के कस्तो भन्दछन् ताकि लाखौंलाख नेपालीको परिवारलाई उहाँको शिक्षाको ज्ञान र अनुभवले हामीलाई बिशेष समाजमा भूमिकामा ठूलो सहयोग सध्दभावा देखिएको छ

  • @bipanadhami616
    @bipanadhami616 3 ปีที่แล้ว +1

    कति राम्रो परिवार हाे।धननेय भगवान याे।ससारमा ।यति गतिलाे फेमलि पनि रहेछन ।यसताे फेमलि त लाखौं मा यक ले पाउछन हाेला ।भगगेमानि रहिछन अनिता सिस गेट well soon sis xito nikohos 🙏🙏❤️❤️❤️❤️❤️❤️

  • @lokendrarinjali2926
    @lokendrarinjali2926 3 ปีที่แล้ว +21

    सानो छोरी रुको देख्दा सारै मन रोयो

  • @gyanumayabaral2772
    @gyanumayabaral2772 3 ปีที่แล้ว +33

    शिघ्र स्वास्थ्य लाभको कामना बैनि।

    • @devisapkota6342
      @devisapkota6342 2 ปีที่แล้ว

      बिनोद भाईका आंखा छिटो ओभाऊन य भगमाट बैनिलाई शिघ्र स्वास्थ्य लाभको कामना

  • @subhakhadka4010
    @subhakhadka4010 3 ปีที่แล้ว +21

    Kasto ramro paiwar,kati dherai kura bujne,kati maya garne buwa hajur lai samman xa🙏❤

  • @rajuchhinal-971
    @rajuchhinal-971 3 ปีที่แล้ว

    कमल सर को Hair style चाहिँ सारै राम्रो लाग्यो मलाई ❤️❤️❤️बिरामिको स्वास्थ्या लाभको कामना गर्दछु🙏🙏🙏

  • @nimkumari2805
    @nimkumari2805 3 ปีที่แล้ว +2

    राम्रो परिवार महान परिवार अनिता बैनीलाई छिटो निको होस

  • @kamalxettri5844
    @kamalxettri5844 3 ปีที่แล้ว +12

    चाडै निको होस भगवान संघ प्रथाना chh🙏

  • @laxmilamichhane7706
    @laxmilamichhane7706 3 ปีที่แล้ว +2

    अनित नानीलाई चाडै निकाेहओस भगवान संगरुछुम सम्पुणलाई नमस्कार

  • @krishnalamichhane6132
    @krishnalamichhane6132 3 ปีที่แล้ว +1

    हे भगवान छिटै निको होस अनिता दिदिलाइ सानो छोरीलाइ देख्दा मेरो मनै रोयो well get soon anita dd❤❤

  • @anupkaleyofficial950
    @anupkaleyofficial950 3 ปีที่แล้ว +1

    धेरै मन छुने पिडा छ भगवान संग प्राथान गर्छु छिटो निको अनिता दिजु लाई get well soon दिजु !!

  • @hirathapa4966
    @hirathapa4966 3 ปีที่แล้ว +1

    अनिता र बिनोद को भिडियो हेर्न आतुर भयौ है अलि अलि नेगेटिभ कमेन्ट को धेरै चिन्ता नलिनु होला ! अनिता बहिनी को अमाजु दिदी तपाई लाई धेरै धन्यवाद 💝💝

  • @binumagar7733
    @binumagar7733 3 ปีที่แล้ว +1

    छितै निको होस भगवान ले अनिताको पुकार सधै सुन्दिनु हुनेछ भन्ने आसा गरेको छौ अमाजु होस त अनिता को जस्तो कल्पना बस्नेत र सुस्मिता खदका को अमाजु जस्तो दानव भयर नि निस्किने अमाजु पनि छन महान छि इ अमाजु दिदी लाई पनि सधै भगवान ले साथ दिनुहुने छ

  • @netraprasadacharya513
    @netraprasadacharya513 3 ปีที่แล้ว +1

    भिडियो हेरेर आँसु आउछ भगवान छिटोभन्दा छिटो निको होस यो जोडि पहिलेको जस्तै भएर मिडियामा देख्न मिलोस ,सु स्वास्थ को सुभकामना ।

  • @kamalnepalidellejitxpathak4601
    @kamalnepalidellejitxpathak4601 3 ปีที่แล้ว +1

    सबै सहयोगि छन चिन्ता नलिनुश शबई पोजिटिभ छन

  • @kailash_parbati9552
    @kailash_parbati9552 3 ปีที่แล้ว +4

    शिब पार्बतिको जस्तो जोडि कैले पनि ताढा हुन नपरोस् 😭😭😢🙏🙏🙏🙏

  • @udayabahadur8403
    @udayabahadur8403 3 ปีที่แล้ว +1

    बिस्तारै बिस्तारै सन्चो हुँदै छ अनिता दिदी लाई स्वास्थ लाभको कामना छ दिदी अब छिट्टै संन्चो हुने छ 👆👇♥️♥️🙏🙏💝💝

  • @prashamshapoudel6687
    @prashamshapoudel6687 3 ปีที่แล้ว +21

    निकै मन छोयो नानि रुदा

  • @manilalama9278
    @manilalama9278 3 ปีที่แล้ว

    धेरै राम्रो परिवार । कति राम्रो सोच बुबाको।छिटो सन्चो होस अनिता दिदिलाइ ।

  • @ritubasant7444
    @ritubasant7444 3 ปีที่แล้ว +2

    मनै सम्हाल्न गाह्रो हुन्छ
    छिट्टै निको होस उहालाइ

  • @jpryoutubechanel5172
    @jpryoutubechanel5172 3 ปีที่แล้ว +1

    अनिता बैनी को भिडियो प्राये सबै हेरिराको हुन्छु बैनिलाइ छिट्टै निकोहोस पशुपतिनाथ को किर्पाले अनि बिनोद भाइ लगायत सबैपरिवार मा खुसी छावोस।
    हे निस्ठुरी दैब एस्तो पीडा कसैलाइ पनि नदेउ।

  • @yagyabibashgotame7777
    @yagyabibashgotame7777 3 ปีที่แล้ว +2

    छिट्टै निको होस अनिता भाउजु लाइ

  • @nareshsaud3075
    @nareshsaud3075 3 ปีที่แล้ว +8

    हे दैब कि यस्तो भगवान रुपि माया गर्ने श्रीमान र श्रीमती लाई किन तड्पाउदैछस्

  • @anitarai6921
    @anitarai6921 3 ปีที่แล้ว +3

    अाँसु रोकिन्न हेर्न मन त लाग्छ❤️❤️❤️

  • @krishnashrestha1106
    @krishnashrestha1106 3 ปีที่แล้ว +1

    परिवर होस त यस्तो मायालु होस । यो नानी लाई भगवाको आसिर्वादले छिटो भन्दा छिटो स्वास्थलाभ होस । मेरो कामना छ ।

  • @devikashahi3512
    @devikashahi3512 3 ปีที่แล้ว

    बिनोद दाई लाई धेरै धेरै धन्यवाद सधै हजुरले यसरीनै आफनो माया गरि राखनु र हउसला दिरहनू होला रअनिता दिदिलाई छिटै सन्चो होस भनि भगवान सग प्राथान गरिरहेकि छु शुभस्वास्थको कामन ब्यकत गर्दछु सबै नारी हरृले हजुर जस्तै श्रिमान पायको भय त कोह पनि नारीलाई अकालमै मरनु परथियना सायद आज हजुरको मायाले र घर परिवार को हउसलाले आजअनिता दिदि ले नयाॅ जिबन पाॅउनु भयको छ हरेस नाखाॅनु दाई

  • @ambikaprasain3519
    @ambikaprasain3519 3 ปีที่แล้ว +1

    माहान परिवार को लागि सलाम छ बुडो बाबा को अशिर्बाद ले छिटो निको हुन्छ र छिटो निको भएको देख्न पाउ हे भगवान यो सानो छोरी को अाँशु ले झनै सबै को मन रोएको छ

  • @gaurialemagar1564
    @gaurialemagar1564 3 ปีที่แล้ว +2

    कति रुन आयो मेरो आँसु रोकिएन 😭😭😭😭😭

  • @harikalaoli2043
    @harikalaoli2043 3 ปีที่แล้ว +3

    अनिता लाइ ठिक होस चाडै

  • @angellama73
    @angellama73 3 ปีที่แล้ว +5

    really can’t stop my tear when seeing 😢😢

  • @narayankc2040
    @narayankc2040 3 ปีที่แล้ว +2

    स्वास्थ लाभ को कामना

  • @yamsapkota5640
    @yamsapkota5640 3 ปีที่แล้ว +2

    ए भगवान तिमी साँच्चीकै भगवान कतै छाै भने याे परिवारलाई खुशीदिनु अनिता लाई ठिक गराएर म पनि हरदिनरात प्राथना गरी रहेकाे छु ।छिट्टै निकाे हाेस ।😢😢😢😢

  • @mahendrakc1623
    @mahendrakc1623 3 ปีที่แล้ว +1

    यो होनी माया मंमता एउटी बिरामी बुहारीलाई गर्ने सहयोग सबै परिवारले

  • @sonampalmo3840
    @sonampalmo3840 3 ปีที่แล้ว +5

    God bless this beautiful family 🙏🏻😍❤️

  • @kwtkwt9275
    @kwtkwt9275 3 ปีที่แล้ว

    सारै उचित काम हाे याे कमल भाइ सफल रहाेस

  • @user-ui7uq7sq9o
    @user-ui7uq7sq9o 3 ปีที่แล้ว +2

    बुबा पनि महान हुनुदो रहेछ अति स्बछ मन

  • @bxrryblish4582
    @bxrryblish4582 3 ปีที่แล้ว

    दुनियाँमा यस्तो भगवान जस्तो श्रीमान कसैले पाउदेन Thank god

  • @karmabahadurbohara7611
    @karmabahadurbohara7611 3 ปีที่แล้ว

    छिट्टो नै सन्चो होस अनिता दिदी लाई 🙏🙏🙏🙏

  • @gautampratima5821
    @gautampratima5821 3 ปีที่แล้ว +1

    उधाहरणीय परिवार👌🙏सबैको परिवार यस्तै भया....🙏🙏

  • @user-di4ep4vs5p
    @user-di4ep4vs5p 3 ปีที่แล้ว +5

    छिटो निको होस अनिता जि लाई

  • @anitabasnet8048
    @anitabasnet8048 3 ปีที่แล้ว +6

    हेभगवान सानि नानीको ममिलाई छिछो बिसो होस 😭😭😭😭

  • @premsing4164
    @premsing4164 3 ปีที่แล้ว

    अति राम्रो परिवार छिटो राम्रो होस बिराम बैनिको हे भगवान 🙏🙏🙏

  • @ridambcofficial
    @ridambcofficial 3 ปีที่แล้ว +2

    हे भगवान चाडै सन्चो होस्। सानी नानी रोको देखेर मन सारै दुखेर आयो

  • @niramagar2624
    @niramagar2624 3 ปีที่แล้ว +1

    नि शब्द छु छिटो निको होस र घर परिवार खुशि छावस 😭😭🙏

  • @ramgurungmusic7092
    @ramgurungmusic7092 3 ปีที่แล้ว +3

    27:9 that moment really heart touching

  • @rupadhakalsubedi7462
    @rupadhakalsubedi7462 3 ปีที่แล้ว +6

    शुभलभ अनिता दिदी नआतिनु सबै ठिक हुन्छ

  • @gyanukhadka2809
    @gyanukhadka2809 3 ปีที่แล้ว

    परिवर होस त यसतो पो अनित बैनीलाई छिटै निको होस हे भगवन 😍😍

  • @saphalabhattarai5836
    @saphalabhattarai5836 3 ปีที่แล้ว

    कति राम्राे मिलेकाे परिवार हरेक नेपाली चेलीले यस्तै परिवार पाउन्।

  • @gangadhital6957
    @gangadhital6957 3 ปีที่แล้ว +15

    Kati ramro family

    • @sunitagiri7245
      @sunitagiri7245 3 ปีที่แล้ว

      Chatty neko hoss

    • @mayathapa8764
      @mayathapa8764 3 ปีที่แล้ว

      Nanu lai sangai rakhnus hai vai aama sanga

  • @khumlalpaudel7846
    @khumlalpaudel7846 3 ปีที่แล้ว

    साँचो प्रेम रहेछ विनोद भाई को घर मा सवै परिवार बीच सारै मुटु छोयो छिटो निको होस् अनिता बैनी लाई

  • @devikashahi3512
    @devikashahi3512 3 ปีที่แล้ว

    हजुरहरृको यो कथाले तोयो फुचिको पिडाले मेरो मन थाम्नै सकदीन

  • @mayakc8360
    @mayakc8360 3 ปีที่แล้ว

    य भगवान छिटै निकाे हाेश दिदिलाई💕💕💕💕

  • @hirathapa4966
    @hirathapa4966 3 ปีที่แล้ว

    सारै मायालु परिवार अनितालाइ छिटोभन्दा छिटो निको होस भगवान स्स्ङ प्रथन छ !ा!!!!!

  • @himakahrhznsaj8270
    @himakahrhznsaj8270 3 ปีที่แล้ว

    कति भाग्यमानि अनिता बैनि यस्तो परिवार पाउनुभो

  • @bantawadikendra1584
    @bantawadikendra1584 3 ปีที่แล้ว

    अनितालाइ चाडै सन्च होस कामन गर्दछु

  • @shristishrestha2602
    @shristishrestha2602 3 ปีที่แล้ว +2

    Hjr haru ko maya dakhar dherai khusi lagxa baba pani dherai ramro man vko hunuhudo rahixa💕💕

  • @kamalpun2318
    @kamalpun2318 3 ปีที่แล้ว

    कमल भाइ हजुर लाई पनि मनै देखि सम्मान छ अनिता बैनि लाई जैईले भिडियाे मारफत अनिता बैनि काे पीडा हरु लाई हामी सन्सार भरि छरिऐर बसनु भऐकाे सहयाेगि मन हरु सम्म पुराई दिनु भऐकाे छ

  • @editor_arpan1563
    @editor_arpan1563 3 ปีที่แล้ว +6

    God bless you always 🙏 Anita di

  • @sarurai8634
    @sarurai8634 3 ปีที่แล้ว +1

    महान परिवार लाई हृदय देखी नै सलुट नमन🙏🙏🙏🙏 र नानी रुदा मेरो पनि ऑखा ऑसुले रसायो😭😭😭

  • @kalapanday7980
    @kalapanday7980 3 ปีที่แล้ว

    मेरो पनि आँसु आयो जतो हेर्यो त्याती अनिता! God bless you ....great family....buwa namskar! Hajurlai नराम्रो समाचार कहिल्यै सुन्न नपरोस भगवान plz help them!

  • @hemakhadka1257
    @hemakhadka1257 3 ปีที่แล้ว +1

    दर्शन नमस्कार सम्पूर्ण लाई हे भगवान अनिता लाई छीटाे निकाे हाेस दुई हात जाेडि बिन्ती छ भगवान मेरो 🙏🙏🙏🙏

  • @kamalpun2318
    @kamalpun2318 3 ปีที่แล้ว

    हे भगवान अनिता बैनि लाई छिटै निकाे हाेस भनी म मनै देखि भगवान सगँ कामाना गरदछु र बिचरा मन मा त कति चाेट पीडा छ बिनाेद भाइ काे परिवार मा र पनि अाफुलाई समालि रहनु भाछ बिनाेद भाइ बिचरा बुवा काे पनि कति मन राेऐकाे छ अाफु लाई समालनु हाेला अनिता बैनि अब छिटै निकाे हुनुन्छ राधा बैनि हजुर ले अाफनाे बुहारि लाई हेर बिचार गरनु भऐकाे याे दुख पीडा सबै भगवान ले हेरिरहनु भाछ ल बैनि सबै ठिक हुन्छ ल मेराे त ऐति मुटु गाठाे परेयाे हाेला अाँखा बाट अाँसु झरेकाे थाहा नै पाईन जैले अनिता बैनि काे परिवार लाई हेरेर मलाई पनि अति दुख लागछ

  • @binabsk9197
    @binabsk9197 3 ปีที่แล้ว

    दि जु लाई छिटो निको होस्🙏🙏🙏🙏🙏🙏

  • @nirarai7652
    @nirarai7652 3 ปีที่แล้ว +1

    So supportive family 💖heart touching video💕💕please god help this family ❤️❤️❤️😇😇😇

  • @नचिन्नेनचिन्ने
    @नचिन्नेनचिन्ने 3 ปีที่แล้ว

    छिटै राम्रो होस । रक्षा गरुन पाथीभरा माता ले।

  • @damodarbaral7033
    @damodarbaral7033 3 ปีที่แล้ว +1

    Salute xa buwa hajur lai 🙏🙏🙏

  • @meroyoutubechannel589
    @meroyoutubechannel589 3 ปีที่แล้ว

    यो भाईको त्याग माया परीवारको माया अबोध छोरीको खुसी फर्काईदेउ भगवान,,,🙏🙏🙏यहि प्राथना गर्छु।जति पनि दुख भैरहेको छ यो परीवारलाई अब अनितालाई छिटै निको भएर सबै परीवार एकैसाथ खुशी भएको देख्न पाउ....🙏🙏🙏

  • @developmentthapa
    @developmentthapa 3 ปีที่แล้ว +3

    Really this is a completely perfect family I appreciate to this family and wish you sooner recover Anita sis ...

  • @melinab.c3113
    @melinab.c3113 3 ปีที่แล้ว

    शिघ्र स्वास्थ्य लाभको कामना अनिता बैनी । चिट्टै सन्चो भको देख्न पाइयोस।

  • @rajkuarsunar5132
    @rajkuarsunar5132 3 ปีที่แล้ว

    राधा दीदी लाई धेरै धेरै धन्याबाद

  • @ambikashrestha7309
    @ambikashrestha7309 3 ปีที่แล้ว +3

    कति राम्रो दुन

  • @jagatrana5088
    @jagatrana5088 3 ปีที่แล้ว +2

    धेरै राम्रो हुनुभएछ आजभोलि

  • @birbishowkarma5579
    @birbishowkarma5579 3 ปีที่แล้ว +1

    कति दुखको कुरा भयो यो फेमलिको।

  • @kabitadawadidhakal8288
    @kabitadawadidhakal8288 3 ปีที่แล้ว +4

    So lovely family and relatives. God bless you Anita. Get well soon to you 🙏

  • @arzunrock9561
    @arzunrock9561 3 ปีที่แล้ว

    बिनोद दाई र राधा दिदि लाई म ह्दय देखि सम्मान गर्न चहान्छु, भगवानको रुप हुनुहुन्छ बिनोद दाई र राधा दिदि।

  • @kalibahadur8233
    @kalibahadur8233 3 ปีที่แล้ว

    अनिता खड्का बहिनिलाई स्वास्थ्य लाभकाे कामना गर्दछु र बिनाेद लगाएत , बिनाेदकाे दिदी र सम्पूर्ण परिवारलाई धैर्य भएर बस्नुहाेला र अबस्य पनि अनितालाई निकाे हुनेछ कामना गर्दछु

  • @kopilakarki930
    @kopilakarki930 3 ปีที่แล้ว +1

    Kasti ramro family

  • @bungkshyangchha
    @bungkshyangchha 3 ปีที่แล้ว +1

    त्यो साराङ्गिको धुन चै नहालौ है भिडियो मा

  • @RajKumar-vn4fm
    @RajKumar-vn4fm 3 ปีที่แล้ว

    छिट्टै निको होस अनिता दि लै भगवान

  • @vivos1pro873
    @vivos1pro873 3 ปีที่แล้ว

    यस्तो परिवार कम मान्छे ले मात्र पाउन सक्छन् तर यस्तो दुख को भिडियो हेर्दा मेरो आँसु झरिहाल्छ रोक्न खोज्छु रोक्न सक्दिन यस्तो दुख को भिडियो ले मेरो मन चुन्छ सारै चित दुख छ आजभोली को माया त पैसा र राम्रो मान्छे सग मात्र लाउदा रैचन जब सम पैसा हुन्छ तब सम माया हुन्छ जब पैसा सकिन्छ तेहा बाट माया पनि सकिन्दो रैछ तर यो परिवार ले साचो माया गर्ने हरुलाइ सुजाब दिए को छ माया कुनै पैसा र राम्रो मान्छे सग मात्रै हुदैन माया गर्नलाइ मन चाहिन्छ

  • @sitamalla5796
    @sitamalla5796 3 ปีที่แล้ว +3

    माहान परिवार छिटो सन्चो होस भगवान

  • @deepagurung3800
    @deepagurung3800 3 ปีที่แล้ว

    भगवान सङ्ग प्रथना गर्छु छिट्टै निको होस

  • @हरियालिअभागि
    @हरियालिअभागि 3 ปีที่แล้ว +13

    Get well soon........we are pray for God's....