ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก

Exclusive:बाहिरियो युनिटिकाMD क्षेत्रीको घिनलाग्दो कर्तुत|सबै प्वालमा गर्न खोज्थियो:श्रीमतीको पीडा|

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ธ.ค. 2019
  • Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने
    / goodtv13
    instagram.com/#reactivated
    / goodtv13
    mail.google.com/mail/u/0/#inbox
    यस पेजहरुमा म्यासेज गर्न सक्नुहुनेछ ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

ความคิดเห็น • 1.9K

  • @jyotikarki4992
    @jyotikarki4992 4 ปีที่แล้ว +590

    Yo dd ley vaneko manxey maile chineko xu yo manxey jasto gatiya koi xaena yo dd làe katie dhukha deko xa malie ni tha xa yo mànxey rw usko ahile ķo budi dekhyo ki uniharu ko kartut dekherA afaelae lajjj.lagxa

    • @shantigurung2166
      @shantigurung2166 4 ปีที่แล้ว +20

      Jyoti Karki 😢😢😢😢

    • @bistarenu
      @bistarenu 4 ปีที่แล้ว +19

      त्यस्तो कुकुर पोइ लाई ठुलो सजाय हुनु पर्छ।

    • @sanu6605
      @sanu6605 4 ปีที่แล้ว +15

      हामी नारिको जिन्दगि😭😭😭😭

    • @sanu6605
      @sanu6605 4 ปีที่แล้ว +20

      यस्तो पुरुषलाई त जिउदै जलाउनु पर्छ

    • @jayaramkarki4655
      @jayaramkarki4655 4 ปีที่แล้ว +12

      यो मान्छे काहा को हो?? ठेगाना पाउ न

  • @ParbatiAdhikari9713
    @ParbatiAdhikari9713 3 ปีที่แล้ว +27

    यो भिडियो हेरेर सारै दुख लाग्यो जसरी भए पनि तेस्लाई भासि दीए पनि हुन्छ हजुर सबै नेपाली जनता मिलेर

  • @khadgabhujel578
    @khadgabhujel578 3 ปีที่แล้ว +35

    हे भगवान महिला को जिन्दगी । न्याय दिलाउन पर्यो मिडिया ले।।

  • @dwarikarijal1921
    @dwarikarijal1921 9 หลายเดือนก่อน +15

    ३करोड नेपाली दाजुभाई दिदीबहिनीहरुको सहयोग छ बहिनी तपाईंलाई न्याय अवश्य मिल्नेछ हिम्मत राख्नू।

  • @ramitalama4699
    @ramitalama4699 3 ปีที่แล้ว +57

    कति रुन मन लाग्यो दिदी हजुरको कुरा सुनेर😢😢😢😢😢

    • @rijalhariram3331
      @rijalhariram3331 2 ปีที่แล้ว

      मेरोपनी घूँडाबाट आयो

  • @nabinshrestha8675
    @nabinshrestha8675 4 ปีที่แล้ว +232

    याे दिदी काे मन कति सफा । कुनै कुरा नढाटी वयान गर्दैहुनुहुन्छ ।

  • @sandeshrai622
    @sandeshrai622 4 ปีที่แล้ว +22

    सबैले सहयाेग गर्नु अावश्यक छ, यस्ता समाजकाे कुपात्रले कस्तो सजाय पाउने,

  • @ishworpandit6828
    @ishworpandit6828 4 ปีที่แล้ว +34

    यो कुरा सुन्दा त अतिनै भयो सुन्दा पनि रुन मन लाग्छ यस्को सबै कुरा छ्ल फल हुनु परो दोसिले कार्बाइ हुनु परो

  • @parmilapaudel1379
    @parmilapaudel1379 4 ปีที่แล้ว +16

    त्यो पूरूश लाई कडा सजाय हुनुपर्छ

  • @thamandhura4051
    @thamandhura4051 4 ปีที่แล้ว +33

    यो नानी लाई निया दिनु पर्छ सरकार । सबै media ले चासो दिनु परयो यो कुरा ।

  • @rameshsilwal7466
    @rameshsilwal7466 4 ปีที่แล้ว +32

    बाउले दिएको सल्लाह न मान्दाको परिणाम हो।जेल मा बसेको मान्छे ठिक लागेन भनेर सम्झाएको रहेछ।जे हुनु भयो भयो पीडा धेरै रहेछ त्यो अरोपी लाई कारबाही हुनुपर्छ!

  • @susmitadarjee6626
    @susmitadarjee6626 3 ปีที่แล้ว +23

    Strong and independent women ❤️so much respect for you sister

  • @makaryonjanmawongdlamamaka2049
    @makaryonjanmawongdlamamaka2049 ปีที่แล้ว +17

    बहिनी तपाई आफ्नो कार्य क्षमतामा ठूलो आश लिएर आएका छौं तपाई लाई कुन सहयोग गर्नू पर्ने हो हामी तयार छौं जय रास्ट्र बाद

  • @menakakarki889
    @menakakarki889 4 ปีที่แล้ว +48

    Good TV ले कसरी हुन्छ यो दिदिको समस्या समाधान गर्न पहल गरिदिनु होला ।यो दिदी घरेलु हिंसा बाट पीडित हो ।

  • @user-tl9sq2dr9m
    @user-tl9sq2dr9m 4 ปีที่แล้ว +47

    कृपया यो दिदिलाई न्याय दिनु है!त्यो खाते दलाललाई कडा भन्दाकडा कारबाही होस्

  • @dhanlimbulimbu5681
    @dhanlimbulimbu5681 3 ปีที่แล้ว +3

    याे दिदी काे भनाइ एकदमै सत्य जस्तो छ । त्यो श्रीमान भनाउदा अपराधी ,पापी, पशुलाई भात हाेईन बाधेर घाँस खुवाउन पर्छ ।

  • @m.b.raimugali4449
    @m.b.raimugali4449 2 ปีที่แล้ว +5

    विष्णु क्षेत्री, कृष्ण क्षेत्री लगायत अन्यले युनिटी मार्फत हामीलाई पनि डुबाए । यी मान्छेहरुलाई खोजी गरी तुरुन्त खोरमा जाकी कार्वाही गर्नु पर्छ। आफ्नो जीवनसाथीलाई समेत चरम यातना दिने नरभक्षिलाई कानुनले छुट दिनु हुन्न ।

  • @chandrawanem487
    @chandrawanem487 4 ปีที่แล้ว +112

    बहुबिहे मा जेल हाल्नु अनि आफ्नु अङ्स लिने छोरी सङगै बस्ने

  • @rimagurung455
    @rimagurung455 4 ปีที่แล้ว +7

    यसको शाखा सन्तान सबैलाई एक एक झापट लगाएर ल्याउनु पर्छ। कस्तो मन होला आमा,नन्द र जेठानी को? अन्जु...सबलाई ल्याउनु पर्छ।

  • @user-ly4oz3ty6l
    @user-ly4oz3ty6l 11 หลายเดือนก่อน

    यदि दिदिको बोली साचो हो भने त्यो मान्छे लाई कुनै पनि हालत मा छोद्नु हुन्न yesto sabaiko महान बुडि सबैलेका पाउन्छ तपाइको मिहेनत लाई सलाम छ दिदि

  • @harkaharka3962
    @harkaharka3962 2 ปีที่แล้ว +1

    पत्रकार ले याे राम काहानि साेधिरहदा भनिरहदा ,,,न्याय दिने ठाउँ सम्म पुर्याइ दिनु हाेला,,,,याे सबैभन्दा ठुलो सहयोग रहनेछ ,,

  • @randara4858
    @randara4858 4 ปีที่แล้ว +48

    हे भगुवना पापी ले दुख दिदा काे पिदा हारु नरुनु बहिनी भगवान ले हेरेनेछ😭😭😭😭

  • @sanumaya9039
    @sanumaya9039 4 ปีที่แล้ว +10

    सारै मन दुख्यो आँसु पनि आयो यस्तो पैसा वाला यति बाठो मान्छेलाई पनि यस्तो सहन देखेर अचम्म लाग्यो

    • @kamalapoudel5697
      @kamalapoudel5697 2 ปีที่แล้ว

      यो पापिलाई फाँसी दिनु पर्छ है हाम्रो पैसा ईसुरेनसको खायो हामिलाई बियोग गरायो हहिले श्रीमती को पनि बिज‍ोग गराएछ यस्तालाई फासिनै ठिकछ

  • @Happyblog-jj1xt
    @Happyblog-jj1xt หลายเดือนก่อน

    सारै दुःखद घटना.. यो महिला ले न्याय पाउनु पर्छ....

  • @phurbadomarai7261
    @phurbadomarai7261 8 หลายเดือนก่อน +2

    कस्तो घिन लाग्दो मान्छे रहेछ ....Justice for her ❤

  • @niruregmi9493
    @niruregmi9493 4 ปีที่แล้ว +17

    किन अलिकति पुरै अधिकार लिनुपर्छ र त्यस्ता नरपिचास लाई फेरि जेलमा हाल्नुपर्छ । छोडनु हुन्नँ धम्की सँग नडराउँनु सबैको साथ पाउँनुहुन्छ बैनी । उस्ले फकाउला धम्क्याउला कत्तिपनी नडराउँनुँ

  • @mixmax5860
    @mixmax5860 4 ปีที่แล้ว +19

    न्याएको लागी लड्नु पर्छ हिम्मत हार्नु हुँदैन बैनी

    • @seetalshankar8289
      @seetalshankar8289 4 ปีที่แล้ว

      Be strong Didi marera problem solve hudaina bachnuparxa tapaile garera dekhaunu parxa tyo papi lai

  • @summybhatta315
    @summybhatta315 4 ปีที่แล้ว +1

    यो रा‌छेस अनि यसको परिवार लाई हदै सम्मको कारबाही होस् अनि यस्तो राछेस लाई कोरोना ले चाडै भन्दा चाँडो लगोस

  • @triptidhital6118
    @triptidhital6118 4 ปีที่แล้ว +13

    Very nice questions Ganga sis ko . Thanks Ganga sis

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 4 ปีที่แล้ว +94

    हे भगवान्,,बिश्वास कसैकाे गरनु हुदैन यार जिन्दगी त यकलै ठिक,,,,,,अाफु संग टनन घर पैसा भय पछि पनि तेति दबियर किन बसेकाे दिदी , हैट कुरा सुनदा पनि शरीर नै जिरिङग भयाे मलाई त

    • @sushmitabasnet8341
      @sushmitabasnet8341 4 ปีที่แล้ว

      Ho raixaa radai basne fadai khana bes

    • @rajugurung1846
      @rajugurung1846 2 ปีที่แล้ว

      @@sushmitabasnet8341 khayara Pani ta vaya Nani hjr roti ma kara chaidaina Ra 🤪

  • @nepalexploration1568
    @nepalexploration1568 4 ปีที่แล้ว +7

    Be strong Dd! Now your turn n you will get justice! Bless you

    • @alishashakya7876
      @alishashakya7876 4 ปีที่แล้ว +1

      Yo ta danab nai raixa kati samma ko rakxesh raixa

  • @user-kt9hv8fb5b
    @user-kt9hv8fb5b 3 ปีที่แล้ว +2

    हामी सबैको पैसो खाने बिस्णु क्षेत्री तलाई त जिन्दगी भर यति कस्ट होस कि प्राणी जिवनमा त्यो भन्दा दर्दनाक नहोस कसैको ।

  • @surajthapamagarofficial
    @surajthapamagarofficial 4 ปีที่แล้ว +14

    युनिटी लाईफ ईन्स्याेरेन्स हैन, युनिटी लाईफ नेटवर्किङ मार्केटिङ हाे चेतना भया !!!

  • @nanuhamal9437
    @nanuhamal9437 4 ปีที่แล้ว +132

    सालेलाइ छोडन हुदैन
    अाफनो अधिकार लिनुपर्छ

  • @salinalimbu4577
    @salinalimbu4577 3 ปีที่แล้ว +6

    हे भगुवान छोरी को कर्म कस्तो कस्तो जिन्दागी लियेर बाच्नु पर्ने गारो छ जिउनु अबको समय मा के गर्ने 😭😭😭😭😭😭😭

  • @milonthakuri4687
    @milonthakuri4687 3 ปีที่แล้ว +1

    कृपया मिदिया कर्मी यो महिला लाई न्याय दिलाउनुहोल है,,,जसरी भयेपनी,। बिचारा यसरी दुख मा साथ दिने ,,तेसमा पनि नारी भग्वान आमा हो सम्मान गरौ

  • @siddharthagamingyt6838
    @siddharthagamingyt6838 4 ปีที่แล้ว +14

    Heart touching 😭😭😭😭

  • @shirjanasinjali1063
    @shirjanasinjali1063 4 ปีที่แล้ว +5

    न्याय दिनु होला है यो दिदी लाइ

  • @dwarikarijal1921
    @dwarikarijal1921 9 หลายเดือนก่อน

    यी चेली लाई तुरुन्त न्याय दिइयोस्।

  • @jeevannicecheckrana5719
    @jeevannicecheckrana5719 3 ปีที่แล้ว +11

    यो अपराधीलाई नछोड्नुहोस् ""गगा"" जि यो पापी हो यस्तो दलालले अरु नारिलाइ पनि बिगार्छ

  • @dhanrai4143
    @dhanrai4143 4 ปีที่แล้ว +6

    यो त अति नै भयो md जस्तो मानिसले यस्तो रुप अचम्म लाग्यो पीडित लाइ राम्रो न्याय पाउनु पर्छ !

  • @Misspabichhetry9856
    @Misspabichhetry9856 4 ปีที่แล้ว +35

    didi तपाईं रबि लामिछाने दाइको मा जानू न्याय पाउनुहुन्छ तपाईं लाई निकै अन्याय भए छ

  • @lokmaya11
    @lokmaya11 4 ปีที่แล้ว +4

    यो दिदी लाई सबै मिडियाले सहयोग गरे र न्यायादिनु पर्छ र यो मान्छे को लिङ्ग नै काटेर उसै को घाँटी मा झुन्डाइ दिनु पर्छ

  • @motiramthapa5458
    @motiramthapa5458 3 ปีที่แล้ว +6

    जति मान्छे धनी हुन्छन नि उतिमान्छेको मन उति कुयको हुन्भन्छन यहिहोला न्यापाउनु पर्छ

  • @shreeramgiri8519
    @shreeramgiri8519 4 ปีที่แล้ว +326

    त्यो कुकुर लाई एक पटक मिडिया मा ल्याउनु पर्यो कुकुर को अनुहार हेर्न मन लाग्यो नर पशुलाई!

    • @jyotikarki4992
      @jyotikarki4992 4 ปีที่แล้ว +6

      Masanga xa photo

    • @maay1456
      @maay1456 4 ปีที่แล้ว +2

      Hoho sahi

    • @shreestyclpakar2655
      @shreestyclpakar2655 4 ปีที่แล้ว +2

      @@jyotikarki4992 herum ta

    • @laxmichaudhary7207
      @laxmichaudhary7207 4 ปีที่แล้ว

      @@jyotikarki4992 p
      L

    • @aaratikhatri6313
      @aaratikhatri6313 4 ปีที่แล้ว

      @@shreestyclpakar2655 fb ma chhetri bishnu bhanera search garnu bhetinxa. Anju bhanne ra bishnu bhanne chasma lagera angalo mareko pic xa

  • @xaayagurung2418
    @xaayagurung2418 4 ปีที่แล้ว +243

    यो कुरा येदी साचो हो भने तेसको लिङग काटेर नुन खुरसानि लगाउनु प्ररछ .

  • @srishapaudel1925
    @srishapaudel1925 4 ปีที่แล้ว +4

    यो दिदी को कुरा सुन्दा सारै रुन मन लाग्यो ।

    • @leelashrestha2598
      @leelashrestha2598 4 หลายเดือนก่อน

      यो बहिनि को कत्ति दुख लाग्दो कुरा तेस्लाइ कडा कार्बाइ हुनु प्रछ

  • @tikathapa3071
    @tikathapa3071 4 ปีที่แล้ว +3

    कठैई,,, sister ले सुरु देखीको लास्ट सम्म कहाँनी भन्नु भयो कती राम्रो life रहेछ पापीले पैसा त पैसा sister को life नै बर्बाद गरेको रहेछ त्यो पापीलाई सबै मिलेर सजाय दिलाई sister लाई न्याय दिलाउनु तर्फ लागौ !

  • @arjunxetry137
    @arjunxetry137 4 ปีที่แล้ว +68

    हो यो केटा गलत नै छ मलाई आज भन्दा 8/9 साल पहिले मेरो बाबा ले पनि भैंसी बेचेर 15 हजार युनिटी मा हालेको थिए

    • @saraswotilama3402
      @saraswotilama3402 4 ปีที่แล้ว +2

      Mero ni gaxa 13000...Uniti ma

    • @hemprasadpathak3605
      @hemprasadpathak3605 4 ปีที่แล้ว +1

      Mero paisa ni chh

    • @timepass4409
      @timepass4409 4 ปีที่แล้ว +2

      Mero dai ko ni gayaxa yr

    • @ranjitarai5529
      @ranjitarai5529 3 ปีที่แล้ว +1

      meroni dubaunu dubakox yo khate harule,total 45,000 dubekox hamroni

    • @chhabilalpantha2557
      @chhabilalpantha2557 3 ปีที่แล้ว +1

      मेरो पनि पैसा खाएको छ साथी हो

  • @abinashhamal393
    @abinashhamal393 4 ปีที่แล้ว +28

    एकपटक रबि दाइलाइ गुहार्नु दिदी

  • @bipulkiran7905
    @bipulkiran7905 4 ปีที่แล้ว +2

    Bichara hajur Ko kura sunera runai man lagyo😢😢😥😥

  • @wanemmadan3666
    @wanemmadan3666 2 ปีที่แล้ว +1

    यो कुरा सहि ठहरिएमा पिडितले न्याय पाउनु पर्छ त्यो श्रीमान भनाउदालाई सक्तकारबाही हुनुपर्छ

  • @BabitaBiswokarma73
    @BabitaBiswokarma73 9 หลายเดือนก่อน +4

    बिचारा याे दिदीको कुरा सुनेर कस्तो अासु नेई अायाे😭😭

  • @dipaksunar1790
    @dipaksunar1790 4 ปีที่แล้ว +3

    भोली अन्जु भनेलाइ तेस्तै गर्न सक्छ भोलिका दिन मा अन्जु पनि मिडिया आउन बेर छैन साहारै दुख लाग्यो दिदिको कुरा सुन्दा

  • @ramlaxmihada1438
    @ramlaxmihada1438 ปีที่แล้ว +1

    तपाइ को कुरा मलाइ एकदम द:ख लाग्यो बहिनि..

  • @indirapaudel3389
    @indirapaudel3389 9 หลายเดือนก่อน +1

    तपाईंको दुख र मेरो एउटै भेागाई रहेछ,♥️

  • @mamatamgar7130
    @mamatamgar7130 4 ปีที่แล้ว +74

    त्यो खाते कुकुरलाई जेलहाल्नु पर्छ ।

    • @subharanasubha9970
      @subharanasubha9970 4 ปีที่แล้ว +1

      Jastolai testai ho sauta thapinu cai gina gakota yo didi pap karako ho k

    • @DineshDinesh-yn9uc
      @DineshDinesh-yn9uc 4 ปีที่แล้ว

      यो खाते कुकुरलाइ जेलहाल्नु पछ दिदि लाइ न्याय दिनु पछ

  • @shamiprai4340
    @shamiprai4340 4 ปีที่แล้ว +77

    कत्ति फटा हुदारैछन् मान्छे।। MD पद कसरी पाए?

    • @eshutiwari7408
      @eshutiwari7408 4 ปีที่แล้ว +2

      सबैको आखामा छारो हाल्न सिपालु रैछ त त्यो फटाह

    • @hanokmgr9196
      @hanokmgr9196 4 ปีที่แล้ว +1

      दुनिया गरीबको पैसा लुटेर मेरो पनि 2 लाख नेपाली खाएको छ डाका हरुले

    • @pandayshannepalkuwait2087
      @pandayshannepalkuwait2087 4 ปีที่แล้ว

      Shamip Rai ji Daka ho maro pani 60 hajar khako xa

    • @karnapun2689
      @karnapun2689 4 ปีที่แล้ว +1

      फटाहाले नै पद पाउँछ हजुर।

    • @anjurawal3149
      @anjurawal3149 4 ปีที่แล้ว

      Duniyako paisa khane chorlai sajaye dinu parxa mero Pani 15000 khako xa

  • @ysubba6448
    @ysubba6448 3 ปีที่แล้ว +1

    को रैछ सिस्टर बुढा????
    सिस्टर त साच्चिकै पीडित भएको मह्सुस भयो मलाइ 🤔😴
    सिस्टरको बुढाले त, मलाइ पनि सारै टेन्सन दियो.. सारै रिस उथाइ दियो ..के के सुन्नु परेको अचम्म सिस्टर आगाडी बढ , म /हामी तिम्रो साथमा छु 👍️👍️।

  • @narayansunarsunar4431
    @narayansunarsunar4431 3 ปีที่แล้ว

    पुरुष को नाम मा कलंक हो। नेपाली नारी को बेजेत गर्ने। यसलाई कडा कारबाही गर्नुपर्छ।

  • @Abisheklimbu2024
    @Abisheklimbu2024 4 ปีที่แล้ว +3

    यो जस्तो पापी पति कसाईको नहोस यो दिदीको कुराले धेरै मन रुयो यो पापीलाई कडा कारबाही सजायँ सरकारले देअोस र अर्काको जिन्दगीले बर्बाद गर्ने पापाीलाई तेसको लिगं काटेर फालेर जलायेर फालदिनु पर्छ 😠😠😠😠

  • @arunatamrakar3430
    @arunatamrakar3430 4 ปีที่แล้ว +4

    मान्छेको हर्कत पशु भन्दा गिर्न कसरी सक्छ ।त्यो अपराधी लाई कार्वाही र दिदीलाई न्याय हुनु पर्छ

  • @naveedakhter8503
    @naveedakhter8503 2 ปีที่แล้ว +3

    Heartthrob touching...

  • @nirmalabista5692
    @nirmalabista5692 3 ปีที่แล้ว +1

    हे भगबन मैले सुन्न सकिननी प्रभु, यदि यो कुरा सत्य नै हो भने, मिडिहरु प्लिज नछोड्नोस त्यो पापिलाइ, भोग्न कत्ती गारो भयो होल, हे भगबन

  • @tahalkaintertenment9183
    @tahalkaintertenment9183 4 ปีที่แล้ว +38

    यो दिदिलाई स्वतन्त्र नेपाल सर सङ्ग सम्पर्क गराई दिनुस प्लिज🙏🙏🙏
    अनि त्यो बिष्णु डाकालाई जिउदै जलाए पनि हुन्छ यार🔪🔥🔥🔥

    • @roze9375
      @roze9375 4 ปีที่แล้ว +1

      Kolle help garnusaknuhuncha must help her...

    • @DJ-bt7po
      @DJ-bt7po 4 ปีที่แล้ว +1

      स्वागत नेपाल हजुर

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 4 ปีที่แล้ว +36

    त्यस्तो घटिया साला कुकुर सँग डिभाेर्स् गरेर अाफ्नाे लिनु पर्ने लिनाेस् र छुट्टै बस्नुस् बैनी।खराब धनी मान्छे भन्दा असल गरीब मान्छे नै महान हुन्छ।

    • @hastawaiba8045
      @hastawaiba8045 4 ปีที่แล้ว +2

      सही बन्यो सर तर एउटा कुरा मा धेरै दुःख लाग्यो कि एस्तो दुःख मा माइतीले त हेर्नुपर्छ मा प्रस्ट के बन्छु यो चाल चलनलाई xetry bahun le छोड्नु पर्छ नाया युग अनुशार चाल्नुपर्छ जस्तै पुरानो कु विचारलाई छोडेर really sorry

    • @snehashrestha4043
      @snehashrestha4043 3 ปีที่แล้ว

      @@hastawaiba8045 tuk

  • @nirajankc4946
    @nirajankc4946 4 ปีที่แล้ว +1

    Yo bainiko kurama ekdam satyata xa. Pls uslai naya milos

  • @sujanlungba8536
    @sujanlungba8536 2 ปีที่แล้ว +1

    May god bless you.

  • @sisulimbu1618
    @sisulimbu1618 4 ปีที่แล้ว +4

    K t manxeko jindagi god bless you di 😭😭😭😭

  • @hombahadur2369
    @hombahadur2369 4 ปีที่แล้ว +19

    यो मान्छेले जति पैसा यो बैनिको खाको छ त्यो सबै फिर्ता गर्नुपर्छ र छोरीलाई गाँस बाँस कपास को बेबस्था गर्नुपर्छ नत्र कार्बही गर्नुपर्छ

    • @kalimaya9174
      @kalimaya9174 4 ปีที่แล้ว

      Astyo papi la k dalaa ra malie 😭ati nani ko janmajarta gari deaay hunchha 🙏🙏

  • @rampanthi7414
    @rampanthi7414 4 ปีที่แล้ว +1

    यो अपराधी लाई कानुनी कार्बाही हुनुपर्छ यि मेम्म ले न्याय पाउनु पर्छ युनिटी लाईफ ईन्सुरेन्स को नाम बाट अर्बै ठगने धुर्त ले आफ्नो श्रीमति माथी गरेको धिनैना हर्कत को सजाय पाउनौ पर्छ।

  • @bhawanagahamagar6474
    @bhawanagahamagar6474 3 ปีที่แล้ว +1

    कृपया यो कुरा सत्य हो भने दिदी लाई न्याय दिनु पर्यो तेस्ता नरपिचास लाई सजाय दिनु पर्छ

  • @meenathapamagar5480
    @meenathapamagar5480 4 ปีที่แล้ว +146

    तेस्ता खाते पनि पाेहि छि छि केके सुन्नु पर्छ तेस्ता लाय त

    • @tekbahadurbishwakarma3734
      @tekbahadurbishwakarma3734 4 ปีที่แล้ว +1

      त साले खातेनी पनित गतिली काहा रछेस्रत अर्का काे सउता पस्न अाकी ठिक परेछ नट्टी खाईछस

    • @jyotikarki4992
      @jyotikarki4992 4 ปีที่แล้ว +6

      @@tekbahadurbishwakarma3734 o hlw aru lae narAmro vanu vanda agadi sochera bujera bolnu ok yo dd ko kura malie tha xa

  • @tekvir3912
    @tekvir3912 4 ปีที่แล้ว +25

    दिदी हजुर रबि दाइ र अपिल तिर्पाती कहाँ जानुस पका हजुर ले नेया पाउनु हुन्छ

    • @sabro4711
      @sabro4711 3 ปีที่แล้ว

      रबी आफै स्रीरी प्रीय हो .के न्याय पाउन्ने नि

  • @dawangsherpa1291
    @dawangsherpa1291 3 ปีที่แล้ว

    life ta astii ho jibanko dhukhha sukhha sanggarsa vhaneako tapa lai ramro hos got lea tapai ko vhalo garnuhunchha you can believe to only got love chha 💐❤️ from Dawang sherpa usa

  • @junulimbu884
    @junulimbu884 3 ปีที่แล้ว +12

    bichara दिदि सुन्दै रिँगटा लाग्छ कसरी सहनु भयो होला यो दिदीलाई जसरी पनि न्याय दिनु होला सबै मिडिया लागि परेर हुन्छ कि कसरी हुन्छ 😭😭😭😭

  • @xaayagurung2418
    @xaayagurung2418 4 ปีที่แล้ว +165

    लाज नभयेसि जे गरे पनि हुने नारि ले नारिको घर बिगारने कसतो नारि होइन सिगल केटा पाउदैन कि के हो

    • @junatamang1892
      @junatamang1892 4 ปีที่แล้ว +2

      Sala randi valu nari mathai narile nai ho xixixixixi testo ktilai ta jiudai ago lagai dinu parne

    • @sihammakdici8596
      @sihammakdici8596 4 ปีที่แล้ว

      ho vanya npl ma jo poni ki arkako poi lane ki arkako budhi lane k achammo?

    • @subharanasubha9970
      @subharanasubha9970 4 ปีที่แล้ว

      Jastolai testai 3 ta begarisakeko thiyexata pokkai nabujita gainas hola nnarile narilai nai siddauxa hai life dameg

    • @dipendrakoirala4235
      @dipendrakoirala4235 4 ปีที่แล้ว +1

      सहि भन्नू भयो साथि

    • @aaratikhatri6313
      @aaratikhatri6313 4 ปีที่แล้ว +1

      @@junatamang1892 anju budhathoki bhnera fb ma search garnu tyo bishnu ra yo anju chasma lagayera ubhiyeko ani angalo mareko pic xa

  • @sherbaniya1518
    @sherbaniya1518 4 ปีที่แล้ว +65

    दुबै लाई राखेर interveu lida ramro.

    • @suryabc3705
      @suryabc3705 4 ปีที่แล้ว +6

      baniya sangram सेम बिचार सर

  • @rameshlama712
    @rameshlama712 9 หลายเดือนก่อน

    Don,t Be afraid baine i will pray for you.

  • @xopanatimro7468
    @xopanatimro7468 4 ปีที่แล้ว

    यदि उहाँ दिदी पीडित नै हो भने न्याय पाउनु पर्छ र त्यो मर्ने बेला हरियो काक्रो र त्यो बाख्री दुबई लाई कार्वाही हुनुपर्छ ।

  • @saruupreti6852
    @saruupreti6852 4 ปีที่แล้ว +9

    मिडियाले इन्तरबिउ मात्र नलिने पोइ पनि खोज्नु परो निया दिनु परो

  • @suryabc3705
    @suryabc3705 4 ปีที่แล้ว +22

    सबै कुरा सुनियो तर सत्य के हो भन्ने कुरा दुबै जना लाइ एक साथ मा राखेर अन्तरक्रिया गर्नु पर्ने देखियो किन कि पहिला नानि लाइ दुध खुवाउने पैसा छैन पनि भन्नु भयो फेरि पछि एक लाख बिस हजार थियो भन्नु भयो 😳😳

    • @romanintertainment2466
      @romanintertainment2466 4 ปีที่แล้ว +3

      Kastoo Kura garnuu hunxxa paisa jati buda le rakhesii Ka bat hunxxa ta paisaa ramrari sunnuna

    • @Bhagawanbaniya_1522
      @Bhagawanbaniya_1522 4 ปีที่แล้ว +3

      Surya b c paisa ta sutkeri hunu vanda pahila ho vako vaneko sutkeri vayara hospital bata ghar jada paisa lagdeko rahexa

    • @susmitakhadka9249
      @susmitakhadka9249 4 ปีที่แล้ว +2

      Ali ramro sanga sununa kasto kura na bujeko ho

    • @krishnanepali649
      @krishnanepali649 4 ปีที่แล้ว +2

      उनी पनि देश खाइ शेष भै सके कि मान्छे कुरा सबै सत्ते होला भन्न सकि दैन।

  • @binodlamichhane6902
    @binodlamichhane6902 4 ปีที่แล้ว +2

    दिदी हजुर त्यो सङ्ग मिलेर कुनै हालतमा नबस्नु हजुरले दिभोर्स लियेर त्येस्को आधा सम्पत्ति लिनुस त्यो सङ्ग मिल्नुभयो भने पछि जेपनी हुन सक्छ मिडिया कर्मीले नि सच्चा मनले साथ दिनुहोला।

  • @dwarikarijal1921
    @dwarikarijal1921 9 หลายเดือนก่อน

    यो उमेरमा यस्तो दुख दिने पुरुषको बुद्दि फिर्ने गरी हान्नु पर्यो प्रहरी साथीहरू!

  • @gopithapa6591
    @gopithapa6591 4 ปีที่แล้ว +11

    श्रिमान भनिने त्याे नरपशुलाई करबाहि गरियाेस् ,

  • @kulungsys7169
    @kulungsys7169 4 ปีที่แล้ว +3

    बाबा आमाको कुरा सुनेको भये आज येस्तो हुदैन थ्यो

  • @bijaysubedi3972
    @bijaysubedi3972 9 หลายเดือนก่อน

    यी सत्य कुरा हुन् हैनन् यदि सत्य हुन् भने त्यो नर पशु पिपासु लाई कानुन बमोजिम कडा कार्बाही हुनुपर्छ

  • @bishnurokamogar7557
    @bishnurokamogar7557 8 หลายเดือนก่อน

    यो दिदीले जसरीनी न्याय पाउनुपर्छ

  • @khadkabk9712
    @khadkabk9712 4 ปีที่แล้ว +19

    बिष्णु दाइ किना यसरी बोउलाए ? भाउजुले अझै पनि मौका दिनु भएको छ सुद्रनु बुडा। भाउजू नमस्ते। तपाईंको पिडा सुनेरा दुखा लाग्यो तपाइको बलियो गवाइ भनेको मोति सर हो जस्ले तपाइलाइ कन्या दान गर्नु भयो र उहाँ एउटा शिक्षित ब्याक्ति पनि हो पक्कै पनि उहाले तपाइलाई सहयोग गर्नु हुने छ उहासङ्गा केही सर सल्लाह लिनुहोला।

  • @reshmabhandari134
    @reshmabhandari134 4 ปีที่แล้ว +9

    नालायक पुरुस यसलाई छिटाे भन्दा छिटाे कानुनि कटघरामा लेरायर न्याय खाेजनुस दि हजुरले छाेरिकाे लागि पनि अधिकार लिनु हाेला ।

  • @nimatamang5253
    @nimatamang5253 3 ปีที่แล้ว

    Dukha lagyo didi tapaiko kura sunera

  • @lamamk30
    @lamamk30 4 ปีที่แล้ว +25

    हे भगवान बिचरा 😭😭😭😭

    • @magarniparu9025
      @magarniparu9025 4 ปีที่แล้ว

      Bichara kate dukha payo yo didi li,, xora manxeko man kate kathor 😂😂

  • @devisubba4776
    @devisubba4776 4 ปีที่แล้ว +4

    लौ तीमी पनी संसार खाएर पनी लाटी नै रछौ अब के गरछौ त तीमो् नै ठुलो गलती छ । आफु संक्षम भएर पनी आज यो हाल सुनदा दुख लागयो |

  • @tmgbdr68
    @tmgbdr68 2 ปีที่แล้ว +2

    युनिटी लाइफ को MD बिष्णु लाई किन कानुनी कारबाहीमा ल्याउदैन युनिटीमा जोडिएको जनता हरु कहाँ हरायो?

  • @simahirachansima1808
    @simahirachansima1808 4 ปีที่แล้ว

    Care full. God's bless you. Baby.

  • @NEPALVOICETV
    @NEPALVOICETV 4 ปีที่แล้ว +10

    शारीरिक भोक प्यास मेटाउनकै लागि छोरी चेलीको भावनामाथि खेलबाड गर्नु दु खद कुरा हो ।
    यो कुराले आम नेपाली दिदीबहिनीहरुलाई सोचेर मात्र जीवनसाथी रोज्नुपर्ने रहेछ भन्ने पाठ सिकाओस्
    धन सम्पती भएको श्रीमान् भन्दा पनि आफूूलाई दुखसुखमा बुझ्ने श्रीमान् खाँचो हुन्छ ।
    Physical hunger is a sad thing to do with the emotions of daughter sister to quench her thirst.
    This lesson should teach common Nepali sisters that they should choose a mate only.
    More than a husband who has wealth, he needs to understand that he is sad. be happy always good luck all

  • @saugatchamling7409
    @saugatchamling7409 4 ปีที่แล้ว +5

    बाबा आमाले नदिई नदिई, जेल गाको अनि डिबोर्स भएको थाहा भइ भई जादा यस्तै हो 😂

  • @dbadhikari2576
    @dbadhikari2576 4 ปีที่แล้ว +2

    सारै पापी रछ यो पापी येदि कोहि हुनु हुन्छ भने पिलिज सयोग गर्नु होस

  • @narayanthapaliya6745
    @narayanthapaliya6745 4 ปีที่แล้ว

    बिस्नु क्षेत्री ज्यु तपाइलाई हामी साराले unit life asurens सक्नु भए छक्ुे गरेकोे यो नैतिकता बिहिन काम तपाईं लाई मानवता थाह रशेनछ सारा नेपाली को रकम डुबाउनु भएको छ ब्यबहाार पनि उस्तै रहेछ

  • @kiruwa1
    @kiruwa1 4 ปีที่แล้ว +27

    बिचरा दिदी। हामी महिलाकाे पीडा र दुख कस्ले सुनिदिने र कस्ले न्याय दिने।