Exclusive: हेन्डसम ईण्डियन लाहुरेकी ४ वर्षिया छोरीलाई के भयो यस्तो? Santosh deuja

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024
  • कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    ......................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    Host: Santosh Deuja
    : / santosh.deuja.9
    Whatsapp/viber : +9779855024721
    For business enquires please
    Name: Rajkumar Deuja
    Contact no. : 9809145661
    Email:Rajkumardeuja90@gmail.com
    .................................................................................................................
    हाम्राे वेबसाइटः kapurbot.com
    ......................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright © Kapurbot Media PVT LTD.

ความคิดเห็น • 4.6K

  • @gitakhadka614
    @gitakhadka614 3 ปีที่แล้ว +387

    सन्तोस जि यो भाइको दोस्रो भिडिओ पनि ल्याउनु है चाडै🙏🙏!

    • @sanjeevthapa7339
      @sanjeevthapa7339 3 ปีที่แล้ว +2

      CONGRATULATIONS Santosh Deuja !!!
      You are doing GREAT 👍

    • @kunwarkamal9104
      @kunwarkamal9104 3 ปีที่แล้ว

      Ayota dosro video hernu vayo

    • @nagenchaudhary346
      @nagenchaudhary346 3 ปีที่แล้ว

      @@kunwarkamal9104 khoi veten 2nd video

    • @Dtgxigxgjfg
      @Dtgxigxgjfg 3 ปีที่แล้ว +2

      Acid हान्नू पर्ने त यस्ता केटी लाई हो । एसीड हान्दीए हून्छ। म भए यस्लाई अङग भङग बनाईदीने थीए । यो भालू स्वभाबकी हो भालू हो । भावू हो । अर्काको ईज्जत र जीन्दगी बीगारनेलाई त्यसै छोड्न हूदैन । खूकूरीले छट्काईदीनू केही बर्ष जेल बसेर केही हूदैन ।

    • @amritkunwar7722
      @amritkunwar7722 3 ปีที่แล้ว

      @@nagenchaudhary346 maile pni vetena 2nd video

  • @nirulama7585
    @nirulama7585 3 ปีที่แล้ว +2699

    सोझो केटालाई हरामी बुढी पर्छ
    अनि
    सोझि केटीलाई हरामी बुढो पर्छ
    किन होला?🤔😢😥

  • @mandeepa236
    @mandeepa236 3 ปีที่แล้ว +61

    येत्तिको possitive मान्छे मैले आज सम्म देखेकै थिएन भित्री मन देखि सम्मान छ दाइ
    निसब्द😭😭😭😭💞

  • @nabinchandsodari6915
    @nabinchandsodari6915 3 ปีที่แล้ว +257

    कति मिठो बोली दाजु हजुरको कति सफा मन , दाई तपाईंको इन्टरभ्यु हेरेर धेरैं सिक्न पाए तपाईंको जिवन सुखमय होस् दाजु हाम्रो यही कामना😢😢😢

    • @nirmalanepali1453
      @nirmalanepali1453 3 ปีที่แล้ว

      Kasto khale aimai ho teti deri maya gatne siriman payara mat lagyo xa

    • @liladhungel9568
      @liladhungel9568 3 ปีที่แล้ว

      😭😭😭😭

    • @shrijana273
      @shrijana273 3 ปีที่แล้ว

      @@nirmalanepali1453 उ

  • @sandhyalimbu5521
    @sandhyalimbu5521 3 ปีที่แล้ว +66

    अग्रिम सुभकामना सन्तोष सर लाई ।यो केटी लाई नि भेट्टाउनू सफल होस् ।

    • @asmitathapa445
      @asmitathapa445 3 ปีที่แล้ว

      sandhya ji malai pani subscribe gridinu na . persional request la

  • @khagisaraneupane4258
    @khagisaraneupane4258 3 ปีที่แล้ว +95

    छाेरि काे ख्याल गर्नु है भाइ ,साेजाे लाई फसाई पापिनिलाई कहिले सुख हुदैन।

  • @sanjaylama6468
    @sanjaylama6468 3 ปีที่แล้ว +306

    श्रीमानको माया अनि सुख पाएर मातेको
    रैछ त्यो आइमाई अब खान्छे ठुलो भाग😂

    • @asmitathapa445
      @asmitathapa445 3 ปีที่แล้ว +2

      plz subcribe garidinu na didi hai

    • @summylama5990
      @summylama5990 3 ปีที่แล้ว +3

      Sahi ho

    • @abisheklama537
      @abisheklama537 3 ปีที่แล้ว +2

      Sahi vannu bho

    • @darshannamaste8719
      @darshannamaste8719 3 ปีที่แล้ว +1

      हो खान्छ ठुलै खान्छ चार मिटरको कालो ना कालो भको खान्छ 😁😁😁😁😁

    • @khemkumari218
      @khemkumari218 3 ปีที่แล้ว +1

      Sahi ho

  • @dipakthapa9564
    @dipakthapa9564 3 ปีที่แล้ว +28

    यति सफा मन ,यति मिठो बोलि, यति राम्रो मान्छे को आँखा बाट कहिल्यै आँशु नझरोस , सदा भलो होस ।,❤️♥️♥️🎈🎈🎈🎈💗💖

  • @gurungshila16
    @gurungshila16 3 ปีที่แล้ว +188

    साच्चिकै सन्तोष सर को काम देखेर गर्व लाग्छ ,,ह्जुर्को काम पर्ती सरकार को ध्यानाकर्षण जाओस,,,।

  • @karkikuntakatwal3409
    @karkikuntakatwal3409 3 ปีที่แล้ว +347

    कसैलाई श्रीमानले यति धेरै माया गर्दा नि मात लागेर हिड्छ्न कसैको भने जिन्दगीभर टचर सहेर बस्नु पर्ने यस्तै छ संसार मा चलेको चल्न।

    • @rajuchetri3366
      @rajuchetri3366 3 ปีที่แล้ว

      खातिनी सवस्नी केरा खान्छे

    • @dilmayapun1240
      @dilmayapun1240 3 ปีที่แล้ว +2

      Right

    • @chandrakalalimbu1126
      @chandrakalalimbu1126 3 ปีที่แล้ว +8

      होनि मैले नि बिहे गरेको 14 बर्स भयो अहिले सम्म बुढाको माया कस्तो हो अनुभब गर्नु पाएको छैन र नि उसकै नामको सिन्दु छ भन्दै उ सगै बस्नु परेको छ ।

    • @karkikuntakatwal3409
      @karkikuntakatwal3409 3 ปีที่แล้ว +3

      @@chandrakalalimbu1126 हो नि कोहि नारिहरु बुढाले जति नै टचर देओस इज्जत छोराछोरी समाज सोचेर घरको संघार नाग्दैनन जस्को बुढाले बुढिलाई वा बुढिले बुढालाई उद्दम माया गर्छ त्यो माया नपचेर हिडि रा हुन्छन् ।

    • @pushpasaru2760
      @pushpasaru2760 3 ปีที่แล้ว

      Ho ni

  • @chhayarai805
    @chhayarai805 3 ปีที่แล้ว +284

    दुनियाँ स्वार्थी छ हजुर यहाँ कसैलाई भरोसा गर्न्न सकिन कसैलाई भरोसा नगर्नु नै ठिक होला स्वार्थी दुनियाँमा

    • @megharajlohorung7375
      @megharajlohorung7375 3 ปีที่แล้ว +2

      Ho..ni Hajur 🙏🙏 sawrthi sansar xa...

    • @nirmayagurung2330
      @nirmayagurung2330 3 ปีที่แล้ว +1

      Kasto aama hola bichar nani

    • @sushilamagar7105
      @sushilamagar7105 3 ปีที่แล้ว +4

      दुनियाँ स्वार्थि छ सानी छोरी लाई छोडेर काहा गको हो आमा मन दुख्छ रुप को पनि यति राम्रो कुरा बुझने सोझो श्रीमान लाई छोडेर काहा को होला दिदी। मन कारी हुनुहुन्छ चिन्ता नगर्नु दादा।

    • @dillimbu1449
      @dillimbu1449 3 ปีที่แล้ว +2

      याे लामाकाे छाेरिले ठुलाेभाग खाेजेकाे हाेला तर याेसानाे भाग पनि उमकयाे भाेलि रूएर हिन परछ याे अाइमाइ

    • @robintamang7967
      @robintamang7967 3 ปีที่แล้ว

      @@sushilamagar7105 ko I'd

  • @sirjanasapkota8617
    @sirjanasapkota8617 3 ปีที่แล้ว +159

    सारै दुख लायो यति ईमानदारी बुढो पाउदा हरामी आईमाई आँसु नै आयो 😭😭😭😭

  • @gangabaju3373
    @gangabaju3373 3 ปีที่แล้ว +61

    होईन किन तेस्तो बुढो पनि राम्रो छ हेर्द कुरा गर्द त के पुगेन यो आइमाइ लाई छि सुख ले मातेको माईती हरू के भयो अफ्नु छोरी लाई ठिक ठाउम राख्नु पर्छ अरू लाई भन्नु भन्द 🙏😭

  • @shamiprai4340
    @shamiprai4340 3 ปีที่แล้ว +180

    हेण्डसम लाहुरेले त यिनिभन्दा पनि राम्री केटी पाउँछन् तर यो कुकुरनीको भविष्य चै नर्कमा जाने पक्का हो।

  • @SurendraAchhami
    @SurendraAchhami 3 ปีที่แล้ว +9

    धेरै भावुक बनायो कति निर्दयी होलिन् ती आमा जस्ले यति राम्री nirdosh छोरी र श्रीमान छोडेर वेपत्ता भईन् । God bless u sano nani...❤

  • @AnikatRai
    @AnikatRai 2 วันที่ผ่านมา

    मेड़िया सन्तोष देऊसा धेरै धेरै धननीय बात होस‌लाईक कमीन शेयर

  • @sitagurung3705
    @sitagurung3705 3 ปีที่แล้ว +41

    निशब्द ...😢😢😢😢....love you cute 🥰 chori ❤️❤️😘😘 god bless you always 🙏🙏

  • @sajinatamang7826
    @sajinatamang7826 3 ปีที่แล้ว +26

    बिचार कति माया लाग्दो😭😭😭😭 यति राम्रो श्रीमान र छोरी छोडेर जाने केटीको मन कस्तो होला ?? कति निर्दयी आमा यति राम्री छोरीको माया नलाग्ने 🤔

    • @punamshrish569
      @punamshrish569 3 ปีที่แล้ว

      Dont worry vai yeti dherai handsome hunuhunxa tesaimathi indian army jatti pani ketiharu aauxan tyo kukurniko buddi bigreko

    • @yagyagharti8325
      @yagyagharti8325 3 ปีที่แล้ว

      Buddhi nabhay mahila paxi dukha paux ani jhundiyra marnu prax

  • @anurai4589
    @anurai4589 3 ปีที่แล้ว +130

    यस्तो राम्रो बुढा,छोरीलाई छोडेर जाने त्यो मन कस्तो होला। कस्तो निर्दयी आमा हो😥😥😥

  • @rajgurung8456
    @rajgurung8456 3 ปีที่แล้ว

    Great job Kapurbot chanel

  • @shakuntalamagar8682
    @shakuntalamagar8682 3 ปีที่แล้ว +34

    हजुरको हरेक बोलि ले मेरो मन धेरै रोयो हजुर हिम्मत नहार्नु होला हजुर😭😭😭😭😭

  • @munathapa8105
    @munathapa8105 3 ปีที่แล้ว +88

    कोसैलाई बुढा को पिडा कोसैलाई बुढी को पिडा
    बुढा ले अर्को पाउछ बुढी अर्को पायो तर त्यो छोरीले आमा को माया कसरी पाउने ।

  • @vinodkhatri7640
    @vinodkhatri7640 3 ปีที่แล้ว +477

    लाहुरे लाई छोडेर चाहुरे संग गएको होला अब खान्छे दहि चिउरा अनि मासु भात

    • @tashidelak37
      @tashidelak37 3 ปีที่แล้ว +4

      Your right

    • @milanyoungyang2419
      @milanyoungyang2419 3 ปีที่แล้ว +3

      Hahaa sahii juro bro

    • @kamalaxetry9809
      @kamalaxetry9809 3 ปีที่แล้ว +15

      K laure le matra ramro garxa r shukha subidha lauer hunu pardain chaure kin nhoss man ko khusi hunu parxa jasto lagxa

    • @narendrarajthebe8720
      @narendrarajthebe8720 3 ปีที่แล้ว +2

      @@kamalaxetry9809 yess

    • @sureshgyamden5074
      @sureshgyamden5074 3 ปีที่แล้ว +1

      Hahahahaha

  • @anjalibasyal4211
    @anjalibasyal4211 3 ปีที่แล้ว

    कपुर बोट tv का प्रो तपाइलाइ हार्दिक धन्यवाद तपाईं अहिले भैरहेको अधिक महिला स्वतन्त्रता को चिरफार गर्दै हुन्हुन्छ र उपायसहित्।

  • @bhawanashrestha2980
    @bhawanashrestha2980 3 ปีที่แล้ว +246

    पाउने ले बुझ्दैन बुझ्ने पाउँदैन दुःख पीडा के हो भन्ने कुरा भोग्ने लाई मात्र थाहा हुन्छ

  • @janikimoktan9289
    @janikimoktan9289 3 ปีที่แล้ว +276

    भाइ अब पिर नगर्नु तपाईं सहि ठाँउ सहि मिडियामा आउनु भएछ अबस्य मिल्छ न्याय अब ।सन्तोष सर जमिन मुनि गएर भए नि भेटाउनु हुन्छ।

    • @anitagrg1747
      @anitagrg1747 3 ปีที่แล้ว +3

      Ab thik thauma pugnu vyex bhai naya paunu hunx

    • @tsheringsherpa6113
      @tsheringsherpa6113 3 ปีที่แล้ว +7

      @@anitagrg1747 नया र पुरानो कपडापसल हो र ? मान्छेलाइ कस्तो पिर परिरहेको होला सहानुभूति दिन चै छैन नया रे वावा हजुरको बुडाले अर्को ल्यायो भने चै तपाइले नया ल्याउनु होला नया नया।

    • @anitagrg1747
      @anitagrg1747 3 ปีที่แล้ว +6

      तपाइको कमेन्त दिलित गर्नु कुरा बुझ्नु छैन हावा मान्छे बुझेर मात्र बोल्ने हैन भने नबोल्ने।मैले के भने ह न्याय पाउनु हुन्छ । भनेको नंया पाउनुहुन्छ भनेको होइन कुर बुझ्ने

    • @laspalijetha5400
      @laspalijetha5400 3 ปีที่แล้ว +2

      Sahi ho yo kura

    • @chandradev6515
      @chandradev6515 3 ปีที่แล้ว +1

      @@anitagrg1747 tehi t coment nbujer k k lekhe ko hola daamnaa le hai

  • @harithapa556
    @harithapa556 3 ปีที่แล้ว +125

    माया त श्रीमतिलाइ जस्ले पनि गर्छ तर लाहुरे ले जति आफ्नो श्रीमतिलाइ माया अरुले गर्दैन ।

    • @dhanendramagar1870
      @dhanendramagar1870 3 ปีที่แล้ว +2

      k garnu sir sungur jati moto hudai janxa tesko muji teti nai saguro hudai janxa vaneko yehi ho dherai sukkha payera mattiyeki aaimaile kukurle napaune dukkha paunexa

    • @gautamg8324
      @gautamg8324 3 ปีที่แล้ว +2

      Tara lahyreni le sabai vanda badhi natho ni khelauxan euta lahureni lai ta maile ni vaccine lagaideko

    • @nandanishresthashrestha6150
      @nandanishresthashrestha6150 3 ปีที่แล้ว

      Thik vanu vo❤️

    • @ramthapa6748
      @ramthapa6748 3 ปีที่แล้ว

      @@hlo900 ghar dekhi tada hunebhayara ho testo feeling hune

    • @dilwala6237
      @dilwala6237 3 ปีที่แล้ว

      माया पनि तेतिकै गर्छ दुख पनि तेतिकै दिन्छ लाहुरेले म पनि लाहुरे भएको हुनाले

  • @sabinlama8854
    @sabinlama8854 3 ปีที่แล้ว +5

    सारै राम्रो मन रैछ दाजु हजुर को

  • @basundhararai5355
    @basundhararai5355 3 ปีที่แล้ว +77

    कसैले भाग्य पाएर पनि गुमाउने गर्छन यति धेरै माया गर्ने मान्छे कहाँ सबैको भाग्यको हुन्छ र
    चिन्ता नगर्नु राम्रो मन भएको मान्छे लाई सधै राम्रै हुन्छ😥

  • @dangalibhola598
    @dangalibhola598 3 ปีที่แล้ว +52

    मर्द को दम्ब भनेको यो हो मान्छे पनि पल्टन को रहिछ कुरा सहि छ राहुल सर 👍️👍️👍️कुरा सुन्दा सारै दुख लाग्यो बिचरी छोरी को यस्तो हालत छ 😭😭😭

    • @khemkumari218
      @khemkumari218 3 ปีที่แล้ว

      Marda la kahila hemmat hardaina

    • @dangalibhola598
      @dangalibhola598 3 ปีที่แล้ว

      @@khemkumari218 हो हजुर राम्रो ,असल र दम्बको बोली नै मलाइ सारै मन पर्यो तर पिर बेथा सुन्दा मनै दुखी छ

  • @bibashbaraili8522
    @bibashbaraili8522 3 ปีที่แล้ว +103

    यति राम्रो मान्छे सँग बिबाह गर्ने केटीले आफ्नो भाग्य गुमायो

    • @govindaloktam7940
      @govindaloktam7940 3 ปีที่แล้ว +2

      NAKAĹI

    • @Dtgxigxgjfg
      @Dtgxigxgjfg 3 ปีที่แล้ว

      Acid हान्नू पर्ने त यस्ता केटी लाई हो । एसीड हान्दीए हून्छ। म भए यस्लाई अङग भङग बनाईदीने थीए । यो भालू स्वभाबकी हो भालू हो । भालू हो । अर्काको ईज्जत र जीन्दगी बीगारनेलाई त्यसै छोड्न हूदैन । खूकूरीले छट्काईदीनू केही बर्ष जेल बसेर केही हूदैन ।

  • @rajughimire2522
    @rajughimire2522 3 ปีที่แล้ว +103

    आजको डेटमा पुरुष धेरै पिडामा छम कसैले भाग्य चिन्न नसकिदो रहेछ

  • @khagirana1030
    @khagirana1030 3 ปีที่แล้ว +54

    सार्है भयो । यो अर्काको बुढी लग्नेलाई चैं घाँटि छिन्टाऊनै पर्छ ।

  • @manbahadurghartimagar8149
    @manbahadurghartimagar8149 3 ปีที่แล้ว +156

    खुट्टा भए जुत्ता जति नि पाइन्छ, तर छोरीको भबिष्यलाई बिग्रन दिनु हुँदैन!

    • @diliphamal4663
      @diliphamal4663 3 ปีที่แล้ว +1

      sahi vannu vo

    • @kirantamu1521
      @kirantamu1521 3 ปีที่แล้ว +6

      मन परेको जुत्ता पो जुत्ता नभए खाली खुट्टानै ठिक छ😃😃😃 दह्याङ राइको डाइलग

    • @susilrai656
      @susilrai656 3 ปีที่แล้ว

      Haitt... hoina ho naya naya model ko chutaa aacha ho marketma haresh nakhau hau...jedhan

    • @komalmgr4426
      @komalmgr4426 3 ปีที่แล้ว

      🙏👍👍👍👍👍

  • @kapilmagar8548
    @kapilmagar8548 3 ปีที่แล้ว +4

    राहुल भाई तपाइँको पिडादायक लडाइँ सफल होस तेसमा हामी ५०हजार इन्डियन अन सर्विस गोरखा सैनिकको कामना छ

  • @AR_Explainer
    @AR_Explainer 3 ปีที่แล้ว +1

    Santos deuja sirle derai ramro kam garnu vayo salut xa hajurlai ra rahula ra smita ko best of luck hole life ma vanna chahanxu

  • @nepalisathi4198
    @nepalisathi4198 3 ปีที่แล้ว +75

    धेरै माया गर्न हुदैनथ्यो ,
    अब छोडेर गई नि है
    साँचो माया गर्ने मान्छेलाई
    अक्सर धोका मिल्छ नि है।
    For you lahure😭😭😭😭

    • @shambhuos2540
      @shambhuos2540 3 ปีที่แล้ว +1

      Maya ta. Maya. Ho nee Tara. K garnu
      Sister le bujinA derai maya. Garnu vako
      Rahaxa daju le. Yo maya. Paxi taha hunxA. Sister le.

    • @liladhungel9568
      @liladhungel9568 3 ปีที่แล้ว +1

      😭😭😭😭

  • @SangkenRai.
    @SangkenRai. 3 ปีที่แล้ว +58

    ईन्डियन लाहुरे त नेपाली हिरो रमेश उप्रेती जस्तै देखिन्छन् त?

  • @adminkuwait9173
    @adminkuwait9173 3 ปีที่แล้ว +24

    कति राम्री नानू बिचरा मेरो भाइको छोरीलाई पनि 13 महिनाको छोडेर बुहारी अर्कि सग हिडेकी मैले अहिले हुर्काएर 12 बर्ष को भैछ

    • @Table_person
      @Table_person 3 ปีที่แล้ว

      Yo chahi kun ghun thakuri sanga vhagijasti cha hehehe

    • @yagyagharti8325
      @yagyagharti8325 3 ปีที่แล้ว

      Great work

  • @karanrana2120
    @karanrana2120 3 ปีที่แล้ว

    कती राम्री नानी हौ कति क्युट कति लजालु कति इन्नोसेन्ट लजाउने स्टाइल पनि कती राम्रो नानू लजाउदा पनि कति राम्री बाबा ममि नै ह्यान्ड्सम बिउटिफुल है।

  • @kajinepali4115
    @kajinepali4115 3 ปีที่แล้ว +32

    लाउरे भाई सोजो मातो लागो काहा दुख पाउछ अनि थाहा हुन्छ सन्तोष सर नानीलाई देख्दा अती माया लागो खोजी गर्नु होला

  • @himalbc4509
    @himalbc4509 3 ปีที่แล้ว +140

    नेपाली महिला लाई सुख नपच्ने रहेछ,

  • @arjunchhetri292
    @arjunchhetri292 3 ปีที่แล้ว +31

    माया धेरै अनि जे भन्यो त्यही पुर्याईदिएर यस्तो भएको हाे 100%

  • @bjutamu2547
    @bjutamu2547 3 ปีที่แล้ว +62

    don't worry fighter, be positive you found more beautiful and responsible life partner

    • @aavhasovit8214
      @aavhasovit8214 3 ปีที่แล้ว +1

      Kati hensom daju yeti ramro daju lai xodnu papini lai kukur le napaune dukha pauxa

    • @niranira4948
      @niranira4948 3 ปีที่แล้ว +1

      hotel wala le 1 mahina samma paisa begar kina rakheko ho kataii hotel wala milomato xaina

    • @narbahadurkuwar481
      @narbahadurkuwar481 3 ปีที่แล้ว

      Yyyyyyyyyyy

    • @mobilecomputer4173
      @mobilecomputer4173 3 ปีที่แล้ว

      @@niranira4948 @@@@@@@

    • @rashmikc2889
      @rashmikc2889 3 ปีที่แล้ว

      @@niranira4948 ĺ

  • @chanduentertainment1249
    @chanduentertainment1249 3 ปีที่แล้ว +5

    धेरै दुख लाग्यो दाजु। म पनि ईन्डियन आर्मी हु। यस्तै हो धोकेबाजहरुले नबुझेपछि हामीजस्ता सिधासादाको जीन्दगीसगँ फोहोरी खेल खेलेको थाहै हुदैन। छोडेर गएको भए पनि छिट्टै पत्ता लागोस। भगवानसँग प्रार्थना गरेको छु। छिट्टै भेटिएको खबर आओस। जमाना ठिक छैन किड्न्याप गरेको पनि हुन सक्छ।

  • @naranshrestha5218
    @naranshrestha5218 3 ปีที่แล้ว +35

    अब आफ्नो बिचार ले नै हिनेको हो भने त फर्किए पनि राख्नु हुन्न है यति राम्रो मान्छेले अरु लाखौं केटी पाउछ! तर यो सानो नानी लाई चै राम्रो गर्नु !

  • @Amritaalemagar2193
    @Amritaalemagar2193 3 ปีที่แล้ว +15

    छोरीको भबिस्य सम्झेर फर्किनुस दिदी 🙏
    सोझोपनको फाइदा लिदा पछी धोका पाइन्छ दिदि🙏🙏🙏🙏🙏🙏

    • @balkrishnabasnet4555
      @balkrishnabasnet4555 3 ปีที่แล้ว

      छोरी ग्यानी छिन

    • @samirsubba2538
      @samirsubba2538 3 ปีที่แล้ว +1

      Abo farkera kasle accept garxa khelachi hoki Kya ho

  • @HimalRaiRealEstate
    @HimalRaiRealEstate 3 ปีที่แล้ว +3

    टिक टक मा हेरेर एता आउने जति हात उठाम त ✋✋भाई को मन सारै सफा र रहेछ अनि हिरो नै हुनुहुन्छ 👌😍❤️👈️हजुर को श्रीमती चहि सारै सुख पाएर हो यो सब गरेकि अनि अर्को पाट बुढा बुढि को देखेको थिय तर हजुर को युटुब मा खोजे काहि भेटिन सर 🙏भाई मन दह्रो बनाउनु जे हुन्छ राम्रो हुन को लागि हुन्छ हजुर हिरो हुनुहुन्छ तेस्तो केटि को लाईन लाग्छ तर रुप नहेर्नु होला उस्को बानि बेहोरा हेर्नु होला 🙏🙏🙏

  • @chakragurung9244
    @chakragurung9244 3 ปีที่แล้ว +37

    सन्तोस जिको आज सम गरेको काम सफल भको छ यो पनिसफल होस

    • @sasithulung9518
      @sasithulung9518 3 ปีที่แล้ว

      oomg

    • @sasithulung9518
      @sasithulung9518 3 ปีที่แล้ว

      vete na xa hola vai

    • @dhurbabdrkarki9260
      @dhurbabdrkarki9260 3 ปีที่แล้ว

      त्यो पागलनी आईमाई लाई देखन मन लाग्यो यो काम पनि सफल होस सन्तोस सर को

  • @sharkikumar7861
    @sharkikumar7861 3 ปีที่แล้ว +97

    सर तेस्तो आईमाई लाई किना ल्याउने आर्को बिहे गर्नु यार तेस्तो खातिनी लाई किन?

    • @心優しい-m3k
      @心優しい-m3k 3 ปีที่แล้ว

      Baby lai asar naparos vanera holani natra afu sahi vae kt po katti paux paux

    • @narayanoli3308
      @narayanoli3308 3 ปีที่แล้ว

      सबै कुरा माया ले नै त बिगार्छ हजुर । नत्र उस्ले सायद त्योभन्दा धेरै गुणा रार्म्रो केटी फेरि पनि पाँउछ।

  • @meengurung860
    @meengurung860 3 ปีที่แล้ว +34

    एक्दिन पछुताउने छ सम्झने छ सोझो बुढालाई अनि जिन्दगी भर रुन पर्ने छ पापिनी

    • @dhanbahadurpariyar6595
      @dhanbahadurpariyar6595 3 ปีที่แล้ว

      Kati ramro budo tyo pani aarmee ko jawan xodar kun hiro sanga gayeko hola yo kata ko aasula bato xakx royer hidnu parx teslai 😂😂😂😂

  • @vlog-zk9sg
    @vlog-zk9sg 3 ปีที่แล้ว

    पल्टन लाहुरे सिपाही हरुको मन कोठोर हुन्छ भनको सुन्या थिए तर यो नौ जबान सिपाही को मन बिसाल पाहाड झै ठूलो रहेछ नौनि घ्यु झै💘💘सलाम छ यस्तो कोमल रिदय बोकेको राहुल लाहुरे भाइ लाइ🙏🙏🙏🙏

  • @c.branamagar8148
    @c.branamagar8148 3 ปีที่แล้ว +56

    सोझै केटाहरू को प्रायः जस्तो।।धोकेवाज श्रीमती पर्छ।।किन होला समाज मा प्रसस्तै यस्तो घटना घटिराछ

  • @netrabasnet9066
    @netrabasnet9066 3 ปีที่แล้ว +54

    यो interview हेरेर यति handsome लाउरे लाई केटीको लाईन लाग्नेछ दुखी हुनु भयन

    • @पूजाबोरा
      @पूजाबोरा 3 ปีที่แล้ว

      💋💋💋💋💋💋💋💋💋❤❤💓🙏🙏

    • @keshabbaral9631
      @keshabbaral9631 3 ปีที่แล้ว

      Honi

    • @snehamagarofficial123
      @snehamagarofficial123 3 ปีที่แล้ว

      Laure haru khattam hunxan . Budi huda hudai bahira bahira kt khelayara hidne laure pni dekheko xu. Laure vanera kt haru paxi lagxan ani yasto ta jati ni pauxu vanne अहम् badhxa laure haruma .

    • @netrabasnet9066
      @netrabasnet9066 3 ปีที่แล้ว +1

      @@snehamagarofficial123 सबै लाउरे हरु त तेस्तो हुदैनन् होला नि

    • @snehamagarofficial123
      @snehamagarofficial123 3 ปีที่แล้ว

      @@netrabasnet9066 maile pani sabai hunxan ta vaneko xaina ni sir koi koi hunxan vaneko 🙏🙏🙏

  • @technicalwordsshareandtake4408
    @technicalwordsshareandtake4408 3 ปีที่แล้ว +117

    मेरो पनि यस्तै घट्ना घटेर पनि आज समलेर बसेको छु। मेरो पनि छोरी म सँगै छु म खुसि छु

    • @Kalasi_Rokaya
      @Kalasi_Rokaya 3 ปีที่แล้ว

      कठैदैन

    • @sabinarairai9055
      @sabinarairai9055 3 ปีที่แล้ว

      😘😘

    • @gyan_lyrics5042
      @gyan_lyrics5042 3 ปีที่แล้ว +1

      Dai mero Pani tehi same NAI ho dai bholi bihana jhal jhal ti Yaad aauxa dai

    • @RamKumar-tp7iz
      @RamKumar-tp7iz 3 ปีที่แล้ว

      ❤️❤️❤️❤️

    • @bishnusunar7527
      @bishnusunar7527 3 ปีที่แล้ว

      काेहि लाई भने एस्ताे बुढा पचदेन काेहिलाई भने काहा पाईएला एस्ताे बुढा भनेर माग्दानि पाईन

  • @sabinkarki5146
    @sabinkarki5146 3 ปีที่แล้ว +4

    मेरो गाउला लाई भगवान ले रक्षा गर्नुस

  • @binurai2456
    @binurai2456 3 ปีที่แล้ว +40

    यस्ति आइमाई लाई जसरी पनि
    खोजेर ल्याउनु र देखाउनुस है ।
    अर्को भिडियोमा ।

  • @dipenlimbu4796
    @dipenlimbu4796 3 ปีที่แล้ว +137

    छोरी मान्छेको चरित्त्र भगवान लाई पनि थाहा हुदैनरे भन्छन, होकि के हो? यो कुरा सुन्दा होकि जस्तो लाग्यो🤔🤔🤔

    • @milanyoungyang2419
      @milanyoungyang2419 3 ปีที่แล้ว +1

      Sahii hoo

    • @roshnipun2269
      @roshnipun2269 3 ปีที่แล้ว +7

      xora xori kta kti sab eutai vako xan.aja voli😡😡😡 buda le budi lai dhoka dinxan budi le buda lai dhoka dinxan😫😫 gf le bf lai bf le gf lai dhoka dine chalan chalti nai vayako xa😡😡😡😡😡 kasailai mero baabai navane huxa😡😡😡😡

    • @parutmg8532
      @parutmg8532 3 ปีที่แล้ว +4

      Xori manche ni sabai naramro hunthhyo vane ma sutkeri xu Tara ni mero buda aru kt sanga lagers ma ta mero bacha lai wasta gardaina k tyo kt chai gatilo

    • @dipenlimbu4796
      @dipenlimbu4796 3 ปีที่แล้ว +1

      @@roshnipun2269 sister, छोरा मान्छेले चही सबैको आखाको अगाडिनै काम बिगार्दै हिन्छन त्यसैले सबैलाई सुरुदेखिनै थाहा हुन्छ, तर छोरी मान्छेको चाहिँ कसैले नपत्याउने तरिकाले एकैचोटी पर्दाफास हुन्छ त्यसैले त्यो भनाई सङ्ग मिलेको होलानी हुनत केटा + केटिको गल्ती बराबर नै हुन्छ😋😋 बिचरा हामी 😂😂🤣🤣🤣🤣

    • @dipenlimbu4796
      @dipenlimbu4796 3 ปีที่แล้ว

      @@parutmg8532 sister, मैले छोरिहरु भनेको छुईननी छोरी मात्त्रै भनेको छुनी, अनि सबै छोरा मान्छे + छोरी मान्छे त्यस्तो हुदैन र हुनु पनि हुदैन, मैलेत मेरो श्रीमती सुत्केरी हुदात 6 months चाहिँ खाना पकाएर खुवाएको छु, अब हजुरको श्रीमान को जिम्मा हजुरनै हुनुहुन्छ्😂😂🤣🤣🤣

  • @reshmakhalingrai3873
    @reshmakhalingrai3873 3 ปีที่แล้ว +70

    यदि हिरो बूढो छोड्ने अाईमाईलाई समातेर डर खुस्काई दिनु 👊👊👊यस्तो हीरो छोडेर कुन लङ्गडो सङ्ग हिडेको होला ।त्यो आईमाईको भाग्य फुटो लु । ल अब त्यो बुढि तपाईले नराख्नु है फेरि भागला

    • @anjanudash479
      @anjanudash479 3 ปีที่แล้ว +3

      मिस हजुर को सोच राम्रो तर सके सम्म भेटिएर मिले राम्रो हो

    • @motilama331
      @motilama331 3 ปีที่แล้ว

      Hina
      Yo baini mero gaun ko ho dui jana ko prem chai ekai din ma bhako r man para par bhako ek arka lai na chini dusro din bhageko r ahile keta le keti lai pura pitthiyo are kina ki yo baini maita farkinda tyo sab kura haru ghar ma r bahira sathi haru lai sunau thiyo dheraidin bhako thiyo keta ko atyachar jaba keta xutti ma authiyi sirf usko jiw sanga matay maya garthiyo esto bura hundaina bujnu bhayo kina ki yo baini lai sanu dekhi hurkeko mero gaun ma maile dekhi raheko xu jaba swasni le bura ko maya payena bhane tyo sanga kina basxa r Service bhayera matay hundaina keta ko behabiur thik hunu patxa bina service garne haru le pani buri lai maya garera pali raheko xa bujnu bhayo na ta kou keti esto kamaune keta lai xorera jadaina.
      Reshma ji tapai ko husband estai bhayo bhane ya xa bhane tapai k garnu hunxa bbhannu hosh ta reshma ji .yo keta le ta afulai nirdosh sabit garnu lai video banayera utube ma halexa kina tr video banayera yo nirdosh sabit garnu sakdaina yo keta le aba usko paltan ko kanoon le uslai kaboo ma lauxa jaba usko salary divide hunxa

    • @motilama331
      @motilama331 3 ปีที่แล้ว

      @अनुप राना मगर jaba pani xutti ma auxa r buri ko chutai garxa ta euta nari le kati sahen garos bhannu hosh ta. Tyo pani matera piyera pitxa are.
      Bura buri ko jhagra hunxa tr esko matlab yo hina ki nari kamjor xa r wahan mathi atyachar garum testo galat honi ta hoki hina bhannu hos ta

    • @manutamang386
      @manutamang386 3 ปีที่แล้ว

      @moti lama Kunai nari le atyachar sahera basnu sakdaina ra basnu pani hudaina thik 6,,,tara yetiko atyachar thyo vane afule himmat garera sabai samu kura rakhera ramroi tarika le nanun anusar xuttiyera basnu pani ta sakinthyoni...arko natho chepera hidda chai sabaile ramro garis vanxra???akhir beijat ta uskoi vayoni...Auta atyachar sahanu nasakne le kina chai natho chepera hidi basnu paro ra Afno khutta ma uviyera gari khayera dekhaununi , natho sanga lagera haina k tha tysko dosro buda chai ramroi parx vanne k guarantee 6 ra????

    • @motilama331
      @motilama331 3 ปีที่แล้ว

      @@manutamang386 hernu hosh koi jaruri xina ki xuttiyera basnu bhanera independent desh ho manxe marji hunxa whan kasari basnu chahanxa uslai j ramro lago tyo nai garo kafii xa sanu umer ma ramro pani keta paunu sakxa ya na ramro pani, kismat ho manxe ko. Mero pani ta buri xa agar mile matera ayera kutxu pitxu ta usle kati din sahnu sakxa achel modern yug ho jata maya r khushi payinxa tetai atract hunxa manukhe bujnu bhayo. Tapai le buri lai 10000 hajar kamayera buri lai dinu hunxa everyday tr sadai dhulai pani tyo keti tapai ko paisa le sadai kutay khdai basdaina bujnu bhayo uslai jasto man parxa testai garxa nari jat maya ko pyaso hunxa jati maya diyo teti nai bura lai maya garxa yahi ho ghar sansar ko rit ho nahita ghar ujhrinxa basdaina

  • @purnaprasadsharma8845
    @purnaprasadsharma8845 3 ปีที่แล้ว +1

    Ma ni.rahul jastai socha vako manxe ho .salut rahul bro.great u .Nepali people don't think negative always posative gyes

  • @क्षेत्रीनिमोटु
    @क्षेत्रीनिमोटु 3 ปีที่แล้ว +27

    मेरो बुडा यस्तो बुझ्ने अनि यति ख्याल गर्ने प्रयो भने त म भगवान सम्झेर पुजा गरेर बस्ने थियोे 😘😘😘😘😘😘😘😘
    love you nanu good blessed you fuchu😍😍😍

  • @khadkaurdabahadur9641
    @khadkaurdabahadur9641 3 ปีที่แล้ว +28

    कस्तो जमाना आयो हे भगवान यति राम्रो श्रीमान छोडेर भागेको किन होला ? के खान लाउन पुगेन 😥😥😥

  • @ashokmehta8986
    @ashokmehta8986 3 ปีที่แล้ว +40

    आइमाई को चरित्र भगवान लाई पनि थाहा हुँदैन भन्थे सहि रहेछ

  • @mahendarbudhamagarmagarnep2376
    @mahendarbudhamagarmagarnep2376 3 ปีที่แล้ว +1

    सारै मन रोयो

  • @karinagurung8812
    @karinagurung8812 3 ปีที่แล้ว +29

    Kati hency....hjr lai tyo vanda ramro kt paux naaatinu...miss you brodher😢💖💖

  • @darpanlamixanigrg5183
    @darpanlamixanigrg5183 3 ปีที่แล้ว +49

    अहिलेसम्म को आईमाई हरुको चर्तीकला हेर्दा इनिहरुलाई सुख पचदैन रहेछ महसुस गरे मैले चै

    • @sunitaghising6952
      @sunitaghising6952 3 ปีที่แล้ว

      Kta manxeko poni galti hun sakinxa ni daju

    • @darpanlamixanigrg5183
      @darpanlamixanigrg5183 3 ปีที่แล้ว

      @@sunitaghising6952 मेरो पनि आफ्नो भोगाइ हो बहिनी अहिले म बेलजीम कार्यरत छु याहा आएको पनि 9 बर्ष बितेछ पीडा र चिन्ता मा छोरी आज 14 बर्ष को भयो ठुली भै उसलाई आफ्नो आमा नभएकोमा कति नरमाइलो लाग्दो हो दुनियाँमा जतिसुकै अनमोल चिज दिनुहोस् जो क्षणिक को लागि मात्रै हुन्छ आफ्नो आमा जस्तो अरु कोही हुदैन मैईले पनि आफ्नो school देखि को आफ्नो प्रेम college पडदा पाड्दै भागी बिवाहा गरेको थिम कथा लेखदै जाने हो भने धेरै पाना र पेनको मसी सकिन्छ उनी पनि मोक्तान हुन्

  • @abalhangshulingkhim9420
    @abalhangshulingkhim9420 3 ปีที่แล้ว +129

    बाख्रा लाइ मैदान फाप्दैन्,
    आइमाइ लाइ सुख फाप्दैन

    • @geneshalemagar5004
      @geneshalemagar5004 3 ปีที่แล้ว +1

      Sahi ho

    • @padamagurung8524
      @padamagurung8524 3 ปีที่แล้ว +2

      सहि हो

    • @padamagurung8524
      @padamagurung8524 3 ปีที่แล้ว +1

      सहि हो

    • @taratamang6011
      @taratamang6011 3 ปีที่แล้ว

      सबै आईमाई त्यस्तो हुदैन हजुर हामी जस्तो आईमाई पनि छ कि आफ्नो लोग्नेलाई पालेर लोग्ने र बच्चाको खुशिलाई शिरमा राखेर हिड्ने पनि छौ । यस्तो आईमाईलाई कहिले खुशी नमिलोस ।

    • @rampantwiggletaylor7361
      @rampantwiggletaylor7361 3 ปีที่แล้ว

      गोरूलाई नाखे आईमाईलाई कईच् नदि तह लागदैन यो कूरा सहि हो

  • @anishaparajuli1079
    @anishaparajuli1079 3 ปีที่แล้ว +74

    कति राम्रो मान्छे कति बुज्ने 😍😍 कति मजले बोलेको बिचरा😪😪

    • @racecom76
      @racecom76 3 ปีที่แล้ว

      म नि यस्तै छेउ आउ लभ अरुम्🤣🤣🤣🤣

    • @liladhungel9568
      @liladhungel9568 3 ปีที่แล้ว +1

      😭😭😭😭

    • @asanjanarai5991
      @asanjanarai5991 3 ปีที่แล้ว

      Bichara haru

    • @Lalbahadurchhetrijora
      @Lalbahadurchhetrijora 2 ปีที่แล้ว

      100% सहि कुरो सिस

  • @pradeepthulungofficial3272
    @pradeepthulungofficial3272 3 ปีที่แล้ว +17

    कति दुखद कुरा!!आज हाम्रो समाजमा पनि यस्तो घटना दिन-दिन बढ्दैछ!!!

  • @phirojdallakoti6677
    @phirojdallakoti6677 3 ปีที่แล้ว +6

    U r brilliant bro
    Such a kind heart 💞💞💞 person

  • @manishalama11
    @manishalama11 3 ปีที่แล้ว +53

    आईमाई हरु किन बौलाको हौ थुक्क 😡
    यति राम्रो बुढा छोरिलाइ कसरी छोडेर हिन्न सकेकी होला।

  • @santatamang4044
    @santatamang4044 3 ปีที่แล้ว

    So cute baby... Rahul is real hero...Santosh daju ko channel lai pani subscribes gareko xu...

  • @bhimarai8986
    @bhimarai8986 3 ปีที่แล้ว +15

    Speechless😭😭 kindhearted gentle man !!!

  • @kumarbc77
    @kumarbc77 3 ปีที่แล้ว +57

    तर म के भन्छु भने येस्तो श्रीमान पाउन ठूलो भाग्य हाे

    • @snehamagarofficial123
      @snehamagarofficial123 3 ปีที่แล้ว +1

      Laure haru khattam hunxan . Budi huda hudai bahira bahira kt khelayara hidne laure pni dekheko xu. Laure vanera kt haru paxi lagxan ani yasto ta jati ni pauxu vanne अहम् badhxa laure haruma .

  • @मायातामाङ-न2त
    @मायातामाङ-न2त 3 ปีที่แล้ว +62

    🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻 साचै नै मातेर अरु कुनै पुरुष सङ्गै गयको हो भने कुकुर ले नै नपाउने दुख्ख पाउने छ तेस्ले

  • @khargasherlimbu1550
    @khargasherlimbu1550 3 ปีที่แล้ว +41

    एकपटक अर्कैसँग गइसकेको छोरी मान्छेलाई फर्केर आयो भने कहिले पनि घरमा नराख्नु त्यो घरमा कहिले शान्ति हुदैन मैले मेरो छिमेकमा देखेको

  • @aatmarambhujel1915
    @aatmarambhujel1915 3 ปีที่แล้ว +49

    आइमाई को बुद्धि केजातिमा हुन्छ भन्थे होरछ...✍️😥😥

  • @Dikshya4302
    @Dikshya4302 3 ปีที่แล้ว +14

    यो आई माई ले अब धेरै दुख पाउछ एस्तो भगवान जस्तो श्रीमान लाई धोका देको छनी पापिनि

  • @upendragurung4176
    @upendragurung4176 3 ปีที่แล้ว +6

    म गुरुङ जातिलाई के भन्छु भने तामाङनि नहेरी अन्य जात हेर्नुहोस सबैलाई म भन्दिन तर जतिसुकै धेरै बिग्रेको तामाङनि नै छ तेसैले तामाङनि सग होशियार हुनु होला

    • @upendragurung4176
      @upendragurung4176 3 ปีที่แล้ว

      @@ibaratkhan933 सबैलाई म भन्दिन भनेर मैले भनिसकेको छु तर धेरै बिग्रेको चै तामाङनि नै हो त्यो पनि तपाईंले बिचार गर्नु होला

  • @RaviKumar-uo3jf
    @RaviKumar-uo3jf 3 ปีที่แล้ว

    कति मिठो बिचार सर को धन्यवाद हजुर आउने दिन मा धेरै राम्रो होस

  • @sandepxettri6107
    @sandepxettri6107 3 ปีที่แล้ว +12

    सारै दुख लाग्यो यस्तो राम्रो मान्छेलाइ छोडेर जाने पापिनी को कहिले पनि भलो हुदैन

  • @juddharajrai441
    @juddharajrai441 3 ปีที่แล้ว +12

    यस्तो लाग्छ कि ती आईमाईलाई बुढो रात दिन संगै हुनु पर्ने तर दुर्भाग्य लाहुरे जिन्दगीमा त्यो संभव हुन्न ।

  • @Numalimbu-vq7zd
    @Numalimbu-vq7zd 3 ปีที่แล้ว +63

    एति राम्रा रैछन के भएर छुटेछ अनुहार हेर्दा राम्रो भएपनि के थाहा उनरु को भित्र को कुरा गल्ती काहा कस्को छ कै नमिलेर नै त हिन्या होला नि

    • @sushmamagar-bm6gx
      @sushmamagar-bm6gx 3 ปีที่แล้ว +1

      Um k sis glty ksko po x k thaha

    • @avishekale5218
      @avishekale5218 3 ปีที่แล้ว

      Boso palayra gako ho ..

    • @sunitaghising6952
      @sunitaghising6952 3 ปีที่แล้ว

      Ummm honi didi kihe navayat xoderr najau parni ho

    • @manirai5189
      @manirai5189 3 ปีที่แล้ว

      Ur right

    • @sunilpulamimagar8923
      @sunilpulamimagar8923 3 ปีที่แล้ว +1

      Sano xoriko lagi vaya pani basnu pardain future sochnu pardain ghr bebahar milaunw pani saknu parxani hou buhari vayac

  • @arunabds1803
    @arunabds1803 3 ปีที่แล้ว +1

    Kati sojho ho vai Hajur Kati mahan bichar

  • @sarurai8634
    @sarurai8634 3 ปีที่แล้ว +72

    भन्छन नि स्याल लाई काल आयो भने शहर पस्छ रे । मान्छे लाई दशा लाग्यो भने प्रेममा फस्छ रे। यस्तै भएको होला यो आईमाई लाई । र कुनै आईमाई लाई सुख पच्दैन रहेछ ।

  • @lokeshsunar8
    @lokeshsunar8 3 ปีที่แล้ว +15

    भरोसा त कसैको छैन योदुनियाँमा ।तर यति राम्री फुल्जस्तो छोरिको माया लागेन होल😭😭

  • @sazahshrestha8346
    @sazahshrestha8346 3 ปีที่แล้ว +8

    यति धेरै माया गर्ने श्रीमान र यति राम्री छोरी छाडेर जानेको कहिले भलो नहोस

  • @mohankhadka3467
    @mohankhadka3467 3 ปีที่แล้ว +1

    Sarai ramro hunuxa rahul dada hjr le to vanda ramri kt vetnu hunxa tenson na garnu miss you so much❤❤❤

  • @sanjurana3923
    @sanjurana3923 3 ปีที่แล้ว +21

    हिम्मत नहार्नु दाजु!जुत्ता साइज साइजको हुन्छ!त्यहि हो अबको दिनमा ओर्जिनल पाउनु हुनेछ!नानुलाइ राम्रो ख्याल राख्नुहोला

  • @karongurung9267
    @karongurung9267 3 ปีที่แล้ว +48

    The boy is really a handsome, understanding and kind hearted. I bet She never finds such a guy in her lifetime. She will have to repent bitterly in her life . Shame on her .

    • @crzumeghitamucyo6678
      @crzumeghitamucyo6678 3 ปีที่แล้ว

      Umm k maile ni aaj samm yati hdsm kta dekheki thina😊

  • @sharmilabhutia5787
    @sharmilabhutia5787 3 ปีที่แล้ว +29

    😭😭😭😭nani ko saro maya lagyo 😭😭

  • @tee-ken-drahamalthaquree1823
    @tee-ken-drahamalthaquree1823 3 ปีที่แล้ว

    भिडियो हेर्दा आईमाई लाई प्रयाप्त माया र मन
    नदिदा नै राम्रो जस्तो लाग्यो जिन्दगीमा
    दाजु हजुरले माया गर्ने मान्छेले छोडेर गयो
    अब जहुरलाई माया गर्ने मान्छे भेटिओस

  • @santukhadka4727
    @santukhadka4727 3 ปีที่แล้ว +40

    पुरुषको भाग्य र स्त्रीको चरित्र स्वयं भगवानलाइ समेत थाहा हुदैन।

  • @atmarammagar9570
    @atmarammagar9570 3 ปีที่แล้ว +35

    टेन्सन नलिनु भाई त्यस्ता आईमाई लाई छोडी दिनु त्यो भन्दा राम्रो राम्रो केटी पाउछ

  • @d.s.thakuri468
    @d.s.thakuri468 3 ปีที่แล้ว +12

    मान्छे को मन भन्दा ठुलो केही छैन हजुर ।यो आईमाई को बानी खरब थियो येति राम्रो बुडा छोड्यो अब खान्छ यति लामो ।

  • @khemrajk983
    @khemrajk983 3 ปีที่แล้ว +45

    Yo डिसलाइक derai 1.5 k
    Vko चाई यो हाम्रो नेपाली दाई भाई दीदी बहिनी हरु लेे like grna न जाने र हो pakka बाया साइट मा भको बूरी oula जस्टो मा थिचनू होला

    • @bhagawatikhadka6526
      @bhagawatikhadka6526 3 ปีที่แล้ว +1

      Sahi ho ma pani pahile najanda tehi deslike garthe sabaile janer gareko hoina🙏

    • @anitarai7616
      @anitarai7616 3 ปีที่แล้ว +1

      हा हा हा हा ठिक भन्नु भो😄😄

  • @umitaghale1574
    @umitaghale1574 3 ปีที่แล้ว +7

    Bichara kati sojo manche ho kati maya lagne yestai raicha jindagi maya bujdaina 😍😍😍 yo sorthi duniya 😭😭

  • @sapnarai3410
    @sapnarai3410 3 ปีที่แล้ว +34

    लाहुरे को शासन त चर्को hunx भन्छ नानी को माया ले पनि बस्नु पर्ने कस्तो होला बिचरी छोरी कति क्युट xori 😥सुख पचेन raxa यो केटि लाई 😡😡पाप लाग्छ xoriko यो आइमाई लाई थुक्क नकचरी आइमाई

    • @dipendrasunar2600
      @dipendrasunar2600 3 ปีที่แล้ว

      Kada hunxa

    • @ashisrai6455
      @ashisrai6455 3 ปีที่แล้ว +1

      लाहुरे त हामिनी हो तेस्तो कडा त हुदैना सहनसिल चही हुन्छ है

  • @shulavgurung7780
    @shulavgurung7780 3 ปีที่แล้ว +80

    तिमीले पछि को बारेमा सोचेन बैनी येति राम्रो बुढा यती धेरै माया गर्ने फेमली तिमीले घुमायो अब 😏

  • @प्रेमपागल-प3ड
    @प्रेमपागल-प3ड 3 ปีที่แล้ว +14

    मेरो पुरै मिडियामा आएन तर घटना यस्तै थियो सानो छोराको मायाले गर्दा स्वीकारे अजा हामी सँगै छु । एक गल्तीले गर्दा पहिले भन्दा धेरै माया पाएको छु मैले ।
    यदि तपाईंको जीवन राम्रो सुन्दर अनि साच्चिकै महामानव हो भने नछोड्नु बुढीलाई 🙏🙏🙏