सिन्धुपाल्चोकका नवराज घोरासैनी र स्याङजाकी लक्ष्मी नेपाली बिचको कडा प्रस्तुति । Namaraj_Laxmi HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #NamarajGhorasaini_LaxmiNepali #LiveShow
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ MOMO (More Music More Movies) - faturl.com/ryu2...

ความคิดเห็น • 231

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 ปีที่แล้ว +38

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @damantigaha6364
      @damantigaha6364 3 ปีที่แล้ว

      0

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 ปีที่แล้ว

      Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:
      Indreni is truly making difference in many lives:
      Indreni team is really doing incredible social and humanitarian service in Nepal and paving the way forward for cultural revolution.
      Indreni team truly deserves huge respect, dignity and heartily congratulations, and salutation.
      Those who are talking and writing against Krishna ji ji ji ji ji and indreni team are heartless and mindless people.
      All honest and true Nepali are always with indreni team.
      Great Job indreni team. Go ahead and ahead.

    • @amrittamang626
      @amrittamang626 3 ปีที่แล้ว

      Bhim paudel kata janu vo

    • @amrittamang626
      @amrittamang626 3 ปีที่แล้ว

      indreni ma aaunu paryo bhim paudel khima saga Dohori gauna laganu laryo dai

    • @eirosgame8701
      @eirosgame8701 3 ปีที่แล้ว

      Laxmi Nepali lai feri laune paryo hajur.She has unique voice and melodious.We need her battle with Chatra.

  • @prabindhakal100
    @prabindhakal100 3 ปีที่แล้ว +15

    म चाहि नवराज सर को ठूलो फ्यान बिराटनगर बाट

  • @jibnathsapkota6981
    @jibnathsapkota6981 3 ปีที่แล้ว +9

    नवराज सर र लक्षिमीले गाएको गित राम्राे छ।
    गाएक गाईका लगायत शम्पुर्ण ईन्द्रेणि परिवार लाई धन्यवात नमस्कार

  • @amritshrestha474
    @amritshrestha474 3 ปีที่แล้ว +3

    काठेभाका काे राजा नवराज सरलाई लाखौं लाख सम्मान छ ईन्द्रेणीमा देख्न पाउँदा साह्रै खुसी लागेको छ जय ईन्द्रेणी जय संगित ....................!

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 3 ปีที่แล้ว +9

    आहा लक्ष्मी बहिनिको कलालाइ उच्च सम्मान छ अनि बहिनिको नाच पनि कडा छ है🙏🙏

  • @chandrabhujel6837
    @chandrabhujel6837 3 ปีที่แล้ว +3

    लक्ष्मीकाे टुक्का उत्तम छ मान्न पर्छ फेरि ईन्द्रेणीमा यक पटक चान्स दिय राम्राे हुन्थ्याे ।

    • @laxminepali6029
      @laxminepali6029 หลายเดือนก่อน

      Tq hjr kk aasirbad pairakhu

  • @kantichhetri9109
    @kantichhetri9109 3 ปีที่แล้ว +5

    Wow syangja ki cheliko kada prastuti,badhai xa bahinilai,🌹🌹🌹.sabai indreni team lai badhai xa

  • @mailibabuji2238
    @mailibabuji2238 3 ปีที่แล้ว +4

    गित संगीतको धरहरा कार्यक्रम इन्द्रेणीलाई सलाम छ, 🙏🙏 आजको दोहोरी पनि राम्रो लग्यो जय इन्द्रेणी

  • @laxminepali2063
    @laxminepali2063 3 ปีที่แล้ว +18

    सबै सबै लोक दोहोरी पारखी हरुमा म लक्ष्मी नेपालि को तर्फबाट धन्यवाद तपाइहरुको माया आशिर्वाद सल्लाह सुझाब को सदैब अपेक्षा राख्दछु । पक्कै पनि तपाइहरु ले मैले गाएको गीतलाई पनि हेरेर सहयोग गर्दिनु हुने छ आशा राखेकी छु सम्पुर्ण इन्द्रेणी टीम लाई मै देखि आभारी छु 🙏🙏

    • @dilisk3098
      @dilisk3098 3 ปีที่แล้ว +1

      Dherai ramro xa sis uttar2 pargatiko kamana

    • @birendraranabhat5303
      @birendraranabhat5303 3 ปีที่แล้ว +1

      आहा सार्है राम्रो गाउनु भो। प्रगतिको शुभकामना।

    • @narendrabohara1873
      @narendrabohara1873 3 ปีที่แล้ว

      एकदम दमदार प्रहार छ बहिनी

    • @arjunhazard3160
      @arjunhazard3160 3 ปีที่แล้ว

      @@narendrabohara1873 7

  • @ramesh2055
    @ramesh2055 3 ปีที่แล้ว +6

    शुभ बिहानी ।।
    जय गित ।।
    जय संगीत ।।
    जय इन्द्रेणी ।।।

  • @king7927
    @king7927 3 ปีที่แล้ว +12

    कस्लाइ कस्लाइ मन पर्छ इन्द्रेणि हाजिर लाउनु होला है!मलाई सबैभन्दा मन पर्छ!!💓💓👇️👇️

  • @prakashbg9808
    @prakashbg9808 3 ปีที่แล้ว +1

    Lok samrat नवराज घोडासैनी लाई सलाम छ लोक संसारको बिरस्पति तारा सबैभन्दा उज्यालो तारा

  • @gokarnabista5256
    @gokarnabista5256 3 ปีที่แล้ว +1

    नवराज घोडासैनी र लक्ष्मी नेपाली रमाइलो दोहोरी बधाई छ टिम ईन्द्रेणी 🙏

  • @lakshmanthappa4
    @lakshmanthappa4 3 ปีที่แล้ว +6

    नमराज दाउर लक्ष्मी बैनीलाई वधाई तथा शुभकामना छ ईन्द्रेणी सन्चालक कृष्ण प्रसाद कणेल सर लगायत सम्पूर्ण टिमलाई उत्तर उत्तर प्रगति होस् भन्ने कामना गर्दछु ।

  • @naindragahatraj5180
    @naindragahatraj5180 3 ปีที่แล้ว +7

    अति मिठाे गाउनु भयाे दाइ दिदी ले सलाम छ सबै लाई

    • @dhanrajchhetrichhetri5207
      @dhanrajchhetrichhetri5207 3 ปีที่แล้ว +1

      अति मिठाे गाउनु भयाे दाेहाेरी

    • @srikrishna3316
      @srikrishna3316 3 ปีที่แล้ว

      th-cam.com/video/77LJAn2P7bU/w-d-xo.html&feature=share

  • @kajimanlohani8620
    @kajimanlohani8620 3 ปีที่แล้ว +1

    सारै मन परो नबराज र लछ्मि जि को दोहोरि

  • @bemyfriends2300
    @bemyfriends2300 3 ปีที่แล้ว +1

    मेरो favorite नवराज घुरासैनी।

  • @khadkanepali8606
    @khadkanepali8606 3 ปีที่แล้ว +9

    लक्ष्मी भान्जी लाई धेरै समय पछि इन्द्रेणीमा देख्न पाइयो ,,नवराज घोरासैनी सर सँगको दोहोरी राम्रो छ

  • @subhadrapariyar2259
    @subhadrapariyar2259 3 ปีที่แล้ว +6

    धेरै राम्रो दोहोरी ,नवराज सर लाई धेरै पछि देख्न पाइयो ,लक्ष्मी बहिनी राम्रो छ है प्रस्तुति

  • @chandrabahadurtamang7671
    @chandrabahadurtamang7671 3 ปีที่แล้ว +1

    पुरानो स्रस्टा नबराज घोराही गित सुन्न र सुनाउनु भयको मा इन्द्रेणी कारिक्रम लाई धान्नेबाद । अन्तिम समय मा साउदीबाट इन्द्रेणी सुन्दै छु अब नेपाल आउने 2 दिन बाकी छ । जय इन्द्रेणी ।

  • @k.psharmabhusal5406
    @k.psharmabhusal5406 3 ปีที่แล้ว +4

    Jay indreni teem jay geet jay sangeet laxmi baini ko pani kada takkar x dohari geet ma pragati ko subha kamna x

  • @kishanban4283
    @kishanban4283 3 ปีที่แล้ว +3

    ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर तारा बहिनी काे गित राम्रो छ सुभकामाना छ इन्देणी भाई बहिनी लाई धन्यवाद छ रमेश सर लाई सलाम छ नारी दिवस काे सुभकामाना छ

  • @rohitrijal2168
    @rohitrijal2168 3 ปีที่แล้ว +1

    दमदार दोहोरी गित इन्द्रेणी टिमलाइ स धन्यबाद ।

  • @sunitadahal9480
    @sunitadahal9480 3 ปีที่แล้ว +5

    Wow kati ramailo dohori namaraj dai prati uchcha samman xa

  • @manigurung1469
    @manigurung1469 3 ปีที่แล้ว +2

    लक्ष्मी बहिनी मान्छे पनि सुन्दरी दोहोरी पनि बबाल राम्रो लाग्यो । नवराज जी पनि मुसु मुसु गर्दै मिठो गाऊँनु भयो । संपूर्ण कलाकार साथीहरूलाई सलाम छ जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @chinugurung1653
    @chinugurung1653 3 ปีที่แล้ว +7

    शुभ बिहानी
    जय इन्द्रेणी 🙏

  • @user-bg8yn6rw1s
    @user-bg8yn6rw1s 3 ปีที่แล้ว +2

    नबराज दाइ बहुबिबाह मा पर्लान है? हाहा धन्यबाद सम्पुर्ण इन्द्रेणी टिम र विशेष गरि कृष्ण दाजु लाई !

  • @baburampandey6438
    @baburampandey6438 3 ปีที่แล้ว +3

    अति राम्रो प्रस्तुति जय इन्द्रेणी
    उत्तर उत्तर प्रगति को कामना ।

  • @indragole7164
    @indragole7164 3 ปีที่แล้ว +1

    नवराज सर र रेशम थापा लाई इन्द्रेणी कार्यक्रममा देख्ने ठुलो ईच्छा थियो । आज नवराज सर देख्नु पाइयो, अब रेशम थापा सर लाई छिट्टै देख्नु पाईन्छ होला भन्ने आशा राखेकोछु।🙏🙏🙏🙏👌

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 3 ปีที่แล้ว +4

    अस्ति छत्र बहादुर शाही र काजल जोशिको रुकुमको हान चौका दाऊ हुकुमको भन्ने गितम नाच्ने यिनै लक्ष्मी रैछन नृत्य असाध्यै राम्रो थियो गायन झन राम्रो छ है बधाई छ

  • @nabinmagar9233
    @nabinmagar9233 3 ปีที่แล้ว +3

    रमाईलोछ दोहरि घम्सा घम्सी जय ईन्द्रेणि🙏👌❤️

  • @rameshrai1970
    @rameshrai1970 3 ปีที่แล้ว +1

    King of कॅाटे Singer Mr. घोरासैनी ..को भन्दा को कम ... मिठो दोहोरी....

  • @gomabhandari5993
    @gomabhandari5993 3 ปีที่แล้ว +7

    इन्द्रेणी हेरेर बस्नु हुने हजुरहरू सबैलाई मेरो नमस्कार सुभ बिहानी सुभ दिन कति रमाइलो हो म त बसे इन्द्रेणी हेर्न हजुरहरू पनि आउनु होला

  • @narayansapkota1499
    @narayansapkota1499 3 ปีที่แล้ว +1

    अाइ लाभ इन्द्रेणि💞💞💞💞💞💞💞💞💞

  • @bhimkhatri624
    @bhimkhatri624 3 ปีที่แล้ว +3

    शुभ बिहानी जय इन्द्रेणी जय गित जय सङ्गित

  • @ram689
    @ram689 3 ปีที่แล้ว +2

    आहा यतातिर कति रमाइलो भइ रहेको छ रोक्नुस् रोक्नुस् मलाई हजुरहरु सम्पूर्णलाई तातो तातो चिया कफी साथमा बदाम पनि लिएर आएको आउँछु एकैछिन रोक्नुस् पैसा तिर्नुपर्दैन म पैसा लिन्न चिया कफी बदामको फ्री मा ब्याबस्था गरेको छ सम्पूर्ण दर्शक श्रोताहरुलाइ ☕️🥜☕️🥜☕️🥜☕️🥜☕️🥜☕️🥜☕️🥜☕️🥜☕️🥜☕️🥜☕️🥜☕️🥜☕️🥜☕️🥜☕️🥜☕️🥜☕️🥜☕️🥜☕️🥜☕️🥜☕️🥜☕️🥜☕️🥜☕️🥜☕️🥜☕️🥜☕️🥜☕️

  • @rajustha4300
    @rajustha4300 3 ปีที่แล้ว +1

    जय इन्द्रेणी कडा दोहोरी आज नि ।।

  • @bibashthapa8285
    @bibashthapa8285 3 ปีที่แล้ว +1

    हाम्रो लक्ष्मी स्याङ्जाली 👌👌👌👌👌💞💞💞

  • @bishalmahar9269
    @bishalmahar9269 3 ปีที่แล้ว +1

    आहा नबराज सर र लक्ष्मी बहिनि का बिचमा कडा दोहोरि भो बिचमा कृष्ण दाई लाइ नि घच्का हान्ने कृष्ण दाई नि केटि लाइ भने पछि त उफ्री नै हुनुहुन्छ राम्रो विचार ले उफ्री हुनुहुन्छ तेसैले कृष्ण दाई उच्च सम्मान छ सम्पूर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यबाद अनि सहयोग गर्ने इन्द्रेणी लगायत सम्पूर्ण दुखि गरिब को लागि, आयुषा लाइ सहयोग गर्ने हरुलाई सलुट छ जन्मदिनको लाखौ लाख शुभकामना

  • @hansarajjoshi8257
    @hansarajjoshi8257 3 ปีที่แล้ว +5

    जय इन्द्रेणी

  • @bishnusubedi1996
    @bishnusubedi1996 3 ปีที่แล้ว +6

    लाेकप्रिय सरजक तथा काठक्षेत्र काे गायक नबराज घाेरासिनि र लक्ष्मि नेपालि बिच कठेभाका रामाे, लाग्याे धन्नेबाद

  • @harishrma1002
    @harishrma1002 3 ปีที่แล้ว +2

    अति सुंदर गीत

  • @chhetrakhatri3869
    @chhetrakhatri3869 3 ปีที่แล้ว +3

    Jay. Indreni. Jay. Hanuman. Nauraj. Gorasini. Vs. Laxmi. Nepali. Dubai. Jana.ko. Do hari.git. Ati. Ramro. Chha. Very. Good. Voice. Dherai. Dherai. Badhai. Chha. Jay. Indreni. Jay. Hanuman. Butwal. 8

  • @khumraj5858
    @khumraj5858 3 ปีที่แล้ว +7

    लक्ष्मी नेपालीको गित को साथ साथै नाच पनि सार्है राम्रो छ प्रस्तुति आज को

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 3 ปีที่แล้ว +1

    कत्ति मीठो दाेहाेरी कालेले गाेरीलाई पट्याउन नसकेर इन्द्रेणीका कृष्णजी लाई सुम्पिएकाेमा कानुनमा नमिलेकाे हुदा म आफै पट्याउन जाउकि जस्तो मलाई लाग्याे ।।ॐ। ।मैले पनि रमाइलो मात्र गरेकाे हुँ यस्मा कसैले अन्था नमान्नु हाेला ।।धन्यवाद ।।ॐ।।

  • @jiwanbaraili3148
    @jiwanbaraili3148 3 ปีที่แล้ว +2

    नबराज दाइ अलि जोस देखाउनु परो

  • @mailarai3437
    @mailarai3437 3 ปีที่แล้ว +1

    ati ramro indreni karyakram praye naxutai herxu

  • @pradeepmagar4802
    @pradeepmagar4802 3 ปีที่แล้ว +4

    सर्‍र्‍र्‍र चैत कति रमाईलो

  • @sunilmagar7058
    @sunilmagar7058 3 ปีที่แล้ว +1

    Derai derai ramro xa dhori hjur harko

  • @durganepali7717
    @durganepali7717 3 ปีที่แล้ว +1

    धेरै राम्रो छ लक्ष्मी काे गाना र साथमा नाच्नु भयेकाे अझ राम्रोसँग छ येसरि नइ अघाडि बढनु हाेला सुभकामना,,,,,,छ र मेराे पुरानै सपाेट छ,,,,

  • @shyamshrestha8215
    @shyamshrestha8215 2 ปีที่แล้ว +1

    Namraj ghorasaini bigeest singer of nepal i like This word

  • @gamgurung1607
    @gamgurung1607 3 ปีที่แล้ว +2

    Khatra xa dohori mannu parxa

  • @yambahadur8313
    @yambahadur8313 3 ปีที่แล้ว +1

    नमस्कार सबै टिमलाई धेरै राम्रो दाहाेरि हाेल टिमलाई

  • @sangiitakarkii4416
    @sangiitakarkii4416 3 ปีที่แล้ว +1

    मनमाया को हाँसो सारै मिठो छ

  • @hariacharya6034
    @hariacharya6034 3 ปีที่แล้ว +5

    भिम पौडेल सग पनि भिडन्त गराउन परो लछिमी लाई उहाँ को सरल्ता मन पर्छ दोहोरी को

    • @laxminepali6029
      @laxminepali6029 ปีที่แล้ว

      Bhim bhai sanga gayko xu maile herdinu hai

  • @urmilarana4089
    @urmilarana4089 3 ปีที่แล้ว +1

    धैरै रमाइलाे दाेरि

  • @user-wd7lj4by2o
    @user-wd7lj4by2o 3 ปีที่แล้ว +1

    Dami xa

  • @kamalkhadka1653
    @kamalkhadka1653 3 ปีที่แล้ว +1

    सारै राम्रो

  • @bishnusharmatimsina6789
    @bishnusharmatimsina6789 3 ปีที่แล้ว +1

    आहा सारै राम्रो दोहोरि

  • @khumraj5858
    @khumraj5858 3 ปีที่แล้ว +4

    सरल अनुसासित कलाकार लक्ष्मी नेपालीको आएछ आजको एपिसोड मा प्रस्तुति

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 ปีที่แล้ว +1

    जय इन्द्रेणी मिठो दोहोरी गाउनु भयो🙏🙏🙏

  • @harikummar5469
    @harikummar5469 3 ปีที่แล้ว +3

    Salamax indreni timelai ani Krishna sirlai pani

  • @debendrabasnet3095
    @debendrabasnet3095 3 ปีที่แล้ว +1

    दामि छ।जय ईन्द्रेणी 🌺🌴🌾🌿🌻🥀🌱🍀

  • @ratnakumarigurungkumaragur8259
    @ratnakumarigurungkumaragur8259 3 ปีที่แล้ว +1

    Kada dohori

  • @sivhari9763
    @sivhari9763 3 ปีที่แล้ว +2

    Sharae ramro lagiya dohori ta

  • @mohanqtr8196
    @mohanqtr8196 3 ปีที่แล้ว +1

    जय गित जय सङ्गीत🌹🌹🌹🌹

  • @ram689
    @ram689 3 ปีที่แล้ว +5

    *नमस्ते नमस्कार सम्पूर्ण इन्द्रेणी टिमलाई र दु:खी पीडितका लागि इन्द्रेणी कार्यक्रम आज एक पुजा गर्ने मन्दिर भएको छ सदै भरि यसै गरि इन्द्रेणी कार्यक्रम हजारौं बर्ष सम्म अगाडि बढि रहोस् दुखि र पिडितको लागि इन्द्रेणी कार्यक्रममा मन्दिर हो जुजौ जुग सम्म अगाडि बढि रहोस सबै सबैलाई यहीँ कामना छ इन्द्रेणी कार्यक्रम हेर्न पाउँदा भोक निन्द्रै हराएको हुन्छ यसैगरी सधैंभरि इन्द्रेणी हेर्न पाउँदाको खुसि अर्कै रमाइलो हुन्छ सबै सबैलाई इन्द्रेणी मिस यु अल टिमलाइ* *नमस्ते नमस्कार सम्पूर्ण इन्द्रेणी टिमलाई दिन दुखी पीडितका लागी इन्द्रेणी भनेको एउटा भगवान सरहको भक्तजनको लागि पुजा गर्ने एउटा मन्दिर जस्तै हो तेहि मन्दिरमा यति मात्रै फरक छ मन्दिरमा पुजा गर्न ठुल ठुला पाठ पुजा गर्न भक्तजन जान्छन् तर इन्द्रेणी एउटा यस्तो मन्दिर हो जहाँ दिन दु:खि पीडित जान्छन् जहाँ गएर केही आफ्नो दु:ख वेदना बिसाउने एउटा मन्दिर हो भगवान रुपि मन्दिर हो साच्चिकै भगवान रुपि महान ब्याक्तित्व भित्र एउटा असल ब्याक्ती कृष्ण कडेल दाइको जस्तो सफा हृदय भएको आज इन्द्रेणी कार्यक्रम यो उचाईमा छ इन्द्रेणी कार्यक्रमको जय होस् इन्द्रेणीको जय होस्*
    *🙏🙏🙏सिताराम सुवेदी 🙏🙏🙏👏👏👏कहिँ कतैबाट कमेन्ट् गर्दा टाइपिङ्ग गल्ति भएमा माफ गर्नुहोला ❤️❤️❤️❤️❤️❤️जय गित जय सङ्गीत जय सभिमान जय इन्द्रेणी कार्यक्रम*

  • @gomabhandari5993
    @gomabhandari5993 3 ปีที่แล้ว +11

    जन्म न दे हे भगवान छोरीलाई कस्तो मन भक्कानियो निर्मला बहिनी जस्तै कति को जिन्दगी बर्बाद भएको छ कस्तो राम्रो गाउनु भयो आँसु आयो 😭😭

    • @bisankhesantosh5941
      @bisankhesantosh5941 3 ปีที่แล้ว

      good thinks

    • @bhimkhatri624
      @bhimkhatri624 3 ปีที่แล้ว

      यस्तै हो हजुर छोरा होस् या छोरी दुख र संघर्ष गर्दै अगाडि बड्नु पर्छ यकदिन सबैको मिर्त्यु अबस्य छ

    • @srikrishna3316
      @srikrishna3316 3 ปีที่แล้ว +1

      th-cam.com/video/77LJAn2P7bU/w-d-xo.html&feature=share

  • @bikramghimire2651
    @bikramghimire2651 3 ปีที่แล้ว +2

    पिंक कलर मा नाच्ने ती सानी नानी को नाच पो असाध्यै मन पर्यो

  • @nirmalpakhrinofficial
    @nirmalpakhrinofficial 3 ปีที่แล้ว +6

    लौन घर त छाउनीमा 😃

  • @rambasntee7041
    @rambasntee7041 3 ปีที่แล้ว +1

    अति रमाईलो लाग्यो

  • @dangalibhola598
    @dangalibhola598 3 ปีที่แล้ว +4

    ठाउँ का ठाउँ हल्लिन नदिदा बिचरा दुई जना दाजु लाई लक्ष्मी ले

  • @kandelyech3243
    @kandelyech3243 3 ปีที่แล้ว +1

    Good evening everybody,
    Laxmi ko geet ra aawaj ati man parxa nabaraj daikota kurai nagarau
    Jaya indreni

  • @mambirtamang776
    @mambirtamang776 3 ปีที่แล้ว +1

    Wow nice dohori

  • @chandrakandel8754
    @chandrakandel8754 3 ปีที่แล้ว +2

    Hahaha, Utkrist xa Dubai Jana ko..best wishes both of u..

  • @padamshrestha8976
    @padamshrestha8976 3 ปีที่แล้ว +4

    wa nabaraj dada yo honi sarjak ko gaaune tari uha bata siknu parne goku sir le

  • @prakashbg9808
    @prakashbg9808 3 ปีที่แล้ว +1

    नवराज दाईलाई sushila लामासँग जोड्नु पर्यो सुशीलाको खेत सोध्न सक्छन् कि आजसम्म कसैले जोत्न सकेन bichara बाँझै छ

  • @hedenrimal7802
    @hedenrimal7802 3 ปีที่แล้ว +1

    nice sanga

  • @kishanban4283
    @kishanban4283 3 ปีที่แล้ว +1

    नवराज सर र लक्ष्मी नेपाली बहिनी काे दाेहाेरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ दाजु दिदी भाई बहिनी काे नाच राम्रो छ सुभकामाना छ

  • @bahadurthapa9692
    @bahadurthapa9692 3 ปีที่แล้ว +1

    धेरै कडा दाेहाेरि अाएछ धेरै मन पर्याे ।

  • @harishbohara3013
    @harishbohara3013 3 ปีที่แล้ว +1

    Nice

  • @bharatjungupreti5373
    @bharatjungupreti5373 3 ปีที่แล้ว +1

    लक्ष्मी जी को स्वरमा जादु छ। शिष्ट र शालीन गीत गाउने यी कलाकार सम्मान योग्य छिन। लक्ष्मी जीलाई बधाई तथा शुभकामना छ।भरतजंग

  • @tilakdamak3775
    @tilakdamak3775 3 ปีที่แล้ว +1

    नबराज दाइ र लक्षमि बैईनि लाई सुभकामना साथै ईनद्वेणि टिम लाई बधाई छ

  • @haripoudelharipoudel7098
    @haripoudelharipoudel7098 3 ปีที่แล้ว +1

    nice dohor

  • @krishnakhadka9518
    @krishnakhadka9518 3 ปีที่แล้ว +1

    राम्रो छ दोहोरी दुबै जना को

  • @Sunaulonepalnews
    @Sunaulonepalnews 3 ปีที่แล้ว +2

    सबैको जय होस्।

  • @suryalama2395
    @suryalama2395 3 ปีที่แล้ว +3

    हा हा कृष्ण कटेल ३ छक पर्‍यो

  • @mrg_sangam8198
    @mrg_sangam8198 3 ปีที่แล้ว +2

    Very nice 👌👌

  • @rpgurung6495
    @rpgurung6495 3 ปีที่แล้ว +1

    Kati ramro lagyo hai laxmi

  • @parbatigiri3837
    @parbatigiri3837 3 ปีที่แล้ว +1

    Good

  • @harishbohora9218
    @harishbohora9218 3 ปีที่แล้ว +1

    Jay indrini

  • @lalchhetri7553
    @lalchhetri7553 3 ปีที่แล้ว +1

    Wow ATI nai mitho wow

  • @balbibas8683
    @balbibas8683 3 ปีที่แล้ว +1

    nice

  • @kabirajthapa9711
    @kabirajthapa9711 3 ปีที่แล้ว +1

    दुबै टिमलाई धेरै धेरै धन्नेबाद ।

  • @suryalama2395
    @suryalama2395 3 ปีที่แล้ว +1

    नाच्यो नानू नाच्यो

  • @jiwanbaraili3148
    @jiwanbaraili3148 3 ปีที่แล้ว +1

    उजल गिरि र निरु बागको जस्तो रमालो गित हुटिङ त्यस्तै कहिले होला सुन्ने हेर्ने ।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 ปีที่แล้ว +3

    Long Live Krishna ji ji ji ji ji and INDRENI TEAM:
    Really nice song on Rape & abuse of woman :
    Great Job Krishna ji ji ji ji ji and INDRENI TEAM:
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @netrabhusal8735
    @netrabhusal8735 3 ปีที่แล้ว +1

    dherai ramro pastuti badai xa sabai janalai

  • @mahendrasharma723
    @mahendrasharma723 3 ปีที่แล้ว +2

    Nice xa

  • @SangeetSrinkhala
    @SangeetSrinkhala 3 ปีที่แล้ว +1

    Aja dherai paxi ghorasaine Dai lai vetiyo
    Ramailo lagyo