इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
ईन्द्रेयेणि कुन ठाउँमा छ भनेर काठमाडौं मा घर भाकाे मान्छे लाई पनि थाहाँरहेनछ ।तेयस्कारण हरेक यपिसाेटमा ईन्द्रेयेणिकाे ठेगाना भन्नुपरेयाे । हरेक यपिसाड्काे कमेन्टमा ठाउँ काे नाम लेखिदिनुपर्याे पिलिज सर ।
अतिनै राम्रो दोहोरी इद्रेणि का सम्पुर्ण होल आयोजक मा मेरो पनि सम्मन छ मेरो नियमित मन पर्ने कार्यक्रम हो तरा आज भोली टिका सानु जि को गित अलि कममत्राम भाको छ इद्रेअणी मा किना होला टिका जि बिगिर बेस्थता ले होकि के भयर हो हामिलाइत तपाइको दोहोरी अति मन पर्छ 👌👌👌
इन्द्रेणी मार्फत विभिन्न
दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
ईन्द्रेयेणि कुन ठाउँमा छ भनेर काठमाडौं मा घर भाकाे मान्छे लाई पनि थाहाँरहेनछ ।तेयस्कारण हरेक यपिसाेटमा ईन्द्रेयेणिकाे ठेगाना भन्नुपरेयाे । हरेक यपिसाड्काे कमेन्टमा ठाउँ काे नाम लेखिदिनुपर्याे पिलिज सर ।
ईन्द्रेयेणि कुन ठाउँमा छ ।पूरा ठेगाना हरेक यपिसाेड्काे सहयाे मागने कमेन्ट काे तल लेख्नुपरेयाे र कार्यक्रममा पनि भन्दिनुपर्याे ।
Smart, tika sanu. Hit.
Bklyu
@@nokhiramoli28 5
अतिनै राम्रो दोहोरी इद्रेणि का सम्पुर्ण होल आयोजक मा मेरो पनि सम्मन छ मेरो नियमित मन पर्ने कार्यक्रम हो तरा आज भोली टिका सानु जि को गित अलि कममत्राम भाको छ इद्रेअणी मा किना होला टिका जि बिगिर बेस्थता ले होकि के भयर हो हामिलाइत तपाइको दोहोरी अति मन पर्छ 👌👌👌
आचेल टीका सानू केसारो राम्री भको हो मन कटक खानी गरेर अति बियुटी देखिनु भको छ हजुर
किरण गुरुङ सर काे र टिका सानो बहिनीको दाेहाेरि गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै नमस्कार
सबैलाई नमस्कार छ।हाल मलेसिया बाट हेरिरहेको छु।किरण गुरुङ जि र टीका सानू काे सुमधुर अावाजमा मिठाे गित छ। नाच राम्रो छ।
टीका र छत्र लाइ भिराउनु पर्यो धेरै भयो यिनीहरूको दोहोरी नहेरेको
रमाइलो भयो टीका बहिनी को टुका राम्रो हुन छ तेहिभयर म नछुटाइ हेर छु
ल बल्ल आजभने टीका सानुकोलाइभदोहोरी राम्रोछ हो योकुरो वास्तविकता सौता सौतेनी मिलेरबसे दिदीबहिनी नैहुन भरसके सौतामा नगाकोराम्रोहुन्छ तर छैतिमा भगवान्ले भाग्यलेख्दाकोदिन हामिले अबश्यबेहोर्नत पर्छनै यतिसौता सौतेनिहुनैपरेमा यसैगरी जोगितमाबोल्छ त्यसैगरिनैमिलिजुली बस्दाकोदिनराम्रोहुन्छ धन्यवाद टीका सानू बहिनीलाई
एक दँम रमाईलो तेशमा पनि टीका र खिमा जँश्ता जोदी मनमाया बैनीको कोईली जस्तो स्वर कृषणबजगाई बैनी सारङ्गी को धुन रमाईलो न हुनेता कुरै भयन
dheraii parkhaii paxi balla tika sanu ko dohori sunna paiyo khushi lagyo dheraii dhanyabad
इन्द्रेनीमा मनु र टिकाको दोहोरी रमाइलो लाग्छ सबै हेरिन्छ।
इन्द्रेणी न हेरि निन्दन पनि लागदैन तिका दिदी कति सुन्दरी भाकि हुन बिसेसज्ञ गरि इन्द्रेणी परियालाइ धन्यवाद दिन्छु
समय र परिस्थिति अनुसार टुक्का जोड्न सक्नुहुन्छ सबै भन्दा ठूलो कला हो
बधाई छ टिकासानु र सबै कलाकार लाइ
घरमा बसेर इन्द्रेणी हेर्यो के गर्नु मन उतै छ कहिले जाउ जस्तो भैसक्यो प्रत्यक्ष हेर्न लाई टीका दिदी किरण दाइको दोहोरी कति रमाइलो हो।
प्यारी बैनी टिका लाई माया गरनी को को छम खोई?
Mapani xu tika sanu bests dekhiyoko x very good
धेरै रमाइलो भयो आजको इन्द्रेणी कार्यक्रम सुपर हिट छ जय इन्द्रेणी जय गीत 🙏🙏🙏🌺🌺🌺
नमस्कार सबैजनालाइ । हेर्न सुरु गरे है । मनको ढुकढुकी इन्द्रेणी
कडा अायाे किरण र टीका सानुकाे
सोर मीठो मन्मायाको सोभाब टीका सानू मुस्कान मीठो खिमा रोका🌹 कृस्न को त झन म बयान गर्न सकिन तिमी हरु आफै बुज
स्वागत तथा कोटि कोटि नमस्कार
ईन्द्रेणी टिमलाई र उपस्थित सबैलाई
हाल कतारबाट
टिका सानुको फ्यानजति यता हाजिर
धेरै धेरै धेरै रामराे किरन दाजु र टिका बैनि काे😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘
धेरै राम्रो छ दोहोरी एकदम Beast लग्छ। इन्द्रेणी
दामी दोहोरी यकदम राम्रो लाग्यो।
टीका सानुको दोहोरी मनपराउने कति हुनुहुन्छ नि?
सारै रमहिलो भयो टीका को दोहोरो धेरै पछि सुन्न पहियो म सरै खुसी छु अब माग कस्को भने प्रदिप र टीका को हुनुपर्छ
Smart, tika sanu. Hit.A beautiful dohori, . "Beauti" is grown from heart. The reflection reserves good in appearance.
शुभ दर्शन नमस्कार! आहा बाउ छोरीको मीठो दोहोरी! सुनमा सुगन्ध, सम्प्रीया बहिनीको नाचले थप्यो! जय इन्द्रेणी।।
डिउटी छुट्यो त जय इन्द्रेणी
Vishnu Paudyal
Ok
राम्रो गाएक कीरन गुरुङ दाइ
Namaskar indreani paribar ani sampurnma dohori sarai ramro ani ramailo jaha indreni teha ramailo jaya indreni
धेराई राम्रो छ
सार्है रमाइलो दोहोरी ❤️❤️
किरण गुरुङ र टीका सानू बीच को दोहोरी एकदम मिठास
Dherai ramro lagyo Tika sanu sister
Kiran.daju.tika.sanu.baini.2bai.jana.ko.bbal.dohori
बिहान को घाम सगै दोहरि हेर्न बसियो
जय ईन्द्रेणी कार्यक्रम
Dami Kiran Dada ko dohori tika sanu
Wow tika
Good morning everybody,
Kiran ji ko prastuti nikai ramro lagyo
Best of luck brother
बधाई छ सबै लाई
Jay git,jay sangit $ jay indreni
Wellcome back indreni tika ji
सम्पृया खडका मोटि भएर नराम्रो हुन लागेछिन अज्कल त अलि मेन्टेन गर्नु पर्यो अरु सब बबाल छ
My favorite tika sanu so happy today see for her and her dohori
Love you tika di ❤️❤️
missu tika sis sari ramro xa dhori git
Kiran ra tikka lai mero sulot xa
aaja ko episode chai Ali bhujhiyana ta dohori kasto khalko ho j hos jaya Nepal jaya indreni
Yo gurung ta dohori KO purano kheladi raixa yar
टिका सानु ले खुट्किला हरु चढ्दै।
आहा क्या आम्रो दोहोरी टीका सानुको,
बबाल छ
ल ल अाज चार नम्बर मा परेए छ
Wow so beautiful tika sanu
O my god tika jhan danger
सुरु गरियो एता पनि
👍👍👍
dammi xa tika sanu
Nice song
ramailo
Krishna dai kata janu bhaychh krishna dai nahuda khallo hunchh
Hamro indrini ramro indreni
Sabae janalae namaskar miss you all
Nice
इन्द्रेणीमा बल्ल टीकाको दोहोरी सुन्न पाइयो😂
Derai din paxi ball sunn paiyo dohori indreni derai sunn man lako thiyo
Ho bhaneako
So presentable tika today
wow baball dohori jay indreni
मनमाया मेरो हो 🙄❤️
गुरुङ को छोरा नि कम छैन हो??
Nice dohari song
इन्द्रेणी छोडेर फेरि के खान आएकी ?
गाईने बैनी को सारङ्गी रेटे को आवाज अलि थोरै भयो
O my god tika ji le sahi bhannu bhayo
रायोछठिकछ
Dami
🙏💚🙏🇳🇵🙏💚🙏
Gd
Tika Didi ko git xun x
गुड
खोइता कृष्ण दाई छैन त
Ramro
Badai xa sabailai
Tagada talker bhayo duhiko
Gurung also kami hoina
So Mice
Tika sanu ali over acting garna thalnu vako xa hai
Yo tikako aakha kasto xodke ho
nice song
Dami
Nice
Good