प्रदिप र प्रतिमाको यो बर्षकै उत्कृष्ट दोहोरी, दर्शक सबै चकित परे । २१.०७.०७९ ।। HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #PradipRoka_PratimaAryal #LiveShow

ความคิดเห็น • 163

  • @yamunamagar5814
    @yamunamagar5814 ปีที่แล้ว +49

    प्रदीप vs प्रतिमा भाग 2 आउनु पर्यो भन्ने जति कोको हुनुहुन्छ नि यता हाजिर हुनुहोस् है त 🙏🍰🌈🙇‍♂️

  • @pradiproka5902
    @pradiproka5902 ปีที่แล้ว +86

    नमस्कार सम्पुर्ण दर्शक भगवानहरुमा🙏🙏मैले गाएको लाइभ दोहोरी कार्यक्रम इन्द्रेणी बाट हिजो र आज लगातार आएको छ आजको दोहोरी अलि फरक धारको प्रस्तुत गर्ने जमर्को गरेका छौ के कस्तो लाग्छ प्रतिक्रिया दिनु होला धन्यवाद 🙏🙏

    • @ktmtv
      @ktmtv ปีที่แล้ว +1

      Ma macaou china bata herdai xu..malai hajur ko ra pratima ko dohori Sarai Maan parxa...best off luck pradiv

    • @yubrajthapa1640
      @yubrajthapa1640 ปีที่แล้ว +1

      Brother dohori jatti suneni sunirahu lagx keep it up 🤘🤘🤟🤟🤙🤙💪

    • @sundar498
      @sundar498 ปีที่แล้ว +1

      Ekdom sahi xa ma tapaiko thulo fan ho

    • @saugatpathak342
      @saugatpathak342 ปีที่แล้ว

      6

    • @manjusapkota7719
      @manjusapkota7719 ปีที่แล้ว +1

      प्रदीप बाबू सारै राम्रो लाग्छ तपाईंले गाउनु भएका गित

  • @deepaktamang3350
    @deepaktamang3350 ปีที่แล้ว +2

    सारै राम्रो गीत तर बीच मा गएर प्रदीप ले उठाउनु पर्नी प्रसङ्ग प्रतिमा ले उठाइदिनु भयो धन्यवाद छ सबै टीम लाई।😘😘

  • @tankaprasadbhattarai4717
    @tankaprasadbhattarai4717 ปีที่แล้ว +6

    गित राम्रो लाग्यो । नेता सुध्रन आवश्यक छैन, मतदाता सुध्रे पुग्छ । आजको सन्देश यहि बुझियो । धन्यवाद दुबै जनालाई ।

  • @binupokhrel8011
    @binupokhrel8011 ปีที่แล้ว +5

    वाउ यो जोडी को दैनिक दोहोरी आए हुन्थ्यो ।
    my best 😍😍

  • @Newrevolution123
    @Newrevolution123 ปีที่แล้ว +2

    नेपाली काठक्षेत्रका धरोहर गिता देबि र पार्बती कार्की लाई इन्द्रेणी ले स्थान दिनुपर्यो ।आउने कार्यक्रम मा गितादेबी र पार्वती कार्की लाई देख्न पाईयोस ।
    प्रदिप रोक्का र प्रतिमा अर्याल प्रती हार्दिक नमन्😘❣️

  • @Crazyboy-mb7ww
    @Crazyboy-mb7ww ปีที่แล้ว +1

    हर तहको सरकार छ थाहा हुन्छ
    राष्ट्रिय धन चुहावट का हुन्छ
    आहा निक्कै गहकिलो शब्द प्रदिप जि हरेक बिषयमा उत्तिकै न्याय दिएर गाउने मध्यको एउटा उदाहरण हो तपाई ।झन पछि झन कडा दोहोरी आएको छ आज त झन समसामयिक बिषयमा बेजोड प्रस्तुतिको लागि आभार प्रकट गर्न चाहान्छु यो जोडिलाइ

  • @RecreationPodcast1
    @RecreationPodcast1 ปีที่แล้ว +1

    एस्तो गित बज्नु पर्ने ठाउमा ज्योती मगर को गित अनि सब्द सुन्दा इन्द्रेणी लाई अलि सरम हुनु पर्‍यो

  • @manigurung1469
    @manigurung1469 ปีที่แล้ว +2

    समय सान्दार्विक चुनाबको बेला रमाईलो दोहोरी प्रस्तुत गर्नु भयो । प्रदिप भाई र प्रतिमा बहिनीलाई धन्यबाद । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @dipakbidari6061
    @dipakbidari6061 ปีที่แล้ว +5

    हाम्रो प्रतिमा नानि र प्रदिप बावुकाे गित साह्रै मार्मिक छ स्वरमा साथ दिनुहुने शुरेश र कबिता अनि अरु साथीहरूलाई धन्यवाद ।

  • @deepakbista7747
    @deepakbista7747 ปีที่แล้ว +2

    Dherai utkrista Dohori Pradip bhai ra Pratima bahini ko ..fully enjoyed it,congratulations..Jaya Indreni!!!

  • @tulsioli5534
    @tulsioli5534 ปีที่แล้ว +3

    लोकप्रिय कार्यक्रम इन्द्रेणी मा स्टार गायक गायिका प्रदिप जी प्रतिमा जी दुबै को दोहोरी गित वाओ झक्कास मज्जा आयो सुपर, जय इन्द्रेणी, जय कृष्ण दाजु ।

  • @rameshrokka24
    @rameshrokka24 ปีที่แล้ว

    धेरै पछि राम्रो गीत सुन्न पाइयो दुबै जना लाई बधाई छ।

  • @fullknowledge44
    @fullknowledge44 ปีที่แล้ว +1

    इन्द्रेणी हामी सबैको मन पर्ने कार्यक्रम!!😍😍
    म पनि धेरै मिहिनेत गरेर रोचक भिडियो बनाउछु तर कसैले हेर्दैनन्😥😓!!❤️🙏

  • @santoshkhadka4031
    @santoshkhadka4031 ปีที่แล้ว +1

    🙏🙏🙏 एती राम्रो सन्देश मुलक गीत सुनाइ दीनु भएको मा सबैको अकल खुलोस यो गीत सुनेर 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👌👌👌👌

  • @kumarkumarxettri1431
    @kumarkumarxettri1431 ปีที่แล้ว +2

    🌹🌹🤟खैइ कुन शब्दले वायन गरम म प्रदिप र प्रतिमालाई मसग शब्द नैं छईन
    अति मिठो दोहोरी गाउनु भयो धैरे छैर धनेबाद सम्पुण टीमलाई कृष्ण दाईplz part 2 पनि हेरन पाए आबारी थिए🌹🤭

  • @deepakbista7747
    @deepakbista7747 ปีที่แล้ว

    Mitho swor ko dhani Pratima bahini ra Pradip bhai ko Dohori utkrista chha ,keep it up!!!jaya Indreni!!!

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 ปีที่แล้ว +6

    मिठो गाउनु भयो दुबै जनाले सम्मान छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @nimprakashpariyar6218
    @nimprakashpariyar6218 ปีที่แล้ว

    अति नै उत्कृष्ठ प्रस्तुति झनै राम्री प्रतिमा हेरिरहुँ जस्ती 😍

  • @kitabsinghmagar9357
    @kitabsinghmagar9357 ปีที่แล้ว +1

    प्रदिप,प्रतिमा सन्देश मुलक दाेहाेरि काेलागि धेरै धेरै धन्यवाद ,।

  • @haridhakal9149
    @haridhakal9149 ปีที่แล้ว +1

    Jay indreni hol team Jay hos sabailaai Jay indreni

  • @aryaldhiraj877
    @aryaldhiraj877 ปีที่แล้ว

    Namaskar sampurna Indreni tem lai sarai marmika ra yatharthaparak git gaunu vayo thanks for you

  • @madhavdulal639
    @madhavdulal639 ปีที่แล้ว

    आहा सार्है मजा लाग्यो ३ /४ पटक सुनिसकें

  • @sunitaadhikari2963
    @sunitaadhikari2963 ปีที่แล้ว +6

    सारै मार्मिक र यथार्थपरक गीत सलाम छ प्रदीप जी🙏

  • @narendramahatnarendramahat5139
    @narendramahatnarendramahat5139 ปีที่แล้ว +1

    नमस्कार म कतार् बाट हेर्दै छ् । म इन्द्रेणी नियमीत हेर्ने गरछ् आज को कार्यक्रम सार्‍है रमाइलो भयो। धन्यवाद !!!!!!

  • @bistajiban371
    @bistajiban371 ปีที่แล้ว +1

    मेरो तर्फबाट सम्पूर्ण दर्शक महानुभाबलाई नमस्कार 🙏🙏 तपाई इन्देणि हेरेर बस्नु भएका सबैकाे रक्षा हाेस ❤️👃🙏 यहि कामना छ । जय देश । 🇳🇵🇳🇵❤️🥀🌹🙏

  • @acharyagopal3448
    @acharyagopal3448 ปีที่แล้ว

    जाेरदार ताली धेरै धेरै धन्यवाद छ दुबै जनालाई

  • @akrurrupakhety1718
    @akrurrupakhety1718 ปีที่แล้ว +1

    उत्तकृष्ट गायिका प्रतिमा

  • @shyamshrestha5770
    @shyamshrestha5770 ปีที่แล้ว

    प्रदिप र प्रतिमा दिदी को गित सारै मन पर्छ

  • @khumraj5858
    @khumraj5858 ปีที่แล้ว

    दुबै जनाको कडा प्रस्तुति जय इन्द्रेणी

  • @Tornado-g-n2x
    @Tornado-g-n2x ปีที่แล้ว

    अति सुन्दर मलाई मन पर्याे ल ठिक छ ।धन्यवाद ।

  • @harirai1164
    @harirai1164 ปีที่แล้ว

    P vs p आहा कति रमालो प्रतिमा जि को हासेर गाउने बानि निकै राम्रो लाग्छ प्रदिप जिलाइ पनि उतिकै मन पर्छ जय इन्द्रेणि

  • @kishanban4037
    @kishanban4037 ปีที่แล้ว

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर प्रदिप भाई प्रतिमा बहिनी जय भगवान्

  • @bhaktadasshrestha6431
    @bhaktadasshrestha6431 ปีที่แล้ว

    Akadam dami xa Sabailai sandesh Mul ko xa Ajha Ramro Gaunush Badhai xa

  • @rambhakta9097
    @rambhakta9097 ปีที่แล้ว

    Pradip dai ra partima ko dohori jun vayni ykdamai ramro dubai janalai 👍️💕💞🙏🙏

  • @chandragautam1943
    @chandragautam1943 ปีที่แล้ว

    प्रदिप र प्रतिमाकोदोहोरी मनै छुनेअती राम्रो छ जयहोस उहाँहरुला

  • @parbatisubedi8544
    @parbatisubedi8544 ปีที่แล้ว +1

    कति रमाइलो दोहोरी मन पर्ने कलाकार

  • @kamaljhakari1991
    @kamaljhakari1991 ปีที่แล้ว

    मार्मिक अनी बास्तबिक सब्द चयन भाका ।सम्मान कलाकारहरूलाई।

  • @sunitabalami5201
    @sunitabalami5201 ปีที่แล้ว

    गित धेरै राम्रो छ 💐🌺🌹👌🇳🇵💯💓💕👍️🙏

  • @sunilbhandari2556
    @sunilbhandari2556 ปีที่แล้ว

    कति राम्रोसँग गायकाे माया पेरेम काे कुरा यउटा पनि छैन सबैभन्दा राम्रो देशमा धेरैलाई किन यस्तो भयकाे छ भनिरहेको बेला यस्तो गित गायकाे मा सलाम छ र म याे गितकाे बयान गरेर सक्दैन हजुर हरुलाई र फेरि पनि भन्छु सलाम छ हजुर दुबैका लागि

  • @ramvishwakarma479
    @ramvishwakarma479 ปีที่แล้ว

    Pardip bhai la hai daro dim hai jodi most xa

  • @m.s7900
    @m.s7900 ปีที่แล้ว

    शुभकामना,धेरै मीठो/सउदी अरब

  • @Gurungsurendra-hi8ht
    @Gurungsurendra-hi8ht 5 หลายเดือนก่อน

    Sahi ho hjr mero sabai tim lae namskar🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 ปีที่แล้ว

    दुबै जनाकाे धेरै धेरै राम्रो छ

  • @mitralimbu6876
    @mitralimbu6876 ปีที่แล้ว

    प्रतिमा जिको अावाजमा छुट्टै मिठास छ💕🙏

  • @khumraj5858
    @khumraj5858 ปีที่แล้ว

    हाम्रो लाई होइन राम्रो लाई भोट दिइ बिजय गराउ यो चुनाब मा

  • @dsmagar5436
    @dsmagar5436 ปีที่แล้ว

    अति नै उत्कृस्ट प्रस्तुती हजुरहरुको सलाम छ सबैलाइ🙏

  • @sanmantiruwa2418
    @sanmantiruwa2418 ปีที่แล้ว

    mlai sarai man parne yo program injoye gare maile yo git bat thank you kirisna dai

  • @radhaadhikari6587
    @radhaadhikari6587 ปีที่แล้ว

    Dherai ramro swor pradip ani pratima ji ko aaha

  • @bishnudhakal145
    @bishnudhakal145 ปีที่แล้ว

    नेपाली जनताले बिचार गरनु परछ अब

  • @manjusapkota7719
    @manjusapkota7719 ปีที่แล้ว

    प्रदीप र प्रतिमा को 2 भाग नै हेरे मैले सारै राम्रो छ बधाई छ 2 जना लाई

  • @bishnudhakal145
    @bishnudhakal145 ปีที่แล้ว

    बाधाइ दुबै जानालाई

  • @shivapokharel7055
    @shivapokharel7055 ปีที่แล้ว

    wow pradip bro sarai ramro xa dohori

  • @khilkandelthulobhaikandel8278
    @khilkandelthulobhaikandel8278 ปีที่แล้ว

    Pratima didi ko r tapai 2janakai khatra hunchha jaile ne

  • @gambesirodhighar4458
    @gambesirodhighar4458 ปีที่แล้ว

    अाहा कति मिठाे दाेहाेरि

  • @lilygamingandvlogs3665
    @lilygamingandvlogs3665 ปีที่แล้ว

    अति राम्रो छ

  • @bhandaritalak4068
    @bhandaritalak4068 ปีที่แล้ว

    Dheri ramro Sandesh mulokgeet

  • @rajustha4300
    @rajustha4300 ปีที่แล้ว

    जय इन्द्रेणी

  • @kandelyech3243
    @kandelyech3243 ปีที่แล้ว

    Good evening everybody,
    Jaya indreni
    Kala galaka lok priya sangeetik jodi p+p lai safalta ko kamana

  • @sunitakhanal5713
    @sunitakhanal5713 ปีที่แล้ว

    दुई जनाकाे कडा पस्तुती 🙏🙏🙏

  • @anilkarki7020
    @anilkarki7020 ปีที่แล้ว

    आहा! सारै मीठो दोहोरी सबैले माया गर्दिनुहोला है ❤️🙏🙏

  • @dipakjaisi339
    @dipakjaisi339 ปีที่แล้ว +1

    My favorite 💕 singer 💓 Jay indreni Jay npl

  • @kishanban4037
    @kishanban4037 ปีที่แล้ว

    प्रदिप राेका भाई र प्रतिमा अयाल बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ शमिला बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान्

  • @laburajkhadka3684
    @laburajkhadka3684 ปีที่แล้ว +3

    आहा कति मिठो🙏🙏🙏🙏

  • @bhaktalimbu2682
    @bhaktalimbu2682 ปีที่แล้ว

    अति मीठो गाउनु भयो बधाई छ हजुरहरुलाई❤❤❤

  • @maheshbhatta5854
    @maheshbhatta5854 ปีที่แล้ว

    Ati ramro git salut dubai jana lai

  • @urmilaariyal7564
    @urmilaariyal7564 ปีที่แล้ว

    Pàrtema sis pardip vai aaj aayar nepal le khojako gana wow 💓💓💓💓🙏

  • @uttamkumarlamichhane5801
    @uttamkumarlamichhane5801 ปีที่แล้ว +2

    V. Emotional. Keep it up. Great 👍

  • @durgakalikote7242
    @durgakalikote7242 ปีที่แล้ว

    विशेष गरि इन्द्रेणी टिम लाई आभार अनि गायक गायिका लाई सम्मान अति सान्दर्भिक लोक दोहोरी गीत 🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️

  • @manjurijal6895
    @manjurijal6895 ปีที่แล้ว +1

    Yo jodiko dohiri indrani marfat pheri herna paiyos sari maro❤

  • @shobharumba5200
    @shobharumba5200 ปีที่แล้ว

    Favourite kalakar

  • @sebaseba5568
    @sebaseba5568 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद छ इदेनी टिमलाई नमस्कार

  • @hariacharya6034
    @hariacharya6034 ปีที่แล้ว

    जय जय इन्देणी टिम

  • @jaykandel5024
    @jaykandel5024 ปีที่แล้ว

    Ramro xa pradip keeps it up

  • @pabitragc821
    @pabitragc821 ปีที่แล้ว

    Pradip bhai ra pratima bahiniko dohori sarai manparx

  • @dhanrasaili5919
    @dhanrasaili5919 ปีที่แล้ว

    Goood suvakamana 2janalai

  • @shantikumaribhandari2520
    @shantikumaribhandari2520 ปีที่แล้ว

    Majja aayo yo dohari aaj pura sune kati marmik sabda lagyo

  • @tekugiri8108
    @tekugiri8108 ปีที่แล้ว

    तिलिचो कहिले आउँछ मत हेर्न आतुर छु

  • @prakashdura4948
    @prakashdura4948 ปีที่แล้ว

    नमस्कार निकै रमाइलो लाग्यो

  • @rupakpaudel5237
    @rupakpaudel5237 ปีที่แล้ว

    Dherai ramro xa

  • @bishalmahar9269
    @bishalmahar9269 ปีที่แล้ว

    दोहोरि धेरै धेरै धेरै धन्यबाद

  • @ramsharanrimal9397
    @ramsharanrimal9397 ปีที่แล้ว

    दामि दामि

  • @tikabaral9307
    @tikabaral9307 ปีที่แล้ว

    प्रदीप र मैयाँ थापाकाे जाेडीले कहिले गाउने हुन् अब इन्द्रेणीाा ।

  • @sajankhanal2023
    @sajankhanal2023 ปีที่แล้ว +1

    Me first 🤩🤩🤩🤩

  • @govindagovindalamichhane3310
    @govindagovindalamichhane3310 ปีที่แล้ว

    सहि छ सबैलाई धन्यवाद।

  • @harisagar7417
    @harisagar7417 ปีที่แล้ว

    सुभ कामना छ 👈️👈️

  • @rajkumarbhattrai2628
    @rajkumarbhattrai2628 ปีที่แล้ว

    Wow jay indreni

  • @chandrabk8725
    @chandrabk8725 ปีที่แล้ว

    👍️👍️👍️👍️

  • @pakritilama5210
    @pakritilama5210 ปีที่แล้ว

    talent jodi

  • @yadavdevkota1171
    @yadavdevkota1171 ปีที่แล้ว

    समय शान्दर्भिक बिषयको उठान भएको छ ! मासुभात र रक्सी खाएर भोट नदिऊ ! विदेशी वाद र दलालहरुलाई परास्त पार्न मौलिकता सहितको बिकास दिने मौलिक जरोकिलो पार्टीलाई भोट हाल्यौ !
    चुनाव चिन्ह कम्प्युटर !

  • @elinasherpa7448
    @elinasherpa7448 ปีที่แล้ว

    Pratima is best singer for me

  • @S88313
    @S88313 ปีที่แล้ว

    👍👍👍👍

  • @lilnarayanshrestha6022
    @lilnarayanshrestha6022 ปีที่แล้ว

    दामी छ जय होस

  • @danaman2147
    @danaman2147 ปีที่แล้ว

    good song

  • @sanumayalamtari5811
    @sanumayalamtari5811 ปีที่แล้ว

    ❤️😘❤️👍

  • @bikramshah1028
    @bikramshah1028 ปีที่แล้ว

    Congrt

  • @budakumarkumar804
    @budakumarkumar804 ปีที่แล้ว

    Dherai Ramro Geet

  • @narayangautam285
    @narayangautam285 ปีที่แล้ว

    I 💕 you two

  • @laxmannepali2452
    @laxmannepali2452 ปีที่แล้ว

    डर नि

  • @ramkarki2503
    @ramkarki2503 ปีที่แล้ว

    Kisn sir samanxhajurharukoholtimmasamanxa safaltakosuvakamanaxa💐💐💐💐💐🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🔔🔔🔔🔔