मनमायालाई संगीनी सुइ लाउँदा पनि क्यूरोट गर्नु पर्ने भयो भन्दै, छत्रले ज्ञानुलाई कुरा लगाए ।। HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024

ความคิดเห็น • 852

  • @janakshrestha2739
    @janakshrestha2739 4 ปีที่แล้ว +135

    दामि दाेहाेरि हासि रामाइलाे २दिन काे जिन्दगानि मा तर मन माया सिस धेरै राम्रो र अनु सासित कालाकार हुनुहुन्छ मेराे यक दम मन पर्ने सिस मनमाया हाे

    • @jfjfgxgxjchcjc1725
      @jfjfgxgxjchcjc1725 4 ปีที่แล้ว +2

      मलाई पनि इन्द्रेणीमा सबैभन्दा मन पर्ने मनमाया नै हो ।

    • @rameshmagar1984
      @rameshmagar1984 4 ปีที่แล้ว

      Malaipni

    • @ombahadur4419
      @ombahadur4419 3 ปีที่แล้ว

      Qqq⁰0

  • @hammerhummer7589
    @hammerhummer7589 4 ปีที่แล้ว +3

    सांगीतिक क्षेत्रको इतिहासमा तिम्रो नाम स्वर्ण अक्षरमा लेखिएको हुनेछ ! 3 करोड नेपालीले सुरिलो स्वरकी धनी गायिका मनमाया वाइवा भनेर चिनेका छन ! Salute सोल्टिना!

  • @sahilmagar7938
    @sahilmagar7938 4 ปีที่แล้ว +48

    बिचरा मनमाया दिजु लाई लास्तै हेपेको सोझी थानेर love you manmaya diju😍😍

    • @devrajraj6550
      @devrajraj6550 4 ปีที่แล้ว +1

      हेपेको होईन गीत मा कथा बनाएर गाएको हो मनू दीलाइ त सम्मान गर्छ कहिले हँसाउन लाई हो

  • @ramkunwar3429
    @ramkunwar3429 4 ปีที่แล้ว +18

    आज खुब रमाइलो भयो छत्र र ज्ञानु को गीत सुनेर ! कृष्ण कडेल सर को सब कुरा एकदम मन पर्छ ! तर गीत गाउदा अरुलाइ सिकाउने बानी कत्ती पनि मन पर्दैन ! आफ्नो सुरले गाउन दिनु न ! लम्जुङ्ग 😘

  • @timergaming1499
    @timergaming1499 4 ปีที่แล้ว +123

    साचै क्षत्र भयर ईन्र्देनि मा सारै रमाईलो हुन्छ को को हुनुहुन्छ क्षत्र को दोहोरि मन पराउने

  • @shantaroka6723
    @shantaroka6723 4 ปีที่แล้ว +25

    लु बधाई छ छ्त्र जि लाई, यमराज को ज्वाइँ बन्ने साहस गरेको मा। जय इन्द्रेणी 🙏🙏

  • @devmagar2525
    @devmagar2525 3 ปีที่แล้ว +1

    इन्द्रेणी को सबैभन्दा अनुसासित र अवाजको धनी हो मनमाया दिदि 🙏🙏🙏🙏

  • @sanjaylama6468
    @sanjaylama6468 4 ปีที่แล้ว +77

    छत्र शाही ज्ञानु परियार मनमाया वाईबा
    कृष्ण कडेल दादा को फ्यान जति यता 🙋‍♂️

  • @hioppo6046
    @hioppo6046 4 ปีที่แล้ว +383

    रमाईलो गायक छत्र साहिको फ्यानहरु को को छ्म यता फताफत हाजिर है
    जहाँ छ्त्र साही तेहा लडाइँ हुन्छ लाईभ दोहरिको ?

    • @manojbist917
      @manojbist917 4 ปีที่แล้ว

      सम्झनामा सदा जीवित मान्छेसाईले घर आईजानु थ्यो मेरो रैबार सुनी ।
      साई मेरा सीमाना पारी कै बैरिले थुनी ।।

    • @parbatigc8635
      @parbatigc8635 4 ปีที่แล้ว +1

      Very good song

    • @giritrock8782
      @giritrock8782 4 ปีที่แล้ว +2

      सारैमनपरौ गीत

    • @bikrammoktan3067
      @bikrammoktan3067 4 ปีที่แล้ว

      छात्र साही my best dohori गायक

    • @sandeshpoudelarts6026
      @sandeshpoudelarts6026 4 ปีที่แล้ว

      aasssssssssssssssssssssssss@@manojbist917 ssssssssssssssssssssssss

  • @santoshbabu5189
    @santoshbabu5189 4 ปีที่แล้ว +22

    23:30 मैलाइ कम्जोर छ भन्दै फुइलाउछे .. कम्की छर सङ्गीनी सुइलाउछे ,,,,,,,, बिचार मन माया दिदी , पेल्न सम्मा पेले ! आज पनि मन माया दिदी चेपुवामा पर्नु भो

  • @suryakc8843
    @suryakc8843 4 ปีที่แล้ว +44

    छत्र र ग्यानु लाइ मन पार्ने जति एकजुट हुने कि

  • @bharatbahadur392
    @bharatbahadur392 4 ปีที่แล้ว +22

    मलाई धेरै मन पर्ने ईण्द्रेणी टीम मध्यको एक हो छत्र भाइ, सानो भएपनी जिरे खुर्सानी झै कडा👌👌🙏🙏

  • @Technicalpkcom
    @Technicalpkcom 4 ปีที่แล้ว +31

    इन्द्रेणी कार्यक्रम नछुटाइ हेर्ने हामी कति छ्म।👇️👍️🙋🙋✋✋

    • @soniectamang817
      @soniectamang817 4 ปีที่แล้ว

      🙋‍♀️🙋‍♀️🙋‍♀️

  • @achyutmahat5027
    @achyutmahat5027 4 ปีที่แล้ว +37

    ल है छत्र भाईले हसांय है । जय ईन्द्रेणी ।

  • @dipaknegi9048
    @dipaknegi9048 4 ปีที่แล้ว +24

    हसायरै मार्‍यो छत्र दाइले आज😄😄🌹🌹🌹💖💖।

  • @ombdr.bhujel8944
    @ombdr.bhujel8944 4 ปีที่แล้ว +12

    सडकलाइ बलियो बनायाे अलकत्रले ,रमाइलाे गरायाे ज्ञानु र छत्रले,Love you All.

  • @surarama8947
    @surarama8947 4 ปีที่แล้ว +10

    कति रमाइलो भयो अजो है साथीहरू हाँस्दा हाँस्दै झन्डै मोरेन हो ।धेरै धेरै बधाई छ ईन्द्रनिलाई

  • @shivrajpoudel1907
    @shivrajpoudel1907 4 ปีที่แล้ว +54

    मेक्सम खाति र टिकाकाे भिडन्त हेर्ने जति यक हाै यता ।।

  • @viralkanxi8618
    @viralkanxi8618 4 ปีที่แล้ว +45

    इन्द्रेणीको हिरो छत्र शाही अनि इन्द्रेणीको राजा वा नेपाली जनताको भगवान कृष्ण कडेल शुभकामना छ अल इन्द्रेणी टिमलाई

  • @mrromiyo4098
    @mrromiyo4098 4 ปีที่แล้ว +13

    छत्र शाही हुनु भनेको इन्द्रणी मा रमाइलो को फिल हुनु हो

  • @achyutmahat5027
    @achyutmahat5027 4 ปีที่แล้ว +16

    ज्ञानु बहिनी को स्वरपनि दामिछ सुरीलो धेरै राम्रो छ

    • @hioppo6046
      @hioppo6046 4 ปีที่แล้ว +1

      Achyut Mahat आआफ्नो रोजाई हो sir

  • @kumargairapiple1247
    @kumargairapiple1247 4 ปีที่แล้ว +54

    छत्र साही र मनमाया पनपराउनेयता

  • @user-ci5yh6nf9m
    @user-ci5yh6nf9m 4 ปีที่แล้ว +49

    इन्द्रेणीको हिरो छत्र साहीको जहिले कमेडियन सैलीको दोहोरी धेरै राम्रो छ

  • @viralkanxi8618
    @viralkanxi8618 4 ปีที่แล้ว +11

    वा छत्र शाहिको र ग्यानु बहिनिको क्यामिथो दम्दार लाइभदोहोरी धन्यवाद बादछ दुबैजानालाइ साथै शुभकामना कोसाथ बधाई पनि

  • @UmeshKumar-np5zw
    @UmeshKumar-np5zw 4 ปีที่แล้ว +18

    कुनै कुनै टुक्का त मान्नै पर्छ छत्र जि को वाह 😀😀

  • @bishnuthapa1065
    @bishnuthapa1065 4 ปีที่แล้ว +38

    रोमान्टिक दोहरी आहा हसायो छत्र जि ले मन माया लाई उडायो आज रमाइलो धन्यवाद छ

    • @shantoslamatamang457
      @shantoslamatamang457 4 ปีที่แล้ว +1

      मनु किन रिसाउनु भकोनी यो त एउटा गित होनी जे हो रमाईलो भकोछ है दोहोरी मा

  • @gobindathapa6695
    @gobindathapa6695 4 ปีที่แล้ว +33

    छत्र र ज्ञानुको दम्दार प्रस्तुती र अति रमाईलो छ,साथै ईन्द्रेनी सम्पुर्न परिबारमा नमन्👍️👌

  • @basantapangeni335
    @basantapangeni335 4 ปีที่แล้ว +20

    छत्र ले मन मायाँ दिदी लाई अलि बढि भन्नु भयो जस्तो लाग्यो गित राम्रो छ दुबै को प्रस्सतुति इन्द्रेणी टिम लाई बधाइ छ ♥️🇳🇵

  • @devendardevendar4821
    @devendardevendar4821 4 ปีที่แล้ว +5

    छत्र भनेको छत्र हुन म लगायत करोडौं नेपाली मनमा बस्न सफल भाको

  • @prasiddhibhusal5576
    @prasiddhibhusal5576 4 ปีที่แล้ว +48

    सधैं डल्ले भन्ने टिका सानु लाई पाे यसरि भन्नु पर्थ्याे छत्र दाई बिचरा मनु दिदि😁😁😁😁तर दाेहाेरि झकास छ ।

  • @baburamtamang4822
    @baburamtamang4822 4 ปีที่แล้ว +12

    छत्र शाहीको गीतको टुक्कामा दम छ

  • @dorjisherpa5343
    @dorjisherpa5343 4 ปีที่แล้ว +3

    बिचर मन माया नाना लाई कति भनेको जे भए नि अनुसासित छ मन माया नाना 😍

  • @Sushilathapa8494
    @Sushilathapa8494 4 ปีที่แล้ว +258

    आफू त ईन्द्रेणी नछुटै हिरिन्छ
    हजुरहरु नि ??

    • @ramprasad1485
      @ramprasad1485 4 ปีที่แล้ว +2

      शुशिला सिस हजुर कहिले हो त ईन्द्रेणिमा आउने

    • @devilalgiri4696
      @devilalgiri4696 4 ปีที่แล้ว +1

      susila ji pani kam hunu hunna ni dohori gauna ma ta kahile po sunna paunu hajur ko dohori

    • @joshichanchala7489
      @joshichanchala7489 4 ปีที่แล้ว +2

      Sushila Thapa Magar aafu pani

    • @gangatamu9243
      @gangatamu9243 4 ปีที่แล้ว +1

      म पनि हजुर

    • @thapadharma8285
      @thapadharma8285 4 ปีที่แล้ว +1

      हामीले पनि छुटाइन्न हो। हजुर मेरो त झन इस्पेसल प्रोग्राम हो।

  • @zsen2438
    @zsen2438 4 ปีที่แล้ว +3

    आहा कति बबाल छ गीत झन्डै हासेरै मोरे सधै टीका ले छत्र साही लाई पेल्ने आज ता सोझो गायिका मन माया पो फसे यही टीका सानु लाई पार्नु पर्ने हो झन् कति बबाल हुन्थ्यो जे जसो भयपनि रमाइलो छ सधै सफल होस् इन्द्रेणी कार्यक्रम

  • @bkbahadur263
    @bkbahadur263 4 ปีที่แล้ว +10

    खत्रा बधाई छ छत्र साही र ज्ञान् परीयार लाई सर्‍र्‍र्‍र्‍र्‍र

  • @bahadurdalpun9713
    @bahadurdalpun9713 4 ปีที่แล้ว +2

    गितभन्दैमा सुईलाऊछ नभनेकोभऐनी हुनेठीयो बिचरा मनमाया अबिबाहीतहुन।अरुत राम्रोछ ।ईण्देर्नी तिमलाई सदै सलामछ ।👋👋👋👋👋

  • @garjamanrai8496
    @garjamanrai8496 4 ปีที่แล้ว +1

    पहिला हसायो तर अन्तिम्मा रुवाए पनि यो साप्ता रङ्गी इन्द्रेणी सदासदा यासरिनै अफ्नो रङ्ग हरु जताततै छारिरहोस याही छ मेरो सम्पुर्ना इन्द्रेणी टिम प्रती अभिलासा thank you

  • @sherubudha7851
    @sherubudha7851 4 ปีที่แล้ว +2

    सार्है रमाइलो गर्नु भो छत्र शाही ज्ञानु परियार ले बधाई छ!हजुर हरु लगायत सम्पुर्ण उपस्तिथि हरु मा अनि इन्द्रेणी टिम सम्पुर्ण सम्पुर्ण हरुमा

  • @munapandey6151
    @munapandey6151 4 ปีที่แล้ว +40

    छत्र शाहीको आवाज सुन्नेबित्तिकै हासो उठ्छ भन्या मलाइ त😅😅😅

    • @hioppo6046
      @hioppo6046 4 ปีที่แล้ว

      Muna Pandey होर कान बन्द गर्नु है कुरो hahahahahahahahha

    • @sanjaynepal9714
      @sanjaynepal9714 4 ปีที่แล้ว

      Hora vaneko

    • @kalisanta4712
      @kalisanta4712 4 ปีที่แล้ว

      Hhaso utthyo bhani hasi dinu ho hajur.

  • @kalpanabhattarai2010
    @kalpanabhattarai2010 4 ปีที่แล้ว +3

    Love you ma Maya Didi Sarai soji hunuhunx hai musuk hasnu hunx endreninai ujelo hunx didi

  • @dilipbist8624
    @dilipbist8624 4 ปีที่แล้ว +17

    इन्द्रेणी का चर्चित दोहोरि गायक छत्र शाहिको दोहोरी मन पराउने यता

  • @purnatituku5585
    @purnatituku5585 4 ปีที่แล้ว +6

    मनमाया दिदी को हाँसो कति मिठो होर अनि दुबै जान गाइगाइकी राम्रो छ है बधाई छ

  • @jeamsrana9528
    @jeamsrana9528 4 ปีที่แล้ว +5

    भाइ छर्त्र शाही भएर इन्दिणी रमाइलो भएको छ अहा कति हसाउने कला छ ।।।

  • @ritubista7417
    @ritubista7417 4 ปีที่แล้ว +4

    शान्ति श्री परियार को बैनी , ज्ञानु परियार को भोईस एक दम राम्रो छ,,,,,,

    • @sandhusingh3563
      @sandhusingh3563 4 ปีที่แล้ว

      Ritu Bista होर दिदि

  • @prembk8357
    @prembk8357 4 ปีที่แล้ว +1

    Gyanu.baini.ra.xatra.vai.manmaya..baini.3jana.mitho.xa.dohori..badhai.xa.indreni.timlai.

  • @ashokthapa7073
    @ashokthapa7073 4 ปีที่แล้ว +2

    Ma yeauta pardse mnxa इन्द्रेणी कार्यक्रम xutanun सक्दिन कृष्ण दादा गुड सलाम क्ष। मेरो हजुरलाइ

  • @depakkaflee3306
    @depakkaflee3306 4 ปีที่แล้ว +2

    इन्द्रेणी टिम लगायत सम्पुर्ण उपस्थित दर्शक हरुलाई धेरै धेरै नमस्कार अनि सम्मान छ।विशेष नमस्कार अनि सम्मान कृष्ण कंडेल दाजुलाई छ।सबै दर्शक हरुले इन्द्रेणी लाई सम्मान अनि माया गर्नुहोला।

  • @user-bt1my3xq8y
    @user-bt1my3xq8y 4 ปีที่แล้ว +122

    नमस्कार सम्पूर्ण लाई vote गरि दिनु होला आज। है

    • @hbbhandaribishal2829
      @hbbhandaribishal2829 4 ปีที่แล้ว +2

      चिन्ता नगर्नु ल बैनी मैले धेरै साथीहरूलाई पनि भोट दिन अाग्रह गरेको छु म तपाईंको र राम लिम्बूको एकदम सपोर्ट गर्छु।

    • @macstore1405
      @macstore1405 4 ปีที่แล้ว +1

      त्यहि काम बांकि छ जितायो पछि नमस्कार फिर्ता गर्नु पर्‍यो नि

    • @user-bt1my3xq8y
      @user-bt1my3xq8y 4 ปีที่แล้ว

      @@macstore1405 Testo हुँदैन दाजु भाई हजुरहरुले मायाले गर्दा यहाँसम्म आइपुगेकी छु

    • @ayushathapa9928
      @ayushathapa9928 4 ปีที่แล้ว

      😘😘

    • @oppof19pro83
      @oppof19pro83 4 ปีที่แล้ว

      @@macstore1405 hahahaha 100%sahi vannu vayo

  • @emrajgolewowverrynice5948
    @emrajgolewowverrynice5948 4 ปีที่แล้ว +3

    अहा कति रमाइलो धेरै प्रसङ्ग मन माया लाई नाई घोच्नु घोचिए आजा

  • @dhirajmagar5169
    @dhirajmagar5169 4 ปีที่แล้ว +17

    छत्र साही छोटा बम बडा धमाका जस्तै हो।

  • @mumbahadur8265
    @mumbahadur8265 4 ปีที่แล้ว +8

    छत्र साहि गाउनै जनमियेको रहेछन डल्ले भा पनि कडा हाहा

  • @jayashahi924
    @jayashahi924 4 ปีที่แล้ว +8

    Mithyo स्वर को धनी अनि मिठो मुस्कान पनि

  • @kristinapangeni5749
    @kristinapangeni5749 4 ปีที่แล้ว +2

    फेरि छ्त्र शाही woooow निकै रमाइलो छ जस्तो छ है😍😍😍😍😘😘😘

  • @homejabegu582
    @homejabegu582 4 ปีที่แล้ว +9

    रोमान्टिक दोहोरी त छात्र जस्तो हुनुपर्छ अति रमाइलो

  • @jiwanmagar732
    @jiwanmagar732 4 ปีที่แล้ว +1

    Indreni dohori herera sutnai birsye.sarai ramailo lagyo gyanu r chatra ko damdar prastuti ma niyemit herxu hjr ko indreni . Thank u.

  • @bharatbist3214
    @bharatbist3214 4 ปีที่แล้ว +2

    सम्पूर्ण ईन्द्रेणी टिम लाई सलाम् छ। ईन्द्रेणी नछूटाई हेर्ने को को हुनूहून्छ नियमित अनि छत्र दाई को फ्यान कति यता हाँजिर हूम् त

  • @purnagurung9459
    @purnagurung9459 4 ปีที่แล้ว +9

    गीत भनेको यस्तो हुनु पर्यो कृष्ण सर अलि राम्रो राम्रो मात्र हल्नु होल छेउ न टुप्प को हरु लाई लिएर काम छैन अलि मिलएर हल्नु भिडियाे

  • @bhulshrestha1408
    @bhulshrestha1408 4 ปีที่แล้ว +2

    कमेन्ट पढ्दै लाईक र कमेन्ट को रिप्लाई गर्दै ... रमाइलो हेरु है।🙏🙏🙏

  • @santoshsunarsunar1049
    @santoshsunarsunar1049 4 ปีที่แล้ว +2

    तर मन्मया दिदी जस्तो खुसी मुहर कसैमा देखिन्न ।यस्तै खुसी रह्नु आम नारी ।

  • @tejbahadurbhandari6434
    @tejbahadurbhandari6434 4 ปีที่แล้ว +1

    अति रामरि है मनमया

  • @sikkmesp.t.sherpa6137
    @sikkmesp.t.sherpa6137 4 ปีที่แล้ว +8

    Hello good afternoon superhit show program indreni all team's and my dearest sweet heart Manu. Always I miss you to... and i am watching from Sikkim.

  • @somchepang2872
    @somchepang2872 4 ปีที่แล้ว +14

    क्षत्र ब्राे काे दाेहाेरिकाे शब्द हरु सारै बबाल छ क्या

  • @tikamukhiya5394
    @tikamukhiya5394 3 ปีที่แล้ว

    वाउ - - वाउ--छत्र को दोहरी लाजबाब छ धन्य हो छत्र भाइ ।

  • @tropicalair3860
    @tropicalair3860 4 ปีที่แล้ว +2

    अफुलाई त मन माया अति मन पर्छ

  • @rameshmagar3606
    @rameshmagar3606 4 ปีที่แล้ว +1

    छत्र शाही साचिकै शाही हो जे होस मन माया वाइबा तेस्तो नभए नि अहिलेको परिबेश सङ्ग मेल खान्छ गाउने गाएक गायिका दुबै लाई धन्यबाद

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 2 ปีที่แล้ว

    धेरै रमाइलो मिठो गाउनु भयो धेरै पल्ट हेरियो धन्यबाद।

  • @haribahadur1999
    @haribahadur1999 4 ปีที่แล้ว

    छत्र शाही संग दाेहाेरि गाउने शान्तिकाे बैनि हैन र धेरै राम्रो छ हाल कुवेत देखि हेदै रमाउदै

  • @santoshsunarsunar1049
    @santoshsunarsunar1049 4 ปีที่แล้ว

    धन्यवाद इन्देर्नी होल तिम लाई धोरी भनेको यस्त्यो राम्रो हुन पर्छ छात्र र ग्यनु को उतिकै मिठो सोर आहा ।यति राम्रो चोतिला तुक्का आज पाइयो खुसी छु ।हामी पर्देसी लाई दुखा लाई सुखा मा परिबर्तन भको महसुस भको छ ।धन्यवाद ।

  • @chitraranabhat9902
    @chitraranabhat9902 4 ปีที่แล้ว +4

    मनु दिदी कति सिम्पल कति सोजि हुनुहुन्छ सारै मन पर्छ मनु दि ह❤️

  • @hbbhandaribishal2829
    @hbbhandaribishal2829 4 ปีที่แล้ว +6

    छत्र भाईको बेजोड प्रस्तुति वा वा हसाउन पनि कति जानेको बहुप्रतिभाशाली।अाजको प्रस्तुतिले अान्द्रा चुडिने गरि हसायो😃😃😃😃😃😃

  • @susmitakunwar674
    @susmitakunwar674 4 ปีที่แล้ว +13

    ईन्द्रेणीको बबाल दोहोरी हेर्दै कमेन्ट पढ्दै गरेको रमाइलो लाग्यो तर अन्तिममा बिरामीको दु ख सुनेर सारै मन दुख्यो।

  • @junutimalsina7055
    @junutimalsina7055 4 ปีที่แล้ว +1

    I love you chhatra दाइ 🙏🙏🙏

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 ปีที่แล้ว +1

    कृष्ण दाइ हजुरले नसिकाउनु ल Plz plz plz आजभोली धेरैलाई सिकाको सुनिन्छ देखिन्छ। उहाँहरुलाई स्वतन्त्र छोड्दिनु न।

  • @sanughayal9027
    @sanughayal9027 4 ปีที่แล้ว +1

    निकै रमाइलो गित तर डाक्टर को लापरबाही को कारण यसरी धेरै बिमरीहरुले ज्यान गुमाउनु परेको छ तेस्तो डाक्टरलाई कडा भन्दा कडा कारवाही होस भन्न चाहन्छु।

  • @balbahadar9904
    @balbahadar9904 3 ปีที่แล้ว

    धेरै राम्रो छ छत्र शाही र ज्ञानु परिवार को दोहोरी अजै राम्रो गर्दै जानू दुबै जना र सबै ईन्द्णी टिम बधाई छ🇳🇵🇳🇵

  • @manishtarami8557
    @manishtarami8557 4 ปีที่แล้ว +1

    बिचरा मनमायालाइ बिचैमा हालेर रमाइलो त भयो तर गित हो यो सबैले बुझ्नुहुन्छ तर कृस्न दाइ लगायत आजका कलाकार छत्र शाही र ग्यानु परियार लगायत इन्द्रेणी का सम्पुर्णलाइ विशेष धन्यबाद।

  • @tejbahadurkhadka3395
    @tejbahadurkhadka3395 3 ปีที่แล้ว

    आज मैले यो कारिक्रम हेरेर धेरै हाँसे अनि अति रमाय धन्यवाद सम्पुर्ण ईन्द्रेणी टिम लाई

  • @rimalramesh7508
    @rimalramesh7508 4 ปีที่แล้ว +16

    अरुले गीत गाउदा किन कृष्ण दाइले यस्तो भन भनेर सिकाउछन आफ्नै हिसाबले गाउन दिनु पर्छ दाजु

    • @janakmagar695
      @janakmagar695 4 ปีที่แล้ว

      केइ छैन उहाँले जाने कुरो सिका को हो माइन न गर्नु ।।।

    • @jagadishtamang3015
      @jagadishtamang3015 4 ปีที่แล้ว +1

      Aw k buda badi janne hune😅😅😅😅😅😅

  • @sangitatimalsina9907
    @sangitatimalsina9907 4 ปีที่แล้ว +7

    सारै मिठो मुस्कान सन्सिल्ता अनुसासी मनमाया सिस ❤️ रमाइलो दोहोरी छत्र जि बहिनी ज्ञानु दुबै लाई बधाइ छ 👌👌👌👌

  • @blacklistgaming6720
    @blacklistgaming6720 4 ปีที่แล้ว +26

    फेरी आयो छत्र शाही र ज्ञानु को दोहोरी खतरा

  • @buddhabahadur4528
    @buddhabahadur4528 4 ปีที่แล้ว +3

    ज्ञानु बैनी र छत्र साहि को लाइभ दोहोरी धेरै मन परो आउदा दिन हरु मा पनि यस्तै दोहोरी सुन्न पाउछु भनी पुर्ण आसा गरी बसेको छु र इन्द्रणी टिमलाई बधाई छ

  • @ammarbasnet8272
    @ammarbasnet8272 4 ปีที่แล้ว +16

    यो दोहोरि सुन्दा 2 घन्टा हाँसेको हाँसे बधाई छ छत्र शाहि

  • @gurungdhanprasad8182
    @gurungdhanprasad8182 4 ปีที่แล้ว +2

    Indreni Ka Chhatra Shahi Le Man Maya Lai Shanggini Sui Chhatra Shahi Indreni Ka Hero Ho

  • @sayasohai8979
    @sayasohai8979 4 ปีที่แล้ว +16

    गाउने हरुलाई अाफ्नाे तरिकाले गाउन
    दिदैन कृष्ण कडेल दाजुको जस्लाई पनि
    सिकाउनै पर्ने सबैभन्दा नराम्रो बानी ।

    • @devrajraj6550
      @devrajraj6550 4 ปีที่แล้ว +2

      लोकप्रिय कार्यक्रम हो अलि ध्यान दिनुपर्ने हुन्छ गीत नै हो भनेर कहिले काही सब्द को ध्यान दिनुपर्ने हुन्छ

    • @sarasdhakal9702
      @sarasdhakal9702 4 ปีที่แล้ว +1

      Sahi ho

    • @panchapuridigitalchenal8567
      @panchapuridigitalchenal8567 4 ปีที่แล้ว

      कुनै कुरा सिकाउनु पर्ने हुन्छ नि ।हजुर त्यस्ताे भन्न मिल्दैन कि

    • @mitralimbu6876
      @mitralimbu6876 4 ปีที่แล้ว

      Lagam ta launu paryoni

  • @bkchetan5397
    @bkchetan5397 4 ปีที่แล้ว +7

    अति रमाइलो दोहोरी छत्र शाही र ज्ञानु परियार को

  • @prakashbhandari5693
    @prakashbhandari5693 4 ปีที่แล้ว +37

    यो कार्यक्रमलाई डिसलाईक गर्नेहरूको औला मा किरा परोस् ।

  • @munapandey6151
    @munapandey6151 4 ปีที่แล้ว +18

    सधै छत्र शाहीको व्यंग्य उडाउने आज मनमायाँ दि को व्यंग्य उडाएको रहेछ छत्र साहिले 🤣🤣🤣

  • @ramharishrestha7836
    @ramharishrestha7836 4 ปีที่แล้ว +23

    मै लाई कमजोर छ भन्दै फुइ लाउछे,,कम कि छ र तीन महिने सुइ लाउछे😂😂😂😂😂कडा आयो

  • @janukachhetri3577
    @janukachhetri3577 4 ปีที่แล้ว +1

    एस्ताे कुरा सुन्दा कृ जि सारै दु ख लाग्छ यति बिरामि लाई सहि उपचार सक्दैनउ भने डक्टर गाउँ गाेएर भैंसी पालेर बसेहुन्छ अाफु लाई डक्टर भन्न लाज लाग्दैनर र जय हाेस ई 💕💕💕💕💕

  • @punbhakti5347
    @punbhakti5347 4 ปีที่แล้ว +2

    बिश्व नेपाली माझ कला र सस्कृतिको सङ्गम कार्यक्रम इन्द्रेणी कार्यक्रममा आजको इपिसोडमा गायिका ज्ञाणु परियार र इन्द्रेणी कार्यक्रमका बहुप्रतिभा कलाकार अनि सबैलाई हसाउने खुबी भएका छोटा कलाकार छत्र शाहिको एक पछि अर्को गर्दै राम्रा राम्रा दोहोरी प्रस्तुति दिएर नेपाली लोक दोहोरी पारखीहरुलाई मनोरञ्जन दिदै आउनु भएको सबैलाई सर्बबिधतै छ र आजको यो रमाइलो प्रस्तुतिबाट झन बढी मनोरञ्जन लिन पाईयो। मनमायाको आक्रमणबाट छत्र शाहिलाई बचाउने कार्यक्रम सन्चालक कृष्ण कडेल अनि खगेन्द्र बिश्वकर्मालाई पनि धन्यवाद 👌👌👌👌👌👌👌👌 आगामी इपिसोडमा मनमाया वाइवा र छत्र शाहिको रमाइलो "माया पिरतिलाई" बिषय वस्तु बनाएर दोहोरी गाउन अनुरोध गर्दछु।

  • @mohanmagar6488
    @mohanmagar6488 4 ปีที่แล้ว +1

    मलेसिया देखि हेर्ने को को छ्म हाजिर हुम त

  • @ramsharansapkota5443
    @ramsharansapkota5443 4 ปีที่แล้ว +5

    छत्रुको हरेक दोहोरी हेर्न मज्जा अाउँछ ।तर हरेकलाई गाउँदा कृष्ण दाईले हस्तक्षेप गर्दा खल्लो हुन्छ ।यसले तपाईं को कद गिराउँछ ।

  • @user-te3qh4yy9m
    @user-te3qh4yy9m 4 ปีที่แล้ว +4

    छत्र शाही असाध्यै रमाइलो मान्छे ।।

  • @premmagar136
    @premmagar136 4 ปีที่แล้ว

    छत्रे इन्द्रेणी को राजा हो भन्ने जति हाजिर humta

  • @haribista4825
    @haribista4825 5 หลายเดือนก่อน

    ❤❤❤❤❤❤ धेरै धेरै राम्रो लाग्यो शूभकामना छ दुबई जनालाई ❤❤❤❤❤❤

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 4 ปีที่แล้ว +1

    आजत झनै रमाइलो दोहोरी भएछ इन्द्रेणी मा सबै जनालाई सम्मान ।

  • @tikarammaskimagar9745
    @tikarammaskimagar9745 4 ปีที่แล้ว +1

    आफू त मनमाया को फ्यान हुँ love you मनमाया

  • @balbahadurbohara6170
    @balbahadurbohara6170 10 หลายเดือนก่อน

    वाहा कति राम्रो दोहोरी गाउनु भो छत्र भाइ अनि ज्ञानु बहिनी मलाइ सार्है मन पर्यो।

  • @dasarathkunwar4880
    @dasarathkunwar4880 4 ปีที่แล้ว +2

    damii

  • @preetipretty4546
    @preetipretty4546 4 ปีที่แล้ว +12

    Chhatra shahi
    DOHORI. KO Raja
    👌👌👌👌👌