"घरकी जेठि बुढी र रोगी भै, कि आउ तिमी कि हिन्छु जोगि भै " भन्दा मच्चियो हङ्गामा / २९.१०.०७४HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.พ. 2018
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • บันเทิง

ความคิดเห็น • 588

  • @govindabhandari6656
    @govindabhandari6656 4 ปีที่แล้ว +1

    नब राज दाजु हराउनु भयो,,, अब आउँनु प्रयो,,, नेपाली लोकक्षेत्रमा गीतले आगो लगाउँनु प्रयो,,

  • @sitapuri8002
    @sitapuri8002 6 ปีที่แล้ว +20

    नबराज घोरासैनि को फ्यान म

  • @b-ren8513
    @b-ren8513 6 ปีที่แล้ว +24

    पल हो कि पावल राईको बासुरीको धुन अरुभन्दा किन मन छुने हुन्छ र गदगद बनाउने र कुनैकुनै बेला त अाखा रसाउने गरेको छ। जेजस्तै परिस्थितिमा पनि इन्द्रेणी नछोड्नु है। एकदिन न एकदिन राम्रो र सहज स्थिति बन्ला नि।अाज गजबको हासेको भएर राईभाई बारे लेख्न मन लागेको हो।सायद हौसला पनि होला कि भन्ने मेरो कुरो नि✌✌✌✌✌

    • @user-bs6hc6tv7u
      @user-bs6hc6tv7u 6 ปีที่แล้ว

      ✊✊✊✊✊✊✊💌💌💌💌💌🌹🌹🌹🌹🌹

  • @ubarajk.c5441
    @ubarajk.c5441 6 ปีที่แล้ว +9

    दस पटक भन्दा बडि हेरिसके अझै हेर्न मनलाग्छ एकदमै मार्मिक छ।

    • @sudukosasubedi5785
      @sudukosasubedi5785 3 ปีที่แล้ว

      Sarmila bahiniko git sanga Actionai jhan ramro x

  • @mahendrashrestha650
    @mahendrashrestha650 6 ปีที่แล้ว +9

    सर्मिला बैनी को स्वर साथै गाउने शैली पनि सारै राम्रो छ, भबिस्य मा अझै उत्तर रोत्तर प्रगति को सुभ कामना दिन चाहन्छु।

  • @asmitagiri250
    @asmitagiri250 6 ปีที่แล้ว +2

    कहिले हेरेकी थियन यो Abc बाट प्रसारण हुने इन्द्रेणी कार्यक्रम अब चाहिँ सधैं हेर्छु एकदम मन पर्यो

  • @shubhpokhrel8331
    @shubhpokhrel8331 6 ปีที่แล้ว +17

    अति रमाइलो लाग्यो झन्डै दस चोटि जति हेरिसकेँ धेरै आनन्द आयो अझ गायिकाको हाँसोले झन धेरै हेर्न मन लाग्यो एकदमै आभार प्रकट गर्न चाहान्छु ।😀😀😀😀😀😀😀😀

  • @mahendrashrestha650
    @mahendrashrestha650 6 ปีที่แล้ว +4

    इन्द्रेणी मा सर्मिला श्रेष्ठ नि जोडिएको मा अति खुशी लाग्यो, अझै उत्तरोत्तर प्रगती को हार्दिक मङ्गलमय सुभ कामना इन्द्रेणी टीम लाई।

  • @manarajitani6421
    @manarajitani6421 6 ปีที่แล้ว +43

    चर्चित गायक नबराज घोरासैनीको बेजोड प्रस्तुती एकदमै रमाइलो लाग्यो ।

  • @pathaksantosh7285
    @pathaksantosh7285 6 ปีที่แล้ว

    धन्यवाद indreni .com

  • @narjunggurung553
    @narjunggurung553 6 ปีที่แล้ว +33

    म बिमा कुमारी दुरा, राजु परियार दाजुको बस्तीमा जन्मिए पनि वहाँ नवराज घोरासैनी दाजुको अति मन पर्छ । स्वर अझै उस्तै रैछ । खुशी लाग्यो ।

    • @harilala2495
      @harilala2495 5 ปีที่แล้ว

      K dohori baney ko yestai ho

    • @thamrai386
      @thamrai386 3 ปีที่แล้ว

      @@harilala2495 @@@@@@@@@@@

  • @nageshtamangblon3376
    @nageshtamangblon3376 6 ปีที่แล้ว +4

    रोगी भनिरहदा यि शब्द ले बिमारिहरु लाई झनै मन मा दु:ख होला कि..? शर्मिला को डिम्पल मुस्कान शब्द नवराज दाजु को अनुभबी लय शब्द ले ईन्द्रेणी इन्द्रेणी जस्तै भएको छ।होल टिम बेस्ट अफ लक💞💞💞💞💞💞!!!!!

  • @sagarsapkota4507
    @sagarsapkota4507 4 ปีที่แล้ว +1

    Haha...kya majjako dohori
    Aajai safaltako subhakamana inreni team

  • @TheOldFun
    @TheOldFun 3 ปีที่แล้ว

    आहा कतीराम्रो गीत अनीसॅमील झन राम्री

  • @hirabhaktashrestha8048
    @hirabhaktashrestha8048 6 ปีที่แล้ว +3

    धेरै नै रमाइलो लाग्यो। इन्द्रेणी प्रोग्राम ।

  • @subarajbarali2491
    @subarajbarali2491 6 ปีที่แล้ว +6

    बामरि दाेहाेरि चाहिँ हाेके सारै मिठाे गाउनु भयाे दुबै जानाले प्रदेसिकाे भाबाना लाई समेटि धन्यवाद दुबै जानालायि अागामि दिन हरुमा पनि यस्तै राम्रो दुख सुख काे गित सुनी राख्न पाउ प्रदेसि दिल्दार राज साउदि 💞

  • @lalbahadur7719
    @lalbahadur7719 6 ปีที่แล้ว +15

    घर्की बुढी बुढी र रोगी भै।
    कि आउ तिमि कि हिन्छु,जोगि भै।।।
    अति नै भावुक शब्द,,, निकै मार्मिक टुक्रका

  • @user-xd7zf3zf9u
    @user-xd7zf3zf9u 4 ปีที่แล้ว +1

    प्रस्तुति मा दुबै तर्फको हाउभाउ ले अझै गुलियो बनाएको कार्यक्रम यो कोरोनाले गरेको लकडाउनले फर्काइफर्काइ हेरायो , यसरी बर्ष बिते पनि प्रस्तुति साह्रो ताजा....आइ लभ इन्द्रेणी💜💜

  • @gitagita2456
    @gitagita2456 4 ปีที่แล้ว

    नवराज घुरासैनी दादा को गित मात्रै सुनेको थिय आज देख्न पाय सारै खुशी लाग्यो

  • @villagernepalese4825
    @villagernepalese4825 6 ปีที่แล้ว +4

    बल्ल बल्ल फुर्सद मिल्यो।ल मिस यु ईन्द्रेणी परिवार।अलिअलि बिग्रो।कहिलेकाहीँ त रमाईलो गर्नुपर्छ।।

  • @manbahador3202
    @manbahador3202 6 ปีที่แล้ว +3

    🌹सात समुन्द्रपारि भयपनी आनन्द आयो यो कार्यक्रम हेरेर बधाइ छ कार्यक्रम सन्चाल गाइका गायक सम्पुर्ण टिमलाइ।🌹🌹💘💘💘💘💘

    • @MrSurazz
      @MrSurazz 5 ปีที่แล้ว

      bbra

  • @chetraut424
    @chetraut424 5 ปีที่แล้ว

    सर्बप्रथम इन्द्रेणीटिमलाइ नै धन्याबाद छ यो टिम ले गरिब दुखी असाय रोगी हरुको उद्दार गर्दै देशबिकासको निम्ति नेताहरुलाइ समेत गितको माध्यामबाट सचेत गराएको पाउँदा खुसी लाग्छ ।

  • @basantbahadur1033
    @basantbahadur1033 6 ปีที่แล้ว +1

    very good program इन्द्रिणी
    thanks so much krishna kadel & all team

  • @basdevbasnet8816
    @basdevbasnet8816 3 ปีที่แล้ว

    दुबैको दमदार प्रस्तुति बधाई

  • @user-hw9eb1qj1i
    @user-hw9eb1qj1i 5 ปีที่แล้ว

    धेरै बर्ष अगि चक्काको रिलमा सुनेको र देखेको पहिला नबराज घोरासैनी आज रियलमा हेर्न पाइयो धेरै खुसी भैयो😍😍

  • @chiranjibishrestha8953
    @chiranjibishrestha8953 6 ปีที่แล้ว +21

    नमराज घोरासैनी त पक्कै खत्रा छ भन्नी था थ्यो तर शर्मिला को प्रस्तुती लाग्यो झनै खत्रा स्टार,अबको मिडियाको स्टार उद्घोषण तथा दोहोरी शर्मिलाको काधमा पर्न पर्छ भन्ने लाग्यो!

  • @ajitsharu2014
    @ajitsharu2014 6 ปีที่แล้ว +26

    शर्मिलाको हासो र गलामा डिम्पल सारै राम्रो

  • @narayanraja9114
    @narayanraja9114 6 ปีที่แล้ว +9

    शर्मिला को हसिलो मुहार अनि हिमाल झै चम्केको दन्त ले अझै इन्देर्नी म थप आकर्सन भयको हाम्रो बुझाइ Kumar Narendra Hal Bahrain 🇧🇭 bat

  • @nepalit.v4287
    @nepalit.v4287 6 ปีที่แล้ว +38

    सर्मिला जि को कर्के हेराइ चै मन पर्यो हैत

    • @ganeshkhadka2568
      @ganeshkhadka2568 4 ปีที่แล้ว

      Sarmila Didi expretation is underful

  • @pkcreation8129
    @pkcreation8129 4 ปีที่แล้ว +1

    पुरानो इन्द्रेणी कार्यक्रम सर्च गरेर हेर्ने जति हाजिर हुम त
    अति रमाइलो लाग्यो

  • @user-be4hl3hd4s
    @user-be4hl3hd4s 6 ปีที่แล้ว +2

    मलेसिया देखि हेर्दैछु राम्रो लायो अाजको दोहोरिपनी

  • @nabinmagar1354
    @nabinmagar1354 6 ปีที่แล้ว +3

    शर्मिलाको दिम्पल दामी रहेछ मन पर्यो अतिनै...💞💕

  • @iin8455
    @iin8455 6 ปีที่แล้ว

    इन्द्रेणी होल युनिट बिशेष त कृष्ण कंडेल दाजुलाइ हार्दिक बधाइ तथा धन्नेबाद ज्ञापन गर्दछु दाजु मलाइ असाध्यै मनपर्ने कार्यक्रम एक मात्र इन्द्रेणी💞💞र कृष्ण दाजु हो।
    बिदेशको बेस्तताका बाब्जुद नयाँ बर्षको शुभकामना ढिलै भए पनि अग्रिम शुभकामना इन्द्रेणी स-परिवार र कृष्ण दाजुलाइ✋✋✋।

  • @narayangaire6835
    @narayangaire6835 5 ปีที่แล้ว +2

    कार्यक्रम धेरै राम्रो छ
    सलाम छ
    इन्टेणी टिम लाई

  • @mohanmanandharmanandhar8190
    @mohanmanandharmanandhar8190 6 ปีที่แล้ว

    धन्यवाद इन्द्रेणी तिम लाई
    ओहो कति रमाइलो
    mohan dubai 💕💕

  • @BishalThapa-12
    @BishalThapa-12 3 ปีที่แล้ว

    सारै राम्रो रहेछ हेर्नै भुलेको भिडियो ।

  • @khimbahadurbc5684
    @khimbahadurbc5684 3 ปีที่แล้ว

    भन्न हुने हो कि नहुने हो ई शर्मिला श्रेष्ठ कति राम्री देखिएकी हुन

  • @jayramdhital7495
    @jayramdhital7495 6 ปีที่แล้ว

    समग्रमा गीत धेरै राम्रो छ यसरी नै नया र पुरानो कलाकार मिसाएर दोहोरी गाउदा हामी जस्ता लोक पारखिहरुलाइ निकै रमाइलो लाग्छ । धन्यवाद छ इन्द्रेणी टिम लाई जसले देश को कुना काप्चा मा भएको समस्याहरुमा राज्यले गर्नु पर्ने कामहरुलाइ आफ्नो दायित्व बोधगरेर सहयोगी हातहरुबाट पाएको। रकमलाइ आफ्नो सम्पुर्ण सदस्य को टोलि लगि सहयोग गर्न सफल भएको छ। सलाम छ इन्द्रेणी परिवार लाइ

  • @user-wf3xu9sx3j
    @user-wf3xu9sx3j 6 ปีที่แล้ว +1

    Daju mero ni namste hai hajurko git khub gayera hidiyo
    घर त पुर्ब हो भन्ने गित सिलिङ्गे बन सिस्ने खोला छिपी खोला जादा खुब गाइन्थ्यो

  • @bikashchamling6341
    @bikashchamling6341 4 ปีที่แล้ว

    हुनता मैले धिलो हेरे यो programe भाको पहिलानै हो तर सर्मिला श्रेष्ठ साचै अर्गानिक beauti मलाई त सारैनी मन्पर्छ एक्दिन वाहासङ्ग गाउनु पाए हुन्थ्यो मन्परेको मान्छे सङ्ग

  • @arjungiri421
    @arjungiri421 6 ปีที่แล้ว

    धन्यवाद इद्रेणीटिमलाई हाम्रा दाजु नारायण गिरिको सयोग गर्नु भयकोमा

  • @chhatraoli9724
    @chhatraoli9724 6 ปีที่แล้ว +7

    सुपर स्वर शर्मिलाजिको उत्तर उत्तर प्रगतिको शुभकामना 👌

  • @laxmanjnawali9442
    @laxmanjnawali9442 6 ปีที่แล้ว +2

    साच्चिकै रमाइलो लाग्यो,मजा आयो

  • @ishorkarki572
    @ishorkarki572 6 ปีที่แล้ว

    मन मुटुमा बस्न सफल मेरो एकदमै favourite program ..yo नहेरी निन्द्रै लाग्दैन

  • @user-ik2zm2nz2p
    @user-ik2zm2nz2p 6 ปีที่แล้ว +12

    हाम्रो ईन्डेणि खिमा रोका दिदि लाई फेल गर्ने हासो रैछ त सर्मिला दिदिसगँ है
    लौ सम्पूर्ण मा धेरै धेरै धन्यवाद सम्मान आभार ब्यक्त गर्न चाहन्छु सारै राम्रो अनि रमाइलो लाग्यो

  • @pradippradhan3055
    @pradippradhan3055 4 ปีที่แล้ว

    Sarai mitho bhaka nabaraj dai ko ...sanai dekhi man parne bhakaa aaj feri sunda feri man khusi vo...

  • @ramkhatri5814
    @ramkhatri5814 6 ปีที่แล้ว +195

    नबराज घोरासैनि को फ्यान यता हाजिर गरौ है

  • @r.b.shresthall6508
    @r.b.shresthall6508 6 ปีที่แล้ว +1

    इन्द्रेनी अतीनै मन पर्छ तेसै माथी पुरानो कलाकार झनै राम्रो खड्ग गर्बुजा पनि ल्याउनु होला

  • @shivagautam3158
    @shivagautam3158 5 ปีที่แล้ว

    यो एपिसोड जस्तो राम्रो दोहोरी आज सम्म देखेको थिइन। नवराज दाइ को ५०% छुट वाला गित अहिले सम्म पनि ताजै लाग्छ।

  • @pksn7723
    @pksn7723 6 ปีที่แล้ว +8

    घुम्ती निर लेट भयाे बाटाेमा मायालाइ भेट भयाे भन्ने दाेहाेरी बडा मजा अाएकाे थियाे । अलि लामाे भएकाे भए अ‌जै राम्राे हुने थियाे ।

  • @rohantamang4097
    @rohantamang4097 6 ปีที่แล้ว +4

    अति रमाइलो लाग्यो एसरी नै अगाडी बढ्दै जानुहोला शुभयात्रा सम्पूर्ण इन्द्रेणी टिमलाई।।।

  • @naupaledilliprasad696
    @naupaledilliprasad696 5 ปีที่แล้ว

    NYC song dhanebhada dae all indreni tim lae

  • @umanathnepal5543
    @umanathnepal5543 5 ปีที่แล้ว

    नबराज र सर्मिला धेरै दिन पछि सुन्न पाइयो खुशी लागेयो

  • @rajushreshtha7052
    @rajushreshtha7052 4 ปีที่แล้ว

    सर्मिला दिदी को गित अनि सोर सर्मिला दिदी जस्तै किउट छ दिदी पर्गती कामना

  • @dildeubabogati6871
    @dildeubabogati6871 6 ปีที่แล้ว +6

    कला सस्कृती र परम्परालाई जोगाउने एक मात्र टिम इन्द्रेणी हामी सबै ले हेर्न पर्ने

  • @janakshrestha1774
    @janakshrestha1774 6 ปีที่แล้ว

    यति रमाइलो इन्द्रेणि टिम सलाम छ हजुर हरुकाे उन्नति काे शुभकामना मनमया दिदि कता जानु भयाे

  • @laxmikashilaxmikashi9980
    @laxmikashilaxmikashi9980 5 ปีที่แล้ว

    सारै मन छोयो साना भाइ बहिनिको गित दुबै जनाको कला र गलाइ मेरो सलाम

  • @chandramannembang4165
    @chandramannembang4165 6 ปีที่แล้ว +6

    शर्मीलाको बोली हसाइ हेराई राम्रो छ।सबैभन्दा हेराइ मोहनी लाउने छ।

  • @sharmilashrestha1243
    @sharmilashrestha1243 4 ปีที่แล้ว

    helloo शर्मिला श्रेष्ठ जा ति रमाइलो
    राम्रो गर्दै जाउ शर्मिला बैनि

  • @somthapamagar4745
    @somthapamagar4745 6 ปีที่แล้ว +16

    सर्मिलजिको आवाज एकदम मिठो रहेछ र वहाँको कलाहरु धेरै भएको महसुस भयो वहाँले कार्यकर्म सन्चालन साथै गीत गाउदा शहरऐ मिठो हुने
    सम्भवन्न देखिन्छ भवीदिनहरु उज्यालो देखिन्छ र सधैं हसिलो रही रहुन

  • @sarosesunam1226
    @sarosesunam1226 6 ปีที่แล้ว +9

    respected brother nawaraj gorasaini is the legend of Nepali folk songs. i love his sweet voice as well as his all song.

  • @kishangharti2949
    @kishangharti2949 6 ปีที่แล้ว +5

    Nabaraj dajubr samila ddko.dohori dherai ramro lagyoko sabai vanda pani miss u to

  • @bishnughimier2860
    @bishnughimier2860 6 ปีที่แล้ว +2

    beautiful sarmila, हेराइ अझै नस्सालु,,,

  • @badaldarlami6071
    @badaldarlami6071 6 ปีที่แล้ว

    याे इन्द्रेणी कार्य करम् धेरै मन पर्छ मलाइ यहि कार्य करम् काे लाेक सुस्केरा सुनेर निष्ठुरी काे यादहरु भुल्ने गर्दछु । हाल सउदिमा छु ।

  • @rudrabahadur5134
    @rudrabahadur5134 6 ปีที่แล้ว +2

    इन्द्रेणी टिम लाई धेरै धेरै धन्यबाद

  • @tankabhandara394
    @tankabhandara394 4 ปีที่แล้ว +2

    सम्पुण ईन्देणि टिमलाई र कलाकार मिर्तलाई धेरै धन्देबात यकदम मिठो स्वरमा गित गाईदिनु भो

  • @HariDC
    @HariDC 6 ปีที่แล้ว

    सधै हेरिरहने TH-cam मा सबै भन्दा मन पर्ने कार्यक्रम जय लोक दोहोरी

  • @manbahadur3019
    @manbahadur3019 6 ปีที่แล้ว

    अत्ति मिठो गीत अनि रमाइलो कृष्ण दाई

  • @bharatoli4362
    @bharatoli4362 5 ปีที่แล้ว +1

    Nice endrini sabai thanks

  • @sobitalemagar8964
    @sobitalemagar8964 6 ปีที่แล้ว +3

    शर्मिला दिदिको मुस्कानले फिदा बनाउछ
    तुक्का पनि उस्तै चटिलो फर्काउनु हुदो रैछ हैट कडा दोहोरी

  • @sandeshpudasainee7976
    @sandeshpudasainee7976 4 ปีที่แล้ว +4

    Best ever lokdohori that I have listen till now

  • @angsherpa8559
    @angsherpa8559 6 ปีที่แล้ว

    शर्मिलाको जिउ डाल अनि बायाँ आँखाको चाल र हिसी परेको अनुहारको रंगले मनमा अनेक तरंग उब्जायो !

  • @khatrirudra3953
    @khatrirudra3953 5 ปีที่แล้ว

    दादा को गीत सुन्दै सुन्दै हुर्केका थियौ हामी ...

  • @anishlama9618
    @anishlama9618 4 ปีที่แล้ว

    Danyabad indreni

  • @sharmakhim9809
    @sharmakhim9809 5 ปีที่แล้ว

    dherai ramailo x krishna dada indreni maile ni heri raxu bharat dekhi

  • @manjonepali1367
    @manjonepali1367 6 ปีที่แล้ว +2

    Ok रमाइलो छ र द: ख. पनि लाग्दोछ

  • @suneetapuree3328
    @suneetapuree3328 5 ปีที่แล้ว

    वाउ कत्ती दाम्मी दिदी सर्मिला को भ्वाइस नै मिठो अनि याक्टिङ पनि उस्तै

  • @mr.haribahudirsapkota.3980
    @mr.haribahudirsapkota.3980 6 ปีที่แล้ว +15

    नमस्कार । लाखौ- लाख शुभकामना तथा हार्दिक बधाई छ इन्द्रेनी टिमलाई ।🌹🎁🌹☕💑💞🌹

  • @rajkumarkarki8544
    @rajkumarkarki8544 4 ปีที่แล้ว

    सारै मिठो सोरका धनि 2बैइ लाइ बधाई छ

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 6 ปีที่แล้ว +1

    एकदम दामी लाग्यो सुनी सुनी रहु जस्तो

  • @Aabhas2222
    @Aabhas2222 5 ปีที่แล้ว +1

    Xoila r kochila nice one namo bro

  • @BharatKumar-id8mg
    @BharatKumar-id8mg 6 ปีที่แล้ว +1

    Very nice program thank you inderani team

  • @reshambahadurpaharai5557
    @reshambahadurpaharai5557 5 ปีที่แล้ว +2

    Beautiful very nice saga

  • @depakbaral1234
    @depakbaral1234 6 ปีที่แล้ว +60

    5 पटक हेर्दा पनि धोका पुगेना नबराज र सर्मिलाको दोहोरी बबाल छ

    • @bipulpoudel6512
      @bipulpoudel6512 5 ปีที่แล้ว +2

      शर्मिलाकाे हासाे कति मिठाे

    • @ganeshneuapne6324
      @ganeshneuapne6324 2 ปีที่แล้ว

      U

  • @anilranabhat9567
    @anilranabhat9567 6 ปีที่แล้ว +2

    keep it up on surya bro & all indreni team

  • @radioramechhapfm9860
    @radioramechhapfm9860 5 ปีที่แล้ว

    मेरो सबै भन्दा मन पर्ने गायक दाजु नबराज घोरासैनी

  • @mahendrashrestha650
    @mahendrashrestha650 6 ปีที่แล้ว

    दर्सन नमस्कार साथै हार्दिक नमन सम्पुर्ण इन्द्रेणी टीम मा,दोहोरी सारै रमाईलो लाग्यो,उत्तर रोत्तर प्रगति को कामना इन्द्रेणी टीम लाई।

  • @kishornepali430
    @kishornepali430 6 ปีที่แล้ว

    Dherai ramro chha dai indreni program ma nachhutai herne garchhu dhanyavad

  • @gulmelykumar2808
    @gulmelykumar2808 5 ปีที่แล้ว +1

    हुर हुर हुर हुर 👏👏👏💃💃💃

  • @bishnuhamal5534
    @bishnuhamal5534 4 ปีที่แล้ว

    किस्न बैनी र सुर्य भाइ को दोहोरी सारै मार्मिक लायो

  • @ekumagar2847
    @ekumagar2847 6 ปีที่แล้ว +1

    Mero best gayak nabaraj ghorasaini .

  • @dbmarsangimagar7682
    @dbmarsangimagar7682 5 ปีที่แล้ว +1

    शर्मिला जि को हासो अनी रूप कती सुन्दर हो सभै लाई लथ्थै पारिदीने

    • @tankabhandara394
      @tankabhandara394 4 ปีที่แล้ว +1

      तिम्लाई मन पर्छ सर्मिला दि को हासों🌾🤦

    • @dbmarsangimagar7682
      @dbmarsangimagar7682 4 ปีที่แล้ว

      हजूर

    • @tankabhandara394
      @tankabhandara394 4 ปีที่แล้ว +1

      @@dbmarsangimagar7682 tq so much

  • @suryagaha8392
    @suryagaha8392 6 ปีที่แล้ว +15

    sarmila dd ko haso nai khatara layo...😁😁

  • @rameshgautam9804
    @rameshgautam9804 6 ปีที่แล้ว

    राम्राे मान्छे सर्मिला कृष्ण कडेल दाजु यस्ता गाइकालाइ हजुरले कार्यक्रम सन्चालिका र गाइमा बनाउनुस अनि इन्द्रेणी कार्यक्रम राम्राे हुन्छ

  • @user-kv3xt9hm8m
    @user-kv3xt9hm8m 6 ปีที่แล้ว

    पेट्रोल नहाली गाडी नि सर्दैना..२
    ईन्द्रेनी प्रोग्राम नहेरी धित मेरो मर्दैना
    छमछी जालैमा हो छमछी जालैना
    आहा कति राम्रो ईन्द्रेनी टिम सबै लाई बधाई

  • @prithilalmagar7399
    @prithilalmagar7399 6 ปีที่แล้ว

    शार्मिल जि को हाउभाउ सहरै मन पर्यो।

  • @funnyfriend502
    @funnyfriend502 6 ปีที่แล้ว

    गाउँ घरमा चलेको गित हो , बहुतै राम्रो छ

  • @stc74056
    @stc74056 5 ปีที่แล้ว

    सर्मिला श्रेष्ठको कर्के नजरले बनायाे घायल गाठे!!! wow 💕💕💕💕

  • @shailendrashrestha9299
    @shailendrashrestha9299 6 ปีที่แล้ว

    tapi ko haso hajur ko swore geet sunera yetidherai khusi lageko 6 malai , sharestha ko geet yeti dherai ramro sunna paye dherai hasera khusi bhyeko 6u, dherai pragati ko kamana garda 6u

  • @mohanoli6340
    @mohanoli6340 5 ปีที่แล้ว

    यो दोहोरी गित जति हेरे पनि हेर्न मन लाग्छ