सुनसान गाउको कथा || रित्तो गाउमा एक्लिएका मनहरु || Rural village story || Rabilal Poudel

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ม.ค. 2021
  • बसाइँसराइ बढेपछि रित्तिएको गुल्मिको खर्बाङ गाउको भित्री कथा।
    Video: Rabilal Poudel 9857064658
    Poudel Digital Studio Gulmi
    Facebook : / rabilal.poudel.14
    #Rural_Nepal, #Gulmi, #Village_life
  • บันเทิง

ความคิดเห็น • 267

  • @poudelrabilal
    @poudelrabilal  3 ปีที่แล้ว +54

    नमस्ते, भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला, र हाम्रो च्यानल subscribe गर्न नबिर्सनु होला।🙏🙏

    • @aakashgopal5689
      @aakashgopal5689 3 ปีที่แล้ว +2

      Kun thau raix ni yo

    • @KHIMDARLAMI1560
      @KHIMDARLAMI1560 3 ปีที่แล้ว +1

      ठ्याक्कै भन्नुपर्दा खर्बाङ बजार देखि पारि पत्ती हुनुपर्छ

    • @mogarkanchhahari4166
      @mogarkanchhahari4166 3 ปีที่แล้ว

      Daju Hajur ko video ta dharahi din ma ayota daju kin nii

    • @bheshrajpun3736
      @bheshrajpun3736 3 ปีที่แล้ว

      Malai tw pani motor bato ani tyo samthal thau ly lastai lovyayo yo vedio here paxi sahed basinda haru farkiyelan

    • @ramprasadpanday1436
      @ramprasadpanday1436 3 ปีที่แล้ว

      Waw vai sary ramro lageyo hagurko vedeo ma tapaiko saby vedeo herni gardaxu ra vai auta sujav yni khali jga ma tety pati ra kurello laguni aviyan chalaun paro vai ma Qatar dakhi ghar chatradav ho vai

  • @king7927
    @king7927 3 ปีที่แล้ว +103

    कस्लाइ कस्लाइ मन पर्छ रबिलाल दाजु को भिडियो!!
    हाजिर हुनु होला है!!💖💖
    👇️👇️👇️

    • @Table_person
      @Table_person 3 ปีที่แล้ว +2

      Molai

    • @Pandeykajioffical
      @Pandeykajioffical 3 ปีที่แล้ว

      @@Table_person नमस्कार म नयाँ साथी जोडिएको छु मेरो तिर नि जोडिनु होला तनाव जिन्दगी कमेडी सिरियल हेर्नू होला सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all
      th-cam.com/video/wVGvEJE5O0c/w-d-xo.html&feature=share

    • @attitghayal1129
      @attitghayal1129 3 ปีที่แล้ว

      Malai

  • @trichandrathakuri3040
    @trichandrathakuri3040 3 ปีที่แล้ว +24

    मन त छ नि बरै ,, परिबार संग संगै बसेर आफ्नै गांउमा केही गरुम भन्ने तर के गर्नु बिदेश ले जीवन सकाइ सकेयो ,,, यस्ता भिडियो हरु हेर्दा त भर्खरै गाउँ फर्केयु जस्तो लाग्छ ,, तर परिस्थिति को कसैको केही नलाग्दो रैछ

  • @dhubrabasnet2363
    @dhubrabasnet2363 3 ปีที่แล้ว +29

    यो भिडीयोले साह्रै मन छोयो रबिलाल भाई 🙏

  • @limbumangyung3464
    @limbumangyung3464 3 ปีที่แล้ว +26

    थोईट बिरक्त लागेर पो आयो त हाऊ। यो बासुरी को धुन सुन्दा र उझाडीएको गाऊ देख्दा।

    • @keshabmahara9072
      @keshabmahara9072 3 ปีที่แล้ว +1

      रुवायो दाजु😭😭😭😭😭😭

  • @yashodabamthakuri2698
    @yashodabamthakuri2698 3 ปีที่แล้ว +4

    मनै छोयो दाइ

  • @prameshwornyaupane8350
    @prameshwornyaupane8350 3 ปีที่แล้ว +2

    मन नै छोयो।

  • @santoshsangam1953
    @santoshsangam1953 3 ปีที่แล้ว +2

    साच्ची नै कहालीलाग्दो रहे छ।तर तेहाको दाजु भाइ गाउँ फर्केर तेसरी आई दिएर केही गर्नु भको देखेर सारै खुसी लाग्यो ।गरे भने असम्भव केहि छैन।गाउँ सम्झेर गाउँमा ब्यवसायामा गर्ने दाजुहरुलाई मनै देखि नमन छ।🙏🙏🙏

  • @onom9540
    @onom9540 3 ปีที่แล้ว +11

    गाउँ घरको जिन्दगी नै रमाइलो

  • @kamalathapa9874
    @kamalathapa9874 3 ปีที่แล้ว +1

    गाउँ देख्दा मनै आनन्दा आउने राम्रो छ गाउँ देख्दा ऊदेर जाऊकी बुरेर जाऊ जस्तो लाग्छ मलाई त सहर मन पर्दैन बादयेले बस्नु परेकोछ धन्यवाद रबी लाल सर

  • @user-xo8xk6jf5t
    @user-xo8xk6jf5t 3 ปีที่แล้ว +1

    यो भिडियो हेर्दैगर्दा आजा मलाई म सानो हुँदा आमाको लुङ्गी समातेर तिजको दर खाना मामा घर गएको याद आयो साच्चिकै किन यस्तो भयो प्राकृतिले भरिपुर्ण भएको मेरो देश गाउँ र समाज मन समाल्न सकिन धन्यवाद यति राम्रो भिडियो हामी सामु पस्कनु भएकोमा फेरि पनि आसा गर्दै अर्को भिडियोको पर्खाइमा बसिरहेको छु धन्यवाद घर बागलुङ हाल युएई ❤️🇳🇵❤️🙏

  • @tejapshortvideo7173
    @tejapshortvideo7173 3 ปีที่แล้ว +1

    सारै राम्रो गाउँले जीवन लाई अाधारित भिडियो बनाऊनु हुन छ मन पछ सर ा

  • @innocentgirl5737
    @innocentgirl5737 3 ปีที่แล้ว +17

    कति दुःखले बनाको घर छोडेर शहर पसेर कठै गाउको हालत हाम्रै गुल्मीको रैछ😂😂😂धन्यबाद पत्रकार ज्यू

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 ปีที่แล้ว +3

    पहिले कति रमाइलो थियो हाम्रो बालापन यहि गाउँपाखामा तर अहिले

  • @kalibahadur8233
    @kalibahadur8233 3 ปีที่แล้ว +5

    गुल्मि जिल्लाकाे मुसिकाेट नगर पालिका वार्ड नम्बर ५ खरबाङ गाउँमा भएका रित्ता घरहरु देख्दा मन छाेयाे तर कुनैले तेहि गाउँमा राम्रो ब्यबसाय गरेर बसेकाे देख्दा साँच्चिकै खुसि पनि लाग्याे !! सुन्दर ठाउँ गुल्मि ५ खरबाङ !

    • @jonnyasgamming9907
      @jonnyasgamming9907 3 ปีที่แล้ว

      म लाई पनि गरी खाने टाउ चाहियो हजुर

  • @krishnaneupane198
    @krishnaneupane198 3 ปีที่แล้ว +22

    यकदिन सहर पसेकाहरु अबस्य गाउनै फर्कन बिबस हुनेछन,

  • @attitghayal1129
    @attitghayal1129 3 ปีที่แล้ว +3

    यति राम्रो गाउँ छोडेरा भाडाको रूम्मा बसे होलान बेकुपहरू

  • @kunwarmin7321
    @kunwarmin7321 3 ปีที่แล้ว +1

    Gaun ko bastibak katha.Thank u rabilal sir.

  • @govindabahadur6284
    @govindabahadur6284 3 ปีที่แล้ว +1

    gaun herda tw sarai ramro po dekhxu tw dukha lago yeti ramro gaun khali sunsan vayeko dekhda

  • @maaprempurnimaofficial8398
    @maaprempurnimaofficial8398 3 ปีที่แล้ว +3

    मन छुने भिडियाे

  • @sagaralaa884
    @sagaralaa884 3 ปีที่แล้ว +2

    ठाउ राम्रो रहेछ मलाइ पनि तेस्तो गाउमा बस्न मन पर्छ

  • @jeevanthapa5488
    @jeevanthapa5488 3 ปีที่แล้ว +2

    आखामा आँसु झर्यो साथी मेरो त्😥😥😥

  • @sarufromdhading8126
    @sarufromdhading8126 3 ปีที่แล้ว +13

    सारै दुख लाक्दो भयो हाम्रो गाउँ घर 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @nandanepali1681
    @nandanepali1681 3 ปีที่แล้ว +6

    सारै मन छोयो सर को यो भिदियो ले धेरै लामो समयपछी आउनु भयो त रबि सर

  • @user-pk1mx3pv9i
    @user-pk1mx3pv9i 3 ปีที่แล้ว +13

    पुर्ब तिर पनि घुम्न पर्याे लु, यस्तै छ यता पनि😭😭

  • @gautamsunar3066
    @gautamsunar3066 3 ปีที่แล้ว +1

    सरै राम्रो भिडियो मनै छोयो🙏🙏🙏🙏

  • @bibekbhattarai596
    @bibekbhattarai596 3 ปีที่แล้ว +7

    मेरो आफ्नो जन्मभुमी पहिला कती रमाइलो थियो अहिले बिजोग भएछ दुःख लाग्यो !!

    • @kbspars6519
      @kbspars6519 3 ปีที่แล้ว +1

      मजुवा हुँदै जाने मुल बाटो बाट कति टाढा पर्छ यो गाउँ ?

    • @Pandeykajioffical
      @Pandeykajioffical 3 ปีที่แล้ว

      @@kbspars6519 नमस्कार म नयाँ साथी जोडिएको छु मेरो तिर नि जोडिनु होला तनाव जिन्दगी कमेडी सिरियल हेर्नू होला सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all
      th-cam.com/video/wVGvEJE5O0c/w-d-xo.html&feature=share

    • @Exportkhabartv
      @Exportkhabartv 3 ปีที่แล้ว

      @@kbspars6519 Indregaunda Bataw mathi prxa

  • @anoozprawash
    @anoozprawash 3 ปีที่แล้ว +1

    यसरी नै पलाएन हुने हो भने घर जीर्ण र उर्वर भूमि बाँझो भई खाध्यान्न संकट देशले बेहोर्नु पर्ने छ। गाउँ विकासमा सरकार र स्वयं गाउँलेहरूले गाउँ कसरी सस्टेन हुन्छ त्यो बारे खोजी गर्ने र विकासमा योगदान पुर्याउन अत्यावश्यक छ।पर्यटन,कृषि या अन्य पक्षलाई समेटेर युवाहरुलाई देशमै रोजगार बन्ने वातावरण दिलाउन सक्नुपर्छ । गाउँको पलायन देखेर मन खिन्न भयो। राम्रो भ्लगकालागि प्रस्तोतालाई हार्दिक आभार।

  • @prakashbhattarai847
    @prakashbhattarai847 3 ปีที่แล้ว +38

    जन्मभुमी भनेर के गर्नु १४ घण्टा काम गर्दा पनि खान नपुगे पछी ।

    • @ranagajasing5334
      @ranagajasing5334 3 ปีที่แล้ว

      ठिकै भन्नू भो

    • @ranjema703
      @ranjema703 3 ปีที่แล้ว +2

      बोले भने जस्तो सहज कहाँ होला र जहाँ बसेपनि खुसी रहन सक्नु पर्यो है

    • @meghrajramtel2474
      @meghrajramtel2474 3 ปีที่แล้ว +1

      Thikai bhanu bho sir

    • @Durga803
      @Durga803 3 ปีที่แล้ว

      Gaua ta ramro xa ta sathai haru malai chai man paro hai

  • @jagatthapa8440
    @jagatthapa8440 3 ปีที่แล้ว +2

    बाल पन को याद यो गाऊँ देखेर

  • @purshotamlamsal7039
    @purshotamlamsal7039 3 ปีที่แล้ว +1

    Sarai ramilo lagx gau ghar. Gau ghar dhekho bidesh Bata herda aasu aaucha

  • @haribk5820
    @haribk5820 3 ปีที่แล้ว +2

    कति राम्रो ठाउ हो खै कस्तो सस्कार बसो हाम्रो गाउँ समाज मा दुई पैसा कमायकी जन्मे हुर्केको गाउँ घर छोडनै पर्ने

  • @adminkuwait9173
    @adminkuwait9173 3 ปีที่แล้ว +10

    सरकारले एउटा निति ल्याएर गाउँ बाट मदेस र बजार झर्ने नियम तत्काल रोक्नु पर्छ बरु बजार र मदेशको जनतालाइ गाउँ फर्किनु भनेर भन्नू पर्छ

  • @nepalibabu4551
    @nepalibabu4551 3 ปีที่แล้ว +6

    रमाइलो त कसलाई लाग्दैन आफ्नो जन्म भूमि , सोर्ग सरी ,तर k garnu hamro badheta le bidesh banu paryo

  • @dillirajkhatri7846
    @dillirajkhatri7846 3 ปีที่แล้ว +2

    आहा कति सुन्दर गाउँ अनि रबिलाल सरको साेर

  • @parempurja445
    @parempurja445 3 ปีที่แล้ว +2

    वाओ।दामी रबि सर

  • @kamalchhetri5677
    @kamalchhetri5677 3 ปีที่แล้ว +1

    Dhanebad tapai ko soch Lai , salute x .

  • @rajababumagar6312
    @rajababumagar6312 3 ปีที่แล้ว

    आहा साह्रै राम्राे मन छुने भिडियो सामग्री मनै देखि मुरी-मुरी धन्यवाद हजुरहरुलाई 🙏🙏🙏♥️♥️♥️🇳🇵🇳🇵🇳🇵

  • @manroppanepal9733
    @manroppanepal9733 3 ปีที่แล้ว

    अाहा. कति, राम्रो. टाउ

  • @udyashrestha2623
    @udyashrestha2623 3 ปีที่แล้ว

    धेरै राम्म्रो गाउँ तेसमाथि पनि तेहि कामगरनि मनसाएले गाउफरकि कामगरनि दाइहरुको पाैरख लगनसिलता देखेर साच्चै गाउँ रमाइलो र आन्नद लाग्यो

  • @naryanbista5546
    @naryanbista5546 3 ปีที่แล้ว +2

    थाउ राम्रो लाग्यो किर्सी गर्ने ठाँउ रहिछ

  • @lppptl1937
    @lppptl1937 3 ปีที่แล้ว +2

    कस्तो राम्रो गाउँ 😍😍

  • @nimbahadursunar3185
    @nimbahadursunar3185 ปีที่แล้ว +1

    काठमाडौंका सुकुम्बासी बासी लाई यो गाउँमा जग्गा सहिद बस्ने घर दिनु पर्यो सरकार

  • @manirajgurung9013
    @manirajgurung9013 3 ปีที่แล้ว +1

    So beautiful villages

  • @yamnepal7916
    @yamnepal7916 3 ปีที่แล้ว

    Aakdai man chuni video bhanunu vayo rabilal dai la pala ka din haru ko dharai yadh aayo

  • @girigapaudel5046
    @girigapaudel5046 3 ปีที่แล้ว +1

    राम्रो लाग्यो भिडियो अब केही हर्नु प्रछ भनेर मनभित्र एक उत्साह जाग्यो।

  • @user-gj3ve4ks9u
    @user-gj3ve4ks9u 3 ปีที่แล้ว +2

    यो ठाउँ त राम्रो छ यति राम्रो ठाउँपनि छोड्छन् मान्छे हरू आलुको भाउमा जग्गा पाएत म किने थिएँ यार

  • @sinduraitamang5792
    @sinduraitamang5792 3 ปีที่แล้ว +9

    गाउँ घर कतै सस्तो र पानी को सुबिधा र अलि बजार नजिक हुने जग्गा पाए म पनि गाउँ तिर केही गरिखाने बिचार छ

  • @kailashthapa1428
    @kailashthapa1428 3 ปีที่แล้ว

    कस्तो विरक्त लाग्ने कथा।

  • @rsdulal5295
    @rsdulal5295 3 ปีที่แล้ว

    खुब राम्रो ठाउँ रमाईलो रहेछ । जय नेपाल जननी ।

  • @ParsuramPoudelTabla
    @ParsuramPoudelTabla 2 ปีที่แล้ว

    बन्धु !! धेरै राम्रो लाग्यो /

  • @shrestshaumesh4679
    @shrestshaumesh4679 3 ปีที่แล้ว +1

    Gaau ghar kati sundar ramailo ani samjahana aauxa tyo din haru ko pal haru samjhinda aaShu aauxa sundar r santa nepal

  • @Shristiranamagar816
    @Shristiranamagar816 3 ปีที่แล้ว

    वाओ रबिलाल जी धेरै धेरै धन्यवाद यो विडियो अपलोड गरेको मा 🙏🙏🙏🙏🙏

  • @gstarmagar2584
    @gstarmagar2584 3 ปีที่แล้ว +1

    रबिलाल सर हजुरको यस्तै धेरै भिडियो हरुले मन छुन्छ । आज भोलि हाम्रो गाउँ घर हरु रित्तिदै गका छन् आफ्नो साथै बाउ बाजे को जन्म भुमी माया लाएर आउँछ ।

  • @OmPrakash-en5uo
    @OmPrakash-en5uo 3 ปีที่แล้ว +6

    मुसिकोट नगपालिका 5 अााँपचौर गाउँ को पनि सबै भिदियो मिलाएर लिनु प्ररेओ सर पिलिज 🙏🙏🙏🙏

  • @rjspbc1598
    @rjspbc1598 3 ปีที่แล้ว

    Katy ramro gaau ghar haru aaaaahhhhaaa

  • @mg.pareeyar
    @mg.pareeyar 3 ปีที่แล้ว

    धन्यवाद सर अति मार्मिक भाबुक भिडियो मन कटक्क खायो। कति रमाइलो गाउँ

  • @BhumikaNepal
    @BhumikaNepal 3 ปีที่แล้ว +1

    dherai ramra xan daiko story haru

  • @nicenepal
    @nicenepal 3 ปีที่แล้ว +1

    कति मिठो video धन्यवाद छ।।

  • @evransingh2242
    @evransingh2242 3 ปีที่แล้ว

    Ati sundar video hjr

  • @lilatamang1924
    @lilatamang1924 3 ปีที่แล้ว

    Aaha Kati rammro gau

  • @sujanmagar4042
    @sujanmagar4042 3 ปีที่แล้ว

    Wow kati Ramro gagu

  • @dhurbasirpali5239
    @dhurbasirpali5239 3 ปีที่แล้ว +1

    मन छाेयाे याे भिडियोले त सर

  • @swechchhasunuwar7285
    @swechchhasunuwar7285 3 ปีที่แล้ว +1

    Dhanna hamro gaau ta yesto bhayena xa sabai sahar gayeka manxe pani farkiyera gaau Mai khi gareka xan khusi lagxa samjhida aafno gaau dekhda❤️❤️❤️❤️❤️❤️

  • @chandragc6738
    @chandragc6738 3 ปีที่แล้ว +2

    कृषि मा अाबँद दाइँ भाई काे माहान साेच बिचार लाई सलुट सलुट सलुट 🙏🙏🙏

  • @ramkrishna3413
    @ramkrishna3413 3 ปีที่แล้ว

    मार्मिक भिडियो वास्तविक भिडियो हो बरै धेरै गाउको अबस्था को यहि बिजोक हाल छ बरै।।

  • @kaushalmeena7972
    @kaushalmeena7972 3 ปีที่แล้ว +2

    Namaste sir very nice video

  • @kamalthapa1028
    @kamalthapa1028 3 ปีที่แล้ว +1

    Sarai man royo

  • @harispandey7666
    @harispandey7666 3 ปีที่แล้ว +1

    Kasto ramailo thau

  • @johntamang9708
    @johntamang9708 3 ปีที่แล้ว

    Sabaile xadera gaye aafno gaau ghar ani rodi basni sangai dashaina tirharma huni sabai daju vai haru snga ko ramailo aba tw sapna matra vako xa ,, Same yestai xa hamro gaau pani sabaile xadera gaye aaja Suunsaan xa. Dhanyabad hjrlai

  • @rajuchhetri3675
    @rajuchhetri3675 3 ปีที่แล้ว

    Ati ramro katha

  • @chandrabahadur9973
    @chandrabahadur9973 3 ปีที่แล้ว

    Wow kati ramailo gau ati khushi lagdo gau malai dheroi man paryo very beautiful place liked Really love you nepal jai Gorkha thanks

  • @quasar3479
    @quasar3479 3 ปีที่แล้ว +2

    I love this video and also village ❤❤😘😘

  • @deepakrajchandoffical4447
    @deepakrajchandoffical4447 3 ปีที่แล้ว

    साहै राम्रो लाग्छ मेराे गुल्मी 🙏🙏❣️❣️

  • @bibekbhattarai596
    @bibekbhattarai596 3 ปีที่แล้ว +1

    Good job my brother Dilram Bhattarai i miss you !!

  • @baburamsapkota3033
    @baburamsapkota3033 3 ปีที่แล้ว +1

    उठेको बस्ति उजाड जिन्दगी

  • @birendralimboo8085
    @birendralimboo8085 3 ปีที่แล้ว +2

    र सत्तेकुरा हो आफ्नो भनेको आफ्नोनै हुन्छ

  • @gopalkhatri6723
    @gopalkhatri6723 3 ปีที่แล้ว

    Kati ramro ❤ jamla jamla bhanda bhandai jindagi bidesma saki sakeyo uff k garne samjhera man runxa

  • @devrana9093
    @devrana9093 3 ปีที่แล้ว +1

    ramro lagyo yo video

  • @ganeshshrestha7194
    @ganeshshrestha7194 3 ปีที่แล้ว

    Katti ananda laagdo gaun raixa manai anandamaya vayo thanks for update

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 3 ปีที่แล้ว

    यो भिडियो हेरेर मेरो गाउँ को याद आयो । अहिले मेरो गाउँ पनि यस्तै रित्तै भएको छ । जे भए नि आफ्नो जन्म गाउँको धेरै माया लाग्छ

  • @bhimbahadurkhadka8278
    @bhimbahadurkhadka8278 3 ปีที่แล้ว +1

    मनै कस्तो कस्तो खिन्न भयो कस्तो मन थाम्न सकिन पहाडमा नबसे पनि मलाई सारै मन पर्छ पहाडको ठाउँ मलाई त कस्तो भयो आज

    • @keshabmahara9072
      @keshabmahara9072 3 ปีที่แล้ว

      आखा रसायो दाजु😭😭😭😭😭

  • @gyanbdr6121
    @gyanbdr6121 3 ปีที่แล้ว

    Eti ramro xa gau kina hola

  • @biveksubba9317
    @biveksubba9317 3 ปีที่แล้ว

    Ah!
    Finally, someone's there to resurrect this very beautiful village.....much love and support ❤️.

  • @kishna1531
    @kishna1531 3 ปีที่แล้ว +1

    सलाम छ जन्मभुमिलाई माया गर्ने हरुलाई

  • @saugtloudel7166
    @saugtloudel7166 3 ปีที่แล้ว +1

    Sarai ramro gaun

  • @mahendralimbu3083
    @mahendralimbu3083 3 ปีที่แล้ว

    Good job bro thanks 4 video.

  • @khadgabahadur6902
    @khadgabahadur6902 3 ปีที่แล้ว

    Hajur haruko uttara uttara Pragati KO suvakamana

  • @tarakumar4715
    @tarakumar4715 3 ปีที่แล้ว

    Sarai ramro xa hjr

  • @devbhujel6613
    @devbhujel6613 3 ปีที่แล้ว +1

    Namaste Rabilal sir

  • @sunilkc622
    @sunilkc622 3 ปีที่แล้ว

    Sarai man xoyo yo gaudekda

  • @durgaranabhat1390
    @durgaranabhat1390 3 ปีที่แล้ว +1

    sarai ramailo hamro gaughar

  • @gurungtraining6710
    @gurungtraining6710 3 ปีที่แล้ว +1

    salute bhattarai sir

  • @laxmisubedi984
    @laxmisubedi984 3 ปีที่แล้ว +1

    Kati manmohak gau.. Sabai baidesik rojgar ko aasar

  • @tracharya2022
    @tracharya2022 3 ปีที่แล้ว

    बर्वाद भो देश वर्वाद भो गाँउ ती दिन कहिले आउँला !

  • @lokbhattarai3606
    @lokbhattarai3606 3 ปีที่แล้ว

    हाम्रा साईला भाई डिलाराम भट्टाराई को क्रीसी+पशुपालन 👏👏🍀🍃☘️🍀🍃☘️💐💐💐🎈🎈🤳🤳🤳🐺🐺🦄🦄🐃🐃🐃🍄🌻🌻🌻मेरोजन्मभूमि हम्रो गाऊ💗💗💗

  • @user-bc2oi4qn1n
    @user-bc2oi4qn1n 3 ปีที่แล้ว

    एकदमै राम्रो काम👌👍👏👌👍👏👌👍👏

  • @parempurja445
    @parempurja445 3 ปีที่แล้ว +2

    हैत बिरक्त चलेर आयो रबि जि के गर्नु देस्को परिस्थिती नै येस्तै च।छ मैना दुख गरो बर्स दिन खान पुग्दैन।बिबस्ता।

  • @ranjema703
    @ranjema703 3 ปีที่แล้ว

    धेरै राम्रो गाउँ अनि हाम्रो देश

  • @alysaberalysaber6975
    @alysaberalysaber6975 3 ปีที่แล้ว +2

    nice video babu