यो बाँदर हनुमानजीको सेनालाई यसोगर्दा हाम्रो बाँदर एक्सपर्ट प्रा० चालिसे सर रिसाउने होला कि। धपाउन त ठिकै हो, मार्ने भनेको जुलुम नै हुनजाला। ईश्वर ले यस्तो रचना गर्नको उदेश्य पक्कै सृष्टिको भलो नै हुनुपर्छ।❤
बाँदरलाई घरमा आउन नदिन वनजङ्गल मासेर होइन मानिसले खेतीपाती गर्न छोडेर,,अर्को कुरा हामीले वनजंगलमा पनि केही फलफूल त्यस्तो केही खाने चिज रोपिदियौ भने गाउँमा आउन कम हुन्छ।
पूर्व जनप्रतिनीधि वडा सदस्य रे।बाँदरदेखि मुक्ति पाउनको लागि सम्पूर्ण रुखहरू काटेर सक्काउनुपर्छ रे। हे भगवान बुद्धि देऊ।
यि दाजु को भिडियो TikTok ma त देखेको थिए आज TH-cam ma Pani dekhe
Nice ❤❤❤❤video ❤❤
हाम्रो गाउँमा पनि ( म्याग्दी बाबियाचौर) बादरले आतंक मच्चाएको छ।
हाम्रो तिर त भुटेर खाएरै सक्यो धेँढु बाँदर पाउनै मुस्किल😅😅😅😅😅😅
यो बाँदर हनुमानजीको सेनालाई यसोगर्दा हाम्रो बाँदर एक्सपर्ट प्रा० चालिसे सर रिसाउने होला कि। धपाउन त ठिकै हो, मार्ने भनेको जुलुम नै हुनजाला। ईश्वर ले यस्तो रचना गर्नको उदेश्य पक्कै सृष्टिको भलो नै हुनुपर्छ।❤
ठाउ ठाउमा बाघको ठूला ठूला पोष्टर हावाले हल्लिने किसिमले टांग्नु बांदर आउदैन।
Yes good idea
garo xa garikhana badar ra deshko neta ustai hun🤪🤪🤪🤪
Ajabholi Harek gauma Badar aunegarchan
Jangalma aago lagaidinu sabai kharani hunxa badar😮
kun thau ho juwaf chhahio .
बाँदरलाई घरमा आउन नदिन वनजङ्गल मासेर होइन मानिसले खेतीपाती गर्न छोडेर,,अर्को कुरा हामीले वनजंगलमा पनि केही फलफूल त्यस्तो केही खाने चिज रोपिदियौ भने गाउँमा आउन कम हुन्छ।
Sahi kura garnu vo Tara bahini le. Thanks bhai Chiranjibi for nice usable vlog ❤5,6 wata kukur chahiyo.
तपाइले।बाजोमारोपेकोधान। कस्तो भयोदेखाउनुभयननिकिन
Aauchha
ढुङ्गाखाेजी रहनु भन्दा मट्याङ्र्गा बाटेर प्रयाेग गर्न राम्राे हाेला शर।
Ok
नमस्कार सर बादर लाग्ने ठाउॅमा मकै छरो रुगो मकैले सुत्ला च्यापने बेला देखी पाकुनेजेल सम्म हैरानी
तारा दिदी को कुरा सहि लागो है।
फेमलि पलान्ङि गर्नेु पर्दछ।भयाक्सटाेमी
मानछे लाइ गाउ जानु भन्दा पहिले सर्कार्ले बान्दर नियन्त्रन गर्नु परछ खेति लगायर खान दिदैन गाउ गयरके खाने
रुख काटेर बाँदर 🐒 नियन्त्रण हुने होइन दिजु हाम्रो देश मा सारै बुद्धिजीवी छन् तेसैमा झोलेपत्ताकारहरु
Monkey lai marne ho sabai khore banau ra marnu parx
Badar lai ta Bhagawan vannu hunxa Hindu dharma ma ta feri kasari Dhapaune.
मार्नु भन्दा अरु बिकल्प छैन,
बुट्टा काट्ने रे
घर भत्काऔ न बरु
घुन मार्न भकारी आगो लगाउने जस्तो
Thik paro ta marna hunna banya jantuko samraxan garnu parchha vanchhauni thik paro. Ajha dhumshi marda 20 hajar tireko merai hatle ho abata mata ajha indiya bata sabai lera chhodideu vanechhu.
Raaute Haru Laai Sikaar Khelnu Bolaaunu Pareyo
Khaireharu gharma heran palchan baghko chala, gaindako khag chorima lagchan afno deshma napalne aru desma wild animalko kanun banai diyo neta buddhu .
rautelai bolaunu ni
tapai haru lai theh rahaynxa nepsl bata arko des pathaunay bhanayra ktm ma 3lakh badar thiyo pathauna diyana xhod dida yasto bhako ho.
ओडा सदस्यको दिमाक बुटा काटेपछी बादर नियन्त्रण हुन्छ रे हेर हेर दिमाक पागल्नि