आमा जतिसुकै ,गरिब हुन्,बुढी हुन् तर आमा भनेको आमा नै हुन्।मेरो देश जति नै गरिब होस् तर मलाई मेरो देशप्रति कहिल्यै घृणा लाग्दैन।अर्को जन्म त हुन्छ हुन्न तर यदी हन्छ भने हरेक जन्म यही प्यारो देशमा जन्मन पाऊ!❤🇳🇵विकसित मुलुकमा पुगेर देशप्रति घृणा जनाउनेहरुलाई मेरो सुझाव देशको माया कस्तो हुन्छ ?देश नहुनुको पीडा र दुख कस्तो हुन्छ?भुटानी सरणार्थीहरुको वेदना सुन्ने हेर्ने गर्नुहोस्!
सुदुरपुर्वको नाका तिपताला नेपाल चाईनाको सिमानासम्म कठिन यात्रा गरी हामीलाई जानकारी दिनुभएकोमा मुरी मुरी धन्यबाद। तमोरको मुहानलाई भविष्यमा अतिक्रमण र प्रदुषण हुनबाट जोगाउन पर्ने देखियो। जय नेपाल 🇳🇵🇳🇵🇳🇵
साह्रै मन छुयो भिडियो हेरेर।कति सुन्दर र विशाल छ हाम्रो देश नेपाल ।घरीघरी कुनैकुनै शब्द भिडियो प्रस्तुत गर्दै बोली रहदा च्वास्स च्वास्स घोची रह्यो। नेपाली हुनुमा गर्व लाग्यो।
यस्तो जानु नसक्ने अपठ्यारो ठाउँमा गई दियेर हामी सबैलाई घुमाई दियेर अनि हामिले नसुनेको नेपाल चीन बार्डर मा पुगेर दर्शन गराई दियेकोमा तपाईं र तपाईंको टीम हाम्रो ह्रदय देखि धन्यवाद को पात्र हुनुहुन्छ। आगामी दिनहरुमा पनि नेपाल को यस्तै प्राकृतिक सुन्दरताले भरिपूर्ण भयको ठाँउ हरु तपाईं हरुको माध्यमबाट देख्न पाईन्छ भन्ने विश्वास लिएको छु। हाल दिल्ली बाट हेर्दै छु❤❤❤
नेपाल प्रकृति ले एकदमै धनी देश हो। नेपाल मा 5 प्रकार का हावा पनि पाइने गर्दछ । नेपाल हिमाल पहाड तराई गरी तीन भाग मा विभाजन गरेको पाइन्छ । नेपाल एकदमै सुन्दर देश हो । म आफू मा गर्व गर्छु नेपाली हुनु मा । ❤❤❤😘
एक दमै राम्रो सुन्दर तर बाटो अलिक कठिन रहेछ ठाउ ठाउमा... यस्तो ठाउको यात्राको लागि सहज बाटो बनाउमा सरकारको ध्यान जावस, सुन्दर भिडियोको लागि साथिहरुलाई धन्यबाद! ❤❤❤
तमोर नदि को नाम त धेरै ले सुनेकै होलान परन्तु तमोर नदि को उद्गम स्थल यानि तमोर को मुहान काहाँ हो त ! भन्ने धेरै लाई नै थहा छैन थिएन ! तर यहाँ हरुको स्मरणीय तथा ईतिहासिक भिडियो हेरेर देखेर पता चला तो तमोर नदिको वास्तबिक मुहान हाम्रै नेपाल मा नै रहेछ खुसि लाग्यो lot of thanks for intartainment MMC unity.
भाइ हजुरलाई धेरै धेरै धन्यबाद हामी पुग्न नसके पनि हहजुरले दुख गरेर हामीलनई ेखाउनु भएकमन दरै खुसी लागो भाईहरूको सफल यात्रा होस लेखलनग्दा मकै सातु खानु पर्छ घरबाटै बोकेर लाजु पर्छ
अति सुन्दर भिडियो यदि यो ठाउँ सम्म गाडीको बाटो भैई दिएको थियो भने यहाँ पर्यटकको भिड लाग्ने ठाउँ रहेछ तर बिडम्बना हाम्रो देशको नेताहरुले देश खोक्रो पारे दुख लाग्यो बोर्डरमा नेपाल पटिको भवन अनि उता चाईना पटिको भवन देखेर कति दुखी रहेछौ हामी। तपाईहरुलाई सम्मान छ यति राम्रो भिडियो लिएर आउनु भयो 🙏🙏
अत्यन्यतै सुन्दर र एतिहासिक ठाउँहरुकाे दृष्य अवलाेवन गराई दिनु हुने हजुर सम्पूर्णमा हार्दिक अाभार सहित धन्यवाद ब्यक्त गर्दछु | पुन: भेटाैं र राेचकपूर्ण हुन पाउँ |
मलाइ अती राम्रो लाग्यो आफ्नै देश घुम्न सकिन यती धेरै सुन्दर्ता ले भरीपुर्ण भएको देश अरु को आसा मा बाच्नु पर्दा दुख लग्छ।साथी के गर्ने राष्ट को आखा नपुगे पछी दुख पाइन्दो रहेछ ।भन्ने बुज्नु भन्दा केही छैन ।तपाइ हरु लाइ अन्तर मन बाट नै सलाम छ ।
मनै लोभ्याउने ठाउँ रहेछ।कति सुन्दर अनि रमणीय हामीलाई पनि तम्मोरको मुल मुहान देखाउनु भयो हेर्न पाइयो यहाँ हरुलाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु🙏मुहान नेपाल मै रहेछ।तम्मोर नदिको
बढो रोचक, रोमांचक,चुनौतीपूर्ण, जटिल रमणीय यात्रामा सम्भागी हुने अवसर दिनुभयो,हार्दिक धन्यवाद। एक सदस्यले तेर्सो झोला बोक्नुभएको चाहिँ अलिक असजिलो अनुभव भयो।
यी पहाडमा राम्रा बाटो भएको भए धेरै पर्यटक यहाँ घुम्न आउने थिए ।तब हामी धेरै गर्व गर्ने थियौं।तिब्बत जस्तै यहाँ पूरै कालो सडक हुनेछ।नेपाल सरकारले केही गर !
Hjr ko yo kaamko lagi muri ka muri Dhanyebad x hamro desh Nepal kasto x vaner chinaunu vo dherai khusi lagyo sir, I’m watching from USA, you make proud to be Nepali
अत्तिनै सुन्दर मनमोहक द्रीस्यको अबलोकन गरायकोमा धन्वाद, प्रस्तुतीकरण केही कमी,चौपाय, चराहरु त्याहॉका बासीन्दा,फुलहरु जडीबुटी लाईपनि highlights हुन सकेन अन्य राम्रो ।
नेपाल सरकार ले बिकास गर्नुपर्ने स्वर्ग को ठाँउ नेपाल को पर्यटन भित्रीने एक मात्र स्वर्ग महशुस गर्न सकिन्छ म आफू नपुगे नि हेरेर स्वर्ग महशुस गरे,आहा हजुर लाई मनै देखी धन्यवाद ।🙏🙏❤️❤️❤️💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵
भेडीयो रोमान्टीक लाग्यो हाम्रो नेपालकोर चाइना सीमाना सम्मको सौन्दर्यता रले भरीका बन जंगल नदीनाला हीमाल हरू यो रेडीयो मार्फत एकदम खुसीलग्यो भेडीयो राम्रो छ तपाईलाई धन्यबाद दीनचाहान्छु ।म पनी हुम्लामा जन्मेको मान्छे हु हाम्रो गाउँबाट चाइनको सीमाना सम्म जान तिनदीन लाग्छ हाम्रो नेपालको सबैभन्दा लामो नदी कर्णाली हो कर्णाली नदीको उदगम स्थल मानोसरोवर हो । हालमा भारतको दक्षीण तिर कन्याकुमारी भन्नेठाउमा कामगर्द छु । तपाईं को रेडीयो एकदमै मनपर्यो धन्यबाद दीन चाहान्छु ।
शुरु देखि अन्तिम सम्म भिडियो हेरे मेरो मन र म भन्दा मेरो देशको प्राकृतिक भूभाग स्वच्छ सफा र सुन्दर रहेछ,किन मान्छे हरु भिडभाड र कृतिम चिजमा रमाउन खोज्छ होला ! हे भगवान किन यस्तो नेचुरल ठाउँमा मान्छेहरु बस्न खोज्दैन, मलाई मेरो देशको प्रकृति ले भावुक बनायो ❤🙏
नेपालका नताहरु विश्वभरिका नेताहरूका गोठालाभन्दा पनि नीच प्रवेशिका छन् अनि त्यस्ता नेता भएका देशका बिजोग नभए के हुन्छ त ???? उताका गोठाला बस्ने दरबार जस्तै यताका सुँगुर बस्ने ठाउँ जस्तै । वाँदरले नरिवल पाएर के गर्नू ?????????उ
त्यो ठाउँ र प्रस्तुत भिडियो अति सुन्दर छ । २०४५ सालमा फुङ्लिङबाट पैदल यात्रा गरेर ३ दिनमा गोला पुगेर २ दिन बसियो , गोलाबाट २ दिन यात्रा गरेर टिप्ताला भञ्ज्याङ पुगेपछि तेसलाइ पनि पार गरेर तल तिब्बतको रियु शहरमा ३ दिन बिताएको स्मरण ताजा भएर आयो ।
वहुतै सहासिक यात्रा हो। मेरो जिल्ला हो ।म ओलाङचुगगोला सम्म पुगेको छु।टिप्तला जान कठीन थियो 2037 साल तिरको कुरा हो ।ओलाङचुङगोला मा गुम्वाको छाना छाउने र झोलूङगेपुलको काम गरेको हो। तर ठाउ मनमोहक छ। यहा हरू लाई धन्यवाद।
Manoj sir Lai man dekhi nai dhannebad Dina chanxu ati dukha garera gola jasto thau dekhai dinu vako ma dherai khusi Lago aba ajai stai ramro thau raru herna pau
Aaha mero nepal Kati sunder ta le bhartiye ka sunder thau rahexan hajur le dekhada dherai dherai man ma khusi lagyo thanks so much hajur sir lakhau lakha badhai xa
धन्यवाद, म पनि हजुरहरू सँगै म पनि यात्रा गर्ने अवसर पाए, बहुत सुंदर दृश्य हेर्न पाइयो। तपाईं को सम्पुर्ण टिम लाई धन्यबाद र तपाईहरुको अगाडि को यात्रा सहज र सुरक्षित होस् मेरो शूभकामना छ।
मीठो बोली सहित कठिन यात्रा गर्दै रमाइलो पर्यटकिय ठाउँ देखाउनु भयो धन्देबाद ।
आमा जतिसुकै ,गरिब हुन्,बुढी हुन् तर आमा भनेको आमा नै हुन्।मेरो देश जति नै गरिब होस् तर मलाई मेरो देशप्रति कहिल्यै घृणा लाग्दैन।अर्को जन्म त हुन्छ हुन्न तर यदी हन्छ भने हरेक जन्म यही प्यारो देशमा जन्मन पाऊ!❤🇳🇵विकसित मुलुकमा पुगेर देशप्रति घृणा जनाउनेहरुलाई मेरो सुझाव देशको माया कस्तो हुन्छ ?देश नहुनुको पीडा र दुख कस्तो हुन्छ?भुटानी सरणार्थीहरुको वेदना सुन्ने हेर्ने गर्नुहोस्!
🙏🙏🙏
Jay mero desh Nepal Aama❤️🇳🇵
मेरो प्यरो नेपाल
🇳🇵🇳🇵
Mero Nepal 🇳🇵❤
woow
सुदुरपुर्वको नाका तिपताला नेपाल चाईनाको सिमानासम्म कठिन यात्रा गरी हामीलाई जानकारी दिनुभएकोमा मुरी मुरी धन्यबाद। तमोरको मुहानलाई भविष्यमा अतिक्रमण र प्रदुषण हुनबाट जोगाउन पर्ने देखियो। जय नेपाल 🇳🇵🇳🇵🇳🇵
साह्रै मन छुयो भिडियो हेरेर।कति सुन्दर र विशाल छ हाम्रो देश नेपाल ।घरीघरी कुनैकुनै शब्द भिडियो प्रस्तुत गर्दै बोली रहदा च्वास्स च्वास्स घोची रह्यो। नेपाली हुनुमा गर्व लाग्यो।
हामी नेपाली
हाम्रो नेपाल
जय नेपाल
जय Entertainment MMC
हाम्रो नेपालको सुन्दरता देखेर स्वर्गले पनि
डाह गर्छन् होला है 😊🇳🇵 तर विडम्बना
स्वर्ग जस्तो देशमा राक्षसहरुको शासन छ 😢
सही हो हजूर 😢😢
Main gari desh hagnw haru naramro xan ani janta haru pani praye testai xan 😪😥
आह कति चम्किलो रमाइलो ठाँउ हरु
Rakchheys nepali beda janata khud ho khali jhoja bokyo jhole banyo tehi purano gobbar ko paxaadi lagyo anta
God made Nepal a HEAVEN but greedy and sinful RULERS are making it a HELL
तपाईहरुको ताप्लेजुङ देखिको यात्रा मैले पुरै हेरे म आफै हिँडेर गएको जस्तै लाग्यो तपाईहरुको पुरै टिमलाई धन्यबाद छ म धरान ५ बाट
मेरो भाई तपाईंको भिडियो ताप्लेजुङको सदरमुकाम देखी को यात्रा नछुटाइकना हेर्दै आयको छु खुसी लाग्यो भाइ
यस्तो जानु नसक्ने अपठ्यारो ठाउँमा गई दियेर हामी सबैलाई घुमाई दियेर अनि हामिले नसुनेको नेपाल चीन बार्डर मा पुगेर दर्शन गराई दियेकोमा तपाईं र तपाईंको टीम हाम्रो ह्रदय देखि धन्यवाद को पात्र हुनुहुन्छ। आगामी दिनहरुमा पनि नेपाल को यस्तै प्राकृतिक सुन्दरताले भरिपूर्ण भयको ठाँउ हरु तपाईं हरुको माध्यमबाट देख्न पाईन्छ भन्ने विश्वास लिएको छु। हाल दिल्ली बाट हेर्दै छु❤❤❤
धेरै धेरै धन्यवाद हजुर हरु लाइ येति धेरै दुख गरे र सारै राम्रो ठाउँ देखाउनु भयेको मा
नेपाल प्रकृति ले एकदमै धनी देश हो। नेपाल मा 5 प्रकार का हावा पनि पाइने गर्दछ । नेपाल हिमाल पहाड तराई गरी तीन भाग मा विभाजन गरेको पाइन्छ । नेपाल एकदमै सुन्दर देश हो । म आफू मा गर्व गर्छु नेपाली हुनु मा । ❤❤❤😘
एक दमै राम्रो सुन्दर तर बाटो अलिक कठिन रहेछ ठाउ ठाउमा... यस्तो ठाउको यात्राको लागि सहज बाटो बनाउमा सरकारको ध्यान जावस, सुन्दर भिडियोको लागि साथिहरुलाई धन्यबाद! ❤❤❤
Vlogs भनेको यस्तो हेर्ने हो रोमाञ्चक र सूचनामूलक पनि
Honi hajur aajkal volg KO namma j Pani gardinxan
विडियो बनाउन र त्यहां पुग्न गरिएको मेहनतका लागि साधुवाद !
तपाईंहरू को टिम लाई धेरै धेरै धन्यवाद येस्तो रमणीय ठाउ को प्रचार प्रसार गरिदिनु भएकोमा।
यो ठाँउ मा दुई लेन अर्थात ११ मिटरको चौडाई को सडक बनिदिय कति राम्रो हुन्थ्यो र पुबेली जिल्लामा धेरै राहत मिल थ्यो
बने त राम्रो हुन्थियोनी।।।तर सम्जिने पानी छम्किने।।।
Bhot k ma maasu bhaat ma hunx ani kaha baat pugos new rood😅😅
@4@@sumansubba6389
yo vanda najik kinathanka naka xani purba nepal ko sabai vanda choto nakata tyaha banako vaye purbama derai sahaj hunxa
0000000000000000000000😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊@@ThapaXheetri
हामी नेपाली हाम्रो नेपाल।
स्वर्ग जस्तो मेरो जन्मभुमिमा राक्षसको बास भयो। यिनीहरूको सबै राक्षसकोछिटो बिनास होस। जय नेपाल जय जन्मभूमि 🇳🇵🇳🇵🇳🇵
मरेर जानू भन्दा पहिले हेर्ने स्वर्ग जस्तो ठाउँ
अत्यन्तै मेहनतपुर्ण बनेको भिडियो । भाइहरुको यात्राले नयाँ यथार्थ जानकारी पनि दिइरहेको छ ।
हाम्रो नेपाल 🇳🇵राम्रो नेपाल्🇳🇵 जय नेपाल 🇳🇵❤🇳🇵❤
कति मनमोहक दृश्य , मीठो बोली, कठिन यात्रा गर्दै रमाइलो भिडियो बनाएर देखाएकोमा धन्यवाद ❤
तपाईंको video हेर्दा खुशी लाग्छ दुख जब लाग्छ सिमाना मा हाम्रो भवन हेर्दा जुनसुकै सिमानामा नि तेस्तै
तमोर नदि को नाम त धेरै ले सुनेकै होलान परन्तु तमोर नदि को उद्गम स्थल यानि तमोर को मुहान काहाँ हो त ! भन्ने धेरै लाई नै थहा छैन थिएन ! तर यहाँ हरुको स्मरणीय तथा ईतिहासिक भिडियो हेरेर देखेर पता चला तो तमोर नदिको वास्तबिक मुहान हाम्रै नेपाल मा नै रहेछ खुसि लाग्यो lot of thanks for intartainment MMC unity.
अति सुन्दर मनमोहक मनै लोभ्याउने आकर्षक प्राकृतिक दृश्य
धेरैमा धेरै धन्यवाद ENTERTAINMENT MMC समुहलाई❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सुरु देखि अन्य सम्म हेरे रमाईलो लागेयो सर हरु विशेष विशेष धन्यवाद छ रमनिय ठाउहरु देखाई दिनु भयको मा🙏🙏🙏🙏
दुख खेपेर भएपनी यात्रा गराउनु भएकोमा धन्यवादको पात्र हुनुहुन्छ यहाहरु ।
पुर्बी नेपालको सुन्दर हिमाली क्षेत्रहरु दुखपुर्न यात्राका साथ देखाउनु भयो । धेरै धन्यवाद
तपाईंको टीमलाई ह्रदय देखिनै धेरै धेरै धन्यवाद
सिमानामा नेपाल तर्फको भवन देख्दा मनै अमिलो भयो
तपाईंको भिडियो एकदम राम्रो हुन्छ । दृश्य हरु प्रष्ट देख्न पाईन्छ सुन्दर दृश्य हरु साथै विकट ठाउँ हरुको यात्रा साथमा रमणीय ठाउँ हरु खुसी लाग्छ ।
धेरै धेरै धन्यवाद तपाइ हरू लाइएति कस्ट दुख उठाएर एति राम्रो देखाउनु भयो तपाइलाइ धन्यबाद
भाइ हजुरलाई धेरै धेरै धन्यबाद हामी पुग्न नसके पनि हहजुरले दुख गरेर हामीलनई ेखाउनु भएकमन दरै खुसी लागो भाईहरूको सफल यात्रा होस लेखलनग्दा मकै सातु खानु पर्छ घरबाटै बोकेर लाजु पर्छ
धेरै मेहनत गरी यति राम्रो ठाउँहरू देखाउनु भाकोमा धेरै धेरै धन्यबाद। साथै तपाईंको मिठो बोली सुनिरहु लाग्ने भिडियो हेर्न मज्जा आउने।❤
अति सुन्दर भिडियो यदि यो ठाउँ सम्म गाडीको बाटो भैई दिएको थियो भने यहाँ पर्यटकको भिड लाग्ने ठाउँ रहेछ तर बिडम्बना हाम्रो देशको नेताहरुले देश खोक्रो पारे दुख लाग्यो बोर्डरमा नेपाल पटिको भवन अनि उता चाईना पटिको भवन देखेर कति दुखी रहेछौ हामी। तपाईहरुलाई सम्मान छ यति राम्रो भिडियो लिएर आउनु भयो 🙏🙏
अत्यन्यतै सुन्दर र एतिहासिक ठाउँहरुकाे दृष्य अवलाेवन गराई दिनु हुने हजुर सम्पूर्णमा हार्दिक अाभार सहित धन्यवाद ब्यक्त गर्दछु |
पुन: भेटाैं र राेचकपूर्ण हुन पाउँ |
Ati nai sundar Taplejung ko Tiptala Dekhaunu bhako ma hajur lai dherai 2 Dhanyabad ❤❤
मलाइ अती राम्रो लाग्यो आफ्नै देश घुम्न सकिन यती धेरै सुन्दर्ता ले भरीपुर्ण भएको देश अरु को आसा मा बाच्नु पर्दा दुख लग्छ।साथी के गर्ने राष्ट को आखा नपुगे पछी दुख पाइन्दो रहेछ ।भन्ने बुज्नु भन्दा केही छैन ।तपाइ हरु लाइ अन्तर मन बाट नै सलाम छ ।
यति सुन्दर ठाउमा राम्रो बाटोको सुविधा भएको भय कति राम्रो हुन्थ्यो होला ❤
मनै लोभ्याउने ठाउँ रहेछ।कति सुन्दर अनि रमणीय हामीलाई पनि तम्मोरको मुल मुहान देखाउनु भयो हेर्न पाइयो यहाँ हरुलाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु🙏मुहान नेपाल मै रहेछ।तम्मोर नदिको
धन्यबाद टिपताला भञ्ज्याङ देखाइदिनुभएकोमा यो टीमलाई ।झापाबाट।
धेरै धेरै धन्यबाद दिदै आगामी दिनमा पनि अझै यस्तै रोचक मनमोहक दृश्य भएको भिडियो हामीलाई देखाई गौरवान्वित महसुस गर्न सकोस भन्ने विश्वास गरिन्छ।।
सुन्दर नेपाल अविस्मरणीय ठाउँ ❤♥️🇳🇵🙏🏻🙏🏻🙏🏻❤ I love nepal 🇳🇵 ♥️.. Dhanayabadh tapai ko teem lai ❤🙏🏻🇳🇵🇳🇵❤️❤️🇳🇵♥️♥️💐💐💐💐💐
हामि पुग्न नसकेपनि हजुरको भिडियो हेर्दा म आफै पुगेजस्तो लाग्यो हजुर लाइ धन्यबाद
❤सबै भिडियो हेरे एकदम राम्रो लाग्यो❤
Atiko sangghars grer video bnaideyer hamro Nepal ko thaulai chinai dinu vakoma dhanyabad hoi tpai hrulai ❤❤
धेरै राम्रो लागो तपाइहरुको टिमसबैलाइ धेरै धेरै धन्यबाद
बढो रोचक, रोमांचक,चुनौतीपूर्ण, जटिल रमणीय यात्रामा सम्भागी हुने अवसर दिनुभयो,हार्दिक धन्यवाद।
एक सदस्यले तेर्सो झोला बोक्नुभएको चाहिँ अलिक असजिलो अनुभव भयो।
धेरै राम्रो लाग्यो । घरमै बसेर नेपाल घुम्न पाएकाे अनुभुती भयाे । अरूपनि यस्ता भिडियो हरू हल्नु हाेला । र भिडियो बनाउने टिमलाई धेरै धेरै धन्यवाद ।
कत्ति रमाईलो आफू नग्ये पनि आफें गये जस्तो भयो तपाईंलाई मुरी मुरी धन्यवाद
सुन्दर ठाउंकाे रमाइलाे यात्रा।बधाई शुभकामना।
तपाइले मनमाेहक दृश्य देखाउनु भएकोमा तपाई लाइ धन्नेबाद
धन्यवाद तपाईको सम्पूर्ण टोलीलाई यस यात्रामा सहयोगी हुन सक्यौ।
यी पहाडमा राम्रा बाटो भएको भए धेरै पर्यटक यहाँ घुम्न आउने थिए ।तब हामी धेरै गर्व गर्ने थियौं।तिब्बत जस्तै यहाँ पूरै कालो सडक हुनेछ।नेपाल सरकारले केही गर !
तपाइहरुको यात्रा विवरणअनुसार धेरै जानकारी मिल्यो । धेरै धेरै धन्यवाद हजुरहरुलाइ ।
रोडको बाटो 😂अनि सेतो गुंरासलाई लाली गुंरास नभनेको भए हुंथ्यो । जे होस तपाईंको यो भिडीयोले धेरैले नदेखेको प्लेसको ठाउॅं देख्न पाईयो। धन्यवाद🙏
32 प्रकारको गुराँस पाउँछ अनिल जी गुराँस नै हो
Nepal ma chai 32 wala pauxa .. world ma dharai x @@pembalama4492
@@pembalama4492khoi hamrotira ta seto guras vanxa ani rato laai mantra lali guras vanxa😂
रमणीय दृश्य सुन्दर नेपाल भिडियो हेरेर आनंद को अनुभव लियो
साह्रै राम्राे, अनि यात्रा वर्णनले सुनमा सुगन्ध थप्याे । धन्यवाद तपाइलाइ
यसरी कहिलै नदेखेको ठाउँ आफ्नै नेपाल हाम्रो खोटाङगे मोनोज दाईको Vlog मा हेर्न पाइयो खुसी लग्यो 🇳🇵🇳🇵🇳🇵🇳🇵❤
Hjr ko yo kaamko lagi muri ka muri Dhanyebad x hamro desh Nepal kasto x vaner chinaunu vo dherai khusi lagyo sir, I’m watching from USA, you make proud to be Nepali
❤❤❤❤ so very nice Nepal जय नेपाल
अति सुन्दर अवलोकन को निम्ति हजुर लाई न्यानो अभिवादन... म देव लामिछाने दार्जिलिङ बाट।
धेरै मेहनत गरेर बनाउनुभएको रहेछ हेरेर आनन्दित भए हजुरलाइ धेरै धेरै धन्यवाद तथा अरु प्रगतिको कामना ।💐💐
नेपाल स्वर्ग नै हाे अझ हिमाली क्षेत्र स्वर्ग जान त कठिन हुन्छ नै इन्टरटेनमेन्ट एम. एम. सी. ग्रुपले स्वर्ग देखाइदिनु भयाे हार्दिक धन्यवाद ।
योसारा नेपालका इतिहास देखाईदीनूभयकोमा धेरैधेरैधन्यबाद❤😂❤🎉
स्वर्ग को टुत्रा जस्तो देश भुमिमा भग्वान सिबा र राम जस्तो मन्छेको अबसेक छ अहिले कङ्सा र दैते जस्तोले देस चलाइरहेका छन अनि देस कसरी उभो लाग्छन
अत्तिनै सुन्दर मनमोहक द्रीस्यको अबलोकन गरायकोमा धन्वाद,
प्रस्तुतीकरण केही कमी,चौपाय, चराहरु त्याहॉका बासीन्दा,फुलहरु जडीबुटी लाईपनि highlights हुन सकेन अन्य राम्रो ।
स्वर्ग जस्तै हाम्रो देश नेपाल मा हाम्रो जन्म भयो गर्व लाग्छ।❤❤❤❤❤
नेपाल सरकार ले बिकास गर्नुपर्ने स्वर्ग को ठाँउ नेपाल को पर्यटन भित्रीने एक मात्र स्वर्ग महशुस गर्न सकिन्छ म आफू नपुगे नि हेरेर स्वर्ग महशुस गरे,आहा हजुर लाई मनै देखी धन्यवाद ।🙏🙏❤️❤️❤️💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵
भेडीयो रोमान्टीक लाग्यो हाम्रो नेपालकोर चाइना सीमाना सम्मको सौन्दर्यता रले भरीका बन जंगल नदीनाला हीमाल हरू यो रेडीयो मार्फत एकदम खुसीलग्यो भेडीयो राम्रो छ तपाईलाई धन्यबाद दीनचाहान्छु ।म पनी हुम्लामा जन्मेको मान्छे हु हाम्रो गाउँबाट चाइनको सीमाना सम्म जान तिनदीन लाग्छ हाम्रो नेपालको सबैभन्दा लामो नदी कर्णाली हो कर्णाली नदीको उदगम स्थल मानोसरोवर हो । हालमा भारतको दक्षीण तिर कन्याकुमारी भन्नेठाउमा कामगर्द छु । तपाईं को रेडीयो एकदमै मनपर्यो धन्यबाद दीन चाहान्छु ।
शुरु देखि अन्तिम सम्म भिडियो हेरे मेरो मन र म भन्दा मेरो देशको प्राकृतिक भूभाग स्वच्छ सफा र सुन्दर रहेछ,किन मान्छे हरु भिडभाड र कृतिम चिजमा रमाउन खोज्छ होला ! हे भगवान किन यस्तो नेचुरल ठाउँमा मान्छेहरु बस्न खोज्दैन, मलाई मेरो देशको प्रकृति ले भावुक बनायो ❤🙏
Tapai haru ko yo sahasik yatra lai Gorkhe Salam xa. Anya yestai video ko parkai ma. All the best 👍👍👍
नेपालका नताहरु विश्वभरिका नेताहरूका गोठालाभन्दा पनि नीच प्रवेशिका छन् अनि त्यस्ता नेता भएका देशका बिजोग नभए के हुन्छ त ???? उताका गोठाला बस्ने दरबार जस्तै यताका सुँगुर बस्ने ठाउँ जस्तै । वाँदरले नरिवल पाएर के गर्नू ?????????उ
त्यो ठाउँ र प्रस्तुत भिडियो अति सुन्दर छ । २०४५ सालमा फुङ्लिङबाट पैदल यात्रा गरेर ३ दिनमा गोला पुगेर २ दिन बसियो , गोलाबाट २ दिन यात्रा गरेर टिप्ताला भञ्ज्याङ पुगेपछि तेसलाइ पनि पार गरेर तल तिब्बतको रियु शहरमा ३ दिन बिताएको स्मरण ताजा भएर आयो ।
बिदियो को लागि धेरै धेरै धन्यवाद दाजु एक दिन अबसय जाने हो
सेनाहरु काे यहोवा परमेश्वर येशू प्रभु तपाईंले सृष्टी गर्नु भएको यो सुन्दर संसारको लागि धन्बाद आमिन ❤❤❤
आहा कति सुन्दर नेपाल !
धेरै धन्यवाद !!
कठोर यात्रा गरेर video पस्कनु भयो हजुरलाई धन्यवाद !!!!
सलाम छ,हजुरलाइ यो भिडियो देखाइदिएको मा
मज्जा आयो धन्यवाद भिडियो बनाउनेलाई।
Ati kathin yatra dardai dherai manis harulai tiptala sima ko gyan bardak drisya bhayeko nimita tapai haru sabailai dherai dherai dhanyabada tapai harulai dherai dherai saphalta milos subhakamana.
धेरै धेरै धन्यवाद नेपाल चीन सिमाना बारे जानकारी दिनु भएको मा
भिडियो धेरै राम्रो अनि धन्यवाद
वहुतै सहासिक यात्रा हो। मेरो जिल्ला हो ।म ओलाङचुगगोला सम्म पुगेको छु।टिप्तला जान कठीन थियो 2037 साल तिरको कुरा हो ।ओलाङचुङगोला मा गुम्वाको छाना छाउने र झोलूङगेपुलको काम गरेको हो। तर ठाउ मनमोहक छ। यहा हरू लाई धन्यवाद।
नयाँ नयाँ ठाउँ हेर्न पाऊदा खुसि लाछ तपाँइहरुको टिम लाइ धन्यबाद।
❤जय नेपाल
हरेक यात्रा तपाईंको सफल रहोस् 💐👍️
तमोर नदि dekhna paiyako thiya dekhiyo iam so happy 💐💐💐❣️❣️❣️👏👏👏🙏🐋🐋
Manoj sir Lai man dekhi nai dhannebad Dina chanxu ati dukha garera gola jasto thau dekhai dinu vako ma dherai khusi Lago aba ajai stai ramro thau raru herna pau
सुन्दर शान्त बिशाल नेपाल ❤🇵🇳🇵
हाम्रो नेपाल जय नेपाल,🇳🇵🇳🇵💖💖💗🙏🙏👍️👌👌
Wow ! Adventure explorer
Thanks a lot of indeed your terrible trekking
धेरै मेहनत गरेर यो भिडियो बनाउनु भो हम लाई यसरी देखाउनु भएको को मा हजुर लाई धरै धरै धन्यबाद् भगवान् ले सधै रक्षा गरून् हजुर लाई ❤❤❤
Aaha mero nepal Kati sunder ta le bhartiye ka sunder thau rahexan hajur le dekhada dherai dherai man ma khusi lagyo thanks so much hajur sir lakhau lakha badhai xa
Tapaelae dherai dherai dhanyabadh xa hamrai desh ko tamor Nadi hamrai ho yesma kunai duemat chhaina
साह्रै राम्रो छ episode म आफू त्यस ठॅाउमा पुग्न नपाए पनि तपाईंको episode दुवारा त्यो देख्न पॅाये र England तथा बेलायतबाट हेर्दै छु।
Thank you so much
हामाेे देशकाे कति सु्न्दर ठाउँ ।
Hello Dai Darshan Namate hait hajur ko video Lastai manparx hai sadai herne garxu ho ❤❤❤❤
हाम्रो नेपाल मानि यस्तो ठाउँ छ है ❤❤❤🎉🎉🎉
Waooo नेपालका हिमाली जिल्ला हरुलाई पर्यटन प्रवद्र्धन गर्नुपर्ने आवश्यकता देखिन्छ।।
नमस्ते हजुर को विडियो हेरेर आशु रसायो😢😢खाडी को गर्मी मौसममा यो भिडियो हेर्न पाउनु अति गर्व लागि राको छ।❤❤
धन्यवाद, म पनि हजुरहरू सँगै म पनि यात्रा गर्ने अवसर पाए, बहुत सुंदर दृश्य हेर्न पाइयो।
तपाईं को सम्पुर्ण टिम लाई धन्यबाद र तपाईहरुको अगाडि को यात्रा सहज र सुरक्षित होस् मेरो शूभकामना छ।