तिब्बत जाने बाटो | तमोर नदिको मुहान | टिपताला भञ्ज्याङ् नेपाल चीन सिमाना | Nepal To China Border

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ก.ย. 2024
  • नेपाल बाट तिब्बत जाने छोटो बाटो | तमोर नदिको मुहान हुँदै टिपताला भञ्ज्याङ् | Nepal To China Border
    सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC TH-cam च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
    Hello Namste,
    Please Check our other videos
    Bhojpur Vlog
    • Bhojpur Nepal,Bhojpur ...
    Bhojpur Tymkedada Vlog
    • Tymke Dada Bhojpur Kho...
    Sankhuwasabha Machepokhari Vlog
    • मच्छेपोखरी संखुवासभा च...
    Sankhuwasabha Vlog
    • संखुवासभा,खाँदबारी र त...
    Khotang Diktel Bazar Vlog
    • खोटाङ दिक्तेल बजार,Kho...
    Rawabeshi Vlog
    • खोटाङमै छ स्वर्ग जस्तो...
    rabuwaghaat Khotang Okhaldhunga vlog
    • Video
    Bhojpur Dingla Sadananda Nagarpalika Vlog
    • Dingla Bazar Bhojpur |...
    Kotgadhi Rawabeshi Khotang Vlog
    • Video
    Khotang Diktel Bazar acharyagau Vlog
    • यस्तो छ खोटाङ जिल्लाको...
    Khotang Hurlung Houchur Vlog
    • Video
    Kepalishgadhi Gaupalika Khotang Vlog
    • बाक्सिला बजार र ऐतिहास...
    Pentower bagare Khotang Vlog
    • Video
    Khotang Nerpa Vlog
    • Khotang Nerpa Village ...
    Halesi Mahadev Khotang vlog
    • Video
    #entertainmentmmc
    यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC
  • บันเทิง

ความคิดเห็น • 535

  • @seetaramsubedi5097
    @seetaramsubedi5097 19 วันที่ผ่านมา +3

    विडियो बनाउन र त्यहां पुग्न गरिएको मेहनतका लागि साधुवाद !

  • @khemshresths1312
    @khemshresths1312 4 หลายเดือนก่อน +38

    मीठो बोली सहित कठिन यात्रा गर्दै रमाइलो पर्यटकिय ठाउँ देखाउनु भयो धन्देबाद ।

  • @RamLimbu-j9b
    @RamLimbu-j9b 7 วันที่ผ่านมา +2

    तमोर नदि को नाम त धेरै ले सुनेकै होलान परन्तु तमोर नदि को उद्गम स्थल यानि तमोर को मुहान काहाँ हो त ! भन्ने धेरै लाई नै थहा छैन थिएन ! तर यहाँ हरुको स्मरणीय तथा ईतिहासिक भिडियो हेरेर देखेर पता चला तो तमोर नदिको वास्तबिक मुहान हाम्रै नेपाल मा नै रहेछ खुसि लाग्यो lot of thanks for intartainment MMC unity.

  • @shahilllimbu
    @shahilllimbu 2 หลายเดือนก่อน +11

    Vlogs भनेको यस्तो हेर्ने हो रोमाञ्चक र सूचनामूलक पनि

    • @WhiteWolfffx
      @WhiteWolfffx หลายเดือนก่อน

      Honi hajur aajkal volg KO namma j Pani gardinxan

  • @tulrai3538
    @tulrai3538 11 วันที่ผ่านมา +1

    धेरै राम्रो लागो तपाइहरुको टिमसबैलाइ धेरै धेरै धन्यबाद

  • @KumarShrestha-sy3il
    @KumarShrestha-sy3il 4 หลายเดือนก่อน +6

    तपाईंको टीमलाई ह्रदय देखिनै धेरै धेरै धन्यवाद

  • @dilllims3103
    @dilllims3103 4 หลายเดือนก่อน +17

    साह्रै मन छुयो भिडियो हेरेर।कति सुन्दर र विशाल छ हाम्रो देश नेपाल ।घरीघरी कुनैकुनै शब्द भिडियो प्रस्तुत गर्दै बोली रहदा च्वास्स च्वास्स घोची रह्यो। नेपाली हुनुमा गर्व लाग्यो।

  • @dorjelama2878
    @dorjelama2878 4 หลายเดือนก่อน +19

    मेरो भाई तपाईंको भिडियो ताप्लेजुङको सदरमुकाम देखी को यात्रा नछुटाइकना हेर्दै आयको छु खुसी लाग्यो भाइ

  • @deepakrai4857
    @deepakrai4857 4 หลายเดือนก่อน +2

    तपाईंको भिडियो एकदम राम्रो हुन्छ । दृश्य हरु प्रष्ट देख्न पाईन्छ सुन्दर दृश्य हरु साथै विकट ठाउँ हरुको यात्रा साथमा रमणीय ठाउँ हरु खुसी लाग्छ ।

  • @manparshadlimbu6121
    @manparshadlimbu6121 4 หลายเดือนก่อน +20

    तपाईहरुको ताप्लेजुङ देखिको यात्रा मैले पुरै हेरे म आफै हिँडेर गएको जस्तै लाग्यो तपाईहरुको पुरै टिमलाई धन्यबाद छ म धरान ५ बाट

  • @BiggBoss677-ki7te
    @BiggBoss677-ki7te 4 หลายเดือนก่อน +6

    तपाईंको video हेर्दा खुशी लाग्छ दुख जब लाग्छ सिमाना मा हाम्रो भवन हेर्दा जुनसुकै सिमानामा नि तेस्तै

  • @punnyashankerpunnyashanker9136
    @punnyashankerpunnyashanker9136 หลายเดือนก่อน +1

    अत्यन्यतै सुन्दर र एतिहासिक ठाउँहरुकाे दृष्य अवलाेवन गराई दिनु हुने हजुर सम्पूर्णमा हार्दिक अाभार सहित धन्यवाद ब्यक्त गर्दछु |
    पुन: भेटाैं र राेचकपूर्ण हुन पाउँ |

  • @L.S.G.ThapaMagar9276
    @L.S.G.ThapaMagar9276 4 หลายเดือนก่อน +12

    यस्तो जानु नसक्ने अपठ्यारो ठाउँमा गई दियेर हामी सबैलाई घुमाई दियेर अनि हामिले नसुनेको नेपाल चीन बार्डर मा पुगेर दर्शन गराई दियेकोमा तपाईं र तपाईंको टीम हाम्रो ह्रदय देखि धन्यवाद को पात्र हुनुहुन्छ। आगामी दिनहरुमा पनि नेपाल को यस्तै प्राकृतिक सुन्दरताले भरिपूर्ण भयको ठाँउ हरु तपाईं हरुको माध्यमबाट देख्न पाईन्छ भन्ने विश्वास लिएको छु। हाल दिल्ली बाट हेर्दै छु❤❤❤

  • @messiahpeace9382
    @messiahpeace9382 4 หลายเดือนก่อน +28

    सुदुरपुर्वको नाका तिपताला नेपाल चाईनाको सिमानासम्म कठिन यात्रा गरी हामीलाई जानकारी दिनुभएकोमा मुरी मुरी धन्यबाद। तमोरको मुहानलाई भविष्यमा अतिक्रमण र प्रदुषण हुनबाट जोगाउन पर्ने देखियो। जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @janakimagar9138
    @janakimagar9138 4 หลายเดือนก่อน +4

    ❤सबै भिडियो हेरे एकदम राम्रो लाग्यो❤

  • @IshworKhadka-jy3fg
    @IshworKhadka-jy3fg หลายเดือนก่อน +2

    धेरै धेरै धन्यवाद तपाइ हरू लाइएति कस्ट दुख उठाएर एति राम्रो देखाउनु भयो तपाइलाइ धन्यबाद

  • @hemrajpoon8077
    @hemrajpoon8077 4 หลายเดือนก่อน +5

    Ati nai sundar Taplejung ko Tiptala Dekhaunu bhako ma hajur lai dherai 2 Dhanyabad ❤❤

  • @BimalaBhatta-b7i
    @BimalaBhatta-b7i 3 หลายเดือนก่อน +5

    हामी नेपाली हाम्रो नेपाल।
    स्वर्ग जस्तो मेरो जन्मभुमिमा राक्षसको बास भयो। यिनीहरूको सबै राक्षसकोछिटो बिनास होस। जय नेपाल जय जन्मभूमि 🇳🇵🇳🇵🇳🇵

  • @shantaghimire3026
    @shantaghimire3026 3 หลายเดือนก่อน +2

    कति मनमोहक दृश्य , मीठो बोली, कठिन यात्रा गर्दै रमाइलो भिडियो बनाएर देखाएकोमा धन्यवाद ❤

  • @pujakumal8194
    @pujakumal8194 3 หลายเดือนก่อน +4

    हामि पुग्न नसकेपनि हजुरको भिडियो हेर्दा म आफै पुगेजस्तो लाग्यो हजुर लाइ धन्यबाद

  • @dipenphiyak2166
    @dipenphiyak2166 4 หลายเดือนก่อน +7

    एक दमै राम्रो सुन्दर तर बाटो अलिक कठिन रहेछ ठाउ ठाउमा... यस्तो ठाउको यात्राको लागि सहज बाटो बनाउमा सरकारको ध्यान जावस, सुन्दर भिडियोको लागि साथिहरुलाई धन्यबाद! ❤❤❤

  • @KiranTharu-om7jo
    @KiranTharu-om7jo 3 หลายเดือนก่อน +6

    नेपाल प्रकृति ले एकदमै धनी देश हो। नेपाल मा 5 प्रकार का हावा पनि पाइने गर्दछ । नेपाल हिमाल पहाड तराई गरी तीन भाग मा विभाजन गरेको पाइन्छ । नेपाल एकदमै सुन्दर देश हो । म आफू मा गर्व गर्छु नेपाली हुनु मा । ❤❤❤😘

  • @mp_bhatta
    @mp_bhatta 2 หลายเดือนก่อน +2

    सुन्दर नेपाल अविस्मरणीय ठाउँ ❤♥️🇳🇵🙏🏻🙏🏻🙏🏻❤ I love nepal 🇳🇵 ♥️.. Dhanayabadh tapai ko teem lai ❤🙏🏻🇳🇵🇳🇵❤️❤️🇳🇵♥️♥️💐💐💐💐💐

  • @Ashimrai246
    @Ashimrai246 4 หลายเดือนก่อน +20

    हाम्रो नेपाल 🇳🇵राम्रो नेपाल्🇳🇵 जय नेपाल 🇳🇵❤🇳🇵❤

  • @rameshlama1992
    @rameshlama1992 3 หลายเดือนก่อน +2

    धेरै मेहनत गरी यति राम्रो ठाउँहरू देखाउनु भाकोमा धेरै धेरै धन्यबाद। साथै तपाईंको मिठो बोली सुनिरहु लाग्ने भिडियो हेर्न मज्जा आउने।❤

  • @prakashmajhi6170
    @prakashmajhi6170 4 หลายเดือนก่อน +3

    Manoj sir Lai man dekhi nai dhannebad Dina chanxu ati dukha garera gola jasto thau dekhai dinu vako ma dherai khusi Lago aba ajai stai ramro thau raru herna pau

  • @janukagurung2817
    @janukagurung2817 4 หลายเดือนก่อน +4

    भाइ हजुरलाई धेरै धेरै धन्यबाद हामी पुग्न नसके पनि हहजुरले दुख गरेर हामीलनई ेखाउनु भएकमन दरै खुसी लागो भाईहरूको सफल यात्रा होस लेखलनग्दा मकै सातु खानु पर्छ घरबाटै बोकेर लाजु पर्छ

  • @SuryaPrasadShrestha-u1o
    @SuryaPrasadShrestha-u1o หลายเดือนก่อน +3

    पुर्बी नेपालको सुन्दर हिमाली क्षेत्रहरु दुखपुर्न यात्राका साथ देखाउनु भयो । धेरै धन्यवाद

  • @navinsankalpadewan8529
    @navinsankalpadewan8529 4 หลายเดือนก่อน +113

    आमा जतिसुकै ,गरिब हुन्,बुढी हुन् तर आमा भनेको आमा नै हुन्।मेरो देश जति नै गरिब होस् तर मलाई मेरो देशप्रति कहिल्यै घृणा लाग्दैन।अर्को जन्म त हुन्छ हुन्न तर यदी हन्छ भने हरेक जन्म यही प्यारो देशमा जन्मन पाऊ!❤🇳🇵विकसित मुलुकमा पुगेर देशप्रति घृणा जनाउनेहरुलाई मेरो सुझाव देशको माया कस्तो हुन्छ ?देश नहुनुको पीडा र दुख कस्तो हुन्छ?भुटानी सरणार्थीहरुको वेदना सुन्ने हेर्ने गर्नुहोस्!

    • @devkhadka5512
      @devkhadka5512 3 หลายเดือนก่อน +1

      🙏🙏🙏

    • @ritamoktan895
      @ritamoktan895 3 หลายเดือนก่อน +2

      Jay mero desh Nepal Aama❤️🇳🇵

    • @JoelRanamagar-vv3ul
      @JoelRanamagar-vv3ul 3 หลายเดือนก่อน +1

      मेरो प्यरो नेपाल
      🇳🇵🇳🇵

    • @shovatamang1161
      @shovatamang1161 3 หลายเดือนก่อน +2

      Mero Nepal 🇳🇵❤

    • @kunsangtamang7788
      @kunsangtamang7788 2 หลายเดือนก่อน +2

      woow

  • @Khokchelepu8617
    @Khokchelepu8617 4 หลายเดือนก่อน +4

    अति सुन्दर भिडियो यदि यो ठाउँ सम्म गाडीको बाटो भैई दिएको थियो भने यहाँ पर्यटकको भिड लाग्ने ठाउँ रहेछ तर बिडम्बना हाम्रो देशको नेताहरुले देश खोक्रो पारे दुख लाग्यो बोर्डरमा नेपाल पटिको भवन अनि उता चाईना पटिको भवन देखेर कति दुखी रहेछौ हामी। तपाईहरुलाई सम्मान छ यति राम्रो भिडियो लिएर आउनु भयो 🙏🙏

  • @nawaldhakal8664
    @nawaldhakal8664 3 หลายเดือนก่อน +7

    तपाईंहरू को टिम लाई धेरै धेरै धन्यवाद येस्तो रमणीय ठाउ को प्रचार प्रसार गरिदिनु भएकोमा।

  • @khusekanxi3033
    @khusekanxi3033 3 หลายเดือนก่อน +1

    आहा कति सुन्दर नेपाल !
    धेरै धन्यवाद !!

  • @arjunkhadgi1656
    @arjunkhadgi1656 3 หลายเดือนก่อน +1

    Dami lagyo wow 🙏🙏🙏hajur ko mehenat dekhera sarai khusi lagyo safalta ko subhakamana🙏

  • @raiman9921
    @raiman9921 4 หลายเดือนก่อน +2

    धेरै राम्रो लाग्यो।❤

  • @bibekaryal1992
    @bibekaryal1992 21 วันที่ผ่านมา +1

    ❤जय नेपाल
    हरेक यात्रा तपाईंको सफल रहोस् 💐👍️

  • @7subba
    @7subba 4 หลายเดือนก่อน +2

    Ati kathin yatra dardai dherai manis harulai tiptala sima ko gyan bardak drisya bhayeko nimita tapai haru sabailai dherai dherai dhanyabada tapai harulai dherai dherai saphalta milos subhakamana.

  • @harikhadka4128
    @harikhadka4128 3 หลายเดือนก่อน +2

    धेरै मेहनत गरेर बनाउनुभएको रहेछ हेरेर आनन्दित भए हजुरलाइ धेरै धेरै धन्यवाद तथा अरु प्रगतिको कामना ।💐💐

  • @bikashshrestha7163
    @bikashshrestha7163 4 หลายเดือนก่อน +3

    Hjr ko yo kaamko lagi muri ka muri Dhanyebad x hamro desh Nepal kasto x vaner chinaunu vo dherai khusi lagyo sir, I’m watching from USA, you make proud to be Nepali

  • @panchabdr5069
    @panchabdr5069 หลายเดือนก่อน +1

    Ramailo lagyo. China- Nepal border yatra❤.

  • @shantikokhojima6040
    @shantikokhojima6040 4 หลายเดือนก่อน +80

    हाम्रो नेपालको सुन्दरता देखेर स्वर्गले पनि
    डाह गर्छन् होला है 😊🇳🇵 तर विडम्बना
    स्वर्ग जस्तो देशमा राक्षसहरुको शासन छ 😢

    • @resammagar4481
      @resammagar4481 4 หลายเดือนก่อน +5

      सही हो हजूर 😢😢

    • @Dreamsport1298
      @Dreamsport1298 4 หลายเดือนก่อน +2

      Main gari desh hagnw haru naramro xan ani janta haru pani praye testai xan 😪😥

    • @buddhiramsuncherisahusahu7341
      @buddhiramsuncherisahusahu7341 4 หลายเดือนก่อน +1

      आह कति चम्किलो रमाइलो ठाँउ हरु

    • @lamasherpa3980
      @lamasherpa3980 4 หลายเดือนก่อน +2

      Rakchheys nepali beda janata khud ho khali jhoja bokyo jhole banyo tehi purano gobbar ko paxaadi lagyo anta

    • @MadhavKarki
      @MadhavKarki 4 หลายเดือนก่อน +2

      God made Nepal a HEAVEN but greedy and sinful RULERS are making it a HELL

  • @devprasad954
    @devprasad954 3 หลายเดือนก่อน +2

    अति सुन्दर अवलोकन को निम्ति हजुर लाई न्यानो अभिवादन... म देव लामिछाने दार्जिलिङ बाट।

  • @BinaRai-p4q
    @BinaRai-p4q 3 หลายเดือนก่อน +1

    मनै लोभ्याउने ठाउँ रहेछ।कति सुन्दर अनि रमणीय हामीलाई पनि तम्मोरको मुल मुहान देखाउनु भयो हेर्न पाइयो यहाँ हरुलाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु🙏मुहान नेपाल मै रहेछ।तम्मोर नदिको

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 4 หลายเดือนก่อน +3

    सुन्दर ठाउंकाे रमाइलाे यात्रा।बधाई शुभकामना।

  • @tikarambudha5965
    @tikarambudha5965 3 หลายเดือนก่อน +2

    बिदियो को लागि धेरै धेरै धन्यवाद दाजु एक दिन अबसय जाने हो

  • @chandrasinghsingh3625
    @chandrasinghsingh3625 4 หลายเดือนก่อน +1

    Aaha mero nepal Kati sunder ta le bhartiye ka sunder thau rahexan hajur le dekhada dherai dherai man ma khusi lagyo thanks so much hajur sir lakhau lakha badhai xa

  • @harikhatriharikhatri8211
    @harikhatriharikhatri8211 3 หลายเดือนก่อน +7

    दुख खेपेर भएपनी यात्रा गराउनु भएकोमा धन्यवादको पात्र हुनुहुन्छ यहाहरु ।

  • @gautamkafle9952
    @gautamkafle9952 4 หลายเดือนก่อน +1

    बडा राम्रो लाग्यो

  • @Gaugharkomayasazanlimbu
    @Gaugharkomayasazanlimbu 3 หลายเดือนก่อน +3

    यति सुन्दर ठाउमा राम्रो बाटोको सुविधा भएको भय कति राम्रो हुन्थ्यो होला ❤

  • @manoharyakkha6061
    @manoharyakkha6061 3 หลายเดือนก่อน +1

    Tapai haru ko yo sahasik yatra lai Gorkhe Salam xa. Anya yestai video ko parkai ma. All the best 👍👍👍

  • @MotiSunar-qy5pz
    @MotiSunar-qy5pz 3 หลายเดือนก่อน +1

    जानकारी दिनुभएको धन्यवाद तपाईंको टिमलाइ

  • @hastalimbu4828
    @hastalimbu4828 3 หลายเดือนก่อน +1

    aha kati sundar himalharu ani tyo thauharu prakritile
    variyeko tyo hamro taplejung ko gau ani chaina boader dekhnu
    pauda sarai khusi lagyo. Yo video sarai ramro cha hajurharulai
    dherai dherai dhanyabaad cha .❤❤❤

  • @RAMAILOPARIKRAMA
    @RAMAILOPARIKRAMA 4 หลายเดือนก่อน +4

    Hello Dai Darshan Namate hait hajur ko video Lastai manparx hai sadai herne garxu ho ❤❤❤❤

  • @anandsinchury6640
    @anandsinchury6640 4 หลายเดือนก่อน +1

    बढो रोचक, रोमांचक,चुनौतीपूर्ण, जटिल रमणीय यात्रामा सम्भागी हुने अवसर दिनुभयो,हार्दिक धन्यवाद।
    एक सदस्यले तेर्सो झोला बोक्नुभएको चाहिँ अलिक असजिलो अनुभव भयो।

  • @RamKhadkaji
    @RamKhadkaji 3 หลายเดือนก่อน +1

    धेरै राम्रो भिडियो जय होस्

  • @dewansingpun1863
    @dewansingpun1863 4 หลายเดือนก่อน +2

    भिडियो धेरै राम्रो अनि धन्यवाद

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz 4 หลายเดือนก่อน +3

    ❤❤❤❤ so very nice Nepal जय नेपाल

  • @dawatamanggyaba
    @dawatamanggyaba 4 หลายเดือนก่อน +2

    सुन्दर शान्त बिशाल नेपाल ❤🇵🇳🇵

  • @birbahadurlimbu3216
    @birbahadurlimbu3216 2 หลายเดือนก่อน +1

    Tqq tpiharulaee khusi lagyo veiw dekhda

  • @amitshrestha7843
    @amitshrestha7843 4 หลายเดือนก่อน +2

    सलाम छ,हजुरलाइ यो भिडियो देखाइदिएको मा

  • @JagannathLamichhane
    @JagannathLamichhane 4 หลายเดือนก่อน +4

    Wow ! Adventure explorer
    Thanks a lot of indeed your terrible trekking

  • @joingbesherpa7200
    @joingbesherpa7200 4 หลายเดือนก่อน +2

    Tashi delek nice video Yatra Safal hos Monoj sir ko Dhanybat chha

  • @Satsangsudhanepal108
    @Satsangsudhanepal108 2 หลายเดือนก่อน +2

    हजुरहरुको यात्रा रमाइलो लाग्यो

  • @RajuYadav-uu6yj
    @RajuYadav-uu6yj 17 วันที่ผ่านมา +1

    धेरै धेरै धन्यबाद दिदै आगामी दिनमा पनि अझै यस्तै रोचक मनमोहक दृश्य भएको भिडियो हामीलाई देखाई गौरवान्वित महसुस गर्न सकोस भन्ने विश्वास गरिन्छ।।

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 หลายเดือนก่อน +1

    अति सुन्दर मनमोहक मनै लोभ्याउने आकर्षक प्राकृतिक दृश्य
    धेरैमा धेरै धन्यवाद ENTERTAINMENT MMC समुहलाई❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @seetabhandari6514
    @seetabhandari6514 4 หลายเดือนก่อน +7

    नेपाल स्वर्ग नै हाे अझ हिमाली क्षेत्र स्वर्ग जान त कठिन हुन्छ नै इन्टरटेनमेन्ट एम. एम. सी. ग्रुपले स्वर्ग देखाइदिनु भयाे हार्दिक धन्यवाद ।

  • @BishalLimbu-sm6nj
    @BishalLimbu-sm6nj 3 หลายเดือนก่อน +2

    हाम्रो नेपाल जय नेपाल,🇳🇵🇳🇵💖💖💗🙏🙏👍️👌👌

  • @diprajghimire7487
    @diprajghimire7487 4 หลายเดือนก่อน +4

    तमोर नदि dekhna paiyako thiya dekhiyo iam so happy 💐💐💐❣️❣️❣️👏👏👏🙏🐋🐋

  • @chandrabahadurlama8767
    @chandrabahadurlama8767 หลายเดือนก่อน +1

    रमणीय दृश्य सुन्दर नेपाल भिडियो हेरेर आनंद को अनुभव लियो

  • @ShirBadhur
    @ShirBadhur 4 หลายเดือนก่อน +17

    मरेर जानू भन्दा पहिले हेर्ने स्वर्ग जस्तो ठाउँ

  • @pashupatidhami9067
    @pashupatidhami9067 หลายเดือนก่อน +1

    Good thank for you brother ❤️👋 Jai Nepal

  • @JivanRai-dm4ip
    @JivanRai-dm4ip 4 หลายเดือนก่อน +1

    Dherai Sundar thau rahexa video dherai ramro lagey

  • @anitakhan7495
    @anitakhan7495 3 หลายเดือนก่อน +1

    Soooo beautiful nepal 🇳🇵 thank you sir for ur lovely video

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 3 หลายเดือนก่อน +1

    हाम्रो प्यारो सुन्दर नेपाल ।

  • @dinanathtimsina6016
    @dinanathtimsina6016 21 วันที่ผ่านมา +1

    धन्यबाद टिपताला भञ्ज्याङ देखाइदिनुभएकोमा यो टीमलाई ।झापाबाट।

  • @SonavistaasGate2
    @SonavistaasGate2 2 หลายเดือนก่อน +1

    Jy nepal hajur ly jankari dinu vayo thanks

  • @ChayankumarBudha
    @ChayankumarBudha 3 หลายเดือนก่อน +1

    Derai ramro video thank u Manoj sir

  • @sanubajracharya5225
    @sanubajracharya5225 หลายเดือนก่อน +1

    China ra Nepal 🇳🇵 Boder herna pauda khusi lagyo how Beautiful our country Nepal proud to be Nepali thank you for sharing us

  • @jayandrakoirala6130
    @jayandrakoirala6130 22 วันที่ผ่านมา

    साह्रै राम्रो लाग्यो सर , धेरै -धेरै धन्यवाद ।

  • @karbiswa578
    @karbiswa578 4 หลายเดือนก่อน +1

    Thank you so much for providing the Boarder of Nepal and China. Good job

  • @ahsanulansari4328
    @ahsanulansari4328 4 หลายเดือนก่อน +4

    Wow!!!!

  • @birrai6275
    @birrai6275 4 หลายเดือนก่อน +9

    अत्यन्तै मेहनतपुर्ण बनेको भिडियो । भाइहरुको यात्राले नयाँ यथार्थ जानकारी पनि दिइरहेको छ ।

  • @surendraadhikari6265
    @surendraadhikari6265 3 หลายเดือนก่อน +2

    हामाेे देशकाे कति सु्न्दर ठाउँ ।

  • @ShankarVishvakarma-j3m
    @ShankarVishvakarma-j3m 2 หลายเดือนก่อน +1

    सुन्दर संसार देख्दा खुसी लाग्यो

  • @sabitachhetri9537
    @sabitachhetri9537 3 หลายเดือนก่อน +1

    तपाइले मनमाेहक दृश्य देखाउनु भएकोमा तपाई लाइ धन्नेबाद

  • @ashokbhatt4219
    @ashokbhatt4219 หลายเดือนก่อน +1

    Yasto vlog hunuparx dherai dherai dhanyabad hai hjr lai ❤

  • @pubgvideos9050
    @pubgvideos9050 4 หลายเดือนก่อน +1

    धेरै राम्रो दृश्य

  • @PrakeshNembang123
    @PrakeshNembang123 3 หลายเดือนก่อน +1

    मलाइ अती राम्रो लाग्यो आफ्नै देश घुम्न सकिन यती धेरै सुन्दर्ता ले भरीपुर्ण भएको देश अरु को आसा मा बाच्नु पर्दा दुख लग्छ।साथी के गर्ने राष्ट को आखा नपुगे पछी दुख पाइन्दो रहेछ ।भन्ने बुज्नु भन्दा केही छैन ।तपाइ हरु लाइ अन्तर मन बाट नै सलाम छ ।

  • @poojalimbu60
    @poojalimbu60 3 หลายเดือนก่อน +1

    😍😍वाह कति सुन्दर हाम्रो नेपाल

  • @gurungchakra7546
    @gurungchakra7546 4 หลายเดือนก่อน +1

    Dhanyabad yo team lai,

  • @hemprasadrai9111
    @hemprasadrai9111 4 หลายเดือนก่อน

    Very nice video of Tiptala pass, thank you so much showing beautiful tracking of beautiful Nepal. I love you.

  • @roshan2018
    @roshan2018 4 หลายเดือนก่อน +3

    दाई, तपाईँले चलाउने क्यामरा कुन हो? भनिदिनु होस् न ल?🙏

  • @bishnumalla7371
    @bishnumalla7371 หลายเดือนก่อน +1

    thank you so much all team yati dharai dukha garera yati ramro video banaunu vayo 🙏🙏👌

  • @nandakumarlimbu6391
    @nandakumarlimbu6391 หลายเดือนก่อน +1

    साह्रै राम्राे, अनि यात्रा वर्णनले सुनमा सुगन्ध थप्याे । धन्यवाद तपाइलाइ

  • @ashokadhikari4147
    @ashokadhikari4147 4 หลายเดือนก่อน +1

    मज्जा आयो धन्यवाद भिडियो बनाउनेलाई।

  • @beenarana6782
    @beenarana6782 3 หลายเดือนก่อน +1

    Tapai haru le sampurna jankari diye ko ma dherai ne subhkamna ani badhai, ra sahashik karya gare ko ma hats off . Keep trecking Jai gorakh!

  • @NigamRegmi
    @NigamRegmi 2 หลายเดือนก่อน +2

    Sundar olangchung gola sundar tiptala border

  • @dorjelama2878
    @dorjelama2878 4 หลายเดือนก่อน +7

    स्वर्ग को टुत्रा जस्तो देश भुमिमा भग्वान सिबा र राम जस्तो मन्छेको अबसेक छ अहिले कङ्सा र दैते जस्तोले देस चलाइरहेका छन अनि देस कसरी उभो लाग्छन

  • @shakilalama4788
    @shakilalama4788 3 หลายเดือนก่อน +1

    So beautiful video thank you. Waiting for your next video

  • @sheelarai90
    @sheelarai90 4 หลายเดือนก่อน +1

    Wow!! Kasto ramro , atinai sundar drishya hamro pyaro des Nepal ko...yasto sundar thau pani rahexa herna paiyo video ma vae pani...video ko lagi dhanyabad daju

  • @RamdhaneMandal
    @RamdhaneMandal 2 หลายเดือนก่อน +3

    Jai 🇳🇵🙏👍 what a great video ( Nepal To China