बसाई सराईले खाली भएको भोजपुरको एउटा गाउं A village in Bhojpur that has been emptied by the migrant

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 พ.ค. 2024
  • A village in Bhojpur that has been emptied by the migrant बसाई सराईले रित्तो गाउं #ytshorts #explorenepal #explorepage #viral

ความคิดเห็น • 33

  • @khadendradarlamee2789
    @khadendradarlamee2789 5 วันที่ผ่านมา +1

    ठाउँ त एकदम रमाइलो रछ

  • @arunrai9691
    @arunrai9691 28 วันที่ผ่านมา +7

    राम्रो बाटो, खाने पानी, अस्पताल र बिद्यालय मात्रै भैदिए पनी मान्छे गाऊमै बस्द थियो 😢

    • @prempangeni6059
      @prempangeni6059 15 วันที่ผ่านมา

      रोजगारी को बाबस्था भयो भने gauma basxn

  • @renushagajurel2368
    @renushagajurel2368 2 วันที่ผ่านมา

    कुनै बेला नेपालै यसैगरि नरितियेला भन्न सकिन्न देशमा बेरोजगारी अनि यति राम्रो खेतियोग्य जमिन भयकोगाउनै सुनसान उराठलाग्दो छ।हे भगवान यो सब कुराहरु अलि कति गहिरेर सोच्दा पनि कहालीलाग्दो हुन्छ अब के छ उपाय मातृ भुमिलाई बचाउन सबैले तत्काल सोच्नेबेला आयको छ😭😭😭😭

  • @dineshadhikari8961
    @dineshadhikari8961 8 วันที่ผ่านมา +3

    यो यस्तो भयो चाँहि भन्ने,तर कुन ठाँउ कुन गाउँ पुरा बताउनुस् न

  • @savage_Seven09
    @savage_Seven09 2 หลายเดือนก่อน +2

    ❤😊

  • @kailashpatirai
    @kailashpatirai 20 วันที่ผ่านมา +1

    जे होस भिडियो अत्यन्तै राम्रो लाग्यो। त्यसैले भिडियोको लागि धन्यवाद छ। पहाडी गाउँहरू बिस्व भरिनै रितिदै गइरहेको छ। मैले पनि youtube बाट नै थाहा पाएको हो। सुख सुबिधा खोज्दै मानिसहरू बसाई सरिरहनु भएको रहेछ।

  • @bibekBeghalimbubb
    @bibekBeghalimbubb หลายเดือนก่อน +2

    Yeti ramro thau raichhata😢😢

  • @sathinepal2
    @sathinepal2 2 วันที่ผ่านมา

    हरेक पहाडी भागम बसाइसराइले गाउँ घर खाली हुँदै छ ।

  • @amritprasadbawan6749
    @amritprasadbawan6749 5 วันที่ผ่านมา

    मानवीय भौतीक पुबाऀधार को बेवास्था हुने हो ठाउॅ राम्रो छ

  • @user-bp3sv4wz2j
    @user-bp3sv4wz2j 3 วันที่ผ่านมา

    खाने पानी देखि सिन्चाईको समस्या छ होला यो गाउमा, कुनै सरकारी कार्यलय पनि छैन होला।उजाड भएछ गाउँ। कस्तो नरमाईलो।

  • @sphoto5630
    @sphoto5630 6 ชั่วโมงที่ผ่านมา

    basai sarai rokna bato ramro hunu paryo

  • @renushagajurel2368
    @renushagajurel2368 2 วันที่ผ่านมา

    😢😢😢

  • @savage_Seven09
    @savage_Seven09 2 หลายเดือนก่อน +2

    😢😢

  • @dambaradhikari5445
    @dambaradhikari5445 10 ชั่วโมงที่ผ่านมา

    यसरी बसैसरेर गाउरित्ताेभयकनेदेखियाे। कुनजिल्ला् काे कुनगाउ, हाे,गाउकाे,नाम चाहिँ खाेलेकाे छैन ।

  • @ichchharai
    @ichchharai 7 วันที่ผ่านมา +1

    सबै गाउ छोडेर हिड्नु रोग बोलाउनु हो सहरबजार मा बसेर के गर्नु खायो बसो अनि रोग लाई निम्तो

  • @user-pf4nz5vw6o
    @user-pf4nz5vw6o วันที่ผ่านมา

    कुन गाउँले हो, अब सरकारले खेती गर्नै पैसा र राम्रो इलाज र ठूलठूला शैक्षिक संस्था खोलेर गाउँले माईला लाई घर फर्काउन, गाउँ फर्का राष्ट्रिय अभियान सुरु गर्नुपर्छ,

  • @laxmirakaskoti536
    @laxmirakaskoti536 6 วันที่ผ่านมา

    मेरो गाउमा पनि मेरो मात्रै हुन्छ होला पछि

  • @RishiThapa-tw5ss
    @RishiThapa-tw5ss 9 วันที่ผ่านมา

    Deshai bhari yasto xa hajur

  • @mansadhakal7210
    @mansadhakal7210 2 หลายเดือนก่อน +2

    Mero ghar vayata anandale basne thiya ka hoho 😢😢😢😢😢bichara khali thau khi prb vayara sareko hoki??

  • @AshokDhami-hm3mc
    @AshokDhami-hm3mc วันที่ผ่านมา

    हाम्रो पश्चिम मां झन खतम छ

  • @os9234
    @os9234 3 วันที่ผ่านมา

    Road pugne bato bhae Bakhra kukhra palera business garthea hola.

  • @sonofdevilbeast1007
    @sonofdevilbeast1007 12 วันที่ผ่านมา

    Xodeko jamin kheti garxu bhanda paudaina?

  • @rkjshakya5577
    @rkjshakya5577 5 วันที่ผ่านมา

    Neta harule garda yodes nai khali huna lagi sakyo gauko ke kura

  • @AshokDhami-hm3mc
    @AshokDhami-hm3mc วันที่ผ่านมา

    पढन लाई बाल बचा लाई ईस्कुल छैन बिरामी भय हपिटल छैन पानी कों सम्सा कसरि बस्ने त गाऊमा

  • @ShyamKhadgi-re3eg
    @ShyamKhadgi-re3eg 29 วันที่ผ่านมา +2

    गाउ छोडेर जानि हरुलाई बोरिङ गरेर पानी बाटो राम्रो भयो भने कोही पनी बसाइँ सर्न परदैन मेन पानी

    • @dineshadhikari8961
      @dineshadhikari8961 8 วันที่ผ่านมา

      कस्लै गरिदिने बोरिंग,जनताले गर्न सक्दैन,सरकारले गर्नै चाँहदैन

  • @nepalimonnepalikto1080
    @nepalimonnepalikto1080 21 วันที่ผ่านมา

    yo Bari jaga haru garib haru lai denu

  • @haribahadurthapa5837
    @haribahadurthapa5837 26 วันที่ผ่านมา +3

    कुन जिल्ला कुन गाउ हो? अपुरो स​माचार​ भ​यो युटुब​र​ ज्यु?

    • @chakradhanrai6848
      @chakradhanrai6848 14 วันที่ผ่านมา

      भोजपुर जिल्ला रैछ😢

    • @raisandeb3568
      @raisandeb3568 5 วันที่ผ่านมา

      vojpur jilla tw ho tara kune palika ra gauko nam tha vaye ramro hune thiyo ? ​@@chakradhanrai6848

  • @user-vt7fo6vi9x
    @user-vt7fo6vi9x 20 วันที่ผ่านมา

    Yo desh begarne neta KO Karan ho gauma subeda nahuna KO Karan kangresh amaleay maubade KO Karan ho