प्रस्तोतालाई सम्भवत ज्ञान नहोला, यो खास्तो मल्लकाल मै नेपालमा अस्तित्वमा थियो । यो खास्तो बनाउने जातीलाई छिपा (रंजितकार) भनिन्छ । यो खास्तोलाई छिगा भनिन्छ । यसरी ईतिहास बोकेको चिजलाई सिधै भारतबाट भित्राएको भनेर उपहास नगरेको राम्रो ।
शहीद दशरथ चन्द र जुलिया बीचको प्रेमसंबन्धमा पाल्पाली कबि एवं साहित्यकार अजम्बर ध्वज खातीज्युको कबिता संग्रह बाट पनि यस बिषयमा धेरै कुरा जानकारी प्राप्त हुन्छ।
I am familiar with some Rana families, still they are using Dambar kumari khasto as blanket, bedding..Meanwhile, Newar People used only during mourning.. Let's promote more our traditional product..
जगं बहादुर राणा का आफ्नै सन्तती छोराछोरी नातिनातिना कोहि जिबित छन कि छैनन् ? यदि छन भने काहा छन ? कुन अबस्थामा छन ? कुन ठाउँ मा छन ? प्लिज बच्चा देखि बयस्क बृद्द सम्म का उनिहरुको सामाजिक सन्जाल सम्म जानकारी दिनुस न प्लिज जानकारी दिनुस न
दशरथ चन्द बैतडी कै रजौटा को सन्तान त हैनन तर त्यो राजाउटा को नजिक को कुटुम्भी हुन । दशरथ चन्द बैतडी कै रजौटा को सन्तान त हैनन तर त्यो राजाउटा को नजिक को कुटुम्भी हुन । दशरथ चन्द त्यस्तो महान नेताअ त हैनन तर साशक राणा सङ झुकेका भने हैनन । उनि शाशक राणा (जुद्धा शम्सेर हरु) का बिरोधी राणा खलक का ज्वाइ बन्दै थिए त्यसैले राणा शाशक ले तीनलाई झुण्ड्याइ दिए र तीनको शशुरो लाई धपाइ दिए र तीनकी हुनेवाली राणा कि छोरी लाई पनि बेची दिए या सिध्याइ दिए । बेचारा दशरथ चन्द ||||दशरथ चन्द राणा हरुको झागडा को शिकार भए । त्यसैले म दशरथचन्द लाई त्यती धेरै महत्व दिदैन
जहां बेलायत छिरयो वहां अनर्थ नहीं भाको हो की बिकाश हूंछा नि दिमाग गुलाम न भको नेपाल प्रश्न नई हूंछा जंग बहादुर राणा ✈️🛫🛬🛩️ नेपाल जन गण तंत्र मन अहिले को अवस्था चरकेको 💔 कहां हराई सुरूति को आंखा को नानी ❔🇳🇵 की जनता फालतू नेता ❓♾️🗣️
Yesai le ab Raja lyawney kosis nagarnu..Rana sasan ko atyachar feri lyawney kosis ma parsai buda ..kudi ra xan hawdey buda ..feri bank ko paisa pachawney fer ma xa parsai
इतिहास सधैं अमर हुन्छ।सुन्दा आनन्द लाग्यो ।कथा वाचक को आवज ले त झन सुन मा सुघन्दा थपेको जस्तो भो आह कति मिठो आवज 🙏🙏🙏
यस्ता राम्रो र कहिल्यै थाहा पाएको थिएन,धन्यवाद सर
सहिद दसरथ चन्द तिमी पन्चात्त्यो यो सारा देश रोहीको थीयो , हार्दिक श्रद्धाञ्जली ❤❤❤🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
इतिहास लाई जीवित राख्ने अथक प्रयास अति सम्मान योग्य छ सलाम छ आनन्द नेपाल परिवार -वीर सहिद प्रति सच्चा श्रद्धा सुमन🙏🌷
प्रस्तोतालाई सम्भवत ज्ञान नहोला, यो खास्तो मल्लकाल मै नेपालमा अस्तित्वमा थियो । यो खास्तो बनाउने जातीलाई छिपा (रंजितकार) भनिन्छ । यो खास्तोलाई छिगा भनिन्छ । यसरी ईतिहास बोकेको चिजलाई सिधै भारतबाट भित्राएको भनेर उपहास नगरेको राम्रो ।
यो भिडियोमा बोल्ने प्रस्तोताको नाम के होला ?
आवाज निकै मन पर्दछ।।
शहीद दशरथ चन्द र जुलिया बीचको प्रेमसंबन्धमा पाल्पाली कबि एवं साहित्यकार अजम्बर ध्वज खातीज्युको कबिता संग्रह बाट पनि यस बिषयमा धेरै कुरा जानकारी प्राप्त हुन्छ।
निकै रोचक जानकारी ❤
वियाेगान्त कथासुनिरहुँ जस्ताे लाग्याे,कथा राेचकछ।
रोचक प्रेम कहानी जाति सुनेपछि धित नमर्ने धन्यवाद कथा बाचकलाई।
आनन्द सर वीर शाहीदहरु को इतिहास अरुपनि सुन्न पाउ
सुनेर आनन्द लाग्यो धन्यवाद छ हजुरलाई 🙏
ईतीहास का कुरा सुन्दा अचम्म लाग्छ
यो खास्तो त ढाका खास्तो हो । नेपालमा राणा काल भन्दा अघि नै काठमाडौं मा रञ्जित कार हरुले बनाएका हुन्। हामी रञ्जितकार लाई छिपा भन्छौं ।
Always interesting to listen historical story
मार्मिक लाग्यो
i really apriciate your videos n huge respect you for your work.keep it up Aananda sir🙏🙏🙏
Very nice hestiry
एकदम राेचक कहानी
राेचक, ऐतिहासिक एवं उत्सुकता पनि🎉🎉
❤ जानकारी दिनुभएको शुभकामना
सुन्दर ऐतिहासिक कथा
यि सबै नालायक चोर हुन् जो पार्टीको लागी मरे देश बर्बाद पारे, असली सहिद त पृथ्वीनारायण साह बलभद्र कुवर भक्ति थापा अमरसिङ थापा हुन् जो देसको लागी मरे ।
मलाई पनी याद छ मेरो आमाले डंबरकुमारी को खास्टोको नाम लिनू भएको
Tq for this information
Picture बनए राम्रो हुन्थ्यो।
अमर सहिद सहित ग्यात अग्यात संपूर्ण सहिद हरुलाई हार्दिक श्रद्धाञ्जली!
ATI man parxa aananda ko aawaj
'राणाका बान' भनेर एतिक्कै गालि त आको होइन नि
प्रेम प्रेमिकाका बियोग अत्यन्तै मार्मिक।सहिद दशरथ चन्द र जुलिया राणा प्रति हार्दिक श्रन्दजली।
यो शब्दको अर्थ वल्ल वुझे मैले आज❤❤
😂😂😂
@@shyamrajrai5624😊
😅 1:59 9
ĺ,..
So heart touching ❤❤
Very interesting story india of assam lakhimapur Bhitoripam
Very interesting story about Amber ku. Dusrath n Shaal. This days WHY do we called Dhaka Shaal?
Nice
Interesting..........
I am familiar with some Rana families, still they are using Dambar kumari khasto as blanket, bedding..Meanwhile, Newar People used only during mourning.. Let's promote more our traditional product..
❤❤❤ me too ❤❤❤
I am still using . This is our family’s favorite ❤️
Mahan.sahid.dasrath.chandjau.lai.sat.sat.naman.dasrathchand.nagarpalika.ward.namber.six.nagtadi.baat❤
omg yo paxaura amale hamilai 1/1 wota dinuvko xa❤❤
Nice !
जगं बहादुर राणा का आफ्नै सन्तती छोराछोरी नातिनातिना कोहि जिबित छन कि छैनन् ? यदि छन भने काहा छन ? कुन अबस्थामा छन ? कुन ठाउँ मा छन ? प्लिज बच्चा देखि बयस्क बृद्द सम्म का उनिहरुको सामाजिक सन्जाल सम्म जानकारी दिनुस न प्लिज जानकारी दिनुस न
नेपालमा त छैनन , भारत को कुमाउ गढवाल तिर प्रसस्तै छन
Very nice 💯👏😊
Dhamar Kumari khasto vana hatayra,,dhaka ko pachauri vanyko raixa😊hamro nepal 🇳🇵
ke dashrath chan prem ko lagi sahid vayeko hun ?
रोचक
Very beautiful❤❤❤❤❤❤
Interesting🎉🎉
❤❤ ❤❤ ❤❤ ❤❤
nice ❤❤❤❤
🎉❤❤❤❤❤❤nice
Wish somebody make a romantic, trgedic film on Dasrath Chand and Julia love story. It will be fabulous film if made properly.
🙏❤
आफु भन्दा निम्न स्तरका अफ्नै
दाजुभाईलाई अन्याय गर्ने निरंकुश राणाहरुको पतनको कारण पनि त्येहि थियो।
interesting
वीर आमाकाे एक सच्चा वीर सपूत बैकुण्ठमा बास हाेस
Amar Sahid lai hardik naman
दशरथ चन्द बैतडी कै रजौटा को सन्तान त हैनन तर त्यो राजाउटा को नजिक को कुटुम्भी हुन । दशरथ चन्द बैतडी कै रजौटा को सन्तान त हैनन तर त्यो राजाउटा को नजिक को कुटुम्भी हुन । दशरथ चन्द त्यस्तो महान नेताअ त हैनन तर साशक राणा सङ झुकेका भने हैनन । उनि शाशक राणा (जुद्धा शम्सेर हरु) का बिरोधी राणा खलक का ज्वाइ बन्दै थिए त्यसैले राणा शाशक ले तीनलाई झुण्ड्याइ दिए र तीनको शशुरो लाई धपाइ दिए र तीनकी हुनेवाली राणा कि छोरी लाई पनि बेची दिए या सिध्याइ दिए । बेचारा दशरथ चन्द ||||दशरथ चन्द राणा हरुको झागडा को शिकार भए । त्यसैले म दशरथचन्द लाई त्यती धेरै महत्व दिदैन
❤❤❤salam
❤
♥️♥️♥️
Shawl k ko deko
Salam
Aananda dai maile tapailai aaj bhanda 4 agadi pani yauta kura anurodh gareko thiya aaj pani feri gardai xu malai 4 sahid ko barema tapaiko sabdha baat prastut garidinu paryo
Proud to be baitada❤
कसता राणा का बानछन््
जहां बेलायत छिरयो वहां अनर्थ नहीं भाको हो की बिकाश हूंछा नि दिमाग गुलाम न भको नेपाल प्रश्न नई हूंछा जंग बहादुर राणा ✈️🛫🛬🛩️ नेपाल जन गण तंत्र मन अहिले को अवस्था चरकेको 💔 कहां हराई सुरूति को आंखा को नानी ❔🇳🇵 की जनता फालतू नेता ❓♾️🗣️
Kasto mon xoyo
Rana sashan ko antay ma lageka timi Rana ko chori sanga ko prem Amar thiyo.hardik sardanjali.
Sounds like if he had got his lover as wife, he would have worked with rana, not be against rana
Yesai le ab Raja lyawney kosis nagarnu..Rana sasan ko atyachar feri lyawney kosis ma parsai buda ..kudi ra xan hawdey buda ..feri bank ko paisa pachawney fer ma xa parsai
If authority approve to make movie on it its gonna be famous
BT who gonna take the initiation
1st comment
मर्मश्पर्शी
atit lai bujne abasar