Takshashila: बालेन जस्तो युवराज भएर म बस्न सक्दिन ! Harka Sampang

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ม.ค. 2025
  • मैले गर्ने काम बालेन र ओलीले गर्न सक्दैनन : हर्क साम्पाङ || Takshashila || Prakash Giri#GlobalTVHD #harkasampang #takshashila #prakashgiri #dharanmayor #nepalbreakingnews #breakingupdate
    ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
    तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
    Twitter : GlobalTVHD1
    Facebook : globaltvnepal
    Tiktok : tiktok.com/@globaltvhd
    Website : globaltvnepal.com
    तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

ความคิดเห็น • 964

  • @RajKumar-md2qf
    @RajKumar-md2qf วันที่ผ่านมา +318

    संसारलाई जितेको मान्छे आफ्नै देशमा हारेको मान्छे हर्क साम्पाङ्ग अब हर्क साम्पाङ्ग को विचारमा तत्काल लाग्नु पर्छ ❤

    • @SumitBudha-j6i
      @SumitBudha-j6i 20 ชั่วโมงที่ผ่านมา +6

      कस्ले रोको त😂😂😂😂😂😂

    • @sugriv3405
      @sugriv3405 17 ชั่วโมงที่ผ่านมา +1

      Kuch bhi... 🤔🙄

    • @bandanghimire2848
      @bandanghimire2848 17 ชั่วโมงที่ผ่านมา +1

      Bechar chae k rahexa harka ji ko? 🤡

    • @babuaxlan4828
      @babuaxlan4828 17 ชั่วโมงที่ผ่านมา +1

      Testo k nai garo ho yes le

    • @khagendrarai2963
      @khagendrarai2963 16 ชั่วโมงที่ผ่านมา +1

      Damak ma view tower banayo 😂😂😂😂

  • @dipakbasnet-je2sk
    @dipakbasnet-je2sk วันที่ผ่านมา +175

    हर्क साम्पाङको बिचारमा मेरो पनि सहमति छ।

  • @Dipe1991
    @Dipe1991 วันที่ผ่านมา +168

    प्रस्ट बिचार र पारदर्शिता को राजा हो हर्क साम्पाङ ❤❤

  • @nirajyakkha9272
    @nirajyakkha9272 วันที่ผ่านมา +158

    खस्रो बोलि तर सत्य बोलि , बिचार 🫡

  • @DB_Thalang_official
    @DB_Thalang_official วันที่ผ่านมา +153

    देश तुरुन्तै हर्क शैलीमा लाग्नुपर्छ बल्ल देश कायापलट हुन्छ ❤❤

  • @chisotato1000
    @chisotato1000 วันที่ผ่านมา +91

    श्रमजीवी भन्दा ठुलो यो सन्सारमा कोहि हुदैन। हर्क सरमा पसिनाको सुगन्ध छ।

  • @jmahadevshah4231
    @jmahadevshah4231 วันที่ผ่านมา +137

    यो कुरा सत्य हो मेयर हर्क ले गर्ने , मेयर बालेन , गोपी ले गर्न सक़दैन सबै को आ आफ्नो सैली छ
    हर्क जी लाईं पनी सम्मान गर्न पर्छ !!
    ⭐️⭐️⭐️⭐️⭐️

    • @Sanovairai
      @Sanovairai วันที่ผ่านมา +2

      🤗

    • @PramilaRai-k49
      @PramilaRai-k49 15 ชั่วโมงที่ผ่านมา

      Agree🙏

  • @luckyram-y2j
    @luckyram-y2j วันที่ผ่านมา +261

    चिनी गुल्यो हुन्छ र डाईबिटिज रोग लाग्छ र अमला, निम तितो हुन्छ तर ओषधिको काम गर्छ 🙏🙏🙏हर्क सर औषधि हुनु हुन्छ 🙏🙏🙏

    • @PramilaRai-k49
      @PramilaRai-k49 15 ชั่วโมงที่ผ่านมา +2

      Agree

  • @deepakmagar2822
    @deepakmagar2822 วันที่ผ่านมา +87

    कमेन्ट पढ्नेहरु पनि धेरै रहेछन् ! अब देशको निकास हर्क साम्पाङ्को मार्गमा हिंड्नु नै अन्तिम विकल्प हो !

  • @jayarana1064
    @jayarana1064 22 ชั่วโมงที่ผ่านมา +92

    हर्क मेयरको हरेक सब्द सब्दमा चेतना र परिवर्तनको मिठास भेटिंछ र कामबाट प्रमाणित पनी गरी सक्नु भाको छ ।Big Respect ❤

  • @bhimbahadurlimbu1745
    @bhimbahadurlimbu1745 วันที่ผ่านมา +95

    हर्क साम्पाङ प्रधानमन्त्री हुनुपर्छ

    • @NepalwalkView
      @NepalwalkView 9 ชั่วโมงที่ผ่านมา

      Yo juni ma chai hudaina

    • @SANil-h8y
      @SANil-h8y 7 ชั่วโมงที่ผ่านมา

      ​@@NepalwalkViewतेरो देश लुट्ने खाते गु खाने जात लाई देना अनि नेपाल देश भन्ने नाम पनि हराउ छ चिक्ने बुद्धि पुराउ है चिक्ने खाते

  • @nandagurung7908
    @nandagurung7908 วันที่ผ่านมา +85

    नेता भनेको हर्क जस्तो हुनु पर्छ बल्ल देश बन्छ।

  • @S_U_B_O_N_R_A_I
    @S_U_B_O_N_R_A_I วันที่ผ่านมา +94

    हर्क साङ्पाङ एक क्रान्ति हो । अबको युवा हरु हर्क सरको पथमा हिड्ने छ्न ।जय नेपाल ❤🇳🇵

  • @RohitRijal-si8cc
    @RohitRijal-si8cc 21 ชั่วโมงที่ผ่านมา +61

    तितो बोली तर सत्य हो बिचार राम्रो हो हर्क ज्युको धरानका जनतालाइ पानी खुवान नसक्ने 34 बर्से हरुलाइ रित्तो गाग्रीको झटारो 🙏

  • @Amit-l8c5l
    @Amit-l8c5l 23 ชั่วโมงที่ผ่านมา +66

    हर्क जी को विचार लाई नमन् ।

  • @jawansinghtamang
    @jawansinghtamang วันที่ผ่านมา +90

    मेरो पूर्ण समर्थन छ मेयर हर्क ज्युलाई

  • @DalTamang-f7m
    @DalTamang-f7m วันที่ผ่านมา +77

    निकै राम्रो कुरा गर्नु भयो हर्क जि लाई ।

  • @bhimsenkhadka8883
    @bhimsenkhadka8883 วันที่ผ่านมา +75

    हर्क देश भक्त मान्छे हो

  • @SurajSuraj-ib1ee
    @SurajSuraj-ib1ee วันที่ผ่านมา +89

    मेयर होस्त हर्क साम्पाङ जस्तो❤

  • @rajanrai674
    @rajanrai674 วันที่ผ่านมา +75

    उज्यालो दिप हुन् मेयर हर्क साङ्पाङ्ग ...!! 🙏🇳🇵

  • @bhojrajtiwari4263
    @bhojrajtiwari4263 วันที่ผ่านมา +256

    बिच मा हर्क साम्पाङ लाई हर्के पनि भनियो गाली गरियो कुनै विशेष कारण्वस।तर उहाले आफ्नो काम प्रती को निरन्तरता लाई जसरी अगाडि बढाइरहनु भएको छ उहाको निस्काम कर्म प्रती ( आफ्नो ब्याक्तिगत फाइदा नहेरी) को लगाव देखेर उहालाइ यहि मार्ग मा लागिरहन भगवान ले प्रेरणा दिउन शुभकामना छ। जय होस सबैको। ओलि सत्ता सङ्ग जुधेर यतिको काम गर्न खोज्नु कम चान चुने कुरो होइन।

    • @narenlimbu4121
      @narenlimbu4121 วันที่ผ่านมา +12

      Well said

    • @sumanrai6140
      @sumanrai6140 วันที่ผ่านมา +8

      तपाईं ले भिडियो हेर्नु भएछ यहाँ कोही कोही सिदै कमेन्ट गरेको देखे

    • @shantichamling9436
      @shantichamling9436 23 ชั่วโมงที่ผ่านมา +11

      सबै स्थानीय, प्रदेश र संघीय सरकारका जनप्रतिनिधि हर्क सम्पाङ्ग जस्तो इमान्दार निस्वार्थ भइ दिए यो देश बन्न कत्ति समय पनि लाग्दैन l

    • @startrai6412
      @startrai6412 21 ชั่วโมงที่ผ่านมา

      Ma ta ajhai Harke nai bhanchhu

    • @khushilalchy881
      @khushilalchy881 20 ชั่วโมงที่ผ่านมา +3

      जेहोस हजुरलाई बुद्धि पलाको छ है सरलाई सलाम तथा नमन 🙏🙏

  • @user-xu4pn9iu
    @user-xu4pn9iu วันที่ผ่านมา +50

    मेयर भनेको हर्क साम्पंङ जस्तो पो हुनुपर्छ 👌👍🙏

  • @motilalrai7332
    @motilalrai7332 วันที่ผ่านมา +67

    मेयर हर्क साम्पाङ को सिद्दान्त विन देश हुँदैन त्यसैले युवाहरु हर्क बाद मा लागौं देश बनाउ।

  • @furshangghisingranitar907
    @furshangghisingranitar907 วันที่ผ่านมา +77

    हर्क साम्पाङ पथ हाम्रो देशको लागी सबै भन्दा उत्तम हो सबैले काम गर्ने बानी बसालौ

    • @rajuneupane-ir3lq
      @rajuneupane-ir3lq 18 ชั่วโมงที่ผ่านมา

      Rabi path ramro vanchan k ho vai ?

  • @bijaylimbu9342
    @bijaylimbu9342 23 ชั่วโมงที่ผ่านมา +62

    हर्क साम्पाङ्गको जस्तै मन सोचाई र ईमानदारी भईदिए देशले काचुली फेर्नु धेरै समय लाग्दैन ।

    • @LalitGiri-ud9rf
      @LalitGiri-ud9rf 22 ชั่วโมงที่ผ่านมา

      Dhanyvad aakashvani

    • @LalitGiri-ud9rf
      @LalitGiri-ud9rf 22 ชั่วโมงที่ผ่านมา

      Har Har Mahadev Nepal darshan

    • @LalitGiri-ud9rf
      @LalitGiri-ud9rf 22 ชั่วโมงที่ผ่านมา

      Pani Khol Nahin Har Kasam download karo Dharma

  • @kundanshresthadharan
    @kundanshresthadharan วันที่ผ่านมา +69

    ❤❤❤ बल्ल कुरा बुझ्दैछ है साथी हो।

    • @xmirooylr3001
      @xmirooylr3001 วันที่ผ่านมา +5

      Big fan of you KUNDAN sir🙏🏼🙏🏼🙏🏼 from Belgium 😊

    • @alintamu
      @alintamu 22 ชั่วโมงที่ผ่านมา +1

      Dharai ramro interviw

    • @hijing3647
      @hijing3647 20 ชั่วโมงที่ผ่านมา +1

      kundan bro😂

    • @krishnathapa9069
      @krishnathapa9069 18 ชั่วโมงที่ผ่านมา +1

      कुन्दन दाई नमस्कार 🙏 है तपाई हरुको योगदान लाई सारा नेपाली हरुले सलाम गरेका छन ❤❤

  • @kalapanithapa5598
    @kalapanithapa5598 20 ชั่วโมงที่ผ่านมา +25

    कुरा खस्रा मिठा राेटी चिल्ला मिठा ! इस्पात जस्तै रहेछन हर्क निकै मन परयाे।यहाँहरु दुवैजना प्रकाश गिरी र हर्क सरलाइ साधुवाद ।

  • @KamalRai-ri2tv
    @KamalRai-ri2tv วันที่ผ่านมา +46

    असली पत्रकार भनेको वहा जस्तो हुनु पर्छ दोहोरो कुरा अति राम्रो इन्टरभिउ 👍👍👍👍

    • @megharajlohorung7375
      @megharajlohorung7375 21 ชั่วโมงที่ผ่านมา +1

      पत्रकार यस्तो हुनु पर्दछ।Raight 🙏🙏🙏🙏 दुबै जना लाई सालुट xa।

  • @baburamrai7193
    @baburamrai7193 วันที่ผ่านมา +98

    हर्क साम्पाङ अर्ग्यानिक र तितो नै छ र भइरहनु पर्छ । यस्तो अर्ग्यानिक र तितो हुनु नैतिक धरातल चाहिन्छ । नैतिक धरातल घुमाएको मान्छेहरू मात्रै चिल्लो, बतासे र मिठासे हुन्छ । भोलि अप्ठ्यारो पर्छ भनेर जिब्रो चपाएर बोल्छ । मिठो कुरो गर्छ ।

    • @BT-232
      @BT-232 วันที่ผ่านมา

      दुइटा बुडि बहु बिहे गरेर छोरि को बिचल्लि पार्ने को नैतिक धरातल चै खतरै हो ! रास्टीय राजनिति मा आउने बित्तिकै येहि कुरा ले खरानि हुन्छ यो मान्छे

    • @AarbiRai-v3c
      @AarbiRai-v3c 23 ชั่วโมงที่ผ่านมา +4

      ​​@@BT-232USKO xori laii harka sampang KO xori hunu ma proud fell hunx bhanxa tw muji laii chaii Chinta hudo roix😂😂😂

  • @baburamrai2933
    @baburamrai2933 วันที่ผ่านมา +49

    कमिशन माग्नेलाइ लातैले दिनु पर्छ ✊✊जय श्रमदान,जय हर्कबाद🙏

  • @nabinbastola1154
    @nabinbastola1154 21 ชั่วโมงที่ผ่านมา +20

    यो कुरा सत्य हो मेयर हर्क ले गर्ने , मेयर बालेन , गोपी ले गर्न सक़दैन सबै को आ आफ्नो सैली छ
    हर्क जी लाईं पनी सम्मान गर्न पर्छ !!

  • @binusaaru5734
    @binusaaru5734 วันที่ผ่านมา +43

    ❤❤जय जय हर्कबाद ❤❤❤जबसम्म प्रत्येक नेपाली हर्क साम्पाङ बन्दैनन् तबसम्म नेपाल 100%100%100% बन्दै बन्दैन लेखेर राखेहुन्छ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏👍️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 17 ชั่วโมงที่ผ่านมา +10

    कति सत्य र खरो कुरा हर्कजीका,देशको परिबर्तन गर्न यस्तो ब्यक्ति धेरै चाहिन्छन् ,सत्य र खस्रो ब्यहबार नै सभ्यताको मूल हो,जयहोस।

  • @bhairajamaharjan8758
    @bhairajamaharjan8758 18 ชั่วโมงที่ผ่านมา +21

    हर्क ज्यु को ईन्ट्रब्यु हेरेको रमाईलो लाग्यो देश को नेता भनेको हर्क ज्यु जस्तो हुनुपर्छ ❤❤❤❤❤❤

  • @sanjaygirirossan
    @sanjaygirirossan 22 ชั่วโมงที่ผ่านมา +18

    रुखो बोल्न सिकाउछु झुठो बोल्न सिकाउदिन 💚💚💚

  • @DipakDahal-o3b
    @DipakDahal-o3b 18 ชั่วโมงที่ผ่านมา +15

    मेराे नमन छ मेयर साब

  • @basrana4122
    @basrana4122 วันที่ผ่านมา +54

    I’m from Nepalgunj but I’m totally agree with Harka sir. He is a true leader ❤❤

  • @DevRajChamlingRai
    @DevRajChamlingRai 23 ชั่วโมงที่ผ่านมา +29

    भएको असल सकारत्मक विचार र श्रम संस्कृति बाट देशैभरि लाग्नुपर्छ भन्ने महान बिचारका धनि मेयर हर्क साम्पाङ्ग पथ देशैभरि लागुहुनु पर्छ
    जय मेयर हर्क साम्पाङ्ग

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 17 ชั่วโมงที่ผ่านมา +10

    प्रकाश सर र हर्क सरलाई धन्यवाद छ,सत्यको जयहोस।

  • @Bishnumenu
    @Bishnumenu วันที่ผ่านมา +36

    हर्क साम्पाङ धराण्का मायोर लाई बधाई छ।तर देश्को शोषक साषक हरुलाई पशुपती थाको मुर्ती लाई पुजा गरे जस्तै पुज्नु पर्ने आथाबा सम्मान गर्नु पर्ने यास्तैले देश खतम भएको हुन भन्दा फराक नपर्ला। तेसो हुनाले आबो देश मा युवा हरुले हरेक मा परिबर्तन गर्नु जरुली छ।

  • @bibeklama7517
    @bibeklama7517 วันที่ผ่านมา +45

    जनताको नेता हर्क सर जे गर्छ ठिक गर्छ जे भन्छ सहि भन्छ ❤️🙏

  • @BirsilaLimbu
    @BirsilaLimbu วันที่ผ่านมา +27

    100%सहि कुरा छ मेयर साम्मपाङ काे 🙏🙏👏👏👍️👍️

  • @DhanbahadurRajbanshi-h9x
    @DhanbahadurRajbanshi-h9x 18 ชั่วโมงที่ผ่านมา +12

    हर्क सरको सहि बिश्लेसन 👍️ एउटा जिम्मेवारी ब्याक्तिले नियम , नीति बनाउने मात्रै होइन , त्यस्को नितिगत कार्यान्वयन तर्फ पनि स्वयं लागिपरे मात्रै त्यस ठाँउको बिकास द्रुत गतिमा हुनजान्छ । स्वतन्त्र ब्यक्तिमा हुनुपर्ने गुण हर्कमा भने छ

  • @simon_for_u
    @simon_for_u วันที่ผ่านมา +58

    पत्रकार प्रकाश गिरी जस्तो हुनु पर्छ है पत्रकारहरु हो❤❤❤

  • @prakashyakkhaprakashyakkha
    @prakashyakkhaprakashyakkha วันที่ผ่านมา +38

    सही कुरा मेयर साप🙏

  • @06Himaloli
    @06Himaloli วันที่ผ่านมา +101

    नीतिले मात्रै देश बन्दैन सही साम्पाङ ज्यू

  • @balekrochyoune
    @balekrochyoune วันที่ผ่านมา +26

    यस्तै नेता चाहिएको छ नेपाल लाई

  • @Kpmgr555
    @Kpmgr555 วันที่ผ่านมา +50

    जय देश जय हर्क साम्पाङ

  • @Laxman_Mahat_Syangjali
    @Laxman_Mahat_Syangjali วันที่ผ่านมา +50

    हर्क साम्पाग्गका कतिपय Facebook post हेर्दा मलाई पनी सारो रिस उठछ, गाली गरीहाल्न मन लाग्छ । तर सीथीहरु हर्कलाई गीली नगरम है । हर्कलाई गाली गर्नु भनेको भर्टर्चारीलाई समर्थन गर्नु जस्तै हो । सोचम त धरानमा भर्ट्चारी मेयर भाको भय के हुन्थ्यो ?

  • @HolenRai-vq1ey
    @HolenRai-vq1ey วันที่ผ่านมา +47

    हर्क ब्याक्ती होइन बिचार हो सबैले बुझ्न जरुरी छ!

  • @Pradeep__Lama
    @Pradeep__Lama วันที่ผ่านมา +36

    great leader ❤ proud of him #Harkapath Ma nepali janata hidnu jaruri chha aba❤

  • @binayabhandari8175
    @binayabhandari8175 18 ชั่วโมงที่ผ่านมา +10

    Straight and Strict Hamro Harka Sampang Rai❤❤❤Lots of love from JAPAN 🇯🇵🇳🇵🙏🙏🙏

  • @ombhujel6226
    @ombhujel6226 วันที่ผ่านมา +26

    Mr Harka sampang is a best leader of Nepal. Nobody can competition with him.

  • @cbtcbt9101
    @cbtcbt9101 20 ชั่วโมงที่ผ่านมา +7

    कती दामी जबफ मियर ज्युको हर्क साम्पाङ जस्तै मियर को आवश्यक नेपाल अधिराज्यर भर छ जय होस।

  • @santoshgurung2790
    @santoshgurung2790 วันที่ผ่านมา +33

    प्रस्ट विचार मिसन टुडे देशका साथ सय तिर्पन्न पालिका मध्य का एक मात्र उत्कृष्ट विकाश प्रेमी मेयर ज्यू जय हर्क साम्पाङ 🙏

  • @lalbahadurbudha8323
    @lalbahadurbudha8323 วันที่ผ่านมา +46

    Jaya harka Sampang ji 👍💪💪💪💪🇳🇵🇳🇵🇳🇵

  • @hangsamaden4323
    @hangsamaden4323 วันที่ผ่านมา +31

    Very very good Meyor Harka Sampang sir 🙏🙏🙏❤️❤️✊✊🌷🌷👍👍

  • @balekrochyoune
    @balekrochyoune วันที่ผ่านมา +20

    जय हर्क साम्पाङ्✊

  • @mingurung530
    @mingurung530 วันที่ผ่านมา +19

    One in million true public leader Harka sampang hats off

  • @BikramTamu-t1b
    @BikramTamu-t1b วันที่ผ่านมา +17

    He is so simple and organic mayor of Nepal 🇳🇵. Jay Nepal 🇳🇵 Jay Harka sir

  • @tankagurung9802
    @tankagurung9802 วันที่ผ่านมา +24

    हर्कपथनै अहिलेको नेपालको लागि सर्बोत्तम पथ हो जति सक्दो छिटो यो पथमा सबै जना हिंड्नु पर्छ !! नत्र अरु त सबै भन्ने कुरा न हुन !!! नेता परिबर्तन होलान नेताको जीवन स्तर परिवर्तन होला तर देश र जनताको सकरात्मक परिवर्तन हुंदैन !! ढिलो नगरौँ हर्कपथलाई बेलैमा चिनौ जानौ र अबलम्बन गरौँ!!!

  • @subbajiwan
    @subbajiwan วันที่ผ่านมา +31

    Never give up for community service for Dharan. Jai Harka Sampang 🎉

  • @RajKumar-md2qf
    @RajKumar-md2qf วันที่ผ่านมา +18

    हर्क साम्पाङ्ग जिन्दावाद ❤❤

  • @amritpangenhang5876
    @amritpangenhang5876 วันที่ผ่านมา +33

    Proud of you ❤❤❤❤

  • @mdalfajaalam
    @mdalfajaalam วันที่ผ่านมา +20

    On of the best Mayor harka ji😊😊😊😊😊

  • @laxmankhadka251
    @laxmankhadka251 วันที่ผ่านมา +23

    Yek nidar janapratinedhi,kusal neta,janta ko dhukha,samasya lai najik bata neyaleko,sachha abhiyenta purba ko saan ,bikash premi leder vaneko harka sir ho💐🙏👏

  • @gangarajbanshi1632
    @gangarajbanshi1632 วันที่ผ่านมา +22

    We are with you mayor jyu ❤❤❤jay harkabad ❤❤❤respect 🙏 ❤❤❤best wishes for 2marrow ...❤❤❤

  • @babubindas2649
    @babubindas2649 วันที่ผ่านมา +18

    I love this Mayor...Keep on sir

  • @lalitlimbu4244
    @lalitlimbu4244 วันที่ผ่านมา +31

    जय हर्क बाद

  • @prakash_rai169
    @prakash_rai169 วันที่ผ่านมา +27

    सक्षम बिकाश प्रेमी र जनताको सेवक हुन मेयर❤

  • @Tangsang-w7p
    @Tangsang-w7p วันที่ผ่านมา +38

    जय हर्क श्रमवाद ❤❤❤

  • @pabita39
    @pabita39 วันที่ผ่านมา +12

    👏👏 what a excellent description about Dharan !!Salute to Mayor Harka Sampang 🫡

  • @mingsherpa5726
    @mingsherpa5726 วันที่ผ่านมา +27

    jai harka sampang ❤❤❤

  • @tulasashrestha9661
    @tulasashrestha9661 19 ชั่วโมงที่ผ่านมา +6

    वाऊ! कति राम्रो अन्तरवार्ता

  • @enossarah7853
    @enossarah7853 วันที่ผ่านมา +18

    Feri pani 1 palta harka sampang ♥️♥️♥️💪💪💪

  • @BibasAlemagar
    @BibasAlemagar วันที่ผ่านมา +20

    Jay harkasampang ❤

  • @harirai588
    @harirai588 วันที่ผ่านมา +25

    Dharan mayor harka sampang jindabad jai saramdata jai dharan
    Very good reporter 👍🙏👏👏👏

  • @krhiphopofficial4599
    @krhiphopofficial4599 วันที่ผ่านมา +19

    Hamro pyaro harka sir big respect ❤❤❤❤

  • @hemprasadrai9111
    @hemprasadrai9111 19 ชั่วโมงที่ผ่านมา +4

    विश्वमा नै नमुनाको धरान मेयर हर्क साम्पाङ, जसबाट धरान, नेपाल त के सार विश्वमा नै सकारात्मक उर्जाका साथ आमूल परीवर्तन हुँदै जान्छ। यस्तो आवश्यमेव सम्भावित छ।❤

  • @mitralimbu6876
    @mitralimbu6876 19 ชั่วโมงที่ผ่านมา +4

    देश प्रति समर्पित मेयर🙏जसरी हुन्छ,जे गरेर हुन्छ देश समृध्द हुनु पर्यो।

  • @bikramramjali1373
    @bikramramjali1373 วันที่ผ่านมา +22

    One of the great leader in world

  • @sureshpuri555
    @sureshpuri555 13 ชั่วโมงที่ผ่านมา +2

    काम गरेर देखाएपछि बोलेको पनि सुहाउछ र राम्रो पनि सूनिन्छ ! अरु चाहिँ मुख मात्र बजाउने काम नगर्नाले पो बिग्रेको छ देश! मेयर साहाबलाई धेरै धेरै धन्यवाद छ!

  • @PreetRai-b5b
    @PreetRai-b5b 20 ชั่วโมงที่ผ่านมา +6

    एक युगमा एक पटक एक महान मानवको जन्म हुन्छ जो हर्क साम्पाङ हो

  • @bhagimanblacklane3334
    @bhagimanblacklane3334 วันที่ผ่านมา +32

    बाउनहरू कोही छ यहाँ राम्रो कमेन्ट गर्ने। हरका सम्पर्क जस्तो महान नेतालाई सहयोग सपोर्ट गर्ने र नेपाली नेपाल भनेर गर्व गर्ने।

    • @laxmankhanal6686
      @laxmankhanal6686 21 ชั่วโมงที่ผ่านมา +4

      छुम हजुर हत्यारा बलात्कारी पनि गरेको राम्रोकामलाई राम्रो भन्न सक्नुपर्छ भने उहाँ त धेरै राम्रो मान्छे हो उहाले जस्तो जोकोहिले गर्न सक्दै सक्दैन

    • @santzlimbu-e4o
      @santzlimbu-e4o 21 ชั่วโมงที่ผ่านมา +1

      @@laxmankhanal6686good thumbs up😊 👍

  • @gauravmagar1079
    @gauravmagar1079 19 ชั่วโมงที่ผ่านมา +6

    मेरो best मेयर ❤️🙏❤️🙏

  • @kundanpandey-c7b
    @kundanpandey-c7b 20 ชั่วโมงที่ผ่านมา +8

    Mayor harka sampang nepal ko one of the greatest whistle blower ho

  • @bhabirai2161
    @bhabirai2161 วันที่ผ่านมา +20

    Salute !!!🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @luckyram-y2j
    @luckyram-y2j วันที่ผ่านมา +23

    100% sahi kura harka sir 🙏🙏🙏🙏🙏💐💐💐💐

  • @bikramrai9896
    @bikramrai9896 วันที่ผ่านมา +16

    Salute sir harka

  • @RaviRai-lp5yx
    @RaviRai-lp5yx วันที่ผ่านมา +19

    Jai harka sangpang

  • @padmapandey7708
    @padmapandey7708 19 ชั่วโมงที่ผ่านมา +8

    योगमाया लाई जस्तै सान्त्वना मात्रै दिएर नपठाओस केही राम्रो परिवर्तन गर्छु भन्ने लाई ❤

  • @PremkumarLimbu-z5b
    @PremkumarLimbu-z5b วันที่ผ่านมา +9

    Saram pita ..yo deshko..jaya harka sampang...

  • @sonamsubba755
    @sonamsubba755 วันที่ผ่านมา +9

    true warrior../// god bless you meyor saheb...// thanks global tv hd....salute..salute...///

  • @YojanaPlan
    @YojanaPlan วันที่ผ่านมา +12

    जय हर्क सर

  • @santhaofficial4503
    @santhaofficial4503 วันที่ผ่านมา +30

    कम्बोडिया बा लाई थोत्रे गाग्री उपहार दिइराख्नु पर्छ मेयर साब 🙏

  • @baburamchauhan7891
    @baburamchauhan7891 วันที่ผ่านมา +25

    Great mayor of Nepal🙏

  • @SurenRai-on6sc
    @SurenRai-on6sc วันที่ผ่านมา +23

    Jai harka sampang ❤❤

  • @ramrai8542
    @ramrai8542 17 ชั่วโมงที่ผ่านมา +2

    देशभक्त मेयर हर्क साम्पाङ को खरो शब्दहरूमा लुकेको अर्थ पुर्ण शब्दहरु खुलाउन सफल पत्रकार प्रकाश सर दुबैजना लाई धेरै धन्यबाद

  • @nirmalrajregmi5261
    @nirmalrajregmi5261 20 ชั่วโมงที่ผ่านมา +14

    " म खरो बोल्न सिकाउँछु तर झुटो बोल्न सिकाउँदिन " र नेताले पहिला यो गरेँ भनेर हुँदैन अहिले के गऱ्यो के गर्दैछ यो महत्वपूर्ण हो यो साइकलको पेडल जस्तै हो चलाउन्जेल चल्छ चलाउन छोडेपछि बन्द हुन्छ " भन्ने कुरा साह्रै मन पऱ्यो ।

  • @jayapun
    @jayapun วันที่ผ่านมา +9

    कडा सत्य