⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜 ⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜
सुदुरपस्चिमको त्यो बिकट डडेल्धुरा जन्मभुमी छोडी अनेकौ ठक्कर खाएर बालापन सुख दुख गरि आज यो भिडियो हेर्ने बेला कुबेतमा छु हेर्दा हेर्दै आँखा रसाए मन प्रसिद्ध भयो घनघस्याको उकालो सुनेको थिये आज सात समुन्द्र बाट देख्न पाइयो गणेश भट्राई बुवा तपाईको अनेक शब्द सब्दमा हाम्रो मौलिकता छ उकालो चढ्दा आमाले दिएको चिसो पानी र गन्ना आहा बुवाले २ पाईला सङ्ग सङ्गै पर सम्म छोड्न आउनुभएको त्यो दृश्य सम्पूर्ण हेर्ने कथा मा म डुबिसकेछु हेर्दा हेर्दै कहिले नसकियोस भन्ने मन ले चाहिरहेको थियो पुराना घरहरु तेहि बाटो तेहिका भगवान सरह मानिस कति मीठो बोली सबैलाई धन्यवाद हजुर्❤️❤️❤️❤️❤️❤️❤️

बैतडी जिल्लाको भाषापनि समाबेश गर्नु भएकोमा हेर्नेकथा team लाई धेरै धेरै धन्यवाद ,हेर्ने कथाको सबै part हेर्ने मैले आज आफ्नै ठाउँको कथा हेर्न पाउँदा खुशी लाग्यो । 😍😍😍

धन्यवाद दिदी विद्या चापागाईं तपाईंको खोज पत्रकारिता लाई उच्च सम्मान तपाईंको यो कार्यले नेपालका अनेकन ओझेलमा रहेका ठाउँ ,ब्यक्ती,सम्पदा ,सस्कृती परम्पराको उजागर भईरहेको छ । कपि पेस्ट गरेर समाचार बनाउने,नेताको ,पार्टीको चाप्लुसी गर्दैमा ब्यस्त रहने पत्रकारहरुका लागि तपाईंको देश दर्शनको खोजमुलक पत्रकारिता उनीहरुको लागि गतिलो झापड बनेको छ । यसरी नै यस्तै खोजमुलक कथा हरु समेटिएको 1,000 औ अङ्क हेर्न मन छ । तपाईलाई देश दर्शन गरेर खोजमुलक पत्रकारिता गर्ने एक साहसिक महिला पत्रकारका रुपमा राज्यले संमान गर्नु पर्छ । यदि राज्य छ र त्यो राज्यले कामको मुल्यांकन गर्छ भने । स्थानीय निकाय ,प्रशासन ,स्थानीय पत्रकारले नदेखेको,देख्न नचाहेको चर्चित उकालो घनघस्या जहाँ म जन्मिए ,हुर्किए,पढे,बढे मेरो मातृभुमी मा पुगेर कथा बनाई दिनु भएको मा तपाईंको टिम र तपाई लाई हृदय बाट धन्यवाद । आगामी दिनमा पनि घनघस्यालाई पर्यटकीय पदमार्गका रूपमा बिकास गर्न ,अगाडि बढाउन तपाईंको साथ सहयोग र सुझावको हामिले (मैले)अपेक्षा लिएको छु । नेपाल आमाको जय !
⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜 ⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜
कठै कठ ...भट्टराई जि हमरी भासा मा कति निका स्थानीय गाना ! धेरै खुसी लाग्यो हमरो बैतडी को भासा पनि समाबेश गरेको मा ! हेर्ने कथाको सम्पूर्ण team प्रति हार्दिक आभार प्रकट गर्दछु ❤️
बैतडी जिल्लाको भाषा समेत समावेश गरेकोमा हेर्ने कथाको टिमलाई हृदय देखि धेरै धेरै धन्यवाद छ। ठ्याक एकबर्ष अगाडि घनघस्याको उकालो काटदा भन्ने शिर्षकमा अध्ययन गरेको थिएँ।आज भिडियो मार्फत घनघस्याको उकालोको दृश्य समेत हेर्न पाउँदा खुसी लाग्यो ❤️🤗
I am an Indian nepali but got married to a person who belongs to baitadi zila 6 years back. Memories flashed back after seeing the path they walked. That was my life' s first ever walk of 9hrs from jhulaghaat to my husbands ancestral village. I jst love watching and have watched most of the herne Katha episodes. Hats of to you people.
म पनि सुन्दर सुदुरपस्सिम कै मान्छे हो, मलाइ हजुर को यो प्रस्तुति हरु एकदमै मन पर्छ। म हरेक भाग न छुटाइकम हेर्न्र गर्छु। 😇❤️ अझै नया भाग हरुमा यस्तै मिठा मिठा कुरा हरु सङै सुनौला कथा हरु हेर्ने मौका मिलोस ।
आहा! तारानाथ शर्माले गरेको बयान रअहिलेको घनघस्याको सचित्र बयान हेर्दा घनघस्या नहिँडे पनि मन भने पुरै हिँडेर आनन्द लुटेर थकित अनुभुति भयो। धेरै धेरै धन्यवाद छ विद्याजीलाइ।
बिध्या जि र कमल जि प्रती उच्च सम्मान छ हेर्ने कथा हेर्नु हुने सम्पुर्ण पात्र हरु प्रती पनि उत्तिकै सम्मान छ 100भाग पुरा भएको धेरै धेरै सुभकामना अनि हामी सबैलाई धन्यवाद पनि हामी सबैले हेर्ने अनि हामी सबैको आफ्नै कथा पनि ❤️❤️❤️❤️❤️
नेपाल का कुनाकुना लाई मौलिक पहिचान दिने हेर्ने कथाकी टीमले आज हाम्रो सुदुर पश्चिमको कथा प्रस्तुत गर्दा मन अत्यन्तै प्रफुल्लित भएको छ। सदैब झै आज पनि हृदय देखि नै धन्यवाद हेर्ने कथा टीमलाई आज सयौ भाग हेर्न पाईयो। आउदा दिनहरुमा अझै यस्तै यस्तै कथा हरु हेर्न पाईयोस। बिध्या दिदी र सम्पुर्ण टीमहरुलाई हृदय देखि नै सम्मान छ।।।❤️❤️
Yo katha class 12 ko ho jun aaja ma 2081 ko batch le herdaiii chhu 2081/04/27 Yo katha banayera hamilai dheraiii khusi lageko chh Dhanyabad Herne katha TEAM ❤😊🎉🎉
आहा हाम्रो सुन्दर सुदुर-पश्चिम स्वर्गको टुक्रा तर सरकारले कहिल्यै चिनेन 😔😔 संसार भर सुदुर-पश्चिम को सौन्दर्यता देखाउनु भयकोमा हेर्ने कथा टिम लाई धेरै धेरै धन्यवाद यसरी नै खप्तडको सुन्दरता पनि देखाइदिनु होला
यो ताना शर्मा को नियत्रा 25 वर्ष आगाडी पढेको थिए school life मा सारै मन परेको आज हेर्ने कथा मा हेर्न पाए सारै मन छोयो ! Thank you बिद्या जी & कमल जी ❤️❤️🙏🙏
नमस्कार म अछाम जिल्ला बिनायक बाट हाल भारतको महाराष्ट्रमा छु 🙏 तपाईका धेरै कथा हेरेको छु साहेद कमै छुटेका होलान । तपाईका हरेक कथाले मेरो मन लोभ्याएको छ।तपाईको कथा हेर्दा हेर्दै आफु संग आफैले बाचा गरेको छु। ढिलो चाडो हुन सक्छ एक चोटि नेपालका सम्पुर्ण ७७ वटै जिल्ला पैदल यात्रा गर्ने छु 🤗🙏मेरो देश प्रहाण भन्दा प्यारो छ ❤️❤️🙏
⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜 ⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜
शतक पार गरेकोमा कथा टीम लाई शत शत बधाई एवं शुभकामना छ. विद्यार्थी जीवन मा पढेको पाठ संग संगै यात्रा गर्न पाएको मा अत्यंत हर्ष लाग्यो. ता ना शर्मा जी सँगै उकालो चडे झैँ लाग्यो. श्री गणेश भट्टराई को ठेट भाषा ले बाल्यकाल मा बुवा बंगाल मा जागीर खांदा बिहादी ( पर्वत) बाट आएका पत्रहरुको समझना गरायो. धन्यवाद🙏🙏🙏 नागपुर🇮🇳🇮🇳🇮🇳 बाट
This was completely unexpected. Never imagined being able to relive the story. But you did. And what absolute beauty and humility people show to your team. This is what Nepal is all about.

Balpan to taja yaad dilai dinu vo Sampurna team dherai dhanyabaad ❣️ Mamaghar ko nyano aagan tekna dherai choti yo uaklo chadiyo ... Sani mah dherai dukkha lagthyo yo bato hidna...aile garba lagdaixa ❣️❣️
हेर्ने कथा तथा यसको परिकल्पनाकार विध्या जी लगायत सम्पुर्ण टोलि प्रती हार्दिक आभार । मेरो पनि पहिचान तथा वाल्यकाल शिलङ्गाको शेरोफेरोमा बितेको सम्झना पुनः ताजा भयो 👏😘👍️
⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜 ⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜
25:min that words from aama melts my heart ❤️❤️what should i do with that money ,it won't make me rich 🥺❤️aama words enough ❤ masterpiece episode♥️the love shown by the people to them is just priceless ♥️

म यो हेर्ने कथाको एक पारखी श्रोता अथवा दर्शक 🙏🙏 हार्दिक आभार व्यक्त गर्दछु हेर्ने कथाको सम्पूर्ण परिवार प्रति, जुन दिन देखि हेर्ने कथा हेर्ना थाले , त्यो दिन देखि हेर्ने कथा र मेरो घनिष्टता निकै बढदै गएको छ, म यथास्थिति आफनै ठाउँमा रहेपनि तपाईंको कथा सँगै काल्पनिक यात्रा बुन्दै बैतडी, डडेलधुरा घुमिरहेको महसुस गरेको छु , तपाईंहरुको यो काम को उच्च कदर गर्दै,अझै पनि यो कथालाई जीवन्त राख्न सुझाउदै , हार्दितापूर्वक शुभकामन दिन चाहन्छु, हेर्ने कथा एक एउटा एस्तो साधन बनेको छ कि जसले अनेकौं प्रस्पुठन हुन नसकेका विषयवस्तुलाई कथाको रूपमा देखाएर , हाम्रो परम्परा रीतिरिवाज, साहित्य, संस्कार ,संस्कृति को जगेर्ना गर्दै आन्तरिक तथा बाहृय पर्यटन परबद्र्धनमा मदत गरेको छ , अन्तत: मा एक हेर्ने कथाको पारखी युवा ,अझै मलाई के आशा छ भने यो हेर्ने कथा मेरो जीवनको अन्तिम समयमा सम्म पनि सुन्न र हेर्न पाइयोस् ,अझै यस्तै धेरै राम्रो राम्रो विषय वस्तुको कथा धेरै हेर्न र सुन्न पाइयोस् धन्यवाद!!🙏🙏
I was waiting for it. Wish I were part of this journey. For once I felt as if I have reached my home. Missing इजा even more now.... Herne Katha ko Team ma ta mero Sathi pani raixa ta yaar...
बिद्या चापागाईंजी र यहाँको टिमलाई धेरै धेरै धन्यवाद ! हेर्ने कथा मलाई अत्यन्त स्तरीय लाग्छ र प्रायजसो यहाँका कथाहरु हेरेकी छु। यो कथा एकदमै विशेषलाग्यो, यस अर्थमा कि नेपाली साहित्य, विशेषत निवन्दका धरोहर डा. ताना शर्माप्रति समर्पण गरेर बनाइएको छ। संयोग पर्न गयो मैले पनि यसै महिना नारी पत्रिकामा डा. ताना शर्माको पहिलो बार्षिक पारेर संस्मरण लेखेकी थिए। यो भिडियो हेर्दा निकै आनन्दनाभुती महसुश भयो।
To all teams of herne Katha: I am from boston, Massachusetts. Since I could not watch all the episodes on time, whenever I get I days off I try to catch up all the episodes. I can see and feel the depth and growth of this project. I watched your recent interview in call kantipur after 100 episode. I am More excited to watch all your past episodes. To be truth I have learnt so many things from this program . I learnt never to forget our ground . I also learnt our people are so full of pure heart which I have been telling my coworkers of foreign land. Hats off to your hard work and appreciation. Plz do not stop these kinds of projects. Good luck I future . Always appreciated .
⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜 ⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜
I am from baitadi but far away from it and miss it soo dearly. This vedio is about living the same vibe again. Everything is soo emotional for me .. everything is soo real for me. Love you guys ❤❤
म नियमित यो हेर्ने कथा हेरिरहेको हुन्छु।साहित्य,कथा,मानवीय जनजिविकाको कथाहरु को संग्रह बन्दै गएको छ यो हेर्ने कथा।सबैको प्रीय कथाले एउटा नौलो इतिहास बनाउन सफल होस। यहाहरु सबैलाइ मेरो साधुबात।
No other videos or documentries can give such satisfaction as herne katha....lots of love and thanks a lot for the entire team of herne katha for showing us different corners of our country .

I had studied 'Ghanghasya ko Ukalo' in secondary level around 90's. Since that day to now, I had great curiosity about it in my mind. Finally it revealed through Herne Katha. Thanks a lot team for great presentation and efforts.

I am very found of Nepali literature. Have read many beautiful stories and poems but I have lived one through your videos Ghanaghasyako Ukalo. Thank you.
Total beauty of Sundar sudurpaschim was in a video .... Thank you so much 🥰 Herne Katha team for this 100th amazing episode.. Blessed to be paschimeli❤️
⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜 ⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜
Watching herne katha after a little break and it just reminded me what a good story telling you people do. The effort to bring this film must have been tremendous. Thankyou herne katha team for making us aware about the stories of our country.

"Memories are stronger than time." I couldn't agree more. The long gone story of this trail and the people was unknown to many of us. Thank you Herne Katha for reliving it, this journey of yours is unforgettable to us. And extending heartfelt gratitude towards Ganesh Bhattarai Jyu. His songs and poems feels like anyone could reach the top of the world if he accompanies. I will always look forward to your wonderful, untold stories from the corners of Nepal that connects me with your country and countrymen. Best wishes to the team❣️ From Kaleybung Sahar, India
Hats Off To This HK Team For Exploring Corner Of Nepal. Congratulations For Completiting 100 Ep. More To Go... Humble People, Typical Language,Heavenly Place Baitadi ❤️
⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜 ⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜
Regular viewers die heart fan of bidhya ma’am. always expect this kind of story of our beautiful Nepal love u ma’am. Lots of love herny katha entire team.
Nice and friendly people, love and respect to each other, beautiful nature, quite commonplace everywhere in Nepal. Matter of fact, so sad not to feel even the presence of Nepal Government in the region half a century after the narration. We need our government all over the country.
घनघस्याको उकालो फेरि काट्दा ले उति बेला हाम्रा अग्रज हरुको पाठ्यक्रममा समाबेस यात्रा संस्मरण को याद आयो र याद आयो लेखक ता ना शर्माको। धन्यवाद हेर्ने कथा मा जोडिनु हुने सबै जनालाइ।
हार्दिक धन्यवाद यहाहरु को सम्पूर्ण टिमलाई तारानाथा शर्मा ज्यु कति दुख गरेर यात्रा गर्नु भयो होला भनेर उहाको लेख पढ्दा कल्पना गरेको आज प्रत्यक्ष रुपमा अनुभव हुने गरी देख्नु पाए तपाइहरुको यात्राको भिडियो देखेर असाध्य खुसि सगै दुख लाग्यौ देश सधै विकास केन्द्रित शहर मा मात्रा हुन्छ यी दुर्गम क्षेत्र हरुमा यातायात सहजता को लागी बाटो को सुविधा होस भनेर सरकार सामु अनुरोध गर्दछु ।

At some point in the future if anyone wants to look back then Herne khata can be a good reference. Your team is so powerful and beautiful. Your passion and affection have made every khatha unique and beautiful in its own right. Dheri Dheri Suva kamana to your team and best wishes for the future endeavours. To those beautiful souls, splendid scenery and living breathing kavi haru lie Naman. Nepal Vishal ani Sundar cha..
⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜 ⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜
People with humble backgrounds have the most pure and loving heart ❤️. Whole villagers appeared to welcome few strangers whereas in cities one neighbour will not even bother to care for the other.
Congratulations for completing your five years. Every episode touched our hearts. Ghanaghasyako ukalo kaddha took me back 55 years ago. Thank you very much for the nice episode. Looking forward to seeing you in different episodes in coming days!! Love you all
:greetings from sikkim,many congratulations on reaching the milestone of a century of HK episodes.wishing the entire team the very best in your future endeavours.
जगदिश सरकाे माया व्यक्त गर्ने शब्द र शैलीले संखुवासभाकाे पहाडमा हुर्केकाे याे मनलार्इ भावुक बनायाे (३५ः४० - ३६ः१०)। हाम्रा पहाडहरूमा पखेराहरूमा अझै पनि जगदिश सरहरू हुनुहुन्छ । उहाँलार्इ हृदय देखि नै माया । उहाँ कै शैलीमा "...कलेजीमा माया हुन्छ बाहिर देखिँदैन" । थाहा छैन यस्ताे अात्मियता र माया याे पहाड र पखेरूहरूमा कहिले सम्म रहिरहने हाे । जगदिश सरहरू त्यहाँ रहे सम्म मात्र हाेला ... वास्तविक नेपाल र नेपाली पन त्यहाँ मात्र बाँकी छ ।
प्रिय दर्शकहरु, हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने गर्नुस् न है 🙏🏽
❣️
गरेको छु❤
छिट्टै 1M subscriber भएको हेर्ने मन छ😊
Class 12 ma ni xa aahile ko pathyakram ma
सारै राम्रो लगयो❤❤❤ हेरेर😮
100 टोलको उपलक्छेमा शुभकामना
घरहरु जोडिएका सहर भन्दा मन हरू जोडिएको गाँउ नै प्यारो हामीलाई ❤️
⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜
Ĺļm🎹❤
पुस्तकको पानामा पढेको घनघस्याको उकालो यसरि प्रष्ट हेर्न पाउदा म निकै रमाइलो लाग्यो ।
Mile takhily padhen.. but tapi le chai padhnu va raix..
Kti class ko book ma ho nee
@@Darshan_xetry 12 class ko book ma xa
@@PrakritiRijal-n1t can you send ]
आमाले दिनु भाको उखु र आशिर्वाद ले गाउँमा कति महानता छ भन्ने दर्शायो ...
so touched, I am overwhelmed watching this sort of videos
सुदुरपस्चिमको त्यो बिकट डडेल्धुरा जन्मभुमी छोडी अनेकौ ठक्कर खाएर बालापन सुख दुख गरि आज यो भिडियो हेर्ने बेला कुबेतमा छु हेर्दा हेर्दै आँखा रसाए मन प्रसिद्ध भयो घनघस्याको उकालो सुनेको थिये आज सात समुन्द्र बाट देख्न पाइयो गणेश भट्राई बुवा तपाईको अनेक शब्द सब्दमा हाम्रो मौलिकता छ उकालो चढ्दा आमाले दिएको चिसो पानी र गन्ना आहा बुवाले २ पाईला सङ्ग सङ्गै पर सम्म छोड्न आउनुभएको त्यो दृश्य सम्पूर्ण हेर्ने कथा मा म डुबिसकेछु हेर्दा हेर्दै कहिले नसकियोस भन्ने मन ले चाहिरहेको थियो पुराना घरहरु तेहि बाटो तेहिका भगवान सरह मानिस कति मीठो बोली सबैलाई धन्यवाद हजुर्❤️❤️❤️❤️❤️❤️❤️
उकालोमा जादा मायाले उखु दिने आमा र सबै जनताहरूलाई धेरै धेरै धन्यवाद।। अति राम्रो कथा।
Mero pani mann ma sarai anand lagyo, sahar ko manche le siknu parne kura
⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜
बैतडी जिल्लाको भाषापनि समाबेश गर्नु भएकोमा हेर्नेकथा team लाई धेरै धेरै धन्यवाद ,हेर्ने कथाको सबै part हेर्ने मैले आज आफ्नै ठाउँको कथा हेर्न पाउँदा खुशी लाग्यो । 😍😍😍
खुशी हुनु पर्छ
म लाई नि सारै खुसि छु आज
कति मिठो बोल्नु हुदो रहेछ
डडेल्धुरा जिल्ला को लै इसोइ हो गेदि 😁🤗
Want to explore this village...but no any idea about road map, expenses ana how to get there
भाषा विज्ञानका ज्ञाता (बरिस्ठ साहित्यकार ,प्राध्यापक) डा. तारानाथ शर्मा प्रति हार्दिक श्रद्धा-सुमन 🌹🌹।
⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜
"तिमिले दिएको पैसाले म धनी हुने हैन, सम्झना राखिराख।" कस्तो मीठो, निश्चल भावना।😍😍
भागिरथ आमाले भन्नुभएको शब्दले सार्है मन छोयो पहिला पहिला मान्छेको मनै अति सफा निश्चल मन ❤
धन्यवाद दिदी
विद्या चापागाईं
तपाईंको खोज पत्रकारिता लाई उच्च सम्मान
तपाईंको यो कार्यले नेपालका अनेकन ओझेलमा रहेका ठाउँ ,ब्यक्ती,सम्पदा ,सस्कृती परम्पराको उजागर भईरहेको छ ।
कपि पेस्ट गरेर समाचार बनाउने,नेताको ,पार्टीको चाप्लुसी गर्दैमा ब्यस्त रहने पत्रकारहरुका लागि
तपाईंको देश दर्शनको खोजमुलक पत्रकारिता उनीहरुको लागि गतिलो झापड बनेको छ ।
यसरी नै यस्तै खोजमुलक कथा हरु समेटिएको 1,000 औ अङ्क हेर्न मन छ ।
तपाईलाई देश दर्शन गरेर खोजमुलक पत्रकारिता गर्ने एक साहसिक महिला पत्रकारका रुपमा राज्यले संमान गर्नु पर्छ ।
यदि राज्य छ र त्यो राज्यले कामको मुल्यांकन गर्छ भने ।
स्थानीय निकाय ,प्रशासन ,स्थानीय पत्रकारले
नदेखेको,देख्न नचाहेको चर्चित उकालो घनघस्या जहाँ म जन्मिए ,हुर्किए,पढे,बढे मेरो मातृभुमी मा पुगेर कथा बनाई दिनु भएको मा तपाईंको टिम र तपाई लाई हृदय बाट धन्यवाद ।
आगामी दिनमा पनि
घनघस्यालाई पर्यटकीय पदमार्गका रूपमा बिकास गर्न ,अगाडि बढाउन तपाईंको साथ सहयोग र सुझावको हामिले (मैले)अपेक्षा लिएको छु ।
नेपाल आमाको जय !
आहा कति राम्रो प्रतिकृया नमन हजुर
Agree with your words
⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜
कठै कठ ...भट्टराई जि हमरी भासा मा कति निका स्थानीय गाना ! धेरै खुसी लाग्यो हमरो बैतडी को भासा पनि समाबेश गरेको मा ! हेर्ने कथाको सम्पूर्ण team प्रति हार्दिक आभार प्रकट गर्दछु ❤️
बैतडी जिल्लाको भाषा समेत समावेश गरेकोमा हेर्ने कथाको टिमलाई हृदय देखि धेरै धेरै धन्यवाद छ।
ठ्याक एकबर्ष अगाडि घनघस्याको उकालो काटदा भन्ने शिर्षकमा अध्ययन गरेको थिएँ।आज भिडियो मार्फत घनघस्याको उकालोको दृश्य समेत हेर्न पाउँदा खुसी लाग्यो ❤️🤗
I am an Indian nepali but got married to a person who belongs to baitadi zila 6 years back. Memories flashed back after seeing the path they walked. That was my life' s first ever walk of 9hrs from jhulaghaat to my husbands ancestral village. I jst love watching and have watched most of the herne Katha episodes. Hats of to you people.
म पनि सुन्दर सुदुरपस्सिम कै मान्छे हो, मलाइ हजुर को यो प्रस्तुति हरु एकदमै मन पर्छ। म हरेक भाग न छुटाइकम हेर्न्र गर्छु। 😇❤️ अझै नया भाग हरुमा यस्तै मिठा मिठा कुरा हरु सङै सुनौला कथा हरु हेर्ने मौका मिलोस ।
घनघस्या मेरो जन्म भुमि साह्रै सुन्दर छ हजुर हरु लाई हार्दिक स्वागत छ 🙏🏻🙏🏻🙏🏻
तारानाथ शर्माको यात्रा कक्षा १२ मा पढेकाे थिए ...आज त्यो ठाऊँ हेर्न पाऊदा निकै खुशी छु। Thank you team हेर्ने कथा❣️...
प्राकृतिक सौर्न्दर्य को अनुपम मेरो देश नेपाल। मौलिक सभ्यता र हाम्रो अाफ्नै पहिचानले सजिएको छ नेपाली हुनुमा गर्व लाग्छ ।❤️💞
आहा! तारानाथ शर्माले गरेको बयान रअहिलेको घनघस्याको सचित्र बयान हेर्दा घनघस्या नहिँडे पनि मन भने पुरै हिँडेर आनन्द लुटेर थकित अनुभुति भयो। धेरै धेरै धन्यवाद छ विद्याजीलाइ।
बिध्या जि र कमल जि प्रती उच्च सम्मान छ हेर्ने कथा हेर्नु हुने सम्पुर्ण पात्र हरु प्रती पनि उत्तिकै सम्मान छ 100भाग पुरा भएको धेरै धेरै सुभकामना अनि हामी सबैलाई धन्यवाद पनि हामी सबैले हेर्ने अनि हामी सबैको आफ्नै कथा पनि ❤️❤️❤️❤️❤️
बिध्या दिदी मेरो जन्मभुमि बैतडी को नाम सुन्दा आज आनन्द लाग्यो धेरै धेरै धन्यवाद हजुर लगायत हजुरको सम्पुर्ण टिमलाई 💘💘
मन देखि माया अनि सम्मान हेर्ने कथा टोलिलाई। यसमानी english subtitle राखेको भए अलिक बिश्व भरका मानिसले बुझ्ने थिए कि!💚
नेपाल का कुनाकुना लाई मौलिक पहिचान दिने हेर्ने कथाकी टीमले आज हाम्रो सुदुर पश्चिमको कथा प्रस्तुत गर्दा मन अत्यन्तै प्रफुल्लित भएको छ। सदैब झै आज पनि हृदय देखि नै धन्यवाद हेर्ने कथा टीमलाई आज सयौ भाग हेर्न पाईयो। आउदा दिनहरुमा अझै यस्तै यस्तै कथा हरु हेर्न पाईयोस। बिध्या दिदी र सम्पुर्ण टीमहरुलाई हृदय देखि नै सम्मान छ।।।❤️❤️
मेरो गाउको मेरो जिल्लाको भासा खुब निको लाग्यो हेर्ने कथाका टिम खि भौती भौती धन्यवाद पैइला अरुका जिल्लाको हेर्थ्यो आज आफ्नै जिल्लाको हेर्न पायौ
Yo katha class 12 ko ho jun aaja ma 2081 ko batch le herdaiii chhu 2081/04/27
Yo katha banayera hamilai dheraiii khusi lageko chh
Dhanyabad Herne katha TEAM ❤😊🎉🎉
आहा हाम्रो सुन्दर सुदुर-पश्चिम स्वर्गको टुक्रा तर सरकारले कहिल्यै चिनेन 😔😔
संसार भर सुदुर-पश्चिम को सौन्दर्यता देखाउनु भयकोमा हेर्ने कथा टिम लाई धेरै धेरै धन्यवाद
यसरी नै खप्तडको सुन्दरता पनि देखाइदिनु होला
नछुटाई हेर्ने जति यता हाजिर ❣️🥰
Yes sir
म पनि छुटाउदिन 😍
❤️❤️❤️
✋✋✋
कति राम्रो भासारैछ।
यो ताना शर्मा को नियत्रा 25 वर्ष आगाडी पढेको थिए school life मा सारै मन परेको आज हेर्ने कथा मा हेर्न पाए सारै मन छोयो ! Thank you बिद्या जी & कमल जी ❤️❤️🙏🙏
यो भिडियोलाई हेर्दा त घनघस्याको उकालो चढेको अनुभव भयो। धन्यवाद भिडियो निर्माता ज्यु हरु लाई
सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला , ये कथाका टीमलाईलै हाजारी फूलो माला ।
यो कथा बैकुण्ठ जाला ,
भन्ने बित्तिकै तात्तातै मूखमा आइजाला ।।
नमस्कार म अछाम जिल्ला बिनायक बाट हाल भारतको महाराष्ट्रमा छु 🙏
तपाईका धेरै कथा हेरेको छु साहेद कमै छुटेका
होलान । तपाईका हरेक कथाले मेरो मन लोभ्याएको
छ।तपाईको कथा हेर्दा हेर्दै आफु संग आफैले बाचा गरेको छु। ढिलो चाडो हुन सक्छ एक चोटि नेपालका सम्पुर्ण ७७ वटै जिल्ला पैदल यात्रा गर्ने छु 🤗🙏मेरो देश प्रहाण भन्दा प्यारो छ ❤️❤️🙏
धेरै मनपर्ने कार्यत्रम हो छुटाउन मन लाग्दैन सबै टिमलाई 100भागको शुभकामना
Its delighted to watch Herney Katha again. Our country is the most beautiful country with very kind hearted people. I'm proud of to be Nepali.
नछुटाई हेर्ने हरु सबै याता हाजिर हुनुहै।🙏
गज्जब 🙏🙏🙏
⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜
शतक पार गरेकोमा कथा टीम लाई शत शत बधाई एवं शुभकामना छ. विद्यार्थी जीवन मा पढेको पाठ संग संगै यात्रा गर्न पाएको मा अत्यंत हर्ष लाग्यो. ता ना शर्मा जी सँगै उकालो चडे झैँ लाग्यो. श्री गणेश भट्टराई को ठेट भाषा ले बाल्यकाल मा बुवा बंगाल मा जागीर खांदा बिहादी ( पर्वत) बाट आएका पत्रहरुको समझना गरायो. धन्यवाद🙏🙏🙏 नागपुर🇮🇳🇮🇳🇮🇳 बाट
४१-४२ तिर पढेको स्कुले संझनालाई एकपटक पुरै नविकरण गरिदियो यो कथाले ,मनैदेखी धन्यवाद हेर्नेकथाको यो समुहलाई ।
This was completely unexpected. Never imagined being able to relive the story. But you did. And what absolute beauty and humility people show to your team. This is what Nepal is all about.
⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜
आहाँ हाम्रो बैतडी पनि कम छैन्, प्रकृतिले भरिएको सुन्दर आफ्नो सस्कृति मनको पनि धनी हो । धन्यवाद हेर्न कथा टिमलाई ❤
जति हेर्यो उति हेर्न मन लाग्ने कति रमाइलो ।
Balpan to taja yaad dilai dinu vo
Sampurna team dherai dhanyabaad ❣️
Mamaghar ko nyano aagan tekna dherai choti yo uaklo chadiyo ...
Sani mah dherai dukkha lagthyo yo bato hidna...aile garba lagdaixa ❣️❣️
हेर्ने कथा तथा यसको परिकल्पनाकार विध्या जी लगायत सम्पुर्ण टोलि प्रती हार्दिक आभार । मेरो पनि पहिचान तथा वाल्यकाल शिलङ्गाको शेरोफेरोमा बितेको सम्झना पुनः ताजा भयो 👏😘👍️
Thank you team herne katha for exploring "Ghanghasya ko lek"❤️
⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜
हेरने कथा हेर्दा मनै आन्नद हुन्छ
25:min that words from aama melts my heart ❤️❤️what should i do with that money ,it won't make me rich 🥺❤️aama words enough ❤ masterpiece episode♥️the love shown by the people to them is just priceless ♥️
⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜
यो कथा ले धेरै नेपाल को वास्तविक यथार्थ चित्रण गर्छ र धेरै नै मन लाई आनन्द आउँछ
म यो हेर्ने कथाको एक पारखी श्रोता अथवा दर्शक 🙏🙏
हार्दिक आभार व्यक्त गर्दछु हेर्ने कथाको सम्पूर्ण परिवार प्रति, जुन दिन देखि हेर्ने कथा हेर्ना थाले , त्यो दिन देखि हेर्ने कथा र मेरो घनिष्टता निकै बढदै गएको छ, म यथास्थिति आफनै ठाउँमा रहेपनि तपाईंको कथा सँगै काल्पनिक यात्रा बुन्दै बैतडी, डडेलधुरा घुमिरहेको महसुस गरेको छु , तपाईंहरुको यो काम को उच्च कदर गर्दै,अझै पनि यो कथालाई जीवन्त राख्न सुझाउदै , हार्दितापूर्वक शुभकामन दिन चाहन्छु, हेर्ने कथा एक एउटा एस्तो साधन बनेको छ कि जसले अनेकौं प्रस्पुठन हुन नसकेका विषयवस्तुलाई कथाको रूपमा देखाएर , हाम्रो परम्परा रीतिरिवाज, साहित्य, संस्कार ,संस्कृति को जगेर्ना गर्दै आन्तरिक तथा बाहृय पर्यटन परबद्र्धनमा मदत गरेको छ , अन्तत: मा एक हेर्ने कथाको पारखी युवा ,अझै मलाई के आशा छ भने यो हेर्ने कथा मेरो जीवनको अन्तिम समयमा सम्म पनि सुन्न र हेर्न पाइयोस् ,अझै यस्तै धेरै राम्रो राम्रो विषय वस्तुको कथा धेरै हेर्न र सुन्न पाइयोस्
धन्यवाद!!🙏🙏
how innocent they are❤️❤️❤️
उखु दिने आमा❤️
Great herne katha team
हेर्ने कथा टिमलाई उच्च सम्मान छ। उकालाेमा उुखु लिने अामा लाई धेरै माया
I was waiting for it. Wish I were part of this journey. For once I felt as if I have reached my home. Missing इजा even more now.... Herne Katha ko Team ma ta mero Sathi pani raixa ta yaar...
अस्ति भर्खर जस्तो लाग्छ,हेर्ने कथाको पहिलो कथा हेरेको,कति छिटो १०० भाग पुगेछ।धन्यवाद यो टिमलाई 🙏
बिद्या चापागाईंजी र यहाँको टिमलाई धेरै धेरै धन्यवाद ! हेर्ने कथा मलाई अत्यन्त स्तरीय लाग्छ र प्रायजसो यहाँका कथाहरु हेरेकी छु। यो कथा एकदमै विशेषलाग्यो, यस अर्थमा कि नेपाली साहित्य, विशेषत निवन्दका धरोहर डा. ताना शर्माप्रति समर्पण गरेर बनाइएको छ। संयोग पर्न गयो मैले पनि यसै महिना नारी पत्रिकामा डा. ताना शर्माको पहिलो बार्षिक पारेर संस्मरण लेखेकी थिए। यो भिडियो हेर्दा निकै आनन्दनाभुती महसुश भयो।
To all teams of herne Katha: I am from boston, Massachusetts. Since I could not watch all the episodes on time, whenever I get I days off I try to catch up all the episodes. I can see and feel the depth and growth of this project. I watched your recent interview in call kantipur after 100 episode. I am
More excited to watch all your past episodes. To be truth I have learnt so many things from this program . I learnt never to forget our ground . I also learnt our people are so full of pure heart which I have been telling my coworkers of foreign land. Hats off to your hard work and appreciation. Plz do not stop these kinds of projects. Good luck I future . Always appreciated .
⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜
I have exams. I couldn't stop watching the complete documentary. The guide was superb ! Thank you to the whole team.
I am from baitadi but far away from it and miss it soo dearly. This vedio is about living the same vibe again. Everything is soo emotional for me .. everything is soo real for me. Love you guys ❤❤
म नियमित यो हेर्ने कथा हेरिरहेको हुन्छु।साहित्य,कथा,मानवीय जनजिविकाको कथाहरु को संग्रह बन्दै गएको छ यो हेर्ने कथा।सबैको प्रीय कथाले एउटा नौलो इतिहास बनाउन सफल होस। यहाहरु सबैलाइ मेरो साधुबात।
कती चोखो शब्द।every words of those people touches heart. 🇳🇵🇳🇵
No other videos or documentries can give such satisfaction as herne katha....lots of love and thanks a lot for the entire team of herne katha for showing us different corners of our country .
right
⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜
Proud to be Nepali..lots of love n respect to all member ❤️❤️❤️
१००अंकमा यति कष्टकर यात्रा गरेर हामीलाई घन्घस्याको उकालोको यात्रा हेर्ने अवसर दिनु भएकोमा हार्दिक आभार सबै टिमलाई।
२०५८ साल तिर पढेको झलक्क याद आयो !! सम्पुर्ण महानुभावहरुलाई उच्च सम्मान !!!🌹🌹🌹🙏🙏🙏
ताना शर्मालाइ पच्छ्याउदै हामिले पनि घनघस्याको उकालो देख्न पायौँ हजुरहरुको यो प्रयासलाइ सलाम छ।
Finally Herne Katha team is in sudurpaschim..😍😍
Thank you team for visiting our beautiful paschim .
I had studied 'Ghanghasya ko Ukalo' in secondary level around 90's. Since that day to now, I had great curiosity about it in my mind. Finally it revealed through Herne Katha. Thanks a lot team for great presentation and efforts.
⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜
I am very found of Nepali literature. Have read many beautiful stories and poems but I have lived one through your videos Ghanaghasyako Ukalo. Thank you.
So nice of you
सुन्दर सुदूर पश्चिम । झनै राम्रो बैतडी पाटन
घनधस्याको उकालोलाई ईतिहासमा अजरअमर हुन अतुलनिय योगदान पुर्याउने बरिष्ठ समालोचक एबं साहित्यकार डा. तारानाथ शर्मा पर्ति कोटीकोटी नमन् !
so pure and natural.... love this episode and thanks to the entire team..herney katha
Very impressive! Thank you for covering such a wonderful story of our beautiful Ghanghashya 😍
आज 12 को नेपालीमा पढेको अनि यता आको राम्रो लाग्यो🎉🎉🎉❤❤
@@GaneshBhattarai-j7c ❤
आहा आज मेरो जिल्ला बैतडीको कथा सुन्दा सारै सारै रमाइलो लाग्यो हजुर प्रती नमन
यो कथा हेर्न पाउँदा आफुलाई भाग्यमानी ठान्दै हेर्ने कथाको सम्पुर्ण टिमलाई नमन्🙏🙏🙏
Total beauty of Sundar sudurpaschim was in a video ....
Thank you so much 🥰 Herne Katha team for this 100th amazing episode..
Blessed to be paschimeli❤️
⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜
Watching herne katha after a little break and it just reminded me what a good story telling you people do. The effort to bring this film must have been tremendous. Thankyou herne katha team for making us aware about the stories of our country.
Amazing documentary - Kudos to entire Herne Katha Team for such a beautiful coverage.
मान्छे चिनेको होस या नहोस खाए भोको सोध्ने गाउँ घरको भावना ,त्योसै गाउँ मन पर्ने कहाँ होर भागिरथी आमालाइ नमन
घनघस्याको ऊकालो विद्यालयमा कल्पना गरी पढेको अहिले हेर्न पाउँदा धेरै ख़ुशी लागेको छ, धन्यवाद।
My Favorite thing to watch on TH-cam since Five years.❤️🙏
Thank you for 100 episodes, still many more to come.❤️
आहाँ निकै मार्मिक मेरो आफ्नै मृतिभाषामा ध्यनवाद दिज्युको टिमलाई
⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜
"Memories are stronger than time." I couldn't agree more. The long gone story of this trail and the people was unknown to many of us. Thank you Herne Katha for reliving it, this journey of yours is unforgettable to us. And extending heartfelt gratitude towards Ganesh Bhattarai Jyu. His songs and poems feels like anyone could reach the top of the world if he accompanies.
I will always look forward to your wonderful, untold stories from the corners of Nepal that connects me with your country and countrymen. Best wishes to the team❣️
From Kaleybung Sahar, India
Hats Off To This HK Team For Exploring Corner Of Nepal.
Congratulations For Completiting 100 Ep. More To Go...
Humble People, Typical Language,Heavenly Place Baitadi ❤️
⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜
जिन्दगीमा यति मिठो गुनगुनाउनु भएकोमा हजुरहरुको तिमलाई धेरै धेरै साम्झाना म कुवेत देखि हेर्ना पाएकोमा खुशी छु।
अद्वितीय प्तिभाका धनी परम आदरणीय जगदिश ऐर सरमा सादर प्रणाम
Regular viewers die heart fan of bidhya ma’am. always expect this kind of story of our beautiful Nepal love u ma’am. Lots of love herny katha entire team.
Nice and friendly people, love and respect to each other, beautiful nature, quite commonplace everywhere in Nepal. Matter of fact, so sad not to feel even the presence of Nepal Government in the region half a century after the narration. We need our government all over the country.
Thanks to herne katha team for covering the stories of Beautiful farwest .
अाहा क्या राम्रो कथा,,संगै उतातिरका ठाउँ पनि🇳🇵🇸🇦😎
घनघस्याको उकालो फेरि काट्दा ले उति बेला हाम्रा अग्रज हरुको पाठ्यक्रममा समाबेस यात्रा संस्मरण को याद आयो र याद आयो लेखक ता ना शर्माको। धन्यवाद हेर्ने कथा मा जोडिनु हुने सबै जनालाइ।
आहा कति राम्रो सुदुरपश्चिम गर्व छ ❣️❣️🙏
Such a wonderful episode ❤ .. words aren’t enough and gratitude for each and every episode 🫶
got chance to relive that travelogue by Dr Tana Sharma, Thanks a lot team! keep up good work
हार्दिक धन्यवाद यहाहरु को सम्पूर्ण टिमलाई तारानाथा शर्मा ज्यु कति दुख गरेर यात्रा गर्नु भयो होला भनेर उहाको लेख पढ्दा कल्पना गरेको आज प्रत्यक्ष रुपमा अनुभव हुने गरी देख्नु पाए तपाइहरुको यात्राको भिडियो देखेर असाध्य खुसि सगै दुख लाग्यौ देश सधै विकास केन्द्रित शहर मा मात्रा हुन्छ यी दुर्गम क्षेत्र हरुमा यातायात सहजता को लागी बाटो को सुविधा होस भनेर सरकार सामु अनुरोध गर्दछु ।
44,45 सालतिर कक्षामा पढेकाे नियात्रा दृश्यमा हेर्न पाउँदा अाैधि खुसी लाग्याे ।त्यतिखेर थाह नपाएकाे कुराहरू जान्न पाइयाे। पूर्वेलीलाई पश्चिमकाे भाषा मन पर्याे ।धन्यबाद हेर्ने कथा टीमलाई ।
Thank you so much for the entire Herne Katha Team.
Big congratulations to all team members for completing 100 episodes 🎂💐 Best wishes for future endeavours.
Pema R Lepcha ,Gangtok, Sikkim, India.
Loves from HK team
⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜
At some point in the future if anyone wants to look back then Herne khata can be a good reference.
Your team is so powerful and beautiful. Your passion and affection have made every khatha unique and beautiful in its own right.
Dheri Dheri Suva kamana to your team and best wishes for the future endeavours.
To those beautiful souls, splendid scenery and living breathing kavi haru lie Naman.
Nepal Vishal ani Sundar cha..
⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜
म बिदेस मा काम गर्छुगर्छु,कस्स्म यो काय्क्रम हेरेपछि सबै थकान मेटिन्छ । team सबैलाइ सलाम
वाह, गाउँलेहरुको कति मार्मिक र हार्दिकता, साच्चै नेपाल हराएको छैन।
People with humble backgrounds have the most pure and loving heart ❤️. Whole villagers appeared to welcome few strangers whereas in cities one neighbour will not even bother to care for the other.
Congratulations for completing your five years. Every episode touched our hearts. Ghanaghasyako ukalo kaddha took me back 55 years ago. Thank you very much for the nice episode. Looking forward to seeing you in different episodes in coming days!! Love you all
:greetings from sikkim,many congratulations on reaching the milestone of a century of HK episodes.wishing the entire team the very best in your future endeavours.
हेर्ने कथाको टिमले यति मिहिनेत गरेर दर्शकहरुको मन जितेको छ।अंझै पनि निरन्तर अघि बढ्दै जानुस,हाम्रो साथ सदैव रहने छ।❤️❤️ भागिरथी आमाको बोलीले मन छोयो।।