घनघस्याको उकालो फेरि काट्ता | Ghanaghasyako Ukalo Feri Katda | Herne Katha EP100 | हेर्ने कथा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • आधा शताब्दीअघि तारानाथ शर्मा बैतडी झुलाघाटदेखि हिँडेर डडेल्धुरा पुगेका थिए । घनघस्याको विकट उकालो काट्तै उनले गरेको यात्रा वर्णन विद्यालयमा पुरानो नेपाली विषयको पाठ्यक्रममा पनि समावेश थियो । झन्डै ५५ वर्षपछि ताना शर्माका पैतालाका डोब पछ्याउँदै हामीले पनि घनघस्याको उही उकालो फेरि काट्ने निधो गर्यौं ।
    #HerneKatha #Ghanaghasya
    Half a century ago, Taranath Sharma walked from Jhulaghat, Baitadi to Dadeldhura. His account of this difficult journey, "Ghanaghasya ko Ukalo Katda" was also included in the older Nepali textbook.
    Now, 55 years later, we decided to take the same journey up the steep hills of Ghanaghasya.
    🔋 Powered by:
    👉 F1Soft - www.f1soft.com/ 📲 हजुरले Mobile Banking चलाउने Device सुरक्षित राख्नुहोला । 📲
    ❤️ A warm and gentle request ❤️
    Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
    Become our Patreon: bit.ly/2BrQzlQ
    Become a TH-cam Member: bit.ly/JoinHern...
    🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
    🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKum...)
    👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTw...)
    🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
    🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
    📝 Producer - Prakash Devkota
    👩🏻‍🏫 Curator in Charge - Anusha Khanal
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/t...
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    👉 TikTok: / hernekatha
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on TH-cam. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
    🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀

ความคิดเห็น • 2.1K

  • @hernekatha
    @hernekatha  ปีที่แล้ว +107

    प्रिय दर्शकहरु, हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने गर्नुस् न है 🙏🏽

    • @MandipChhetri
      @MandipChhetri ปีที่แล้ว +2

      ❣️

    • @D.R_Rolpali
      @D.R_Rolpali ปีที่แล้ว

      गरेको छु❤
      छिट्टै 1M subscriber भएको हेर्ने मन छ😊

    • @Regmiram
      @Regmiram 11 หลายเดือนก่อน

      Class 12 ma ni xa aahile ko pathyakram ma

    • @MaheshShrestha-mg1hl
      @MaheshShrestha-mg1hl 11 หลายเดือนก่อน

      सारै राम्रो लगयो❤❤❤ हेरेर😮

    • @prembhatta967
      @prembhatta967 10 หลายเดือนก่อน

      100 टोलको उपलक्छेमा शुभकामना

  • @asmitadevkota5858
    @asmitadevkota5858 ปีที่แล้ว +44

    पुस्तकको पानामा पढेको घनघस्याको उकालो यसरि प्रष्ट हेर्न पाउदा म निकै रमाइलो लाग्यो ।

    • @bamkuber
      @bamkuber 5 หลายเดือนก่อน

      Mile takhily padhen.. but tapi le chai padhnu va raix..

    • @Darshan_xetry
      @Darshan_xetry 12 วันที่ผ่านมา

      Kti class ko book ma ho nee

    • @user-kw7hx8nb5c
      @user-kw7hx8nb5c 12 วันที่ผ่านมา

      @@Darshan_xetry 12 class ko book ma xa

  • @bharatsaud2967
    @bharatsaud2967 ปีที่แล้ว +19

    आमाले दिनु भाको उखु र आशिर्वाद ले गाउँमा कति महानता छ भन्ने दर्शायो ...
    so touched, I am overwhelmed watching this sort of videos

  • @premsaud7009
    @premsaud7009 ปีที่แล้ว +11

    सुदुरपस्चिमको त्यो बिकट डडेल्धुरा जन्मभुमी छोडी अनेकौ ठक्कर खाएर बालापन सुख दुख गरि आज यो भिडियो हेर्ने बेला कुबेतमा छु हेर्दा हेर्दै आँखा रसाए मन प्रसिद्ध भयो घनघस्याको उकालो सुनेको थिये आज सात समुन्द्र बाट देख्न पाइयो गणेश भट्राई बुवा तपाईको अनेक शब्द सब्दमा हाम्रो मौलिकता छ उकालो चढ्दा आमाले दिएको चिसो पानी र गन्ना आहा बुवाले २ पाईला सङ्ग सङ्गै पर सम्म छोड्न आउनुभएको त्यो दृश्य सम्पूर्ण हेर्ने कथा मा म डुबिसकेछु हेर्दा हेर्दै कहिले नसकियोस भन्ने मन ले चाहिरहेको थियो पुराना घरहरु तेहि बाटो तेहिका भगवान सरह मानिस कति मीठो बोली सबैलाई धन्यवाद हजुर्❤️❤️❤️❤️❤️❤️❤️

  • @amitbudhathoki15
    @amitbudhathoki15 ปีที่แล้ว +250

    घरहरु जोडिएका सहर भन्दा मन हरू जोडिएको गाँउ नै प्यारो हामीलाई ❤️

    • @kingambassadorstorah4570
      @kingambassadorstorah4570 ปีที่แล้ว +1

      ⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
      ⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜

    • @neemasherpa1054
      @neemasherpa1054 ปีที่แล้ว

      Ĺļm🎹❤

  • @durgarajadhikari3045
    @durgarajadhikari3045 ปีที่แล้ว +146

    उकालोमा जादा मायाले उखु दिने आमा र सबै जनताहरूलाई धेरै धेरै धन्यवाद।। अति राम्रो कथा।

    • @sarthak268
      @sarthak268 ปีที่แล้ว

      Mero pani mann ma sarai anand lagyo, sahar ko manche le siknu parne kura

    • @kingambassadorstorah4570
      @kingambassadorstorah4570 ปีที่แล้ว

      ⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
      ⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜

  • @sarojabhatt2204
    @sarojabhatt2204 ปีที่แล้ว +37

    I am an Indian nepali but got married to a person who belongs to baitadi zila 6 years back. Memories flashed back after seeing the path they walked. That was my life' s first ever walk of 9hrs from jhulaghaat to my husbands ancestral village. I jst love watching and have watched most of the herne Katha episodes. Hats of to you people.

  • @MausamSubedi-lb2ql
    @MausamSubedi-lb2ql 12 วันที่ผ่านมา +2

    Yo katha class 12 ko ho jun aaja ma 2081 ko batch le herdaiii chhu 2081/04/27
    Yo katha banayera hamilai dheraiii khusi lageko chh
    Dhanyabad Herne katha TEAM ❤😊🎉🎉

  • @babitabohara8246
    @babitabohara8246 ปีที่แล้ว +179

    बैतडी जिल्लाको भाषापनि समाबेश गर्नु भएकोमा हेर्नेकथा team लाई धेरै धेरै धन्यवाद ,हेर्ने कथाको सबै part हेर्ने मैले आज आफ्नै ठाउँको कथा हेर्न पाउँदा खुशी लाग्यो । 😍😍😍

    • @yadavjora6492
      @yadavjora6492 ปีที่แล้ว +1

      खुशी हुनु पर्छ

    • @birendrachand7294
      @birendrachand7294 ปีที่แล้ว +1

      म लाई नि सारै खुसि छु आज

    • @lokrajkhadkaanmol4869
      @lokrajkhadkaanmol4869 ปีที่แล้ว +1

      कति मिठो बोल्नु हुदो रहेछ

    • @ashokkhatri8379
      @ashokkhatri8379 ปีที่แล้ว +2

      डडेल्धुरा जिल्ला को लै इसोइ हो गेदि 😁🤗

    • @foodinnepaleating4283
      @foodinnepaleating4283 ปีที่แล้ว +1

      Want to explore this village...but no any idea about road map, expenses ana how to get there

  • @pradipbhatta7957
    @pradipbhatta7957 ปีที่แล้ว +76

    धन्यवाद दिदी
    विद्या चापागाईं
    तपाईंको खोज पत्रकारिता लाई उच्च सम्मान
    तपाईंको यो कार्यले नेपालका अनेकन ओझेलमा रहेका ठाउँ ,ब्यक्ती,सम्पदा ,सस्कृती परम्पराको उजागर भईरहेको छ ।
    कपि पेस्ट गरेर समाचार बनाउने,नेताको ,पार्टीको चाप्लुसी गर्दैमा ब्यस्त रहने पत्रकारहरुका लागि
    तपाईंको देश दर्शनको खोजमुलक पत्रकारिता उनीहरुको लागि गतिलो झापड बनेको छ ।
    यसरी नै यस्तै खोजमुलक कथा हरु समेटिएको 1,000 औ अङ्क हेर्न मन छ ।
    तपाईलाई देश दर्शन गरेर खोजमुलक पत्रकारिता गर्ने एक साहसिक महिला पत्रकारका रुपमा राज्यले संमान गर्नु पर्छ ।
    यदि राज्य छ र त्यो राज्यले कामको मुल्यांकन गर्छ भने ।
    स्थानीय निकाय ,प्रशासन ,स्थानीय पत्रकारले
    नदेखेको,देख्न नचाहेको चर्चित उकालो घनघस्या जहाँ म जन्मिए ,हुर्किए,पढे,बढे मेरो मातृभुमी मा पुगेर कथा बनाई दिनु भएको मा तपाईंको टिम र तपाई लाई हृदय बाट धन्यवाद ।
    आगामी दिनमा पनि
    घनघस्यालाई पर्यटकीय पदमार्गका रूपमा बिकास गर्न ,अगाडि बढाउन तपाईंको साथ सहयोग र सुझावको हामिले (मैले)अपेक्षा लिएको छु ।
    नेपाल आमाको जय !

    • @TDDFBAGLUNG_Arsal
      @TDDFBAGLUNG_Arsal ปีที่แล้ว

      आहा कति राम्रो प्रतिकृया नमन हजुर

    • @kamana781
      @kamana781 ปีที่แล้ว

      Agree with your words

    • @kingambassadorstorah4570
      @kingambassadorstorah4570 ปีที่แล้ว

      ⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
      ⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜

  • @krishnaalemagar68
    @krishnaalemagar68 หลายเดือนก่อน +3

    भागिरथ आमाले भन्नुभएको शब्दले सार्है मन छोयो पहिला पहिला मान्छेको मनै अति सफा निश्चल मन ❤

  • @asmitadevkota5858
    @asmitadevkota5858 ปีที่แล้ว +5

    जति हेर्यो उति हेर्न मन लाग्ने कति रमाइलो ।

  • @jiwanilameli
    @jiwanilameli ปีที่แล้ว +69

    भाषा विज्ञानका ज्ञाता (बरिस्ठ साहित्यकार ,प्राध्यापक) डा. तारानाथ शर्मा प्रति हार्दिक श्रद्धा-सुमन 🌹🌹।

    • @kingambassadorstorah4570
      @kingambassadorstorah4570 ปีที่แล้ว

      ⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
      ⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜

  • @civillearningconcept828
    @civillearningconcept828 ปีที่แล้ว +24

    कठै कठ ...भट्टराई जि हमरी भासा मा कति निका स्थानीय गाना ! धेरै खुसी लाग्यो हमरो बैतडी को भासा पनि समाबेश गरेको मा ! हेर्ने कथाको सम्पूर्ण team प्रति हार्दिक आभार प्रकट गर्दछु ❤️

  • @janaklimbu2385
    @janaklimbu2385 ปีที่แล้ว +3

    बिध्या जि र कमल जि प्रती उच्च सम्मान छ हेर्ने कथा हेर्नु हुने सम्पुर्ण पात्र हरु प्रती पनि उत्तिकै सम्मान छ 100भाग पुरा भएको धेरै धेरै सुभकामना अनि हामी सबैलाई धन्यवाद पनि हामी सबैले हेर्ने अनि हामी सबैको आफ्नै कथा पनि ❤️❤️❤️❤️❤️

  • @shyamrimal2155
    @shyamrimal2155 นาทีที่ผ่านมา

    म बैतडीपाटन गोठलापानी पुगेर बसेर पनि बिबिध कारणले त्यो घनघसमया पुग्ने सपना अधुरैरह्यो मकुनै बेला कार्यरत त्यतैथिय नया जिबन पायर फरकेको हु ।अरु पछी लेख्नेछु धेरै छ जिबनकथा ।

  • @bpanmol4946
    @bpanmol4946 ปีที่แล้ว +20

    बिध्या दिदी मेरो जन्मभुमि बैतडी को नाम सुन्दा आज आनन्द लाग्यो धेरै धेरै धन्यवाद हजुर लगायत हजुरको सम्पुर्ण टिमलाई 💘💘

  • @basudevbadu6027
    @basudevbadu6027 ปีที่แล้ว +32

    बैतडी जिल्लाको भाषा समेत समावेश गरेकोमा हेर्ने कथाको टिमलाई हृदय देखि धेरै धेरै धन्यवाद छ।
    ठ्याक एकबर्ष अगाडि घनघस्याको उकालो काटदा भन्ने शिर्षकमा अध्ययन गरेको थिएँ।आज भिडियो मार्फत घनघस्याको उकालोको दृश्य समेत हेर्न पाउँदा खुसी लाग्यो ❤️🤗

  • @Sabin_Kumar_Shrestha
    @Sabin_Kumar_Shrestha ปีที่แล้ว +3

    यो भिडियोलाई हेर्दा त घनघस्याको उकालो चढेको अनुभव भयो। धन्यवाद भिडियो निर्माता ज्यु हरु लाई

  • @sanubohara5581
    @sanubohara5581 ปีที่แล้ว +3

    म पनि सुन्दर सुदुरपस्सिम कै मान्छे हो, मलाइ हजुर को यो प्रस्तुति हरु एकदमै मन पर्छ। म हरेक भाग न छुटाइकम हेर्न्र गर्छु। 😇❤️ अझै नया भाग हरुमा यस्तै मिठा मिठा कुरा हरु सङै सुनौला कथा हरु हेर्ने मौका मिलोस ।

  • @prakashacharya9373
    @prakashacharya9373 ปีที่แล้ว +28

    तारानाथ शर्माको यात्रा कक्षा १२ मा पढेकाे थिए ...आज त्यो ठाऊँ हेर्न पाऊदा निकै खुशी छु। Thank you team हेर्ने कथा❣️...

  • @khadkabhandari4800
    @khadkabhandari4800 ปีที่แล้ว +34

    घनघस्या मेरो जन्म भुमि साह्रै सुन्दर छ हजुर हरु लाई हार्दिक स्वागत छ 🙏🏻🙏🏻🙏🏻

  • @hariduttpanta4616
    @hariduttpanta4616 ปีที่แล้ว +1

    सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला , ये कथाका टीमलाईलै हाजारी फूलो माला ।
    यो कथा बैकुण्ठ जाला ,
    भन्ने बित्तिकै तात्तातै मूखमा आइजाला ।।

  • @krishnapaudel8926
    @krishnapaudel8926 ปีที่แล้ว +1

    आहा! तारानाथ शर्माले गरेको बयान रअहिलेको घनघस्याको सचित्र बयान हेर्दा घनघस्या नहिँडे पनि मन भने पुरै हिँडेर आनन्द लुटेर थकित अनुभुति भयो। धेरै धेरै धन्यवाद छ विद्याजीलाइ।

  • @dhirendrakc1632
    @dhirendrakc1632 ปีที่แล้ว +47

    प्राकृतिक सौर्न्दर्य को अनुपम मेरो देश नेपाल। मौलिक सभ्यता र हाम्रो अाफ्नै पहिचानले सजिएको छ नेपाली हुनुमा गर्व लाग्छ ।❤️💞

  • @dhir6324
    @dhir6324 ปีที่แล้ว +25

    मन देखि माया अनि सम्मान हेर्ने कथा टोलिलाई। यसमानी english subtitle राखेको भए अलिक बिश्व भरका मानिसले बुझ्ने थिए कि!💚

  • @pashupatibhattarai1779
    @pashupatibhattarai1779 ปีที่แล้ว +3

    शतक पार गरेकोमा कथा टीम लाई शत शत बधाई एवं शुभकामना छ. विद्यार्थी जीवन मा पढेको पाठ संग संगै यात्रा गर्न पाएको मा अत्यंत हर्ष लाग्यो. ता ना शर्मा जी सँगै उकालो चडे झैँ लाग्यो. श्री गणेश भट्टराई को ठेट भाषा ले बाल्यकाल मा बुवा बंगाल मा जागीर खांदा बिहादी ( पर्वत) बाट आएका पत्रहरुको समझना गरायो. धन्यवाद🙏🙏🙏 नागपुर🇮🇳🇮🇳🇮🇳 बाट

  • @anupa-digitalbusinessowner8048
    @anupa-digitalbusinessowner8048 ปีที่แล้ว +14

    To all teams of herne Katha: I am from boston, Massachusetts. Since I could not watch all the episodes on time, whenever I get I days off I try to catch up all the episodes. I can see and feel the depth and growth of this project. I watched your recent interview in call kantipur after 100 episode. I am
    More excited to watch all your past episodes. To be truth I have learnt so many things from this program . I learnt never to forget our ground . I also learnt our people are so full of pure heart which I have been telling my coworkers of foreign land. Hats off to your hard work and appreciation. Plz do not stop these kinds of projects. Good luck I future . Always appreciated .

    • @kingambassadorstorah4570
      @kingambassadorstorah4570 ปีที่แล้ว

      ⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
      ⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜

  • @MERO_NEPAL_PYARO
    @MERO_NEPAL_PYARO ปีที่แล้ว +24

    नेपाल का कुनाकुना लाई मौलिक पहिचान दिने हेर्ने कथाकी टीमले आज हाम्रो सुदुर पश्चिमको कथा प्रस्तुत गर्दा मन अत्यन्तै प्रफुल्लित भएको छ। सदैब झै आज पनि हृदय देखि नै धन्यवाद हेर्ने कथा टीमलाई आज सयौ भाग हेर्न पाईयो। आउदा दिनहरुमा अझै यस्तै यस्तै कथा हरु हेर्न पाईयोस। बिध्या दिदी र सम्पुर्ण टीमहरुलाई हृदय देखि नै सम्मान छ।।।❤️❤️

  • @user-zu7yc9nt6k
    @user-zu7yc9nt6k ปีที่แล้ว +19

    आहा हाम्रो सुन्दर सुदुर-पश्चिम स्वर्गको टुक्रा तर सरकारले कहिल्यै चिनेन 😔😔
    संसार भर सुदुर-पश्चिम को सौन्दर्यता देखाउनु भयकोमा हेर्ने कथा टिम लाई धेरै धेरै धन्यवाद
    यसरी नै खप्तडको सुन्दरता पनि देखाइदिनु होला

  • @dineshbohara7958
    @dineshbohara7958 ปีที่แล้ว +13

    25:min that words from aama melts my heart ❤️❤️what should i do with that money ,it won't make me rich 🥺❤️aama words enough ❤ masterpiece episode♥️the love shown by the people to them is just priceless ♥️

    • @kingambassadorstorah4570
      @kingambassadorstorah4570 ปีที่แล้ว

      ⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
      ⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜

  • @SherBahadurBista143
    @SherBahadurBista143 ปีที่แล้ว +1

    म यो हेर्ने कथाको एक पारखी श्रोता अथवा दर्शक 🙏🙏
    हार्दिक आभार व्यक्त गर्दछु हेर्ने कथाको सम्पूर्ण परिवार प्रति, जुन दिन देखि हेर्ने कथा हेर्ना थाले , त्यो दिन देखि हेर्ने कथा र मेरो घनिष्टता निकै बढदै गएको छ, म यथास्थिति आफनै ठाउँमा रहेपनि तपाईंको कथा सँगै काल्पनिक यात्रा बुन्दै बैतडी, डडेलधुरा घुमिरहेको महसुस गरेको छु , तपाईंहरुको यो काम को उच्च कदर गर्दै,अझै पनि यो कथालाई जीवन्त राख्न सुझाउदै , हार्दितापूर्वक शुभकामन दिन चाहन्छु, हेर्ने कथा एक एउटा एस्तो साधन बनेको छ कि जसले अनेकौं प्रस्पुठन हुन नसकेका विषयवस्तुलाई कथाको रूपमा देखाएर , हाम्रो परम्परा रीतिरिवाज, साहित्य, संस्कार ,संस्कृति को जगेर्ना गर्दै आन्तरिक तथा बाहृय पर्यटन परबद्र्धनमा मदत गरेको छ , अन्तत: मा एक हेर्ने कथाको पारखी युवा ,अझै मलाई के आशा छ भने यो हेर्ने कथा मेरो जीवनको अन्तिम समयमा सम्म पनि सुन्न र हेर्न पाइयोस् ,अझै यस्तै धेरै राम्रो राम्रो विषय वस्तुको कथा धेरै हेर्न र सुन्न पाइयोस्
    धन्यवाद!!🙏🙏

  • @agnirai4474
    @agnirai4474 ปีที่แล้ว +4

    यो ताना शर्मा को नियत्रा 25 वर्ष आगाडी पढेको थिए school life मा सारै मन परेको आज हेर्ने कथा मा हेर्न पाए सारै मन छोयो ! Thank you बिद्या जी & कमल जी ❤️❤️🙏🙏

  • @khakendrarokaya7752
    @khakendrarokaya7752 ปีที่แล้ว +6

    नमस्कार म अछाम जिल्ला बिनायक बाट हाल भारतको महाराष्ट्रमा छु 🙏
    तपाईका धेरै कथा हेरेको छु साहेद कमै छुटेका
    होलान । तपाईका हरेक कथाले मेरो मन लोभ्याएको
    छ।तपाईको कथा हेर्दा हेर्दै आफु संग आफैले बाचा गरेको छु। ढिलो चाडो हुन सक्छ एक चोटि नेपालका सम्पुर्ण ७७ वटै जिल्ला पैदल यात्रा गर्ने छु 🤗🙏मेरो देश प्रहाण भन्दा प्यारो छ ❤️❤️🙏

  • @bhattabaldev
    @bhattabaldev ปีที่แล้ว +6

    I have exams. I couldn't stop watching the complete documentary. The guide was superb ! Thank you to the whole team.

  • @Audioblogkatha
    @Audioblogkatha ปีที่แล้ว +2

    "तिमिले दिएको पैसाले म धनी हुने हैन, सम्झना राखिराख।" कस्तो मीठो, निश्चल भावना।😍😍

  • @dhyanrai1054
    @dhyanrai1054 ปีที่แล้ว +77

    Its delighted to watch Herney Katha again. Our country is the most beautiful country with very kind hearted people. I'm proud of to be Nepali.

    • @laxmanpandey1986
      @laxmanpandey1986 ปีที่แล้ว

      नछुटाई हेर्ने हरु सबै याता हाजिर हुनुहै।🙏

    • @bhaabgangadigitalpvt5978
      @bhaabgangadigitalpvt5978 ปีที่แล้ว

      गज्जब 🙏🙏🙏

    • @kingambassadorstorah4570
      @kingambassadorstorah4570 ปีที่แล้ว

      ⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
      ⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜

  • @munamohatra
    @munamohatra ปีที่แล้ว +54

    This was completely unexpected. Never imagined being able to relive the story. But you did. And what absolute beauty and humility people show to your team. This is what Nepal is all about.

    • @kingambassadorstorah4570
      @kingambassadorstorah4570 ปีที่แล้ว

      ⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
      ⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜

  • @AbiralLawati-e1b
    @AbiralLawati-e1b 11 วันที่ผ่านมา

    सायद यो संयोग हुोला मैले हिजो मात्र पाठ पढिसके अाज यो भिडियो पाए।कतै खुशी कै दुख लाग्दो गरी हेरे।धन्यवाद सम्पुर्णमा।❤❤🇳🇵🇳🇵

  • @kiransunuwar5983
    @kiransunuwar5983 ปีที่แล้ว +2

    हेरने कथा हेर्दा मनै आन्नद हुन्छ

  • @kamalrawat2897
    @kamalrawat2897 ปีที่แล้ว +999

    नछुटाई हेर्ने जति यता हाजिर ❣️🥰

  • @khetbdrnepali3972
    @khetbdrnepali3972 ปีที่แล้ว +8

    धेरै मनपर्ने कार्यत्रम हो छुटाउन मन लाग्दैन सबै टिमलाई 100भागक‍‍ो शुभकामना

  • @umamainali171
    @umamainali171 ปีที่แล้ว +1

    ताना शर्मालाइ पच्छ्याउदै हामिले पनि घनघस्याको उकालो देख्न पायौँ हजुरहरुको यो प्रयासलाइ सलाम छ।

  • @kiranthapa7445
    @kiranthapa7445 ปีที่แล้ว +1

    आदर्श मर्दै गएको समाजमा हुर्किँदै गर्दा यस कथाले त्यहि मानसपटलको आदर्शसहितको समाजमा पुर्यायो

  • @maharudrablogging8342
    @maharudrablogging8342 ปีที่แล้ว +46

    Thank you team herne katha for exploring "Ghanghasya ko lek"❤️

    • @kingambassadorstorah4570
      @kingambassadorstorah4570 ปีที่แล้ว

      ⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
      ⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜

  • @bamkuber
    @bamkuber ปีที่แล้ว +4

    आहाँ हाम्रो बैतडी पनि कम छैन्, प्रकृतिले भरिएको सुन्दर आफ्नो सस्कृति मनको पनि धनी हो । धन्यवाद हेर्न कथा टिमलाई ❤

  • @janaklimbu2385
    @janaklimbu2385 ปีที่แล้ว

    त्यहाँ का हेर्ने कथाको सदस्यहरू को माया ले कस्तो मन नै अमिलो भयो जे होस त्यहाँका सम्पुर्ण हेर्ने कथाको परिवार प्रती उच्च सम्मान छ्🙏🙏🙏🙏कुराउनी को स्वाद मुखैमा झुन्डिएको छ कस्तो हुन्थियो होला खानु पाए भने जस्तो लागेको छ ❤️❤️❤️❤️

  • @rajendraraut4174
    @rajendraraut4174 ปีที่แล้ว +1

    ४१-४२ तिर पढेको स्कुले संझनालाई एकपटक पुरै नविकरण गरिदियो यो कथाले ,मनैदेखी धन्यवाद हेर्नेकथाको यो समुहलाई ।

  • @TheAKP111
    @TheAKP111 ปีที่แล้ว +11

    I am from baitadi but far away from it and miss it soo dearly. This vedio is about living the same vibe again. Everything is soo emotional for me .. everything is soo real for me. Love you guys ❤❤

  • @sarojchhetri1454
    @sarojchhetri1454 ปีที่แล้ว +3

    असाध्यै राम्रो शृंखला हेर्ने कथाको। सुदर पश्चिम प्राकृतिक रुपमा असाध्यै सुन्दर अनि स्थानीयमा नेपाली भाषा साहित्यको चेत, ज्ञान र निकटता तारिफयोग्य तथा अर्गानिक छ।

  • @RoshisSunar
    @RoshisSunar หลายเดือนก่อน

    साहित्यकार तारानाथ सर्माद्वारा रचित यस 'घनघस्याको उकालो काट्ता' कथाले भर्खरै मात्र अध्ययन गरेको प्रत्यक्षदर्सी रूपमा अध्ययन गर्न पाउदा येक्दम खुशी लागेको छ।❤❤❤❤

  • @dayaramranjit8739
    @dayaramranjit8739 ปีที่แล้ว

    घनधस्याको उकालोलाई ईतिहासमा अजरअमर हुन अतुलनिय योगदान पुर्याउने बरिष्ठ समालोचक एबं साहित्यकार डा. तारानाथ शर्मा पर्ति कोटीकोटी नमन् !

  • @jamunasanjel8668
    @jamunasanjel8668 ปีที่แล้ว +45

    No other videos or documentries can give such satisfaction as herne katha....lots of love and thanks a lot for the entire team of herne katha for showing us different corners of our country .

    • @kamana781
      @kamana781 ปีที่แล้ว

      right

    • @kingambassadorstorah4570
      @kingambassadorstorah4570 ปีที่แล้ว

      ⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
      ⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜

  • @Dipak509
    @Dipak509 ปีที่แล้ว +28

    I had studied 'Ghanghasya ko Ukalo' in secondary level around 90's. Since that day to now, I had great curiosity about it in my mind. Finally it revealed through Herne Katha. Thanks a lot team for great presentation and efforts.

    • @kingambassadorstorah4570
      @kingambassadorstorah4570 ปีที่แล้ว

      ⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
      ⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜

  • @mohansapkota657
    @mohansapkota657 ปีที่แล้ว +2

    हेर्ने कथा अति मन पर्छ म रेगुलर हेर्ने गर्छु हाल साउदी अरब ।

  • @sitawagle7746
    @sitawagle7746 ปีที่แล้ว

    अाहा! कति धेरै रमाइलो २०५३ मा कक्षा ९ मा पढ्दा नेपाली किताबमा पढेको त्यो निबन्ध अाज हजुरहरुले देखाएको यात्रा अाफूपनि त्यहि यात्रामा भएको जस्तो अनुभव भयाे हजुर हरुलाई हार्दिक अाभार व्यक्त गर्दै डा. ता .ना शर्मालाई 🙏🙏सधैं सधैं सम्झिरहनेछाै

  • @dineshmukhiya8669
    @dineshmukhiya8669 ปีที่แล้ว +8

    १००अंकमा यति कष्टकर यात्रा गरेर हामीलाई घन्घस्याको उकालोको यात्रा हेर्ने अवसर दिनु भएकोमा हार्दिक आभार सबै टिमलाई।

  • @manashishrestha9395
    @manashishrestha9395 ปีที่แล้ว +15

    I was waiting for it. Wish I were part of this journey. For once I felt as if I have reached my home. Missing इजा even more now.... Herne Katha ko Team ma ta mero Sathi pani raixa ta yaar...

  • @Bandanaa_lamsal
    @Bandanaa_lamsal 7 วันที่ผ่านมา +1

    Class 12 ko nepali ma yo topic padera aayeko hai ma ta 😅
    Derai ramro lagxa hajur haru ko video ❤
    Thank you ‘HERNE KATHA’
    Xittai Nepal ka sabai thau haru development hos yek thauko manis arko thau janu naparos bikasko avable. Hamilai jattikai suvida teta pani pugos.

  • @khushishanthapa
    @khushishanthapa 8 หลายเดือนก่อน

    सधै Hollywood तिर रमाउने म आजकल हेर्ने कथाको नशा लाग्यो🤗🙏 घरमै बसेर आफ्नो देशको कुना कुना पुगिसके Thank you so much (हेर्ने कथा).

  • @nishapokharel1956
    @nishapokharel1956 ปีที่แล้ว +17

    Watching herne katha after a little break and it just reminded me what a good story telling you people do. The effort to bring this film must have been tremendous. Thankyou herne katha team for making us aware about the stories of our country.

  • @venshi733
    @venshi733 ปีที่แล้ว +18

    Total beauty of Sundar sudurpaschim was in a video ....
    Thank you so much 🥰 Herne Katha team for this 100th amazing episode..
    Blessed to be paschimeli❤️

    • @kingambassadorstorah4570
      @kingambassadorstorah4570 ปีที่แล้ว

      ⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
      ⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜

  • @jagdishpant1769
    @jagdishpant1769 ปีที่แล้ว

    हेर्ने कथा तथा यसको परिकल्पनाकार विध्या जी लगायत सम्पुर्ण टोलि प्रती हार्दिक आभार । मेरो पनि पहिचान तथा वाल्यकाल शिलङ्गाको शेरोफेरोमा बितेको सम्झना पुनः ताजा भयो 👏😘👍️

  • @shankarmainali910
    @shankarmainali910 ปีที่แล้ว +1

    यो कथा हेर्न पाउँदा आफुलाई भाग्यमानी ठान्दै हेर्ने कथाको सम्पुर्ण टिमलाई नमन्🙏🙏🙏

  • @sabinpoudel2680
    @sabinpoudel2680 ปีที่แล้ว +11

    so pure and natural.... love this episode and thanks to the entire team..herney katha

  • @sureshsubedi4863
    @sureshsubedi4863 ปีที่แล้ว +16

    My Favorite thing to watch on TH-cam since Five years.❤️🙏
    Thank you for 100 episodes, still many more to come.❤️

    • @janakchand670
      @janakchand670 ปีที่แล้ว

      आहाँ निकै मार्मिक मेरो आफ्नै मृतिभाषामा ध्यनवाद दिज्युको टिमलाई

    • @kingambassadorstorah4570
      @kingambassadorstorah4570 ปีที่แล้ว

      ⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
      ⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜

  • @kapilbish8298
    @kapilbish8298 หลายเดือนก่อน

    धेरै धेरै धन्यवाद बिध्या चापागाईं दिदी हजुर हुनुहुन्छ,र त यस्ता राम्रो कथा हेरन पाइन्छ।❤❤❤❤

  • @itsmesubashchandra3135
    @itsmesubashchandra3135 ปีที่แล้ว +1

    नाै मा हाे कि दस मा विर्सिसकेछु पटक पटक जति पटक पड्दा पनि घित नमरे पछि कैयाै पटक पढियाे पढियाे आज भिडियाे मार्फत हेर्ने कथा मार्फत आफै उग्लिए झै भयाे घनघस्याकाे उकालाे याे अवसर दिनु हुने विद्या म्याम कमल सर लगाएत सम्पुर्ण हेर्ने कथा टिम लाई सादुवाद।

  • @pempathendupbhutia214
    @pempathendupbhutia214 ปีที่แล้ว +6

    I am very found of Nepali literature. Have read many beautiful stories and poems but I have lived one through your videos Ghanaghasyako Ukalo. Thank you.

  • @Poorna896
    @Poorna896 ปีที่แล้ว +13

    Amazing documentary - Kudos to entire Herne Katha Team for such a beautiful coverage.

  • @shreeramkunwar9
    @shreeramkunwar9 ปีที่แล้ว +1

    म नियमित यो हेर्ने कथा हेरिरहेको हुन्छु।साहित्य,कथा,मानवीय जनजिविकाको कथाहरु को संग्रह बन्दै गएको छ यो हेर्ने कथा।सबैको प्रीय कथाले एउटा नौलो इतिहास बनाउन सफल होस। यहाहरु सबैलाइ मेरो साधुबात।

  • @sahilkunwar3814
    @sahilkunwar3814 ปีที่แล้ว +8

    how innocent they are❤️❤️❤️
    उखु दिने आमा❤️

  • @durgabalami136
    @durgabalami136 ปีที่แล้ว +8

    Proud to be Nepali..lots of love n respect to all member ❤️❤️❤️

  • @brjjunction
    @brjjunction หลายเดือนก่อน +1

    रस त गाँउमा छ ।
    यो सहरीया जीन्दगी पनि के जीन्दगी ?
    Having comfort in heart is greater than physical comfort
    because, The ultimate aim of Physical comfort is also to bring heartily comfort.

  • @rameshbudha2219
    @rameshbudha2219 ปีที่แล้ว +1

    हेर्ने कथाको टिमले यति मिहिनेत गरेर दर्शकहरुको मन जितेको छ।अंझै पनि निरन्तर अघि बढ्दै जानुस,हाम्रो साथ सदैव रहने छ।❤️❤️ भागिरथी आमाको बोलीले मन छोयो।।

  • @deokumarithapa7454
    @deokumarithapa7454 ปีที่แล้ว +3

    Kasto ramailo hunuhudo Rahicha yo Dai kasto joshilo ! Respect him and thank you to all herne katha team 🙏🏽🙏🏽

  • @bishnuprasadghimire6353
    @bishnuprasadghimire6353 ปีที่แล้ว +3

    हेर्ने कथा टिमलाई उच्च सम्मान छ। उकालाेमा उुखु लिने अामा लाई धेरै माया

  • @SureshB.k-g5c
    @SureshB.k-g5c 2 วันที่ผ่านมา

    सारै राम्रो मन लोभ्याउने प्रकृति र तेहा बसोबास गर्ने मानिसहरु झन कति खुसि💖

  • @birendraayer6449
    @birendraayer6449 ปีที่แล้ว +1

    मेरो गाउको मेरो जिल्लाको भासा खुब निको लाग्यो हेर्ने कथाका टिम खि भौती भौती धन्यवाद पैइला अरुका जिल्लाको हेर्थ्यो आज आफ्नै जिल्लाको हेर्न पायौ

  • @buddhibhatta7068
    @buddhibhatta7068 ปีที่แล้ว +14

    Very impressive! Thank you for covering such a wonderful story of our beautiful Ghanghashya 😍

  • @venshi733
    @venshi733 ปีที่แล้ว +11

    Finally Herne Katha team is in sudurpaschim..😍😍
    Thank you team for visiting our beautiful paschim .

  • @Pawan_Sir_302k
    @Pawan_Sir_302k ปีที่แล้ว +2

    ती पाखे गाउँ जहाँ मन सग मन जोडिएको हुन्छ । माया गर्छु भन्न जान्दैन तर झुट्टो प्रेम गर्न जन्दैन। साच्चै दुख छ गाउँमा तर मनको शान्तिको लागि गाउँ स्वर्ग नै हो। म एक त्यही गाउको पाखे हुँ। गर्व लाग्छ।माया लाग्छ पश्चिमि मान्छे सग

  • @mansaud3938
    @mansaud3938 19 วันที่ผ่านมา

    हेर्ने कथा टिम लाई धेरै धेरै धन्यवाद मेरो जिल्लाको यथार्त चित्रण देखाएकोमा कुनै फिल्म हेरेको भन्दा हजारौं गुणा आनंद आयो ।❤❤❤

  • @trulycosmos
    @trulycosmos ปีที่แล้ว +7

    "Memories are stronger than time." I couldn't agree more. The long gone story of this trail and the people was unknown to many of us. Thank you Herne Katha for reliving it, this journey of yours is unforgettable to us. And extending heartfelt gratitude towards Ganesh Bhattarai Jyu. His songs and poems feels like anyone could reach the top of the world if he accompanies.
    I will always look forward to your wonderful, untold stories from the corners of Nepal that connects me with your country and countrymen. Best wishes to the team❣️
    From Kaleybung Sahar, India

  • @rlmalla9794
    @rlmalla9794 ปีที่แล้ว +27

    Hats Off To This HK Team For Exploring Corner Of Nepal.
    Congratulations For Completiting 100 Ep. More To Go...
    Humble People, Typical Language,Heavenly Place Baitadi ❤️

    • @kingambassadorstorah4570
      @kingambassadorstorah4570 ปีที่แล้ว

      ⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
      ⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜

  • @beautifulpublichealth9328
    @beautifulpublichealth9328 11 หลายเดือนก่อน

    गाँउ भनेको गाउँनै हो गाँउको माया सहरमा जस्तो सेवा सुविधा पाए पनि गाँउको जस्तो अर्गानिक खानेकुरा र स्वच्छ हावा पानी अन्य कुनै सहरमा पाउन सकिदैन प्यारो गाउँको बसाई ❤❤❤

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 ปีที่แล้ว

    यो कथा ले धेरै नेपाल को वास्तविक यथार्थ चित्रण गर्छ र धेरै नै मन लाई आनन्द आउँछ

  • @vanlifenepal1
    @vanlifenepal1 ปีที่แล้ว +8

    Nice and friendly people, love and respect to each other, beautiful nature, quite commonplace everywhere in Nepal. Matter of fact, so sad not to feel even the presence of Nepal Government in the region half a century after the narration. We need our government all over the country.

  • @pawanjoshi9843
    @pawanjoshi9843 ปีที่แล้ว +6

    Thanks to herne katha team for covering the stories of Beautiful farwest .

  • @hemjungraut660
    @hemjungraut660 ปีที่แล้ว

    किताब मा पढेको कल्पना गरेको दृश्य आफ्नै आखाले देख्न पाइयो हेर्दाहेर्दै कति छिटो सकियो । हेर्ने कथा टिमलाइ धेरै धेरै धन्यवाद । अनि सहयोग गर्ने स्थानीय हरुलाइ पनि धेरै धेरै धन्यवाद 🙏🙏🙏

  • @gambhirduwadi9777
    @gambhirduwadi9777 ปีที่แล้ว

    २०२४को र २०७९को बीच रहेको अन्तर केलाउन पुगेका जोशिला हेर्ने कथाको सिङ्गो समूह प्रति हार्दिक नमन ।
    श्रव्यदृश्य सामाग्री सङ्कलन गर्दै कैद गर्ने प्राविधिकलाई कति दुःख भएको होला !

  • @deepikashirmal1604
    @deepikashirmal1604 ปีที่แล้ว +3

    अब बाजुराको बड्डी मालिका को कथा हेर्ने मन छ

  • @sanipgurung5492
    @sanipgurung5492 ปีที่แล้ว +4

    Regular viewers die heart fan of bidhya ma’am. always expect this kind of story of our beautiful Nepal love u ma’am. Lots of love herny katha entire team.

  • @ShantaPaudelSubedi
    @ShantaPaudelSubedi ปีที่แล้ว +2

    बिद्या चापागाईंजी र यहाँको टिमलाई धेरै धेरै धन्यवाद ! हेर्ने कथा मलाई अत्यन्त स्तरीय लाग्छ र प्रायजसो यहाँका कथाहरु हेरेकी छु। यो कथा एकदमै विशेषलाग्यो, यस अर्थमा कि नेपाली साहित्य, विशेषत निवन्दका धरोहर डा. ताना शर्माप्रति समर्पण गरेर बनाइएको छ। संयोग पर्न गयो मैले पनि यसै महिना नारी पत्रिकामा डा. ताना शर्माको पहिलो बार्षिक पारेर संस्मरण लेखेकी थिए। यो भिडियो हेर्दा निकै आनन्दनाभुती महसुश भयो।

  • @debakaghimire1717
    @debakaghimire1717 ปีที่แล้ว

    त्यहाँका मानिसहरूको मन कति सफा र सुन्दर ,अटल हिमाल झैँ , खुला पहाड झैँ अनि अविरल बग्ने नदि झैँ ।प्राकृतिक माया जहाँ अझसम्म पनि केहि केमिकल मिसिएको रहेनछ।धन्यवाद हेर्ने कथा टिमलाई 🙏❤️

  • @GaneshBhattarai-j7c
    @GaneshBhattarai-j7c 9 วันที่ผ่านมา +3

    आज 12 को नेपालीमा पढेको अनि यता आको राम्रो लाग्यो🎉🎉🎉❤❤

    • @allroundnepal6603
      @allroundnepal6603 8 วันที่ผ่านมา

      @@GaneshBhattarai-j7c 😘☺️☺️

    • @HimeshKafle
      @HimeshKafle 8 วันที่ผ่านมา

      ​@@GaneshBhattarai-j7c ❤

  • @omkarbist4313
    @omkarbist4313 ปีที่แล้ว +4

    आहा कति राम्रो सुदुरपश्चिम गर्व छ ❣️❣️🙏

  • @tarchhetri7357
    @tarchhetri7357 ปีที่แล้ว +1

    कती चोखो शब्द।every words of those people touches heart. 🇳🇵🇳🇵

  • @bintinamaste6767
    @bintinamaste6767 ปีที่แล้ว

    अस्ति भर्खर जस्तो लाग्छ,हेर्ने कथाको पहिलो कथा हेरेको,कति छिटो १०० भाग पुगेछ।धन्यवाद यो टिमलाई 🙏

  • @sushilanepal175
    @sushilanepal175 ปีที่แล้ว +7

    Such a wonderful episode ❤ .. words aren’t enough and gratitude for each and every episode 🫶