बिदेशीलाई कम्फर्टेबल सरकार बनाउने?:प्रधानमन्त्री के पी ओली
ฝัง
- เผยแพร่เมื่อ 17 ต.ค. 2024
- यक्ष प्रश्न हिमालय टेलिभिजन बाट हरेक आइतबार र बुधबार बेलुका ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त बिषयमा बिशेष दखल राख्ने व्यक्तित्व संग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानिया लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ |
कार्यक्रम यक्ष प्रश्नको चाैवीसाै एपिसोडमा प्रधानमन्त्री के पी ओली सँगकाे बिशेष कुराकानी ।
Yakshya Prashna with Rajendra Baniya in conversation with Prime Minister KP Sharma Oli
Presenter: Rajendra Baniya
Guest: Prime Minister KP Sharma Oli
Connect with Himalaya TV:
www.himalayatv.com
/ himalayatv
/ himalayatvnepal
/ himalayatelevision
#YakshyaPrashna #himalayatvhd #primeminister #kpsharmaoli #RajendraBaniya
question सोध्ने , उत्तर दिने शैली एक्दम मन पर्यो। Liked it. #imwithkpoli
बिस्तारै म त केपि बा को सबै भन्दा ठुलो फ्यान भैसके छु.. हाम्रो देशको प्रधानमन्त्री गर्वलाग्छ।
Budo vayera ardha vaisako kp buda aba
J hos gaff le nai tarx
Ma kunai prty ko samarthak haina tara kp oli nai aaile ko lagi pradhanmantri thik cha
@Deb g D.C. त मुला खाते प्रचन्ड र सेरे ले देश ईन्डिया लाई बेच्ना लगेको ईन्डिया को ईशारा म नाचेको हेर्ना मन थियो होला देश द्रोही, अब के गार्नु रोएरा बसा😥😥🤣🤣
@Deb g D.C. भ्रष्टाचार रहित देस बिस्व मैं नहोला हाम्रोमा मात्र हैन तर प्रचण्ड जस्तो देसै भारतलाई बुझाउने षडेन्त्र गर्ने नेता भने हाम्रो देशमा मात्र छ के भ्रष्टाचार को कुरामा अल्झिएर राष्टियता गुमाउनुत भयननि एसियाकै नं 1 भ्रष्ट महिला हिसिला यमी पनित एक उदाहरण हुन् नि यहात ओलिले गरेका राम्रा काम लुकाइयो
Ma pani fan vaye
Pm ओलि ज्यु को support मा बोल्दा सबैले भन्छन् होला ओलिले पैसा दिएर बोल्यो भनेर तर वास्तवमै उहाँको देश प्रतिको माया ,बिकास प्रतिको झुकाव देखेर नै खुल्ला रुपमा support गरेको छु. 🙏🙏🙏🙏🙏❤️❤️❤️ केपी बा♥️♥️♥️
अहिले सम्म नेपालको मैले सम्मान गर्ने प्रधानमन्त्री भनेको नै kp oli बा 🇳🇵🇳🇵👏👏✌️✌️✌️
प्रधानमन्त्रीसङको Tika ram yatri, jibram bhandari, Rishi Dhamala सबैको अन्तरबार्ता हेरियो तर सबै भन्दा साहसी, निडर र गज्जबको प्रस्न सोध्ने तरिका भको भनेको Rajendra Baniya नै लाग्यो। Salute Rajendra Baniya.
Sahi ho
True
Right
Well said
Agree
नेपालीले कहिल्यै हार मान्न सिकेन, तल माथि जीवनको एक चरण हो...
केपी ओलीको ठूलो फ्यान होइन !
तर मेरो नेपालको लागि शान्त, बुद्धिमान , साहसी, दृढ र आत्मविश्वास भएको व्यक्ति आवश्यक छ . प्रधानमन्त्री केपी ओलीको लागि 👍
आज होईन भोलीलाई दश वर्ष ओलीलाई
KP OLI जिन्दावाद✊✊✊
सलाम छ केपी ओली प्रधानमन्त्री
केपि शर्मा ओलीको विकल्प कदापि माधव नेपाल प्रचण्ड शेरबहादुर देउवा होईनन्
केपि ओली जिन्दाबाद
Kp oli jindabad
Ho Ho Shahi Ho
Hjur Nepal ko smbidhan ma 125, Vasha Nepal Le
Dancha😭😂😭
🇳🇵🇳🇵🇳🇵हाम्रो देश नेपाल हो 🇳🇵 हामी सबै नेपाली जनता हो हाम्रो🇳🇵 एउटामात्र चाहाना बिशाल नेपाल अनि प्रधानमन्त्री केपि शर्मा ओलि हो🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हिज देखि Oli g को पर्खाइमा रहनुहुने सबैलाइ नमस्कार kp oli जिन्दावाद 😍😍😍😍😍😍😍😍😍😍
नमस्कार pm.kp oili supporter जति यतातिर हाजिर हुनुहोस् 🙏🇳🇵
I love you kp ba 🙏🙏
I love you kp kaka
नेपालको इतिहासकै सबै भन्दा सफल प्रधानमन्त्री भन्न रुचाउछु म । केपि बाजे जिन्दावाद ।
99% Positive comment😱👏👏👏❤️ KP baa ko thought lai salute xa, desh ko muhaar change garnu paryo aba Kp baa 🤘
के पि ओलिको interview
फिल्म हलमा चालाउनु पर्छ 🇳🇵🇳🇵🇳🇵
# किनकि उहामा बिदेशी गन्ध छैन
शुद्ध नेपाली पन र जन जनलाइ
फाइदा हुने कुरा छ!
Sahi ho
superhit हुन्छ 😂😀!
100 din manauchha
Kura matra garxa hau sab neta harule
100%सहि
continue प्रधानमन्त्री केपि ओलि नै हुनुपर्छ भन्ने हरु यत हाजिर हौं🤘🤘
kkkllkkkkkklklkkklk m0
म के पी बा को डाईहर्ट फ्यान हुँ ।अबको अाजिवन प्रधानमन्त्री दिनुपर्छ ।
प्रचन्ड माकुने शेर भन्दा त केपी बा नोई राम्रो लाग्यो केपी ओली जिन्दबा ✊✊✊✊
मेरो साथ ओलीलाई
100% समर्थन के पि ओलि लाई ✊
थुक्क झोले अझै पनि असल र स्वतन्त्र नागरिक बन्न सकिनस् है ??
नेपालको सबैभन्दा उत्कृष्ट पत्रकार लाग्यो बानियां सर 🙏🙏
प्रधानमन्त्री जिउ प्रचण्दे माकुनेलाई धुलो चटाउनु पर्छ।जनता तिम्रो साथमा छ।
KP lli jindaabad✊✊✊
थुक्क झोले अझै पनि असल र स्वतन्त्र नागरिक बन्न सकिनस् है ??
33 kg sun,nirmala blatkar paxi hatya,lalita nibas kanda,baluwatar kanda,70 karod kanda,whate body kanda,kali gandagi kanda,yo sabai kandaharule ta nepallai dherai bikasit banaunu sakinthyo aaja kp ko ramro niyat vako vay.thik xa kp le vrast4 gareko xaina tar usle vrastali ot a die,vrastalai sath die
th-cam.com/video/vgk-U5PE7Ow/w-d-xo.html
@@BigBrain-sx4pm को तेरो बाउ प्रचण्ड को झोले????
एक दम फेरि हेर्न मन लाग्यो यो interview
प्रस्तोता राजेन्द्र बांनिया र सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि ! दुबैको बोल्नेशैली मन पर्ने जति यता !❣️
राजेन्द्र बानियाँ सरले सम्मानिय प्रधानमन्त्री केपि शर्मा ओलिलाई हाँसाई हाँसाई प्रश्न गर्नुभएको अन्तरबार्ता अत्यन्तै सान्दर्भिक लाग्यो ।
प्रचण्डले एमाले पार्टी कब्जा गर्न आएको थियो हाम्रो केपी बाले सडकमा पुर्याइदियो kp oli jindabad 🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️
Yes
Sahi kura garnu vo mitrw 🙏🙏🙏
नेपाल र नेपालीको लागि तपाईं को खाचो छ, प्रधानमन्त्री जियु अगाडि बडिरहनुहोस जनता साथमा छौ
okioioiooooiooooooooooooojooooooiooooiookoooookoooooooiooioko kऊऊओoooooooiooookikooooooooooooooooooooookkooooooooooooooookoookooooooookkoooooooooooooiooiooooooooookoooooooooooooookooooooiooiooooooooooooooooooooooooooooooooooookookooooooooooooooooookookoikokoiokokkokokokoookkkokokooookkoookooooo ओइकोकook कामकारबाहीमा iooiooookookoooooooioooojokooikoooooojooooookoooooooookoooooooooooooooooiooooooooookkoooooookoooooooookooiooooojookookooooooookookokkkookoooookikooooooooookoooookoookoiookoooooooooooooooioooookiooooooooookioooooooooooooojooioioijoooooookooooookooooooooioiooookoooookoooooojkooooooooooooooookookkookoooooooookookoioooookoojjjooookoooiokookoooooooooooookiokoooooooookoooooooooookoooioooooookoookoookkokkoooooooookikokoooooooooiokoooooookooookoooooookokikooookokokoooooooooooooooooooookkooookookokookooookooooooookooooooooookoooooiooookooooo iooooooooooooooioooooooooookooooooooooooooikooooooiooooooooooooooooooooiooooooooooooooioooooooooooiookooookooikkooooiooooooooooooooookokiooookoooo koooooookokkooooookooooooooooookkoookiooooookiooo Koirala ook ooooioookikioooiooookok ooookooooooookikkok ooooiooookoookoooooooooooooooooooookooiooooiooooookkooooooo ओभरमा ओभरमा वटा kooooooioooou
प्रधानमन्त्री केपी शर्मा ओली एसिया भरीकै प्रभावशाली र दूरदर्शी नेता ठहरिएका छन् ।
Ghanta hawa koi herma evidence k xa jasli parliament dissolution garo tei manche kasri huncha
ऋषि धमला भन्दापनि राजेन्द्र बानियाँ खुलेरै प्रश्न प्रधानमन्त्रीलाई धेरै मन पर्यो।
@durga regmi घष
ऋषि धमला ले शोधका प्रश्न भए केपी बा ले यतीजवाफ दिन पाउनु हुनथेन ऋषि धमलाकै प्रश्न लेमात्र हमला गरिरहन्थे। राम्रो भयो राजेन्द्र बानिया ले interview lier
🇳🇵मेरो देशको जन्पृय ,प्रधानमन्त्री के.पि. शर्मा ओली बा ! आम नेपाली मन मनका धुक्धुकीलाई नमन ..🙏🙏🇳🇵
आज को यो interview ले केपि शर्मा ओलि को support गर्नु पर्नी नै देखियो। नेपालमा भारत को दादागिरी र भारतिय हस्तक्षेप रोक्न ओलिले गरेको काम एक्दम शरनिय छ। भारत सन्ङ नडराउने हो भनी म सधै ओलि को साथमा हुन्छु। हिजो को प्रचण्ड को interview हेर्दा र आज को ओलि हेर्दा धरै फरक पाय।। जय नेपाल जय देश।।।।🇳🇵
केपि बा लाई बोल्न चाइ आउँछ है। नजान्या कुरा केइ छैन। सबै प्रश्न को जबाब फटाफट दिने। संस्कृत पनि सबै आउँछ।। अङ्ग्रेजी पनि आउँछ। देश बिकाश को लागि फेरि पनि एक भोट केपि ओलि लाई ❤️❤️
I full support kp Sharma oli king of the Nepal i like it his strong man💪💪💪💪💪💪💪💪💪
Kp oli jindabad
Khoi k khoi k
Sabai chorai chor - I hate politics. We Kiel’s our important time for nothing. Now need to wake and beware of such leader.
प्रश्न पनि सहि लाग्यो, र प्रधानमन्त्री का उत्तर पनि जायज लाग्यो।
👍👍👍👍👍
💪🏻💪🏻💪🏻💪🏻
एउटा उत्तर पनि ठीक छैन।
Yeti ramro utter dine pm. Really patriot. Real salute to you.
Ma risako thiye tara ahile pheri maya lagyo kp oliko🙂
केपि बा अझै कम्तिमा 5/10 बर्ष बाच्नु पर्छ र प्र.म पनि हुनु पर्छ भनेले , यता हाजिर
हाम्रो प्रधानमन्त्री केपि वलि जस्तो बौद्धिक, राजनैतिक, दुरदर्शिक, बिकास प्रेमी अनि लोकप्रिय राजनेता लाई हृदय देखि नै सम्मान !!
Fjbsshbagbfabkyrd
सर्बज्ञानले पोक्त हुनुहुन्छ हाम्रो प्रधानमन्त्री केपि ओलि।।❤️
तेरि खाईस
PM Oli is with full of knowledge.
केपि ओली को हिम्मत लाइ सलाम गर्छु!
केपिबा जीन्दबाद! ✊
देश बेस्ट नेता प्रधानमन्त्री केपि ओलि जिन्दावाद
नेपाली रास्ट्रिय मिडियाबाट भारतलाई कन्फरटेबल हुने सरकार बनाउनु पर्छ भन्ने प्रचण्ड भन्दा भारतिय रास्ट्रिय मिडियालाई उल्टै उसैको ईतिहास पढाईदिएर दिल्लि पठाईदिने ओलि लाखौ गुना देश प्रेमि छन् । चेतना भया ...
सहि मान्छेको फेला परेछ, कुनै हालतमा त्यो आतंककारीलाई space नदिनुहोला, U are great PM ..go Ahead ..we need this kind of PM forever...
इतिहासकै सबै भन्दा साहसिक प्रधानमन्त्री के पि शर्मा ओलि ज्यु लाई उच्च सधै भरी उच्च सम्मान छ ❤️❤️❤️
@,ं,,्ं!!
@@menuacharya7300 ft Dr
Yesta muIa bni sahasik hunx
आज हैन भोलिलाइ दस बर्ष ओलिलाइ✊✊💪💪💪💪✊✊✊✊
नरभक्षी बिदेशी दलाल भन्दा रास्ट्राबदी ओलि काका कैयौं गुणा असल जिन्दावाद ❤️
उहा एकदमै सोचेर बुझेर जवाफ दिने एकदमै बुद्दिजिबि ब्याक्तित्व हुनुन्छ ।राजेन्द्र सर ले पनि मिठो प्रश्न सोध्नु भो साह्रै मज्जा आयो ,सम्मनिय प्रधानमन्त्री ज्यु अगाडि बढ्नुस सारा नेपाली जनताको साथ छ ।
yess
kablwolimatribatanikinadhanabchagi
@@nepalgunjbanke9165
, .,
,,
, .
..
नेपाल मा राम्रो नेता छ भने उहाँ के. पि ओलि हो
kp oli जिन्दावाद
सम्मानिय प्रधानमन्त्री ज्युको कुरा सुन्दा कति बेला कार्यक्रम सकिएछ पत्तै भएन lots of love 💖💖
केपि बा हजुरको यो interview यादगार हुने छ नेपाली जनताको माझमा 💓💓💓🙏🙏🙏Love u soo much
@@BigBrain-sx4pm असल नागरिक बन्न त तलाई पर्ला अनि त्यो थुतुनो छ नि अलि राम्रो सङ्ग चलाउने गर भाइ ।मुख छ भनेर खानाखाने मुख लाई गु खुवाउदै नहिड ।त जस्ता रास्ट्रघाती ले मुख चलाउदै मा हामिलाई केही फरक पर्ने छैन ।खास मा झोले भन्दा नि गु खान लाएक मान्छे त होस मुजि । कसैले देश बनाउने सपना देख्द छ अनि सुखी नेपाली समृद्ध नेपाल बनाउन चाहान्छ अनि तेसलाई साथ नदिएर उल्टै आरोप लगाउने लाई चोर फटाहा र दलाल बाहेक केही भन्न सकिन्न भाइ ।अनि त्यो थुतुनो अलि कम चलाउने गर
राजेन्द्र बानियाँको प्रस्नोतर शैली मन पराउनु हुने यता हाजिर गरौँ ✋✋✋
Malae ta tapaeko mon porxa
प्रचन्ड निकट पत्रुकार हो यो।
🖐️🖐️🖐️🖐️
राजिनामा दिनु हुदैन हामीलाई चाईन्छ🙏🙏
Kp oli 🙏❤️👌👏🏻🇳🇵🇳🇵🇳🇵👍👍💪💪💪
म नेकपा को कार्यकर्ता त हैन तर पनि भित्री मनले भन्नु पर्दा आजको अवस्था मा केपि ओलि को विकल्प मा कुनै पनि नेता छ जस्तो लाग्दैन।
केपि बा जिन्दावाद
Neta ma dam xa
केपी ओलि बा जिन्दावाद 🇳🇵🇳🇵🇳🇵🇳🇵
प्रधान मन्त्री ज्यु को अर्को interview को पर्खाइ मा को को हुनु हुन्छ🖐️🖐️🖐️
👇
प्रचण्ड जस्ताे राष्टघाति नेता भन्दा के.पि ओलिनै लाखाैँगुना सहि हुनुन्छ,देश र जनताकाे काे हक हित चाहने दुरदर्शि नेता, सलाम छ ।
2.9K कमेन्ट देखेर यो अन्तरबार्ता हेर्न बाध्य भए।😎😍
जसले जे भनेपनी केपि बा औधी ठिक लाग्छ मलाई।
KP baa I love you
Sai ho sai ho
4.4 aaisakyo miss
बल्ल देशले सच्चा सपुत पाएको छ, अब बल्ल यो देश मा केहि हुने आशा पलायको छ।
कति राम्रो तथा सही कुरा भन्नुभयो तर हरामी महा पापीहरुले अटेर गरि के.पी ओलीलाइ पदबाट हटाउन लागि परेका छन। जय होस के.पी ओलीको।
Pdp
Pradhan mntp
Pradhan mntri jiu thapaile boleka bisay Ka Kura aspp
😂 😂 😂 चोर्यो खुप कस्तो कुरा हो। 🤣
केपि ओलि ले नजाने को कुरा केही छैन ।प्रचण्ड भन्दा केपि नै ठिक ।प्रचण्ड ले देश लूटछ, देश बेच्छ ।🙏
sahi ho 👍
sahi ho hai😊
ङङ
मङ
माप
माघ
ङङ
मङ्गलबार
ङ
केपिबा कुरा जान्ने होइन हाम्रो देशलाई इन्डियालाई बेचेर खाने मान्छे हो राम्ररि चिन्नु
@@Kirati-lr6mx in a few
उतर र दक्षिण लाई सहजहुन्छ भन्नी दलाल भन्दा हजारौ झुटो आश्वासन दियर देस बनाउछु भन्नी kp woli नै कयौं ठिक🇳🇵🇳🇵🇳🇵🙏
जस्ले जे भनेनी जति विरोधनै गरे पनि रास्ट्रीयता र विकास को सपना देखाउने केपी वली नै हुन ।
२०४६ साल देखी को यता यक सच्चा निडर देस भक्ति राज नेता ओलि मात्र हुन तेसैले भोट सुर्य मा नै ठोक्नु पर्छ सबैला अपिल मेरो तर्फबाठ
म एक स्वतन्त्र नागरिक हुँ, प्रचण्ड, माधव र सेरबहादुर आउनु भन्दा kp oli नै प्रधान मन्त्री रहिरहनु हजार गुणा उत्तम छ नेपाल को लागि ।
यि ज्यान मारा भन्दा के पी वलि ठिक भन्ने जति यता उपस्थित हौ त🙏
🙏
Kpioli kamfatibulxa nitavanni kamfatibul hunu parxa
देश बिकास र स्थिरता को लागि के पि ओलि लाई रोजौ। सुखि नेपाल सुखि नेपाली को लागि केपि ओलि जिन्दावाद ।
The interview with 0 % hater 100% support ... best wishes ahead kp oli ba ❤
SeRe
राजनेता केपी शर्मा ओली जिन्दावाद 🙏 🙏 देशद्रोही राष्ट्रघाति आतङ्ककारी अराजकताको नाईके प्रचण्ड मुर्दावाद
@@BigBrain-sx4pm yo kukur jhole prachand ko gullo kha
@@amarsaud1683 थुक्क झोले अझै पनि असल र स्वतन्त्र नागरिक बन्न सकिनस् है ?? बेरोजगारी झोले। फटाहा झोले। सडकछाप झोले।
Gathabandan. Garnay ani. Ani. Mawobadhi. Lai. Gali. Garny
रास्ट्रको एक कुसल अभिभावक बिकाश को संबाहक हो प्रम केपि शर्मा ओलि तपाईंले देशको लागि चाल्ने हरेक कदम सराहनीय छ।
Love kp
केपी बा नै ठिक अरु भन्दा जय हो बाजे को 🇳🇵😋😋
नेपालीको यक मात्र यस्तो प्रधानमन्त्री हुन केपि सर्मावली जस्ले देश र जन्ताका हितमा काम गर्छन।
केपी ओली जिन्दा बाद सरकार प्रचन्डे को हातमा दिन हुदैन वरू देश मा संकट काल लगानु सैइ
सालिन प्रस्तुती । धन्यावाद पि.एम ज्यू । ।
फेरि पनि ल्याउनु पर्छ के पि ओली लाई । दुई तिहाई का साथ ।।
Dydsgfxcgcgzf
Sahi ho. Kp oli jindabad
केरा ल्याउछ अब एस्ता उखान टुक्का बिर्द्दा लाई।।2 तिहाई।।ल्यार जिताउनु त।।मुख्ले ठिक्क पार्ने।काम भने जिरो।।देश डुबाए।।खाते केपि ले।।
@@sijalimahendra6631 tei ta haina prachanda,deuba,Nepal testo ramro manxe xan desh ma haina ra? Kina lyaune yeslai ?
Due haina 3 nai dinu parcha
वा के पि बा सलाम
जन्ता साथमा छ
यो देशको भविस्य
तिम्रै हातमा छ!!
केपि बा!!!
के पि बा त होईन बा त पारी नै रहेछन् तर थाहै पाएनछन् बिचरा ।
K p jasto aashal bebharik desh bhakt imandar nidar nirvik sangharsil maha mabab madan vandari b p ganesh man man mohan jastai hun
PM KP Oli will make our country
and work for the people.
Yo chor le desh banaune aa thu kp kukur
@@bpranishghimire8784 Ta banayera Dekha na feri desh banauna talai kasle rokeko xa
"बा" is always "बा" । "बा" जस्तो यति सुन्दर र सभ्य शब्द कसैले प्राप्त गर्न सक्दैन , जुन सम्मानिय प्रधानमन्त्री केपि शर्मा ओलिले प्राप्त गरिसक्नु भो । अब "बा" भन्दा अर्को विकल्प छैन नेपालमा ,,, जस्तो सुकै परिस्थिति होस मेरो सपोर्ट , साथ "बा" लाई नै हो ।
एक निडर ,प्रखर व्यक्ति हुनुहुन्छ प्र.म. ज्यु ।
साच्चिकै तपाईंलाई नेपाली आमाले वीर पुरुषको रुप जन्म दिनु भएको रहेछ धेरै धेरै धन्यवाद नेपाल आमा ✊✊✊
जीवीत रहेका पूर्व प्रधानमन्त्रीहरु मध्य केपी वली नै ठिक छन ! बुझाई आआफ्नो हुन्छ 🇳🇵✍️
yes also me
#me too
True
म त केपि बा को ठुलो फ्यान हो।
कमेन्ट हेरेदा गलि त कसैले गरे को छोईन केपि ओलि लाई अनि प्रचण्ड को ईन्टभिउ हेरे 89%गाली छ प्रचण्ड लाई
राम्रो काम को सधै सम्मान हुन्छ र गरिनु पनि पर्दछ।
ओलिलाई गाली किन गर्नु।
म केही गर्न चाहन्छु।
थुक्क।
Tehi ta bhnya!makune ra prchnda ko jhole haru ayera Cmmts herye bhnye punpuro rnkaudai jnxan!
J vye ni parchande vanda kp sou guna ramro xa parchandale koile pani desh banna dinnan
साइबर स्याल भनेको के हो त भाइ ?
One of the best interview of kp oli he is great we need kp oli so proud of you pm kp oli
शायद राष्ट्रबादी के पि बा ईन्डिया लाई स हज भयन ।
ईन्डिया लाई टेर पुच्छर लायनन त्यसइको दुर्भाग्य यो सब ।
तर निस्वार्थ् राष्ट्रप्रेमी जनता के पि बा को साथ मा छौ ।
जय के पि बा .✊✊✊
१) राष्ट्रघाती महाकाली सन्धी गरियो भने पार्टी एक रहँदैन भनेर दिएको चेतावनी वेवास्ता गर्दै बरू पार्टी फूटोस तर माहाकाली भारतलाई दिनैपर्छ भनेर दिलोज्यानले लाग्ने को हो? हनुमान: केपी बा २) २०५२-२०५३ सालमा भएको षड्यन्त्रपूर्ण दासढुंगा दुर्घटनामा मारिनु भएका श्रद्देय नेताद्वय कमरेड मदन र कमरेड जिवराजको हत्यारा केही महिनाभित्रै पत्ता लगाऊने उद्घोष गर्ने को हो? हनुमान: केपी बा ३) दुर्घटना भएको २ दशकभन्दा पछाडी अहिले आफू शक्तिशाली प्रम र कमरेड मदनकि श्रीमती कमरेड विद्दया भण्डारी राष्ट्रपति हुँदा तत्सम्बन्धमा कति प्रगती भयो? हनुमान: कतिपनि भएन, पार्टीले हातखुट्टा बाँधेर बा लाई काम गर्नै दिएन ४) लिपुलेक-लिम्पीयाधुरा-कालापानी नेपालको हो भनेर सर्वदलीय एकत्रित भै भारतलाई वार्ताको निम्ती आह्वान गर्दा नेपाललाई कौडीको भाऊ नदिएको भारतले जब संसद भंग भई नेपाल कमजोर भएको बेला कसलाई दासत्व स्विकार्न दिल्ली बोलायो? हनुमान: परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली ५) नेपालको उक्त दावीलाई चीनको उक्साहटमा बोलेको भनेर नेपालको बेईज्जती गर्ने भारतीय आर्मीको प्रमुखलाई नै नेपाल बोलाई नेपाल आर्मीको मानार्थ सेनापती कसले बनायो? हनुमान: केपी बा ले ६) रअ का प्रमुख सामन्त गोयललाई बालुवाटारमा गोप्य भेटवार्ता कसले गर्यो? हनुमान: केपी बा ले, तर गोप्य होईन ईश्वर पोखरेल, सुवास नेम्वाङ्ग, सूर्य थापालाई थाहा थियो ७) त्यसोभए रअ को एजेन्ट को हो? हनुमान: प्रचण्ड, बाबुराम, गगन, सिटौला, अमरेश कुमार, मधेसबादी नेताहरू ८) भाजपाको बिदेश प्रमुख विजय चौथाईवाललाई बालुवाटारमा षड्यन्त्रपूर्ण छलफल गर्न बोलाएको १० दिनपछि कसले असंवैधानिक संसद बिघठन गर्यो? हनुमान: केपी बा ले ९) यो सबै घटनाहरू हेर्दा को राष्ट्रको पक्षमा? को भारतको दलाल? हनुमान: केपी बा, ईश्वर, सुवास लगायत हनुमान ग्याङ्गहरू राष्ट्रको पक्षमा, बाँकी सबै: सर्वोच्च अदालत, नागरिक समाज, बुद्दिजिवी, पत्रकार, पूर्व प्रधानन्यायधीशहरू, सर्वसाधारण जनताहरू विशेष गरि प्रचण्ड-माकुने-झल्लु जसले यो संसद बिघठनको ग्राईण्ड डिजाईनको बिरूद्दमा आवाज उठायो र हाम्रो बा को कदमलाई उल्टायो उनिहरू देशद्रोही
@@hamronepal6285 हनुमान हाम्रो नेपाल नलेखेर हाम्रो भारत महान नाम राख
बुढाको घरीघरिको हासोले अझै बाल्खै छन जस्तो लाग्ने कति सितल स्वभाब । जनता तपाइकै साथ छ्न केपी बा।
कम्फर्टेबलहरु वा बर्तमान नेता हरु मध्य केपि ओलि कैयन् गुणा उत्कृष्ट हुनुन्छ देशमा केहि हुन्छ त उन्कै नेतृत्वमा हुन सक्छ
ho हामीले देखि नै रछ म
@@BigBrain-sx4pm jholay shiva ji hoina ta chai holash sala nalayak tero ekha lay gareko dekhinash vanney gareko sochna ta sakxash ho la ni sala apanga haru.
@@BigBrain-sx4pm yo aafai jhola bhitra ko laddu parechha मार्चण्डे वाला
के पि बा को कुरा सुन्दा नेपाली हुनुमा गौरव लाग्छ छाती फुलेर आउछ
@
हेर्न लायक हैन , गर्व गर्न लायक छ
नेपाल मा आज को दिन सम्म धेरैं
नेता र प्रधानमन्त्री आए तर , आँटिला र
साहसी प्रधानमन्त्री केपी शर्मा ओली
रहेछ , अरु केही कुरा मा कमीकमजोरी
भेटेको थिए तर आज को अन्तरवार्ता
हेरेको उनी भित्र रहेको राष्ट्रियता बाहिर
फेरी आए जस्तो लाग्यो , बिचरा त्यो प्रचण्ड हेर्नु न उसको अनुहार ........ ..मलाई यहीँ हिम्मत ,साहस र आत्मविश्वासकाे कारणले ओलीको समर्थन गर्नमा भित्रै बाट जाेस र जागर उत्पन्न भएर आउछ । त्यो जिण र बुढाे शरीर देशभित्रका गद्दार सङसङै विदेशी गद्दार संग एक्लै सामना गरिरहेको छ। र पाे गर्व लाग्छ र मुखबाट केपी ओली जिन्दावाद शब्द आफै निस्किन्छ ।
#iamwithkpoli✊❤🇳🇵
exactly 100000%%%
@@BigBrain-sx4pm jhule ko ho vane sab pata visakiyo
hehhee comment nai delete garera vagexa moro 🤣🤣🤣🤣🤣 darai darai k ladai garnu 😂😂😂@vasmasur🤣🤣
@@snehamagarofficial123 को भाग्यो
@@pradeepkhadkaofficial1504 heheh vasmasur vanne manxe k comment ma aayara k vanirako thiyo ahile comment nai delete garexa🤣🤣🤣
विकाशप्रेमी नेता केपी ओली ज्यू जनताको साथ छ अघि बढ्नुस ।
राजेन्द्र बानियाँ एक निडर पत्रकार हुनुहुन्छ
तपाईंको प्रश्न गर्ने शैली अति उत्कृष्ट छ 🤗
त्यो भन्दा पनि अति सरल तरिकाले प्रश्न को
जवाफ दिने PM. केपी ओली झनै कडा 🙏
केपी बा, यस्तो बेलामा म, हाँस्ने कि रुने 😂
He is great leader of our nation...we are so lucky to have PM like u kp baa.. lots of respect ✊💐💐💐💐
केपी ओली बुढा मा राष्ट्रीयता को गन्ध छ ओलीले राजीनामा दिन मिल्दैन भावी प्रधानमन्त्री पनी ओली नैहुन लौजा मैले ठोकुवा गर्दिनछु ।।
मेरो सास रहे सम्म मेरो समर्थन केपि ओलि लाई !!!!
यी बुढा नेताहरु कोहि पनि ठिक छैन्न ! तर प्रचण्ड माधब भन्दा कयौ गुना केपि ओलि ठिक छन ! यी बुढा नेताहरु हुदा सम्म केपि कै सपोर्ट गरिन्छ !!
मुजि कुनै ठिक छैनन
केपी बा I love you❤️🙏
म कुनै पार्टीको होइन तर पनि केपि ओलि ज्यु को रास्ट्रयता मन पर्छ
Same here
काङ्ग्रेस को छत्र छाया मा नै हुर्केको म आज ओलि बा को इन्टरभ्यु हेर्दा सबै बुढाहरु भन्दा देश को लागि ओलीलाई सपोर्ट गरुम जस्तो लाग्यो 🤔🤔🤔🤔
Me 2
Mero buwa congres dekhi ward ma ladeko"" malai feri congressi fitikoi man pardaina ! Congressi le garda des le dukha pako ! Yo truth ho! 1ta kaam garena ulto lutyo
Me too
He is better than others PM
@@kamalkarki5818 lol but
अब को 10 बर्ष ओलि लाई दिनुपर्छ।
बुडा को २ चोटि मृगौला गैसक्यो १० बर्स अलि धेरै भयो जोला🤣🤣
KP Oli nai best xa aaru sala janmara Chor Haru bhanda ta KP Oli ko Kura jayaz xa 👍
हैन केपी ओलीलाई अब भोट चाहि हाल्छु, हाल्छु।।।
जो सुकैइ ले जे भना केपि बा बाहेक अरु चोर ले कैइ गर्न सकिदैना यो 100%हो
संस्कारयुक्त अभिव्यक्ति सम्माननीय प्रधान मन्त्रीज्यू ! धेरै कुरा सिक्न बाँकि छ हामी सबैले उहाँबाट
मलाइ केही फरक पार्दैन पार्छ त देश लाई I'm with kp oli 🇳🇵🇳🇵
जब सम्म केपि अोलि रैरहन्छन् ।
तब सम्म सुर्यमा भोट हालिन्छ ।
नेपालमा केपि अोलि जस्तो नेता , अाज सम्म देखेको थिईन ।
मन कै कुरा गर्नुभो सर
केपि ओलि जति दमदार प्रधानमन्त्री पाउन गरो छ
केपी ओली जत्तिको नेता pm अब नेपालले पाउन गारो छ सायद असम्भव केपी ओली नेपाल को सान हो
केपि बा लाई त यर सस्कृतकाे पनि ज्ञन रहेछ great man
उहामा के को ज्ञान छैन होला त्यसैले त मनपर्छ
अरुजस्तो आतंककारी होर भन्या
के पि बा लाई मन पराएको होइन जनताले, केपि बाको राष्ट्र र राष्ट्रियता साथै देश बिकास को अडान ले गर्दा मन पराका हुन जनताले।
P00bytv
oli ba jindabat jindabat
पहिला देखिनै देस बेचुवा रहेछ जनताले चिन्न सकेनाै ,जुन देसकाे नक्सा निकाले र अलिकति देखिएकाे रहेछ नाका बन्दिकाे कुरा पनि देखावटि रहेछ अहिले नक्सा हरायाे हाम्राे देसमा बाटाे बनायकाे छ बाेल्नु छैन s.s.b फेार्स अायर नेपाली लाई चुट पिट गरेर जान्छ बाेल्नु छैन ,देस र जनता काे लागि केही गरेकाे छैन सयाै खराब कामकाे ढाक छाेप गरेकाे छ ।अनि कसरी राम्राे हुने वलि ।
अबको प्रधानमन्त्री पुरानै बुडाहरु हुने भए केपिनै ठिक छ कम्सेकम अरुमा भन्दा भिजन त छ।