सिंहदरबारमा सुन फल्ने रुख छैन, मेहनतले मात्र देश बन्ने हो- सुमना श्रेष्ठ | Himalaya TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ก.ย. 2024
  • सिंहदरबारमा सुन फल्ने रुख छैन, मेहनतले मात्र देश बन्ने हो- सुमना श्रेष्ठ
    About us
    .
    Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
    .
    FOLLOW US
    .
    TH-cam: / himalayatvnepal
    Facebook: / himalayatv
    Instagram: / himalayatelevision
    Website: himalayatv.com
    Google News: bit.ly/3xtbKBT
    .
    Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
    .

ความคิดเห็น • 605

  • @nirBikramThakuri5
    @nirBikramThakuri5 8 หลายเดือนก่อน +57

    महान नारी , नमन❤
    सुमना जस्ता नेता कम्तीमा म र म जस्ता मानिस को लागी आशा को दियो पक्कै पनि हो

  • @arjunpant3674
    @arjunpant3674 8 หลายเดือนก่อน +41

    रा स पा को सबै भन्दा उत्कृष्ट साम्सद !!
    she deserves primeminister of nepal !!

  • @Global.Wonders
    @Global.Wonders 8 หลายเดือนก่อน +78

    माननीय सुमना श्रेष्ठ हामी तपाईलाई नेपाल को पहिलो महिला प्रधानमन्त्री भयेको देखन् चाहान्छौ ।।

  • @sureshkunwar9424
    @sureshkunwar9424 8 หลายเดือนก่อน +40

    रास्वपाले भोलि के कस्तो काम गर्ला थाहा छैन तर विषयलाई राम्रो सङ बुझ्न सक्ने,गहिराईमा पुग्न सक्ने क्षमताभएका व्यक्ति चाहिँ धेरै छन है। सुमना दिदि is one of them ❤️

  • @yubrajpandey3948
    @yubrajpandey3948 8 หลายเดือนก่อน +57

    एउटा क्षमतावान जनप्रतिनिधिको छनौट गर्नुको फाइदा
    यस्तै होला। सुमना जी,You are doing great.👍️👍️

  • @Jiyagannu
    @Jiyagannu 8 หลายเดือนก่อน +178

    एस्तो राम्रो मान्छेहरु लाई जनताले साथ दिनु जरुरी छ 💗🙏🙏

    • @panditjagannath3486
      @panditjagannath3486 8 หลายเดือนก่อน +4

      सुनेँ , प्रश्न र उत्तर राम्रो

    • @tumeylimbu6275
      @tumeylimbu6275 7 หลายเดือนก่อน +4

      1

    • @madanmuskan9093
      @madanmuskan9093 6 หลายเดือนก่อน +1

      ❤❤❤❤❤🎤🌹🙏🎶🎤🇳🇵📷️

    • @ritalimbu6630
      @ritalimbu6630 6 หลายเดือนก่อน

    • @kebinthegim5536
      @kebinthegim5536 4 หลายเดือนก่อน

  • @GharDeshParDesh
    @GharDeshParDesh 8 หลายเดือนก่อน +30

    माननीय सुमना श्रेष्ठका बिचार र उहाँको पार्टी प्रति उच्च सम्मान छ । सुमना जि हेर्दा नै ; तपाइँ एक निडर र केही डिटरमिनेसन भएको लिडर देखिनु हुन्छ । तपाईं प्रती जनता को ठुलो आशा छ । तपाइँको त्यो हुटहुटि सदा यस्तै रहिरहोस । सफलताको शुभकामना

  • @GangaLuitel-kr3ve
    @GangaLuitel-kr3ve 8 หลายเดือนก่อน +90

    देश र जनताले मागेको एक होनहार सक्षम शुमना श्रेष्ट्लाईआउने 84 सालमा दुई तिहाईको आजै शुभकामना दिदै दुई तिहाईको लागि आफै आफुले सक्ने सयोग भरपुर गर्नेछु

  • @premshrestha7902
    @premshrestha7902 8 หลายเดือนก่อน +16

    नेपाल र नेपालीको आशाको दियो बोकेर हिड्नु भयकी एक नेत्रि सुमना श्रेष्ठ ।

  • @jayandrakoirala6130
    @jayandrakoirala6130 8 หลายเดือนก่อน +13

    सहि विश्लेषण । सोध्ने र उत्तर दिने दुबै जनताका आखाका नानी हुन ।

  • @khembahadurkhadka1810
    @khembahadurkhadka1810 5 หลายเดือนก่อน +3

    एक ब्यक्ती को बार्तलाप ले लाखौं लाख ब्यक्ति को दिमाग मा देश प्रतिको गहिरो माया कस्तो हुन्छ? भनेर छर्लङ्ग पार्नु भएको मा साम्सद् तथा मन्त्री सुमना श्रेष्ठ जी र यात्री जी लाई बधाई तथा शुभकामना । यो धर्ती ले यस्तै सपूत र सुपुत्री हरु को जन्म दिदै जाओस् । जय देश, जय नेपाली जनता।

  • @deepakkandel9795
    @deepakkandel9795 8 หลายเดือนก่อน +7

    सर्वप्रथम तपाइलाई सांसदमा चयन गर्ने नागरिकलाइ बधाइ छ,त्यसपछी तपाइलाइ किनकी 2046 सालपछीकै संसदको काम कर्तब्य र भुमिका जनतामा स्थापित गराउन सफल भएकोमा।

  • @JagatPun-x6w
    @JagatPun-x6w 7 หลายเดือนก่อน +8

    यस्तो संसद लाई जिताएर पठाउने त्यहाँको जनता लाई सलाम छ ❤

  • @harid.lelhak2690
    @harid.lelhak2690 6 หลายเดือนก่อน +1

    सलाम छ सुमना जी, तपाईको विचार र अभिव्यक्तिको उच्च सम्मान गर्दै मेरो मुलुकका धेरै भन्दा धेरै सांसद यस्तै सोच राख्ने विवेकशील युवा भए मा जनता र राष्ट्रको हित मा अग्रसर हुने छन भन्ने हार्दिक कामना।

  • @nayan_Adhikari2
    @nayan_Adhikari2 6 หลายเดือนก่อน +6

    सुमना श्रेष्ठ माननीयले गर्नु भएको गहन अध्यनले र उहाँ को भोगाइ अनुभव र समस्यालाइ नजिक बाट कोट्याएर विश्लेषण गर्न सक्ने क्षमताले पक्कै राष्ट्रिय स्वतन्त्र पार्टिको गरिमा फराकिलो बनाउने छ !

  • @SANTABHUDHA
    @SANTABHUDHA 6 หลายเดือนก่อน +4

    एक दम रामराे हजुर लाइ शुभकामनछ उनति पगति का पाइला अगाडि बढुन यहिनै मेराे सुभकामन

  • @priyalamichhane1204
    @priyalamichhane1204 8 หลายเดือนก่อน +49

    निरन्तरताको लागि शुभकामना सुमना जी
    म तपाईंको अतिनै प्रशंसक हुँ ❤️

  • @kajishrestha418
    @kajishrestha418 8 หลายเดือนก่อน +19

    सुमनाको भनाइ सहि हो बिदेशमा एक घन्टा सुख देखेर यस्तै हो लाइफ सोच्नु गलत हो यो भनाइले मन छुयो

  • @narayankhanal4548
    @narayankhanal4548 8 หลายเดือนก่อน +16

    अति राम्रो मलाई मन पर्ने साम्सद मध्ये एक तँपाई हो Keep Going on Well

  • @khadagchhetri1902
    @khadagchhetri1902 6 หลายเดือนก่อน +3

    अती सान्दर्भिक भनाइ। नेपालीले मेहनत गरेको खण्डमा मात्र देशको बिकास सम्भव छ। भासणले मात्र देशमा बिकास हुदैन

  • @bibaslama2262
    @bibaslama2262 8 หลายเดือนก่อน +4

    एकदम सही बिस्लेसन

  • @madhurana421
    @madhurana421 3 หลายเดือนก่อน +1

    हजुर जस्तो साेच भएका युवाहरूकाे अति नैे खाचो छ याे मुलुकलाई र अाशावादी छु कि हाम्रो मुलुककाे अवस्था अवश्य फेरिने छ ।❤❤❤😊

  • @everestmomoplus
    @everestmomoplus 7 หลายเดือนก่อน +2

    कति महान विचार सुमना जी को 🙏 परिवर्तनशील कार्यको लागी शुभ कामना 💐

  • @mohanmagar2942
    @mohanmagar2942 8 หลายเดือนก่อน +11

    सायद मलाई लाग्छ नेपालको सदनले यति प्रफेक टालेन्ड संसद पाएक इतिहासमा पहिलो चोती होला
    यति राम्रो बिचार यति बौद्धिक अति खुसी लाग्छ 👌🙏

  • @mohanbaram7655
    @mohanbaram7655 6 หลายเดือนก่อน +3

    मा.सुमनलाई सिंगो नेपाली जनताले साथ र सहयोग मिलोस् keep it up .

  • @drndeepak6557
    @drndeepak6557 8 หลายเดือนก่อน +8

    सुमना श्रेठ धेरै राम्रो र सिक्षित साम्सद हो। उहाले बोल्नु भएको आवाज को सधैं साथ दिनु पर्छ।

  • @banuragi1310
    @banuragi1310 8 หลายเดือนก่อน +17

    रा स्व पा कि बौद्धिक एवं शालीन नेतृ सुमना श्रेष्ठ र अहिलेसम्म विना विवादित राष्ट्रिय संचारकर्मी टिकाराम सर बिचको कुराकानी सुन्दै छु।❤️❤️❤️❤️

  • @ganeshbahadurshrestha7624
    @ganeshbahadurshrestha7624 8 หลายเดือนก่อน +3

    तपाईं नेपाल र नेपालीलाई बनाउनै पर्छ भनेर लागेका स्वच्छ छवि र सुद्द मन लिएर अाएका युवा हाे भन्ने कुरा अाज झनै पुष्टि भयाे । धन्यबाद तपाईंको मन मस्तिष्क बुझ्ने माैका दिनुभएकाेमा ।

  • @pradipranabhat7136
    @pradipranabhat7136 8 หลายเดือนก่อน +31

    Excellent micro study Sumana ji.
    I think everybody don't know about her academic journey.
    She earned her Masters of Business Administration from the Massachusetts Institute of Technology (MIT) Sloan School of Management,Cambridge, USA. She also double-majored in Economics and Mathematics, graduating magna cum laude with honors from Bryn Mawr College and Haverford College in the USA.(source:- wikipedia)

    • @ompaudel4463
      @ompaudel4463 8 หลายเดือนก่อน

      Mathematics students haru tallent logically hunxan ho.ma ni Mathematics teacher ho

  • @shankargoodchalise392
    @shankargoodchalise392 6 หลายเดือนก่อน +3

    सुमना जी तपाईं माथि ठूलाे भराेसा छ,
    तपाईं बाटो नबिराइ अघिबढिरहनुस् सफलताको हार्दिक शुभकामना ।

  • @arjunparajuli8159
    @arjunparajuli8159 6 หลายเดือนก่อน +3

    स्पष्ट भिजन भएको युवा नेता लागेको छ यहाँको लक्षमा पूर्ण सफलता मिलोस्।शुभकामना छ।धन्यवाद ।

  • @balarambhuju3215
    @balarambhuju3215 6 หลายเดือนก่อน +3

    प्रश्न सोध्ने र उत्तर दिने दुबैजनाको स्तर उच्च रहेको पाएँ।
    हामी नेपाली जनताहरुले यस्तो ब्यक्तिलाई जिताउनु आबश्यक रहेको छ।

  • @binodadhikari1708
    @binodadhikari1708 8 หลายเดือนก่อน +5

    कति राम्रो बिचार woooohhhhh!!!! हरेक कुरा मा सकारात्मक सोच its बबाल leader....keep it up....

  • @lamasamina5161
    @lamasamina5161 8 หลายเดือนก่อน +5

    वउ! यत्ति स्पष्ट मीठो उपयोगी उत्प्रेरित अन्तरबार्ता ।

  • @KhemrajShrestha-z8r
    @KhemrajShrestha-z8r 4 หลายเดือนก่อน +1

    माननीय सुमन सिस्टर जि तपाईंको सोच्च बिच्चार जस्तै हामी सबैमा अाउनु पर्छ अनि बल्ल बन्नछ देश 👍️👍️👍️

  • @krishnapaudel9497
    @krishnapaudel9497 5 หลายเดือนก่อน +2

    सुमनाजीको उत्साहले नागरिक को मनमा पनि आसा पलाएको छ।

  • @Kasa690
    @Kasa690 8 หลายเดือนก่อน +50

    ❤यतिको नेतालाई चैं जनताले सम्मान का साथ भरपूर साथ दिन जरुरी छ है नेपाली जनता ❤

    • @rabjoshi76
      @rabjoshi76 7 หลายเดือนก่อน +1

      तर बिडम्बना !! पार्टीका झोले हामीहरुले नै यस्ता नेतालाई हराइ दिन्छौ । थुक्क

    • @Kasa690
      @Kasa690 7 หลายเดือนก่อน +2

      @@rabjoshi76 आफ्नो देश bikash गर्नै नेता सहि चुन्न नसक्ने अनि खाली देश बिग्र्यो देश बनेन vanera गफ मात्र दिने hami janata nai bheda hau

  • @dwarikasiwakoti4638
    @dwarikasiwakoti4638 6 หลายเดือนก่อน +1

    माननीय सुमना जि को सोच आजको नेपाल को आबस्य्कता हो।

  • @dreamscolourhouse3252
    @dreamscolourhouse3252 8 หลายเดือนก่อน +3

    thank you so much माननीय सुमना क्षेष्ठ जयु🙏। नेपालमा हामीले केही गर्ने हाे भने पहिलाे हामीले बाहिर जाने साेच्न छाेड्नु पर्छ भनेर सिनीयर उधमीले भनेर नै हामी अाफ्नै देशमा पसिना वगाएका छाै।साच्चिनै चुहिएकाे हाम्रो घरकाे छानाे छाउने जिम्मा हाम्रो नै हाे अरू कसैले अाएर गर्दिन्न। उर्जावान याे अर्थपूर्ण सम्वादकाे लागि हजुरहरू दुवैलाई धन्यवाद ।

  • @subashshrestha1766
    @subashshrestha1766 4 หลายเดือนก่อน +1

    राष्ट्रिय स्वतन्त्र पाटी बाट हामी सबैको स्वतन्त्र ब्याक्ती सुमना श्रेष्ठ लाई बधाई तथा शुभकामना।

  • @KajimanSinchuari
    @KajimanSinchuari 6 หลายเดือนก่อน +1

    सुमना श्रेष्ठ एक अबल सामसद हाे र देशले खाेजेकाे नेता पाएकाे छ जय घण्टी🇳🇵🇳🇵🔔🔔

  • @hombahadurdangi816
    @hombahadurdangi816 8 หลายเดือนก่อน +6

    एकदमै राम्रो साेच माननियकाे जाेस नघटाेस पक्कै एकदिन तपाईंले साेचेकाे हुनेछ ।

  • @reshambastakoti993
    @reshambastakoti993 8 หลายเดือนก่อน +15

    देश प्रतिकाे माया हाेस त यसरी हाेस,जय हाेस सुमना जि🙏🙏

  • @deepakshrestha-bk5mb
    @deepakshrestha-bk5mb 7 หลายเดือนก่อน +2

    साम्सद सुमना ज्यु सुस्म सान्दर्भिक जनसाधारण को बास्तबिक कामको उजागर गर्ने बुझ्ने एक मात्र बुझकिर छ्यमता मान सच्चा ब्यक्ति हो सबै जनसाधारणले बुझुं है .......

  • @Debuchronicles
    @Debuchronicles 8 หลายเดือนก่อน +9

    जित्नु पर्ने,सत्ता मा जानै पर्ने,परिवर्तन कहाँ र कसरी भन्ने " बिचार" प्रति प्रष्ट एक होनहार ब्यक्तित्व, नेपाल लाई चाहिने नेता को रूपमा हेरेको छु। जनता ले साथ दिन जरुरी छ

  • @kamalpoudel4230
    @kamalpoudel4230 7 หลายเดือนก่อน +2

    हामीलाई चाहिएको नेता एस्तै राम्रो सोच भएका हुन जय घण्टी ❤🎉🎉🎉

  • @dolgurung7331
    @dolgurung7331 8 หลายเดือนก่อน +4

    सबै काल र बादहरुको अन्त बेरोक्रेसिले गरेको रहिछ र देश नेताको भिजनले चलेको होइन च भनेर बल्ल सुमना जि ले बुझ्नु भयछ यो देशमा यस्तो प्रकृयाको अन्त गर्नु पर्छ ।

  • @Phurba.sherpa1
    @Phurba.sherpa1 7 หลายเดือนก่อน +4

    टिकाराम यातृ जिउले लिनु भएको उत्कृस्ट सम्बाद अति छेमातावान साम्साद श्री शुमाना श्रेस्ट को बिचर सम्बाद नेपालि जनाताको लागि मेल नखाने काईते नियाम कानुन्कानुन्,सम्बिधान सम्सोधन प्रकृयाम धेरै अध्यान गरि रास्वपा मा उत्कृस्ट मननियको रुपमा देखिएको छ ! र जनाताको भलाई कोलागि समसद भबनमा आवाज बुलन्द भएको देखिन्छ ! जनताको आसाभरोसा भएपछि भबिस्य उज्जल छ जये होस

  • @durgahamal1799
    @durgahamal1799 8 หลายเดือนก่อน +3

    सुमना जि काे interview पुरै हेरे, सारै मन पर्याे,यस्तै किसिमले अगाडि बढनुहाेला

  • @manighale5607
    @manighale5607 8 หลายเดือนก่อน +16

    Wow! She is great with in-depth knowledge and knows what she is talking about. We all should be proud of leaders like her. Great RSP with great leaders. Well done Rabi Sir!

  • @rudragurung9222
    @rudragurung9222 4 หลายเดือนก่อน +1

    मन्त्री,sumanaasrestha लाइ सलाम एक्दमैसहि,र प्रसन्सायुक्त निर्नएलिनुभयो सफल्ताकोशुभ काम्ना

  • @Krishnabhandari2051
    @Krishnabhandari2051 8 หลายเดือนก่อน +8

    एक सासद कसरी परिपक्व बन्न सकिन्छ उहाबाट सिक्न सकिदो रहेछ! नया सोच नया जोश नया उर्जाले पक्कै तपाईहरु जस्ता युवाहरुले देश चाडै बनाउनु हुनेछ आशावादी छु

  • @shivaharipokharel6794
    @shivaharipokharel6794 8 หลายเดือนก่อน +7

    गज्जब उत्कृष्ट राजनीति कर्मी । भविष्य उज्ज्वल छ । भुइका जनतालाई हेर्नु । शुभकामना

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 8 หลายเดือนก่อน +4

    अति सुन्दर संवाद, सुमना र टीकारामजीलाई धेरै धन्यवाद छ, सत्य तथ्यको जयहोस।

  • @UR.Cristiano-e7w8n
    @UR.Cristiano-e7w8n 8 หลายเดือนก่อน +8

    हाम्रो सानो र मसिनो समस्या समाधान गर्न कुनै वाद र तन्त्रको परिभाषा सग परिचित हुन आवस्यक छैन । यो कुरो मनन योग्य छ ।

  • @Novemberrain1978
    @Novemberrain1978 6 หลายเดือนก่อน +1

    सुमना बेस्ट नेत्री हुन।।येस्तै न्डर नेता चाहिएको छ यो देश लाइ

  • @binodgc8709
    @binodgc8709 4 หลายเดือนก่อน +1

    कति राम्रो नेपाली बोलचाल को चाइने सब्द ,सुमना जि को ,नेपालमा सुमना बालेन आदि जस्तो आठ दस जना राम्रा मान्छे हुने भए देशको काया पलट हुने थियो ।

  • @devrajshrestha2047
    @devrajshrestha2047 8 หลายเดือนก่อน +5

    सुमोना श्रेष्ठ जि उज्ज्वल भबिस्यको शुभकामना 🎉🎊🙏😍

  • @MohanBhat-hd2yp
    @MohanBhat-hd2yp 8 หลายเดือนก่อน +7

    मन छोयो अरू बर्णन गर्ने शब्द भेटिन् ।

  • @deepakduwadi1963
    @deepakduwadi1963 4 หลายเดือนก่อน +1

    नेता अथवा नेतृत्वको सबै भन्दा उत्कृष्ठ उदाहरण सुमना हुन ।

  • @narayanbasnet-zu8ti
    @narayanbasnet-zu8ti 8 หลายเดือนก่อน +1

    सुमाना जी जनताको आबाज बोल्नु भएको छ सफल कार्यकालको शुभकामना ।

  • @KulbahadurSinghdan57
    @KulbahadurSinghdan57 8 หลายเดือนก่อน +2

    Jay ghanti 🔔🔔🔔🔔

  • @Lovesongs7uMyUSA
    @Lovesongs7uMyUSA 8 หลายเดือนก่อน +11

    I can see Sumana Strestha one of the icon of Rastriye Swotantra Party. She always speaks for the people and the nation. She has the best analytics quality. Best of Luck, Sister.

  • @DilipShrestha-in9ju
    @DilipShrestha-in9ju 4 หลายเดือนก่อน +1

    मुलुक र नागरिकसंगको धरातलिय यथार्थ आत्मसात गर्न सकेको पहिलो मन्त्री र नेता हो सुमना । सवै आमनेपाली र भुईमान्छेको आशीर्वाद लागोस ।

  • @yogendraupreti2385
    @yogendraupreti2385 8 หลายเดือนก่อน +2

    देश र जनताले मागेको एक होनहार सक्षम शुमना श्रेष्ट्....

  • @ashokmagar1552
    @ashokmagar1552 8 หลายเดือนก่อน +4

    उच्च सम्मान छ माननीय ज्यु

  • @DambarBahadur-sl5ng
    @DambarBahadur-sl5ng 8 หลายเดือนก่อน +1

    Wow that's amazing news nice tolerant of country Nepal

  • @saradabudhamagar217
    @saradabudhamagar217 8 หลายเดือนก่อน +1

    Good Information question.

  • @kripalrana612
    @kripalrana612 5 หลายเดือนก่อน +1

    शिक्षा मन्त्री ज्यू सलाम छ।

  • @sanjitsaru
    @sanjitsaru 8 หลายเดือนก่อน +20

    It is always delight to listen to both of them.

  • @madhubohara4993
    @madhubohara4993 8 หลายเดือนก่อน +5

    उत्कृष्ट पात्र

  • @shyamrajrai5624
    @shyamrajrai5624 5 หลายเดือนก่อน +1

    सुमनाश्रेष्ठ ज्यु यो देशकी नेता पक्का।

  • @blueleagend8146
    @blueleagend8146 7 หลายเดือนก่อน +7

    म ड्रागन फ्रुट खेति गर्ने कृषक हु । मैले भारतवाट नयाँ जातकाे ड्राईन फ्रुटकाे बिरुवा ल्याउने विचार गरेर म मेराे नगरपालिका गए, नगरपालिकाले जिल्ला कृषीमा पठायाे, जिल्ला वन विभागमा पठायाे, वन विभागले प्रदेश मन्त्रालय पठायाे, प्रदेश मन्त्रालयले राष्ट्रिय वालि विकास केन्द्रमा जानू भनेयाे, वाली विकास केन्द्रले, राष्ट्रिय फलफुल केन्द्रमा जानू भनेयाे, राष्ट्रिय फलफूल विकास केन्द्र, राष्ट्रिय क्वारेन्टाइन केन्द्रमा जानू भनेयाे, राष्ट्रिय क्वारेन्टाइन केन्द्रले ड्राईगन फ्रुटकाे बिरुवा विदेशवाट ल्याउने कानुन नै छैन भनेर भन्नू क्वारेन्टाइनकाे हाकिमले भन्नु भयाे, म छक्कै परे अहिले मैले नेपालका म जस्ता किसानले लगाएकाे बिरुवा कसरी विदेशवाट आयाे त भन्दा तपाईं ठुलाे कुरा नगर्नुहाेस भनेर थर्काउनु भयाे । सुर्खेतबाट काठमाडौसम्म आए, निरास हुँदै फर्किए । यस्ताे छ नेपालका दलाल कर्मचारी र राजनीति कर्मीहरूकाे काम अनि कसरी हुन्छ याे देशकाे विकास ? सलाम सुमनाजी, जनताकाे सानाे सानाे काममा सांसदहरूले ध्यान दिन आवश्यक छ ।

    • @BijayaKarki-k8m
      @BijayaKarki-k8m 4 หลายเดือนก่อน

      त्यो हाकिमको बङ्गारा झारेर फर्किनु पर्नी नि

  • @PadamSahakari-z6e
    @PadamSahakari-z6e 8 หลายเดือนก่อน +2

    Such a brilliant MP n she have bright future beat of luck

  • @tejratnatuladhar2441
    @tejratnatuladhar2441 8 หลายเดือนก่อน +1

    great , thanks both of you.

  • @ishwariacharya-ft5wk
    @ishwariacharya-ft5wk 15 วันที่ผ่านมา

    सलाम🙏 सुमन जि तपाइको बिचार ,बिश्लेशन,।

  • @narayankrishnashrestha8237
    @narayankrishnashrestha8237 6 หลายเดือนก่อน

    Very clear cut line of thinking! Awesome!

  • @padamrokaya6529
    @padamrokaya6529 8 หลายเดือนก่อน +1

    कस्तो राम्रो कुरा गर्नु भयो

  • @mr.ekaratnaacharya
    @mr.ekaratnaacharya 6 หลายเดือนก่อน

    Very impressive, intellectual and reality based speech. I fee, that its the people's voice. Best wishes for your mission.

  • @meghanathbhattarai6865
    @meghanathbhattarai6865 8 หลายเดือนก่อน +1

    You are doing great

  • @harisitoula1172
    @harisitoula1172 8 หลายเดือนก่อน +1

    रा स पा बाट संसदमा पूगेका सांसदहरूको भुमिका प्रसंसनिय छ।

  • @dbbhandari2024
    @dbbhandari2024 8 หลายเดือนก่อน +8

    अहिलेको प्रविधिसंग समन्वय गर्दै संसदमा उहांले पुर्याएको योगदान,संशोधन प्रस्ताव तथा छलफलमा सहभागी अझ प्रविधिमार्फत पुर्याएको योगदानलाई मुल्यांकन गर्दा उहाँ जस्तै सासंद कम्तीमा ५०/६० जना जत्ति भएको भए नीति निर्माणको तहमा उल्लेखनीय सुधार हुने थियो। नीति निर्माणमा सुधार भएमा समग्र क्षेत्र सुधार हुन्छ।

  • @saradabudhamagar217
    @saradabudhamagar217 8 หลายเดือนก่อน

    Dhanyabad, good Information/ question & answer. Sidra hamro desh Nepal,Sachikai original Nepal Ko anuhar feriyako herna dehana paiyos.

  • @gopronepal9579
    @gopronepal9579 8 หลายเดือนก่อน +3

    I love it

  • @saradabudhamagar217
    @saradabudhamagar217 8 หลายเดือนก่อน

    Wa..... life Freedom, Thinking, work Question & answer.

  • @dawalama9966
    @dawalama9966 5 หลายเดือนก่อน

    wow samsad sumana ji please go a head , hamro Desh Nepal banau, vrasta lai nasta garu. very true said.

  • @relaxingmusic-vi3rj
    @relaxingmusic-vi3rj 7 หลายเดือนก่อน

    You are in right place sis. Bless your.

  • @maniramshrestha9135
    @maniramshrestha9135 6 หลายเดือนก่อน

    . शिक्षामा सुधार ल्याउने शुभ कामना

  • @rajendrarai5945
    @rajendrarai5945 5 หลายเดือนก่อน

    You are the only one politician, moving agead with words and actions.
    Studying and knowing these garbase system in depth is not easy, but your determination, your knowledge, your way of deliver and speed is so admirable and respectable.

  • @rajyonjon8366
    @rajyonjon8366 8 หลายเดือนก่อน +3

    I salute to you Sumana mam. You are the only leader that I appreciate and hope for. More power to you.

  • @seanshrestha7053
    @seanshrestha7053 8 หลายเดือนก่อน +2

    Excellent interview!

  • @saradabudhamagar217
    @saradabudhamagar217 8 หลายเดือนก่อน

    Good system. Information, answer.& Question.

  • @kusumgiri9942
    @kusumgiri9942 4 หลายเดือนก่อน

    सहि हाे सलाम

  • @mahendrakarki1862
    @mahendrakarki1862 6 หลายเดือนก่อน

    Thank you Sumana ji

  • @deepankarki5470
    @deepankarki5470 8 หลายเดือนก่อน +1

    ONE OF MY FAVOURITE SAMSAD.

  • @boharadambar
    @boharadambar 5 หลายเดือนก่อน

    Thank you so much young lady we are proud on you that you step on politics ❤

  • @nirmalathapa6696
    @nirmalathapa6696 8 หลายเดือนก่อน +1

    We need such broad minded leader ,salute you

  • @saradabudhamagar217
    @saradabudhamagar217 8 หลายเดือนก่อน

    Very Good information, answer.

  • @manishaadhikari8795
    @manishaadhikari8795 6 หลายเดือนก่อน

    Great speech sumaNa

  • @manashkafle6894
    @manashkafle6894 8 หลายเดือนก่อน +9

    One of the very few members in the parliament house that everyone appreciates her efforts. Loved to watch. thank you so much Tika ram sir for bringing her into conversation.