यक्ष प्रश्नमा विद्या भण्डारी- नेपालका राष्ट्रपति र राणाकालका राजा उस्तै | Himalaya TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024
  • About Show
    यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
    कार्यक्रम यक्ष प्रश्नको २४३ औं एपिसोडमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको यो विशेष कुराकानी ।
    Yaksha Prashna with Rajendra Baniya in conversation with Vidhya Devi Bhandari
    Presenter: Rajendra Baniya
    Guest: Vidhya Devi Bhandari
    #himalayatvhd #yakshaprashna #rajendrabaniya #VidhyaDeviBhandari #interview
    About us
    .
    Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
    .
    FOLLOW US
    .
    TH-cam:
    / himalayatvnepal
    Facebook: / himalayatv
    Instagram: / himalayatel. .
    Website: himalayatv.com
    Google News: bit.ly/3xtbKBT
    .
    Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.

ความคิดเห็น • 269

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +83

    आफू रास्ट्रपति बन्न आफ्नो पतिको हत्यारा 😮
    लुकाउने बडा महारानी हुन् विद्यादेवी भण्डारी✌️🙏

    • @migmalama6107
      @migmalama6107 ปีที่แล้ว +6

      KP le banai deko Rastrapati ho ,KP ra Bidhya ,Pradhamantri ra Rastrapati huda ta aafno pati ko hatya ko xanbin garena aba ta k garnu

    • @shukadevneupane6524
      @shukadevneupane6524 ปีที่แล้ว +2

      हजुरलाई हत्यारा थाहा रहेछ प्रमाण सहित किटानी जाहेरी गरे राम्रो हुन्थ्यो हत्यारा दण्डित हुनेथिए

    • @binaydhawa7666
      @binaydhawa7666 ปีที่แล้ว

      proof ?

    • @shreebidari526
      @shreebidari526 ปีที่แล้ว

      Tapai arko patra

    • @parshuniroula9380
      @parshuniroula9380 ปีที่แล้ว +1

      थुक्क तेरो सोच

  • @beingamaraj
    @beingamaraj ปีที่แล้ว +15

    एमाले भन्दा माथि उठ्न नसक्ने अनि कसरी राम्रो निर्णय गर्नसक्छिन् राष्टपति भएर टोइट 😡😡

  • @villapoudel679
    @villapoudel679 ปีที่แล้ว +16

    यो आफ्नै बुढो मार्ने लाई के बोलाएको छ्या अरु कोहि भेटेनौं र दाजै

  • @chakrachand1410
    @chakrachand1410 ปีที่แล้ว +1

    थूक्क खुराफातीओलीको सुँगुर मुखे हलीनि । हामी कांग्रेसिजन ले राप्रपा, रास्वपा, ओली हरुको को दाउ के छ भनेर बुझ्न जरुरि छ । ओलीको दोहोरो डिजाइनमा नै मण्डले तथा प्रतिक्रिया बादीहरू सल्बलाएक छन्। भ्रष्टाचारको फाइलले एमाले आत्तियो।

  • @rajukc3152
    @rajukc3152 ปีที่แล้ว +11

    मुर्ति रास्ट्रपति kp ले चलयको थियो😂

  • @darikakarajan5062
    @darikakarajan5062 ปีที่แล้ว +34

    यत्तिको अयोग्य पात्र यो देशको प्रमुख हुन्छन् अनि कसरी बन्ला देश कसरी होला विकास । श्रीमानको सम्मानका लागी अयोग्य हुँदा हुँदै पनि श्रीमतीलाई राष्ट्रपतिनै दिनु पर्ने थिएन तर एमाले (केपि ओलि ज्यु )ले दिनु भयो । जसले २ कार्यकाल राष्ट्रप्रमुख हुँदै गर्दा पनि आफ्नो श्रीमानको हत्यारा खोज्न वा पत्ता लगाउन सक्नु भएन !!! खोज्नै चाहनु भएन कि!

    • @puskarkhanal8256
      @puskarkhanal8256 ปีที่แล้ว

      सहि विश्लेषण हो

    • @pradipkumarpoudel365
      @pradipkumarpoudel365 ปีที่แล้ว +2

      रास्ट्रपति हुनलाई अयोग्य त भन्न मिल्दैन उहाँ ! के को आधारमा अयोग्य भन्ने ? पढाइ , उमेर, जिउडाल ( उचाई तौल आदि) योग्य हुन के कस्तो हुनुपर्छ र?
      अयोग्य भन्न त मिल्दैन तर , आफ्नो पतिको हत्या योजनामा कहिँ न कतै समर्थन , योजना, सहमति उहाँको पनि नभएको भने होइन!

    • @shukadevneupane6524
      @shukadevneupane6524 ปีที่แล้ว

      हजुरको नाम ठेगाना थाहा पाए हजुरको योग्यताको कदर गर्न जनता सडकमा निस्कने थियौ

    • @shreebidari526
      @shreebidari526 ปีที่แล้ว

      La hatrara khojenena tapaiko samasya k ho

    • @keshabrajpaudyal9595
      @keshabrajpaudyal9595 ปีที่แล้ว

      राष्ट्रपतिलाई त्यो अधिकार छ दुर्बुद्धि।

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +36

    राजा भएर देश लुटिएको होइन रैछ 🇳🇵😌
    देश लुट्न नपाएर राजा फालीएको रहेछ.!🤔

    • @kiransharma2656
      @kiransharma2656 ปีที่แล้ว +1

      that is 100% correct

    • @puskarkhanal8256
      @puskarkhanal8256 ปีที่แล้ว +1

      100%

    • @Magar252
      @Magar252 ปีที่แล้ว

      Hijo umreko haru thaha chhaina raja huda Kati garho thiyo vanera. raja vako vaye yesari bolna sakinthyo? Aaile timi mari sakeko bagh dekhi darayera jaijaikar gaihidekechheu.

  • @Dinesh-jn5xi
    @Dinesh-jn5xi ปีที่แล้ว +10

    ओलि को भक्त हु भन्दा भैगो नि ?? बुढो त मारिगो अब उपयोग गर्ने इच्छा हो???

    • @keshabrajpaudyal9595
      @keshabrajpaudyal9595 ปีที่แล้ว

      काँग्रेसको झोले जस्तो लाग्छौ।

  • @rawalindraneupane7610
    @rawalindraneupane7610 ปีที่แล้ว +2

    तपाईं नेपाल को दोश्रो तथा पहिलो महिला राष्ट्रपति भैसक्नु भएको छ । नेपालको राजनीति सबैभन्दा उच्च र सम्मानित पदमा जाने इच्छा जो कोही राजनीतिक व्यक्ति लाई हुन्छ नै र उक्त ठाउँमा पुग्नु भयो । नेपाल को इतिहासमा तपाईंको नाम सम्मानित स्थानमा पुगी सकेपछी त्यसलाई कायम राखी राख्नु तपाईंको प्रमुख कर्तव्य हुनेछ । तपाईं राष्ट्रपति भैरहँदा केही व्यक्तिहरुले बिवादित बनाउने प्रयास समेत नगरेका होइनन् । अबका दिनमा पनि राज्यले दिइरहेको सम्मान लाई कायम राख्दै सम्मानित जीवन बिताउनु भयो भने मात्र नेपाली जनताले उक्त सम्मान लाई कायम राखि राख्ने छन। फेरि पनि तपाईं लाई बिबादित बनाउने काम हुन सक्छ र बजार हल्ला पनि छ त्यो के भने पुर्व राष्ट्रपतिको सुबिधा परित्याग गरि तपाईं कुनै पार्टीको सक्रिय राजनीतिमा गै पार्टी प्रमुख भएर जाँदै हुनुहुन्छ भन्ने छ। यदी तपाईंले त्यस्तो गर्नु भयो भने तपाईंको सम्मानित जीवन अन्य राजनीतिक व्यक्ति सरह बिवादित हुने कुरा निश्चित छ ।

  • @DhamiAmrit-qq7lq
    @DhamiAmrit-qq7lq ปีที่แล้ว +5

    आफ्नु सम्पती र के पि को सम्पती बनायौ जन्ता को खुन चुसेउ गफ नलगाउ

  • @gyanprasadbhattarai1492
    @gyanprasadbhattarai1492 ปีที่แล้ว +18

    काम छैन पति मारुवा को हिजो रास्ट्रपति हुदा कति दुख दियकी थि नेपाली जनता लाइ

    • @keshabrajpaudyal9595
      @keshabrajpaudyal9595 ปีที่แล้ว

      दुर्बुद्धिको अभिव्यक्ति।

  • @SantaramSantaram-t9l
    @SantaramSantaram-t9l ปีที่แล้ว +1

    अछुत भो गणतन्त्रलाई yasta आइमाईलाई राष्ट्रपति बनाउनु कुकुर स्वर्ग जाँदैन भन्थे हो rai छ

  • @premchhantyal1203
    @premchhantyal1203 ปีที่แล้ว +1

    योग्यता बिनाको रास्ट्रपति हो kp oli ले चालेको गोति

  • @Dinesh-jn5xi
    @Dinesh-jn5xi ปีที่แล้ว +3

    अनि खोइ त बुढा को हत्याको पत्ता लगाएको त सुढी?????

  • @mkamrita5397
    @mkamrita5397 ปีที่แล้ว +1

    तिमी रास्ट्रपति हुदा आम महिला दिदी बहिनी ले के पायो बलात्कार बाट कतिको हत्या भयो कहिले आवाज उठायौ। अहिले ठुलो कुरा गर्ने। लोकतन्त्र त इनिहरु लाई आको छ।

  • @Mantyang
    @Mantyang ปีที่แล้ว +1

    Mr. Baniya ,"तपाईं ले त महङ्गा गाडी चद्नु वो, अझ हेलिकप्टर के के आरोप लग्यो नि"
    Ex President," गाडी त पहिले पनि चडेको हो । सहुलियत हुने गरि तेस्तै नियम छ " shame on you Ex President.
    Baniya sir why didn't you ask her about messed traffic during her out going, visits. I really want to see her face😢 how she would defend 😡

  • @deenanathacharya2743
    @deenanathacharya2743 ปีที่แล้ว +1

    लाखौं नेताहरु मात्र छन् यिनीहरू लाई मात्र नपुग्ने भएकाले देश बर्बाद भएको छ कसरी देश थामिन्छ? प्रदेशको संरचना खारेज गरौं समानुपातिक सांसदहरूको ब्यबस्था खारेज गर्नैपर्छ आठवटा मन्त्रालय हजारौं छोटे राजाहरु बनाएर देशलाई बरबाद गर्छौ अनि कसरी देश बिकास हुन्छ?

  • @deenanathacharya2743
    @deenanathacharya2743 ปีที่แล้ว +1

    राणाकालीन समयमा र हालको गणतन्त्रको नाउँमा चलिरहेको ब्यबस्थामा कुनै फरक देखिएन त्यो समयमा राणाको जहानिया शाशन थियो तापनि बिदेशी संग लम्पसार परेर बिदेशी रीणमा देशलाई टाट पल्टाउने काम गरेनन् तर हालमा सानो देशमा सङ्घियता को घाणो बोकाएर हजारौं छोटे राजाहरुको मनपरीतन्त्र, बिदेशको खरबौं रीण ल्याएर हालका र पूर्व राष्ट्रपति, मन्त्री, बिभिन्न भि आई पी हरुलाई मात्र बिलासी जीवन शैलीमा पालिराख्न पर्ने बाध्यात्मक व्यवस्था सञ्चालन गर्ने अनावश्यक प्रदेश सरकार समानुपातिक सांसदहरूको ब्यबस्था खारेज गर्नैपर्छ। अमेरिकी राष्ट्रपति बाराक ओबामा आफ्नो मोटरसाइकलमा सवार भै जागिर खाएर जीवन निर्वाह गर्ने तर नेपाली नेताहरु लाई जीवन भर पाल्नु पर्ने यो प्रजातन्त्र हो वा नेताहरुको मनपरी तन्त्र हो? कम्युनिष्ट पार्टीको सिद्धान्त र हामीले जनतालाई पहिलेक्लास दिंदा भनेका कुरा संझिनुहोस् अन्तर आत्माले। चेतना भया।

  • @miss-zq9yp
    @miss-zq9yp ปีที่แล้ว +2

    आहिलेको राष्ट्रपति ले भन्द पहिलाको राष्ट्रिपति ले धेरै राम्रो राम्रो कामहरू गर्नु भथ्यो देशको लागि काहिलै राष्ट्रियघात कामहरू गर्नु भएन । सलुट छ कमरेड ।।

  • @balarampokharel6509
    @balarampokharel6509 ปีที่แล้ว +1

    म ता खोइ के भनु र ? आफ्नो बयान आफैले के गर्नु

  • @nareshkumarrai5847
    @nareshkumarrai5847 ปีที่แล้ว +16

    बुढोलाई मारेर महारानि बनेकी राक्षसनी।

    • @keshabrajpaudyal9595
      @keshabrajpaudyal9595 ปีที่แล้ว

      असभ्य र जंगलीजस्तो लाग्छ।

  • @Mantyang
    @Mantyang ปีที่แล้ว +1

    Sorry Rajendra sir, i have wasted 59 min 51 sec on this particular episode. She couldn't even 1 answer to the point. She still claims that she became president on her own, shame . . . The way she answered about all the expenses for luxury life she had was bullshit. . Shame on u ex president. . . . Holy cow😢😢

  • @babupokharel3283
    @babupokharel3283 ปีที่แล้ว +8

    ओलि कि कान्छि😅

  • @IAMKRITAGYA
    @IAMKRITAGYA ปีที่แล้ว +1

    केपी को प्राइभेट माल जाठी।।।यस्तो हाग्वि पदवी को k इन्टरभ्यु लिएको होला।। कतिन k k न गरेको जस्तो गरेर k इन्टरभ्यु दिन आएकी होला यो आइमाई

  • @bindubhat1268
    @bindubhat1268 ปีที่แล้ว +2

    हामी जनता कुकुर भएसि पत्रकारले यस्तै कुकुरको कुरा सुनाउन वाध्य त हुने नै भए

  • @G-Rose66
    @G-Rose66 ปีที่แล้ว

    आफ्नो श्रीमानको मृत्युु कारण खोज्न नसक्ने, बोझ आइमाई ,

  • @deenanathacharya2743
    @deenanathacharya2743 ปีที่แล้ว

    रातीको १२बजेहतारमा घोषणा गर्नुपर्ने आवश्यकता थिएन।

  • @SmritiSangraha
    @SmritiSangraha ปีที่แล้ว

    केपी ओलीको कठपुतली राष्ट्रपतिले आफू राष्ट्रपति हुदा पनि आफ्नै श्रीमानको हत्याको छानविनप्रति चासो नदिनु रहस्यमय छ ।

  • @SantaramSantaram-t9l
    @SantaramSantaram-t9l ปีที่แล้ว

    यो 34:09 biduwa आइमाई लाई पहिलो राष्ट्रपति बनाउनु गणतन्त्रको dukhad कुरा 33:55

  • @Iamarjunacharya
    @Iamarjunacharya ปีที่แล้ว +1

    प्रस्न: तरकाली चर्को भएको हो?
    उत्तर: घाम नलागेर कपडा सुकेनन आज।

  • @priyon1256
    @priyon1256 ปีที่แล้ว

    ओली जस्तो भ्रष्ट को मतीयार नहुनु मदन मर्नेलाई देखाउनु।

  • @apnmithila
    @apnmithila ปีที่แล้ว

    चुप लागेर बस्नु महारानी ज्यूँ जनता लाई जति सफाई दिए नी सब थाह छ !!!

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 ปีที่แล้ว +2

    मदन भण्डारीको मृत्यु असामयिक भन्न मिल्छ र बिध्या भण्डारी ज्यू त्यो त सरासर हत्या हो भन्न किन डराउनु हुन्छ?

  • @ganeshsah4413
    @ganeshsah4413 ปีที่แล้ว

    यतिको चाटुकारीताको उम्मीद थिएन।तपाईसग

  • @PUBG-hl3mv
    @PUBG-hl3mv ปีที่แล้ว

    कूपात्रले देस चलायसी देस खाल्टोमा जाने रैछ भन्ने थाहा भयो

  • @NepseLover
    @NepseLover ปีที่แล้ว +1

    प्राय: प्रश्न एकातिर जवाफ अर्कोतिर सुनियो !

    • @tjbdrai
      @tjbdrai ปีที่แล้ว

      मूर्ख मनुष्य

    • @tjbdrai
      @tjbdrai ปีที่แล้ว

      क्षमता विहिन महामहिम। यस्तालाई किन ल्याउँछौ हौ केटा हो। चर्को छ काजिएको केटीलाई प्रश्न सम्हाल्न।

  • @rohitmagar9182
    @rohitmagar9182 ปีที่แล้ว

    तिमी राष्ट्रपति भयर के गर्यो ? केपी ओली को कान्छी बुढी को काम मात्र गर्यो केपी ले जे भन्छ त्यही गर्यो आफ्नो पोई को हत्या गरेर हैन भने आफ्नो बुढा को हत्यारा पत्ता लगाउने काम किन गर्न सकेन?केपी र तिमी ले नै मरेको हो मदन भण्डारीलाई हैन भने मदन को हत्यारा पत्ता लगाऊ

  • @SantaramSantaram-t9l
    @SantaramSantaram-t9l ปีที่แล้ว

    अछुत भो गणतन्त्रलाई yasta आइमाईलाई राष्ट्रपति बनाउनु कुकुर स्वर्ग जाँदैन भन्थे हो rai छ

  • @देशभक्तनेपाली-ग3व

    अक्षम नालायक केपीको गोती संबिधान बिरोधी हुन यिनी

  • @parshuramacharya6013
    @parshuramacharya6013 ปีที่แล้ว

    आफुलाइ एलिजाबेथ भन्दा नि सक्तिसाली सम्झिने नामर्द महिला! जो ८ बर्श देशको रास्ट्रपति हुदा नि आफ्नु लोग्नेको छानबिन नगर्ने आईमाई

  • @cbale5216
    @cbale5216 ปีที่แล้ว +3

    बुढोलाई मारेर बोइफ्रेण्डसङ्ग मोज गर्दै हिंड्ने बडामहारानी बोईफ्रेण्ड नहुने हो भने यो गाउमा गोबर सोहरेर बस्ने महिला हो जो बोल्न पनि जान्दैन यस्ता नि रास्ट्रपति

  • @Foodvlog2071
    @Foodvlog2071 ปีที่แล้ว

    कम्युनिस्ट आतन्कीहरु नेपाली होइनन

  • @ramghale4958
    @ramghale4958 ปีที่แล้ว +1

    bhojpur gayara ghas katera basda ramro hun6

  • @tekbhandari7311
    @tekbhandari7311 ปีที่แล้ว

    देशको राष्ट्रपति हुन अयोग्य, राष्ट्पति पद चिन्दै नचिनेकि कम्यूनिष्टको खोल ओढेकी एउटा प्रतिगामी !

  • @bikramthakuri9282
    @bikramthakuri9282 6 หลายเดือนก่อน

    उहाँको कुराबाट आजका दिन खराब।
    वलीका बाङ्गा औलाले देखायका पद।

  • @dr.lilarajdahal9822
    @dr.lilarajdahal9822 ปีที่แล้ว

    एउटा पार्टीलाई फाईदा हुन्छ भने चुनाव गरेको गरेकै गर्ने ? संबिधानमैं प्रधानमन्त्रीले संसद बिघटन गर्ने ठाउँ नैं नराखेको अवस्थामा आफूखुशी चुनाव ? संबिधान भन्दा माथि यहाँ ? वाहियात 😒

  • @haribasnet1813
    @haribasnet1813 ปีที่แล้ว

    यो आइमै लाइ यति ठुलो stage मा नल्यय हुन्छ्। यो oli भक्त बेकुफ हो

  • @laxpn3361
    @laxpn3361 ปีที่แล้ว

    आफ्नो बुढा को हत्या पछिडि लुकेर के राजनिति गर्नु हुन्छ

  • @shivakumarrai9027
    @shivakumarrai9027 ปีที่แล้ว

    सामान्तबादी राजसंस्था भन्नेहरू ऐमाले आफै सामान्त बनेको हुन । के पी ओलीको आसिरबाद र प्रचण्डको साथ र सारथिले, त्यो गरिमय पोष्टमा पुगेका हुन

  • @purnatikaentertentsalyan9223
    @purnatikaentertentsalyan9223 ปีที่แล้ว

    के अाैचित्य छ ,,यस्ता फुसकटकाे अन्तरवार्ता युराेपियन दलाल मराे ब्याजखाई बाचुनजेल घिच्ने याे अन्तरवार्ताकाे निचाेड यहि हाे ।।।

  • @hangchandra5286
    @hangchandra5286 ปีที่แล้ว

    केपी ओली को सम्पुर्ण इसारामा बनेको रास्ट्रपति ले अझै पनि एमाले जस्तो पतित पार्टी को गुनगान गाउन छोडेकी रहिनछिन।😅

  • @sapanamotovlog3471
    @sapanamotovlog3471 5 หลายเดือนก่อน

    नारी प्रति सम्मान गर्न जान्दैनौ भने अपमान गर्ने अधिकार तिमिहरु जस्ता पुरुषबादी सोचलाइ तिम्रै खल्तिमा राख तिमिहरुका घरमा यत्तिको बोल्ने र जबाफ दिने छोरी जन्मेका थिएकी नै यो उमेरमा नेपालको परिबेश अनुसार यत्तिको नारि पाउनु गर्भको महसुस गर्न सिक उहाको क्षमताले जे जति बुद्धि विवेक लगायो त्यसैमा गर्भ गर्नु पर्छ छोरिहरुले घरदैलो र मेलापात मात्र गर्नु पर्छ भन्ने समाजमा हुर्केकी छोरी हुनुहुन्छ यत्तीको सङ्हर्स गर्नु र रास्ट्र चलाउन सक्नु नेपाल जस्तो देशमा धेरै ठूलो कुरा हो

  • @heamsunar9962
    @heamsunar9962 ปีที่แล้ว

    इतिहास्कै कुलाङ्गर ओलि को रास्टपति

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 ปีที่แล้ว

    मदनभण्डारी को हत्या नै एमाले सत्ताआन्दोलनको आधार जसले एमालेलाई पहिलो पटक सत्तारोहण गराउन सफल! मदन आफुलाई एएनसी नेता क्रिश संग तुलना गर्न खोज्थे, तर मदन सोभियत विरोधी थिए।

  • @कछापरोदुङ
    @कछापरोदुङ ปีที่แล้ว

    सम्झन लाएक काम दुई कार्यकालमा गरेको भए मरिजाउ,kp को चाप्लुसी र देशको ढुकुटी रित्याएर राजाको झल्को दिने टडकभडक

  • @merodaainepal2979
    @merodaainepal2979 ปีที่แล้ว

    अरु जे जस्तो भएपनि मदन भण्डारी हत्या काण्ड अगाडि आउछ बिध्या देवि जिले पर्दाफाश गर्नुहुन्छ भन्ने ठुलो आशा थियो तर उहाले केही गर्नुभएन तै चुप मै चुप हुनुभयो यो भन्दा ठुलो देशलाई रास्ट्रघात के हुन सक्छ

  • @kamalbahador2169
    @kamalbahador2169 ปีที่แล้ว

    बिधा देवि लाई रास्ट्रपति बनाउने केपि हुन

  • @yogeshpradhan78
    @yogeshpradhan78 ปีที่แล้ว

    ज्ञानेन्द्रले दाजु मारेर राजा बने।
    प्रचण्डले जनता मारेर प्रधानमन्त्री बने।
    विद्या भण्डारीले पति मारेर राष्ट्रपति बनिन्।
    क्रमश: यो कुकर्मको फल आइरहेको छ, अनिवार्य आउनुपर्छ।
    तर बिचरी ती प्रचण्ड पत्नी, तिनको जस्तो अवस्था चाहिँ यिनमा आउनुपर्थ्यो।

  • @outsiders8848
    @outsiders8848 ปีที่แล้ว +1

    KP Oli ko gotti, maal sabai ho.
    The worst woman politician in Nepalese History. One day you will be punished.

  • @krishnashahi5712
    @krishnashahi5712 ปีที่แล้ว

    राजा फालेर राष्ट्रपति हूदा,देश ले के पायो,राजकाल का राजा भंदा केही कम देखीयन,राजा बीरेंद्रको बंस नाश भयर ज्ञानेद्र राजा हुनू र मदन भण्डारी को अकस्मात् मिर्तू पछी राष्ट्रपति को पद यकै हो दुबै यकै हो देश को लागी

  • @gaurabjungkunwar4331
    @gaurabjungkunwar4331 ปีที่แล้ว

    इनको कुरा सुने पछि राष्ट्रपति पार्टीको बफादार र कुनै गुट्को नेता हैच , भन्ने कुरा स्पष्ट हुन्छ राष्ट्रपति भनेको मोज मस्ती गर्ने आदेश पालन गर्ने जो आफ्नो मान्छेले भनेको मात्र हैच

  • @prakashbhai988
    @prakashbhai988 ปีที่แล้ว

    देश काे यत्रो ठूलो मान्छे भएर पनि मदन भण्डारी र दरबार हत्या काण्ड लगाएत लाखौं छ निर्मला पन्त खोई न्याय पाए आखिर लोकतान्त्रिक समाज छ? १७ हजार काे परिवार ले न्याय पाए खोइ गणतन्त्र हजुर हरु लाई मात्र अायो गणतन्त्र होइन र? देश मा सिमाना मिचे काे मिचै छन् हजुर हरु ले केहि नैं गर्नु भएन नि होइन र ? नेपाली जनता लाई चित्त नबुझेको कुरा यही नै हो

  • @bambahadursamal8372
    @bambahadursamal8372 ปีที่แล้ว

    ओलिको सचिवालय को काम गरे भन्नू न किन कुरो चपाएर बोल्ने महारानी

  • @capturemine6260
    @capturemine6260 ปีที่แล้ว

    जाबो आर्कैको छोरा हो बुढा भन्ने दिबङत् भयो सक्यियो, आ केको तेम्सन बाचुन्जेल मोज गर्ने हो केको खैली बैली देश नै धोस्त होस् मलाई बाल !होईनत आमै ?

  • @premkuwar4772
    @premkuwar4772 ปีที่แล้ว

    मदन भन्डारीको हत्यारा खै? आफ्नो स्वार्थ पूरा गर्न २ जना मिलेर हत्या गरे जस्तो छ त ।

  • @gangagurung8800
    @gangagurung8800 ปีที่แล้ว +1

    Third class aaimai rahexa Bidhya vandari, Rastra ko boz dhartiko boz 👎🏿

  • @madhavxtr1589
    @madhavxtr1589 7 หลายเดือนก่อน

    नेपाली जनत। को र।सटपति हुनु भन्दा आफ्नो दलको मलजल गर्नु भ।रत
    को हित हुने निर्णय ब।हेक कुनै र।सट
    पति ले केही क।म गर्न सकेन एक दल
    क। कटपुतलि बने जनता क। हुन सकेन

  • @bijayakharel5487
    @bijayakharel5487 ปีที่แล้ว

    खासै प्रश्न गर्नि दम देखिएन राजेन्द्र जि को यिनि पनि केपि कै अनुयागि रहिछन यति बुझौ अब महारानि त केपि कै सर्वश्रेष्टै हुनु भयो नेपाल विगार्नि नै केपि र यिनै महारानि हुन😡

  • @mr.aryalbidur9821
    @mr.aryalbidur9821 ปีที่แล้ว

    यिनि को बोलि कति दुष्ट र निकृष्ट हो?? यस्ता पात्रहरू राष्ट्रपति कसरि बन्छन् हँ

  • @meharsingsaru4510
    @meharsingsaru4510 ปีที่แล้ว

    माकुने बाहेक एमाले र माओवादी मिलेर सरकार बनायो भने राम्रो हुन्छ

  • @rabindrajiable
    @rabindrajiable ปีที่แล้ว

    बिद्या देबी जि ले तयार पारेको प्रश्न यि पत्रुकार बानियाले पढे । सित्यै मा त भुत्रो पनि पढेनन अब यो बानियाको प्रोग्राम अनसस्क्राइब गरे मैले चै

  • @nepalithito3045
    @nepalithito3045 ปีที่แล้ว

    ओलीको हनुमान - बालकोट की खल्तीकि खेलौना !

  • @becomingshyamji
    @becomingshyamji ปีที่แล้ว +2

    SKIP IN 5 MIN😂😢

  • @user-krizal
    @user-krizal ปีที่แล้ว +1

    एउटा नालायक ले अर्को नालायक ल्याएर थोत्रा गाला बजाउन लगाएछ हाक थु थु थु॥

  • @fuji608
    @fuji608 ปีที่แล้ว

    प्रतिभा वान ब्यक्ती होइनन भन्दारि

  • @tankashahi4148
    @tankashahi4148 ปีที่แล้ว +3

    आफ्नो लाेग्नेकाे हत्यारा नखाेज्ने याे भष्मासुर हाे

  • @Limbu_X
    @Limbu_X ปีที่แล้ว

    ए!!!!! मुर्ति पनि बोल्दो रैछ है। 🤔

  • @DRGGaming123
    @DRGGaming123 ปีที่แล้ว

    महारानी हो कि यो राछेशनी

  • @numakantapandey6663
    @numakantapandey6663 ปีที่แล้ว +1

    Nirmala kesma. Chuekka nabolne mahila

  • @dhondupa5407
    @dhondupa5407 ปีที่แล้ว

    ओलीको जे कुरा मान्ने के सम्बन्ध छ हो?

  • @sitagiri3941
    @sitagiri3941 ปีที่แล้ว

    थु यस्ताको के अन्तरबार्ता लेको

  • @rameshdhakal238
    @rameshdhakal238 ปีที่แล้ว

    मदन भण्डारीको हत्यारा को हो

  • @rajuranamagar0385
    @rajuranamagar0385 ปีที่แล้ว

    तेरो पोई को छान्मिन गर पहिले

  • @gyankajishrestha8542
    @gyankajishrestha8542 7 หลายเดือนก่อน

    नेताहरूले देश बेच्न पाई रा छन् हैन र ?

  • @Dinesh-jn5xi
    @Dinesh-jn5xi ปีที่แล้ว +4

    अनि राष्ट्रवाद महाकाली र अरुण ३ को उत्तर कस्ले दिने??

  • @rckatuwal26
    @rckatuwal26 ปีที่แล้ว

    प्रश्नको जवाफ पनि चिताबुझदो फर्काउन जान्दैनन् यस्ता राष्ट्रनायक भएर के गर्छन् गर्ने के आस गर्नु ।

  • @keshabrajkafle7381
    @keshabrajkafle7381 ปีที่แล้ว

    बिचरा ज्ञानबिनाकि नेत्रि

  • @ganeshsah4413
    @ganeshsah4413 ปีที่แล้ว

    फितलो यक्ष प्रश्न

  • @beingamaraj
    @beingamaraj ปีที่แล้ว +1

    Aafu desko uchcha ahoda ma basda pani nyaya na paune ya nyaya lina na chahane ani desh ka garib nimukhha le k ko nyaya paulan.. kathai mero desh😞

  • @haribasnet1813
    @haribasnet1813 ปีที่แล้ว

    यो आइमै ओलि कि घोडा हो

  • @dawachandra3495
    @dawachandra3495 ปีที่แล้ว +1

    स्तरहिन, कटपुतलि राष्ट्रपति हुनु त्यति साेभनिय नदेख्दाेरहेछ। खाेई के गर्नेलाई भन्दा देख्नेलाई लाज भनेजस्ताे😊❤️🙏

  • @sanukunwar2287
    @sanukunwar2287 ปีที่แล้ว

    Jajendra sir, this interview is very poor, please call suitable person;;;

  • @dr.lilarajdahal9822
    @dr.lilarajdahal9822 ปีที่แล้ว

    बेतुकको तर्क !

  • @चारआँखे
    @चारआँखे ปีที่แล้ว

    यो फेरि .... ??

  • @RN-mc2ws
    @RN-mc2ws ปีที่แล้ว

    Absolutely useless interview Rajendra sir

  • @navarajadhikari3414
    @navarajadhikari3414 ปีที่แล้ว +14

    देशको प्रमुख भएर पनि आफ्नो सिउदो खोज्न नसक्नु भनेको कुरा खेद जनक नै छ ! हजुरको सुखद भबिस्यको कामना !

    • @pradipkumarpoudel365
      @pradipkumarpoudel365 ปีที่แล้ว +1

      politics ma testo hunxa , that is nornal!

    • @raiprakash3057
      @raiprakash3057 ปีที่แล้ว +1

      उसको बसमा छैन ! उनले खोज्न थाल्यो भने उनिनै सकिन्छिन ! सानो शक्तिले गरेको भए उहिले भन्ने थिए मदन लाई मारिएको थियो भने कसले मारेको हो ठुला नेताहरुलाइ सबैलाइ थाहा छ !

    • @shreebidari526
      @shreebidari526 ปีที่แล้ว

      Sriman ko tauko katne ani ani usko sri mati lai samjhaune froz

    • @sisnudhedo6187
      @sisnudhedo6187 ปีที่แล้ว

      She knows who killed her husband yet accepted the post of Presidency as a blood money. Betrayal, selfishness, backstabbing and now has a face of lecturing others on a moral stance ?

  • @frozentamang4231
    @frozentamang4231 ปีที่แล้ว

    सत्ता र पदमा हुनजेल यी बुढी आमा केपी ओलीको दासी भएर केपी ओलीको मात्रै काम गरिरहे। देश र जनताको लागि एउटा सिन्का यता र उता पनि सार्न सकिएन।

  • @sisnudhedo6187
    @sisnudhedo6187 ปีที่แล้ว

    This women as a respected president of Nepal is a complete joke. She is not even aware the untold damages she has done to our constitution acting on behalf of Tyrant KP Oli as his de facto president. Shame on you !!

  • @roshansunar4364
    @roshansunar4364 ปีที่แล้ว

    E Ahile ko Rastrapati ta comfortable badi lendupe Ramchandre po ho!😩 Bidesila nagrikta bandera swadesilai Alpamatma parne lendupe!😩bhandari jiulai salute!🙏🙏🙏🙏🙏🙏🙏

  • @ravikantmanandhar4660
    @ravikantmanandhar4660 7 หลายเดือนก่อน

    Those that have foreigners as their parents and become Nepalese citizens due to their marriage to a Nepalese citizen shall never have voting rights and to assume any responsible position in Nepal .
    Their kids born in Nepal shall have fullest rights .