माओवादी अध्यक्ष दाहाललाई यक्ष प्रश्न: काङ्ग्रेस पार्टीमा लगेर मिसाउन हो १७ हजार मारेको ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ต.ค. 2022
  • यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार र बुधबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
    कार्यक्रम यक्ष प्रश्नको १९७ औं एपिसोडमा पुष्पकमल दाहाल "प्रचण्ड" संगको यो विशेष कुराकानी।
    Yaksha Prashna with #RajendraBaniya in conversation with Pushpa Kamal Dahal "Prachanda"
    Presenter: Rajendra Baniya
    Guest: Pushpa Kamal Dahal "Prachanda"
    About us
    .
    Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
    .
    FOLLOW US
    .
    TH-cam: / himalayatvnepal
    Facebook: / himalayatv
    Instagram: / himalayatelevision
    Website: himalayatv.com
    Google News: bit.ly/3xtbKBT
    .
    Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
    .
  • บันเทิง

ความคิดเห็น • 1.5K

  • @rajendragurung4640
    @rajendragurung4640 ปีที่แล้ว +28

    हेर्दा सरल र शाधरण जस्तो लाग्ने तर जनता को जनभावना मार्फत बलियो तर्क राखिदिनु हुने देश र नजताको निष्ठावान पत्रकार राजेन्द्र बानिया जिलाई मुरि मुरि धन्यवाद !!

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm ปีที่แล้ว

      यो प्रचण्ड भन्ने अपराधी मान्छे लाई सधैं चुनाव जित्ने र सत्तामा पुग्ने मात्र चिन्ता छ देशको विकास गर्ने, रोजगारी बढाउने आदि केही कुराको चिन्ता छैन।

    • @ramkhanal6213
      @ramkhanal6213 ปีที่แล้ว

      👍

  • @narayankarki3564
    @narayankarki3564 ปีที่แล้ว +21

    प्रच्न्डकाे १०८ जिब्रो छ सर देश डुबाई सक्याे

  • @dayashrestha9340
    @dayashrestha9340 ปีที่แล้ว +33

    गोरखा जानुको मुख्य कारण सुरक्षित ठाउँ रोजेको घाम जस्तै छर्लङ्ग छ।

  • @padamrai4266
    @padamrai4266 ปีที่แล้ว +6

    मुखमा राम राम बगलिमा छुरा।कति चिल्लो कुरा।तिम्रो सपना गोर्खामा हुदै छ अधुरा।।👍️👍️👍️

  • @niteshkarki1091
    @niteshkarki1091 ปีที่แล้ว +57

    हैट जे बोल्दा पनि हुदो रैछ!!!!खै के भन्नु !!!कति हास्नु!!!

    • @helloroman4452
      @helloroman4452 ปีที่แล้ว

      Jaba sabai kura sakinxa,tyas paxi harek kura samvhab hunxa 😂Ava uha Lai yahi vhako 😝

  • @tulandarlami
    @tulandarlami ปีที่แล้ว +52

    हेरौँ गोरखा को बासिन्दाहरू कतिको बुद्धिजीवी हुँदो रहेछ।

  • @dharmarajmagaryoutubechann2043
    @dharmarajmagaryoutubechann2043 ปีที่แล้ว +11

    यसको जहाबाट उदय भयो त्यहिबाट अन्त्य होस् .

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +43

    गोरखा २:
    ७० बर्षका प्रचण्ड विरुद्ध ३० बर्षका नाती
    अब्दुस मियाँ युवालाई भोट दिउ...🇳🇵🙏

    • @pipaksuport
      @pipaksuport ปีที่แล้ว

      ल है लागि परै

    • @roshantikhatri9898
      @roshantikhatri9898 ปีที่แล้ว

      त्यस्ता लालचिलाई भोट दिन हुन्न। स्वतन्त्र बाट उठेको भए हाले हुन्थ्यो। Abdus को काम छैन

    • @ramanandarai1811
      @ramanandarai1811 ปีที่แล้ว +1

      उमेर कम हुदैमा युवा हुदैमा प्रचण्डको विकल्प हुन सक्छन सक्दैनन त्यो सोचनीय कुरा हो। प्रचण्डभन्दा खराब पो हुन कि?

    • @prakashmishra6088
      @prakashmishra6088 ปีที่แล้ว

      Kp ukhane le Garda harxa

  • @somukancha6423
    @somukancha6423 ปีที่แล้ว +249

    गोर्खा जिल्ला र जनताले फेरि इतिहास लेख्ने मौका✊
    यसलाई हराएर श्रीमतिको राम्रो उपचार गर्दै उनैलाई साथ दिनु भनेर घर पठाइदिनु जय पशुपतिनाथ 🇳🇵

    • @pandeyrambabu2095
      @pandeyrambabu2095 ปีที่แล้ว +4

      agree

    • @HimmatSingh-qu4vf
      @HimmatSingh-qu4vf ปีที่แล้ว +1

      @@pandeyrambabu2095 yes I also agree

    • @DronemanfromNepal
      @DronemanfromNepal ปีที่แล้ว +1

      very well said

    • @earn2learn365
      @earn2learn365 ปีที่แล้ว

      Well said 😂

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm ปีที่แล้ว

      यो प्रचण्ड भन्ने अपराधी मान्छे लाई सधैं चुनाव जित्ने र सत्तामा पुग्ने मात्र चिन्ता छ देशको विकास गर्ने, रोजगारी बढाउने आदि केही कुराको चिन्ता छैन।

  • @utsavkunwar1587
    @utsavkunwar1587 ปีที่แล้ว +96

    प्रचण्ड बाट सुन्न र हेर्न कै बाँकी छैन। अब त यिनीहरूलाई पत्याउनै सकिँदैन।

    • @sunilniraula6395
      @sunilniraula6395 ปีที่แล้ว

      Ho

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm ปีที่แล้ว

      यो प्रचण्ड भन्ने अपराधी मान्छे लाई सधैं चुनाव जित्ने र सत्तामा पुग्ने मात्र चिन्ता छ देशको विकास गर्ने, रोजगारी बढाउने आदि केही कुराको चिन्ता छैन।

    • @limankoitch
      @limankoitch 6 หลายเดือนก่อน

      ! ❤ 5:04 ​@@BigBrain-sx4pm

  • @umakantasharma5039
    @umakantasharma5039 ปีที่แล้ว +39

    श्रीमतीको उपचारमा ध्यान दिन पठाउदा नै न्याय होला ।

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm ปีที่แล้ว

      यो प्रचण्ड भन्ने अपराधी मान्छे लाई सधैं चुनाव जित्ने र सत्तामा पुग्ने मात्र चिन्ता छ देशको विकास गर्ने, रोजगारी बढाउने आदि केही कुराको चिन्ता छैन।

  • @tikaramraut1204
    @tikaramraut1204 ปีที่แล้ว +46

    गोर्खा का सचेत जनताले यसलाई धुलो चटाउनु पर्छ

  • @suryashrestha6105
    @suryashrestha6105 ปีที่แล้ว +7

    कति मिठो सब्द हरु बोल्नु भाको राजेन्द्र जि र प्रचण्ड कमरेड को यो देश को लागि राम्रो अबसर हो सम्पूर्ण बुद्धिजीवी हरु ले यो कुरा बुझेर भोट् हाल्नु पर्छ

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm ปีที่แล้ว

      यो प्रचण्ड भन्ने अपराधी मान्छे लाई सधैं चुनाव जित्ने र सत्तामा पुग्ने मात्र चिन्ता छ देशको विकास गर्ने, रोजगारी बढाउने आदि केही कुराको चिन्ता छैन।

  • @bipinbk377
    @bipinbk377 ปีที่แล้ว +62

    भोट परिवर्तन देश परिवर्तन मङ्सिर ४ देशको भाग्य लेख्ने दिन आउनुहोस् सबै मिलेर राम्रो भाग्यरेखा कोरौ 🙏🙏🇳🇵🇳🇵❣️❣️

    • @binduadhikari3204
      @binduadhikari3204 ปีที่แล้ว

      @####

    • @sitaprajapati945
      @sitaprajapati945 ปีที่แล้ว

      भोट परिवर्तन , बाकस परिवर्तन गर्नुपर्छ जित्न त

  • @basantagiri5085
    @basantagiri5085 ปีที่แล้ว +88

    मत च्यात्ने दिन आउदैछ अब जनता सचेत हुनु जरुरी छ्🤗प्रचण्ड र बुढा नेतालाई हराउने छ्न जनताले अब

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm ปีที่แล้ว

      यो प्रचण्ड भन्ने अपराधी मान्छे लाई सधैं चुनाव जित्ने र सत्तामा पुग्ने मात्र चिन्ता छ देशको विकास गर्ने, रोजगारी बढाउने आदि केही कुराको चिन्ता छैन।

    • @ululukululu450
      @ululukululu450 ปีที่แล้ว

      Dharma-nirapechhya Sanghiya Loktantrik Ganatantra Nepal ka janmadarta Mahan neta Comrade Prachanda lai naman 🙏🙏🙏

  • @messagner7211
    @messagner7211 ปีที่แล้ว +2

    यस्तो आतंकबादीको फन्टुस कसरि राजेन्द्र बानियाजिले सुन्न सकेको । म भए एक झापट दिने थिए। कि राजेन्द्र बानिया यो आतंकबादी को समर्थक हुनु पर्छ कि यसले पछि भौतिक कारबाही गर्ला भनेर डराएर प्रश्न सोधेको जस्तो छ।

  • @A-drishya
    @A-drishya ปีที่แล้ว +3

    प्रचण्डको चुनावी चाल सुनौर बुझौ 20:25 ,,,, अनी होसीयार नेपाली जनता, स्वतन्त्र को लोकप्रियता बाट तर्सिएका नेता भनौदा देशद्रोही दलाल स्वतन्त्र भन्दै आफ्नै पार्टीका झोलेहरू उठाएका छन र स्वतन्त्र कै राजनीति गर्दैछन । प्रभु साह भन्ने प्रचण्डेको भक्त हो र स्वतन्त्र को खोल ओडेर जनता झुक्काऊदै छ।
    है बिचार गरौ, झोले स्वतन्त्र लाई हैन निष्पक्ष स्वतन्त्र लाई भोट दिऊ है।

  • @rampanthi7414
    @rampanthi7414 ปีที่แล้ว +20

    नेपाली कांग्रेस का लेन्डुप हरु ले प्रचन्ड लाई भोट हाल भन्नु फेरि नेपाली कांग्रेस का जन्ता लाई हत्या गर भन्नु नै हो

  • @bhagawandhakal1455
    @bhagawandhakal1455 ปีที่แล้ว +5

    पत्रकार हुनु त यस्तो पो हो।सलाम छ बानियाँ जि लाई।

  • @tilakmagar4175
    @tilakmagar4175 ปีที่แล้ว +19

    बारबार चुनाव क्षेत्र बदलि गर्नु भनेको के बुझिन्छ सचेत जनसामुदाय

  • @santoshpaudel5971
    @santoshpaudel5971 ปีที่แล้ว +11

    यो कारेकरम हेर्दा र प्रश्न सुन्दा राजेन्द्र बानिया जि मओबादी निकट महशुस गरे म त।

    • @unluckybrose490
      @unluckybrose490 ปีที่แล้ว

      पत्रकारिता गर्दैगर्दा कुनै राजनितिक पार्टीप्रती आस्था राख्नै नपाईने भन्ने त छैन होलानी सर! उनको पनि कुनैन कुनै पार्टी प्रती आस्था त होलानी होईनर??

    • @santoshpaudel5971
      @santoshpaudel5971 ปีที่แล้ว

      @@unluckybrose490 मज्जाले पाइन्छ त्यो सोतन्त्रता को अधिकार हो तर त्यो ब्याक्तिगत जीवन हो ब्यक्तिगत जीवन र पत्रकारिता फरक बिसय हो नि यस्को मत्लब प्रचण्ड लाई यस्तो गर्नु भो भनेर होइन केपि सर्मा ओलि सेर बहादुर क ख ग जो सुकै लाई प्रस्न प्रस्न कालागी हुनु भयेन नि होइन र

  • @reshamoli6997
    @reshamoli6997 ปีที่แล้ว +149

    उनले आफुलाई जति गतिशिल भनेपनि पटक पटक चुनावक्षेत्र फेर्नुमा आफैमा अस्थिर र चुनाव हार्ने डर नै हाे ।

    • @HimmatSingh-qu4vf
      @HimmatSingh-qu4vf ปีที่แล้ว +1

      Yes Sir! You are right

    • @BP-jq1ru
      @BP-jq1ru ปีที่แล้ว +1

      सबैभन्दा अस्थिर नेता

    • @luckysingh2306
      @luckysingh2306 ปีที่แล้ว

      Hahahha dadeldhura bata matrai ladi rakhne sher bahadur chai dherai nidar holan teso vaye...

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm ปีที่แล้ว +1

      यो प्रचण्ड भन्ने अपराधी मान्छे लाई सधैं चुनाव जित्ने र सत्तामा पुग्ने मात्र चिन्ता छ देशको विकास गर्ने, रोजगारी बढाउने आदि केही कुराको चिन्ता छैन।

  • @kabirajroka2730
    @kabirajroka2730 ปีที่แล้ว +4

    मिलेर देश खाइ सक्यौं।

  • @kashisapkota6869
    @kashisapkota6869 ปีที่แล้ว +13

    राजेन्द्र सर लाई सलाम प्रचण्ड लाई तोरिको फुल देखाउनु भयो अरु पत्र कार पनि यस्तै हुनुपर्छ ।

    • @shivajoshi9355
      @shivajoshi9355 ปีที่แล้ว

      Kaha dehexau ho Tori ko full?Mero full chai dekhlau timle

  • @birendrathapa8034
    @birendrathapa8034 ปีที่แล้ว +18

    यो हत्याहिंसाको नाइके हत्यारालाई गोर्खा बाट हराउन पर्छ ।

    • @tekrajlwr6508
      @tekrajlwr6508 ปีที่แล้ว +1

      Tero aama lae haneko thiyo ki k

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm ปีที่แล้ว

      @@tekrajlwr6508 यो प्रचण्ड भन्ने अपराधी मान्छे लाई सधैं चुनाव जित्ने र सत्तामा पुग्ने मात्र चिन्ता छ देशको विकास गर्ने, रोजगारी बढाउने आदि केही कुराको चिन्ता छैन।

  • @dangnepal7075
    @dangnepal7075 ปีที่แล้ว +8

    प्रचण्डलाई देखेर किन दराउछ्न । नेपालका सबै डाकाहरुले प्रचण्डको आछी खाएर राजनीति गर्छन् । great prachand

    • @narenpande2194
      @narenpande2194 ปีที่แล้ว

      Chor hattera gunda bhrastchari neta ho prachande

  • @knowledgeprovider5510
    @knowledgeprovider5510 ปีที่แล้ว +42

    यस्तो खरो पत्रकार देशमा जताततै हुनुपर्छ।

    • @sudarshanparajuli5679
      @sudarshanparajuli5679 ปีที่แล้ว +1

      आज पत्रकारको धोती खुस्केको देखियो!

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm ปีที่แล้ว

      यो प्रचण्ड भन्ने अपराधी मान्छे लाई सधैं चुनाव जित्ने र सत्तामा पुग्ने मात्र चिन्ता छ देशको विकास गर्ने, रोजगारी बढाउने आदि केही कुराको चिन्ता छैन।

    • @ululukululu450
      @ululukululu450 ปีที่แล้ว

      @@BigBrain-sx4pm ho ra? Tyo chinta bhako neta kun cha Nepalma?

  • @surajrasaili5803
    @surajrasaili5803 ปีที่แล้ว +29

    यो देशको लुटेरा गठबन्धनलाई जसरी पनि पराजित गर्नुपर्छ ।

  • @maheshshahi203
    @maheshshahi203 ปีที่แล้ว +26

    जीवनमा प्रचण्ड जस्तो भगुबा नहुनु,आउँदै गरेको तिहार को यहि छ शुभकामना 🙏

    • @dipendrachand987
      @dipendrachand987 ปีที่แล้ว +1

      🤣🤣🤣

    • @sujitkhatri7875
      @sujitkhatri7875 ปีที่แล้ว +1

      dam true

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm ปีที่แล้ว

      यो प्रचण्ड भन्ने अपराधी मान्छे लाई सधैं चुनाव जित्ने र सत्तामा पुग्ने मात्र चिन्ता छ देशको विकास गर्ने, रोजगारी बढाउने आदि केही कुराको चिन्ता छैन।

  • @essubro5720
    @essubro5720 ปีที่แล้ว +5

    केपि वलिकाे 24 घण्टा अगाडि हालेकाे भिडियामा 178k views छ तर trending मा छैन। तर प्रचण्डकाे 21 घण्टा अगाडि हालेकाे भिडियाेमा जम्मा 75 k views हुदा पनि #Trending मा छन त बुढाकाे interview

    • @roshantikhatri9898
      @roshantikhatri9898 ปีที่แล้ว +1

      Genuine भ्यूज र पैसा हालेर(bust गरेर) ल्याएको भ्युज लाई TH-cam ले कहाँ एउटै तरिकाले हेर्छ त?

  • @gokarnachaulagain6102
    @gokarnachaulagain6102 ปีที่แล้ว +29

    प्रचण्ड जहाँ गयो त्याहा दुर्गति हुन्छ ।

    • @mountainson1847
      @mountainson1847 ปีที่แล้ว

      Tara prachanda bina makho mardaina🤣🤣

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 ปีที่แล้ว +4

    अबको नेतृत्व युवाहरूलाई दिनुको विकल्प छैन माओवादी र अझ प्रचण्ड लाई आउने मंसिर ४ गते १७००० नेपाली जनताको हत्याराको नाइके लाई पत्तासाफ गर्नु होला साथीहरू 🙏राम्रो ब्याक्ती लाई चुनाव जिताउनु होला !!

  • @Delje960
    @Delje960 ปีที่แล้ว +63

    नेपाल ध्वस्त पार्ने नायक

    • @lekhkunwar7356
      @lekhkunwar7356 ปีที่แล้ว +1

      १००%

    • @baralachyot9265
      @baralachyot9265 ปีที่แล้ว

      का ध्वस्त भयो त का छ्स अहिले? मङल ग्रहमा?

  • @milangrg5519
    @milangrg5519 ปีที่แล้ว +7

    Waiting

  • @girirajparajuli6128
    @girirajparajuli6128 ปีที่แล้ว +23

    अव पत्ता साफ हुने वाला छ नेता ज्यु

  • @parkdhong
    @parkdhong ปีที่แล้ว +5

    good interview 👍️👍️👍️👍️

  • @jrs696
    @jrs696 ปีที่แล้ว +31

    हेराउ गोर्खा का जनता ma चेत खुल्यो कि उस्तै रहेछ.

  • @ramchaudhrymishra
    @ramchaudhrymishra ปีที่แล้ว +22

    GUNDA AAYO GORKHA MAA 🥁
    CHOR AAYO GORKHA MAA 🚞
    FINAL FINISH GORKHA MAA 👣
    PRACHANDE HAARX 💢💢GORKHA MAA💢💢💢💢💢💢💢💢💢💢💢

    • @narenpande2194
      @narenpande2194 ปีที่แล้ว +1

      Very good news

    • @kamalrajbanshi1855
      @kamalrajbanshi1855 ปีที่แล้ว +1

      Voting booth looter axchange garne re . 🤭🚚🦎🚁

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm ปีที่แล้ว

      यो प्रचण्ड भन्ने अपराधी मान्छे लाई सधैं चुनाव जित्ने र सत्तामा पुग्ने मात्र चिन्ता छ देशको विकास गर्ने, रोजगारी बढाउने आदि केही कुराको चिन्ता छैन। 🦊

  • @bhacksrana1345
    @bhacksrana1345 ปีที่แล้ว +1

    जती सुने पनी सानो सानो कूराको पनी सटीक उत्तर दिन सक्ने प्रचण्डे 🎉कूराको लागी बडो माहिर नेता राजनेता मा हुने गुण छ।❤अब जे बन्ने हो बन्ने विकास नगरी हुदैन! यदि गर्न सकेंन भने झुन्ड्याउनु पर्छ यो अन्तिम पटक शुभकामना।

  • @roshantikhatri9898
    @roshantikhatri9898 ปีที่แล้ว

    प्रचण्ड नेपाली राजनीति को चाबी हो।
    He is the great leader.

  • @duganaa7315
    @duganaa7315 ปีที่แล้ว +16

    केपि,प्रचण्ड, शेरे,माधव नेपाल,मधेस पार्टीको पुरानो अनुहारहरुलाई गाउँ गाउँबाट हराउनु पर्छ।। यिनिहरु देशको लागि धमिरा हुन।।

  • @premtimilsina7788
    @premtimilsina7788 ปีที่แล้ว +57

    नेपाली कांग्रेस का मतदाताले मतदान गर्नु भनेकै आफ्नु र आफ्ना आफन्त को हत्यारालाइ फेरि हत्या गर भन्नू हो ,,यस पल्ट यस हत्यारालाइ जसरी पनि हराउनु नै पर्छ ,,, जय नेपाल

    • @ramkrishnahumagain8647
      @ramkrishnahumagain8647 ปีที่แล้ว

      किरा परेर मर्छ यो इसाई को दलाल

    • @ramkrishnahumagain8647
      @ramkrishnahumagain8647 ปีที่แล้ว

      किरा परेर मर्छ यो इसाई को दलाल पर्चन्ने

    • @bhojrajgiri4092
      @bhojrajgiri4092 ปีที่แล้ว +2

      काउरेसीहरु जो गोर्खालि हरुले जिउदा हुनेहरुले दाहिने हात र खुट्टा र सग्लो त छैन होला देब्रे हातले भयनी हसिय हतौडामा झ्याप झ्याप हाल्ने त होला नि हैन काउरेसी हो

    • @claim2game741
      @claim2game741 ปีที่แล้ว +1

      @@bhojrajgiri4092 mutumai lagyo jasto xa bikalpa hasiya hathauda matrai xainani.

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm ปีที่แล้ว +1

      यो प्रचण्ड भन्ने अपराधी मान्छे लाई सधैं चुनाव जित्ने र सत्तामा पुग्ने मात्र चिन्ता छ देशको विकास गर्ने, रोजगारी बढाउने आदि केही कुराको चिन्ता छैन। 🦊

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +2

    प्रचण्ड जहाँ जान्छन त्यहा बिकासको मुलनै फुटाउछ
    रोल्पालाई रोम बनाईदिए, सिराहालाई सिङ्गापुर,
    काठमाडौंलाई क्वालालम्पुर चितवनलाई चीन ।
    अब पालो गोर्खाको, बुढी गन्डकिमा ड्याम बाधेर
    गोर्खालाई गोवा बनाईदिए भने आश्चर्य नमान्नु होला है !😂

  • @rabindrarajdahal1943
    @rabindrarajdahal1943 ปีที่แล้ว +4

    Prachanda✊✊ Aba yo desh tapaile banaunu parxa

    • @jibansharma3168
      @jibansharma3168 ปีที่แล้ว

      Haha yesta jhole lai chini rakahu janta ho.. guu pani khana tayar dale cadrets..😅😅

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm ปีที่แล้ว

      यो प्रचण्ड भन्ने अपराधी मान्छे लाई सधैं चुनाव जित्ने र सत्तामा पुग्ने मात्र चिन्ता छ देशको विकास गर्ने, रोजगारी बढाउने आदि केही कुराको चिन्ता छैन। 🦊

  • @kiranpantha
    @kiranpantha ปีที่แล้ว +7

    राजेन्द्र जि अब्दुस मियालाई पनि ल्याउन पर्यो । उहाको पनि विचार सुन्न पर्यो।

  • @karkiishwor
    @karkiishwor ปีที่แล้ว +4

    सुरु जहाँ बाट भयो त्यही बाट अन्त्य हुदै रैछ भन्ने क़ुरा थाहा भयो।

  • @पुर्ण.गुरुङ.गोर्खा.बारपाक

    प्रचण्डले अहिले सम्म राष्ट्रघात गरेका छैनन् र धेरै समय प्रधानमंत्री चलाउने अबशर पनि पाएका छैनन् । पूर्ब सेनापति कटुवाल र पशुपतिको पूजाहारी माथि हात हाल्दा पद गुमाएका प्रचण्डलाई जनताले पुनः एकपटक प्रधानमंत्री हुने अबशर दिनैपर्छ। तुरुन्त आत्माआलोचना गर्न सक्ने, सफल नेतृत्व गर्ने र देशलाई राम्रो बनाउन सक्ने क्षमता प्रचण्डमा छ, सो कुरा उनका बिगतका कामहरु बाट देखिएको छ।
    -यसो भन्दै गर्दा प्रचण्डको झोले चाहिं नभन्नुस् है म आज सम्म स्वतन्त्र नै छु।

  • @ganeshthapa2986
    @ganeshthapa2986 ปีที่แล้ว +2

    तिखो प्रहार जन्ता को मनको कुरा खोली जुनसुकै बेक्ति सँग पनि स्पष्ट अन्तरवार्ता लिने बानियाँ सर ले यो पटक प्रचन्ड का थुप्रै कर्तुत पूर्ण कुरा बाहिर निकाल्नु हुन्छ जस्तो लागेको थियो तर सारै पूर्भाग्र राखेर अन्तर्वाता लिनु भयो

  • @malladambar5612
    @malladambar5612 ปีที่แล้ว +56

    यो कार्यक्रम हेरिराख्दै गरेका सम्पुर्ण नेपाली हरुको भगवान भोलेनाथ ले रक्षा गरुन्😍😍

    • @khagendrakathayat988
      @khagendrakathayat988 ปีที่แล้ว

      Jay hos😊

    • @dev-jk8ui
      @dev-jk8ui ปีที่แล้ว

      टमिलाई ल नानी

    • @rajkhadka7803
      @rajkhadka7803 ปีที่แล้ว

      god bless u

    • @kazithakuri6670
      @kazithakuri6670 ปีที่แล้ว

      भोलेनाथ भनेको रैछ म त झलानाथ देख्दिरा🤣🤣

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm ปีที่แล้ว

      यो प्रचण्ड भन्ने अपराधी मान्छे लाई सधैं चुनाव जित्ने र सत्तामा पुग्ने मात्र चिन्ता छ देशको विकास गर्ने, रोजगारी बढाउने आदि केही कुराको चिन्ता छैन।

  • @neemkantadangi.
    @neemkantadangi. ปีที่แล้ว +85

    नेता ज्यु का कुरा कति मिठा के है। यो पटक कसलाई भोट दिने होला स्वतन्त्र बेस्ट होला।
    यो कार्यक्रम, अन्तरबार्ता हेर्दै गर्नु हुने सबैलाई तिहारको शुभकामना !!! Chef Neemkanta

    • @Mgrxxanjana
      @Mgrxxanjana ปีที่แล้ว

      i s7i2 k7
      7

    • @A-drishya
      @A-drishya ปีที่แล้ว +4

      स्वतन्त्र भन्दै आफ्नै पार्टीका झोलेहरू उठाएका छन है बिचार गरौ, झोले स्वतन्त्र लाई हैन निष्पक्ष स्वतन्त्र लाई भोट दिऊ है

    • @milanbajyu2956
      @milanbajyu2956 ปีที่แล้ว +1

      Yo neta ko kutta hola mitho lagi halxa ni

    • @radhagaire4955
      @radhagaire4955 ปีที่แล้ว +6

      सुरुवात पनि गोर्खा अन्तय पनि गोर्खा होइनन् नेता जि उ

    • @neemkantadangi.
      @neemkantadangi. ปีที่แล้ว

      @@milanbajyu2956 jyu teso hoina ni ma ta swatantra lai vote dine ho ... netaka kura sunyo mitha, chilla garchhan po bhaneko be positive pahila ramro sang comment parnu la thank you

  • @kalpanamonger2649
    @kalpanamonger2649 ปีที่แล้ว +1

    Great though prachanda comrade

  • @gambk6384
    @gambk6384 ปีที่แล้ว +1

    कम्युनिष्ट विचारधारामा आधारित शसस्त्र विद्रोहको नेतृत्व गरेका प्रचण्डसॅग आजकल प्रश्नकर्तालाई तार्किक जवाफ दिन सक्ने केही बचेको छैन,उनि लाचार जस्ता छन् आजकल।

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 ปีที่แล้ว +6

    यस्तो आतंककारी लाई पनि के सोध्नु

  • @rudralama3899
    @rudralama3899 ปีที่แล้ว +4

    patra kar vaneko tapai jasto hunu parxa rajendra sir kati ramro prashna garnu vayo tapaiko prashna sodne tarika dherai ramro xa thank you sir

  • @sudarshanparajuli5679
    @sudarshanparajuli5679 ปีที่แล้ว

    हजारौं प्रश्नहरु सान्दर्भिक हुन सक्थे, सोधिनु पर्थ्यो राजेन्द्र सर ! आज तपाईंले प्रश्न सोधेको देख्दा सारै निराशा लाग्यो!

  • @kajigajmer4154
    @kajigajmer4154 ปีที่แล้ว

    यो पटक गोर्खाली दाजु भाइ मा हार्दिक अनुरोध गर्दछुकी प्रचन्डलाइ हराउनु होला

  • @007einstien
    @007einstien ปีที่แล้ว +13

    हुँदै हुन्न! ⛔ यसपाली पनि जिताए भने नेपाल रहन्न! सप्पै बिदेशिइ सके, अब पनि उल्टो गफ लाउंदै यै कुपात्रहरु आए भने नेपाल भन्न लाई कोइ बाकिं हुन्नन यो देशमा, लुटेराहरु बाहेक ।

  • @baburambasnet219
    @baburambasnet219 ปีที่แล้ว +9

    असाध्यै प्रभावकारी अन्तरवार्ता,प्रश्नको
    गम्भीरता र सान्दर्भिकता मन पर्‍यो।

  • @gokarnabhattarai4863
    @gokarnabhattarai4863 ปีที่แล้ว +1

    नेपाली राजनितिका हिरो हुन प्रचण्ड प्रचण्डलाई नराम्रो भन्ने सबै प्रतिगामी पार्टीका झोले देसलाइ हित नचाहाने देशको माया नभयका हुतिहारा हुन

  • @Laxman_Mahat_Syangjali
    @Laxman_Mahat_Syangjali ปีที่แล้ว

    आदरणीय गोर्खाका मतदाता, हजुरहरुले पर्चन्डजीलाई हराउनु भयोभने नेपाल देशको ठुलो भलो हुनेछ ।

  • @boharajayabahadur74
    @boharajayabahadur74 ปีที่แล้ว +5

    आतंककारीको पतन निश्चित छ

  • @aasishpangenhang4534
    @aasishpangenhang4534 ปีที่แล้ว +25

    न्याय नपाए गोरखा जानु
    भोट नपाए पनि गोरखा नै जानु पर्ने भो गतिशिल नेता ज्युलाइ😂

  • @sitakhanal2590
    @sitakhanal2590 ปีที่แล้ว +1

    छोएर ,,गर्यो चै के...?
    प्रचण्डले जितेर चै के नाप्छ हँ!
    अहिलेसम्म जितेका क्षेत्र र प्रम भएर देशका लागि के गरे...!
    भनिएको जनयुद्दकालमा खोकिएका कुरा के पुरा गरे...!

  • @gautamnishan2829
    @gautamnishan2829 ปีที่แล้ว

    यदि गाेर्खाली जनताहरुले प्रचण्डलाई जिताए भने,गुरु गाेरखनाथ र पृथ्वीनारायण शाहकाे अवहेलना गरे सरह हुनेछ,गाेरख भूमिका जनताहरु सचेत छन भन्ने सबैलाई लागिरहेकाे छ।

  • @bishnuregmi1148
    @bishnuregmi1148 ปีที่แล้ว +7

    कुरा सबै का सुनौ भोट घण्टी मै हालौ 🔔🔔🔔यश पलि ।

  • @madanmagar9266
    @madanmagar9266 ปีที่แล้ว +8

    राजनीतिक परिबर्तनको नेतृत्व गरेको प्रचण्डले नै आर्थिक क्रान्तिको पनि नेतृत्व गर्नुहुनेछ भन्ने बिश्वास छ । उहाँको जित सुनिश्चित छ । देशको भबिस्य निर्माणको निम्ति तपाईंलाई अग्रिम शुभकामना अध्यक्ष क.प्रचण्ड ।

    • @durgaprasadlimbu5705
      @durgaprasadlimbu5705 ปีที่แล้ว

      Ho hai ho,yo chor le Nepal banaune ta hoina Tara India Lai sumpinxa, ra prachanda chor Lai sahayog chai KP, SERE ra MAKUNE le garxa, that's for sure

  • @pardiptharu5702
    @pardiptharu5702 ปีที่แล้ว

    Wow good रुपन्देही को प्रश्न ।

  • @sadhuram3995
    @sadhuram3995 ปีที่แล้ว +1

    प्रचण्डले केही गरिन याे देशमा जताकुर्सि तेतै माेरिनि मान्छे हाे धेरै पापि छ याेमान्छे तर अहिले गाेर्खा दाजुभाई दिदिबहिनिले याे चाेटि हरायरनै पठाउनु पर्छ

  • @jitmagar579
    @jitmagar579 ปีที่แล้ว +11

    अती रोचक✊✊

  • @rajushahi7879
    @rajushahi7879 ปีที่แล้ว +17

    यस्ता नेता ले बोलेको र गलत छुटयाउने समय येही हो हामी जनता ले यिनी हरु ले जे भन्ने पनी सही हो वा गलत छुट्याउने समय यही हो विचार गरम

  • @krishnakumarraut1356
    @krishnakumarraut1356 ปีที่แล้ว

    बुडा नेता ले जति गर्नु थियो गरे अब त्यो भन्दा माथी इनिहरुको छेमता ले भ्याउदैन। तेस कारण गोरखा का जनता ले प्रचण्ड लाई सम्मान जनक बिदाई गर्नु आबसेक छ।

  • @indraadhikari3512
    @indraadhikari3512 ปีที่แล้ว

    मलाई प्रचण्डको उत्तर पटक्कै मन पर्दैन र आज नि परेन तर राजेन्द्र जीको प्रश्न कै कारणले मात्र यो कार्यक्रम हेरे है

  • @kulbahdur8753
    @kulbahdur8753 ปีที่แล้ว +8

    great ledar parchanda suprimo

  • @chakrachand1410
    @chakrachand1410 ปีที่แล้ว +3

    यत्रो बर्ष एमाले भनेर हिडियो, अब हाम्रो हाम्रो भोट समबेशिता धर्म निरपेयक्छाता, गणत्रनता लगायत परिबर्तन को बाहक माओबादिहरु लाई! देशको राजनीतिलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी नै रहेछ।

  • @dabalbc398
    @dabalbc398 ปีที่แล้ว

    अध्यक्ष कमरेड प्रचण्ड जित्नु पर्छ !

  • @anupamneupane642
    @anupamneupane642 ปีที่แล้ว +2

    कत्ती राम्रो बोलेको के हाम्रो सुप्रिमो हिरो प्रचण्ड ले❤️❤️❤️❤️❤️प्रचण्ड

  • @birbahadurkarki9497
    @birbahadurkarki9497 ปีที่แล้ว +4

    राज नेता जिन्दावाद

  • @tjbdrai
    @tjbdrai ปีที่แล้ว +116

    Look at his confidence despite being most hated man in the country, at least.

    • @damantakharel6944
      @damantakharel6944 ปีที่แล้ว +2

      🙈🙈

    • @newsociety4983
      @newsociety4983 ปีที่แล้ว +13

      Oii randiko xoro badi bolxas

    • @tjbdrai
      @tjbdrai ปีที่แล้ว +3

      @@newsociety4983 धन्यवाद। खासै बढी बोलेको होइन मित्र🙏

    • @tjbdrai
      @tjbdrai ปีที่แล้ว +1

      @@damantakharel6944 🙏

    • @Delje960
      @Delje960 ปีที่แล้ว +8

      17000 हजारे नासक

  • @robinlamichhane9591
    @robinlamichhane9591 ปีที่แล้ว +1

    खत्रा प्रस्तोता हुनुहुन्छ तपाई।

  • @dambardc9584
    @dambardc9584 ปีที่แล้ว

    नेपालकाे सबै भन्दा झुटकोअग्रसर पायको प्रचण्डको गफ सुन्न पनि कानमा बुझो हाल्ने मन् लाग्छ।

  • @unluckybrose490
    @unluckybrose490 ปีที่แล้ว +5

    हेर्दै जाउ सामाजिक सञ्जालका न्यायाधीशहरु लास्तमा प्रचण्डेले जितेरै छाडछ। यो लेखेर राख्दा हुन्छ। ज

  • @bibekoli857
    @bibekoli857 ปีที่แล้ว +8

    यस्तो खरो पत्रकार देशमा 10 जना भयो भने देश बन्छ है

  • @premnidhiniroula1325
    @premnidhiniroula1325 ปีที่แล้ว +1

    ज्वाइ जिबन के योगदान गरेको रहेछ त्यो किन नसोधे को नि सोध्न डराउने मुला गुलामी गर्‍यो यो पत्रु कार ले

  • @aganthapa1666
    @aganthapa1666 ปีที่แล้ว

    यो प्रचन्डे कति सहि र कति झुट बोल्छ भन्ने कुरा आज सम्म नबुझ्ने मान्छे ले भात खादैनन भन्ने मेरो बुझाइ हो !

  • @jhalakkarki9502
    @jhalakkarki9502 ปีที่แล้ว +4

    बैमानी ठग झुट हत्यारा सबै नाम को प्रयाय हो पुष्प कमल

    • @narenpande2194
      @narenpande2194 ปีที่แล้ว

      Yeslai Gorkhabat lakgetanu pracxa kukur lakhete jastobgranu pracxa

  • @tekendrabohara8404
    @tekendrabohara8404 ปีที่แล้ว +5

    अाज याे अन्तरवार्ता राेचक हुनेछ

  • @somefacts376
    @somefacts376 ปีที่แล้ว

    १० मिनेट भन्दा हेर्न सुुन्न सकिएन । नेपालको भाइरस ।

  • @samadarshi6569
    @samadarshi6569 ปีที่แล้ว

    "देश, देश, देश "भनेर गरिने चिच्याहटमा कसैले गोहीका आँशु मात्र खसालेको होइन भने , देशका अहम महत्वका चर्चित खास-खास व्यक्ति --व्यक्तित्वहरुका (आ-आफ्नो दिल-दिमागले नायक-खलनायक जे-जे ठानेको किन नहोस्) यस्ता अन्तरवार्ताहरु सबैले अत्यन्तै संयमित, धैर्य र संवेदनशील भएर भित्री तहदेखि नै समग्रतामा बुझेर विरोध, समर्थन, अनुसरण या तिरस्कार गर्ने महान अभ्यास गरौं न सबैले : कतै हाम्रै कमजोरीले हामी झन्, झन ओरालो लागिरहेका त छैनौं ???✍️🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @mankc154
    @mankc154 ปีที่แล้ว +3

    साठगाठ र गठबन्दन गरेर सत्तामा जाने गणतन्त्र वा व्यवस्था होइन ,सबै जनताले सुशाशन र समानताको महसुस गर्ने व्यवस्था खोज्दै छन् मतदाताहरु र आम नागरिक

  • @claim2game741
    @claim2game741 ปีที่แล้ว +5

    Yesta comfortable ra ukhaane haru Ka Kura sune Pani kasaile biswos nagarau hai 🙏

  • @Pkcool564
    @Pkcool564 ปีที่แล้ว +1

    नेता चिनेर भोट हाल्ने र राम्रो नेता छान्ने हो भने हरेक निर्वाचनको पार्टीहरुको चुनाव चिन्ह परिवर्तन र नेताको चुनाव क्षेत्र पनि परिवर्तन गर्नु पर्छ। होइन भने घाँस र पराल नचिन्ने भेंडा जस्ता जनताहरुले जनतालाई भेंडा ठान्ने फटाहा नेताहरुलाई नै बारम्बार भोट दिएर जिताउनेछन्। अनि आफैले भोट दिएर जिताएका नेतालाई गाली गर्दै जनताको जीवन जानेछ।

  • @USAjaynepal
    @USAjaynepal ปีที่แล้ว +1

    राष्ट्र तिम्रो निजी संपत्ती हो र फलाना ढिस्कालाई ल्य्उने, पद दिने जथाभावी गर्ने ????

  • @Delje960
    @Delje960 ปีที่แล้ว +20

    बिदेशमा हुने भए यि हत्याराहरुलाई सबैलाई फांसी दिई सक्थ्यो.

  • @baburamneupane7498
    @baburamneupane7498 ปีที่แล้ว +5

    छिमेकीलाई comfort भइदिने घरमा अस्थिरता निम्ताइरहने

  • @pravhatdip28
    @pravhatdip28 ปีที่แล้ว

    यिनले जे जे हैन् भनी रहन्छन्।। पर्दा पछाडी त्यही गरी रहन्छन्।। यिनको कुरामा लाग्दा देश सकियो।। अब पनि यिनका चिल्ला मीठा कुरामा लाग्नु भनेको भावी सन्तति र देशको भबिस्य सिध्याउनु हो।।

  • @mahendraamita3326
    @mahendraamita3326 ปีที่แล้ว

    राज नेता कमरेड प्रचण्ड गतिशील नेता हुन् केपी ओली ले अन्त गएर देखाओस् त हिमत छ

  • @kritiadhikari7789
    @kritiadhikari7789 ปีที่แล้ว +3

    Why media are given space for such bloodshed monsters? Let's avoid them and see whom they cry.

  • @shrishakhadka1065
    @shrishakhadka1065 ปีที่แล้ว +1

    सिराहामा पनि हार्ने स्थिति भएपछि मतगणना २ दिन स्थगित गरेर छबिलाललाई बिजयि घोषणा गरेको होईन र 😂लाजको पसारो

  • @prabinkhadka6852
    @prabinkhadka6852 ปีที่แล้ว

    गोर्खा बाट पृथ्वीनारायण ले नेपाल एकीकरण सुरु गरे अब यो चोर लै जितायो भने नेपाल को सिक्किमिकरन सुरु हुनेछ त्यसैले सचेत गोर्खा बसि ले देश लै न्याय दिनाको लागि यो चोर लै बिथापित गर्नु जरुरी छ जय रास्ट्रवाद्🙏

  • @dhaniramsk549
    @dhaniramsk549 ปีที่แล้ว +19

    This time vote for 🔔🔔🔔🙏🙏🙏please everyone we needed....