सिल्पा बालचन्द्रको कान्छी बुढी भएको खुलासा, पम्फा सापकोटाले यसरी खोलिन पोल ।अब के हुन्छ ? ०७७-०४-१८

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 31 ก.ค. 2020
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#Balchandra_Baral_VS_Pampha_Sapkota_Live_Dohari
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
  • บันเทิง

ความคิดเห็น • 931

  • @Indreni.Com2073
    @Indreni.Com2073  4 ปีที่แล้ว +82

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @mamunilimbu5371
      @mamunilimbu5371 4 ปีที่แล้ว +1

      Aaja ko Dohori Sarai Romailo bho hai hasda hasda bihos pare ho Krishna sir ojhai ek choti Balchandra sir lai ro sushila lama sanga ko dohori gayeko hrernu man xo

    • @saraswathi9793
      @saraswathi9793 4 ปีที่แล้ว

      Okok

    • @durgalama4954
      @durgalama4954 3 ปีที่แล้ว

      Kh

    • @rijanlama5126
      @rijanlama5126 3 ปีที่แล้ว

      @Chef sameer my na

    • @padamprasad1967
      @padamprasad1967 3 ปีที่แล้ว

      Very nice

  • @balchandrabaral
    @balchandrabaral 4 ปีที่แล้ว +225

    पम्फा दिदी सङग को दोहोरी कस्तो लाग्छ हेरेर साथ दिनु होला कस्तो लाग्छ ।गित रमाइलो मात्र अन्यथा नसोची दिनु होला दायाँ बायाँ गल्ती भय माफी हजुर

    • @kumargiri3074
      @kumargiri3074 4 ปีที่แล้ว +2

      धेरै रमाइलो लायाे दाजु

    • @indrabahadur7117
      @indrabahadur7117 4 ปีที่แล้ว +2

      Dami xa

    • @rajustha4300
      @rajustha4300 4 ปีที่แล้ว +1

      सारै राम्रो छ ।

    • @shurendrapoudel3385
      @shurendrapoudel3385 4 ปีที่แล้ว +1

      Jati here pani dhit na marni khal ko super dupper

    • @chhugsangdomalama7903
      @chhugsangdomalama7903 4 ปีที่แล้ว +1

      Superb 👏hjr ko thulo fan keep it up bro best of luck 🙏👌❤️

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 4 ปีที่แล้ว +135

    पम्भा दिदी ले बालचन्द्र भाइलाइ आज उम्किन नदियकै हो त ।धेरै रमाइलो भयछ इन्द्रेणी मा पम्फा दिदिको प्रस्तुति कुनै नाम चलेका कलाकार भन्दा कम लागेन मलाई ।जय इन्द्रेणी 🙏🙏🙏🙏🙏🙏

    • @premsagarbhandari5323
      @premsagarbhandari5323 4 ปีที่แล้ว

      हो नि हजुर

    • @namarajacharya4982
      @namarajacharya4982 4 ปีที่แล้ว

      कडा पम्फा दिदि।।।। अति राम्रो ।। उत्तर दिनि शैलि अति राम्रो ।।।। कोहि नयाँ साथि बन्न चाहानु हुन्छ भने ।।। यता ।। आउनुहोस ।।

    • @chakelama3710
      @chakelama3710 4 ปีที่แล้ว

      Dami xa hi

    • @niruu367
      @niruu367 3 ปีที่แล้ว +1

      वास्तबमै कति मिठो गीत गाउनु भयो दिदीले

    • @krishnagurung2618
      @krishnagurung2618 3 ปีที่แล้ว +1

      Ho ho ati nai chamkilo swor ddko

  • @haribhandari8407
    @haribhandari8407 4 ปีที่แล้ว +132

    बालचन्द्र जी को हाँसो करोड को छ हाँसो मन पर्ने जति हाजिर हुमत यता

  • @parashshrestha
    @parashshrestha 4 ปีที่แล้ว +61

    दिदी को जबाफ राम्रो लाग्नी याता हाजिर गरुम त

  • @tulsioli5534
    @tulsioli5534 4 ปีที่แล้ว +31

    जोसिलो हँसिलो फुर्तिलो सबै सित म्याच हुने बालचन्द्र ज्यु को कला गला लाइ सलाम, दिदी पनि उत्तिकै कडा हुनोदो रछ, फुल मनोरन्जन, जय इन्द्रेणी जय कृष्ण दाइ

  • @narayandarlami2681
    @narayandarlami2681 4 ปีที่แล้ว +31

    हैट पम्फा सापकोटा पनि कडै हुनुहुदो रच

  • @krantiramrai6069
    @krantiramrai6069 4 ปีที่แล้ว +13

    पम्फा दिदी एकदमै तगडा एकदमै respect पम्फा दिदिलाई

  • @jitendrahayu9029
    @jitendrahayu9029 4 ปีที่แล้ว +20

    बालचन्र्द जिको हासो मनपर्ने को को हुनुन्छ
    हुनुन्छ एक लाईक👌👌👌

  • @surajkausal2908
    @surajkausal2908 4 ปีที่แล้ว +32

    बाफ्रे दिदिको दोहोरी कति मीठो हो हांसी हांसी सरल सब्दमा टुक्का फर्काउनु भो
    आज बाल्चन्द्रलाई बेसरी पेल्नु भो

  • @thakuriyt59live58
    @thakuriyt59live58 4 ปีที่แล้ว +89

    सम्पुर्ण दादा दिदी आमा बुबामा मेरो नमस्कार हजुरहरुलाई मैले गीत गाएको मन पर्छ भने मेरो च्यानल पनि subscribe गर्दिनु होला 🙏🙏🙏🙏🙏❤️

    • @ramchadharai2144
      @ramchadharai2144 4 ปีที่แล้ว

      ल ल नानु 👏👏👌👌

    • @user-fg5ef2wh5q
      @user-fg5ef2wh5q 4 ปีที่แล้ว

      यो फेक आइदि हो

    • @suryajoti3031
      @suryajoti3031 4 ปีที่แล้ว +3

      @@user-fg5ef2wh5q अायुषाको अोर्जिनल अाइडिमा निलो सर्ट छ हैन झन्डै झुकाएन होउ फेक ले किन मानिसहरु फेकको सहारा लिनु पर्ने होला भौवान सद बुद्धि दिनुहोला

    • @hdhwjwhgsgwhwhs2114
      @hdhwjwhgsgwhwhs2114 4 ปีที่แล้ว +1

      Sunera ramailo vayo vayo 2 janakai ramro dohori

    • @kalpanakhadka3608
      @kalpanakhadka3608 4 ปีที่แล้ว

      huss bunu

  • @gmentertainment9398
    @gmentertainment9398 4 ปีที่แล้ว +27

    दोहोरी मा रमाइलो गर्न आयेहै म पनि बबाल छ हजुर

  • @birendraranabhat5303
    @birendraranabhat5303 4 ปีที่แล้ว +13

    पम्फा जी लाई सलाम।असाध्यै राम्रो गित सुनाउनु भो। अझै सुन्न पाइयोस। बालचन्द्र जी त स्टार नै हुनुभएको छ इन्द्रेणीमा। अझै प्रगतिको शुभकामना ।

  • @sunandadhakal8340
    @sunandadhakal8340 4 ปีที่แล้ว +28

    श्रिराम र पम्फा बिच दोहोरि भिडाउनु कडेल जि

  • @nawarajbhandari2499
    @nawarajbhandari2499 4 ปีที่แล้ว +51

    ईन्दणी टिम लाई मन पराऊने यता हजार है

  • @depakdhungana1882
    @depakdhungana1882 4 ปีที่แล้ว +20

    आज को दोहोरी त पम्फा दिदी ले जित्नु भयो है ?? रमाईलो भयो

  • @peshalkatel7376
    @peshalkatel7376 4 ปีที่แล้ว +5

    पम्फा दिदीको शब्दमा सरल मिठास पन छ , बालचन्द्र माथी आक्रमण कडा भयो

  • @tankashahi4148
    @tankashahi4148 4 ปีที่แล้ว +64

    छत्र छाेटु कता हरायाे छिटाे बाेलाउनु पर्याे दाेहाेरिमा ?

    • @bedeshachhetri8840
      @bedeshachhetri8840 3 ปีที่แล้ว

      हाे सत्ते कता हरायछ

  • @somshakya5307
    @somshakya5307 4 ปีที่แล้ว +13

    धेरै इपिसोद हेरियो तर यो भाग जतिको कुनै भाग भेट्न् सकियन तेति राम्रो पम्फा दिदी को उतर दिने शैली उहालाइ नमन छ।।

  • @utsavkhadka5678
    @utsavkhadka5678 4 ปีที่แล้ว +13

    बबाल दोहोरी पम्फा संग बालचन्द्रको केही लागेन बधाई छ

  • @khushimanbishwokarma5142
    @khushimanbishwokarma5142 4 ปีที่แล้ว +8

    आहा कति राम्रो दोहोरी बालचन्द्र बराल र पम्फा दिज्यु को स्वर जति सुन्यो उति सुनि रहु झै लाग्छ

  • @thammaya447
    @thammaya447 4 ปีที่แล้ว +26

    बालचन्द्रलाई अाछू अाछू बनइदियो दिदी ले

  • @dronakafle2331
    @dronakafle2331 4 ปีที่แล้ว +8

    बालचन्द्र जि लाई आज पम्फा दिदीले आछु आछु पार्नु भो रमाईलो दोहोरी ।

  • @santakumar9871
    @santakumar9871 4 ปีที่แล้ว +8

    दुवै जना को कलार गला लाई उच्च संमान छ खुब रमाइलो भयो , पम्फा दिदी को खुबी राम्रो लाग्यो कुनै अबल दर्जाको कलाकार भन्दा कम हुनुहुन्न

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 4 ปีที่แล้ว +12

    बालचन्द्र बराल र पम्फा सापकोटा दुबै जनाको आज बबाल दोहोरी हुने भयो ।

  • @dammarbc5775
    @dammarbc5775 4 ปีที่แล้ว +11

    दोहोरी गित को परतिउतर दियको सहि छ फेरि पनि सुन्न पाईयोस ???

  • @kishanban4283
    @kishanban4283 4 ปีที่แล้ว +2

    पम्फा सापकोटा दिदी र बालचन्द भाई को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ दुई बहिनी को नाच कति मिठो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर

  • @sundarsrest6872
    @sundarsrest6872 4 ปีที่แล้ว +7

    बालचन्द्र बरालको पम्फा सापकोटाले सारै राम्रो शब्द चयन भएको छ पुरानोलोक गायक भएपनी ईन्द्रेणीमा पहिलो पटक देख्न पाएको छु धन्यवाद

  • @gobindasitaula1722
    @gobindasitaula1722 4 ปีที่แล้ว +7

    क्या सब्दचयन क्या जबाफ सलाम पम्फा बहिनीलाई। अहिलेसम्म कतालुकेको थियोहोला यो प्रतिभा?

  • @yamrana4964
    @yamrana4964 4 ปีที่แล้ว +11

    पम्फा सापकोटाले जितेको छ है।सान्तोना बाल चन्द्रलाइ छ लियर जानू होला प्राइज।चित्त कसैले नदुखाउनु होला।

  • @gmentertainment9398
    @gmentertainment9398 4 ปีที่แล้ว +63

    मलाइ माया गर्नु हुनेले मेरो च्यानल पनि subscribe गरिदिनु होला

    • @mountainboy5904
      @mountainboy5904 4 ปีที่แล้ว +1

      This is Fake pal Shah ev. Where Same comments To Boringggg. This guy Hungry for susbcribers .

  • @pasgurung2630
    @pasgurung2630 4 ปีที่แล้ว +4

    हैट पम्फा दिदी कडा लाग्यो बालचन्द्र भाइलाइ आज रुनु न हास्नु पार्यो जय इन्द्रेणी ।

  • @zayatmg976
    @zayatmg976 4 ปีที่แล้ว +6

    आमा त आगो पो रहेछ दामी दोहोरि

  • @narayanprasad2610
    @narayanprasad2610 4 ปีที่แล้ว +5

    अब पम्फा सापकोटा लाइ श्रीराम अधिकारी सङ दोहोरी मा भिडन्त गराउनु परो कृष्ण दाजु।

  • @rajendraaryal5381
    @rajendraaryal5381 4 ปีที่แล้ว +2

    आजको यो बालचन्द्र र पम्फा सापकोटा बीचको दोहोरी निकै रमाइलो भयो । मैले रातको १:१० बजे निद्रा लागेन र यसो युटुब खोलेर इन्द्रेनी हेरेको ह्वाहरु बीचको हाइलाइट सुन्दा बितिकै राम्रो लाग्यो र पुरै सुने निकै रोचक लाग्यो बालचन्द्र त बरु सदै गीत गाइरहने हो तर पम्फा दिदीको धेरै राम्रो लग्यो फेरी पनि आउन ढिला नगर्नु होला पम्फा दिदी ।

  • @ramilatimalsina6952
    @ramilatimalsina6952 4 ปีที่แล้ว +3

    यो दोहोरी सुन्दा त कोरोना लागेको बिमारी पनि बिसेक हुनेछ । सारै रमाइलो इन्द्रेणिलाइ धेरै धन्यवाद ।

  • @kanchhitamang7260
    @kanchhitamang7260 4 ปีที่แล้ว +23

    छत्रको हासोमा अझै खुल्थ्यो इन्द्रेणी , कता हरायो डल्ले राजा ??

  • @netrathapamagar6678
    @netrathapamagar6678 4 ปีที่แล้ว +5

    हो यस्त यस्तै कल भाको गाएक लिएर आउनु हामिलाइ पनि सुन्न र देख्न अर्कै फिल हुन्छ पम्फा र बालचन्द्र आज एक दम रमाइलो भयो हामि त हासेको हासे भयो

  • @magarkanchha20
    @magarkanchha20 4 ปีที่แล้ว +12

    पप्फा दि आज न छोड्नुस् बालचन्द्र लाई😀😀

  • @rajuregmi9874
    @rajuregmi9874 4 ปีที่แล้ว +3

    🙏🙏🙏सारै राम्रो छ पम्फा दिदी दोहोरी का सब्दहरु 👏👏👏

  • @santoshtiwari8035
    @santoshtiwari8035 4 ปีที่แล้ว +5

    दिदी कडा लाग्यो दोहोरि मा।यस्तो प्रतिभा लागि हामी ले अगाडि बढाउनै पर्दछ।बालचन्द्र लागि गार्हो पर्यो भन्ने लाग्यो मलाई।

  • @chetvindersingh1704
    @chetvindersingh1704 4 ปีที่แล้ว +20

    कति हास्नु दिदी सारै कडा पर्नु भए छ बिचरा बालचन्द्र तीन छक्क 😁😁😁

    • @seemantapoudel5069
      @seemantapoudel5069 3 ปีที่แล้ว

      धेरै राम्राे र रमाइलाे ,लाग्याे धन्याबाद ईन्दिणिटिम कलाकार सबैलाई

  • @simranpariyarofficeal
    @simranpariyarofficeal 4 ปีที่แล้ว +17

    कि बालक कि बृदा ले खाने भए इन्द्रेणी 😀😀😀

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 4 ปีที่แล้ว +1

    पम्फा दिदी र बाल चन्द्र बराल को अति नै रमाइलो घम्सा घम्सी हेर्न पाइयो , आज बाल चन्द्र बराल लाई पम्फा दिदी ले उम्कनै दिनु भएन अति नै उत्कृष्ट प्रस्तुति ,
    जय इन्द्रेणी !!!

  • @jasonteoh924
    @jasonteoh924 4 ปีที่แล้ว +6

    प्रतिमा भाउजु र कृष्ण दाइको दोहोरी सुन्न नपाएको धेरै भइसक्यो समय मिलाएर सुनाइदिनु भएको भए आभारी हुने थिए ।

  • @sunandadhakal8340
    @sunandadhakal8340 4 ปีที่แล้ว +5

    फम्फा लाई फेरि ल्याउनुु र रवि र भिम सग भिडाउनु

  • @manigurung1469
    @manigurung1469 4 ปีที่แล้ว +1

    लकडाउन पछिको सबैभन्दा रमाईलो दोहोरी आजको लाग्यो । बालचन्द्र भाईको हाँसोले सुनमा सुघन्ध थपने काम भयो । संपूर्ण कलाकार साथीहरूलाई धन्यबाद । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @yoganathacharya5058
    @yoganathacharya5058 4 ปีที่แล้ว +2

    राम्रो छ,गितमा यस्तै खुलेर गाउनु पर्छ।दुवै लाई धन्यवाद।

  • @nju400
    @nju400 4 ปีที่แล้ว +4

    अह्हा खाना खायेर बसेको अब हेर्नी हो ल आउनुस एता रमाइलो छ्😍 परदेश मा हजुर न तिज न दसै न तिहार्😥😥😥

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 4 ปีที่แล้ว +5

    आहा सारै राम्रो लाग्यो दोहोरी सुन्दा । पम्फा जी तरुनी जवानी हुदा त कति धेरै राम्रि हुनुहुन्थ्यो होला अहिले पनि यति राम्रि हुनुहुन्छ । मजा आयो दोहोरी सुनेर

  • @bhawanathapa1061
    @bhawanathapa1061 4 ปีที่แล้ว +2

    बालचन्द्रको भन्दा पनि पम्फा सापकोटा दिदिको शब्द चैन उत्कृष्ट छ!

  • @jeebrajsilwal4076
    @jeebrajsilwal4076 3 ปีที่แล้ว +1

    अहिलेसम्मकै मन परेको दोहोरी भयो यो त ।है !!!

  • @user-is2ce3eo5n
    @user-is2ce3eo5n 4 ปีที่แล้ว +6

    Live दोहोरी मलाइ धेरै मन पर्छ हेर्दैछु कुवेत बाट गित संङ्गित लाई माया गर्ने रोधी प्रेमी सम्पुर्ण साथीहरु मलाइ SUBSCRIBE गर्नुहोला अनि त्यहाँ भएको भिडियो मा तपाइको को फेसबुक मा भएको नाम कमेन्ट गर्नु होला म हाम्रो रोधीघर मा जोइन गर्नेछु धन्यवाद

  • @Rajyanpandey
    @Rajyanpandey 4 ปีที่แล้ว +4

    पाम्फा दिदी ले बालु लाई पसिना पसिना पार्नु भो आज

  • @dornagiri2661
    @dornagiri2661 4 ปีที่แล้ว +2

    झकास दामि छ हेरेर साथ दिदैछु

  • @gokarnabista5256
    @gokarnabista5256 4 ปีที่แล้ว +1

    पम्फा दिदी ले बालचन्द्र लाइ आछु आछु पार्नु भयो, गजबको तालमेल भा को आजको रमाइलो दोहोरी बधाई छ टिम ईन्देणी लाइ🙏।।

  • @shankarbishwokarma565
    @shankarbishwokarma565 4 ปีที่แล้ว +6

    40 मिनेट बितेको पत्तै भयना! जय इन्द्रेणी

  • @suryajoti3031
    @suryajoti3031 4 ปีที่แล้ว +5

    बबाल प्रतुति अाज बाले ब्रो फन्दामा परे🤣🤣

  • @ramkc879
    @ramkc879 4 ปีที่แล้ว +1

    पम्फा दिदी ले धेरै राम्रो गाउनु भयो शब्द को धनी धेरै धेरै सुभकामना छ दिदी लाइ

  • @hariadhikari815
    @hariadhikari815 3 ปีที่แล้ว

    लोक दोहोरी त यस्तो पो हुनुपर्छ ।बाल चन्द्र लाई शब्द ले जितिन है गायिका ले।धन्यवाद छ

  • @nawarajbhandari2499
    @nawarajbhandari2499 4 ปีที่แล้ว +19

    मेरो चैनल मा ईन्दणी को भिंडियों आईसकेको छ हजुर छिटो हेर्नुहोस् है हजुर

    • @laphaale
      @laphaale 4 ปีที่แล้ว

      La ma chahi gayo hernlai

    • @laphaale
      @laphaale 4 ปีที่แล้ว

      La ma chahi gayo hernlai

    • @sumanchapagain5904
      @sumanchapagain5904 4 ปีที่แล้ว

      हस लबलि होकि नकले हो तपाईं

    • @bidrohighimire3050
      @bidrohighimire3050 4 ปีที่แล้ว

      Ho ra hajur ta maro best singer ho ni

  • @swastikabhattarai1306
    @swastikabhattarai1306 4 ปีที่แล้ว +4

    Aba tika ra raju ko dohori indreni ma kahila sunnna payinxa

  • @pradipmahat9863
    @pradipmahat9863 4 ปีที่แล้ว

    कृष्ण कंडेल जि जसले शुभ बहादुर सुनाम सर लाई मेरो गुरु भनेर सम्मान गर्नु भयो ।हजुरको इन्द्रेणी कार्यक्रम म धेरैजसो हेर्ने गर्दछु ।शुभ बहादुर सुनाम सर अनि खुमन अधिकारीलाई एक दिन सगै हुनुहुन्थ्यो केही वर्षपहिले हो ।जे होस अाज को गित पनि राम्रो छ बालचन्द्र बराल र पम्फा सापकोटा ।हेर्नुस् त कति रहर रहेछ गित गाउने पम्फालाइ मैले पनि गायको छु पम्फा सग जात्रा ,रतेउलि,पुजा अाजा तिर धेरै गायर हिडियो सुन्दरीजल को मेलामा पम्फा दिदी र मैले गाउदा नरुने कमै थिय एउटा विषय वस्तुमा डुबेर गाउने देख्छु ।जे होस अब इन्द्रेणी ले ठाउँ दियको छ खुसी लाग्यो समयले साथ दियमा म पनि गाउने छु ।हाल पोल्यान्ड बाट हेर्दै जय संगीत ।

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 4 ปีที่แล้ว +3

    बल्ल चँही आज बाल चन्द्रलाई बराईलाई दमदार चोट बधाई छ पम्पालाई सर्मिला श्रेष्ठलाई आज १००% मजा आको छ

  • @narayannarayan4989
    @narayannarayan4989 4 ปีที่แล้ว +3

    कडा गाउनु हुदोरहिछ दिदिले सलाम छ दिदी लाई फेरि पनि येस्तै कडा कडा गित गाउने सफल ता मिलोस शुभकामना दिदिलाइ

  • @bikashbasnet1027
    @bikashbasnet1027 4 ปีที่แล้ว +3

    धेरै दिन पछि यो दोहोरी कडा लाग्यो ।धेरै राम्रो दोहोरी ।

  • @ramkumarthapaliya1473
    @ramkumarthapaliya1473 4 ปีที่แล้ว +2

    आजको दोहोरी सारै मज्जाको र प्रतिस्पर्धात्मक लाग्यो । इन्द्रेणीको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

  • @kumarsanu956
    @kumarsanu956 4 ปีที่แล้ว +1

    कति राम्रो दोहोरी हो अामा हो

  • @nabinmagar9233
    @nabinmagar9233 4 ปีที่แล้ว +1

    रमाईलोछ दोहरि घम्सा घम्सी बधाईछ जय ईन्द्रेणि🙏🙏🙏👌

  • @pandishapkota6618
    @pandishapkota6618 4 ปีที่แล้ว

    जीवन शर्मा पछि इन्द्रेणी मा आज धेरै हासो भो ।।।आज धेरै रमाइलो दोहोरी भो ।।गहकिला शब्द ।।उत्ताउला खाले शब्द नभए पनि यति रमाइलो दोहोरी।।।।जय गित जय संगीत जय इन्द्रेणी ।।।।

  • @munnamunna9780
    @munnamunna9780 4 ปีที่แล้ว +1

    अहा यो होनि त दोहोरी को जट्का अति राम्रो रमाइलो जय ईन्द्रेनि🙏🙏🙏🙏🙏👌👌👌👌👌

  • @lilarajdhungana5439
    @lilarajdhungana5439 4 ปีที่แล้ว +2

    आजको दोहोरि निकै रोमान्टिक लाग्यो।बधाई छ सम्पुर्ण इन्द्रेणी टिमलाई !!

  • @arjunwithmyname6852
    @arjunwithmyname6852 4 ปีที่แล้ว +2

    हैट ढिलो आयो तर धेरै नै कडा आयो है। आज त झनै रमाइलो लाग्यो ल। तपाई स-सम्पूर्ण लाई उत्तिकै सम्मान छ ल।

  • @prashantacharya3202
    @prashantacharya3202 4 ปีที่แล้ว +3

    हैट दिदि त धेरै कडा हुनुहुँदोरहेछ, बालचन्द्रलाई कडा टक्कर दिनुभयो । आगामी दिनहरुमा पनि यो भन्दा कडा दोहोरी सुन्न पाईयोस् अग्रीम शुभकामना।।

  • @neplikhan9080
    @neplikhan9080 4 ปีที่แล้ว +1

    आजको दोहरी र आईयूसाको नाच वाह के रमाईलो

  • @sanchalal4920
    @sanchalal4920 4 ปีที่แล้ว +1

    हैट खत्रा बबाल रमाइलो लागेउ

  • @padamprasad1967
    @padamprasad1967 3 ปีที่แล้ว +2

    हाँसेर पेट पनि दुखेयो अति रमाइलो

  • @tulkidahal709
    @tulkidahal709 3 ปีที่แล้ว

    असाध्य रमाईलो दोहोरी गाउनुभयो पम्फा दिदी बधाई छ 🎉🎉🎉❤❤❤

  • @hamrosambad
    @hamrosambad 4 ปีที่แล้ว +1

    पम्फा सापकाेटाकाे दाहाेरि कडा लाग्यो ।

  • @keshargiri5003
    @keshargiri5003 3 ปีที่แล้ว

    पम्फा दिदीको जवाफ कड़ा हो है 😃🙏 💕 लोकगीतमा बालचन्द्र भाइले सारै हँसाउने हो कड़ा हो कड़ा 🙏👌👏💕

  • @karnadipendra1888
    @karnadipendra1888 4 ปีที่แล้ว

    दामी काठे भाका दोहरी सारै रमाइलो छ , धन्यवाद छ सबैलाई

  • @bipashaacharyaofficial8392
    @bipashaacharyaofficial8392 4 ปีที่แล้ว +1

    सारै रमाइलो लागेयो ईन्डिया देखी inderni हेर्नी जति यता हाजिर हुम्😂😂😂

  • @mansinghbk7963
    @mansinghbk7963 4 ปีที่แล้ว

    दोहरीका राजा बालचन्द्रलाई आछु आछु बानाऊनु भो त पम्फाजीले आजको दोहरी सारै रमाईलो भो

  • @santoshkc633
    @santoshkc633 4 ปีที่แล้ว +2

    सारै कढा कढा आउनथाल्यो है जति हेरेपनि अझै हेरुम् हेरुम् लाग्ने भाले भन्दा पोथि नया देखियनि सारै कढा

  • @narayanprasad2610
    @narayanprasad2610 4 ปีที่แล้ว

    ल असाध्यै रमाइलो लागो आजको दोहोरी पुरानो कलाकार संग दोहोरी पम्फा सापकोटा साह्रै कडा हुनुहुदोरहेछ।

  • @lifeachhetry1934
    @lifeachhetry1934 4 ปีที่แล้ว +1

    दिदि को गीत मा दम छ ।

  • @parbatibaniya2265
    @parbatibaniya2265 4 ปีที่แล้ว

    सारै रमाइलो दोहोरी हजुरहरुलाइ बधाई छ

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 4 ปีที่แล้ว

    असाध्धै रमाइलो भयो सबै सबैलाई धन्यवाद छ र इन्द्रेणी टिमलाई शुभकामना शुभकामना शुभकामना शुभकामना बधाई छ 🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🥀🥀🥀🥀🥀🥀🥀🌹🌹🌹🌹🌹🌹🌹👋👋👋👋👋👋👋👍👍👍👍👍👍👍

  • @realgimingyt4914
    @realgimingyt4914 4 ปีที่แล้ว

    पम्फा दिदी जिन्दाबाद बालचन्द्रभाई लाई नि धन्याबाद छ।

  • @user-of1sj4wu9q
    @user-of1sj4wu9q 4 ปีที่แล้ว +1

    अहिले सम्मकै बबाल दोहोरि

  • @priyasapkota2808
    @priyasapkota2808 4 ปีที่แล้ว

    बराल र सापकोटाको लाईभ दोहोरीमा शब्दहरु निकै दमदार छ ।

  • @manusubedi2464
    @manusubedi2464 4 ปีที่แล้ว

    दिदी सारै कडा @@@ आज बालचन्द्र लाई आज ठिक पार्नु भो दिदी ले।। सारै रमाइलो भयो सुन्न आज दोहोरी ।।

  • @rajanbk6224
    @rajanbk6224 4 ปีที่แล้ว +1

    दिदी सारै बबाल दोहोरी गाउनु भयो ।बालचन्द्र्लाई उकुसमुकुस बनाउनु भयो।अरु एपिस्वद पनि लेउनु होल।

  • @kalpanakhadka3608
    @kalpanakhadka3608 4 ปีที่แล้ว +1

    Jay Indreni

  • @govindaprasadtimsina1900
    @govindaprasadtimsina1900 4 ปีที่แล้ว +1

    पम्फा सापकोटाको प्रस्तुती एकदम दामी छ दमदार प्रस्तुती को लागी बधाई छ।

  • @krishnamorang8527
    @krishnamorang8527 4 ปีที่แล้ว +2

    धेरै राम्रोसँग दोहोरी जमो पम्पा दिदी कडा 😘😘

  • @bhandarihemantbahadur4881
    @bhandarihemantbahadur4881 4 ปีที่แล้ว +3

    पम्फा जि त खतरा गाऊनु हुदोरहेछ बधाई

  • @postarabinmagar2115
    @postarabinmagar2115 4 ปีที่แล้ว +1

    आजको दोहोरिले मलाई झन्डै बेहोस बनायो धन्यबाद छ सबैकलारहरुलाई सम्मानका साथ

  • @limuprasad3441
    @limuprasad3441 4 ปีที่แล้ว

    सर्बप्रथम त नमस्कार ईन्द्रेणीका संपुर्ण समुहलाई ।। ईन्द्रेणी कार्यक्रम मेरो लागि मात्र नभएर सारा नेपालीको सबैभन्दा धेरै राम्रो कार्यक्रम हो आजको दोहोरी बालचन्द्र भाई र पम्फा सापकोटा दिदीको घम्सा घम्सी धेरै राम्रो लाग्यो

  • @hariacharya6034
    @hariacharya6034 4 ปีที่แล้ว

    इन्देणी मा अहिलेसम्म को खत्रा दोहोरी यहि होला मैले त चार पटक सम्म सुन्दा पनि अझै सुन्म जस्तो भो बाल चन्द्र सर को अहिलेसम्म दोहोरी मा यो दोहोरी अति नै रमाइलो छ अझै यस्तै यस्तै दोहोरी गाउदै जानू होला