याे तिम्राे ठुलाे गल्ती हाे , अाईन्दा यस्ताे बाेकाहरूसंग यस्ताे गित गाउने गल्ती कदापी नगर्नु । दाेहाेरी गित भनेकाे घर परिवार सबै बसेर हेर्न सुन्न र सबै लाई पाच्य हुनु पर्छ , यस्ताे उछ्रिङखल गित गाउनु तिम्राे ठुलाे भुल हाे । अाईन्दा यस्ताे गल्ती कहिले नगर्नु याे दाजुकाे साेनाे सुझावकाे रूपमा लिनु , चिज गुरूङ्ग र मिलन लामासंग गाउदाका गित कति सब्य र उतकृष्ठ छ , तर यस्ताे भलगर ल्वाठहरूसंग चै यस्ताे गित कहिले नगाउनु र अईन्दा गित गाउदा गायकहरू हेरेर र चिनिर मात्र गाउने गर्नु , हल्का चलि र गित राम्राे भयाे भन्दैमा अावेशमा अाईहाल्ने बेला तिम्राे भाका छैन कुरा राम्राे ख्याल गर्नु ईब्सल , संजेलदाइ भाकाेले चेलीलाई दिएकाे सुझाव हाे याे, अन्यथा हैन ल ।
आफ्नो संस्कृती मूल्य मान्याता कहिले बिर्सनु हुदैन। झन कालीकोट जस्तो पवित्र ठाउँमा हुर्केको मान्छे बोका सँङ्ग लाग्नु ठुलो भुल हुनेछ गाउँ समाजमा पच्ने उत्कृष्ट सैलीमा गाँउनु पर्छ।धन्यवाद
गाउबाट आएका भरखरका नव प्रतिभाहरुलाई सब्य तरिकाले लोक दोहोरीको भाका, शब्द, बोलिबचन तौर तरिका सिकाउन पर्नेमा यि आजकलका बोका गायक भनाउदाहरुले गलत शब्द र गितहरु गायर गलत ट्रयाकमा हिडाउन खोजेको देखिन्छ । इब्सलले पनि यो थाहा पाउनु पर्ने हो , हल्का चले, दर्शकहरुले मन पराए भन्दैमा यति छिट्टै बाटो बिराएर गलत शब्द चयन तथा भरगल गितहरु गाउनु त्रि्रो ठुलो भुल हो । यसरी छोटो समयको लागि पपुलर त भइएला तर लामो समय टिक्न सकिदैन । त्यसैले आइन्दा बिचार गर्नु ल यस्ता बोका गायकहरुसंग बचेर बस्नु बचेर गित गाउनु, अझ म त भन्छु यस्ता बोकाहरुसंग गितै नगाको राम्रो ल । नेपालभाषा केन्द्रीय विभागबाट तर म दिपक संजेल हु“, चेली भएकोले यो सानो सुझाव हो ल ।
कालिकोटे नानी एति छिटै एति राम्रो एति प्रष्ट सबध भाषामा सबै कलाकार भन्दा कम न भै कन पहिचोटी सुदूरपश्चिम कै उत्कृष्ट इपसला सन्जेल बैनी लाइ धेरै धेरै शुभकामना आउने दिनहरू मा नेपाल कै नम्बर वान कलाकार भएको देख्न सुन्न पाइयोस
आहा अति उत्कृष्ट प्रदर्शन सल्यान र जुम्ला को दुबै जना लाई अझै प्रगति गर्दै जानु होला धैरै धेरै शुभकामना❤
याे तिम्राे ठुलाे गल्ती हाे , अाईन्दा यस्ताे बाेकाहरूसंग यस्ताे गित गाउने गल्ती कदापी नगर्नु । दाेहाेरी गित भनेकाे घर परिवार सबै बसेर हेर्न सुन्न र सबै लाई पाच्य हुनु पर्छ , यस्ताे उछ्रिङखल गित गाउनु तिम्राे ठुलाे भुल हाे । अाईन्दा यस्ताे गल्ती कहिले नगर्नु याे दाजुकाे साेनाे सुझावकाे रूपमा लिनु , चिज गुरूङ्ग र मिलन लामासंग गाउदाका गित कति सब्य र उतकृष्ठ छ , तर यस्ताे भलगर ल्वाठहरूसंग चै यस्ताे गित कहिले नगाउनु र अईन्दा गित गाउदा गायकहरू हेरेर र चिनिर मात्र गाउने गर्नु , हल्का चलि र गित राम्राे भयाे भन्दैमा अावेशमा अाईहाल्ने बेला तिम्राे भाका छैन कुरा राम्राे ख्याल गर्नु ईब्सल , संजेलदाइ भाकाेले चेलीलाई दिएकाे सुझाव हाे याे, अन्यथा हैन ल ।
आफ्नो संस्कृती मूल्य मान्याता कहिले बिर्सनु हुदैन।
झन कालीकोट जस्तो पवित्र ठाउँमा हुर्केको मान्छे बोका सँङ्ग लाग्नु ठुलो भुल हुनेछ गाउँ समाजमा पच्ने उत्कृष्ट सैलीमा गाँउनु पर्छ।धन्यवाद
तपाई हरुले यो गीत मा तेस्तो के गलत सब्द देख्नु भएको छ भन्नु त एउटा मात्र गल्ति देखाउनु त ।यो सब्द हो टुक्का हो हुन्छ यस्तो सानो तिनो कुरा हो ।।
ईनि हरू को सोच चाहिँ गलत हो
😊😊😊à
सहि विश्लेषण
सारै रमाइलो दोहोरी भाइ बैनी को ❤बैनी ले देश हल्लाउछ 100% शुभकामना ❤❤
यी कालीकाेटे नानीले देश हल्लाउने भईन बधाई छ उत्तर उत्तर प्रगतिकाे शुभ कामना 🙏🇲🇾🇲🇾🇲🇾🇳🇵🇳🇵🇳🇵 मलेसियाबाट हेर्दै हाे
Ibasal ajhai 18 pugeko hoin ra
@@durgashahi5962😂p0p0p0 red
Wpwwwwwwq
Excellent kalikote nani
@@Ramailonewupdateyoutubechannel❤ can g ta we no
गाउबाट आएका भरखरका नव प्रतिभाहरुलाई सब्य तरिकाले लोक दोहोरीको भाका, शब्द, बोलिबचन तौर तरिका सिकाउन पर्नेमा यि आजकलका बोका गायक भनाउदाहरुले गलत शब्द र गितहरु गायर गलत ट्रयाकमा हिडाउन खोजेको देखिन्छ । इब्सलले पनि यो थाहा पाउनु पर्ने हो , हल्का चले, दर्शकहरुले मन पराए भन्दैमा यति छिट्टै बाटो बिराएर गलत शब्द चयन तथा भरगल गितहरु गाउनु त्रि्रो ठुलो भुल हो । यसरी छोटो समयको लागि पपुलर त भइएला तर लामो समय टिक्न सकिदैन । त्यसैले आइन्दा बिचार गर्नु ल यस्ता बोका गायकहरुसंग बचेर बस्नु बचेर गित गाउनु, अझ म त भन्छु यस्ता बोकाहरुसंग गितै नगाको राम्रो ल । नेपालभाषा केन्द्रीय विभागबाट तर म दिपक संजेल हु“, चेली भएकोले यो सानो सुझाव हो ल ।
हजुर कुरा एकदमै सहि हो ,,,तर यो कुरा बोकाले भन्दा बाख्रीले बुझ्न जरुरी छ,,,,
कालीकोटे बैनीको गायन प्रस्तुति, दोहोरीको लय प्रशंसनीय छ, सलाम हजारलाई...
यो जोडी अहिले सम्मकै उत्कृष्ट प्रस्तुती भाग2पनि छिट्टै आउनु पर्छ❤❤
इब्सु सन्यालको गीत र हासो एकदमै मन पर्यो।भविस्य उज्ज्वल छ नानिको!
लौ बधाई छ सल्यानी गायक कृश क्षेत्री लागायत सम्पुर्ण टिमलाई
भर्खरकिले ठुलाे हिक्मत गरि राम्रो शब्दले भरेकाे गित गाएकाेमा धन्यवाद प्रगतिकाे कामना गर्दछु तै पनि कालिकाेटकाे विकट जिल्लाबाट अाएर
कालिकोटे नानी एति छिटै एति राम्रो एति प्रष्ट सबध भाषामा सबै कलाकार भन्दा कम न भै कन पहिचोटी सुदूरपश्चिम कै उत्कृष्ट इपसला सन्जेल बैनी लाइ धेरै धेरै शुभकामना आउने दिनहरू मा नेपाल कै नम्बर वान कलाकार भएको देख्न सुन्न पाइयोस
बहिनिको धेरै राम्रो मिठो छ दाेहाेरि सधैं सफलता मिलाेश धेरै धेरै शुभकामना छ🙏🙏🙏💚💚💚❣️❣️💖
ईश्बुको लोकदोहोरी निकै मनोरञ्जनात्मक छ । दामी ! मजा आयो !
ईस्बु बहिनी शब्द चयनमा साह्रै चलाखो रहेछ
प्रतिउत्तर दिन निकै खप्पिस बधाई छ बहिनी छोटो समयमा आफ्नो प्रतिभा देखाई अगाडि बडेकोमा ।
पछिल्लो चरणमा कालिकोट बाट दोहोरी को साहन र नाम कमाउन सफल कर्णाली को पहिचान देखाउने बहिनी ईस्बु लाई अग्रमीम सुभकामना❤️❤️
😢😮 16:42
हाम्रो सल्यानी गायक कृश दाजु र कालिकोटे बैनि सफलताको शुभकामना रमाइलो दोहोरी अरु पनि ल्याउन पर्यो ♥️❤️
इस्बु मान्छे पनि राम्री 👌 टुक्का पनि उस्तै राम्रो छ प्रगतिको शुभकामना 👍️
.k😅😊
K ho tukka vaneko🤣🤣🤣🤣🤣
K ho tukka vaneko🤣🤣🤣🤣🤣
BB v ç cc. . N nnnnnny6@@dineshsunuwar7507
कालिकोटे छोरेटिको हुदैछ दिनदिनै प्रगति💕❤️अागो हुन् अागो💕❤️💕
स्वर नै मिठो अनि गाउने कला र शब्द छनोट ख्याल गर्नु बधाई छ कालिकोट ले दोहोरी मै तहल्का पिट्ने पक्का भयो
इस्बु बहिनिको स्वरमा सरस्वतीको बास छ। उत्तरोत्तर प्रगतिको कामना छ।
यो भाइ र बैनि को गित धेरै राम्रो छ सफलता हुँदै जाउन्
नेपालीको वास्तविक खाना र आफ्नो स्थानीयका बासिन्दा को स्वतस्फूर्त बिना हिचकितवत गीति लयमा गाउने तपाईंको कला र गला को प्रसम्सा गर्दछु ।
मेरो जन्मभुमि(सल्यान) अनि कर्मभुमी (जुम्ला) को उत्कृष्ट दोहोरी हेर्दै म पनि मखै परिर छु😊❤️
धेरै राम्रो लाग्यो देहोरी जुम्लाको स्यउको पनि promot भयो सफलताको अग्रिम शुभकामना ❤❤🎉
स्वर कला राम्रो छ,उत्ताउलो नबनी अगाडि बड्नु भविश्य राम्रो हुनेछ।
मान्छे पनि राम्रो इब्सु टुक्का पनि धेरै राम्रो उज्ज्वल भबिस्यको शुभकामना ।
नमस्ते सबैलाई म गायक कृष छेत्री । यो हाम्रो रमाईलो दोहोरि केकस्तो लाग्छ हेरेर सल्लाह सुझाव दिनुहोला है त हजुर । ❤️🌷🙏
Good
Comment garni thau xaina babu
Tapai ko dohori A1, Kalikoti ta jhannn❤️
Ekdamoi ramro super xw dajju keep it up ❤️🙏
दाजु म गुल्मी देखि हजुरको धेरै दोहोरी हेरेको छु मलाइ सबै मन पर्छ्🙏
कति तिखो स्वर मान्छे नी उत्तिकै राम्री, दुवै जनाको राम्रो प्रतिभा
टीका सानू पछिको मन पर्ने गायिका इब्सु बहिनीलाई उज्वल भविष्यको शुभकामना ❤
Yo sano nani le pani nepal halla une vain🙏🙏🙏badhai x 👌👌👌👌👌❤❤❤❤ati ramailo log dohory geet gaunu vo dubai jana le ja
धेरै धेरै शुभकामना इस्बु बहिनी लाइ💐💐💐♥️♥️अत्ती राम्रो लोक भाका शब्द चयन उस्तै 👌👌👌👌♥️♥️
धेरै राम्रो छ।थप प्रगतिको शुभकामना बहिनी इब्सुलाई।
Krish chhora को गित त नमिठो हुने कुरै भएन अति सुन्दर God bless babu लाइ
भाइलाई टक्कर दिन उमेर ले पनि होला कता कता बैनी जबाफ दिन नसकेको होकि कृस भाइको राम्रो छ र इबसल बैनिको पनि राम्रो छ।
सल्यानि हो ठोक्छ्। अनि इस्बु लाई नि सुभ कामना ❤❤❤
हाम्राे सल्यानि गायक सम्मान छ
Dherai ramro git gaune bunu ajai agi bhadai janu tara git ko sabda haru uttaulo na banaunu hai sarai ramra xan timra git ko sabda haru
धेरै राम्रो नानु प्रगति को कामना।
अति सुन्दर स्वरका धिनि दुबै भाइ बैनिमा प्रगतिकाे शुभकामना
अति रमाइलो गीत र शोर शुभकामना छ
नानिका सब्द हरु अति कडा बधाई छ❤❤❤❤
धेरै राम्रो अझै प्रगतिको शुभकामना बहिनी इब्सु❤❤❤🎉
वा वा बहिनी तिम्रो दोहोरी कला वेस्ट विसेज गो अ हेड
यो दोहोरी ले धेरै रमाइलो गर्यो 🙏🙏बधाई छ हजुर हरुलाइ
दामि छ अर्को भाग पनि
दुबै कलाकार को दोहरी गित धेरै राम्रो छ अझ राम्रो दोहरी गाएर अगाडी बढदै जानू शुभ कामना छ ।
यो बहिनी सित अब सागर बिसि को दोहोरी सुन्न चाहने एता हाजिर हौ
अति राम्रो छ नयाँ शोर ❤
शब्दजाल राम्रो छ नानिको बधाइ छ
गायक गायिका लाई धन्यबाद।
राम्रा राम्रा प्रतिभाहरुलाई बधाई छ!❤
मेरी प्यारी इब्सु को मुस्कान चाहिँ wow ummmaa ummmmaaa ummmaa ummmmaaa ummmaa ummmmaaa ummmaa ummmmaaa
सार्है राम्रो दोहोरी, जोडी पनि राम्रो छ👌👌👌
अब दोहोरी क्षेत्र मा यो कालिकोट को बहिनीले तहल्का पिट्ने भैइन।। ❤❤
गजल छ शुभकामना बहीनी लाइ
इब्सू कस्तुरी बैनी को अगाडी कृस फिका😂😂😂😂😂.all the best super nanu ❤❤❤❤।
मैं इंडिया छत्तीसगढ़ से हूं आप लोगो का गाना मुझे बहुत अच्छा लगा ❤❤❤
हार्दिक बधाई छ नानी । उज्जवल भविष्यको कामना ।
Krish sir ra isbu ko part2 chahiyo
देश खानी भैइ केटिले बधाई छ कर्णाली को शान❤❤❤
Ramro xa ♥️ सफलता को शुभकामना
अति उत्तम अहिलेसम्मकै
वाओ दामी शुभकामना छ बहिनी लाई
रोमान्टिक गीत
सारै ❤राम्रो ❤लाग्यो❤ नानु❤ यो दोहोरी ❤शुभकामना❤ नानु ❤लाई❤❤❤❤❤❤❤❤❤
Nani Ra babu sarai ramro lokget
सारै मिठो दोहोरी गाउनु भयो,
रमाइलो हो नि नेस्ताे साेच नु हुन नत्र केदाेहरि भत
Ibsu ko dherai ramro pratibha xa bhabisye ramro xa hai naaniko.
हाम्रो कालिकोटे नानीलाई हार्दिक बधाई छ
उत्कृष्ट कालिकाेटेे देस खानि भईन
Boini ko sabda sor dherai ramro ajhai ramro gardai janu
मेरो बैनी ईब्सल कमछैन दोहोरी असआद्धैमन पर्यो
हार्दिक बधाई छ नानी लाई धेरै राम्रो छ
राम्रो छ प्रस्तुती
Ekdam ramlo x ho kalikot ko sor bengalore bata herdai xu
नानी बधाई छ धेरै रमाईलो दोहरी
साराई ramri गाउनी सैली आति मीठों पुकुली ko❤❤❤❤❤
सारै मन परयाे
राम्रो प्रस्तुति नानू ।माथिका 2 जना कति मात्तियका हुन अचम।
दुबै जनाको टुक्का राम्रो छ सफलता को शुभकामना
मिठो स्वर कि धनि नानि शुभकामना
Wow super Jodi 💖😍
आहा कति राम्रो अनि रमाइलो दाेहाेरी
सारै राम्रो लागो दुबै जनाको प्रस्तुति 🥀🌷
आहा कति राम्रो हो नि नानू 💃💃💃
Yakdam ramairo dohori lastai man xuyo krish sir💪💪
Kati ramailo dohori wow super 😊🤗🤗🤗🙏🙏💗
Sunna ma mza aa rha ha pr smj nhi aa rha ha love from India himachal pradesh ❤
एकदम राम्रो छ congratulations ❤❤❤❤❤❤❤
Sudhur ki nani le pani kathe bhaka katti majale gaki hun khusi lagyo yo dohori herera
Ekdam ramro xa bahini ko dhohari
नया पुस्ताकी एक नंबर live दोहोरी गायिका.. कालीकोटे नानी ❤❤
Dohori sarai ramro xa nanu lai dherai dherai suvakamana ❤🥰🤞👌👌👌🎉🎊🎈
कृषको शब्द दामी छन् ल
मान्छे नि राम्री स्वर अनि शब्द पनि राम्रो best of luck ❤❤❤
❤❤❤❤❤❤❤❤
जति सुनो उति सुनिरहन मन लाग्ने प्रस्तुति❤❤❤❤
Nani lai dhari , dhari Subhakamana.
नानूको स्वर मीठो छ सफलताको शुभकामना
I feel it very interesting and all are enjoying a lot. कोई मुझे ये जानकारी दे कि इस प्रकार के गाने को क्या कहते है ये कहा गाया जाता है
खुसी लाग्छ कर्णाली ले यस्ता बहुपर्तिभासाली कलाकार जन्मायको मा सफल्ता को उच्च सिखर मा पुगेको धेख्न पाइयोस सुभकामना❤❤❤❤❤इब्सु