लक्ष्मी घिमिरेले आज सम्म गाए भरीकै सबै भन्दा खत्रा दोहोरी गाए सीता कर्की संग पर्‍यो कडा टक्कर HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • All rights of this video is with Indreni Samaj
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    #indrenisamaj#Laxmi_VS_Sita#Livedohori

ความคิดเห็น • 431

  • @indrenisamaj
    @indrenisamaj  4 ปีที่แล้ว +48

    समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।

  • @mitraregmi2303
    @mitraregmi2303 4 ปีที่แล้ว +176

    लक्ष्मी घिमिरे दाइ बजाउन मात्रै कडा भनेको त गाउन झन हिरो होइछ दाइको सम्मान स्वरूप 1 like साथीहरू

    • @nncanetwork2244
      @nncanetwork2244 4 ปีที่แล้ว +1

      Dherai ramro

    • @funfilledgopal
      @funfilledgopal 4 ปีที่แล้ว

      Uhako t jhan kurai ngarau kati kada kada....

    • @mitraregmi2303
      @mitraregmi2303 4 ปีที่แล้ว +1

      Didi पनि कडा पहिलो दोहोरी मै गोलि प्रहार छ

    • @dipeshchapagain276
      @dipeshchapagain276 4 ปีที่แล้ว

      Nice jodi nice dohori

    • @hamanmagar3420
      @hamanmagar3420 4 ปีที่แล้ว +1

      @@nncanetwork2244hamro Rodi Ghar magar gurung

  • @Sushilathapa8494
    @Sushilathapa8494 4 ปีที่แล้ว +106

    समय भए सम्म ईन्देणीको कुनै दोहोरी चुटाउदिन ।जय ईन्देणी

    • @adhikarichiranjivi5024
      @adhikarichiranjivi5024 4 ปีที่แล้ว +1

      म पनि तेहि हो सुसिला जि नमस्कार

    • @drubagiri3189
      @drubagiri3189 4 ปีที่แล้ว +1

      हजुर जस्तै म नि हो है

    • @bhojchhetri7957
      @bhojchhetri7957 4 ปีที่แล้ว +1

      सुसिला याे नाच्ने जाेडि फेरि पनि लेउनु पराे बिस्नु सग नाचने को हो फेरिपनी देख्न पाउ

    • @milansarki4992
      @milansarki4992 4 ปีที่แล้ว +1

      Ma pni testai ho 🌹namaskar susila ji

    • @dambarmalla.thakurimalla3411
      @dambarmalla.thakurimalla3411 4 ปีที่แล้ว +1

      मपनि सुसीला को सहमत छु
      यस

  • @malikaonline3622
    @malikaonline3622 4 ปีที่แล้ว +16

    लक्ष्मी दादाकाे शब्द अनि दाेहाेरी मन पराउने जति यता हाजिरी गराै।

  • @Ramprasadsapkota191
    @Ramprasadsapkota191 4 ปีที่แล้ว +54

    लक्ष्मी घिमीरे को फ़ैन यता हाज़िर हम।

  • @dharmakhadka6115
    @dharmakhadka6115 4 ปีที่แล้ว +53

    लछ्मी घिमिरे को दोहोरी ढिला आउँछ तर कडा आउँछ!!

  • @shivrajpoudel1907
    @shivrajpoudel1907 4 ปีที่แล้ว +11

    कमेन्ट पढ्दै गितमा रमानउने कति छम ।।

  • @pabankhadka3845
    @pabankhadka3845 4 ปีที่แล้ว +36

    इन्द्रेणी समाज मन पराउने जति हाजिर हौ त ....!!!!!

  • @basantapangeni335
    @basantapangeni335 4 ปีที่แล้ว +2

    शब्द चयन मा अलि छाडा जस्तो आयो नि सब्य शब्द चुनेर गाउने गरे कस्तो होला ♥️ साथै इन्द्रेणी टिम ला बधाइ छ

  • @ghanshyampun2198
    @ghanshyampun2198 4 ปีที่แล้ว +31

    टिकासानु kirisna सर नहुदा अागामी दिनमा पनि ईन्देणी समाच चलाउनु पँछ भँनेकति हुनु हुन्छ

  • @jiwankumar7159
    @jiwankumar7159 4 ปีที่แล้ว +21

    लक्ष्मी घिमिरेले त आज त कमालै गरेको यस्तो कडा दोहोरी गाउनु भयो अझै यस्तै दोहोरी सुन्ने आसा गर्दै धन्यवाद व्यक्त गर्द्छु

  • @basantxeetree9547
    @basantxeetree9547 4 ปีที่แล้ว +10

    लक्ष्मी दाई त दोहोरी को पनि खत्रा हुनुहुँदोरहेछ ,

    • @shyamchhinal8278
      @shyamchhinal8278 4 ปีที่แล้ว

      होतनी सार्है मज्जाले गाउनु भयोत , पहिलो पटक मै मलाई पनि मन पर्यो लक्ष्मी घिमिरेको गित

  • @prasiddhibhusal5576
    @prasiddhibhusal5576 4 ปีที่แล้ว +20

    अाहा अाज टिका प्यारि कति खुसि। हामि सधैं यस्तै देख्न चाहन्छाै। कति रमाइलो अाज त

    • @bishnubhujel8958
      @bishnubhujel8958 4 ปีที่แล้ว

      Um k asti inreni maa kati dukhi hunu vathyo kina ho khoi

  • @sangitakoirala7797
    @sangitakoirala7797 4 ปีที่แล้ว +1

    राम्रो छ है लोकदोहोरी 👌👌

  • @khadanandasharma9407
    @khadanandasharma9407 4 ปีที่แล้ว +10

    आज बल्ल लझ्मी जि को दोहोरीमा मजा आयो !मेरो Class firend को दोहोरी एकदमै मजा आयो।।।

  • @kripakripa6922
    @kripakripa6922 4 ปีที่แล้ว +33

    मादल मा कडा भनेको त दाेहाेरि मा झन कडा लक्षिमि घिमिरे भाइ

  • @TgMafia999Ledgendff
    @TgMafia999Ledgendff 4 ปีที่แล้ว +29

    बीदेसमा बसेर इन्द्रेणी हेर्नुहुने जति यता लाइक गरुम है,धन्यबाद।

  • @pahalsunar9127
    @pahalsunar9127 4 ปีที่แล้ว

    निकै राम्रो छ नया कलाकार्लाइ बधाइ छ सीता कार्की र लछ्मी घिमेरे ब्रोलाइ 💐🌸💮🏵️🌹🌺🌺🌺🌺🌼🌼🌷🌾

  • @anandalamichhane
    @anandalamichhane 4 ปีที่แล้ว +2

    वा वा लक्ष्मी ज्यु ले मादल भन्दा नि कडा पिटनु भो शब्दले "बुडो हुँदै संसारै डुल्यौं कि सिंदुर छैन संस्कारै भुल्यौं कि" । 🙏🙏🙏

  • @thito3122
    @thito3122 4 ปีที่แล้ว +5

    दोहोरी गाउन मात्र हैन कार्यक्रम चलाउन पनि खप्पिस छिन टीका सानू । बधाई छ

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 ปีที่แล้ว +13

    लक्ष्मी र सीता को दोहोरी अति रमाइलो आज खगेन्द्र को मादल को धुन अति मिठो छ लै लै अति मजा आको छ मनिसा ले गाली गर्नुहोला नि फेरि

  • @laxmidhakal8058
    @laxmidhakal8058 4 ปีที่แล้ว

    साच्चिकै गाएक त सीता रैछिन सारै भलादमि पाराले गाईन धन्यबाद सीता जि

  • @purnaaagri9671
    @purnaaagri9671 4 ปีที่แล้ว

    हरिप दोहोरी गाउनुहुदो रहेछ लक्ष्मी घिमिरे जि।सधै हलो जोतेर हिडियो

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 ปีที่แล้ว +9

    अब यो दोहोरी हेरि एक छिन रनिङ गर्न जानू छ मोटो मासु पातलो गर्नु पर्नी जय होस सबै इब्द्रणि दर्सक हरु को

  • @deepaksunar5410
    @deepaksunar5410 4 ปีที่แล้ว +1

    लक्ष्मी दाइ को टुका जति हेरेनी मन भरेयेन के भनेको

  • @dhurbakhatri217
    @dhurbakhatri217 4 ปีที่แล้ว

    लक्ष्मी घिमिरे को शब्द सारै राम्रो लाग्यो अनि बैनिको नि रामरै छ

  • @macstore1405
    @macstore1405 4 ปีที่แล้ว +5

    Sita दिदी तपाईं पनि यति धेरै गीत गाउने सुभ कामना हाम्री गांउकि चेलि

  • @sabinashrestha2894
    @sabinashrestha2894 4 ปีที่แล้ว +12

    लक्ष्मी भाई काे गित सुन पाईयाे फेरि खुशी लागेयाे❤️❤️❤️❤️

  • @haritiwari7879
    @haritiwari7879 4 ปีที่แล้ว +16

    क्यामरा मेन लाई अाग्गर छ नाचेको अल्लि देखाउनु पर्यो भन्ने जति एता

  • @bhimb.c2635
    @bhimb.c2635 4 ปีที่แล้ว +3

    लक्ष्मी दाई लाई फेरि अर्को कार्यक्रम माैका दिनु हाेला अाज धेरै रमाइलो लाग्यो

  • @shivlal6829
    @shivlal6829 4 ปีที่แล้ว +10

    टिका सानुको दोहोरी टी कुरै नगराम यकदमै खतरा हुनुहुन्छ तेसको साथसाथी सञ्चालनमा पनि राम्रो भूमिका निर्भाह गर्नुहुदो रहिच धन्यवाद

    • @ghanshyampun2198
      @ghanshyampun2198 4 ปีที่แล้ว

      मलाई पनिअति रम्रोलागेयो सन्चालक तरिका

    • @rambhujel2652
      @rambhujel2652 4 ปีที่แล้ว

      Tika baini sanchalan ramrox

  • @shyamchhinal8278
    @shyamchhinal8278 4 ปีที่แล้ว

    लक्ष्मी घिमिरेको गित आज पहिलोपटक सुन्दै छु, सुन्न बित्तिकै सार्है मन पर्यो

  • @devrajojhadevrajojha2114
    @devrajojhadevrajojha2114 4 ปีที่แล้ว +5

    धेरै राम्राे लाग्याे आज को कार्यक्रम धेरै धेरै धन्यवाद छ इन्द्रेणी समाज लाई

  • @rajudahal6184
    @rajudahal6184 4 ปีที่แล้ว

    सीताजी को प्रस्तुति निकै नै खतरा छ

  • @poisonlama2019
    @poisonlama2019 4 ปีที่แล้ว +1

    सीता कार्की वाह गजब लाग्याे गितले अर्कै माेड लिन्थ्याे तर गित लाई अन्त्य सम्म बाधेर लग्याे खुशी लाग्याे। बिडम्बणा इन्द्रेणी समाजले नी यस्ता गितलाई ठाँउ दिन लागेछ??????

  • @bisnubhatta5499
    @bisnubhatta5499 4 ปีที่แล้ว +9

    कडा भयो दोहरित गाउँ घर तिरको याद दिलायो हामी गाउँ घर मा हुदा पुजा आजा रोदि मा यस्तै हुन्थ्यो ।।

  • @ghanshyamgautam8422
    @ghanshyamgautam8422 4 ปีที่แล้ว +7

    आज अरुको गित मानी टीका को मुसकान देखियो खुसिलाग्यो

  • @khadgaghimire5077
    @khadgaghimire5077 4 ปีที่แล้ว +6

    टीका बहिनी को कार्यक्रम प्रस्तुत गर्ने शैली एकदमै राम्रो छ , र आजको दोहोरी पनि बबाल लै लाग्यो । दुबै को सबाल - जबाफ अत्यन्तै राम्रो छ। आगामी दिन हरु अझै सुखद र सफल रहुन भन्ने कामना गर्दछु ।धन्यवाद !!

  • @jagatbudhachettri3662
    @jagatbudhachettri3662 4 ปีที่แล้ว

    हैट आज झन रमाइलो भयछ।बजाउनेले गाउदा सारै खुसी लाग्यो

  • @purnaaagri9671
    @purnaaagri9671 4 ปีที่แล้ว +1

    लक्ष्मि सङ गाउने केटि अलि भयन।टीका या मिना बुढाथोकी हुनु पर्ने अनि दोहोरी बबाल हुन्थ्यो।

  • @rupakchhetri7846
    @rupakchhetri7846 4 ปีที่แล้ว +2

    सारै रमाइलो र जोडका तोड घम्साघम्सी दोहोरी बधाई तथा सफलताको शुभकामना ईन्द्रेणी समाजलाई

  • @shyamchhinal8278
    @shyamchhinal8278 4 ปีที่แล้ว

    waw लक्ष्मि घिमिरे भाइ यस्तो कला किन लुकाउनु भएको? अबत गाउनको लागि अगाडी आउनु पर्छ है

  • @pradeepolipradeep922
    @pradeepolipradeep922 4 ปีที่แล้ว

    आत्यन्तै रमाइलो दोहरी खुप्पै आन्द आयो

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 ปีที่แล้ว +7

    टीका सानू को अति मिठो मुस्कान सगै कृष्ण बजगाइ को मुस्कान ले मेरो बिमारी ठिक हुन्छ कि जस्तो छ यो मोटो हुन पनि गाह्राे हुनि रहिछ तेसै मोटाइनी सबैलाई सुझाब मोटो न हुनु होला मोटो भए हरेक रोग हरु आइ पर्छ मेरो खास मोटो होइन 95 केजि यो अति भएछ तेस कारण मोटो नहुनु होला

    • @ismirtiyamu4535
      @ismirtiyamu4535 4 ปีที่แล้ว

      Hahaha 100 pugna 5 kg baki raix dashain sam tw pugx hola 100😂😂😂

    • @prasiddhibhusal5576
      @prasiddhibhusal5576 4 ปีที่แล้ว

      माेटाे भन्ने हाेइन हजुर खाई लाग्दाे ज्यान भन्न पर्छ। पिर नगर्नु म नि माेटे छु

  • @rocklife6285
    @rocklife6285 4 ปีที่แล้ว +6

    प्रदेश बाट इन्द्रेणी मन पराउनी यता हाजिर

  • @nawarajshrestha1757
    @nawarajshrestha1757 4 ปีที่แล้ว +1

    साह्रै खुशी लाग्यो । एकदम राम्रो छ ।

  • @shyamchhinal8278
    @shyamchhinal8278 4 ปีที่แล้ว

    आजको दोहोरी मन पर्यो

  • @pavanganga8448
    @pavanganga8448 4 ปีที่แล้ว +3

    क्या धम्केदार दोहोरी इन्द्रेणी अनि इन्द्रेणी समाज न छुटाइ हेर्छु

  • @rameshbohara9945
    @rameshbohara9945 4 ปีที่แล้ว

    दोहोरी कड़ा आयो बाबै

  • @jiwankumar7159
    @jiwankumar7159 4 ปีที่แล้ว +24

    निसान्त बि क र बिस्नु सुनारको नाच अनि टीका बैनीको हासोले दोहोरिमा अरु झन मिठास थपेको छ

  • @purnasunam2320
    @purnasunam2320 4 ปีที่แล้ว

    Wa sarai mitho vakama mitho dohori hahahahaha laxmi dajule sitalai hambe hambe 👌👌👍️👍️👏👏👏👏

  • @surendoha3463
    @surendoha3463 4 ปีที่แล้ว +7

    एकता मा अनेक इन्द्रेणी प्रोग्राम सबैभन्दा मन पर्छ good luck

  • @nabinmagar1294
    @nabinmagar1294 4 ปีที่แล้ว +1

    बबाल दोहरि गिदाउनु हुन्छ लक्ष्मी घिमीरे जि बधाईछ सार्है मनपर्यो सफल्ताको कामनाछ

  • @shyamchhinal8278
    @shyamchhinal8278 4 ปีที่แล้ว

    लक्ष्मी घिमिरे ज्यु, अबत तपाईंको नयाँ नयाँ जितको प्रतिक्छामा छौ है

  • @zsen2438
    @zsen2438 4 ปีที่แล้ว

    आहा आज ता हासेरै मोरे बबाल छ गीत डान्स सबै राम्रो लाग्यो अनि नया गायिका को शब्द पनि कति राम्रो हो दुबै गायक गायिका लाई अनि सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद

  • @rajanpaudel2098
    @rajanpaudel2098 4 ปีที่แล้ว

    धेरै राम्रो लागयो अझै राम्रा राम्रा दोहरि लियर अाउनु होला भन्ने अासा को सथमा छैा

  • @pahalsunar9127
    @pahalsunar9127 4 ปีที่แล้ว

    खत्रा गाउदो रैछ्न लछ्ल्मी ब्रो त बधाइ छ

  • @jagatbudhachettri3662
    @jagatbudhachettri3662 3 ปีที่แล้ว

    हास्दा हास्दा कट्टुमै मुतियछ।कति रमाइलो हो हरि हरि

  • @ramesharyal1905
    @ramesharyal1905 4 ปีที่แล้ว

    लश्मी जि को अाज को शब्द चयन एकदम राम्रो

  • @kumarsanu1556
    @kumarsanu1556 4 ปีที่แล้ว +10

    टीका बहिनी ल बधाई छ अाज तिमी ले चलाको

  • @roshanrawat4518
    @roshanrawat4518 4 ปีที่แล้ว +2

    इन्द्रेणी समाज को आजको एपिछोड सारै राम्रो लाग्यो

  • @tejbahadur104
    @tejbahadur104 4 ปีที่แล้ว +6

    बिस्नु बहनिकाे डान्स त कति रामाे्

  • @deepaksunar5410
    @deepaksunar5410 4 ปีที่แล้ว +3

    लक्ष्मी दाई हलो जोत्दा-जोदा पो रहेछ यति सारै दुब्लएको हाहाहाहा 🤣🤣🤣🤣🤣

  • @maheshdangi7161
    @maheshdangi7161 4 ปีที่แล้ว +2

    यो होनि त दोहोरी झकास छ है लक्ष्मी दाई ले दरो दिनु हुन्छ टुक्का त

  • @sanjipghimire3713
    @sanjipghimire3713 4 ปีที่แล้ว

    लक्ष्मी घिमिरे को गीत अली उताऊलो हूंच ठीक लगदाइन

  • @deepaksunar5410
    @deepaksunar5410 4 ปีที่แล้ว +1

    इन्द्र्नी को असली गायक भनेको लक्ष्मी हुन

  • @pujapuja5158
    @pujapuja5158 4 ปีที่แล้ว +1

    लक्षिमी दाजु को बबाल दोहोरि हेरियो so nice

  • @ganeshdhant1272
    @ganeshdhant1272 4 ปีที่แล้ว

    दोहरी भनेको त यस्तो पो हुन्छ ।घिमिरे जी लाई धेरै धेरै धन्यबाद छ ।साथै इन्द्रेणी समाज सबैलाई हार्दिक धन्यवाद

  • @ammarbasnet8272
    @ammarbasnet8272 4 ปีที่แล้ว +2

    ईन्देणि टिम लाई धेरै धेरै बधाई छ यति मीठो सुन्दा मेरो मन यति खुसि भयो कुरै नगरम

  • @balbahadur188
    @balbahadur188 4 ปีที่แล้ว +1

    अति राम्रो छ laxmi sir.

  • @Prabinvlog100
    @Prabinvlog100 4 ปีที่แล้ว

    Laxmi gimire vai ra sita karki ko dohori Atinai utkiristha chh hai Ramro sanga agadi badnu Laxmi vai

  • @topnarayan3766
    @topnarayan3766 4 ปีที่แล้ว

    टिकासानु बैनिएकदमै राम्राे लागाे

  • @shalikrambhandari6380
    @shalikrambhandari6380 4 ปีที่แล้ว +1

    Tikaji.namastai.sarai.ramro.x.dohari.laxmi.sir.ra.wahako......goood

  • @rameshkarki9493
    @rameshkarki9493 4 ปีที่แล้ว +2

    लु फेरि आयछ लक्ष्मी घिमिरे को बबाल दोहोरी क कस्लाइ मनपरो नि???

  • @ff-mgr_gamar8654
    @ff-mgr_gamar8654 4 ปีที่แล้ว +1

    इन्द्रेणी समाजलाई हार्दिक नमन, 🙏🙏🙏 आज लक्ष्मि सरको गितको टुक्काले धन्न लडिएन 👌👌👌

  • @ratomakai4375
    @ratomakai4375 4 ปีที่แล้ว

    गित पनि कडा नाच झन कडा

  • @sattallama6412
    @sattallama6412 4 ปีที่แล้ว

    टीका बैनि याे जाेडीकाे दाेहाेरी त अति नै रमाईलाे गाउँनु भयाे याेलाई धेरै धेरै धानेबाद राम्रो सगँ अागडी बाढदै जानू धानेबाद म हाल दुबै बाट

  • @mohankhadka3845
    @mohankhadka3845 4 ปีที่แล้ว

    Aja ko dohori khatra garnu vo dubai vai baini lai Thak you somuch .

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 4 ปีที่แล้ว +1

    Tika Sanu ji is really beautiful presenter as well. Keep it up. Well done. Beautiful singing. Wonderful. Go ahead indreni Samaj.

  • @badridangol354
    @badridangol354 4 ปีที่แล้ว

    Aajako dohori dubai janako damdar xa hai.

  • @deepaksunar5410
    @deepaksunar5410 4 ปีที่แล้ว +1

    सुपर धोहोरि

  • @jayaramparajuli3887
    @jayaramparajuli3887 4 ปีที่แล้ว

    मादले दाइ त तगडा रैछन् त गीत गाउँन पनि ।

  • @ganeshkc7848
    @ganeshkc7848 4 ปีที่แล้ว

    यो जोडि नि कडा रहिछ बाबै 😀😀😀

  • @sanzusmagar4020
    @sanzusmagar4020 4 ปีที่แล้ว +26

    नवीन vaai ले बोलयेर आको रे
    सिन्दुर नलाइ छोरा छोरी पाको रे😜😜😜
    dai kada

  • @deepaksunar2789
    @deepaksunar2789 4 ปีที่แล้ว

    Halo dhanna gajashto Lakotho mani ghuma ko laxmi dada lai

  • @danbahadurrana2629
    @danbahadurrana2629 4 ปีที่แล้ว +3

    जेहोस लक्ष्मी घिमिरेको ढिलो आउँछ दोहोरी तर एकदम खत्रातरिकाले आउँछ क्यामुतुकैमा किला गादेजतिकै गरिदिन्छ जवाफ हासोमाहासो एकदमै रमाइलो दोहोरी अब यस्तैगरी टीका सानुसङपनी गाउनुपर्यो लक्ष्मी घिमिरे सर।

  • @nepalihiro1416
    @nepalihiro1416 4 ปีที่แล้ว

    Kada aayo laxmi dai

  • @Prabinvlog100
    @Prabinvlog100 4 ปีที่แล้ว

    Sita baini lai pani badai chha

  • @gamgurung1607
    @gamgurung1607 3 ปีที่แล้ว

    kada xa ni hou dohori

  • @tulbdr.sahakari2379
    @tulbdr.sahakari2379 4 ปีที่แล้ว +4

    अहिलेसम्म कै सबैभन्दा राम्रो लाग्यो मलाई त दुबै गाएक गाइका को

  • @shyamchhinal8278
    @shyamchhinal8278 4 ปีที่แล้ว

    लक्ष्मी ज्यु ,किन अहिलेसम्म अगाडी नआउनु भएको नि???

  • @baktibostola5654
    @baktibostola5654 4 ปีที่แล้ว +2

    धेरैधेरै बधाई छ भाइ बहिनी भाइ ले रमाइलो गरनुभो

  • @kajimanlohani8620
    @kajimanlohani8620 4 ปีที่แล้ว

    लक्छ्मी सर को दोहोरी सुन्न सरै मजा लाग्छ कडा पारा ले आउछ

  • @rinapakhreen3237
    @rinapakhreen3237 4 ปีที่แล้ว

    दामी धोरी आजको

  • @RajendrathapaThapa
    @RajendrathapaThapa 4 ปีที่แล้ว +1

    दामी लाग्यो है दोहोरी

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 ปีที่แล้ว

    बहु प्रतिभाका धनी

  • @jhamakshrestha9548
    @jhamakshrestha9548 4 ปีที่แล้ว

    मेराे छिमेकि बहिनि लाई पनि बधाई छ दामि छ,

  • @devkhadka7735
    @devkhadka7735 4 ปีที่แล้ว +3

    बबाल छके दोहोरि पनि All the Best....

  • @bhubankarki4795
    @bhubankarki4795 4 ปีที่แล้ว +3

    Tika sanu ko geet matrai hoen bolni sabdha pni dherai ramro cha pargati gardai janu la tika sanu jiiiiiiii

  • @dhirendraprasad9515
    @dhirendraprasad9515 4 ปีที่แล้ว

    होइट यता त पैसा तिरेरपनी जोतिन्छ हओ😀