कल्पना दाहालले एकान्त खोजेपछि, चिज गुरुङले दिए दरो झटारो । हेर्नै पर्ने भिडियो ।। ०७७.०४.०९ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • All rights of this video is with Indreni Samaj
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    #Indreni_Samaj #Chij_Gurung_Vs_Kalpana_Dahal

ความคิดเห็น • 355

  • @indrenisamaj
    @indrenisamaj  4 ปีที่แล้ว +59

    समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।

  • @chijgurung
    @chijgurung 4 ปีที่แล้ว +86

    नमस्ते मेरा भगवान रुपि दर्शकहरुलाइ,न्याय दिएर गाउन सकिनकि माफि चाहान्छु।सब्दमा सुधार ल्याउने कोसिस गर्नेछु र मेरो आफ्नै लय सब्दमा रहेको तिज गित बजारमा आको एकचोटि हेरिदिनु होला।🙏🙏

    • @sarthakadhikari3280
      @sarthakadhikari3280 4 ปีที่แล้ว +3

      Hajurko sour asadhi ramro lagxa chij bhai

    • @shivapalpali8533
      @shivapalpali8533 4 ปีที่แล้ว +3

      सारै राम्रो दोरि चिज गुरुङ बोरो हजुर को हरेक दोरि मन परछ

    • @shambhugurung5386
      @shambhugurung5386 4 ปีที่แล้ว +1

      हजुरको स्वर शब्द शैली असाध्यै मनपर्छ 👌👍️❤️🙏

    • @nokhiramoli28
      @nokhiramoli28 4 ปีที่แล้ว +1

      चज् जि हजुर काे दाेहाेरि कल्पना संघ गाकाे खत्रा छ। दुबैजना कलाकार लाई बधाई छ । अब यक चाेटि ईन्द्रेणि मा हजुरकाे दाेहाेरि शुभद्रा पाैडेल संघ गाकाे सुन्नामनछ ।अहिले म कुबेत बाट हेरिराखेकाे छु ।

    • @balkrishnaghimire118
      @balkrishnaghimire118 4 ปีที่แล้ว +1

      Good vai

  • @traderjanak
    @traderjanak 4 ปีที่แล้ว +35

    भाग्य ले उसैलाई साथ दिन्छ जो संकट को समयमा पनि आफ्नो लक्ष्य प्रति द्र्रीड रहन्छ love you all

  • @hiragurung8198
    @hiragurung8198 4 ปีที่แล้ว +26

    म त चिजा गुरुङ को पहिले देखि नै फ्यान है हजुर।।।।।अरु कोहि हुनुहुन्छ म जस्तै ।

  • @bhupenilameli
    @bhupenilameli 4 ปีที่แล้ว +21

    चिज गुरुङ को दोहोरी नहेरी चित्त बुझ्दैन मेरो चाहिँ । अत्यन्तै दमदार रुपमा गाउने क्षमता छ चिज गुरुङ मा

  • @tikaramrijal3329
    @tikaramrijal3329 4 ปีที่แล้ว +33

    चिज अनि कल्पु को दोहोरी सुनेर बबालै रमाइलो भयो अाज है

  • @kishanban4283
    @kishanban4283 4 ปีที่แล้ว +10

    चिज गुरुड़ कल्पना बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी समाज खिमा बहिनी लाई धन्यवाद छ सबै भाई बहिनी लाई धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण बजगाइ बहिनी

  • @sandeshnepali6827
    @sandeshnepali6827 4 ปีที่แล้ว +15

    मलाइ अति मन पर्ने गायक चिज गुरुङ्ग

  • @bikramsingh3254
    @bikramsingh3254 4 ปีที่แล้ว +42

    कल्पुलाई मन पराउने यता हाजीर हौ त

  • @madankarki2734
    @madankarki2734 4 ปีที่แล้ว +21

    कति मिठास सङ्ग गाउनु हुन्छ कल्पना बैनि सारै राम्रो लाग्यो दुबै जना को दोहोरि 🙏🙏

  • @krantiramrai6069
    @krantiramrai6069 4 ปีที่แล้ว +12

    राम्रो लाग्छ चिज गुरुङ्गजिको एकदमै अनुशासनमा बसेर गाउने शैली भने उता कलपना बहिनित सबैको मनमुटुमा बाँस गरेकिछिन खुब रमाईलो लाग्यो।सबै इन्द्रेणी तिमको जय होस।मनमाया वाइवा सन्चालिकाको डबल जय होस्🤣🤣🤣

  • @manjilsomai5820
    @manjilsomai5820 4 ปีที่แล้ว +3

    चिज र कल्पना दाहाल जि को अति मिठो शब्द सुमधुर स्वर मा गित सुन्न पाईयो धेरै खुशी लाग्यो, आगामि दिनहरुमा पनि यस्तै गित हरु आओस।

  • @user-hn1nb7xd5i
    @user-hn1nb7xd5i 4 ปีที่แล้ว +13

    मलाइ अत्याधिक मन पर्ने गाइका कल्पना बैनी अनि दोहोरिमा आगो पार्ने चिज

  • @sonikasoorat64
    @sonikasoorat64 4 ปีที่แล้ว +8

    गायक चिज गुरुङ को पनि गाउने शैली अनि शब्द चयन राम्रो र कलपना दहाल को पनि स्वर मिथै छ

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 ปีที่แล้ว +7

    शब्दको खानी कडा प्रहार गर्ने हाम्रो चिज ङोलो र कल्पनाको भेट भएछ।जय इन्द्रेणी

  • @premkhatri653
    @premkhatri653 4 ปีที่แล้ว +3

    चिज र कल्पना जी काे गित अनि खिमाकाे हाँसाे सारै रमाइलाे अनि मजा भयाे ।

  • @prithvithokar7042
    @prithvithokar7042 4 ปีที่แล้ว +4

    मलाई मनपरने गायक चीज़ गुरूङ . अतिनै अनुसासित

  • @reshambastakoti993
    @reshambastakoti993 4 ปีที่แล้ว +2

    अनाैठाे लाग्छ कल्पना लाई देखेर,राम्रो छ शैली,हाउभाउ।

  • @hattiramgiri5989
    @hattiramgiri5989 4 ปีที่แล้ว +11

    jay indreni samaj chij dai kalpana didi lai samma r pawal,khima Manu,krishna,and all miss you 🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤

  • @mailibabuji2238
    @mailibabuji2238 4 ปีที่แล้ว +20

    घम्साघम्सी दोहोरी चिज एन्ड कल्पु!मादल र हुटिङ्ग दाजु दिलिप झै भाइ पनि,इन्द्रेणी समाज👌👌

    • @Sangharsha308
      @Sangharsha308 4 ปีที่แล้ว +2

      इन्द्रेणी र इन्द्रेणी समाज लाई माया गर्ने हजुर मैले पनि दिदीहरुको सम्झना गर्दै केही शब्द लेखेर गाउने कोसिस गरेको छु हेरेर मेरो च्यानल साक्राईब गर्दिनु होला न है th-cam.com/video/tAm3IU7792U/w-d-xo.html

    • @aaaayyyy8760
      @aaaayyyy8760 4 ปีที่แล้ว

      Wow so nice pic sis baii 😘😘😘😗👌👍👌👍🖐✊Kuwait

  • @hemrajkhadka2610
    @hemrajkhadka2610 4 ปีที่แล้ว +13

    अति मीठो दोहोरी मनमाया र खिमा को हासो अति मन पर्छ

  • @nirmalmandabya8759
    @nirmalmandabya8759 4 ปีที่แล้ว +12

    मेरी बैनी सारंगी बजाऊदै अरू भाई बैनी दोहरी मा सबैलाई मनोरञ्जन दिदै रमाईलो भाको छ।

    • @Sangharsha308
      @Sangharsha308 4 ปีที่แล้ว +1

      इन्द्रेणी र इन्द्रेणी समाज लाई माया गर्ने हजुर मैले पनि दिदीहरुको सम्झना गर्दै केही शब्द लेखेर गाउने कोसिस गरेको छु हेरेर मेरो च्यानल साक्राईब गर्दिनु होला न है th-cam.com/video/tAm3IU7792U/w-d-xo.html

    • @nirmalmandabya8759
      @nirmalmandabya8759 4 ปีที่แล้ว

      @@Sangharsha308 ओके भै हाल्छ नि ! हजुर

  • @kishorkhatri5965
    @kishorkhatri5965 4 ปีที่แล้ว +12

    राम्रो लाग्यो दोहोरि घमसान सबै कलाकारहरुलाई धन्यवाद् कतारबाट

  • @GaneshPrasad-rn5tt
    @GaneshPrasad-rn5tt 4 ปีที่แล้ว +6

    बधाइ एबम प्रगतिको कामना एक्दम राम्रो छ पिरतिको खेल

  • @nabinmagar9233
    @nabinmagar9233 4 ปีที่แล้ว +6

    रमाईलोछ दोहरि घम्सा घम्सी बधाईछ जय ईन्द्रेणि🙏🙏🙏

  • @mohangurung4086
    @mohangurung4086 4 ปีที่แล้ว +2

    Chij gurung vs kalpana dahal bainiko dohari geet dherai ramro lagyo next time pani sunna paiyosh.

  • @krishnaprasadpandey4928
    @krishnaprasadpandey4928 4 ปีที่แล้ว +1

    Kalpana tomro bihe voki vaxaina
    Vanata I miss you

  • @tulsioli5534
    @tulsioli5534 4 ปีที่แล้ว +8

    इन्द्रेणी का चारतारा सबै को आइकन कृष्णा, मनु , खिमा , कल्पना , अनुशासित अब्बल दर्जाको कलाकार, चिज ज्यु को गहकिलो सब्द अति मन पर्छ, जय इन्द्रेणी समाज

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 4 ปีที่แล้ว +3

    चिज गुरुङ जि को र कल्पना जि को अति मिठो दोहोरी अलि लामो चाहियो भाग 2 पनि हेर्न पाए हुन्थ्यो तपाईंको फेरि।

  • @yadabprasad1991
    @yadabprasad1991 4 ปีที่แล้ว

    धेरै रमाइलाे दाेहरि जस्ताे सुकै दुखमा पनि हाँसेर गाउन सक्ने अरूलाइ हसाउन सक्ने मिठाे स्वरकि धनी कल्पना र भाइलाइ सफलताकाे कामना

  • @user-ek7px3qn8y
    @user-ek7px3qn8y 4 ปีที่แล้ว +1

    Dherai paxi Dilip Khadka madalma
    Maja aayo manmaya khema kalpana
    Chij pawal dami

  • @debinmagar9915
    @debinmagar9915 4 ปีที่แล้ว +1

    शब्दमा यति मिठास हुन्छ चिज गुरुङ ब्रो को जति सुन्यो त्यति सुनौ सुनौ लागिरहन्छ ।

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po 4 ปีที่แล้ว +6

    कल्पना दाहाल र चिज दादा लाई मेरो नमस्कार छ र दुबै को दोहोरी को झटारो दर्सक छक्छ भयो 🙏🙏

  • @mayatamang5167
    @mayatamang5167 4 ปีที่แล้ว +1

    बिचमा साडि हुन्न रैछ अंगालो नमारि👌👌चिज गुरुङको शब्दा नै सारै गकोलो👌👌👌👌👈️👈️👈️👌👏👏👏🙏🙏🙏🙏

  • @mohangurung6350
    @mohangurung6350 4 ปีที่แล้ว

    कहिले सकाम दोहोरी गाएर? भन्नु मन छ नजिकै आएर कल्पना बैनीको सटिक जवाब चिज गुरुगं लाई सार्है मनमा लाग्यो । संचालिका मनुको मिठो मुस्कान सहित कोईली को जस्तो आवाज़ मा आजको दोहोरी गजवको लाग्यो । सम्पुर्ण ईन्द्रेणी टिमलाई धन्यवाद

  • @shivapalpali8533
    @shivapalpali8533 4 ปีที่แล้ว

    सारै राम्रो दोरि चिज गुरुङ र कल्पना बईनि को

  • @jitendrahayu9029
    @jitendrahayu9029 4 ปีที่แล้ว +3

    सारै राम्रो दोहोरीगित चिज र कल्पना जिको👌👌👌🙏🙏🙏

  • @dadiram7563
    @dadiram7563 4 ปีที่แล้ว +11

    कल्पना बहिनी र चिज सर को पनि आज राम्रो लाग्यो?

  • @thapamanbahadur4237
    @thapamanbahadur4237 4 ปีที่แล้ว +3

    यो विषम परिस्थितिमा पनि रमाइलो दिदैआउनु भएको मा सम्पूर्ण टिम लाई धन्यवाद र दोहोरी अतिनै राम्रो छ ।

  • @RamKumar-wf2hp
    @RamKumar-wf2hp 4 ปีที่แล้ว

    दामिछ दोहोरी साहरैमयनपयरो🌹🌹🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹😗😃🤣😊😎😍😙😗

  • @zeropoint8728
    @zeropoint8728 4 ปีที่แล้ว +5

    वा चिज क्या राम्रो

  • @baglungkomagar5774
    @baglungkomagar5774 4 ปีที่แล้ว +2

    नमस्कार सम्पूर्ण ईन्द्रणी टिम तथा कल्पना र चिज गुरुङलाई स,सम्मान साथै धेरै धेरै साङ्केतिक अभिबादन छ🌹🌹🌹🌹🌹

  • @indrasubedi8336
    @indrasubedi8336 3 ปีที่แล้ว

    राम्राे लाग्याे ! चिजलाई नमन , कल्पनालाई साराकाे मन , अन्यहरुलाई सनमान !

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 4 ปีที่แล้ว +2

    Long Live Krishna Kandel ji and Indreni Samaj::
    Indreni is a Cultural and Humanitarian Temple::
    Indreni is a voice of voiceless & voice of Nepal::
    Nepal is the land of the MT EVEREST , the land of PASHUPATINATH , and the birth place of GAUTAM THE BUDDHA- the light of humanity.
    Krishna Kandel is a real hero of Nepal. Krishna Kandel is a great cultural and humanitarian leader in Nepal. All those who are helping humanity through indreni deserve heartily respect and salutation.
    Understanding of head ( Mastiskma Samajhadari)
    Responsibility on shoulders ( Kadhama Jimmebari )
    Honesty in heart ( Hirdayama Imandari )
    And then there will be peace , bliss and freedom in life ( Tabamatra Jibanma Shanti, Aananda Ra Swotantrata hunchha )
    Practice Yoga and Prayanam for boosting your immunity power naturally and eat immunity boosting foods for fighting disease and virus.
    Practice meditation for mental peace and spiritual bliss.
    Coronavirus is a real message and challenge for human civilization and an opportunity to unite the world and humanity.
    Beautiful song - wonderful, keep on singing.
    Stay safe and healthy. Go ahead.

  • @buddhiman2627
    @buddhiman2627 4 ปีที่แล้ว +1

    कृष्ण दाइ लगाईत सम्पूर्ण इन्द्रेणी टिम लाई सम्मान छ अति मिठो गित सुन्न पाईयो बधाई छ चिज सर लाई र कल्पना जि लाई

  • @surajkhadkaachhamkamalbaza7474
    @surajkhadkaachhamkamalbaza7474 4 ปีที่แล้ว +1

    लोकदोहोरी कलाकार चिज र कल्पना को निकै पेचिलो दोहोरी हेर्ने को को हुनुहुन्छ । धन्यबाद इन्देणी टीम लाई

  • @krishnadhungel5313
    @krishnadhungel5313 4 ปีที่แล้ว

    यस्तो पो होत दोहोरी सारै रमाइलो

  • @amargaha885
    @amargaha885 4 ปีที่แล้ว

    चिज र कल्पना को दोहोरी सुनेर आनान्द आयो 👍️👍️✌️👌👌👌👌

  • @chandrapulami1050
    @chandrapulami1050 4 ปีที่แล้ว +1

    शब्द चयन धेरै राम्रो छ सलुत दुबैलाई

  • @nothinglife6410
    @nothinglife6410 4 ปีที่แล้ว +3

    खिमा जि मोटाउदै गएको देख्दा मनमा खुल्दुली भैराछ ।

  • @mohangurung8995
    @mohangurung8995 3 ปีที่แล้ว

    म इन्द्रेणी यूनिट को ध्यान हूँ। मलाई यो प्रोग्राम औधी मनपर्छ।

  • @srikrishna3316
    @srikrishna3316 4 ปีที่แล้ว

    कल्पनाको लागि १लाइक गरेको छु

  • @ranrai8561
    @ranrai8561 4 ปีที่แล้ว +1

    आहा कति मिठो हो चिज जि र कल्पना जि को धोहोरी अनि खिमा जि को मिठो हासो र मनमाया जि को मधुर मुस्कान अनि श्रेष्ठ बैनीको लजालु हासो

  • @dikkarki5737
    @dikkarki5737 4 ปีที่แล้ว

    चिज गुरुङका मौलिक र नेपाली झर्‍ओसब्दले दोहोरी थप मौलिक अनाएको छ।

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 ปีที่แล้ว

    खिमा को हासो नै काफी नै छ इन्द्रणि समाज को लागि

  • @bikashchamling6341
    @bikashchamling6341 4 ปีที่แล้ว +2

    अनि सर्मिला ज्यु कहिले गाउने नि मपनी गाउने मन छ मनु र सर्मिला सङ्ग

  • @chitragurung296
    @chitragurung296 4 ปีที่แล้ว +1

    ढुक्क सँग ghat लाग्दो tuuka जोडेर जवाफ दिने chej gurung लाई मान्नुपर्छ। प्रगति को subha कामना छ।

  • @nargurung2229
    @nargurung2229 2 ปีที่แล้ว

    Dami cha hai Chij brother and Kalpana sister you to Congratulation 👌🌹👌🌹👌🌹👌🌹

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 4 ปีที่แล้ว

    धेरै मिठो दोहोरी मा जोडी पनि मिलेको छ

  • @gunjamanbishowkarmatjkjs2863
    @gunjamanbishowkarmatjkjs2863 4 ปีที่แล้ว +2

    Aajko dohari jodi chahi khatra ramro xa. Dohari ma jasle jeetla usaile lailanu. Bihe garda hunxa. Lastai ramro lagyo. All the best. UAE Dubai

  • @karnachhetri5992
    @karnachhetri5992 4 ปีที่แล้ว

    सारै दामी छ कल्पुको त म बेस फ्यान हो।

  • @deependrasharma5866
    @deependrasharma5866 4 ปีที่แล้ว

    I like Kalpana dahal dohari very nice voice.frm NAINITAL

  • @sujayaadkhikari8553
    @sujayaadkhikari8553 3 ปีที่แล้ว +2

    Woow.. nice 👌👌 dohori...tq..so much to all..!!

  • @dhangurung308
    @dhangurung308 4 ปีที่แล้ว +1

    Ramro xa Chij & kalpna baini ko dohori mero pani namaskar xasamuprna indreni samaj pariwar lai

  • @gamangurung2089
    @gamangurung2089 4 ปีที่แล้ว

    जति सुने पनि सुन्न मन लाग्ने दाेहाेरि अहा🤷‍♂️🤷

  • @sandeshnepali6827
    @sandeshnepali6827 4 ปีที่แล้ว +2

    कति मिठास छ कल्पना बैनीको गित अझै मेरो नजरमा स्सकारी गायिका पनी

  • @hariacharya6034
    @hariacharya6034 4 ปีที่แล้ว +2

    चिज दाजु को दोहोरी गाउने शैली र धेरै राम्रो छ किन कि कति पनि न हड्बडाइन टुवाक टुवाक भन्न्नु हुन्छ हिजो सुनेको दोहोरी पनि धेरै राम्रो लाएको थियो आज पनि अब सुन्न बसे धेरै धेरै बधाई छ सम्पुर्ण टिम लगाएत कलाकार हरु मा साङगितिक नमन

    • @jagadishtamang3015
      @jagadishtamang3015 4 ปีที่แล้ว

      हिजोको त बबाल थियो ङोलोको शब्द

  • @janmayashreesh755
    @janmayashreesh755 4 ปีที่แล้ว +1

    चीज भाइको दहोरी गीत धेरै मन पर्छ

  • @hamrosambad
    @hamrosambad 4 ปีที่แล้ว

    धेरै राम्रो र रमाइलो दाहाेरि।

  • @tilakthapa4976
    @tilakthapa4976 4 ปีที่แล้ว +2

    Good

  • @akrurrupakhety1718
    @akrurrupakhety1718 4 ปีที่แล้ว +1

    Kalpanako kamanding voice
    ramro,chij pani ramro अब खिमा
    ले गाउनु पर्यो यहि राय हाम्रो।

  • @ramshahi2232
    @ramshahi2232 4 ปีที่แล้ว

    Ati sunder,chij g badhai ho,ramro git ko lagi

  • @lalitasubedi1364
    @lalitasubedi1364 4 ปีที่แล้ว +1

    मन्पर्ने कलाकार ।सलामछ दुबैमा

  • @keshabsinghbist6887
    @keshabsinghbist6887 4 ปีที่แล้ว +1

    एकदम मीठो लाग्यो

  • @rajivbhujel2261
    @rajivbhujel2261 4 ปีที่แล้ว +1

    haitt dami ramailo dohori jay indreni samaj .

  • @gangeg4742
    @gangeg4742 3 ปีที่แล้ว

    सारै मिठो दोहोरी

  • @manishlama4906
    @manishlama4906 4 ปีที่แล้ว

    कल्पना दिजुले गाउनु भाको गित मलाई लास्टै मन पर्छ!! miss you diju😊😘😘

  • @bishnugurung2362
    @bishnugurung2362 4 ปีที่แล้ว +1

    रमाइलो दोहोरी को साथ मा मनमाया दिदी को राम्रो प्रस्तुति

  • @ramneupane4280
    @ramneupane4280 4 ปีที่แล้ว

    💖💖💖💖💖💖💖रमाइलो लाग्यो।

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 4 ปีที่แล้ว

    ल ल बधाई छ है सबैलाई शुभकामना शुभकामना शुभकामना शुभकामना 🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹👋👋👋👋👋👋👋👋🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍👍👍👍👍👍

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 4 ปีที่แล้ว

    राम्रो लाग्यो दोहोरी

  • @pirthaghurun8236
    @pirthaghurun8236 4 ปีที่แล้ว +1

    Chij gurung and kalpana dahal my best singars

  • @umathapa5244
    @umathapa5244 4 ปีที่แล้ว +11

    I love this episode ❤❤

  • @harichabegu1061
    @harichabegu1061 4 ปีที่แล้ว

    मनोरञ्जन र सेवा प्रबाह दुइटा एकै चोटि धन्यबाद इन्द्रेणी ।म नियमितको इन्द्रेणीको दर्सक यहाँ मायापिरती गित मात्र नियमित भयो कहिले काहीं ब्याग्यात्मक र देशको नेतृत्वको बारेको गितहरु पनि सुन्न पाए हुने थियो।

  • @Beboyt1993
    @Beboyt1993 4 ปีที่แล้ว +3

    दुबैजना धमाकेदार लाग्यो

  • @hombakadoorgurung4091
    @hombakadoorgurung4091 4 ปีที่แล้ว +2

    Hajur every indreni samaj team salut God bless you are always be happy and good song voice video all the best

  • @manbahadurman9648
    @manbahadurman9648 4 ปีที่แล้ว

    Manxe pani chij git pani chij & kalpana sister dubai ko prastut babal xa 👌👌💙🎤

  • @narbahadurkhatri7975
    @narbahadurkhatri7975 4 ปีที่แล้ว

    अाजकाे संन्चालीका ईन्देणी समाजमा मन माया वाईबा दाेहाेरीकाे राजा चिज गुरुङ कल्पना दाहाल लगाएत सम्पूर्ण ईन्देणी समाजकाे टिमलाई हार्दिक बधाई शुभकामना छ मलेसियाबाट हेरिरहेको छु अाजकाे दाेहाेरी धेरै रमाइलो छ

  • @salinakc2319
    @salinakc2319 4 ปีที่แล้ว

    kalpana baini timro git khoji2 herxu mutu xune vaka ani sabda dhannebad

  • @shivapalpali8533
    @shivapalpali8533 4 ปีที่แล้ว

    मनमाया दिदी अाजको सन्चालिका वा

  • @premjharnana9676
    @premjharnana9676 4 ปีที่แล้ว +6

    नमस्कारइन्द्रेणी 🙏👌👌👍👍🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @lalbahadur7786
    @lalbahadur7786 4 ปีที่แล้ว

    मेरो मन पर्ने जोडी

  • @omthada3337
    @omthada3337 4 ปีที่แล้ว +2

    Wow mero kalp 2 Bai tem lai Salam Hal UAE batw

  • @shivaacharyaacharya467
    @shivaacharyaacharya467 4 ปีที่แล้ว +2

    Dami xa aajko program miss you all inreni samaj lai

  • @rishimarasini1029
    @rishimarasini1029 4 ปีที่แล้ว

    अचम्मै भयाे कृष्णदाई गायब अाज कहाँ जानू भयाे।

  • @manigurung1469
    @manigurung1469 4 ปีที่แล้ว

    सारै रमाईलो लाग्यो चिज भाईको र कल्पना बहिनीको दोहोरी साथैमा मनमाया बहिनीले मिठो बोलेर अन्त गरेको पनि झनै सुन्दर लाग्यो संपूर्ण कलाकार साथीहरूलाई धन्यबाद । जय इन्द्रेणी ।

  • @padamrajjoshi4846
    @padamrajjoshi4846 4 ปีที่แล้ว +2

    Ati nai ramro xa dohori badhai x sabai lai india bata herdai xu hjr 🙏

  • @nabinmagar5269
    @nabinmagar5269 4 ปีที่แล้ว

    अति दामी प्रस्तुत दुबैजनाको चिज ब्रो र कल्पना सिस को बधाई तथा अग्रिम शुभकामना दुबैजना लाई।👌👌👌👌👌

  • @user-dk3ru9fh6m
    @user-dk3ru9fh6m 4 ปีที่แล้ว

    जय इन्द्रेणी समाज

  • @kinglionhunter7044
    @kinglionhunter7044 3 ปีที่แล้ว

    Chij bro last dami gaidine yr best of luck bro