महाकविको महात्म्य, शिरोमणिको सम्झना र सुदेशका कविताको गाथा | Tamasoma Jyotirgamaya | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 พ.ย. 2022
  • Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
    Presenter: Tikaram Yatri
    Guest: Sudesh Satyal
    Researcher: Sarose Gautam
    Program Co-Ordinator : Kamala Subedi
    Editor: Ranju
    Studio Producer: Chiranjibi Gautam and Subash Thapa
    Camera Person
    Amrit Sunuwar
    Dhana Bahadur Yonjan
    Sanjay Paudel
    Studio Camera Person
    Navaraj Adhikari
    Gopinath KC
    Surendra Maskey
    Janardan Khatiwada
    MCR
    Roshan Shrestha
    Rabi Raj Paudel
    David Shah
    Pramod koirala
    IT DEPARTMENT
    Roje Awale
    Ronish Maharjan
    Samir Bajracharya
    Production Coordinator
    Shivaram Thapa
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►th-cam.com/users/ap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2022 AP1HD™
    #TamasomaJyotirgamaya #sudeshsatyal #writer
    #TikaramYatri #AP1HD #annapurnamedianetwork
  • บันเทิง

ความคิดเห็น • 112

  • @Purbiyasaurav
    @Purbiyasaurav ปีที่แล้ว +7

    धेरै दिनदेखि यस कार्यक्रममा सुदेश सत्याल ज्यूलाई देख्न र सुन्न मन थियो देख्न पाईयो सारै खुशि लाग्यो 🌻

  • @gopendrarijal9132
    @gopendrarijal9132 ปีที่แล้ว +4

    महत्वपूर्ण सम्वाद यात्री सर । आजका युवाहरुले सुन्नै पर्ने हो । पद्य कविता मलाइ पनि राम्रो लाग्छ तर छ्न्द मिलाउन सक्दिन । गद्यमा प्रयास गर्छु तर आफैँलाइ चित्त बुझ्दैन । यात्री सर आफैँमा शालिन र भाषा प्रेमी हुनुहुन्छ । यस्ता जोशिला होसिला युवाहरु लाई प्रस्तुत गर्दा कार्यक्रमको गरिमा बढेको छ । जदौ !

  • @samasharma3812
    @samasharma3812 ปีที่แล้ว +2

    सशक्त युवा कविवर श्री सुदेश सत्याल ज्यूलाई जन समक्ष ल्यायिदिनु भएकोमा टिकाराम यात्री ज्यूलाई सआभार धन्यवाद !

  • @Roshan19939
    @Roshan19939 ปีที่แล้ว +3

    सुदेश भाई लाई अागामी दिनकाे लागि शुभकामना

  • @reshamrajghimire5807
    @reshamrajghimire5807 ปีที่แล้ว +2

    नयाँ युगको एउटा प्रेरणाको स्रोत हुनुहुन्छ कवि सुदेश सत्याल जि । देख्न सुन्न पाइयो धेरै खुसी लाग्यो । ❣️

  • @dhundirajkoirala5249
    @dhundirajkoirala5249 ปีที่แล้ว +1

    सलाम छ तपाईं लाई सुदेस जि।तपाईं को प्रतिभा सधैभरी नदि र वायु जस्तै बगिरहोस

  • @nirmalrajregmi5261
    @nirmalrajregmi5261 ปีที่แล้ว

    बर्तमानका मेरो मनपर्ने कवि सुधेस सत्याल

  • @naturalfeel9447
    @naturalfeel9447 ปีที่แล้ว +3

    सरस सटीक र मीठास साहित्य त्यसमा पद्यमय माहौल निकै खुसी लाग्यो । २०६० साल तिर त्रि चन्द कलेजमा हामी नेपाली साहित्यका विद्यार्थी ले यस्तै छन्द कविता वाचन गरेको झल्को मेटाउने अवसर बन्यो सादूवाद टीका जी अनि नव कवि जी लाई
    जदौं।

  • @baburamrimal9988
    @baburamrimal9988 ปีที่แล้ว +5

    हामि सम्पुर्ण नेपालिको जय होस 🙏🙏💐💐❤️❤️ आजको यो सुन्दर कार्यक्रमको लागि टिकाराम सरलाइ धन्यवाद आज कबि सुदेश सत्याल ज्युबाट कानलाइ सुन्दर बनाउनेकाम भयो धन्यवाद टिकाराम सर 🙏🙏💐💐❤️❤️

  • @ganeshchapagai789
    @ganeshchapagai789 ปีที่แล้ว +1

    सुदेश जी मलाई निकै मन पर्ने सर्जक हुन्। नयाँ र परिपक्व रचनाहरू सिर्जना भइरहुन। तमसोमा ज्योतिर्गमयलाई धन्यवाद!

  • @raiyogaraj6812
    @raiyogaraj6812 ปีที่แล้ว +1

    आगामी कुनैपनि एपिसोडमा गजलकार प्रदिप "रोदन" ज्यूलाई ल्याउनुहोला। धन्यवाद टिकाराम सर।

  • @bishnubabu
    @bishnubabu ปีที่แล้ว +6

    टीकारामजी नमस्ते। होईन अतिथिलाई बस्न कति असजिलो ठाउँ बनाउनुभएको हो? बिचर कवि खुट्टा बटारेर बसेका छन्। अतिथि पनि खुट्टा भित्र एउटा खोपीजस्तो बनाईदिएर सजिलोसँग बस्न मिल्ने बनाउनेतिर ध्यान दिने हो कि?

  • @tilprasadguragain5165
    @tilprasadguragain5165 ปีที่แล้ว

    सुदेश सत्याल तथा टीकाराम यात्री ज्यू हरुलाइ मुरीमुरी शुभकामना !शुभकामना !सुदेश सत्यालका कविता सुन्छु। मेसेन्जर कुराकानी गरेका थियौं ।

  • @krishnasubedi6982
    @krishnasubedi6982 ปีที่แล้ว +7

    Young poet, he seems like genuine in literature ❤❤

  • @paudelbakery340
    @paudelbakery340 ปีที่แล้ว

    Manparne manxe manparne kabi. Dhanyabad yatri sirlai

  • @chandrashrestha805
    @chandrashrestha805 ปีที่แล้ว

    टिकाराम सर लाई मेरो अनुरोध ज्ञान गँगा पुस्तक पढ्नुस एकपटक......................

  • @gangagahatraj2413
    @gangagahatraj2413 ปีที่แล้ว +2

    कवि भाइ ,धेरै बधाई छ ।सुन्दर बिचारकाे लागि खुशी लाग्याे।

  • @FREEDOMCREATER12
    @FREEDOMCREATER12 ปีที่แล้ว +1

    अन्तिम तिरको श्लोकले अत्यन्त राम्रो लाग्यो💚💚💚

  • @manilabhattarai2920
    @manilabhattarai2920 ปีที่แล้ว +2

    कार्यक्रम पुरै हेरे, तर कता कता के के नपुगे जस्तो लाग्यो, हुनत सुदेश सत्याल भन्ने बित्तिकै..त्यो पनि तमसोमा ज्योतिर्गमय, टिकाराम यात्रीको साथ.. अपेक्षा धेरै राखेर होला

  • @sitasapkota4790
    @sitasapkota4790 ปีที่แล้ว +1

    सुन्दर कार्यक्रम विष्लेषण बहुत उत्कृष्ठ लाग्यो जय होस् 🙏

  • @susmitabhandari7715
    @susmitabhandari7715 ปีที่แล้ว +1

    सार्है उत्कृष्ट लाग्यो कार्यक्रम 🙏🙏

  • @shresyan618
    @shresyan618 ปีที่แล้ว +4

    Legend of our generation ❤

  • @user-ve3kb9yd5f
    @user-ve3kb9yd5f ปีที่แล้ว

    हजुरको साथमा सुदेश सत्याल
    आहा

  • @bharatdhungana3686
    @bharatdhungana3686 ปีที่แล้ว

    मनोज भण्डारीको छन्दले त्यो भुमी पवित्र भएको हेर्ने तिब्र मन छ । यहाँ आउनु भन्दा पहिले सुदेश जिले पनि मनोज जि को बारेमा सोच्नु पर्ने हो ।

  • @dambardc9584
    @dambardc9584 ปีที่แล้ว +1

    एक दमै मन खायो 🌷🌺 बधाई हो।

  • @sitasapkota4790
    @sitasapkota4790 ปีที่แล้ว

    कुवेर मर्ला धनले थिचेर बहुत सुंदर 🙏

  • @shivakhatiwada8536
    @shivakhatiwada8536 ปีที่แล้ว +1

    कवि सुदेस सत्यालको कवित्व थप अगाडि बढोस्। शुभकामना

  • @shreerajpaudel5168
    @shreerajpaudel5168 ปีที่แล้ว +5

    Amazing poet. Following and listening to every poem by him. Wish you an amazing future.

  • @bhanukandel1349
    @bhanukandel1349 ปีที่แล้ว +1

    कति मिठो!

  • @mankakura8444
    @mankakura8444 ปีที่แล้ว

    साहित्य मन पराउनेहरु ♥️♥️

  • @uneshchhetri9895
    @uneshchhetri9895 ปีที่แล้ว +1

    महाकवि शिरोमणि राष्ट्र कबि आदिकवि लाई नाम मात्र लिएर सम्बोधन गर्दा खल्लो लागो अग्रज हरु को नाम लिदा संमान सग लिनु भएको भए अझै राम्रो हुने थियो आधार संमान भाव ले कृतक भएर लिनु पर्थो तर सुदेश जि ले लिनु भएन तपाईं उदाउदो नेपाली साहित्य को एउटा तारा ले नेपाली सांहित्य का महान नक्षत्र हरु को अब देखि कुनै पनि कार्यक्रम मा उहाँ हरु का मान पदवि हरु लाई ससम्मान ह्र्दय देखि नै लिनु हुने छ भन्ने अपेक्षा राख्दछु धन्यवाद

    • @induadhikari1029
      @induadhikari1029 ปีที่แล้ว

      मनमा लागेको कुरा गरिदिनु भयो। धन्यबाद उमेश जी।

  • @manoharkafle8146
    @manoharkafle8146 ปีที่แล้ว

    राम्रो प्रस्तोता र कबिज्यु दुबै । यस्तै य्स्स्तै सुन्न पाइयोस

  • @anamoladhikari9660
    @anamoladhikari9660 ปีที่แล้ว

    साह्रै गज्जब प्रस्तुती, बुलन्द आवाज, प्रिय श्रष्टा।

  • @ronix4176
    @ronix4176 ปีที่แล้ว +1

    गज्जब लाग्याे

  • @bharatacharya4136
    @bharatacharya4136 ปีที่แล้ว +1

    आहा ! ❣️❣️❣️🙏🙏

  • @dipakpaudel9057
    @dipakpaudel9057 ปีที่แล้ว

    आहा भन्न मन लायो🙏🙏🙏

  • @roshanadhikari1384
    @roshanadhikari1384 ปีที่แล้ว +1

    मनमोहक प्रस्तुति ।।।।

  • @yamunapradhanang5303
    @yamunapradhanang5303 ปีที่แล้ว

    आहा! निकै सुन्दर कार्यक्रम। आनन्द आयो।

  • @himarajdhamala3916
    @himarajdhamala3916 ปีที่แล้ว +1

    हामी सबै को जय होस्🙏

  • @kailashkhatriofficial
    @kailashkhatriofficial ปีที่แล้ว +1

    आहा बहुत खुसी लाग्यो गुरु❤❤

  • @kiranpokhrel8809
    @kiranpokhrel8809 ปีที่แล้ว

    हामीलाई युवा चर्चित गजलकार प्रदिप रोदन चाहियो तमसो मा।

  • @bimalbhusal4591
    @bimalbhusal4591 ปีที่แล้ว +3

    Great poet !!!

  • @janakrajawasthi8372
    @janakrajawasthi8372 ปีที่แล้ว +1

    दिव्य संवाद ।💜💜💙

  • @dilushahi1432
    @dilushahi1432 ปีที่แล้ว +1

    अति सुन्दर

  • @Kawai492
    @Kawai492 ปีที่แล้ว +4

    Yatri should get kirat scholars in order to discuss about kirat mundhum. In pluralistic societies as Nepal holds kiratism hinduism and buddhism .....

  • @billant8818
    @billant8818 ปีที่แล้ว +1

    Dherai ramro

  • @riyashacreation5768
    @riyashacreation5768 ปีที่แล้ว +1

    आनन्द लाग्यो

  • @baidikdarshan
    @baidikdarshan ปีที่แล้ว

  • @bhupupandeymusic
    @bhupupandeymusic ปีที่แล้ว

    aaha! aananda aayo 🥰

  • @dineshpathak40
    @dineshpathak40 ปีที่แล้ว +1

    thank u for great episode

  • @jbbhusalsharma2242
    @jbbhusalsharma2242 ปีที่แล้ว

    so much interesting , good to see this.

  • @dipenpunmagar7323
    @dipenpunmagar7323 ปีที่แล้ว +1

    अब प्रदिप रोदन लाई लिनु पर्यो

  • @sapkotabirendra8555
    @sapkotabirendra8555 ปีที่แล้ว

    आँहा❤🙏👏

  • @nirmalabhattarai6292
    @nirmalabhattarai6292 ปีที่แล้ว

    आहा !!

  • @insidestory595
    @insidestory595 ปีที่แล้ว +1

    Wow❤

  • @binodshrestha488
    @binodshrestha488 ปีที่แล้ว +1

    Very very nice❤❤❤❤❤

  • @ichchhathapa5234
    @ichchhathapa5234 ปีที่แล้ว

    अति सुन्दर 😊

  • @ronashblontamang
    @ronashblontamang ปีที่แล้ว

    अदभूत

  • @physicsouruniverse2798
    @physicsouruniverse2798 ปีที่แล้ว +1

    you are legend of nepali poet

  • @binodadhikari2451
    @binodadhikari2451 ปีที่แล้ว +1

    Great poet, next episode ma poet Acharya Manoj Bhandari

  • @prakashdhital3519
    @prakashdhital3519 ปีที่แล้ว +2

    🙏🙏🙏🙏❤️❤️❤️

  • @devkotasurendra
    @devkotasurendra ปีที่แล้ว

    गज्जब गज्जब

  • @buddhipaudel5783
    @buddhipaudel5783 ปีที่แล้ว

    Wonderful brother

  • @devendravlog9244
    @devendravlog9244 ปีที่แล้ว

    यूके वाट हेर्दै छु h।

  • @nabarajsubedi5658
    @nabarajsubedi5658 ปีที่แล้ว

    अाधि बाटाे उपन्यासका सर्जक कृष्ण धाराबासि जि काे अन्तर्बार्ता पनि हेर्न पाय हुनि सम्भब भय सम्म ।।🎉🎉

  • @spandansatyal4075
    @spandansatyal4075 ปีที่แล้ว +1

    ❤️❤️

  • @ashoktimalsina6760
    @ashoktimalsina6760 ปีที่แล้ว

    Yogeshwor amatya sanga ko interview herna paye huni yatri sir😊😍😊

  • @santoshghimire3087
    @santoshghimire3087 ปีที่แล้ว

    आहा !! दिव्य

  • @pramilachapagain7676
    @pramilachapagain7676 ปีที่แล้ว

    Aannd lagyo karykram suner

  • @pathakprakash7130
    @pathakprakash7130 ปีที่แล้ว

    kya bat dai🥰🥰🥰

  • @swikritidahal8433
    @swikritidahal8433 ปีที่แล้ว +1

    Wow

  • @rambabuneupane3368
    @rambabuneupane3368 ปีที่แล้ว

    Future star of Nepali poem

  • @nabinbhusalrecites
    @nabinbhusalrecites ปีที่แล้ว

    aananda anubhut bhayo 😍

  • @parmeshworkoirala3068
    @parmeshworkoirala3068 ปีที่แล้ว +2

    🙏🙏🙏🙏

  • @tikarampariyar5870
    @tikarampariyar5870 ปีที่แล้ว

    शब्द र अर्थकाे सहभाव नै साहित्य हाे भनिन्छ। यसकाे प्रयाेगात्मक सिर्जनसिलता लाई प्रष्फुटन गर्नु भयाे कविवर सत्याल सरले। अानन्दकाे अाभाष दिलाईदिनु भयाे अाभारि छु । कबितामा पद्य बिधा अधिक मन पर्छ। यात्रि सर र कवि प्रति हार्दिक नमन।🙏तर कबिजिले पुर्बज कबिहरुकाे नाम लिदा अलि अपमान गरे जस्ताे लाग्याे जस्ताे उच्चारण घिमिरे, देबकाेटा, लेखनाथ पुरैनाम भने के जाला र ससम्मान सहित हाेला नि अझ

  • @maniprnjalmanipranjal9421
    @maniprnjalmanipranjal9421 ปีที่แล้ว +1

    कवि जी!"कुँज्दछ्यौ " हैन है,"कुँद्दछ्यौ शालिग्राम" छ,सुधार्नुहोला।

  • @kirtirazz1
    @kirtirazz1 ปีที่แล้ว

    Maja aayo👍🙏😍🇳🇵

  • @saraswatikhanal2644
    @saraswatikhanal2644 ปีที่แล้ว +1

    🙏🙏

  • @laxmanbk7858
    @laxmanbk7858 ปีที่แล้ว

    great poet

  • @pathakprakash820
    @pathakprakash820 ปีที่แล้ว

    गज्जब दाई 💕💕

  • @sharathisharma4071
    @sharathisharma4071 ปีที่แล้ว

    Namaste

  • @anukaphley9861
    @anukaphley9861 ปีที่แล้ว +1

    😍😍😍

  • @shivakafle5815
    @shivakafle5815 ปีที่แล้ว

    आहा

  • @nepolianunisexsalon4062
    @nepolianunisexsalon4062 ปีที่แล้ว

    Sundar❤

  • @bidhyashreesingh2898
    @bidhyashreesingh2898 ปีที่แล้ว

    💙😊

  • @madhabkhanal5592
    @madhabkhanal5592 ปีที่แล้ว +1

    आक्रोश पोख्थे उ बेला कवितामा। सुदेश सत्याल अब बल्ल सहि कवि भएछन् ।

  • @bkbibek7335
    @bkbibek7335 ปีที่แล้ว

    👍

  • @nirmalabhattarai6292
    @nirmalabhattarai6292 ปีที่แล้ว +1

    प्रतीक्षा सकियो

  • @viewofmychannel.6102
    @viewofmychannel.6102 ปีที่แล้ว

    टिकाराम ज्यु अर्जुन प्रसाईं स्वतन्त्र काठमाडौ क्षेत्र न. -४ बाट उठेको उम्मेदवार लाई तपाईं ले ignorance गर्नुभयो भने याद राख्नुस भोलि नेपाली राजनीति अर्जुन कुमार प्रसाईं को बाटो लाग्ने निश्चित छ कृपया वहालाई स्थान दिनुहोला।

  • @pampe5275
    @pampe5275 ปีที่แล้ว

    From fb post

  • @atd_marvel_fans
    @atd_marvel_fans ปีที่แล้ว

    55:25

  • @bishwabandhuregmi8447
    @bishwabandhuregmi8447 ปีที่แล้ว

    उत्कृष्ट छ । तर आवाज अति मधुरो भयो, केही बढाएको भए राम्रो हुन्थ्यो ।

  • @stangautam5209
    @stangautam5209 ปีที่แล้ว

    Mohan baidhya lai lyaunu paryo

  • @bkbibek7335
    @bkbibek7335 ปีที่แล้ว

    Please bring BKShivani in your next interview

  • @rasuwalikabi4324
    @rasuwalikabi4324 ปีที่แล้ว

    निकै बेजोड

  • @bakehouse9955
    @bakehouse9955 ปีที่แล้ว

    Hello tikaram sir
    Can you call saru guragai

  • @ResearchKB
    @ResearchKB ปีที่แล้ว +1

    तिमी पनि एक हौ।।

  • @uddhavsapkota7973
    @uddhavsapkota7973 ปีที่แล้ว

    अब एकपटक प्रदीप रोदनलाई ल्याउनु होला !

  • @WaiWimp
    @WaiWimp ปีที่แล้ว

    Kabi Govinda raj binodi dherai underrated , dekhna paam yatri ji

  • @fullknowledge44
    @fullknowledge44 ปีที่แล้ว +2

    तपाईं सबैले सानो सहयोग गर्नुस न है!!😍😍
    म पनि धेरै मिहिनेत गरेर राम्रो भिडियो बनाउछु तर कसैले हेर्दैनन्😥😓!!❤️🙏